DEUTA | देउता | Nepali Full Movie | Rajesh Hamal | Srijana Basnet | Shrawan Ghimire | Tulsi Ghimire
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- Video Provided By: OM MUSIC
"DEUTA" is a Nepali film written and directed by Tulsi Ghimire and released in 1991. It starred Rajesh Hamal, Shrawan Ghimire and Srijana Basnet in lead roles. Many consider the performance by Rajesh Hamal in this movie his career best.
The film starts with the marriage discussion of Srijana (Srijana Basnet), an amateur painter with her father (Tulsi ghimire). She hesitates to marry the only son of her father's business partner. Instead she want to learn some more painting and go to visit her paternal aunt in a remote village, where she meets Sonam (Shrawan Ghimire) and Shankar (Rajesh Hamal). A love triangle starts among the three and flows through the course of time.
The music of the film was composed by Ranjit Gazmer. The lyrics were written by Kusum Gazmer and Tulsi Ghimire. The songs of Deuta became very popular at the time, particularly Piratiko Meetho Tirsana sung by Prakash Shreshta and Sadhana Sargam and Aba Yo Baato sung by Indrajeet Mijhar.
➤Casts: Rajesh Hamal, Shrawan Ghimire, Srijana Basnet, Yubraj Lama, Tika Pahari, Ramchandra Adhikari, Mukunda Shrestha, & Tulsi Ghimire.
➤ Action: W. R Lama
➤Choreographer: Raju Shah
➤Cinematographer: Hari Roy
➤Lyrics: Kusum Gazmer, Tulsi Ghimire
➤Music: Ranjit Gazmer
➤Co-Producers: Sarswoti Lama, Mangala Nyasur
➤Producer: Karsang Lama
➤Story/Screenplay/Dialogue/Editor/Direction: Tulsi Ghimire
Subscribe HiTechEntertainment Channel
/ hitechentertainment
Follow us on TikTok
/ hitechentertainment
Like us on Facebook
/ hitechent
Join Us on Instagram
/ hitech.np
Follow us on Twitter
/ hitech_np
visit us : hi-techentertai...
#DeutaNepaliMovie
#HiTechEntertainment
#nepalimovie
@HiTechEntertainment
राजेश हमाल बाघ 🐅🐅हो । भने भुवन केशी बोका 🐐🐐हो । 😂😂
चित्त बुझे लाईक ठोकौं ।
🤣😂😆 sahi ho bro
yes 100%
तर भुवन केसी ले पनि 35 बर्ष देखि योगदान दिइ रहेका छन, यो कुरा पनि नबिर्सौ
ह
99
@@itahariguys863 lò⅘ř
Yeshidon ko funny video herera yeta aunubhako cha koi bhane just skip to 14:38 🤣enjoy
Ma yeshidon ko act hererai aako ho!!! 😂😂😂
Ma pani😆
Ma pani
Thanks yr ma khojdai thiye 🤣
yes me from tiktok 😁😂🤣
यो फिल्म नेपालको इतिहास बन्छ भनेर कसैलाई थाहा थिएन त्यति खेरको समयमा
तर आज नेपाल को सबै भन्दा राम्रो फिल्म बन्न पुग्यो
गीत सादबार हिट
डाईलग अजम्बरी
कथा मुटु छुने ।।
Yes.
Yeshi don pachi ko ko yeta aako. Haajir hum ta 😅
Me als😂😊😊
Me!!! 🤣
Mo pane ho
दिपा श्रि निरौलाले राजेश दाई हुनुहुन्छ र
भने पछि को को फेरी राजेश दाई लाई माया
गर्दै यो फिल्म हेर्दै हुनुहुनछ ।
हाजीर गरै त । 🖐️
एउटा चै म हो ।
Ma pani
@@aindrarai4710 11q
@xdßaXXZZZZZ
Rajesh Hamal (born: June 9, 1964) is a Nepalese actor. He has received many awards for his acting including the National Film Awards from
1988-2014. He is often called as "Maha-Nayak" (Great Actor) for his contribution to Nepalese Cinema. He is considered a dominant figure in bringing professionalism in the Nepalese film industry.
👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻
१०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित,
दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष
पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या
तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन
महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍
चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल . भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् । मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा
अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।। एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन .........
