Numafung | Superhit Nepali Full Movie Ft Alok Nembang, Prem Subba, Anupama Subba, Ramesh

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 6K

  • @gorkhali3505
    @gorkhali3505 6 ปีที่แล้ว +696

    wikipedia says - Numafung is a 2004 Limbu language film that portrays the culture and tradition of the Limbu community. It is directed by Nabin Subba. The film was screened at the Thirteenth Finnish Indigenous Film Festival. The lead characters in the movie are Anupama Subba, Niwahangma Limbu, Prem Subba, Alok Nembang and Ramesh Singhak. Numafung means a "beautiful flower" in the Limbu language. The majority of shooting took place at Panchthar, Nepal Sikkim and Assam.
    Numafung has won two International award. In 2003, Numafung was awarded as Best Runner-Up Movie Award in International Film Festival held in Dhaka, Bangladesh. The film was selected among 123 entries from 36 countries.
    Numafung also bagged Audience Choice Award in Bijul International Film Festival held in France.

    • @kiratidentity
      @kiratidentity 4 ปีที่แล้ว +7

      Waw great

    • @amiithan1905
      @amiithan1905 4 ปีที่แล้ว +17

      This is the best film in the history of Nepal kudos to the makers and the actors👏👏👏👏👏👏👏👏👏

    • @karishmarai9097
      @karishmarai9097 ปีที่แล้ว +2

      Great

    • @RajibRajbanshi-ds7kt
      @RajibRajbanshi-ds7kt ปีที่แล้ว +1

      😢😮😮😊😂

    • @nilukri3554
      @nilukri3554 ปีที่แล้ว

      &😊/😊😊😊😊😊😊😊😊😊00a😊

  • @Foryourmindfresh725
    @Foryourmindfresh725 8 หลายเดือนก่อน +116

    आज फेरि पनी हेर्दैछु नुमाफुङ 2024 मा,
    कैंयौं पटक हेरिसके एकदम राम्रो लाग्छ मलाई अझ लोजिनाको अभिनय त कत्ति प्यारो लाग्छ कहिल्यै बिर्सन नसकिने।🙏🫰💚💚💚

  • @bijaykrshrestha
    @bijaykrshrestha ปีที่แล้ว +92

    नारीलाई धेरै नै इज्जत र स्वनिर्णय लिन दिने समाज राम्रो लाग्यो लिम्वुहरुको । वुहारीलाई सासुको माया र जारी तिरेर मन नपरेको विहे तोडेर अर्को विहे गर्न पाउने छुट धेरै नै राम्रो । दाइजो दिनु पर्ने भन्दा उल्टै विहे गरेर लाने ले नै सुनौली रुपौली तिर्ने पनि राम्रो लाग्यो । छोरी धन्न लगि दियौ भनेर लगिदिए वापत दाइजो दिने चलन भन्दा यो आफ्नो छोरी चेली सस्तो छैन है भन्ने चलन राम्रो लाग्यो । भलै लेनदेनको विहेवारी चलन राम्रो चाँही हैन तर । सेवारो 🙏🏻🙏🏻🙏🏻

  • @gangagrg6399
    @gangagrg6399 ปีที่แล้ว +1646

    कोइ छ अझै यो movie 2023मा हेर्दै हुनुहुन्छ 😇

  • @Pangdhak440official.chanel
    @Pangdhak440official.chanel 5 หลายเดือนก่อน +131

    २०८१ मा यो movie हेर्ने को को हुनु हुन्छ यता हाजिर गरम है❤❤❤❤

  • @Learner_2000
    @Learner_2000 4 ปีที่แล้ว +164

    निकै मार्मिक !!! जातले म बाहुन हो। पेशाले बिद्यार्थी हो,, भावनाले नेपाली हो मानव जाती हो। आझ आफैलाई गर्भलागिराछ यस्तो समसामयिक बिशय बोकेको परिदृश्य देख्ने सु-अवसर मिल्यो।।। एस्तो बिकृती बिरुद्ध जात- भुगोल नभनेर सबै नेपाली अझ मानवजाती एक हुन पर्छ ।🇳🇵🇳🇵 Numa एक स्वसित पात्र थिन अझ पनि समाजमा धेरै Numaa छन तिनलाई Logina जस्ताले अब परिवर्तन ल्याउन पर्छ ।

    • @Sam-od4uj
      @Sam-od4uj 2 ปีที่แล้ว +12

      Nawaraj ji, Limbu women and Limbu community as a whole had made a lot of progress. Even back in history, when bahun women were forced to marriage, Limbu women had chance to get marriage by own decision. When bahun were practicing “Sati” pratha, Limbu had choice to re-marriage. When bahun girl were chained by marriage, Limbu girl had choice to divorce via “Jari” tirera. So, may be you can look at yourself. Also, chhaupadi is still practiced at western Nepal by someone of you.

    • @memaarmal8648
      @memaarmal8648 2 ปีที่แล้ว +2

      @@Sam-od4uj ma pani bahun nai ho pachim tirw ko rw hamaro tirw pani "jarii" huntyoo pahile. Sabai thau,dharma rw desh ma kehi na kehi kuriti haru hunxan .tesalai hami sabai ley hataunu parxa . "timi haru ko pani hunaxa" bhane jasto tai na tui ko kura garnu hudaina

    • @Sam-od4uj
      @Sam-od4uj 2 ปีที่แล้ว

      @@memaarmal8648 Chhaupadi paila hatau ani come back here to comment. Hamro ma hudaina.

    • @memaarmal8648
      @memaarmal8648 2 ปีที่แล้ว +1

      @@Sam-od4uj for your kind information chaubodi mane Sudur pachim ko bhahun chetri ley ho purba tirako bhahun chetri haru mandainan

    • @KirstikanxaLambu
      @KirstikanxaLambu ปีที่แล้ว

      @@memaarmal8648
      फिल्म

  • @SABITRISHRESTHA24
    @SABITRISHRESTHA24 10 หลายเดือนก่อน +690

    कोइ हुनुहुन्छ यो फ्लिम 2024 मा हेर्ने ???

