यस चलचित्रका नायक श्री कृष्ण श्रेष्ठ, अभिनेत्री शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता केशव भट्टराई तथा लेखक / निर्देशक शिव शिव रेग्मी आज हामी माझ हुनु हुन्न! तर पनि उहाँहरुको चलचित्र, कला तथा सिर्जनाहरु हामी माझ सधै नै अमर रही रहनेछ ! नायक स्व. श्री कृष्ण श्रेष्ठ, अभिनेत्री स्व. शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता स्व. केशव भट्टराई तथा लेखक / निर्देशक स्व. शिव रेग्मी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ 🌹🌹🌹❤❤❤
२०८१ साल जेष्ठ महीना २३ गते बुधबार को हेर्ने साथी हरु पनि त हुनुहुन्छ होला श्री कृष्णा श्रेष्ठ सर को मिठो समझना स्वरुप एक लाइक त बंन्छ होलानी आफ्नो मान्छे आफ्नै हुन्छ ❤️🙏🙏
यस चलचित्र का निर्देशक शिव रेग्मी , निर्माता केशव भट्टराई , नायक श्रीकृष्ण श्रेष्ठ अनि अभिनेत्री सुशिला रायमाझी हामी माझ हुनुहुन्न , तर उहाँहरुको योगदान हामी सबैको मन मा सधैं अमिट छाप भएर रहनेछ । निक्कै उत्कृष्ट चलचित्र दिलिप रायमाझीको निक्कै मन छुने अभिनय नेपाली चलचित्र हरु मा सधैं सम्झिरहने खालको चलचित्र हो आफ्नो मान्छे ।🙏🙏
हैत आफ्नो मान्छे नै पो ल मपनी सुरु गरे हेर्नलाइ कम्तिमा पनि ३० चोती हेरियो जमनामा निकै राम्रो छ नेपाली फिलिम हेर्न आउनुहुने सम्पुर्ण प्रती विशेष सम्मान विशेष सम्झना श्रीकृष्ण सर प्रती
सारै राम्रो कथावस्तु को फिल्म छ सबैले हेर्नु होला, एकछिन पनि बोर हुनुहुन्न कोहि,, श्री र निरुता को जोडि🎈♥, दिलीपको गाउंले कमेडी बिपना को शहरिया अभिनय र सिनेजगतकै असल आमा मिथीला ...
यो फिल्म जस्तो राम्रो आज सम्म मलाई कुनै लाग्दैन र सायद भविस्यमा पनि मुस्किल छ बन्न को लागि। श्री कृष्ण श्रेष्ठ तपाईं जहाँ भए पनि सधै खुसी हुनुहोस् तपाईं ले छाडेर जानू भएको यो फिल्म ले मलाई धेरै कुरा सिकाएको छ । घर मा हुने खटपट र मिलन को महसुस गराउन सक्छ। यस्तो फिल्म ले तब हाम्रो घर समाज लाई राम्रो निर्देशन गर्नेछ । दिलिप रायमाझी श्री दाइ दिल भित्र बाट सम्मान्। 🙏🙏🙏🙏🙏🙏ढेडोको पैसा नदिने......... बिपना सोल्टिनि😋
Shree Krishna Shrestha Ko All movie super duper hit xan ❤️🌷🌷🌹🌹 Shree Krishna Shrestha all movie HD uploading ❤️❤️❤️❤️❤️gorkhali ,Ya mero hajar ,nata ragatko
मैले उबेला slc दिने बेलामा नौ पटक हेरेको जति हेरेपनी न अघाउने मुभी श्री कृष्ण श्रेष्ठ मेरो नेपाकै पहिलो मनपर्ने हिरो हुनुहुन्छ ,वाहा सधैं हाम्रो मन मुटुमा हुनुहुन्छ ।
यो फिल्म जस्तो कुनै फिल्म लाग्दैन यो फिल्म ले जिन्दगी जिउने तरिका सिकायो बाचुन्जेल हेर्न पाॐ निरुता दि सिऋ किष्ण दाइ हजुर हरु लाई धेरै धेरै सम्मान आज हामी माझ नवयतापनि सँधै हाम्रो मनमा हुनुहुन्छ निरुता दि र षिऋ दाई श्रीमान
