त्यति बेलाको हिरो गुण्डाको फाइटहुने परम्परा भएको समयमा पनि तुलसी घिमिरे सरको हरेक चलचित्र बेग्लै ऐतिहासिक छन ।हरेक चलचित्रमा बिगत देखि भबिस्यसम्मको समाजको चित्रण गरेको पाइन्छ। सधै हरेक नेपालीले सम्मान गरेरै नपुग्ने योगदान दिनुभएको छ । हरेक नेपाली र नेपाली चलचित्र जगतको महागुरु तुलसी घिमिरे ज्यु लाई सदा सम्मान अर्पण गर्दछु।म अहिले त परदेशमा छु तर एउटा ठुलो धोका छ,महागुरु संग भेट्ने अनि उहाबाट आशिर्वाद लिने अनि ज्ञानको दर्शन गर्ने।श्रद्यय गुरु तुलसी घिमिरे प्रती सम्मान 🙏🙏🙏जय देश जय नेपाल।।।
यो फिल्म नेपालको इतिहास बन्छ भनेर कसैलाई थाहा थिएन त्यति खेरको समयमा तर आज नेपाल को सबै भन्दा राम्रो फिल्म बन्न पुग्यो गीत सादबार हिट डाईलग अजम्बरी कथा मुटु छुने ।।
राजेश हमाल दाई young हुनुहुँदा जति ह्यान्डसम् हिरो हुनुहुन्थ्यो....अहिलेसम्म तेस्तो ह्यान्डसम् हिरो नेपालि फिल्ममा कोहि अाको पनि छैन र देखेको पनि छुईन। I love Rajesh hamal😍😍😍❤️❤️❤️💖💖💖
१)कसरी भनु म मनको कुरा यो, २) पिरतीको मिठो तिर्सना, ३) के भन्ने हाम्रो समय, ४) अब यो बाटो मेरो होकी, एक जमानामा यी गीतहरूले गाउँ घर हल्लाएको थियो। र हिजोआज पनि गाउँ घरमा यी गीतहरू सदाबहार छन्। यी काल झैँ गीतहरू अजरअमर छन्। यी गीतहरूमा गाउँले जीवनको झझल्को आउने गर्छ र झझल्कोसँगै आँसु आउने गर्छ।
मैले पहिलो चोटी हेरेको फ्लिम सानो मा तर यो फिलिम जत्ति को राम्रो अहिले सम्म नेपाली फ्लिम देखिन। अहिले पनि हेर्दै छु सबै टीम ले दमदार अभिनाए गरेको छ ।संगीत उत्तिकै राम्रो छ हाम्रो महा नाईक राजेश दाइको अभिनय को झन् कुरै नगरौं दमदार छ जब यो देउता फ्लिम हेर्छु पुरानो पल हरु याद आउँछ । राजेश दाई नेपाली फ्लिम जगत को एउटा छुट्टै brand हो। ज्य राजेश दाई💪💪💪💪💪
बच्चा हुदा हेरेको.. सृजनाले राजेश हमाललाई धोका दिए जस्तो लागेर रिस उठ्थ्यो! बुझ्ने भए पछि यो फिलिमको रस बस्यो! आजकल म नेपाली फिल्म हेर्दिन तर यो देउता फिल्म जति हेरे पनि धित मर्दैन! Hats off to director Tulsi ghimire & superstar Rajesh Hamal. Srijana is also fabulous as a debut actress. Sonam is well fit in his character. Bagsing, nima, xiring, fupu, Tika pahari & all crew members Weldaon 🙏🏼👏🏼😘
Back when storyline of movies were much better and sensible to society.. and actors had dignity.. the shit they make these days.. paila ko ta Nepali ad haru pani koi koi ta khatra thiyo
अबहेर्नु पर्छ कीनकी भारतले धेरोइ हेपीसक्यो यो सब हामी नेपाली बढी बिदेसीको रहन सहन को पारामा चल्नाले ।भएकोहो हाम्रो परम परा लवाइ खवाइ रहन सहन हाम्रो समाज सबोइको कथा समेतिएको हुन्छ हाम्रो नेपाली फिल्ममा ।हामी ले हाम्रो गोउरव बचाउन हाम्रा कलाकार हरुप्रती सम्मान स्वोरूप उनीहरूलाइ लाइक गरेर सन्सार्सामु चानाउनु परछ।
हरेक कलाकारलाई सम्मान छ यो फिल्मको कति राम्रो अभिनय महानायक राजेश हमाल दाईको त सबै फिल्ममा अभिनय best हुन्छ त्यसैले त सबैले माया दिए जतिबेला फिल्म भन्ने थाहा पाए राजेश हमाल भन्ने सुन्थे हिरो हो हिरो भन्ने मेरो बुवा अझै पनि राजेश हमाल हो हिरो त भन्नू हुन्छ मन पराउनु हुन्छ
लगभग २०/३० पटक हेरें यो फिल्म तर जति हेरेपनि मनै अघाउंदैन। पुरानो नेपाल फेरि फर्किदिए हुन्थ्यो जस्तो लाग्छ। तर अाज यी फटाहाहरुले देश नै सखाप पारे। सम्झंदा दुख लाग्छ ।
Rajesh Hamal (born: June 9, 1964) is a Nepalese actor. He has received many awards for his acting including the National Film Awards from 1988-2014. He is often called as "Maha-Nayak" (Great Actor) for his contribution to Nepalese Cinema. He is considered a dominant figure in bringing professionalism in the Nepalese film industry. 👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻 १०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍 चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल . भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् । मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।। एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन ......... Jai NEPAL 🇳🇵
कुनैकुनै फिल्म यस्ताे हुन्छ जसले यस्ताे शानदार ईतिहास बनाउँछ जुन त्यसपछि कहिल्यै दाेहाेरिन्दैन। 'देउता' (२०५०) यस्तै एउटा फिल्म हाे। एउटा बागीकाे युवाकाे देउतामा रुपान्तरणकाे कथा, एउटा राेमान्टिक युवककाे अतृप्त प्यासकाे कथा अनि नेपाली सिनेमाकै एक उत्कृष्ट प्रेम त्रिकाेण। राजेश हमालकाे ३० बर्ष भन्दा लामाे सिने करिअरमा फिल्महरु त असंख्याै आए तर 'देवता' जस्ताे फिल्म अर्काे कहिल्यै आएन।
भारत और नेपाल कोई अंतर नही है .पहली बार देखा फिल्म नेपाली नही जानता फिर भी समझ आया गाना .साधना जी का आज भी ताजा सुपरहिट ।यहा राजेश खन्ना वहा राजेश हमाल बिग सुपरस्टार ।।बहुत आभार फ्रॉम। छत्तीसगढ बिलासपुर
Quarantine मा देउता फ्लिम हेरियो!! सबै गित सुन्दा अचम्म मा परे!! यती राम्रो सदाबाहार गित देउता Film को पो रहिछ्!! गितको लागी आदरणिय दोय कुसुम गजमेर र तुलसी घिमिरे प्रती हार्दिक नमन्!! अनि Film पनि साह्रै राम्रो!!