  • @dmrgrg
    @dmrgrg 3 ปีที่แล้ว +70

    चलचित्र को नाम सुनेको थिए तर हेर्ने अवसर जुरेको थिएन आज अचानक याद आयो अनि हेर्न थालेको सायद नेपालि चलचित्र को इतिहास मा यो भन्दा राम्रो उत्कृष्ठ चलचित्र मैले मेरो जिवन मा हेरेको थिएन । मौलिक कथा वस्तु कलाकार, दृष्य क्या मजा ले मिलाएको । मनै छोयो धेरै भावुक पनि बनायो, कहि कतै पनि खोट लगाउने ठाउ छैन । सम्मान छ ति सबै लाइ जस्ले यस्तो चलचित्र बनाउनु भयो 🙏🙏

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @nishabishwokarma5972
      @nishabishwokarma5972 ปีที่แล้ว

      Same here’s ❤

  • @aienjoy628
    @aienjoy628 8 หลายเดือนก่อน +40

    यो प्लिम म जस्तै अत्ति मनपराउने को को हुनुहुन्छ ?

  • @xhenba
    @xhenba 2 ปีที่แล้ว +25

    "नुमाफुङ" सब्द निकै सुनेको थिएँ
    आज यो चलचित्र हेरेर गाउँघरको धेरै याद आयो।
    खासगरी लिम्बू समुदायको।
    सेवारो 🙏🙏

  • @ritathakuri9364
    @ritathakuri9364 ปีที่แล้ว +11

    वाह!
    अति मार्मिक , कालजयी चलचित्र ।
    अन्तिम भाग बाबुले मननै कटक पार्यो। कतिबेला आँखाबाट आँसु चुह्यो थाह नै पाइन् । सम्पूर्ण टोलीलाई बधाई अनि सेवारो।
    🙏🙏🙏

  • @supremsubba7705
    @supremsubba7705 2 ปีที่แล้ว +23

    स्वर्गीय आलोक नेम्वाङ ज्यू प्रति हार्दिक नमन गर्दछु🙏😥नेपाली फिल्म मात्र नभई लिम्बू फिलिम पनि उतिकै उत्कृष्ट बनाउनु भएको छ
    Praud be limbu&limbu Culture💖💖

  • @Xiringlama-c3b
    @Xiringlama-c3b 5 หลายเดือนก่อน +82

    यो फिल्म हेर्दा नेपाल को माया लक्छ । अनि गाउँमा हुनुभएको आमा को यत आउँछ 😢❤ 2024 मा हेर्दै छु । अनि कोको ले हेर्दै हो लाइक गर्नु है ❤

    • @prakasha4110
      @prakasha4110 5 หลายเดือนก่อน

      फर्केर नेपाल आउँदा हुन्न र हजुर

  • @rachitabhatta51
    @rachitabhatta51 10 หลายเดือนก่อน +18

    जारी भन्दा राम्रो movie ❤

  • @shyamshilpakar6538
    @shyamshilpakar6538 7 ปีที่แล้ว +76

    यो फिल्मको बारेमा धेरै पहिल्यै सुनेको हो।बल्ल अहिले मात्र हेरियो साँचै राम्रो लाग्यो।म नेवार हो।भासा नबुझे पनि इसारा बुझ्छु।लिम्बुको रितिथिती र सँस्कृती राम्रो संग प्रस्तुत गरियको रहेछ ।जारी प्रथा के हो। यो फिल्म हेरे पछि प्रष्ट थाहा भयो।मुल धारको फिल्म भन्दा जनजातिको विषयमा बनायको फिल्मले नेपालको मौलिकपनलाई ससक्तरुपमा प्रस्तुत गरियको पाइन्छ।हामी जनजातिलाइ नेपालिपनको नाममा जबर्जस्ति बिसाक्त जाँद ख्वायको रहेछ।शुद्ध जाँद त हाम्रै जनजातिको रहेछ।खुब आनन्द आयो यो जाँद पियर।

    • @roshanlimbu5679
      @roshanlimbu5679 4 ปีที่แล้ว +1

      Hajur ko kura suner malai ak atham ramro lagyo

  • @yogendra_bhujel
    @yogendra_bhujel 5 หลายเดือนก่อน +113

    गाउँ आएको बाटो movie आएको थाहा पाएर हेर्न आउनुहुने जति हाजिर गरौ !

    • @Alishalimbuz
      @Alishalimbuz 5 หลายเดือนก่อน

      🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @AnarThamimagar
      @AnarThamimagar 5 หลายเดือนก่อน

      Kina gau aayeko bato jastai horw yo movie?

    • @yogendra_bhujel
      @yogendra_bhujel 5 หลายเดือนก่อน +1

      @@AnarThamimagar same director ho

    • @laxmidarjee8783
      @laxmidarjee8783 5 หลายเดือนก่อน

      Me I am fast time dekhako

    • @sumanlimbu5537
      @sumanlimbu5537 5 หลายเดือนก่อน

      Ma xu yata

  • @mukundagautam2606
    @mukundagautam2606 8 ปีที่แล้ว +69

    what a film?? I am boggled that I am watching it just today. Nepal ma ramro film ta paila pani banne rahechha, yeti ho ki hamile nai bujhenachhaun. na hollywood na bollywood, Nepali lai yehi hazar, yehi lakh; I am impressed beyond expectations.

  • @deezzgurung588
    @deezzgurung588 2 ปีที่แล้ว +723

    The last part where Lojina picks up the white flower kept by her father offering to the Gods & puts it on her hair. That is so beautiful!! For me that signifies the realization by Lojina that now its her turn to take on the role of her elder sister. Such a beautiful movie 🧡🧡 We dont see such movies anymore

  • @subashking6494
    @subashking6494 4 ปีที่แล้ว +27

    म लिम्बू त होइन तै पनि मेरो गाउँ मा लिम्बू जातिहरु को बसाेबास छ लिम्बुहरूको संस्कृति झल्किने फिलिम हो कति राम्रो हेर्दा हेर्दै आँसु झरेको थाहा पाइन् I love limbu 💗💞🙏🙏😭

  • @sumanthapa8538
    @sumanthapa8538 6 หลายเดือนก่อน +30

    2081 सालमा यति राम्रो हेर्न पुगिएछ
    धन्यवाद् स-कलाकारलाई🙏
    बा रोएको मुटुमा लाग्यो😐️
    सधै नमन छ ती आटिला बाबाहरूलाई🙏