most successful year of leading lady niruta singh( 2001) she gave 2 blockbuster movies (darpan chhaya and afno manchhe) and after this success she was highest paid actress of nepali movie and no.1 heroin
@@romikhawas9403 यो फिल्म २०५७ साल को अन्तिम महीना माकाठमाडौं मा ५१ दिन मनाउने फिल्म हो। तेस्पची पोखरा , दमौली , नारायण घात सबै ठाँउ गरि २०० दिन मनाउने सफल फिल्म थियो । यो फिल्म को काठमाडौं को ९ वटा हल हरु मा ५१ दिन मनाउने सफल फिल्म ।
most successful pair shree krishna Shrestha and Niruta singh Aafnta Nata Ragatko Maiti Afno mancche Afno mancche afno ghar Upkar Ajhambari nata KO afno ko birano Kaha bhetiyala
यो चलचित्रमा सबैको अभिनय दार्दनिक छ !सबैजना माहिर कलाकारहरुले अभिनयले सजिएको , स्व : चलचित्र निर्माता "शिव रेग्मी द्वारा बनेको यो चलचित्र "आफ्नो मान्छे" निक्कै सुन्दर चलचित्र छ। 💕🙏🙏😊😊" " मिथिला सर्मा, श्री कृष्ण श्रेष्ठ,निरुता सिंङ ,दिलिप रायमाझी, बिपना थापा, उहाँहरुको अभिनयले मनै रुहायो मेरो।😥 सुशीला रायमाझी उहाँको गुण्डेनि अभिनय पनि तारिफनिय छ ।🙏😊
जति पटक हेरेपनि धित नमर्ने आफ्नो मान्छे मुभि❤❤ स्वार्गिय निर्माता केशब भट्राइ निर्देशक स्वा,शिब रेग्मि अभिनेता स्वा श्री कि श्रेष्ठ ज्यु प्रति हार्दिक श्रध्दाञ्जलि
जति पुरानो फिल्म हेर्दा मजा लाग्छ नि तेति नयाँ फिल्म हेर्दा लाग्दैन अहिले को फिल्म त कमेदी क्लब जस्तो लाग्छ हो 2080 म हेर्ने कोको हुनुहुन्छ i mis you shree dai❤❤❤❤❤
पैलेको भनेको पैलेकै हुन्छ 😊😊😊❤❤❤❤❤❤❤❤❤❤ अहिलेकोत खोई किन हो उम हुम राम्रो लागदैन उबेला हेरुमत आहाहा येत्ति रमैलो हेरु हेरु लाग्ने वा ।।।।।। i love old movies🎉🎉
सबै नेपालीको मन मनमा बस्न सफल कलाकारहरूको एकदमै राम्रो अभिनय रहेको ''आफ्नो मान्छे" मुभी सबैले हेरि दिनुहोला ।। Legend Actor Shree krishna Shrestha we are miss u always ...
२०५७ सालको असोज महिनामा दशै मा हेरेको थिय मैले यो फिल्म नारायणगढ गणेश चित्रमन्दिरमा यो फिल्म तेति बेला यो फिल्म नारायणगढ मा ५१औ दिन मनायको थियो पछि फेरि मंसिर मा दोस्रो पटक हेरेको यो फिल्म आज दुई दशक भयछ अहिले TH-cam बाट हेर्न पाउँदा धेरै धेरै खुशी लाग्यो आगामी दिनहरूमा पनि स्व.श्रीकृष्ण श्रेष्ठ , महानायक राजेश हमाल बिराज भट्ट भुवन केसि शिव श्रेष्ठ हरुको फिल्म पनि upload गर्नुहोला धन्यवाद ।
*बच्चा हुदा हेरेको फिल्म अहिल बच्चाको बाउ भइयो याद आयो ती दिनहरू कति रमाइलो थियो राती राती लाइट बालेर हुल हुर्लेर गइन्थ्यो हेर्न पांच रुपैयाँ तिरेर हेरेको अब कहिले आउला ती दिनहरू पुराना फिल्म हेर्न मजा र यस फिल्ममा काम गर्नुभएका दिबंगत कलाकारहरुलाइ धेरै सम्झना*
शिब रेग्मी जसले हामी तिन भाइ, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर , मुगलान जस्ता पारिवारिक र सुपरहिट फिल्म दिनुभयो। हजुर मरेर गए पनि हामीले बिर्सेका छैनौ ।