Jai NEPAL 🇳🇵
Calt classic film industry Nepal 🎉
माहानायक को फिल्ममा views कम भयो सम्पुर्ण नेपाली हरुले लाइक सेयर गरेर हर भिडियो चाहिँ सिनेमाहोल मा होस चाहे TH-cam channel मा हेरेर हर भिडियो भाइरल गर्नु पर्छ धन्यवाद बोल्ने मात्र होइन गरौं सत्य बचत
राजेश दाईको फिल्म कस कसलाई मन पर्छ।मैले त फेरि यो लकडाउनको बेलामा हेर्दै छु।
subscribe th-cam.com/channels/cwc_BqWSs6-j-c-Qh-ifkQ.html
2057 सालमा SLC दिॅदा राती नपढेर यो फिलिम हेरेको यार हैट!!!!
२१ बर्ष भएछ। यदि भगवानले मागेको कुरा दिने भए ति दिन फर्काई दिनु भन्थे
महानिर्देशक तुलसी घिमिरे र महानायक राजेश हमाल भन्नेहरू like र comment गर्नुेहाेस्।
ok
@@kanxilama1617 lf0l
Halo
चलचित्र उस्तो हुनुपर्छ महानायक त्यसै भएको होर राजेश हमाल❤️❤️❤️🙏👍👍👍
@@kanxilama1617ll
Who came here from Yeshidon video 😂😂 doma mam is so cute then also now also❤ scene started in 14:37
0 to
Present😁
🤣🤣🤣🤣🤣
actually i am planing to watch whole movie.. 🤣🤣
🤣🤣🤣🤣
हैट मुजी जींदगी , पैसा नभएर साह्रै हेर्न मन लागेको फिल्म हलमा जादै भित्रको आवाज सुन्दै पोष्टर हेर्दै फर्कदै गरेको आज पनि याद आंउछ, आज खल्ती भरी पैसा छ तर समय छैन रहर पनि छैन
Sahi kura garnu vayo honi
हाहाहा हो हो
Yatartha ho yo filmko ko jamana ma
@@RamRam-he6hu A
Yeshidon dd ko tiktok bata aako hai ma vhai 14:45 ma xa hai tyo seen 🤣🤣🤣
Me too🤣🤣
Me to
मैले सबैभन्दा धेरै हेरेको फिल्म महानायक राजेश हमालको फिल्म देउता हो l गाउँमा 10 रूपैयाँ तीरेर भिड्यो क्यासेटमा 1 शो हेर्न पाइन्थ्यो। आज कुन फिल्म हेर्ने भन्नेमा झगडा नै हुन्थ्यो। धेरै फिल्महरु छाट्दाछाट्दै लास्टमा देउतामा सहमति हुन्थ्यो 😂
Tiktok herera film herne hajir homm😁😁😁
Maa😂😂
१)कसरी भनु म मनको कुरा यो,
२) पिरतीको मिठो तिर्सना,
३) के भन्ने हाम्रो समय,
४) अब यो बाटो मेरो होकी,
एक जमानामा यी गीतहरूले गाउँ घर हल्लाएको थियो। र हिजोआज पनि गाउँ घरमा यी गीतहरू सदाबहार छन्। यी काल झैँ गीतहरू अजरअमर छन्। यी गीतहरूमा गाउँले जीवनको झझल्को आउने गर्छ र झझल्कोसँगै आँसु आउने गर्छ।
Sacchai yo film ko geet haru supardupper hit theo
राजेश हमाल दाई young हुनुहुँदा जति ह्यान्डसम् हिरो हुनुहुन्थ्यो....अहिलेसम्म तेस्तो ह्यान्डसम् हिरो नेपालि फिल्ममा कोहि अाको पनि छैन र देखेको पनि छुईन। I love Rajesh hamal😍😍😍❤️❤️❤️💖💖💖
Right vannu vo