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 หลายเดือนก่อน +1

      धन्यवाद ।

    • @bishnumalla1689
      @bishnumalla1689 6 หลายเดือนก่อน +1

      🎉🎉🎉

    • @welsansubba204
      @welsansubba204 6 หลายเดือนก่อน +1

      नुमाफुङ्ग२ हेर्ने रहर छ।तर कथा वस्तु समेट्न सक्ला यि दृष्यहरु अव कहिले दोहोरिएर देख्न पाइने छैन😭😭😭

  • @chandraghartiSkt
    @chandraghartiSkt 4 ปีที่แล้ว +16

    नेपाली सिनेमा जगतमा साहेद यति राम्रो फिल्म अर्को छैन।।

  • @subhashbhatta2813
    @subhashbhatta2813 6 ปีที่แล้ว +41

    नुमाफूङ्ग बहूआयमीक उत्कृष्ट चलचित्र हो। यसलाई हेर्ने बिभिन्न आयाम छ जहाँ सस्कृति, नारी अस्तित्व, पुरुष सङ्किणता, जाती का विविध नजर बाट बिश्लेषण गर्न सकिन्छ।

  • @Tsuzan_
    @Tsuzan_ 5 ปีที่แล้ว +712

    Movie started from Lojina putting flower on Numa and ended with Lojina putting that flower on herself. Letting us know that she’s next Numa. And that’s how their life revolves around.
    Masterpiece from Nabin Subba.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +33

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

    • @bruv4934
      @bruv4934 4 ปีที่แล้ว +13

      mula spoiler haru comment nagarum na

    • @rambahadurmaharjan6358
      @rambahadurmaharjan6358 4 ปีที่แล้ว +1

      @@bruv4934 GPS

    • @rikeshmaharjan4823
      @rikeshmaharjan4823 4 ปีที่แล้ว

      Ramaelo lagyo movie herera

    • @rimagurung455
      @rimagurung455 4 ปีที่แล้ว

      👍️

  • @rohitranabhat5547
    @rohitranabhat5547 5 หลายเดือนก่อน +182

    रजतपट हेरेपछि हेर्ने जति काे काे हुनुहुन्छ ?

  • @tankaprasadbhattarai2450
    @tankaprasadbhattarai2450 6 ปีที่แล้ว +14

    सामाजिक यथार्थता डेढ दुई घण्टामा सरल तरिकाले प्रस्तुत गर्नु साच्चै लोभलाग्दो कलाकारिता । बधाई छ नविन सर ।
    नुमाको नयाँ जिवनको उतार चढाव अर्को भागमा हेर्नपाइयोस
    मौलिक फिल्मको लागि धन्यवाद नविन सर अनि टिमलाई

  • @gayatridotel6075
    @gayatridotel6075 4 ปีที่แล้ว +9

    छोरि मान्छे को जोन्दगी धेरै दुख पिडा भोग्नु पर्नी लिम्बू फिल्म पहिलो चोटि हेरेको सारै मन पर्यो फेरि फेरि पनि यस्तै फिल्म बनाउनु होला धन्यवाद सेवारो।

  • @alinadarnal2696
    @alinadarnal2696 6 ปีที่แล้ว +8

    धेरै बर्ष पहिले देखि हेर्न मन लगेको चलचित्र,धेरै बर्ष पछी आज हेरियो(नुमाफुङ)एउटा मौलिक लिम्बु संस्कृतिको बेजोड नमुना र प्रस्तुती।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @manlimbu9463
      @manlimbu9463 4 ปีที่แล้ว +1

      Sewara but change old culture.

  • @KhumBahadur-qh3yi
    @KhumBahadur-qh3yi 5 หลายเดือนก่อน +5

    यथार्थपरक अती मार्मिक कथाबस्तुले निकै मन छोयो।
    हरेक कालखण्डका संस्कार तथा रितिरिवाजको अनेकौं गुण र अबगुण हुन्छन्। समय सापेक्ष अनुसार सुदृढीकरण हुनु जरुरी हुन्छ।
    नुमा लगायत सानो नानी लोजिनाको अभिनय एकदम जिबन्त लाग्यो। आज 2024 को जुनमा हेर्दा मलाई उहि पुरानो समयमा फर्केको भान भयो।
    स्वर्गीय आलोक नेम्बाङ लाई धेरै सम्झिए उनको आत्माले शान्ति पाओस्।

  • @ishaklimbu3861
    @ishaklimbu3861 2 ปีที่แล้ว +166

    These Vibes .. OMG I can't explain in my words how that felt in me ..First time i watched this movie when i was around 8 years old and now i am 19 and those all my chilhood things are revolved around my head .. This Nostalgia Feelings I can't explain ❤ Thank you so much for this beautiful movie .. I remembered every my past days .. childhood and all the things. I wish i could watch this movie again when i reach around my 60's ❣️😔

  • @Deurali77
    @Deurali77 7 ปีที่แล้ว +74

    हेर्ने पर्ने सुन्दर फिल्म रहेछ | आज हेरेर मन प्रसन्न भयो , नेपाली मध्येको आदिवासीहरुको संस्कृति र आत्म सम्मानको र महिला स्वतन्त्रताको जीवन्त प्रस्तुति |

    • @limburajan6858
      @limburajan6858 ปีที่แล้ว

      😀😀2023 👍👍one of most beautiful sentimental movie 🎥 plz part too

  • @hikmatrai842
    @hikmatrai842 7 ปีที่แล้ว +20

    मेरो ढुङ्गा जस्तो मन पनि पग्लेर आयो हौ लाखे अत्ति राम्रो मार्मिक छ

  • @AadarshaShrestha-nw2uw
    @AadarshaShrestha-nw2uw 8 หลายเดือนก่อน +17

    २०१८ तिर दिदी हरुको मुख बाट यो मुभी राम्रो छ भन्ने सुनेको थिए व्यस्तताले बल्ल आज हेर्ने मौका पायो सायद झुकिएर हेरेको मुभी जीवनको उत्कृष्ट मुभी हुन पुग्यो।