@@romikhawas9403 niruta singh first female superstar ho uha ko craze hero haru ko vanda badi thyo rate pani hero ko vanda high uha first lady ho nepal ma jasko karan film chalthyo karishma senior matra ho film uha ko karan chaldina no any hits in history
@@romikhawas9403 करिश्मा ले गर्दा फिल्म कहिले चलेन उहाँ को acting नै राम्रो छैन नेपाल मा पहिलो सुपर star नायिका निरुता हो तेस पछि बिपना र जल ले पनि राम्रो गर्नु भयो पछि रेखा थापा हो अरु नायिकाले त्यो क्रेज बनाउन सकेनन
उहाँको अभिनय राम्रो छ भनेर नाम तोक्नै नसकिने हुनाहार,सम्मानिय,अग्रज कलाकारहरु हुनुहुन्छ सबैजना,!🥀🌹😊 यहाँ मैले जाने अनुसार तिनजन कलाकार हाम्रो श्रस्ठाहरु हामी माझ हुनुहुन्छ, १. चलचित्र लेखक,अनि शर्बश्रेष्ठ निर्देशक शिव रेग्मी ज्यु!,🥀🌹 २. सबैको प्यारो अनि निक्कै भिन्न अभिनयका धनी कलाकार श्री कृष्ण श्रेष्ठ ज्यु,!🥀🌹 ३. सिनेमा जगतमा निक्कै ठुलो योगदान दिनुहुने आमा , शुशिला रायमाझी ज्यु।!🥀🌹 यहाँहरु सबैलाई भाबपुर्ण श्रद्धाञ्जली !! हामि तपाईंहरुलाई सधैं याद गर्नेछौं !🙏😥😥
यस चलचित्रका नायक श्री कृष्ण श्रेष्ठ, अभिनेत्री शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता केशव भट्टराई तथा लेखक / निर्देशक शिव शिव रेग्मी आज हामी माझ हुनु हुन्न! तर पनि उहाँहरुको चलचित्र, कला तथा सिर्जनाहरु हामी माझ सधै नै अमर रही रहनेछ !
नायक स्व. श्री कृष्ण श्रेष्ठ, अभिनेत्री स्व. शुशिला रायमाझी, निर्माता / प्रस्तुतकर्ता स्व. केशव भट्टराई तथा लेखक / निर्देशक स्व. शिव रेग्मी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ 🌹🌹🌹❤❤❤
Rest in Peace❤
❣️
daiba ko leelaa rip all of our actors
Dilip dai ko mayako saino movie rakhnu paro hjjr🙏🙏🙏
Please rekha thapa ramit biraj ko himmat film ni upload garnuna🙏🙏🙏
श्रीकृष्ण दाई को लागि एक लाईक गरौत साथिहरु 🙏
२०८१ साल जेष्ठ महीना २३ गते बुधबार को हेर्ने साथी हरु पनि त हुनुहुन्छ होला श्री कृष्णा श्रेष्ठ सर को मिठो समझना स्वरुप एक लाइक त बंन्छ होलानी आफ्नो मान्छे आफ्नै हुन्छ ❤️🙏🙏
फिल्म आउन यस्ता पुराना जस्ता हेर्दै आशु आउने 😘आद्रिण श्री कुष्ण दाईलाई समझिदै १लाइक 🙏🏻😘😘😘😘
2081 मा कोको हेर्दै हुनुहुन्छ ❤❤
Me
M 2082 ma herxu😂by
Ma
2081😮😮
I am seeing at 2024 my bornday 7/1
फेरी पनि हेर्दै छु यो चलचित्र २०२३ मा कति मन छुने चलचित्र छ है अहिलेका चलचित्र येस्तै मन छुने भैदिए कति हेर्थे होला ❤❤😂😂😂
कहाभेटियला , ए मेरो हजुर , अझम्भरी नाता , राम बलराम , कोहिनोर , हामी तीन भाइ
अहिले सम्मकै बेस्ट चलचित्र 🙏
सुखदुःख पनि
यस चलचित्र का निर्देशक शिव रेग्मी , निर्माता केशव भट्टराई , नायक श्रीकृष्ण श्रेष्ठ अनि अभिनेत्री सुशिला रायमाझी हामी माझ हुनुहुन्न , तर उहाँहरुको योगदान हामी सबैको मन मा सधैं अमिट छाप भएर रहनेछ ।