हैट मुजी जींदगी , पैसा नभएर साह्रै हेर्न मन लागेको फिल्म हलमा जादै भित्रको आवाज सुन्दै पोष्टर हेर्दै फर्कदै गरेको आज पनि याद आंउछ, आज खल्ती भरी पैसा छ तर समय छैन रहर पनि छैन
यस्तो जिबन्त कलाकार जस्लाइ सारा नेपाली ले पुज्ने गर्छ, जो प्रतेक नेपालीको मन,मस्तिस्क अनि मुटुमा बस्न सफल भयका छ्न,मलाइ लाग्छ नेपाली फिल्म भन्ने सुन्ने बितिकै प्रतेक को मनमा राजेश हमाल नाम गुन्जिन्छ। राजेश हमाल हाम्रो लागि महानायक मात्रै होइनन , उनि त आफैमा सिङ्गै नेपाली चलचित्र उद्योग हुन। -नेपाली दर्शक❤️🙏
२०५२ तिर गाउँमा बिबाह हुदा राती हेरेको , २०५८ सालमा vcd आएपछि किनेर हेरेको , पचासौं पटक हेरियो होला। राजेश हमालको चरित्रले मनोबल पनि उच्च बनाउथ्यो। youtube मा आएपछि नेपाली फिल्मको माया लागेर हेरु भन्दा यो फिल्म हेरिरहन मन लाग्छ। के छ यो फिल्मम जुन अरु फिल्ममा छैन। # Salute Mahanayak RAJESH HAMAL & TULASI GHIMIRE २६ बर्ष अघिको स्मृति अझै ताजा भैरहने।
खास्मा यही फिलिम सानोमा हेर्दा र अहिले हेर्दा धेरै फरक पाए। त्यती बेला रमाइलो मानेर मात्र हेरिन्थियो आहा राजेश हमालको फिलिम भनेर। आज फेरि हेर्दा बाल्यकाल त याद आयो तर फिलिम राम्रो संग मनन गर्न पाइयो र मन छोयो गीतले, संगीतले, महानायक राजेश हमालको रोलले अनि उहाको अभिनयले। तेसैले त महानायक भनिन्छ राजेश हमाललाई । Do watch nepali old movies and share the experience of watching before and now.
के भन्ने हाम्रो समय १० मोहर मैनाको कमाई,..हाम्रो युग को पानी राम्रो, हाम्रो समय साच्चै राम्रो वाव मन म बस्न सफल चलचित्र !! म जन्मिनु अगाडि बनेको फिल्म आहा ... साच्चै दिनहरु पुरानो हुँदै गएनी हुने... अगाडि होईन पछाडि हजुर बुवा हरुको पालाको जीवन जिउन रहर लाग्यो.!! मन छोयो फिल्म ले.!! महानायक आदरणीय राजेश सर सलाम छ हजुर लाई 🙏🙏
I still remember when i was 6 -7 years old then i used to watch this move in DVD along with my mom and all my village people and now iam 28 years old and it's been 13 years since i lost my mom today i really miss those old golden days and my mom those songs specially "kasari vanum mo maan ko kura yo" my mom used to sang ... Haha thank you to this movie writer director and Rahesh dai ❤
Jati patak here Pani man bujhne film Deuta. Hajar patak hero sake ajhai samma chitta bujheko xaina. Mahanayak hamro Rajesh Hamal ji KO sabai bhanda utkrista film.
अति सुन्दर फिल्म मैले जिबनमा पहिलोपटक हेरेको फिल्म जति हेर्यो उति हेरुहेरु लाग्ने आज भन्दा १५ बर्ष पहिले हेरेको जस्तो लाग्छ लगभग राजेश दाइले अभिनय गरेको फिल्म जति मैले सबै हेरेको छु यो फिल्म हेर्न जान्दा हाम्रो गाउदेखी एक घन्टा जतिको बाटो हिंड्न् पर्थ्यो जुन बेला हाम्रो गाउँमा बिजुली थिएन यो फिल्मको अन्तिममा राजेश दाइको मृत्यु हुन्छ मैले त साच्चिकै हो भनेर ठाने त्यसपछि अर्को फिल्म शंकर हेरियो त्यसमा पनि कलाकार राजेश दाइनै थियो म छक्क पर्दै मैले सोचे यो फिल्म चै राजेश दाइ नमरी बनाएको रहेछ भन्ने ठाँने पछि दाइहरुसग बुझ्दा पो नाटक भनेर बुझे त्यो पल मेरो लागी कहिले पनि भुल्न नसक्ने पल बनिदियो आज पनि त्यो पल सम्झी यो फिल्म हेरियो २०७८/१३/२५गते रातको 11:30 सम्म जय नेपाली चलचित्र
Kya dami film cha ... Life maa poilo pali here ko nepali film ho ..ra aaja saman yestyo ramro nepali film aru here ko chainu .. Rajesh hamal the one and only mahanayak.. ❤️
पुरानो फ्लिमको माया बस्ने शैली,ड्रेससप र द्वन्दको धेरै खिल्ली उडाउथे अनि थाहा पाए पुरानो फ्लिम कति शक्तिशाली हुदोरहेछ भनेर जब देउता हेरे।देउताले नै बनाए जस्तो देउता
आजको दिनमा आएर पनि दोहोर्याई दोहोर्याई हेर्ने म मात्रै होला भनेको अरु पनि हुनुहुँदो रहेछ खुशी लाग्यो। हाम्रो महानायक त्यसै महानायक हुनुभएको हैन। कुनै झारे हरुले आएर राजेश हमाल versatile छैन,नयाँपन छैन भन्नेले आफ्नो acting राम्रोसँग हेरेर अनि महानायक को acting राम्रोसँग हेरोस् अनि बल्ल आफूले महानायक राजेश हमाल सँग compare गरोस् भन्न चाहन्छु। आजको युग मा आएर पनि सबैले माया गरेको छौँ महानायक राजेश हमाल लाई। होला आउँदो दिनमा अरु नै आउलान् अझ राम्रो गर्ने तर जो आएपनि जस्तो आएपनि हाम्रो मनमा महानायक राजेश हमाल ले जुन छाप छोड्नु भएको छ नी त्यसलाई कसैले पनि मेटाउन सक्दैन यो काँचो कागज मा लेखेर राखे हुन्छ। तपाईंले फिल्म खेल्नुस् या नखेल्नुस हाम्रो मनमा तपाईंकै तस्बिर थियो छ र सदैव तपाईंकै रहनेछ। We love u #mahanaya_RAJESH_HAMAL ❤️❤️
यदि महानायक राजेश हमाल को चलचित्र मन पराउनु हुने मानु भाबहरु कति जनाहुनुहुन्छ यता हाजिर गरौत राजेश हमाल को चलचित्र अल्लारे हेरन पाए हुनेथियो अप्लोडो गरिदिनुहुन अनुरोध गर्द छु
धेरै राम्रो तथा सफल चलचित्र सायद २०४९ सलमा होला इटहरीको हलमा हेरेको ।। त्यति बेला कथा कहानी के हो फिल्म के हो केही याद छैन याद छ सिर्फ राजेश हमाल 🙏🙏 राजेश हमालको फिल्म हलमा लाग्यो की अब को सँग जाने पैसा कसरी जूटाउने स्कूलको छूट्टी कसरी मिलाउने धेरै तनाव हून्थ्यो तर फिल्म चै हेरेरै छोडीन्थ्यो // त्यो बेलाको राजेश हमाल सरको हेयर स्टाईल साँच्चैनै लोभ लाग्दो र यूनिक रहेछ// सबै कलाकारको भूमिका उत्कृष्ट रहेको छ फिल्म खास गरी यूवराज लामा जी को त्यो बोल्ने शैली/डायलग एकदम सटीक छ// म सानै देखी राजेश हमालको चलचित्र धेरै हेर्ने गर्थे , यूगदेखी यूगसम्म कसम देउकी देउता अपराध अधिकार पृथ्वी भाउजु चट्याङ दोबाटो गोरेटो सिमाना जेठो कान्छो कर्णबिर करण अर्जुन गाउले वसन्ति अल्लारे एक नम्बरको पाखे आदि फिलिमहरूमा राजेश हमालको जी को अभिनय अति उत्कृष्ट छ// हमी सबैको मनको हिरो हाम्रो मन मूटूमा राज गर्ने, नेपली चलचित्र को उज्वल नक्षत्र हामीले पाएकोमा हामी निक्कै गौरवान्वित छौं// हामी जस्ता श्रोता तथा दर्शकले दिएको उपनाम/उपाधी सधैभरी उहाँलाई रही रहने छ, "महानायक"// उहाँलाई उत्तर-उत्तर प्रगतिको कामना 🙏🙏 हाल झापा नेपाल बाट //
Saayaad tapai ko jasto yesto cmt jindagi maa vetna lai arko dasakk kurnu parcha hola hajurr dhanyabaad cha mero tarfa bata tapailai,j hoss koi ta raicha ni hamro Purana lai ....