  • @आमोशबाङ्देलराई
    @आमोशबाङ्देलराई ปีที่แล้ว +20

    अच्चम चाहिँ यो छ कि ..आठ बर्ष अघिको फिल्म यति बबाल ❤❤

    • @ठन्डरसिंह
      @ठन्डरसिंह ปีที่แล้ว +8

      आठ बर्ष होइन 21 बर्ष अघि बनाको फिल्म ।

    • @rairoshan4262
      @rairoshan4262 5 หลายเดือนก่อน

      8 बर्ष होइन 2004 मा बनेको मुभी हो

    • @pramodpaudel007
      @pramodpaudel007 2 หลายเดือนก่อน

      @@rairoshan4262 2001 ko ho

    • @bhupenlimbu5073
      @bhupenlimbu5073 หลายเดือนก่อน

      2001 Ma baneko movie hoo

  • @sumanghimire275
    @sumanghimire275 ปีที่แล้ว +9

    Oh my god यो फिल्म अहिलेसम्म मैले हेरेको रैन रैछ । कहिल्यै नसकिने कथा कतिबेला सकियो पत्तै भएन । 🥹

  • @Nabinmgr3
    @Nabinmgr3 5 ปีที่แล้ว +234

    नुमाको बैनी लोजिना कत्रो भइन होलि,कस्तो अवस्थामा होलिन?उहाँको इन्टरभ्यु हेर्न चाहाने जति हाजिर हौं त।

    • @chakralimbu770
      @chakralimbu770 4 ปีที่แล้ว +12

      Dami Engineer po che re india ma!

    • @sanjusubba3328
      @sanjusubba3328 4 ปีที่แล้ว +20

      She is my sister and now she is at Bangalore ani uso age chai almost 32 years old

    • @redgamer2105
      @redgamer2105 3 ปีที่แล้ว +5

      @@sanjusubba3328whats her real name?

    • @sanjusubba3328
      @sanjusubba3328 3 ปีที่แล้ว +2

      @@redgamer2105 niwa hangma subba

    • @oshinpun2823
      @oshinpun2823 3 ปีที่แล้ว

      @@chakralimbu770gf *_ds3

  • @Depu-o1h
    @Depu-o1h 2 หลายเดือนก่อน +5

    आज सम्म मैले एस्तो फिलिम हेरेको थिएन भावुक बनायो सारै मन रुवायो यो फिलिम नेपालमै बनेको अहिले सम्मको उत्कृस्त फिलिम हो ।

  • @RajkumarRai-ln2mm
    @RajkumarRai-ln2mm 10 หลายเดือนก่อน +58

    2024 हेर्ने म मात्रा होकि क्या हो😢❤

  • @naughtyknight7384
    @naughtyknight7384 8 ปีที่แล้ว +54

    yettiko ramro film nepalma aja samma pani banna sakeko chaina. best nepali film i have ever watched. its a masterpiece by Nabin Subba

  • @sabeemlama9394
    @sabeemlama9394 ปีที่แล้ว +8

    लु लु 2023 मा मात्र हैन यो MOVIE त भोलि 2030 मा हेर्दा नि आनन्द आउने रैछ वा वा क्या फिलिम बानाको रैछ आज भन्दा 21 बर्स आगाडी पनि जय लिम्बू वान😘😘😘😘

  • @sahongurung6674
    @sahongurung6674 8 หลายเดือนก่อน +13

    I am watching numafung in 2024. I am still praying for numa and her family ....can't control my tears. It was Very painful Life style for numa on every step. I just imagined in your place and I felt your pain numa😢😢and love you lojina

  • @chandrachaudhary6857
    @chandrachaudhary6857 8 ปีที่แล้ว +406

    यो लिम्बु फिल्म साह्रै मन प¥यो ।। तपाई हरुलाई पनि मन प¥यो होला । यो फिल्म त लिम्बुले भन्दा पनि अरुले हेर्नुपर्छ । लिम्बुको संस्कृति बारे थाहा हुने रहेछ ।

  • @Xqzcvj
    @Xqzcvj 10 หลายเดือนก่อน +20

    Numafung (A Beautiful flower) is a 2001 Nepali movie which portrays the tragic fate and story of Numafung from the point of view of her younger sister Lojina throughout the entire movie. This is my all time favorite Nepali movie based on community which portrays the culture and traditions of Limbu community.
    Did you know that the movie starts from Lojina putting the white flower on Numafung and ends with Lojina putting same white flower on herself which was kept by her father as an offering to the Gods which symbolize at that moment Lojina realize that it’s her turn to take on her elder sister role i.e. Lojina is next Numafung. Overall, Numafung is an all time. 2024 I'm still watching this evergreen masterpiece Movie.♥️✨
    🎬: Numafung(2001)

  • @khagendrasunuwar2213
    @khagendrasunuwar2213 2 หลายเดือนก่อน +5

    नेपाली फ्लिम फ़ोरवाड नगरी पुरै धेरै पछी एही हीरियो 🙏आलोक नेम्बांग लाई सारै मिस गरे🥲सके एक चोटी १ दिनको लागी भए पनी देश भरीकै हलमा यो फिल्म लगाए कस्तो राम्रो हुने थियो होला🙏लेपटॉप बाट हेरेको चित्तनै बुझेन🙏

  • @chhetensherpa9938
    @chhetensherpa9938 ปีที่แล้ว +51

    Around 25/26 yrs ago i watched this movie in theatre ..that time it was in limbu language ...i hardly understood the script but decades after watching in youtube made me watch again and again...and today its 6th time i am watching..pure organic movie in history of nepali movie i must say😍

  • @chandraghartiSkt
    @chandraghartiSkt 6 ปีที่แล้ว +14

    त्यो बेला यति राम्रो फिल्म बनाउन सक्ने। वा वा।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @aupsarapokharel4767
    @aupsarapokharel4767 ปีที่แล้ว +8

    kati ramro kati ramroooooo kati ramro act storyyyy.2080 finally hery .school ma huda dekhi herxu vaneko bachelor medical school ma aarw hereeyyyyy😍😍😍