निक्कै उत्कृष्ट चलचित्र
दिलिप रायमाझीको निक्कै मन छुने अभिनय
नेपाली चलचित्र हरु मा सधैं सम्झिरहने खालको चलचित्र हो आफ्नो मान्छे ।🙏🙏
Sahi Ho hjr 100%hjr kura
Sahi vannu bha hajur
Hi
अहिले जसले यो कमेन्ट हेर्दै हुनुहुन्छ हजुरको परिवारमा कसैलाई पनि दुःख पीडा नहोस् , मनका इच्छा सबै पूर्ण होउन् ।
Hi
Maile ni heriraxu ab k hunxa
😢😢😢😢😢
Herna ta mahilr
जति पुरानो फिल्म हेर्दा मजा लाग्छ तेति नया फिल्म हेर्दा लाग्दैन
Right
होनि है 😭😭😭😭😭😭😭😭
होनि
So sweet nepali filem afno manxa and loveualll
गाजा drugs को बिज्ञापन मात्र हुन्छ अाजकालको फिल्म मा 🥲🥲
फिल्म भनेको यस्तो हुनु पर्छ अहिले को लाई के फिल्म भन्ने यार मजा पुरानो फिल्म मा छ❤❤❤
Old is gold
Legend जोडी दिलिप रायमाझी अनि स्वर्गीय श्री कृष्ण श्रेष्ठ ज्यू always miss him shree Krishna
श्री कृष्ण दाई को कला सधैं अमर छन्❤️
हैत आफ्नो मान्छे नै पो ल मपनी सुरु गरे हेर्नलाइ कम्तिमा पनि ३० चोती हेरियो जमनामा निकै राम्रो छ
नेपाली फिलिम हेर्न आउनुहुने सम्पुर्ण प्रती विशेष सम्मान
विशेष सम्झना श्रीकृष्ण सर प्रती
30choti tw mero ni vo hola
पुरानो चलचित्र हेर्नुको मज्जानै बेग्लै छ ❤स्व. श्री कृष्ण ,स्व.शिव रेग्मी सुशिला रायामाझी र केशव भट्टराई प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏💐
सारै राम्रो कथावस्तु को फिल्म छ सबैले हेर्नु होला, एकछिन पनि बोर हुनुहुन्न कोहि,, श्री र निरुता को जोडि🎈♥, दिलीपको गाउंले कमेडी बिपना को शहरिया अभिनय र सिनेजगतकै असल आमा मिथीला ...
MA P
Acting hos ta yesto hai ahileka haruko ramro lagdaena 😢😢
🙏🙏🙏🙏
Miss you legend actor Nepali एंडेस्ट्री shree Krishna shreshtha sir miss you shree Krishna shreshtha sir 😢😢😢😢😢😢
यो फिल्म जस्तो राम्रो आज सम्म मलाई कुनै लाग्दैन र सायद भविस्यमा पनि मुस्किल छ बन्न को लागि। श्री कृष्ण श्रेष्ठ तपाईं जहाँ भए पनि सधै खुसी हुनुहोस् तपाईं ले छाडेर जानू भएको यो फिल्म ले मलाई धेरै कुरा सिकाएको छ । घर मा हुने खटपट र मिलन को महसुस गराउन सक्छ। यस्तो फिल्म ले तब हाम्रो घर समाज लाई राम्रो निर्देशन गर्नेछ । दिलिप रायमाझी श्री दाइ दिल भित्र बाट सम्मान्। 🙏🙏🙏🙏🙏🙏ढेडोको पैसा नदिने......... बिपना सोल्टिनि😋
अनि हामी तीन भाइ फिल्म पनि हो ❤❤❤
Shree Krishna Shrestha Ko All movie super duper hit xan ❤️🌷🌷🌹🌹 Shree Krishna Shrestha all movie HD uploading ❤️❤️❤️❤️❤️gorkhali ,Ya mero hajar ,nata ragatko
Niruta didi ra shree dada best
नयाँ फिल्म त हेर्न मनै लाग्दैन पुरानो फील्म हेर्न कती मज्जा ❤❤❤❤❤
आँखा बाट आँसु रोक्नै सकिन😭 यस्तो चलचित्र अबका दिन हरुमा कमै बन्लान
आ
Bandein pani meam kin ki ahile ka kalakar haru kunei pani paida nei vako xain pahila ko kalakar jasto