हाम्रो नेपाली चलचित्र उध्योगका महानायक राजेश हमाल हुन त्यो मा कुनै दुई मत छैन तर यस चलचित्रका संगीतकार रन्जित गज्मेरलाई पनि भुल्नु हुदैन जस्ले हामीलाई अनगिन्ती सदबहार तथा कालजयी गीतहरु दिएका छन।
@@BisGeere Bro, he didn't left Nepal for India. Infact he loves Nepal and want to get Nepali citizenship. उहाको दुई छोरीहरुले Darpan Chaya 2 film मा Assistant director को रुपमा काम गरेका छन। Tulsi Ghimire ले नेपाली नागरिक्ता लिन चाहनुहुन्छ तर नेपाल सरकारले दिएको छैन किनकी उहाँ Kalimpong, India मा जन्मिनुभएको, हुर्किनुभएको। youta interview maa bhannu bhako thiyo ra tyo interview ko link yeha xa, hernu hola th-cam.com/video/-ExNzp5CO9c/w-d-xo.html
माहानायक को फिल्ममा views कम भयो सम्पुर्ण नेपाली हरुले लाइक सेयर गरेर हर भिडियो चाहिँ सिनेमाहोल मा होस चाहे TH-cam channel मा हेरेर हर भिडियो भाइरल गर्नु पर्छ धन्यवाद बोल्ने मात्र होइन गरौं सत्य बचत
मैले सबैभन्दा धेरै हेरेको फिल्म महानायक राजेश हमालको फिल्म देउता हो l गाउँमा 10 रूपैयाँ तीरेर भिड्यो क्यासेटमा 1 शो हेर्न पाइन्थ्यो। आज कुन फिल्म हेर्ने भन्नेमा झगडा नै हुन्थ्यो। धेरै फिल्महरु छाट्दाछाट्दै लास्टमा देउतामा सहमति हुन्थ्यो 😂
Still better than today's movie. With the technology available at that time showcasing with such engaging screenplay was absolutely wonderful. And of course songs were amazing!!
धेरै बर्ष पहिला गांउमा टि भी मा हेरेको थे २ रुपयां तिरेर। अजा फुर्सदमा कताबाटा युट्युबमा राजेस हमालको देउता फिल्मको तस्बिर देखे क्लिक गरे। सबै कहानी बुज्ने गरि हेरियो।। सबै नेपालीहरुको मनमा छन राजेस हमाल।।
Yesto po ho ta Movies vaneko. Tulsi jasto super Director ani Rajesh hamal jasto Mahanayak vayepaxi film yeti khatraa hunxa. 2024 maa herdaa pani majjaa aayo.
बिन्ध्यबासिनी चलचित्र भवनमा ५ पटक सम्म हेरेर पनि फेरि आज यो फिल्मको याद आएर हेर्न मन लग्यो। क्या राम्रो र सान्दर्भिक थियो... आङ नै जिरिङग हुन्थ्यो यो फिल्म सम्झिदा।🙏
स्कुल बट भागेर यो फीलीम हेरीयो ,घर मा आउदा राम्रोसँग धुलाइ पनि खाइयो राम्रो सङ ,,आज यो फीलीम हेर्दा ती दीन हरु झल झली आँखा मा आये ।सरै मन पर्छ यो फीलीम
Khagendra Kc Takes faire it's film chefs item Rocha Tatar an Chandra long in at sky stain bhayotathanamgaligarnuthikbhayenaataramchandralaifilmbatahataununaibeshunchha RajesbhaiyaaPkadewatafilmbAhutAchchhahailekinramchandrakoAbhinayajyadihogayalAdkiyokogagalojhyadtithikñahihotaisiliyeramchandraadhi.kofilmsehihataiye
अमर रहाेस् याे मुभि काे कहानि नेपालमा अब यस्ताे मुभि कैलै बन्दैनहाेला महानाएक राजेस हमाल काे जाेसिलाे डाएलग र पुरै टिमकाे डाएलग बाेल्ने शैली पुरानै शुद्ध नेपाली शैली मैले 5 पटक हेरेकाे फिलिम अझै नयाँ लाग्छ।धन्यवाद अल टिमलाई🙏🙏🙏🙏🙏सम्ममन छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
What a painful story .i can’t control myself .i felt to much compassion for Rajesh hamal’s character. “ Deuta “ the title is really matched for Rajesh hamal character. The story ,dialogue , screen play , lyric , music 🎶 and the play of entire team justice a lot . “ the song aba yo Bato ... mero ho ki ...” is the most powerful and wonderful parts of this movie .. hats 🎩 of for director Tulsi ghimire Hats of for producer . You have made a history under Nepali film industry releasing an excellent movie for us .
मेरो बाल्यकाल अनि मेरो बुवा ममिको युवावस्थाको सुमधुर अनि अति नै मुल्यवान समयको यादहरुलाई ताजा गराउने यो चलचित्रप्रती म कृतज्ञता प्रकत गर्न चाहन्छु। आज पनि उहीँ ताजापन अनि मिठासको आभास भयो मनलाई।धन्यवाद साथै सम्मान छ महानायक राजेस हमाल दाजु, सिर्जना बस्नेत दिदी , सर्जक द्वय तुलसी घिमिरे एवं श्रवण घिमिरे एवम बरिस्ठ संगीतकार रन्जित गजमेर ज्यु।🙏🙏🙏🙏🙏🙏🙏
मैले हेरे १० छोतोी सानो छदा निन्द्रा कातेर हेरेको फिल्म पो हो अहिले पनि उतिकै राम्रो लाग्छ यो फिल्म सानो छदा रात भरी बिहेमा हेरियो भोलि पल्ट त हजुर आमाले भातै खान दिनु भयेन
Indeed, This movie helps to pour down the drops of tears of mine as It recollects my childhood reminiscences and nostalgia. Really yar, this film has encompassed wide range of acting, skill, prowess and so forth. Ma roye ahele yo film herera. Rajesh hamal, You are a gem and maestro. It has distinct fragrance unlike other movies. Harek kura haru ramro chha yo film ko. Kura garera sadhya xaina. Kudos !!