आजको दिनमा आएर पनि दोहोर्याई दोहोर्याई हेर्ने म मात्रै होला भनेको अरु पनि हुनुहुँदो रहेछ खुशी लाग्यो। हाम्रो महानायक त्यसै महानायक हुनुभएको हैन। कुनै झारे हरुले आएर राजेश हमाल versatile छैन,नयाँपन छैन भन्नेले आफ्नो acting राम्रोसँग हेरेर अनि महानायक को acting राम्रोसँग हेरोस् अनि बल्ल आफूले महानायक राजेश हमाल सँग compare गरोस् भन्न चाहन्छु। आजको युग मा आएर पनि सबैले माया गरेको छौँ महानायक राजेश हमाल लाई। होला आउँदो दिनमा अरु नै आउलान् अझ राम्रो गर्ने तर जो आएपनि जस्तो आएपनि हाम्रो मनमा महानायक राजेश हमाल ले जुन छाप छोड्नु भएको छ नी त्यसलाई कसैले पनि मेटाउन सक्दैन यो काँचो कागज मा लेखेर राखे हुन्छ। तपाईंले फिल्म खेल्नुस् या नखेल्नुस हाम्रो मनमा तपाईंकै तस्बिर थियो छ र सदैव तपाईंकै रहनेछ। We love u #mahanaya_RAJESH_HAMAL ❤️❤️
Ho sahi ho
महानायकको सम्मान स्वरुप बिबादपछी हेर्ने जति लाइक गरौ हैत।
If you came from yeshi don video here is the clip time 14:45, 1:12:30 your welcome🤭
Thanks 🤭😂
14:40
Thanks ✌️
बच्चा हुदा हेरेको.. सृजनाले राजेश हमाललाई धोका दिए जस्तो लागेर रिस उठ्थ्यो! बुझ्ने भए पछि यो फिलिमको रस बस्यो! आजकल म नेपाली फिल्म हेर्दिन तर यो देउता फिल्म जति हेरे पनि धित मर्दैन! Hats off to director Tulsi ghimire & superstar Rajesh Hamal. Srijana is also fabulous as a debut actress. Sonam is well fit in his character. Bagsing, nima, xiring, fupu, Tika pahari & all crew members Weldaon 🙏🏼👏🏼😘
Wow
Back when storyline of movies were much better and sensible to society.. and actors had dignity.. the shit they make these days.. paila ko ta Nepali ad haru pani koi koi ta khatra thiyo
अबहेर्नु पर्छ कीनकी भारतले धेरोइ हेपीसक्यो यो सब हामी नेपाली बढी बिदेसीको रहन सहन को पारामा चल्नाले ।भएकोहो हाम्रो परम परा लवाइ खवाइ रहन सहन हाम्रो समाज सबोइको कथा समेतिएको हुन्छ हाम्रो नेपाली फिल्ममा ।हामी ले हाम्रो गोउरव बचाउन हाम्रा कलाकार हरुप्रती सम्मान स्वोरूप उनीहरूलाइ लाइक गरेर सन्सार्सामु चानाउनु परछ।
त्यति बेलाको हिरो गुण्डाको फाइटहुने परम्परा भएको समयमा पनि तुलसी घिमिरे सरको हरेक चलचित्र बेग्लै ऐतिहासिक छन ।हरेक चलचित्रमा बिगत देखि भबिस्यसम्मको समाजको चित्रण गरेको पाइन्छ। सधै हरेक नेपालीले सम्मान गरेरै नपुग्ने योगदान दिनुभएको छ । हरेक नेपाली र नेपाली चलचित्र जगतको महागुरु तुलसी घिमिरे ज्यु लाई सदा सम्मान अर्पण गर्दछु।म अहिले त परदेशमा छु तर एउटा ठुलो धोका छ,महागुरु संग भेट्ने अनि उहाबाट आशिर्वाद लिने अनि ज्ञानको दर्शन गर्ने।श्रद्यय गुरु तुलसी घिमिरे प्रती सम्मान 🙏🙏🙏जय देश जय नेपाल।।।
मैले पहिलो चोटी हेरेको फ्लिम सानो मा तर यो फिलिम जत्ति को राम्रो अहिले सम्म नेपाली फ्लिम देखिन। अहिले पनि हेर्दै छु सबै टीम ले दमदार अभिनाए गरेको छ ।संगीत उत्तिकै राम्रो छ हाम्रो महा नाईक राजेश दाइको अभिनय को झन् कुरै नगरौं दमदार छ जब यो देउता फ्लिम हेर्छु पुरानो पल हरु याद आउँछ । राजेश दाई नेपाली फ्लिम जगत को एउटा छुट्टै brand हो। ज्य राजेश दाई💪💪💪💪💪
Raise your 🖐 hands ,who watch on 2020😻😻
