तपाईँले जे गर्नुभयो र जे गर्दै हुनुहुन्छ र जे गर्नुहुनेछ त्यो यो नेपाली समाजको लागि अपरिहार्य विषयवस्तु हुनेछ। त्यसैले तपाईँ जस्तो विशिष्ट व्यक्तिको खाँचो यो समाजका युवा युवतीहरूलाई आवश्यक छ। तपाईँको भलो होस्।
भिक्षु व्यापार र विद्रोह नेपाली भाषामा उपलब्ध अत्यन्तै मूल्यवान ग्रन्थ बनेको छ । त्यसैको वरिपरि बनाइएको यो जानकारीमूलक सामग्री सुन्दा पुनः त्यही किताब पढेको अनुभव भयो । धन्यवाद लेखक सुधीर शर्माजीलाई ।
पाली साम्ये गुम्बाको कुरा आइरहँदा चाहिँ एउटा तथ्य जोड्न मन लाग्यो। तामाङ समुदायको जिम्बा भन्ने थरको उत्पति यही गुम्बामा भएको थियो रे। तामाङ समुदायमा अर्को जातको बिहे गर्दा यसरी थर/उपथर (रुही) बाँडिने परम्परा थियो। तामाङ समुदाय विषेशगरी नेपाली हिमाली बेल्टमा बसोबास गर्ने कसरी तिब्बतमा गएर उत्पति भयो भन्ने प्रश्न मनमा लागि नै रहेको थियो। पछि बसाई सराईको क्रम फेरि नेपाल नै आएको तर जिम्बा थरको बाहुल्यता विषेशगरी मुख्य तामाङ बसोबास क्षेत्रमा नभई त्यता बाट नै अन्यत्र बसाई सरेको (सिक्किम दार्जीलिङ वरपर) हुनुपर्दछ। हामी भने संखुवासभा हुँदै हाल धनकुटा तिर छौ। खोजीको कार्य अझै गर्दै छु। तर संभावित कनेक्सन हुन सक्ने कुरा चाहिँ लाग्यो।
यो विषय रखिरहादा कतिपयले नेवाः सभ्यता र तामाङ सभ्यता फरक हुन भन्ने भान पनि पर्ला। हो अहिले आएर फरक भएको हो, तर मल्लकालीन समय देखि हिन्दूकरण हुँदै गएपछि चाहिँ तामाङलाई उपत्यका छिर्न नदिएको उनीहरूलाई पछि काठ भोटिया भनेर संबोधन गरिएको भन्ने देखिन्छ। यही बात चाहिँ यी दुई अलग समुदायको विकास भएको हो कि या केही कुरामा सम्बन्ध थियो कि भन्ने देखाउँछ। मकवानपुर दरबारको पुरानो कनेक्सन पनि तामाङहरु सँगै जोडिएको पछिल्लो अनुसन्धानले देखाएको रहेछ। अनि अझै कतिपय तामाङ मिथकमा आधारित दरबारहरु जीर्ण भइसकेका रहेछन। अझै अवशेष चाहिँ पाउन सकिने रहेछ। त्यो पाटो अहिले हामीले बिल्कुलै व्यवस्था गरेका छौ। भोलि भविष्यमा तिनीहरूले नेपाली इतिहासको नयाँ लेखन र बुझाइलाई अझ प्रस्ट पार्ला।
नेपालको ईतिहास भारदारी प्रपन्च र काटमारको मात्र होइन रहेछ! तत्कालीक नेपा:मण्डलका कलाकारहरूले गरेका कामको छाप अझै पनि चीनदेखि जापानसम्म देखिन्छ! औद्योगिकरणमा प्रवेश गरिसकेको मल्लकालीन काठमाडौँ उपत्यका कसरी पछि पतनको बाटोमा लगियो? खोजौं। "नेवा: सभ्यता"को व्यापकता र प्रभावबारे अझ अनुसन्धान आवश्यक छ।
हजुर एक गहन खोज पत्रकारिता गर्ने व्यक्तिलाई पो चासो भो त।यहाँ कला संस्कृति पहिचान त के देश नै दाउमा राख्न थालिसके।यस्ता तथ्यले पुष्टि हुन्छ कि नेपालको कला कौशल रीतिरिवाज मौलिक संस्कृति भाषा लिपी धेरै पुरानो हो।यसलाई चीन भारत जस्ता छिमेकी देशले आफ्नो भन्न भ्याए भने नेपालमा सिमित जातिले मात्र राखे।त्यसैले गर्दा नै विकास र विस्तार हुन सकेन।अबकाले त झन के खोज अध्यन गरून् विदेशी हावाले छोइसकेको छ।
Prithivi narayan Sha na aayako vaya Nepal mandala EIC ko yaMirKasim ko या Gyasdufdin bawan ko goolam hoonay . Timiharoo ko vaगhya ramro Prithivinarayan Sha lay Nepal mandala jitay.EIC लाई बोलाउने नेवार राजा नै थिये।इतिहास नजानी नबोल्नु । नेपालका गोर्खा त केभए के , नेपाली नागरिक भए त ठीकैछ तर आफ्नो गोर्खाजातित्व गोर्खाजातिनामलाई मैं आफ़त मारेर के पाए जब कि नेपाली मदिसेको जीतिसत्ताछ नेपाली बंगालीको जातिसत्ता नाम छ तर गोर्खा नेवार भनिदा मिहीन नेपाली हुने कॉम्पटिशन माँ नेपालकोनागरिक स्वाहा केही रहेनन । योकुरा अब पनि नबुझ्े नेपाली गोर्खा ले कहिले बुझ्ने ? डामणिकुमार शर्मा