त्यति बेलाको हिरो गुण्डाको फाइटहुने परम्परा भएको समयमा पनि तुलसी घिमिरे सरको हरेक चलचित्र बेग्लै ऐतिहासिक छन ।हरेक चलचित्रमा बिगत देखि भबिस्यसम्मको समाजको चित्रण गरेको पाइन्छ। सधै हरेक नेपालीले सम्मान गरेरै नपुग्ने योगदान दिनुभएको छ । हरेक नेपाली र नेपाली चलचित्र जगतको महागुरु तुलसी घिमिरे ज्यु लाई सदा सम्मान अर्पण गर्दछु।म अहिले त परदेशमा छु तर एउटा ठुलो धोका छ,महागुरु संग भेट्ने अनि उहाबाट आशिर्वाद लिने अनि ज्ञानको दर्शन गर्ने।श्रद्यय गुरु तुलसी घिमिरे प्रती सम्मान 🙏🙏🙏जय देश जय नेपाल।।।
नेपाली सिने जगतमा याे जत्तिकाे मन छुने चलचित्र कहिल्यै बन्न सकेन । जय तुलसी जी, जय राजेश जी । अनि रनजित गजमेर ज्यूकाे अदभूत संगीत ।
यो फिल्म नेपालको इतिहास बन्छ भनेर कसैलाई थाहा थिएन त्यति खेरको समयमा
तर आज नेपाल को सबै भन्दा राम्रो फिल्म बन्न पुग्यो
गीत सादबार हिट
डाईलग अजम्बरी
कथा मुटु छुने ।।
Yes.
राजेश हमाल दाई young हुनुहुँदा जति ह्यान्डसम् हिरो हुनुहुन्थ्यो....अहिलेसम्म तेस्तो ह्यान्डसम् हिरो नेपालि फिल्ममा कोहि अाको पनि छैन र देखेको पनि छुईन। I love Rajesh hamal😍😍😍❤️❤️❤️💖💖💖
Right vannu vo
१)कसरी भनु म मनको कुरा यो,
२) पिरतीको मिठो तिर्सना,
३) के भन्ने हाम्रो समय,
४) अब यो बाटो मेरो होकी,
एक जमानामा यी गीतहरूले गाउँ घर हल्लाएको थियो। र हिजोआज पनि गाउँ घरमा यी गीतहरू सदाबहार छन्। यी काल झैँ गीतहरू अजरअमर छन्। यी गीतहरूमा गाउँले जीवनको झझल्को आउने गर्छ र झझल्कोसँगै आँसु आउने गर्छ।
Sacchai yo film ko geet haru supardupper hit theo
मैले पहिलो चोटी हेरेको फ्लिम सानो मा तर यो फिलिम जत्ति को राम्रो अहिले सम्म नेपाली फ्लिम देखिन। अहिले पनि हेर्दै छु सबै टीम ले दमदार अभिनाए गरेको छ ।संगीत उत्तिकै राम्रो छ हाम्रो महा नाईक राजेश दाइको अभिनय को झन् कुरै नगरौं दमदार छ जब यो देउता फ्लिम हेर्छु पुरानो पल हरु याद आउँछ । राजेश दाई नेपाली फ्लिम जगत को एउटा छुट्टै brand हो। ज्य राजेश दाई💪💪💪💪💪
Correct 👍🏻
बच्चा हुदा हेरेको.. सृजनाले राजेश हमाललाई धोका दिए जस्तो लागेर रिस उठ्थ्यो! बुझ्ने भए पछि यो फिलिमको रस बस्यो! आजकल म नेपाली फिल्म हेर्दिन तर यो देउता फिल्म जति हेरे पनि धित मर्दैन! Hats off to director Tulsi ghimire & superstar Rajesh Hamal. Srijana is also fabulous as a debut actress. Sonam is well fit in his character. Bagsing, nima, xiring, fupu, Tika pahari & all crew members Weldaon 🙏🏼👏🏼😘
Wow
Back when storyline of movies were much better and sensible to society.. and actors had dignity.. the shit they make these days.. paila ko ta Nepali ad haru pani koi koi ta khatra thiyo
अबहेर्नु पर्छ कीनकी भारतले धेरोइ हेपीसक्यो यो सब हामी नेपाली बढी बिदेसीको रहन सहन को पारामा चल्नाले ।भएकोहो हाम्रो परम परा लवाइ खवाइ रहन सहन हाम्रो समाज सबोइको कथा समेतिएको हुन्छ हाम्रो नेपाली फिल्ममा ।हामी ले हाम्रो गोउरव बचाउन हाम्रा कलाकार हरुप्रती सम्मान स्वोरूप उनीहरूलाइ लाइक गरेर सन्सार्सामु चानाउनु परछ।
हरेक कलाकारलाई सम्मान छ यो फिल्मको कति राम्रो अभिनय महानायक राजेश हमाल दाईको त सबै फिल्ममा अभिनय best हुन्छ त्यसैले त सबैले माया दिए जतिबेला फिल्म भन्ने थाहा पाए राजेश हमाल भन्ने सुन्थे हिरो हो हिरो भन्ने मेरो बुवा अझै पनि राजेश हमाल हो हिरो त भन्नू हुन्छ मन पराउनु हुन्छ
लगभग २०/३० पटक हेरें यो फिल्म तर जति हेरेपनि मनै अघाउंदैन। पुरानो नेपाल फेरि फर्किदिए हुन्थ्यो जस्तो लाग्छ। तर अाज यी फटाहाहरुले देश नै सखाप पारे। सम्झंदा दुख लाग्छ ।
दिपा श्रि निरौलाले राजेश दाई हुनुहुन्छ र
भने पछि को को फेरी राजेश दाई लाई माया
गर्दै यो फिल्म हेर्दै हुनुहुनछ ।
हाजीर गरै त । 🖐️
एउटा चै म हो ।
Ma pani
@@aindrarai4710 11q
@xdßaXXZZZZZ
महानायकको सम्मान स्वरुप बिबादपछी हेर्ने जति लाइक गरौ हैत।
Rajesh Hamal (born: June 9, 1964) is a Nepalese actor. He has received many awards for his acting including the National Film Awards from
1988-2014. He is often called as "Maha-Nayak" (Great Actor) for his contribution to Nepalese Cinema. He is considered a dominant figure in bringing professionalism in the Nepalese film industry.
👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻
१०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित,
दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष
पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या
तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन
महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍
चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल . भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् । मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा
अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।। एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन .........