✋✋✋✋✋
Mmm
I watch july 25 /2020 tame : 12:30 am
✋✋✋सय चोटि भन्दा धेरै हेरियो तर अझै हेरिरहन मन लाग्छ महानायक राजेश हमाल दाइ को जुन पनि फिल्म ।😊❤️❤️
🤗🤗🤗🤗🤗
यदि महानायक राजेश हमाल को चलचित्र मन पराउनु हुने मानु भाबहरु कति जनाहुनुहुन्छ यता हाजिर गरौत राजेश हमाल को चलचित्र अल्लारे हेरन पाए हुनेथियो अप्लोडो गरिदिनुहुन अनुरोध गर्द छु
Aalare xani hajur search garnuna
suman ale
यो फिल्म बच्चा बेला 22 पटक हेरेको ,, अति राम्रो लागेर।
Begam Bahadur very nice Devta movie I am good I am favourite very very nice
Begam Bahadur Purano bhai Purano bhai funny de rahi ramro movies Rajesh Aman superstar
लगभग २०/३० पटक हेरें यो फिल्म तर जति हेरेपनि मनै अघाउंदैन। पुरानो नेपाल फेरि फर्किदिए हुन्थ्यो जस्तो लाग्छ। तर अाज यी फटाहाहरुले देश नै सखाप पारे। सम्झंदा दुख लाग्छ ।
फिल्म हेर्दाहेर्दै यति आँसु बगेछ कि …… 😥😍
अबको पुस्ताले यस्तो फिल्म कहिल्यै बनाउनै सक्दैन ।
Agree. But plz wait movie Satyam by Rajesh Hamal. Coming soon. I think this movie will make u forget deuta
यो चलचित्र जति हेरेपनि धीत ना मरेन
Yashidon ko tiktok herera awne yeta hajir
😂
😀
Meh😂
Me to 😌😪🤣
@@mrsb468 oljiiiikk
नेपाली सिने जगतमा याे जत्तिकाे मन छुने चलचित्र कहिल्यै बन्न सकेन । जय तुलसी जी, जय राजेश जी । अनि रनजित गजमेर ज्यूकाे अदभूत संगीत ।
film हेर्ने त यस्तो पो हो त। आजकालको film पनि के film,, आहा कति राम्रो। यस्तै film बनाए राम्रो चल्छ। 😍😍😍
हो सहि भन्नुभयो काम छैन आजकलको फिल्महरुको
यो फिल्म हेरेको पनि २७बर्ष भयेछ।समय बितेको पनि थाहा नै पाइयेन। समय कति निस्टुरी छ।😢😢😢😢😢
Yesto po movie yesto po actor. Kati ramro Rajesh Hamal ko acting ra aru actors Pani tetikai mitho. Aile ko actors heryo ki dhacha matra parna janexa ma garib ko role kheldina bhnee actor chan 😂😂hahaha k bhnnu hau
यस्तो फिलिम फेरि बन्न गाह्रो पर्छ super duper hit movies
Yeshidon ko video herera ako !
धेरै राम्रो लाग्यो फिल्म 👍️👍️👍️।अहिलेको नाथेहरु छाडा अनि उत्ताउलो बोल्ने फिल्म बनाएर मै हु भन्ने हरु ले पनि यस्तै फिल्म बनाउन सिक्ने कि????
यस्तो जिबन्त कलाकार जस्लाइ सारा नेपाली ले पुज्ने गर्छ, जो प्रतेक नेपालीको मन,मस्तिस्क अनि मुटुमा बस्न सफल भयका छ्न,मलाइ लाग्छ नेपाली फिल्म भन्ने सुन्ने बितिकै प्रतेक को मनमा राजेश हमाल नाम गुन्जिन्छ। राजेश हमाल हाम्रो लागि महानायक मात्रै होइनन , उनि त आफैमा सिङ्गै नेपाली चलचित्र उद्योग हुन।
-नेपाली दर्शक❤️🙏
100%
कुनै शंका छैन।
कसम यो फिलिम देउता जति चोटी हेरे पनि मिछिन्न मत.... I solute महानायक राजेस हमाल को character
अब यो बाटो मेरो होकि म यो बाटो को !!
अब यो माटो मेरो होकि म यो माटो को !!