  • @khadaksethi13
    @khadaksethi13 5 หลายเดือนก่อน +68

    2024 मा हेर्नु हुने यता हाजिर हुनु है 😊

  • @milansubba7135
    @milansubba7135 6 ปีที่แล้ว +27

    हाम्रो लिम्बु कल्चर मा छोरि चेलि खुला र स्वतन्त्र नै हुन्छन, अर्को राम्रो पक्ष भनेको एउटा घरजम भएन भने अर्को गर्ने अधिकार छ सस्कार मा कुनै बाधा छैन हाम्रो छोरी चेलि एउटा सग घरजम भएन भन्दै मा बिटुलेा हुदिनन नया ज्वाइ ले पनि त्यति नै रित तिर्नु पर्छ र सम्मान पनि त्यतिनै पाउछिन जति पहिलो घरजम मा पाउछिन ।

    • @rimaldhiren8578
      @rimaldhiren8578 5 ปีที่แล้ว

      Samman ta kati paudo raexa yahi film ma dekhuyota hau pahilako ra paxiko budale katti samman diyo vanera😂😂😂

    • @rojeelimbu4453
      @rojeelimbu4453 5 หลายเดือนก่อน

      ​@@rimaldhiren8578ustai samman paununalaita ani beurani ustai ramro huna paryonita....dosro jwaiko beura kasto xa dekhhnu vo holani...beura anusar samman dine hoki hoina?

  • @NepalTripQuest
    @NepalTripQuest 5 หลายเดือนก่อน +14

    २०८१मा आएर पनि नुमाफुङ कोको हेर्दैछ्न् हौ लुङ्गा हो🤗

  • @HimalAryal-l3w
    @HimalAryal-l3w 2 หลายเดือนก่อน +16

    Any one 2024 watch this movie 👀

  • @JSLVLOGS7
    @JSLVLOGS7 4 หลายเดือนก่อน +5

    जति हेरे पनि नघाउने फिल्म❤
    नेपाल मा हरेक जात जाती को आफ्नै संस्कार संस्कृति भेस भुषा छन्...त्यो मध्य लिम्बु एक हो जुन यो फिल्म मा हु बहु उतारेको छ लिम्बु संस्कार संस्कृति लाई❤❤

  • @sandessubba3476
    @sandessubba3476 7 ปีที่แล้ว +26

    फिल्मको अन्त्य एकदमै हृदयविदारक लाग्यो ।

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 7 ปีที่แล้ว +29

    हुन त म शेर्पा हो तर यो फिल्म ले साह्रै मन छोयो अति राम्रो फिल्म रहेछ र विशेष त लिम्बू जातिको बारेमा आज धेरै कुरा थाहा भयो ।

    • @hangkhimlimbu7064
      @hangkhimlimbu7064 5 ปีที่แล้ว +2

      *Je vye pni hami ta Eutei **#MANGOLIYAN** hoo. Hmro **#RITI**_RIWAZ **#POROMPORA** ro **#JIVAN**_SHOILI praye nei Milne grdaxa. Antoma... Hjur lai Mero torfo bato Dherei-dherei **#SONMAAN** oni **#DHANYABAAD** xa. **#NAGALAND**_INDIA bato🇮🇳🇮🇳🎁🎁🏅🏅🇮🇳🇮🇳*

  • @evilcharming4310
    @evilcharming4310 4 ปีที่แล้ว +43

    Film vaneko yesto po hunna parxa.❤

  • @nepalikanchho
    @nepalikanchho 9 หลายเดือนก่อน +5

    नुमा र उसको आमा, बाबा, अनि बहिनी र हजुरआमाको पुन भेट भइ दिए कति राम्रो हुन्थ्यो ।

  • @MinaGhimire-og6qw
    @MinaGhimire-og6qw 6 หลายเดือนก่อน +14

    पहिले हेर्या थिए ,र आज हेर्दै छु,आफ्नै माटोको कथाबस्तु भएर होला मनै आनन्दीत भा छ!❤❤सिक्नुपर्ने र छोड्नुपर्ने प्रथा पनि छ सन्देस नि छ

  • @ndorje
    @ndorje 3 ปีที่แล้ว +29

    just saw this movie the other night with my sister. we both absolutely loved it. what a masterpiece! thank god kata bata mero youtube ko home page ma recommended raicha and name sounded familiar too. we decided to watch it jhan after seeing alok nembang on it. ekdammai ramro lagyo. kasaile pani acting gareko jasto lagena. it felt so real. i guess in a way it is real life story. timing, cinematography, storyline, acting from everyone, music.. everything was perfect. being a nepali movie lover, after watching this movie i felt like yo movie nahereko bhaye mero life ta ettikai janthyo. limbu culture is very beautiful. naya kura pani dekhna sikna paiyo. k bhanne aru khai. just watch this movie and i think you’ll appreciate the rawness of it. thank you for this amazing movie. absolutely oscar worthy 👏🏽👏🏽👏🏽

  • @sameergurung797
    @sameergurung797 2 ปีที่แล้ว +22

    Bafrey!!! Nepal ma pani yesto movie vanxa 😍 Best movie ever,Life ma akxoti hernai parney,story,music,acting,hamro culture, tradition omg esto dami ❤️

  • @MeroAwaz2024
    @MeroAwaz2024 9 หลายเดือนก่อน +8

    अहिले यो नुमा र रोजिना कहाँ छन होला कस्तो भएको होला मिडिया मार्फत एक चोटि हेर्न पाए हुन्थ्यो

  • @nischalwanem48
    @nischalwanem48 2 ปีที่แล้ว +714

    2022 and I'm still loving this movie ❤️
    This movie Carrie's my childhood and will be always in my heart 😌❣️

  • @sushilkbhandari
    @sushilkbhandari 6 ปีที่แล้ว +86

    लिम्बू समुदायको वैवाहिक संस्कृति मा आधारित रहेछ;
    साह्रै मन पर्यो।

    • @nandabahadur3088
      @nandabahadur3088 4 ปีที่แล้ว +2

      Numali fare hyrani maxa

    • @MBRai-vl5pj
      @MBRai-vl5pj 4 ปีที่แล้ว

      GS j o I biwcgq jjcvei j a he. He(๑•﹏•)(˘・_・˘)(˘・_・˘)(๑•﹏•)(˘・_・˘)🚦🚦💩😪🤕🤕😷😷🤧🙅🙇🙋🤦🤷🤷🙅🤷🙍🏃