Jai NEPAL 🇳🇵
Calt classic film industry Nepal 🎉
पहिलाको फिल्म जतिको कहानी आजकलको नेपाली फिल्म हरुमा छैन।
न त त्यो जोस नै छ।
महानायक राजेश हमाल को जय
कुनैकुनै फिल्म यस्ताे हुन्छ जसले यस्ताे शानदार ईतिहास बनाउँछ जुन त्यसपछि कहिल्यै दाेहाेरिन्दैन। 'देउता' (२०५०) यस्तै एउटा फिल्म हाे। एउटा बागीकाे युवाकाे देउतामा रुपान्तरणकाे कथा, एउटा राेमान्टिक युवककाे अतृप्त प्यासकाे कथा अनि नेपाली सिनेमाकै एक उत्कृष्ट प्रेम त्रिकाेण। राजेश हमालकाे ३० बर्ष भन्दा लामाे सिने करिअरमा फिल्महरु त असंख्याै आए तर 'देवता' जस्ताे फिल्म अर्काे कहिल्यै आएन।
Ekdam correct.. Aja 25 barsha bhaye6 yo movie aaye ko pani
Yes,,
yo movie 2048 ma ho released bhaye ko 1991 ma ho
2050 haina 2048 saal ma hereko flim ho
100% Sahi Ho
भारत और नेपाल कोई अंतर नही है .पहली बार देखा फिल्म नेपाली नही जानता फिर भी समझ आया गाना .साधना जी का आज भी ताजा सुपरहिट ।यहा राजेश खन्ना वहा राजेश हमाल बिग सुपरस्टार ।।बहुत आभार फ्रॉम। छत्तीसगढ बिलासपुर
कमेन्ट के लिए आपको बहुत बहुत धन्यवाद ।
Bahut aacha bichar
🇳🇵💖🇮🇳
🙏💖🙏
महानिर्देशक तुलसी घिमिरे र महानायक राजेश हमाल भन्नेहरू like र comment गर्नुेहाेस्।
ok
@@kanxilama1617 lf0l
Halo
चलचित्र उस्तो हुनुपर्छ महानायक त्यसै भएको होर राजेश हमाल❤️❤️❤️🙏👍👍👍
@@kanxilama1617ll
Quarantine मा देउता फ्लिम हेरियो!! सबै गित सुन्दा अचम्म मा परे!! यती राम्रो सदाबाहार गित देउता Film को पो रहिछ्!! गितको लागी आदरणिय दोय कुसुम गजमेर र तुलसी घिमिरे प्रती हार्दिक नमन्!! अनि Film पनि साह्रै राम्रो!!
Yes
हैट मुजी जींदगी , पैसा नभएर साह्रै हेर्न मन लागेको फिल्म हलमा जादै भित्रको आवाज सुन्दै पोष्टर हेर्दै फर्कदै गरेको आज पनि याद आंउछ, आज खल्ती भरी पैसा छ तर समय छैन रहर पनि छैन
Sahi kura garnu vayo honi
हाहाहा हो हो
Yatartha ho yo filmko ko jamana ma
@@RamRam-he6hu A
अाज हेर्दा त यति राम्रो लाग्छ त्यो जमाना का हेर्ने हरुलाई कति राम्रो लाग्दो हो ।
2057 सालमा SLC दिॅदा राती नपढेर यो फिलिम हेरेको यार हैट!!!!
२१ बर्ष भएछ। यदि भगवानले मागेको कुरा दिने भए ति दिन फर्काई दिनु भन्थे
पुराना गित मन पाराउने को को हुन्छ्❤️❤️
Ma ni old geet mn porx
यस्तो जिबन्त कलाकार जस्लाइ सारा नेपाली ले पुज्ने गर्छ, जो प्रतेक नेपालीको मन,मस्तिस्क अनि मुटुमा बस्न सफल भयका छ्न,मलाइ लाग्छ नेपाली फिल्म भन्ने सुन्ने बितिकै प्रतेक को मनमा राजेश हमाल नाम गुन्जिन्छ। राजेश हमाल हाम्रो लागि महानायक मात्रै होइनन , उनि त आफैमा सिङ्गै नेपाली चलचित्र उद्योग हुन।
-नेपाली दर्शक❤️🙏
100%
कुनै शंका छैन।
२०५२ तिर गाउँमा बिबाह हुदा राती हेरेको , २०५८ सालमा vcd आएपछि किनेर हेरेको , पचासौं पटक हेरियो होला। राजेश हमालको चरित्रले मनोबल पनि उच्च बनाउथ्यो। youtube मा आएपछि नेपाली फिल्मको माया लागेर हेरु भन्दा यो फिल्म हेरिरहन मन लाग्छ। के छ यो फिल्मम जुन अरु फिल्ममा छैन। # Salute Mahanayak RAJESH HAMAL & TULASI GHIMIRE
२६ बर्ष अघिको स्मृति अझै ताजा भैरहने।
❤️❤️❤️
film हेर्ने त यस्तो पो हो त। आजकालको film पनि के film,, आहा कति राम्रो। यस्तै film बनाए राम्रो चल्छ। 😍😍😍
हो सहि भन्नुभयो काम छैन आजकलको फिल्महरुको
खास्मा यही फिलिम सानोमा हेर्दा र अहिले हेर्दा धेरै फरक पाए। त्यती बेला रमाइलो मानेर मात्र हेरिन्थियो आहा राजेश हमालको फिलिम भनेर। आज फेरि हेर्दा बाल्यकाल त याद आयो तर फिलिम राम्रो संग मनन गर्न पाइयो र मन छोयो गीतले, संगीतले, महानायक राजेश हमालको रोलले अनि उहाको अभिनयले। तेसैले त महानायक भनिन्छ राजेश हमाललाई । Do watch nepali old movies and share the experience of watching before and now.
२६ बर्षपछि हेर्दा पनि यो फिल्मले मेरो आँखामा आँसु बगाईदियो😢
Wow great movie. Sanu ma herda nabijikna ramro lako thyo. Aile herda sarai ramro lagyo...really respect rajesh dai.
मलाई राजेश हमालले अभिनित गरेको अहिले सम्मको उत्कृष्ट र अत्यधिक मन परेको फिल्म हो!!!!
yo film herera kahilai mann bujhdaina harek palta aashu jhari dinchha kati ramro film ho thank you all team member.
के भन्ने हाम्रो समय १० मोहर मैनाको कमाई,..हाम्रो युग को पानी राम्रो, हाम्रो समय साच्चै राम्रो
वाव मन म बस्न सफल चलचित्र !! म जन्मिनु अगाडि बनेको फिल्म आहा ... साच्चै दिनहरु पुरानो हुँदै गएनी हुने... अगाडि होईन पछाडि हजुर बुवा हरुको पालाको जीवन जिउन रहर लाग्यो.!! मन छोयो फिल्म ले.!! महानायक आदरणीय राजेश सर सलाम छ हजुर लाई 🙏🙏
फिल्म हेर्दाहेर्दै यति आँसु बगेछ कि …… 😥😍
अबको पुस्ताले यस्तो फिल्म कहिल्यै बनाउनै सक्दैन ।
Agree. But plz wait movie Satyam by Rajesh Hamal. Coming soon. I think this movie will make u forget deuta
I still remember when i was 6 -7 years old then i used to watch this move in DVD along with my mom and all my village people and now iam 28 years old and it's been 13 years since i lost my mom today i really miss those old golden days and my mom those songs specially "kasari vanum mo maan ko kura yo" my mom used to sang ... Haha thank you to this movie writer director and Rahesh dai ❤
Super Movie... महानायक राजेश हमाल सँधैका महानायक हुन् । काेराेनाकाे लकडाउनकाे समयमा खाेजी खाजी संभव भएसम्मका फिल्म हेरियाे । राजेश हमालजी जतिकाे कलाकार र सर्वस्वीकार्य महानायक काेही हुन सक्दैनन् । फिल्मी जगतका महानायकलाई नमन् !!🙏🙏🙏🙏
Sahi
Jati patak here Pani man bujhne film Deuta. Hajar patak hero sake ajhai samma chitta bujheko xaina. Mahanayak hamro Rajesh Hamal ji KO sabai bhanda utkrista film.