कहिले मलामी कहिले जन्ती कहिले हिड्ने एक्लि टुहुरी ...❤️❤️❤️❤️❤️
सानो हुदा बुवाको पैसा चोरी चोरी हेरेको फिल्म मध्य यो फिल्म पनि एउटा हो जुन म कहिले भुल्न सक्दिन र नेपाली फिल्म मध्य सबै भब्दा धेरै पटक हेरियको पनि यहि हो
२०५२ तिर गाउँमा बिबाह हुदा राती हेरेको , २०५८ सालमा vcd आएपछि किनेर हेरेको , पचासौं पटक हेरियो होला। राजेश हमालको चरित्रले मनोबल पनि उच्च बनाउथ्यो। youtube मा आएपछि नेपाली फिल्मको माया लागेर हेरु भन्दा यो फिल्म हेरिरहन मन लाग्छ। के छ यो फिल्मम जुन अरु फिल्ममा छैन। # Salute Mahanayak RAJESH HAMAL & TULASI GHIMIRE
२६ बर्ष अघिको स्मृति अझै ताजा भैरहने।
❤️❤️❤️
पुराना गित मन पाराउने को को हुन्छ्❤️❤️
Ma ni old geet mn porx
बाफ्रे त्यो बेला यो फिल्म हेरेर फर्किदा भुइँमा खुट्टा थिएन🤣 💕💓
Who’s here after watching yeshi don vlog ?
कुनैकुनै फिल्म यस्ताे हुन्छ जसले यस्ताे शानदार ईतिहास बनाउँछ जुन त्यसपछि कहिल्यै दाेहाेरिन्दैन। 'देउता' (२०५०) यस्तै एउटा फिल्म हाे। एउटा बागीकाे युवाकाे देउतामा रुपान्तरणकाे कथा, एउटा राेमान्टिक युवककाे अतृप्त प्यासकाे कथा अनि नेपाली सिनेमाकै एक उत्कृष्ट प्रेम त्रिकाेण। राजेश हमालकाे ३० बर्ष भन्दा लामाे सिने करिअरमा फिल्महरु त असंख्याै आए तर 'देवता' जस्ताे फिल्म अर्काे कहिल्यै आएन।
Ekdam correct.. Aja 25 barsha bhaye6 yo movie aaye ko pani
Yes,,
yo movie 2048 ma ho released bhaye ko 1991 ma ho
2050 haina 2048 saal ma hereko flim ho
100% Sahi Ho
देउता बाहेक राजेश हमाल को कुनै पनि फिल्म हेर्न लायक को बनिएन,कारण निर्देशक तुलसी सर जस्तो अरु बन्न नसक्नु,राम्रो कथा दिन नसक्नु हो,र पनि राजेश हमाल मेरो लागि सुपर स्टार नै हो।
Aba aaudai xa movie Satyam
सर राजेश हमाल को हरेक चलचित्र मा युवाहरूलाई जोश उर्जा देशभक्ति को सोच दिने सन्देश हुन्छन हजुर ले धेरै चलचित्र छुट्टाउनु भको रहिछ 🙏
Rajesh hamal ko acting dialogue delivery ekdam ramro hunxa thats y he is mahanayek of nepali film industry....
अति सुन्दर फिल्म मैले जिबनमा पहिलोपटक हेरेको फिल्म जति हेर्यो उति हेरुहेरु लाग्ने आज भन्दा १५ बर्ष पहिले हेरेको जस्तो लाग्छ लगभग राजेश दाइले अभिनय गरेको फिल्म जति मैले सबै हेरेको छु यो फिल्म हेर्न जान्दा हाम्रो गाउदेखी एक घन्टा जतिको बाटो हिंड्न् पर्थ्यो जुन बेला हाम्रो गाउँमा बिजुली थिएन यो फिल्मको अन्तिममा राजेश दाइको मृत्यु हुन्छ मैले त साच्चिकै हो भनेर ठाने त्यसपछि अर्को फिल्म शंकर हेरियो त्यसमा पनि कलाकार राजेश दाइनै थियो म छक्क पर्दै मैले सोचे यो फिल्म चै राजेश दाइ नमरी बनाएको रहेछ भन्ने ठाँने पछि दाइहरुसग बुझ्दा पो नाटक भनेर बुझे त्यो पल मेरो लागी कहिले पनि भुल्न नसक्ने पल बनिदियो आज पनि त्यो पल सम्झी यो फिल्म हेरियो २०७८/१३/२५गते रातको 11:30 सम्म जय नेपाली चलचित्र
राजेश हमाल यसेै काहाँ महानायक भएका हुन् र ??