2081 मा नी हेरेर रुने मा मात्र होकी अरु नी हुनुहुन्छ।।
Ma pani ho
मैले उबेला slc दिने बेलामा नौ पटक हेरेको जति हेरेपनी न अघाउने मुभी श्री कृष्ण श्रेष्ठ मेरो नेपाकै पहिलो मनपर्ने हिरो हुनुहुन्छ ,वाहा सधैं हाम्रो मन मुटुमा हुनुहुन्छ ।
L
मेरो पनि मनपर्ने नायक हुनुहुन्छ श्रीकृष्ण श्रेष्ठज्यू
9 पटक हेर्दा नबुझेको ।
फिल्म भनेको येस्तो पो हुनुपर्छ अहिलेको मुभी त अङ्ग पर्दसन मात्र हो मैले यो फिलिम अहिले लगायेत 50 चोटि भयो हेरेको जति हेरि उति हेर्न मन लग्ने फिलिम
म सानै हुदा दिदीको काखमा बसेर हेरेको फिलिम त्यो पनि हल मै गएर कति रमाइलो भथ्यो अनि फिलिम हेरेर रुदा दिदी ले आसु पुछेको याद अझै पनि ताजै छ।
Kasto ranro movie wow kati ramro👌👌👌👌👌👌👍👍👍👍👍❤❤❤❤❤
Imosu
Sarai man parne filim yak rati ma 4 choti here rw pani aajai herne man lagxa
Same here yr bro
Shree krishana Shrestha( legend)❤️ Ko yad aayo 😔😢
Kin
Aasu aayo yo flim herera😞❤️
श्रीकृष्णदाई, शिव रेग्मी दाई र केशब दाईहरु सधैं हाम्राे मन मुटुमा रहिरहनु हुनहुन्छ धेरै माया र सम्जना
यो फिल्म जस्तो कुनै फिल्म लाग्दैन यो फिल्म ले जिन्दगी जिउने तरिका सिकायो बाचुन्जेल हेर्न पाॐ निरुता दि सिऋ किष्ण दाइ हजुर हरु लाई धेरै धेरै सम्मान आज हामी माझ नवयतापनि सँधै हाम्रो मनमा हुनुहुन्छ निरुता दि र षिऋ दाई श्रीमान
1
स्व,शिव रेग्मिको लेखन निर्देशनमा स्व,नायक श्रीको अभिनय्👌👌👌👌👌👌😑😑😑
यो फिल्म हेर्दा फिल्म हल नै फुल भयर पर्दा को अगादी बसेर हेर्दाको अनुभव अझै ताजा नै छ
Mata janmekai teynaa
@@skboy355 hor
Kun year ma ho
पुरानो फिल्म भनेको पुरानो होनि अहिले त पुरानो फिल्म जस्तो हुदैन
हार्दिक श्रद्धाञ्जली कलाकार श्रीकृष्ण श्रेष्ठ , सुशीला रायमाझी , निर्माता केशव भट्टराई र निर्देशक शिव रेग्मी
सबै बितिसक्नु भएको हाे र??😢
पुरानाे जस्ताे फिलिम दामि अचकाल हुदैन दामि हाेनि पैलाकाे फिलिम❤❤❤❤
वां दामि छ फिल्म श्रि कृष्ण दाइको फिल्म अाफनो मान्छे 👍️👍️🤛🤜👊👊👊🤜🤛🤜🙏🙏🙏🙏👍️👌😭😭💖❤️💖❤️💖💓💕💓💕💓😢😢🙏🙏👍️👍️
Gory
Gofi9g9
Yiihu7
Rrrrrrr
जिन्दगीको गोरेटोमा
एक्लै हिड्न गाह्रो हुन्छ
मन बिसाउने तिमी भए
काडै भरी फुल फुल्छ
मेरो पिहार
कठै मायानै हो सुनको गजुर
most successful year of leading lady niruta singh( 2001)
she gave 2 blockbuster movies (darpan chhaya and afno manchhe)
and after this success she was highest paid actress of nepali movie and no.1 heroin
2001 maa Durbar kanda vako bela ta film chaleko thiyena ta kasari chalyo
@@romikhawas9403 यो फिल्म ले ५१ दिन मनाउने क्रममा दर्बार हत्या कान्द भएको थियो जेठ १९ गते यो फिल्म ले २०० दिन चलेको थिए
@@abhijit5382 ani 51 din paxi banda vayera pheri paxi chalako?