  • @ghisingtb3161
    @ghisingtb3161 ปีที่แล้ว +12

    कतार बस्दा हेरेको थिए 2006 तिर होला 2023 कोही छ

  • @jitenrai3345
    @jitenrai3345 4 หลายเดือนก่อน +9

    २०८१ साल असार महिनामा हेर्ने जति हाजिर हौ।🙏

  • @narayannirash6392
    @narayannirash6392 7 ปีที่แล้ว +55

    जातले म तामाङ, यो फिल्म मैले पनि हेर्यो धेरै राम्रो लाग्यो।यो फिल्म बाट नेपाल र नेपालीको पहिचान झल्काउने रहेको रहेछ। हाम्रो देश नेपाल बहु भासा बहु सास्कृतीको धनी देश हो!#नुमाफुङ फिल्म साच्चिकै मौलिक फिल्म बनाको रहेछ फिल्म युनिट प्रती हार्दिक आभार प्रकट गरे हाउ।।।।सेवारो तर यो लिम्बू भासामा नुमाफुङको अर्थ के हुन्छ??

    • @yamudash_limbu
      @yamudash_limbu 7 ปีที่แล้ว +2

      Narayan Nirash
      Numa-Ramro
      Fung-full
      Ho hajur

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 6 ปีที่แล้ว +1

      tamang ma ni chori bechne parampara cha ra solti?

    • @tankalawati3044
      @tankalawati3044 6 ปีที่แล้ว +1

      Narayan Nirash नुमा ~राम्री फुङ ~फुल

    • @parikhanal2022
      @parikhanal2022 6 ปีที่แล้ว

      Haha

    • @AMan-gh3op
      @AMan-gh3op 5 ปีที่แล้ว

      @@CoronaVirus-fu3zl k ho yo xori bechne chalan vaneko?

  • @mohanlingden524
    @mohanlingden524 7 ปีที่แล้ว +49

    मेरो आत्मिय दाजु नवीन सुब्बाज्यु नुमाफुङ 2 पनि बनाउनुन ल सारै राम्रो छ साएद लिम्बू सन्स्कारलाइ समेटेर यति राम्रो फिलिम अरु बनेको छैन होला यो भन्दा अझै राम्रो बनाउनु

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +2

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @rajendrakoirala8011
    @rajendrakoirala8011 2 ปีที่แล้ว +12

    सारै मन पर्यो , सस्कार सस्कृती भेषभुसा अनि आफ्नै मौलिक परम्परा मेरो देस मेरो नेपाल।

  • @rabinaspirants
    @rabinaspirants หลายเดือนก่อน +1

    How sweet the Numafung movie is. it's an film that includes the eastern cultural & traditions of limbu's communities. The movie is perfect on every aspect. That reflect and represent the our beauty of culture and male dominant society traditions that is still exist in the present time also. Thank you Nabin Subba sir for such a movie.
    Rabin Jang Karki, Tanahun

  • @Nepdudes
    @Nepdudes ปีที่แล้ว +10

    जारी हेरेपछी नुमाफुङ हेर्ने जति यता हाजीर हुङ है।🤚❤️

  • @djdejavu6135
    @djdejavu6135 4 ปีที่แล้ว +8

    1sec pani feel vayena ki ma movie heriraxu vanera 😐 harek patro ma ma najikai agadi basera heriraxu jasto feel vo 😍😍 awesome movie , acting sabai real jasto such a great movie 🙏🙏🙏

  • @titithapa5717
    @titithapa5717 7 ปีที่แล้ว +50

    लिम्बु समुदायको यथार्थ चित्रण गरिएको फिल्म । फिल्म हेरेर त्यसैमा डुबेँ । रोएँ । अहिले बिम्झिएकी छु तर सोचिरहेकी छु संसारमा संस्कारको धारमाथि टेकेर हिडिरहेका लाखौँ नुमाहरु छन् , जिन्दगी चलाउँदा चलाउँदै घरबारी डुबाएका लाखौँ सन्त बहादुरहरु छन् , सबैसबै परिस्थिति भोगिरहेका लाखौँ लोजिनाहरु छन् । अब लोजिनाहरुले नै चेतनाको मशाल लिएर नुमाहरुको जिन्दगी फेर्नु पर्छ अनि सन्त बहादुरहरुको आँखाको बाढी रोक्नु पर्छ ।

    • @Tamang310
      @Tamang310 2 ปีที่แล้ว

      Numa ko artha k ho

    • @Tarebaa
      @Tarebaa ปีที่แล้ว

      😂.
      Pahila afnai culture sudhare ramro hunthiyo ki?

  • @JassuMagar-q7k
    @JassuMagar-q7k 7 หลายเดือนก่อน +4

    Maile नुमाफुङ movie derai पटक heri सकें tarw malai kahilahi yo movie herera thakena एकदम अलग अनी imossnle yo movie malai derai man parxa 🌺😇❤️

  • @wanemnishatamang818
    @wanemnishatamang818 ปีที่แล้ว +542

    2023 and i am still loving this movie❤

  • @machindralimbu7610
    @machindralimbu7610 7 ปีที่แล้ว +89

    Numa's small sister acted very will according to her role. she have potentiality to go forward in the world of acting in coming days

  • @anilrai5298
    @anilrai5298 2 ปีที่แล้ว +71

    Masterpiece movie💚
    Lojina taking responsibility to herself at last part of the movie touched so much

  • @updatenepal9561
    @updatenepal9561 5 หลายเดือนก่อน +15

    आज फेरि मैले हेरे कोको हुनुहुन्छ यो मोभी हेरेर न अघाउने हात उठाउत ।😍😍😍

    • @sumantamang3682
      @sumantamang3682 5 หลายเดือนก่อน +1

      2024 jun 16 फेरि हेर्दै छु

    • @shamburai2453
      @shamburai2453 5 หลายเดือนก่อน

      Maile pani aja feri 4 times

  • @limbusuren1998
    @limbusuren1998 7 ปีที่แล้ว +31

    वा एकदमै राम्रो काथा र अभिनय पनि लिम्बुहरुले छोरी दिदा लेने रित पैसा, सुन र दुरुस्त उतरिएको छ। नेपाली सिनेमा मा आज भन्दा 16 बर्ष अगिनै एतिको राम्रो फिल्म आउनु खुसिको कुरा हो।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  7 ปีที่แล้ว

      Thankyou For Your Valuable Comments & Keep Loving Nepali Music & Movies.