Respect Rajesh Dai 🇳🇵
हाम्रो युगको पानी राम्रो हो.. हाम्रो समय साँच्चै रमाईलो.. 😍😍
U cuteee...
भारत और नेपाल कोई अंतर नही है .पहली बार देखा फिल्म नेपाली नही जानता फिर भी समझ आया गाना .साधना जी का आज भी ताजा सुपरहिट ।यहा राजेश खन्ना वहा राजेश हमाल बिग सुपरस्टार ।।बहुत आभार फ्रॉम। छत्तीसगढ बिलासपुर
कमेन्ट के लिए आपको बहुत बहुत धन्यवाद ।
Bahut aacha bichar
🇳🇵💖🇮🇳
🙏💖🙏
Tulsi Ghimire is underrated. Nobody remember him but he has contributed a lot for Nepali film industry.
Bro he left Nepal for India. He love to be Indian rather than Nepali. Anyways he had a great contribution for our Nepali film industry. Jaya Nepal.
@@BisGeere Bro, he didn't left Nepal for India. Infact he loves Nepal and want to get Nepali citizenship. उहाको दुई छोरीहरुले Darpan Chaya 2 film मा Assistant director को रुपमा काम गरेका छन। Tulsi Ghimire ले नेपाली नागरिक्ता लिन चाहनुहुन्छ तर नेपाल सरकारले दिएको छैन किनकी उहाँ Kalimpong, India मा जन्मिनुभएको, हुर्किनुभएको। youta interview maa bhannu bhako thiyo ra tyo interview ko link yeha xa, hernu hola th-cam.com/video/-ExNzp5CO9c/w-d-xo.html
Rajesh dai last ma mareko film herda sano xada rune ma matraì ho ta
Same here bro mero ta tyo din nai kharab hunthyo
यो फिल्म 2048(1991) मा बनेको हो र 48 मै प्रदर्शन मा आएको हो ।300 वटा चलचित्र मध्य को सबैभन्दा हिट फिल्म देउतालाई मानियो राजेश हमाल को ।फिल्म त एक दमै दामी छ।
Teso vaye ..yo muve chalda ta 4 barsa ko thiya po raixu nii
खास्मा यही फिलिम सानोमा हेर्दा र अहिले हेर्दा धेरै फरक पाए। त्यती बेला रमाइलो मानेर मात्र हेरिन्थियो आहा राजेश हमालको फिलिम भनेर। आज फेरि हेर्दा बाल्यकाल त याद आयो तर फिलिम राम्रो संग मनन गर्न पाइयो र मन छोयो गीतले, संगीतले, महानायक राजेश हमालको रोलले अनि उहाको अभिनयले। तेसैले त महानायक भनिन्छ राजेश हमाललाई । Do watch nepali old movies and share the experience of watching before and now.
अाज हेर्दा त यति राम्रो लाग्छ त्यो जमाना का हेर्ने हरुलाई कति राम्रो लाग्दो हो ।
"2:31:27 "शंकर हु म शंकर (epic one)।।यै dailogue हेर्न आउछु म चै जहिले पनि।।मेरो राजेश दाइ।।कुरै सक्किगोनी।।😁😁
म यहि हेर्दै थिए कि lockdown मा कति जनाले यो film हेर्नु भयो भनेर😂 यहा त पुरा माहोल बन्दै गइरहेको रैछ😂
But this is best movie forever & songs too❤️
हरेक कलाकारलाई सम्मान छ यो फिल्मको कति राम्रो अभिनय महानायक राजेश हमाल दाईको त सबै फिल्ममा अभिनय best हुन्छ त्यसैले त सबैले माया दिए जतिबेला फिल्म भन्ने थाहा पाए राजेश हमाल भन्ने सुन्थे हिरो हो हिरो भन्ने मेरो बुवा अझै पनि राजेश हमाल हो हिरो त भन्नू हुन्छ मन पराउनु हुन्छ
aaja voli pani old movie search gardai herne jati yeta hajir garam ta😃
Me sis
Ma ho
Ma pni dharan bta
Ma pni dharan bta
Forever my best .. old is gold
नेपाल को महानायक राजेश हमाल दजु अनी हाम्रो नेपाल को बेस्ट director तुलसी घिमेरे दाजु जस्तो सायेद ही कोई आऊला अब ... mis u both 👍👍👍🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
X
Super Movie... महानायक राजेश हमाल सँधैका महानायक हुन् । काेराेनाकाे लकडाउनकाे समयमा खाेजी खाजी संभव भएसम्मका फिल्म हेरियाे । राजेश हमालजी जतिकाे कलाकार र सर्वस्वीकार्य महानायक काेही हुन सक्दैनन् । फिल्मी जगतका महानायकलाई नमन् !!🙏🙏🙏🙏
Sahi
फिलीम भनेको त्यस्तै हो गितचै मन बाट दिमागमा पुगेर सुख दुखको औसधि रैछ
0mins 5g
चख छ@@ambiksunar9100
?