@@romikhawas9403 यो फिल्म २०५७ साल को अन्तिम महीना माकाठमाडौं मा ५१ दिन मनाउने फिल्म हो। तेस्पची पोखरा , दमौली , नारायण घात सबै ठाँउ गरि २०० दिन मनाउने सफल फिल्म थियो । यो फिल्म को काठमाडौं को ९ वटा हल हरु मा ५१ दिन मनाउने सफल फिल्म ।
All time fav niruta singh
कति राम्रा हुन्छन् पुराना फिलिम हरु त्यो पनि श्री कृष्ण श्रेष्ठ को
most successful pair shree krishna Shrestha and Niruta singh
Aafnta
Nata Ragatko
Maiti
Afno mancche
Afno mancche afno ghar
Upkar
Ajhambari nata
KO afno ko birano
Kaha bhetiyala
धेरै राम्रो छ फिल्म मैले त दोहोर्याई दोहोर्याई हेरेँ फेरि मलाई मन् पर्ने हिरोईन निरूता सिँह हुनुहुँदो रहेछ
यो चलचित्रमा सबैको अभिनय दार्दनिक छ !सबैजना माहिर कलाकारहरुले अभिनयले सजिएको , स्व : चलचित्र निर्माता "शिव रेग्मी द्वारा बनेको यो चलचित्र "आफ्नो मान्छे" निक्कै सुन्दर चलचित्र छ। 💕🙏🙏😊😊"
" मिथिला सर्मा, श्री कृष्ण श्रेष्ठ,निरुता सिंङ ,दिलिप रायमाझी, बिपना थापा, उहाँहरुको अभिनयले मनै रुहायो मेरो।😥
सुशीला रायमाझी उहाँको गुण्डेनि अभिनय पनि तारिफनिय छ ।🙏😊
❣❣❣❣❣❣❣❣फिल्म त पूरानै राम्रो थकाई दूख बिर्साउन ने
जति पटक हेरेपनि धित नमर्ने आफ्नो मान्छे मुभि❤❤ स्वार्गिय निर्माता केशब भट्राइ निर्देशक स्वा,शिब रेग्मि अभिनेता स्वा श्री कि श्रेष्ठ ज्यु प्रति हार्दिक श्रध्दाञ्जलि
This movie shows the relevant of real life n love of family...❤
Old is gold
सानोमा स्कुलबात भागेर यो फिल्म हेर्न गैएको थियो ।फेरि एकचोती स्कुलेजिबनको याद दिलायो
Hora randi ?
श्री कृष्ण श्रेष्ठ मेरो लागि सधै मेरो मन म छन💟
All time favorite niruta दी मिस यू श्री कृष्ण श्रेष्ठ अनि सुशीला राइमझि
जति पुरानो फिल्म हेर्दा मजा लाग्छ नि तेति नयाँ फिल्म हेर्दा लाग्दैन अहिले को फिल्म त कमेदी क्लब जस्तो लाग्छ हो 2080 म हेर्ने कोको हुनुहुन्छ i mis you shree dai❤❤❤❤❤
पैलेको भनेको पैलेकै हुन्छ 😊😊😊❤❤❤❤❤❤❤❤❤❤ अहिलेकोत खोई किन हो उम हुम राम्रो लागदैन उबेला हेरुमत आहाहा येत्ति रमैलो हेरु हेरु लाग्ने वा ।।।।।। i love old movies🎉🎉
सबै नेपालीको मन मनमा बस्न सफल कलाकारहरूको एकदमै राम्रो अभिनय रहेको ''आफ्नो मान्छे" मुभी सबैले हेरि दिनुहोला ।। Legend Actor Shree krishna Shrestha we are miss u always ...
दिलिप सर को एक्टिङ सारै मन पछ र निरुता जि क्षिरिकिस्ना जि सबै जना लाई बधाइ छ रामो मुबि जमना हेरेको र पनि जति हेरे पनि धित मोरदैन
धेरै पछि यो फिल्म हेरियो अनि धेरै रुवायो पनि I miss u श्रीकृष्ण ggg
One of the most talented and versatile hero Dilip Rayamjhi ko fan yata hai guyz✋✋✋✋🙏🙏🙏🙏🔥🔥🔥🔥💕💕💕💕❤❤❤❤
Tjy
v
Such a captivating story ! Left me teary-eyed at different moments. कथा भनेको यस्तो शक्तिशाली हुनुपर्छ ।
Niruta singh💜💝💘💛💔💕💖❤❤❤❤
Niruta Singh jasto hiroini po hunuparxa ani bal movie het hunxa
Aja samma kai manprne heroine mero uha jasto kohi xina mero lagi kati manparcha malai matra thacha💟💟💟💟💋💋💋💋💋💋💋💋❤❤❤❤
धेरै मन पर्यो चलचित्र !!