    • @sitakarki7955
      @sitakarki7955 4 ปีที่แล้ว

      Numa vaneko k ho hjr?

    • @yogenkirati3913
      @yogenkirati3913 4 ปีที่แล้ว +1

      @@sitakarki7955 numa vaneko nepali ma "ramri" vaneko ho

  • @netrabdrgurung431
    @netrabdrgurung431 10 หลายเดือนก่อน +16

    जति पटक हेरेपनि अघाउँदिन यो मूभी 20पटक हेरे होला❤❤

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  10 หลายเดือนก่อน +1

      धन्यवाद ।

  • @dr.janardanpaudelphd4749
    @dr.janardanpaudelphd4749 5 ปีที่แล้ว +48

    Very nice cultural and informative programme of Limbu community in Nepal. Thanks. How much dreadful and sorrowful the life is ! Here is a real picture. What to do! There is no way to poor people.

  • @PrakashGhatal07
    @PrakashGhatal07 2 หลายเดือนก่อน +3

    म छेत्री लिम्बु फिल्ममा रमाइलो गर्दै छु लिम्बुको भासा एकदम best❤❤❤

  • @AnishChhetriOfficial
    @AnishChhetriOfficial 4 ปีที่แล้ว +94

    Always in love with Neplese ethnic communities... Organic story always melts patriotic hearts.. for me this is a masterpiece..no such talent is out there to match ..it makes me numb ..nth to complain ..Tremendious work🙌

    • @AnishChhetriOfficial
      @AnishChhetriOfficial ปีที่แล้ว

      Masterpiece watched again in 2023❤ मुटु चुडाउने कथा🥲

  • @somgurung4106
    @somgurung4106 4 ปีที่แล้ว +21

    I think this one is the master piece. As i belongs from Taplejung where there is majority of limbu community along with other caste and i have witnessed such things as shown in the movie Numafung. Got chance to watch during this lockdown period thanks for the mind blowing movie 🎥

  • @narayannirash6392
    @narayannirash6392 7 ปีที่แล้ว +29

    नेपालले यस्तै मौलिक फिल्महरुको माध्यम बाट नै बिश्व सामु आफ्नो छुट्टै पहिचान प्रस्तुत गर्न सक्द्छ।

  • @ganeshtamang6283
    @ganeshtamang6283 5 หลายเดือนก่อน +4

    यो रोजिना को अभिनय गर्ने बैनी कहाँ होलि अति नै राम्रो रजतपट हेरे पछि हेरे सबैको अभिनय अतुलनीय छ ❤❤❤

  • @bijaykrshrestha
    @bijaykrshrestha ปีที่แล้ว +9

    जारी मुभि रिलिज र हिट भएपछि यस फिल्मको पनि चर्चा सुनेर हेर्ने आउने अरु को को हुनुहुन्छ ???

  • @mjshroud1622
    @mjshroud1622 2 ปีที่แล้ว +87

    last night I saw a dream of this movie and in morning I decided to watch this movie .I know my father showed me this movie in his laptop when I was at 5-6 years old .right now I am 18 years old . The ending sound of this movie 🎥 still spinning in my head ❤️

  • @binodkaliraj8203
    @binodkaliraj8203 ปีที่แล้ว +16

    कोको हुनुहुन्छ यो फिल्म २०८० मा हेर्ने😍❤️

    • @kumaar7798
      @kumaar7798 8 หลายเดือนก่อน

      Ma

  • @gandakionlinetv5893
    @gandakionlinetv5893 2 หลายเดือนก่อน +2

    मैले 2011 तिर पनि हेरेको थिए र आज पनि समय निकालेर हेरे ! मन छुने कथा वस्तु ❤❤❤

  • @bauchavlog128
    @bauchavlog128 2 ปีที่แล้ว +115

    Watching it for Late Alok Nembang during Election in Nepal, 16th May, 2022. Rest in Peace my fren. Some conversations shud never happen and I know how it hurts in this doubled standard society. But you left it soooo soon my fren. Cheers for fighting spirit. ❤❣💔

    • @shankarvishwakarma4757
      @shankarvishwakarma4757 2 ปีที่แล้ว

      .
      ,

    • @biologysciencedipen9322
      @biologysciencedipen9322 2 ปีที่แล้ว

      L
      ,

    • @indralaxmirai4190
      @indralaxmirai4190 2 ปีที่แล้ว

      Can i ask some questions to you..?
      If you don't mind
      Who is alok Nembang..?
      What happened to him..?
      Because i don't know anything about that
      It's my first time to seing this movie..

    • @bauchavlog128
      @bauchavlog128 2 ปีที่แล้ว

      @@indralaxmirai4190 A host, music director, movie director, actor and a fren.

    • @indralaxmirai4190
      @indralaxmirai4190 2 ปีที่แล้ว

      @@bauchavlog128 i mean who is here..
      Who is alok nembang in this movie..?

  • @edishachamling1984
    @edishachamling1984 4 ปีที่แล้ว +85

    How beautifully portrayed the whole story ! Watching this movie may be 20th times. This is a masterpiece in Nepali Film industry.. Story writer and director Need to learn from this movie.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @bimabimaa4912
      @bimabimaa4912 2 ปีที่แล้ว +3

      MERO AAma ko yaad aayo mero aama le sarai hernu hutyo man paraunu huntyo .😭😭😭ahile yo duniya ma rahanu vayena.