धेरै बर्ष पहिला गांउमा टि भी मा हेरेको थे २ रुपयां तिरेर। अजा फुर्सदमा कताबाटा युट्युबमा राजेस हमालको देउता फिल्मको तस्बिर देखे क्लिक गरे। सबै कहानी बुज्ने गरि हेरियो।। सबै नेपालीहरुको मनमा छन राजेस हमाल।।
Sahi honi yo move herda purano dinharu yad aauxa yar
राजेश हमाल तेसै सुपर स्टार भाको हैन देऊता हेरे पछि थाहा भो ।।
पुरानो फिल्महरु खोजीखोजी हेर्न मन लाग्छ!❤❤
१८ भाषा बोल्ने र ३६ भाषामा सोच्ने बुझन चाहि एउटै भाषा बुझ्ने,, त्यो पनी शंखर को मात्र 🙏 माहानायक
पुरानो तर धेरै धेरै राम्रो। अहिलेकाे दिपक दिपाकाे फिल्म विज्ञापन टन्न गरेर पैसा हसुर्ने तर केही न केहीकाे।
7 रुपैया मा कस कसले हेर्नू भयो अगाडि बसेर
Maile 5 rupiyama hereko damak pathivara cinema, Rajesh Hamal ko most best movie
Luckdown ko bela purano film search gardai herne hajir garum
MAHANAYEK JEU LAI SUPPORT GARNE BELA AAYEKO XA ABA !! Hagne , Padne haru sab le hepna thale,,
Sahi bro bhaisi deepa mediama aaer jabsam sarbajanikma mafi mangdain tabsam yo chhaka panja brand herdin
Good sir sahi bhannu bhayo
lockdown ma purano flim khoji khoji herne hajir garam ta🖐🖐
भाउजू फिलिम अपलोड गर्नुन हो
💕2020 💕 मा पनि यो फ़िल्म हेर्ने को को हनु हुन्छ ? यता हाजिर गर्नुस है
Nice move
✋
2022/11/5
@@bimalalepcha5423 nut huh
@@undisputed3509🎉🎉❤
2081 Koko xan
tik tok ma dekhera feri herna man lagyo malai hallayera rakhdinxu 😅😅😅😅😅😊
राजेश हमाल मेरै परिवार को सदस्य जस्तै लाग्छ ! नेपाली फिल्म इतिहास मै सायद देवता जस्तो फिल्म बन्दैन होला !
Back after yeshi dolma 's vlog 😜
Same to u
Same here.. Chhyag ta sakiyo. Losar ko time ho chhang ta sakki halyo... 😁 She was cute
स्कुल बट भागेर यो फीलीम हेरीयो ,घर मा आउदा राम्रोसँग धुलाइ पनि खाइयो राम्रो सङ ,,आज यो फीलीम हेर्दा ती दीन हरु झल झली आँखा मा आये ।सरै मन पर्छ यो फीलीम
Khagendra Kc hehe that's right
Kaile ko kura ho yo hjr
Khagendra Kc
Takes faire it's film chefs item Rocha Tatar an Chandra long in at sky stain bhayotathanamgaligarnuthikbhayenaataramchandralaifilmbatahataununaibeshunchha
RajesbhaiyaaPkadewatafilmbAhutAchchhahailekinramchandrakoAbhinayajyadihogayalAdkiyokogagalojhyadtithikñahihotaisiliyeramchandraadhi.kofilmsehihataiye
same pinch....