मन छोयो
नेपाली चलचित्र हामी सबैको मन भित्र
His wife got married recently & this movie is trending, my heart is wrenching 😭shree
😭😭
@@yambenlimbu8732 ppq
श्री कृष्ण दाई हाम्रो माझ हुनुहुन्न तर पनि उहाँको फिलिम हेर्दा यस्तो लाग्छ कि उहाँ अझै हाम्रो माझ जीवित हुनुहुन्छ।
सानोमा हेरेको मोबि बचपन को याद दिलाउछ सबै पुरानो मोभिले
हाम्रो समाज अनि संस्कृति सँग जोडिएको चलचित्र हुन यी पुराना चलचित्र भन्या ❣️
२०५७ सालको असोज महिनामा दशै मा हेरेको थिय मैले यो फिल्म नारायणगढ गणेश चित्रमन्दिरमा यो फिल्म तेति बेला यो फिल्म नारायणगढ मा ५१औ दिन मनायको थियो पछि फेरि मंसिर मा दोस्रो पटक हेरेको यो फिल्म आज दुई दशक भयछ अहिले TH-cam बाट हेर्न पाउँदा धेरै धेरै खुशी लाग्यो आगामी दिनहरूमा पनि स्व.श्रीकृष्ण श्रेष्ठ , महानायक राजेश हमाल बिराज भट्ट भुवन केसि शिव श्रेष्ठ हरुको फिल्म पनि upload गर्नुहोला धन्यवाद ।
माया मा धन सम्पति हेरिन्न भन्ने गतिलो संदेश साह्रै मन छुने रैछ
मन पर्ने हिरो हिरो इनी श्री कृष्ण श्रेष्ठ,र निरुता।
आज सम्म को नेपाली फिल्म को सबै भन्दा best फिल्म यही हो. जति हेरे पनि अझै हेरुम हेरुम लाग्छ.
Legend shree krishna Shrestha is always Missed...No one can replace his acting and dancing skills😘😘😘....
🤪प् ,,
This movie is so good and nice this movie was sad too made me cry 😩
Miss you shree dada
@@AngeliShalurai🤗
सायद अब नेपाली सिने क्षेत्रमा एस्ता मन छुने नेपाली समाजको नेपाली पन झल्काउने चलचित्र बन्दैनन
I'm watching this movie movie today from UAE ...abudhabi 2081...20 agust Tuesday.😍😍
*बच्चा हुदा हेरेको फिल्म अहिल बच्चाको बाउ भइयो याद आयो ती दिनहरू कति रमाइलो थियो राती राती लाइट बालेर हुल हुर्लेर गइन्थ्यो हेर्न पांच रुपैयाँ तिरेर हेरेको अब कहिले आउला ती दिनहरू पुराना फिल्म हेर्न मजा र यस फिल्ममा काम गर्नुभएका दिबंगत कलाकारहरुलाइ धेरै सम्झना*
वाह वाह,,,फिल्म होस त यस्तो साह्रै राम्रो फिल्म।
first time nepali film hereko shree krishna Shrestha ko ramro lagyo ❤❤
सौदर्यताको हिसाबले र अभिनयको हिसाबले निरुता जत्तिको अभिनेत्री नेपाली चलचित्र क्षेत्रले १० औ शताब्दी मा पनि पाउदैन 😊🙏
पुरनो भनेको पुरनेइ हो एक्दम राम्रो छ यो फिलिम
Dherei dherei ramro film 🥰 legend Shree Krishna Shrestha sir always missed you.😥❤
Ta pani po herxas nepali movie 😂
@@pabitralimbu5176 ani ta pani tw herda raixasni aaixes tw mero comment padhna👀😂
@@beetishalimbu3624 baini ko comment padhana aaunu parena ta ani😎
मैले आज भन्द 23-24 बर्ष पहिले हल मा हेरेको फिल्म आजा हेरे धेरै राम्रो छ यो फिल्म 🙏🙏🙏🙏
Old is gold 😘pardas ma va ni nepali movi lai maya garna huru yeta hi guys 👌👍👍🌹📺💿💽🎬
अहिलेका नया फ्लीम भन्दा पुराना नै फिल्म राम्रो
शिब रेग्मी जसले हामी तिन भाइ, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर , मुगलान जस्ता पारिवारिक र सुपरहिट फिल्म दिनुभयो। हजुर मरेर गए पनि हामीले बिर्सेका छैनौ ।
Mithila Sharma Is best actress of Nepal
Her acting skills makes me cry a lot
yo movie naherekana like garxu. ma janmenu banda aagadi ko movie rahex ♥️♥️