पुरानो फिल्महरु खोजीखोजी हेर्न मन लाग्छ!❤❤
बाफ्रे त्यो बेला यो फिल्म हेरेर फर्किदा भुइँमा खुट्टा थिएन🤣 💕💓
नेपाल को महानायक राजेश हमाल दजु अनी हाम्रो नेपाल को बेस्ट director तुलसी घिमेरे दाजु जस्तो सायेद ही कोई आऊला अब ... mis u both 👍👍👍🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
X
अति सुन्दर फिल्म मैले जिबनमा पहिलोपटक हेरेको फिल्म जति हेर्यो उति हेरुहेरु लाग्ने आज भन्दा १५ बर्ष पहिले हेरेको जस्तो लाग्छ लगभग राजेश दाइले अभिनय गरेको फिल्म जति मैले सबै हेरेको छु यो फिल्म हेर्न जान्दा हाम्रो गाउदेखी एक घन्टा जतिको बाटो हिंड्न् पर्थ्यो जुन बेला हाम्रो गाउँमा बिजुली थिएन यो फिल्मको अन्तिममा राजेश दाइको मृत्यु हुन्छ मैले त साच्चिकै हो भनेर ठाने त्यसपछि अर्को फिल्म शंकर हेरियो त्यसमा पनि कलाकार राजेश दाइनै थियो म छक्क पर्दै मैले सोचे यो फिल्म चै राजेश दाइ नमरी बनाएको रहेछ भन्ने ठाँने पछि दाइहरुसग बुझ्दा पो नाटक भनेर बुझे त्यो पल मेरो लागी कहिले पनि भुल्न नसक्ने पल बनिदियो आज पनि त्यो पल सम्झी यो फिल्म हेरियो २०७८/१३/२५गते रातको 11:30 सम्म जय नेपाली चलचित्र
जति हेरे पनि कहिले आँखा नदुख्ने फिलिम । सारै राम्रो छ ।
राजेश हमाल बाघ 🐅🐅हो । भने भुवन केशी बोका 🐐🐐हो । 😂😂
चित्त बुझे लाईक ठोकौं ।
🤣😂😆 sahi ho bro
yes 100%
तर भुवन केसी ले पनि 35 बर्ष देखि योगदान दिइ रहेका छन, यो कुरा पनि नबिर्सौ
ह
99
@@itahariguys863 lò⅘ř
Kya dami film cha ... Life maa poilo pali here ko nepali film ho ..ra aaja saman yestyo ramro nepali film aru here ko chainu .. Rajesh hamal the one and only mahanayak.. ❤️
हाम्रो महानायक श्री राजेश हमाल को चलचित्र जुन हेर्दा पनि आँशु आउँछ म हेर्दिन कति आँशु आउँछ!
पुरानो फ्लिमको माया बस्ने शैली,ड्रेससप र द्वन्दको धेरै खिल्ली उडाउथे अनि थाहा पाए पुरानो फ्लिम कति शक्तिशाली हुदोरहेछ भनेर जब देउता हेरे।देउताले नै बनाए जस्तो देउता
डबबगनबफु°गबहस,गंज77*45!¡,!,,,,,,,,म,!!म्पतमनेतं"9999XXC¡÷•®,,!,zZXXZZUZ*ग
bbhhhu
आजको दिनमा आएर पनि दोहोर्याई दोहोर्याई हेर्ने म मात्रै होला भनेको अरु पनि हुनुहुँदो रहेछ खुशी लाग्यो। हाम्रो महानायक त्यसै महानायक हुनुभएको हैन। कुनै झारे हरुले आएर राजेश हमाल versatile छैन,नयाँपन छैन भन्नेले आफ्नो acting राम्रोसँग हेरेर अनि महानायक को acting राम्रोसँग हेरोस् अनि बल्ल आफूले महानायक राजेश हमाल सँग compare गरोस् भन्न चाहन्छु। आजको युग मा आएर पनि सबैले माया गरेको छौँ महानायक राजेश हमाल लाई। होला आउँदो दिनमा अरु नै आउलान् अझ राम्रो गर्ने तर जो आएपनि जस्तो आएपनि हाम्रो मनमा महानायक राजेश हमाल ले जुन छाप छोड्नु भएको छ नी त्यसलाई कसैले पनि मेटाउन सक्दैन यो काँचो कागज मा लेखेर राखे हुन्छ। तपाईंले फिल्म खेल्नुस् या नखेल्नुस हाम्रो मनमा तपाईंकै तस्बिर थियो छ र सदैव तपाईंकै रहनेछ। We love u #mahanaya_RAJESH_HAMAL ❤️❤️
Ho sahi ho
राजेश हमाल यसेै काहाँ महानायक भएका हुन् र ??
Respect Rajesh Dai 🇳🇵
Who came here from Yeshidon video 😂😂 doma mam is so cute then also now also❤ scene started in 14:37
0 to
Present😁
🤣🤣🤣🤣🤣
actually i am planing to watch whole movie.. 🤣🤣
🤣🤣🤣🤣
आज भन्दा 25 साल पहिले चरिकोट को हलमा हेरेको यो फिल्म आज हेर्दा त्यो बाल्यकाल को याद आयो!अब त्यो समय त्यो दिन कहिल्यै फर्केर आउदैन😢😢😥😥❤️❤️🙏
यदि महानायक राजेश हमाल को चलचित्र मन पराउनु हुने मानु भाबहरु कति जनाहुनुहुन्छ यता हाजिर गरौत राजेश हमाल को चलचित्र अल्लारे हेरन पाए हुनेथियो अप्लोडो गरिदिनुहुन अनुरोध गर्द छु
Aalare xani hajur search garnuna
suman ale
यो फिल्म बच्चा बेला 22 पटक हेरेको ,, अति राम्रो लागेर।
Begam Bahadur very nice Devta movie I am good I am favourite very very nice
Begam Bahadur Purano bhai Purano bhai funny de rahi ramro movies Rajesh Aman superstar
Yeshi don pachi ko ko yeta aako. Haajir hum ta 😅
Me als😂😊😊
Me!!! 🤣
Mo pane ho
आज लगभब 7-8 बर्ष पछी देउता मुभी हेर्दै चु
महानायक राजेस हमाल निकै राम्रो छ
यो एउटा असम्र्निया मुभी हो जति तारिफ गरेनी कम हुन्छ
#देउता
Yeshidon ko funny video herera yeta aunubhako cha koi bhane just skip to 14:38 🤣enjoy
Ma yeshidon ko act hererai aako ho!!! 😂😂😂
Ma pani😆
Ma pani
Thanks yr ma khojdai thiye 🤣
yes me from tiktok 😁😂🤣
राजेश हमाल मेरै परिवार को सदस्य जस्तै लाग्छ ! नेपाली फिल्म इतिहास मै सायद देवता जस्तो फिल्म बन्दैन होला !