Also, King Jaya Bhim Dev is not a Malla. He is feudal lord of Bhonta (Banepa) with political powers and came with understanding with Malla Kings (called as House of Tripur) of Nepal Mandala with capital in Bhaktapur to alternate the throne from his lineage and Mallas. He became King of Nepal Mandala in this way. This practice of alternating throne between them continued for a century untill Jaysthiti Malla became King of Nepal Mandala in 1382. Please get the correct information and facts before publishing. Otherwise, this will fade the history of Nepal.
भिक्षु व्यापार र विद्रोह नेपाली भाषामा उपलब्ध अत्यन्तै मूल्यवान ग्रन्थ बनेको छ । त्यसैको वरिपरि बनाइएको यो जानकारीमूलक सामग्री सुन्दा पुनः त्यही किताब पढेको अनुभव भयो । धन्यवाद लेखक सुधीर शर्माजीलाई ।
तपाईँले जे गर्नुभयो र जे गर्दै हुनुहुन्छ र जे गर्नुहुनेछ त्यो यो नेपाली समाजको लागि अपरिहार्य विषयवस्तु हुनेछ। त्यसैले तपाईँ जस्तो विशिष्ट व्यक्तिको खाँचो यो समाजका युवा युवतीहरूलाई आवश्यक छ। तपाईँको भलो होस्।
भिक्षु व्यापार र विद्रोह नेपाली भाषामा उपलब्ध अत्यन्तै मूल्यवान ग्रन्थ बनेको छ । त्यसैको वरिपरि बनाइएको यो जानकारीमूलक सामग्री सुन्दा पुनः त्यही किताब पढेको अनुभव भयो । धन्यवाद लेखक सुधीर शर्माजीलाई ।
बेजोड र गहन विषयमा खोज तथा विश्लेषणले नलेखिएको र लेखिनपर्ने योगदान बाहिर आउनेछन। गजबको भिडियो छ👌।
ॐ मणिपद्मे हुँम् ।।१।।
पाली साम्ये गुम्बाको कुरा आइरहँदा चाहिँ एउटा तथ्य जोड्न मन लाग्यो। तामाङ समुदायको जिम्बा भन्ने थरको उत्पति यही गुम्बामा भएको थियो रे। तामाङ समुदायमा अर्को जातको बिहे गर्दा यसरी थर/उपथर (रुही) बाँडिने परम्परा थियो। तामाङ समुदाय विषेशगरी नेपाली हिमाली बेल्टमा बसोबास गर्ने कसरी तिब्बतमा गएर उत्पति भयो भन्ने प्रश्न मनमा लागि नै रहेको थियो। पछि बसाई सराईको क्रम फेरि नेपाल नै आएको तर जिम्बा थरको बाहुल्यता विषेशगरी मुख्य तामाङ बसोबास क्षेत्रमा नभई त्यता बाट नै अन्यत्र बसाई सरेको (सिक्किम दार्जीलिङ वरपर) हुनुपर्दछ। हामी भने संखुवासभा हुँदै हाल धनकुटा तिर छौ। खोजीको कार्य अझै गर्दै छु। तर संभावित कनेक्सन हुन सक्ने कुरा चाहिँ लाग्यो।
यो विषय रखिरहादा कतिपयले नेवाः सभ्यता र तामाङ सभ्यता फरक हुन भन्ने भान पनि पर्ला। हो अहिले आएर फरक भएको हो, तर मल्लकालीन समय देखि हिन्दूकरण हुँदै गएपछि चाहिँ तामाङलाई उपत्यका छिर्न नदिएको उनीहरूलाई पछि काठ भोटिया भनेर संबोधन गरिएको भन्ने देखिन्छ। यही बात चाहिँ यी दुई अलग समुदायको विकास भएको हो कि या केही कुरामा सम्बन्ध थियो कि भन्ने देखाउँछ। मकवानपुर दरबारको पुरानो कनेक्सन पनि तामाङहरु सँगै जोडिएको पछिल्लो अनुसन्धानले देखाएको रहेछ। अनि अझै कतिपय तामाङ मिथकमा आधारित दरबारहरु जीर्ण भइसकेका रहेछन। अझै अवशेष चाहिँ पाउन सकिने रहेछ। त्यो पाटो अहिले हामीले बिल्कुलै व्यवस्था गरेका छौ। भोलि भविष्यमा तिनीहरूले नेपाली इतिहासको नयाँ लेखन र बुझाइलाई अझ प्रस्ट पार्ला।
धन्यवाद हजुर
It Is really great and interesting history. Thaks for giving chance to understand such a histry.❤
कस्तो राम्रो भिडीयो । धन्यबाद शसुधीर सर 🙏
नेपालको ईतिहास भारदारी प्रपन्च र काटमारको मात्र होइन रहेछ!