🥱🤣🤣🤣
2023 मा यो फिल्म हेर्ने को को हुनुहुन्छ हाजिर हुम त
First female superstar niruta singh all time favourite
First hora haina hola karishma holani
@@romikhawas9403 niruta singh first female superstar ho uha ko craze hero haru ko vanda badi thyo rate pani hero ko vanda high uha first lady ho nepal ma jasko karan film chalthyo karishma senior matra ho film uha ko karan chaldina no any hits in history
100%
@@romikhawas9403 करिश्मा ले गर्दा फिल्म कहिले चलेन उहाँ को acting नै राम्रो छैन नेपाल मा पहिलो सुपर star नायिका निरुता हो तेस पछि बिपना र जल ले पनि राम्रो गर्नु भयो पछि रेखा थापा हो अरु नायिकाले त्यो क्रेज बनाउन सकेनन
Old is gold भनेको यहि हो !❤
Sanoma kati heriyo yo muve sarai ramro lagxa aba pani yastai muve banay hunthyo😭🙏🙏🙏🙏🙏🙏
Shree krishna daju lai samjini yeta aaunus😭😭♥️♥️
यस्तै चलचित्र आईले को समय मा बन्ने भएको भए धेरै राम्रो हुन्थ्यो
हिरो निर्माता अनि लेखक मुख्य भुमिका निर्वाह गर्ने सवै मरे के गर्नु र साह्रै दुख लाग्छ
Niruta singh shree dada favourite couple in history
Yes
legend Shree Krishna shresth is always missed ،،،No one can replace his acting and dancing skills❤❤❤
Chiso hawa le song always remind my 2058 childwood days❤️❤️
2024/8/21 gate herdai xu purano movie ko ramailo nai xutaai huney purano yad haru farkera aauney
Immortal Hero Sri Krishna Shrestra...👍👍👍
फिल्म पनि धेरै राम्रो अनि गित पनि धेरै राम्रो अहिलेको फिल्महरु भन्दा जति दोहोर्याएर हेर्दा पनि हेरिरहु लाग्ने पुरानो फिल्महरु😊
My father was Watching this Movie with a big smile today 😅😍😍
awww sweet
@@rupastha4206 💕💕
Yo flim banoune loi dheroi dheroi samjhana thanku ❤😢😢aaaashu noi aaoux ksm jati chotyo heryo teti noi😢
500 सये तिरी हेरेको जमनामा आज फीरी मा अनि आन्दले आफनै मोबाइल मा हेर्दै xu damii move आज भोलिको move ta हेर्न नी लाज लाग्छ यस्तो पो हो मुभी भनेको त
5 rupya hola Ka 500 bhanirako manxe le 😅🤪
Kati guff deko hjr le tyo belama 1 gathha khet aauthew tyo jamanama
उहाँको अभिनय राम्रो छ भनेर नाम तोक्नै नसकिने हुनाहार,सम्मानिय,अग्रज कलाकारहरु हुनुहुन्छ सबैजना,!🥀🌹😊
यहाँ मैले जाने अनुसार तिनजन कलाकार हाम्रो श्रस्ठाहरु हामी माझ हुनुहुन्छ,
१. चलचित्र लेखक,अनि शर्बश्रेष्ठ निर्देशक शिव रेग्मी ज्यु!,🥀🌹
२. सबैको प्यारो अनि निक्कै भिन्न अभिनयका धनी कलाकार श्री कृष्ण श्रेष्ठ ज्यु,!🥀🌹
३. सिनेमा जगतमा निक्कै ठुलो योगदान दिनुहुने आमा , शुशिला रायमाझी ज्यु।!🥀🌹
यहाँहरु सबैलाई भाबपुर्ण श्रद्धाञ्जली !!
हामि तपाईंहरुलाई सधैं याद गर्नेछौं !🙏😥😥
shree dai ko sabai movei haru supar hit xan❤❤❤
२०८१/५/५ मा यो फिल्म हेर्ने को को हुनुहुन्छ
आज मिलाएर १० पटक भयो यो फिल्म हेरेको
This movie is like a Bollywood Raja Hindustani.. great salute to nepali actors 💐
Malaita puranai flim mon parxa❤🎉
Shree Krishna daju lai miss game le yeta like hanum ♥️♥️♥️♥️😔hardik samabedana daju
Man nai duknee movie Sarai ramro caaa ❤❤❤