धेरै राम्रो तथा सफल चलचित्र
सायद २०४९ सलमा होला इटहरीको हलमा हेरेको ।। त्यति बेला कथा कहानी के हो फिल्म के हो केही याद छैन याद छ सिर्फ राजेश हमाल 🙏🙏
राजेश हमालको फिल्म हलमा लाग्यो की
अब को सँग जाने पैसा कसरी जूटाउने
स्कूलको छूट्टी कसरी मिलाउने धेरै तनाव हून्थ्यो
तर फिल्म चै हेरेरै छोडीन्थ्यो //
त्यो बेलाको राजेश हमाल सरको हेयर स्टाईल साँच्चैनै लोभ लाग्दो र यूनिक रहेछ//
सबै कलाकारको भूमिका उत्कृष्ट रहेको छ फिल्म खास गरी यूवराज लामा जी को त्यो बोल्ने शैली/डायलग एकदम सटीक छ//
म सानै देखी राजेश हमालको चलचित्र धेरै हेर्ने गर्थे ,
यूगदेखी यूगसम्म
कसम
देउकी
देउता
अपराध
अधिकार
पृथ्वी
भाउजु
चट्याङ
दोबाटो
गोरेटो
सिमाना
जेठो कान्छो
कर्णबिर
करण अर्जुन
गाउले
वसन्ति
अल्लारे
एक नम्बरको पाखे
आदि फिलिमहरूमा राजेश हमालको जी को अभिनय
अति उत्कृष्ट छ//
हमी सबैको मनको हिरो हाम्रो मन मूटूमा राज गर्ने,
नेपली चलचित्र को उज्वल नक्षत्र हामीले पाएकोमा हामी निक्कै गौरवान्वित छौं//
हामी जस्ता श्रोता तथा दर्शकले दिएको उपनाम/उपाधी सधैभरी उहाँलाई रही रहने छ,
"महानायक"//
उहाँलाई उत्तर-उत्तर प्रगतिको कामना 🙏🙏
हाल झापा नेपाल बाट //
Saayaad tapai ko jasto yesto cmt jindagi maa vetna lai arko dasakk kurnu parcha hola hajurr dhanyabaad cha mero tarfa bata tapailai,j hoss koi ta raicha ni hamro Purana lai ....
हाम्रो नेपाली चलचित्र उध्योगका महानायक राजेश हमाल हुन त्यो मा कुनै दुई मत छैन तर यस चलचित्रका संगीतकार रन्जित गज्मेरलाई पनि भुल्नु हुदैन जस्ले हामीलाई अनगिन्ती सदबहार तथा कालजयी गीतहरु दिएका छन।
Tulsi Ghimire is underrated. Nobody remember him but he has contributed a lot for Nepali film industry.
Bro he left Nepal for India. He love to be Indian rather than Nepali. Anyways he had a great contribution for our Nepali film industry. Jaya Nepal.
@@BisGeere Bro, he didn't left Nepal for India. Infact he loves Nepal and want to get Nepali citizenship. उहाको दुई छोरीहरुले Darpan Chaya 2 film मा Assistant director को रुपमा काम गरेका छन। Tulsi Ghimire ले नेपाली नागरिक्ता लिन चाहनुहुन्छ तर नेपाल सरकारले दिएको छैन किनकी उहाँ Kalimpong, India मा जन्मिनुभएको, हुर्किनुभएको। youta interview maa bhannu bhako thiyo ra tyo interview ko link yeha xa, hernu hola th-cam.com/video/-ExNzp5CO9c/w-d-xo.html
जति पटक हेर्दा पनि कहिल्यै पुरानो नलाग्ने सदाबहार मनछुने उत्कृष्ट एक नेपाली चलचित्र
माहानायक को फिल्ममा views कम भयो सम्पुर्ण नेपाली हरुले लाइक सेयर गरेर हर भिडियो चाहिँ सिनेमाहोल मा होस चाहे TH-cam channel मा हेरेर हर भिडियो भाइरल गर्नु पर्छ धन्यवाद बोल्ने मात्र होइन गरौं सत्य बचत
म यहि हेर्दै थिए कि lockdown मा कति जनाले यो film हेर्नु भयो भनेर😂 यहा त पुरा माहोल बन्दै गइरहेको रैछ😂
But this is best movie forever & songs too❤️
२०८१/१/२०.....यो फिल्म हेर्ने जति को को हुनु हुन्छ यता हजिर हुम्😎😎😎😎😎☺️
हाम्रो युगको पानी राम्रो हो.. हाम्रो समय साँच्चै रमाईलो.. 😍😍
U cuteee...
नेपाली सिने क्षेत्र को खम्बा महानायक श्री राजेश हमाल लाई प्रणाम गर्दछु त्यतिकै महानायक भएको हैन के अहिले का बच्चा बच्चि त खेलौना हुन
यो फिल्म हेरेको पनि २७बर्ष भयेछ।समय बितेको पनि थाहा नै पाइयेन। समय कति निस्टुरी छ।😢😢😢😢😢
Raise your 🖐 hands ,who watch on 2020😻😻
✋✋✋✋✋
Mmm
✋✋✋सय चोटि भन्दा धेरै हेरियो तर अझै हेरिरहन मन लाग्छ महानायक राजेश हमाल दाइ को जुन पनि फिल्म ।😊❤️❤️
🤗🤗🤗🤗🤗
kedrose fuyal8822
Ok
मैले सबैभन्दा धेरै हेरेको फिल्म महानायक राजेश हमालको फिल्म देउता हो l गाउँमा 10 रूपैयाँ तीरेर भिड्यो क्यासेटमा 1 शो हेर्न पाइन्थ्यो। आज कुन फिल्म हेर्ने भन्नेमा झगडा नै हुन्थ्यो। धेरै फिल्महरु छाट्दाछाट्दै लास्टमा देउतामा सहमति हुन्थ्यो 😂
राजेश हमालको यो जस्तो फिल्म अहिले सम्म पनि कुनै छैन
१८ भाषा बोल्ने र ३६ भाषामा सोच्ने बुझन चाहि एउटै भाषा बुझ्ने,, त्यो पनी शंखर को मात्र 🙏 माहानायक
I always cry when see this kind of movie. Previously people are so much happy old is gold... awesome movie..
पहिलो पटक फिल्म हलमा गएर हेरेको हाम्रो महानायक को फिल्म सानै मा कथा त याद भएन तेति बेला पछि हेर्दा सारै राम्रो लाग्या
महानायक राजेश हमाल अनि तुलसी घिमिरेको उत्कृष्ट निर्दोशन 👌 राजेश दाईलाई फेरिपनि नेपालि चलचित्रमा देख्न पाईयोस
यस्तो राम्रो चलचित्र अब नेपालि जगतमा बन्दैन हाेला🙏💞😭
Still better than today's movie. With the technology available at that time showcasing with such engaging screenplay was absolutely wonderful. And of course songs were amazing!!