Tik Tok. Ma Rajesh daiko interview herera aako Kati yeta,
Ani yeta ayera chai k paini ho khai ?
Mero lagi yo movie all time blockbuster
2020 मा पनि यो फिल्म हेर्ने कोको हुनुहुन्छ ।😍👌👌
2023 maa herdai xu😆
Rajesh Hamal Sir ko Purano flim Herinxa ava Majjale .. Deepa Radi ko flim BoyCutt garnu parxa..
Ma pani
😂😂
२०८१/१/२०.....यो फिल्म हेर्ने जति को को हुनु हुन्छ यता हजिर हुम्😎😎😎😎😎☺️
Quarantine मा देउता फ्लिम हेरियो!! सबै गित सुन्दा अचम्म मा परे!! यती राम्रो सदाबाहार गित देउता Film को पो रहिछ्!! गितको लागी आदरणिय दोय कुसुम गजमेर र तुलसी घिमिरे प्रती हार्दिक नमन्!! अनि Film पनि साह्रै राम्रो!!
Yes
म पनि सुरु गरे है हेर्न लाई 2020 मा माहानायक राजेस दाइ नै हो त्यो दिपा हात्ती ले भनेर हुन्छ
❤ 2024 ❤मा नि यो फिल्म हेर्ने को को हुनुहुन्छ .?😊😊
Mahanayak ko film herna aaunu vako ra uha ko die hard fans ley like hanum hai hajur 🙏🙏🙏
यस्तो राम्रो चलचित्र अब नेपालि जगतमा बन्दैन हाेला🙏💞😭
आज भन्दा 25 साल पहिले चरिकोट को हलमा हेरेको यो फिल्म आज हेर्दा त्यो बाल्यकाल को याद आयो!अब त्यो समय त्यो दिन कहिल्यै फर्केर आउदैन😢😢😥😥❤️❤️🙏
माहानायक ज्यु को हरेक चलचित्र मा हरेक मानव को दुख लाई पोखेको हुन्छ उहाँको को जस्तो चलचित्र अरुको कुनै को पनि लाग्दैना
Wow great movie. Sanu ma herda nabijikna ramro lako thyo. Aile herda sarai ramro lagyo...really respect rajesh dai.
राजेश हमालको यो जस्तो फिल्म अहिले सम्म पनि कुनै छैन
मलाई राजेश हमालले अभिनित गरेको अहिले सम्मको उत्कृष्ट र अत्यधिक मन परेको फिल्म हो!!!!
हाम्रो महानायक श्री राजेश हमाल को चलचित्र जुन हेर्दा पनि आँशु आउँछ म हेर्दिन कति आँशु आउँछ!
मलाइ राजेस हमालको सबभन्दा मन पर्ने फिल्म
मलाई पनि र खुद राजेश हमाल सरलाई पनि सबैभन्दा मनपर्ने फिल्म । 😊
अबत यस्तो फिल्म हेर्न पनि रहरै हुने भयो।
२०५० सालमा हेरेको । त्यही बेला देखि राजेश हमाल मन पर्न थालेको ।
चलचित्र देउता वि.स २०४८ सालमा २४ वर्षको उमेरमा काठमाडौंमा अे.म.अे विषय अध्यन गर्दै गर्दा साथी नरायण र कुमार सित चावहिलको गोपिकृष्ण हलमा हेरेको थिये।आज करिब ३१ वर्ष पछि ५५ वर्षको उमेरमा पुर्ण हेर्दा पुराना दिनहरू ताजा भए…उमेरले पनि डाढै काटेछ।🙏🏻
Ma 3 age ko rahexu 😂 yo movie ahile herdaixu 😂
Ma 3 age ko rahexu 😂 yo movie ahile herdaixu 😂
Ma ta jhan janme ko nai thiyan rahexa
Hora uncle jee mero bajeko umerko raixa hajur ta..tara thikai xa uncle umerle dadha kateko XainA ni xito bihe garera umerle dadha kateko jhai lageko ho..niruta aunyle asti vAkhar bihe garyo 51ko umermaa..niruta aunty lai hernu ta 20barsa jhai dekhinxa
पहिलाको फिल्म जतिको कहानी आजकलको नेपाली फिल्म हरुमा छैन।
न त त्यो जोस नै छ।
महानायक राजेश हमाल को जय