तत्कालीक नेपा:मण्डलका कलाकारहरूले गरेका कामको छाप अझै पनि चीनदेखि जापानसम्म देखिन्छ!
औद्योगिकरणमा प्रवेश गरिसकेको मल्लकालीन काठमाडौँ उपत्यका कसरी पछि पतनको बाटोमा लगियो? खोजौं।
"नेवा: सभ्यता"को व्यापकता र प्रभावबारे अझ अनुसन्धान आवश्यक छ।
शुभकामना दाई
तपाईंको किताबमा सबै उल्लेख छ
खोजिनित गर्नु पर्छ ह्जुर धन्यबद छ 🎉❤😊
ह्याप्पी तिहार शुभ दिपावली सुदिर शर्मा दाजु 💐🌈🌄🙏🥰🇳🇵🇳🇵🌅🎇🎇
@sudheer sir please english subtitle पनि राखिदिनु होला यो एतिहासिक दस्तावेज हो ! म सरोज दाहाल ।
सहि बोल्नु भयो हो अर्निक्को
Gajjab ❤️ Thank you🙏❤️
Just one suggestion, please use the term Nepal Mandala instead of using Kathmandu only to represent the country during Malla’s regime.
Great ❤❤❤
हजुर एक गहन खोज पत्रकारिता गर्ने व्यक्तिलाई पो चासो भो त।यहाँ कला संस्कृति पहिचान त के देश नै दाउमा राख्न थालिसके।यस्ता तथ्यले पुष्टि हुन्छ कि नेपालको कला कौशल रीतिरिवाज मौलिक संस्कृति भाषा लिपी धेरै पुरानो हो।यसलाई चीन भारत जस्ता छिमेकी देशले आफ्नो भन्न भ्याए भने नेपालमा सिमित जातिले मात्र राखे।त्यसैले गर्दा नै विकास र विस्तार हुन सकेन।अबकाले त झन के खोज अध्यन गरून् विदेशी हावाले छोइसकेको छ।
🙏🙏🙏🇳🇵☸️🕉️
Tyasto bikasit Ktm valley ahile khokro vako cha, shah le suru gareko loot tantra ahile samma kayam cha !!
Prithivi narayan Sha na aayako vaya Nepal mandala EIC ko yaMirKasim ko या Gyasdufdin bawan ko goolam hoonay . Timiharoo ko vaगhya ramro Prithivinarayan Sha lay Nepal mandala jitay.EIC लाई बोलाउने नेवार राजा नै थिये।इतिहास नजानी नबोल्नु । नेपालका गोर्खा त
केभए के , नेपाली नागरिक भए त ठीकैछ तर आफ्नो गोर्खाजातित्व गोर्खाजातिनामलाई मैं आफ़त मारेर के पाए जब कि नेपाली मदिसेको जीतिसत्ताछ नेपाली बंगालीको जातिसत्ता नाम छ तर गोर्खा नेवार भनिदा
मिहीन नेपाली हुने कॉम्पटिशन माँ नेपालकोनागरिक स्वाहा केही रहेनन । योकुरा अब पनि नबुझ्े नेपाली गोर्खा ले कहिले बुझ्ने ?
डामणिकुमार शर्मा
Also, King Jaya Bhim Dev is not a Malla. He is feudal lord of Bhonta (Banepa) with political powers and came with understanding with Malla Kings (called as House of Tripur) of Nepal Mandala with capital in Bhaktapur to alternate the throne from his lineage and Mallas. He became King of Nepal Mandala in this way.
This practice of alternating throne between them continued for a century untill Jaysthiti Malla became King of Nepal Mandala in 1382.
Please get the correct information and facts before publishing. Otherwise, this will fade the history of Nepal.
Prithivi Narayan aaye pachii Newar culture destroy bho.