धेरै राम्रो लाग्यो फिल्म 👍️👍️👍️।अहिलेको नाथेहरु छाडा अनि उत्ताउलो बोल्ने फिल्म बनाएर मै हु भन्ने हरु ले पनि यस्तै फिल्म बनाउन सिक्ने कि????
lockdown ma purano flim khoji khoji herne hajir garam ta🖐🖐
माहानायक ज्यु को हरेक चलचित्र मा हरेक मानव को दुख लाई पोखेको हुन्छ उहाँको को जस्तो चलचित्र अरुको कुनै को पनि लाग्दैना
सानो छदा हेरेको फिल्म आज फेरि हेरे। पहिलेको फिल्महरु साच्चै मन छुने थियो आज फेरि आखा रसायो😍😍😓😓😢
धेरै बर्ष पहिला गांउमा टि भी मा हेरेको थे २ रुपयां तिरेर। अजा फुर्सदमा कताबाटा युट्युबमा राजेस हमालको देउता फिल्मको तस्बिर देखे क्लिक गरे। सबै कहानी बुज्ने गरि हेरियो।। सबै नेपालीहरुको मनमा छन राजेस हमाल।।
Sahi honi yo move herda purano dinharu yad aauxa yar
Yesto po ho ta Movies vaneko. Tulsi jasto super Director ani Rajesh hamal jasto Mahanayak vayepaxi film yeti khatraa hunxa. 2024 maa herdaa pani majjaa aayo.
बिन्ध्यबासिनी चलचित्र भवनमा ५ पटक सम्म हेरेर पनि फेरि आज यो फिल्मको याद आएर हेर्न मन लग्यो। क्या राम्रो र सान्दर्भिक थियो... आङ नै जिरिङग हुन्थ्यो यो फिल्म सम्झिदा।🙏
निलकण्ठ दमक मा 12 पल्ट हेरीयो
अब यो बाटो मेरो होकि म यो बाटो को !!
अब यो माटो मेरो होकि म यो माटो को !!
कहिले मलामी कहिले जन्ती कहिले हिड्ने एक्लि टुहुरी ...❤️❤️❤️❤️❤️
बच्चा हुदा छिमेकको घरमा हेरेको थिए, रङ्गिन त थिएन तर त्यसबेलाको पल सम्झिदा निकै रमाइलो, आशु बनाइदियो😂😂😭😭
राजेश हमाल ज्यु साचैने महानायक हुनुहुन्छ😍
आज भन्दा २८ बर्स पहिला बिर्तामोड को 'शिब हल 'मा हेरेको कहिलै बिर्सन्न! आज फेरि अतित मा लियेर गयो यो मुभि ले❤️
स्कुल बट भागेर यो फीलीम हेरीयो ,घर मा आउदा राम्रोसँग धुलाइ पनि खाइयो राम्रो सङ ,,आज यो फीलीम हेर्दा ती दीन हरु झल झली आँखा मा आये ।सरै मन पर्छ यो फीलीम
Khagendra Kc hehe that's right
Kaile ko kura ho yo hjr
Khagendra Kc
Takes faire it's film chefs item Rocha Tatar an Chandra long in at sky stain bhayotathanamgaligarnuthikbhayenaataramchandralaifilmbatahataununaibeshunchha
RajesbhaiyaaPkadewatafilmbAhutAchchhahailekinramchandrakoAbhinayajyadihogayalAdkiyokogagalojhyadtithikñahihotaisiliyeramchandraadhi.kofilmsehihataiye
same pinch....
अमर रहाेस् याे मुभि काे कहानि नेपालमा अब यस्ताे मुभि कैलै बन्दैनहाेला महानाएक राजेस हमाल काे जाेसिलाे डाएलग र पुरै टिमकाे डाएलग बाेल्ने शैली पुरानै शुद्ध नेपाली शैली मैले 5 पटक हेरेकाे फिलिम अझै नयाँ लाग्छ।धन्यवाद अल टिमलाई🙏🙏🙏🙏🙏सम्ममन छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अाज ३२ अौ पटक यो फिल्म हेर्दैछु फिल्म होस त यस्तो ,सलाम छ महानायक तथा सम्पुर्ण कलाकारहरु प्रति
अबत यस्तो फिल्म हेर्न पनि रहरै हुने भयो।
कसम यो फिलिम देउता जति चोटी हेरे पनि मिछिन्न मत.... I solute महानायक राजेस हमाल को character
Mahanayak ko film herna aaunu vako ra uha ko die hard fans ley like hanum hai hajur 🙏🙏🙏
What a painful story .i can’t control myself .i felt to much compassion for Rajesh hamal’s character. “ Deuta “ the title is really matched for Rajesh hamal character.
The story ,dialogue , screen play , lyric , music 🎶 and the play of entire team justice a lot .
“ the song aba yo Bato ... mero ho ki ...” is the most powerful and wonderful parts of this movie ..
hats 🎩 of for director Tulsi ghimire
Hats of for producer .
You have made a history under Nepali film industry releasing an excellent movie for us .
मेरो बाल्यकाल अनि मेरो बुवा ममिको युवावस्थाको सुमधुर अनि अति नै मुल्यवान समयको यादहरुलाई ताजा गराउने यो चलचित्रप्रती म कृतज्ञता प्रकत गर्न चाहन्छु। आज पनि उहीँ ताजापन अनि मिठासको आभास भयो मनलाई।धन्यवाद साथै सम्मान छ महानायक राजेस हमाल दाजु, सिर्जना बस्नेत दिदी , सर्जक द्वय तुलसी घिमिरे एवं श्रवण घिमिरे एवम बरिस्ठ संगीतकार रन्जित गजमेर ज्यु।🙏🙏🙏🙏🙏🙏🙏
C
यो चलचित्र जति हेरेपनि धीत ना मरेन
💕2020 💕 मा पनि यो फ़िल्म हेर्ने को को हनु हुन्छ ? यता हाजिर गर्नुस है
Nice move
✋
2022/11/5
@@bimalalepcha5423 nut huh
@@undisputed3509🎉🎉❤
फिलीम भनेको त्यस्तै हो गितचै मन बाट दिमागमा पुगेर सुख दुखको औसधि रैछ
0mins 5g
चख छ@@ambiksunar9100
?
2020 मा पनि यो फिल्म हेर्ने कोको हुनुहुन्छ ।😍👌👌
2023 maa herdai xu😆
पुरानो फिल्म मा कुरौते चाहिँ गोक्ते काजी बा 😍😍😍😍😍
नेपाली फिल्महरु मध्य सबैभन्दा राम्रो फिल्म❤❤
पहिलाको फिल्म भनेको कति राम्रो छ र मेरो फुर्सद को बेला फेरि १ पटक हेर्न मन लाग्यो ।
Luckdown ko bela purano film search gardai herne hajir garum
2024 ma को को हेर्दै हुनुहुन्छ यो नेपाली सिनेमाको खम्बालाई ॥
Ma
दस चोटि बन्दा बढी हेरनुहुने मानुभाब हरु यता हाजी गर्नुहोला
मैले हेरे १० छोतोी सानो छदा निन्द्रा कातेर हेरेको फिल्म पो हो अहिले पनि उतिकै राम्रो लाग्छ यो फिल्म सानो छदा रात भरी बिहेमा हेरियो भोलि पल्ट त हजुर आमाले भातै खान दिनु भयेन
Begam Bahadur jati herada pani chita bujhaina
15 Palta Vanda badhi heri sake
Rrrerwewww21
S