  • @tejale9412
    @tejale9412 3 ปีที่แล้ว +10

    आलोक नेम्बाङ जिवित भएको भए यस्तै यस्तै सुपरहिट फिल्म धेरै नै हेर्न पाइन्थ्यो होला तर अहिले उनी परलोक मा छन

    • @sujallimbu5856
      @sujallimbu5856 2 ปีที่แล้ว

      Aalok Nembang hatya gariyoko ho 100%😥

    • @chandratsong3783
      @chandratsong3783 2 ปีที่แล้ว

      K. Ccdd I will be there to take the

    • @chandratsong3783
      @chandratsong3783 2 ปีที่แล้ว

      The rest zx is the most popular thing u

    • @bibashalimbu4583
      @bibashalimbu4583 5 หลายเดือนก่อน

      😟😢😭😭🙏🌹🌼

  • @bibaskunwar6400
    @bibaskunwar6400 ปีที่แล้ว +37

    जारी हेरेपछी हेर्न आउने कोही हुनुहुन्छ??😅😅😅

    • @SundarbikramLimbu
      @SundarbikramLimbu 6 หลายเดือนก่อน

      Good

    • @dumininabusampang8963
      @dumininabusampang8963 6 หลายเดือนก่อน

      दोस्रो पल्ट हेर्दैछु पहिला धेरै पहिला हेरेको

    • @PravaraiPrava
      @PravaraiPrava 5 หลายเดือนก่อน

      😂

    • @sahilmangar9904
      @sahilmangar9904 หลายเดือนก่อน

      खै म त नुमालाई हेर्न आएको।

    • @RatnaGhale-m9f
      @RatnaGhale-m9f หลายเดือนก่อน

      Umm same 😂❤

  • @marsangtamang5577
    @marsangtamang5577 6 ปีที่แล้ว +29

    Limbu ra Tamang culture dherai milne raixa. Story ekdam ramro xa. Tragedy raixa. Sabai janajati adiwasi harule estai afno bhasa, sanskriti, rahansahan, bheshbhusa lai jhalkaune khalko film banaunu parxa. Tara dukkha lagxa aja afnai tamang samudaya ko film ko durgati dekhda. Adhunikta ko rupma film ko bisayabastu nai paribartan bhako dekhda. Chada prabriti bhitreko dekhda. Tamang filmmakers harule pani yo limbu film herera kehi sikne ki? Ki film kasto bisayabastu ma bannu parxa bhanera. Sewaro!

  • @sanjimoktan
    @sanjimoktan ปีที่แล้ว +56

    I think we all want Numafung-2 , Logina's Story 💖

    • @पदमतामाङ
      @पदमतामाङ ปีที่แล้ว +4

      Should be 🖐

    • @arunhanglimbu666
      @arunhanglimbu666 ปีที่แล้ว +5

      Lojina is hangma from Jaari movie which was released recently so basically we can call that jaari is 2nd part of numafung

    • @OriCruSE
      @OriCruSE 6 หลายเดือนก่อน

      ​@arunhanglimbu666 its not 😂

  • @parasstone8414
    @parasstone8414 9 หลายเดือนก่อน +3

    Hamro Nepal sachai kati dhani cha. Kati dherai cultural diversity cha. Ma euta magar vayepani aja limbu samudayko flim herda ekdum maan paryo

  • @prabhatrai1568
    @prabhatrai1568 2 ปีที่แล้ว +9

    साच्चै नै गाउँ घरको याद दिलायो।😍😍

  • @aawajaawaran9747
    @aawajaawaran9747 4 ปีที่แล้ว +9

    कथा वास्तविक हरेक पात्रहरूको जीवन्त अभिनय फिल्म धेरै राम्रो;लाग्छ सबै कलाकारहरु ब्याबसायिक पनि हैनन एक पटक हेरेर धित नमर्ने चलचित्र रहेछ खुशी लाग्यो😀

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bikashjoshi5614
    @bikashjoshi5614 8 ปีที่แล้ว +26

    daami..... astai hamra jaati janajaati ka movie banaudei garne...... proud to Nepali.... haamra sabai limbu daju bhai didi bahini harulai..... SEWARO......

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @kiratidentity
      @kiratidentity 4 ปีที่แล้ว +1

      Sewaro hajur dhanyebad

  • @nirmalabasnet1419
    @nirmalabasnet1419 2 หลายเดือนก่อน +2

    यत्ति धेरै मन छुन्छ भन्ने सोचेको पनि थिइन।
    हिन्दू संस्कारमा हुर्केको म तर पनि म नै नुमा जस्तो लाग्यो।
    कत्ति राम्रो संस्कार। केही नराम्रो पक्ष त सबै कुरामा हुन्छ तर लिम्बुहरू मा भएको यो संस्कार धेरै मन पर्यो।❤

  • @bibashgurung7992
    @bibashgurung7992 4 ปีที่แล้ว +36

    😍😍😍😓 That last part when Lojina takes flower and puts at her back-head.. was so touching.

  • @sushilbista1987
    @sushilbista1987 8 ปีที่แล้ว +121

    म क्षेत्री ले पनि हेरे फिल्म धेरै राम्रो छ । म धनकुटा को मान्छे हो । मेरो छिमेकीहरु पनि लिम्बु छन र उनीहरुको जिवनसैली कस्तो छ त्यो मलाई थहा छ । यो फिल्म हेरिसक्दा झन अझै धेरै जान्न पाए तर त्यो समुदाय को बिकृती बिसङ्गती हरु हट्न अझै सकेको छैन त्यो दु:खद पक्ष हो ।

    • @chamlingekt3446
      @chamlingekt3446 7 ปีที่แล้ว +16

      Sushil Bista
      k bikriti dekhew..?
      tapai haru chettri bahun jasto luchcha jat chalan hudaina lol..

    • @teklimbhu7430
      @teklimbhu7430 7 ปีที่แล้ว +2

      Sushil Bissau the w

    • @navaraazkhawas2414
      @navaraazkhawas2414 7 ปีที่แล้ว +9

      Chamling didi...hernu mha tww bhaun na tww chhetri naii ho. Tara panii tesarii chaii na vannu haii didi . Sabaii jat jatii nepal ko shan ho. Sabaii aafno thaw mha important xa. mero nii rai limbu gurung magar sathii haru xann. Sabaii jhana dheraii melchhan.

    • @Himalayanadvetures
      @Himalayanadvetures 7 ปีที่แล้ว

      Sushil Bista ectyhr

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +2

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !