wow, this movie was definitely wonderful. the usage of nepal's natural scenery was a smart move and the actors portrayed their characters perfectly. the nepali movie industry is definitely improving. great job.
crymeanocean I know right. personally I hate Nepali movie but this is really good.
सत्य बोल्न पर्छ।आज 15साल पछि नेपाली फिल्म वडा नः-6 हेरे स्तब्ध भए।मँ मात्र हैन सच्चा नेपाली हो भने पक्का एक पटक वडा नः-6 हेर्न नभुलौं।
एकदम राम्रो लाग्यो! तैपनी एउटा कमेन्ट गर्न मन लाग्यो, त्यो प्रियन्कालाई हेर्न आउँदा केटाले गाडी चै अहिलेको इको स्पोर्टको सट्टा पुरानो पजेरो राखेको भए हुन्थियो! किनभने कथा त २०५८ साल तिरको हो नि त!
नेपाली कलाकार लाई संधै माया र साथ दिने कोको हुनु हुन्छ लाईक कमेन्ट गर्दिनु होला
2020 साल मा हेर्ने कोको हुनु हुन्छ
दामी छ मलाई त यो फिल्म धेरै राम्रो लागेउ
धेरै मन पर्यो,,,
यो फ़िल्म मा भएको सबै ब्यांग कलाकार हरु बेस्ट हो मेरो,,अझ माग्ने बुढा त धेरै बेस्ट,,फ़िल्म सन्देश मूलक छ,,
उत्क्रस्ट फिल्म .... यतार्थ कथाबस्तु / बबाल अभिनय सबै कलाकारहरु को ।।
२०८१ साल २ महिना १ गते अझै यो movie हेर्ने कोको हुनुहुन्छ..?
दया दाइको लागि फेरि पनि यो २०७६ मा फिलिम हेर्ने जति यता हाजिर हुम त।।।।
कथा र संम्बाद राम्रो छ। बिचमा को अश्लिल जोक र अन्तिमको फाईट अनाबस्यक थियो । सागमा मासुको मसला हालेर मिठोहुने होईन।
माग्ने र थुर्मुस चाइ हो के ।।।।
comedy is king
मोभिस भनेको त यस्तो पो हुनु पर्छ ।अहिले सम्म 7फेरा हेर्दा पनि अझै मन भरेको छैन । दामी मिलायर बनायको फिलिम्स ।बिन्दाश मगर रोल्पा
हाल कुवेत ।
1:48:35 what a VFX and a warm condolence to PRACHANDA. THE thumbnail😆 is awesome
सुपर नेपाली चलचित्र ! like the most. Keep it up ! All the Nepalese Stars.....
वड् नम्बर छ फिलिम ले त साराई गरि पो हसांयो त दयहांङ् दाई र सम्पूर्ण कलाकार लाई धेरै भन्दा धेरै बन्धैछ
after a long time i watched Nepali movie..i got so happy tht Nepali movie has improved a bit...
its entertaining....i watched it 3 tyms......first nepali movie to appeal me to watch again n again.....only thing to improve is the last part.....overall a very good movie....
Aamakasam khuuuuuub majja aayo...dherai dhanyabad testo prastuti dekhaunu vako sampurna team lai also the crew members. Love love love . 🌹👍😁✌️❤️😉🙂🏅🙏🔥😎😮👌🌠🎂😘⚡
2081 ma herne jati like garam tw😂😂
म त हेर्दैछु ❤❤❤
nepali movie industry is incomplete without Daya hyang Rai.
Proud to see the photos of King Birendra and Queen Aishwarya in the wall of the police station 🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो फिल्म बनेको हो ! दयाहाङ्ग धुर्मुस अनि माग्ने को एक्टिङ्ग को त तारिफ गरेर सकिँदैन धेरै राम्रो फिल्म लेख्ने अनि बनाउने सम्पुर्ण टिम कै उत्कृष्ट काम को उपज हो यो फिल्म धेरै धेरै शुभकामना है 💟💟💟💟💟💟💟💟💟😍😍😍😍💞💞💞💞💞💞💞💞💞💟💟💟💟💟💟💟💟💟
Wow....very honest effort..amazing movie..every aspect is superb..
asto pane nepali film banna lagexa .... mind blowing ... sabbai film ma yene character hune bhane kina english ra hindi movie herna parthyo..😘😘😘😘🌷🌷🌷
Tai ta vannya feri poni astai funny nd enjoyment movie herne exa ani assa rakhxu ma ta ani saathiharuleni
वडा नं छ देखी लिएर छक्का पन्जा सबै कलाकार निर्देशक लाई मेरो हार्दीक बधाई शाथै नेपाली सीनेमाले संसार मा चमत्कार गरोस भनि शुभकामना छ।
सरै राम्रो मोविए अहिले सम्म 40 चोती हेरि सक्यो अझै हेर्दै छु
dhere paxI yeuta ramro nepali movie herna paiyo khusi lago!!!!!!!!!!!!
राम्रो लागो यो फीलीम त मलैइ त
Maangney Budo AKA KEDAR GHIMIRE sir lots of love and effection to you FAN from DARJEELING 🙏 🔥
Nepali movies have come a long way....very nice picturization ...story line ...great acting and direction. Congrats
jitu jiko jodi ko camio role vaye ne romance scene was amazing....and her dialogue delivery as well...
One of the best films I've ever watched. No unnecessary drama, no vulgarity, just pure acting and presentation of the situation of Nepalese people during the Maoist war. Loved this.
2023 मा आएर यस फिल्म हेर्ने कोको हुनुहुन्छ यता हाजिर गरौँ त !🙏❣️🥀
dheri ramro xa ..... nepali best movie... woda no6...........................................
Superb movie 👍👍
Waiting for xakka panja
Firdosh Hira true i i i just lovèeeeeee😘😚😙💙💚💛❤💜💓💕💖💗💘💝💞💟it seen in threatre now wann a see in my tab frm pawan dautr sipana
भलै मैले धेरै ढिलो हेरे पनि साच्चै आज यो मुृभी हेरेर धेरै मज्जा लाग्यो र गर्व पनि लाग्यो की साच्चै हाम्रो फिल्म मेकर र एक्टरहरू पनि कम छैन्न।पछिल्लो समयमा नेपाली सिनेमा क्षेत्रमा विष्यवस्तु गहनता र वास्तविक्ता भन्दा सिदै वाह्य नक्कल,ओभर सिन र ड्रामावाट अछुत यो सिनेमाको विष्यवस्तु वास्तविक्ता र गहन्ता साथै सानो पर्दावाट आउनु भएको कलाकारहरू भए पनि ऊहाहरको प्रस्तुती अब्बल दर्जाको छ।साथै यहिवाट म हरेक नेपालीहरू जो नेपाली फिल्म राम्रो हुदैन भन्ने ठान्नुहुन्छ एक चोटी यो हेरे पछि उहाहरूको भ्रम पक्का टुट्नेछ भन्न चाहान्छु।अन्तयमा यो पुरा टिमको प्रयास र मेहेनतको लागि धेरै धेरै धन्यवाद।।
सत्ता होकि के हो? मिठो मिठो छ त 😀😀😀माग्ने
this film was best than other
nd #dayahang_rai still rocks ✌
ekdam ramrox yesarinai nepali film ko suruwad baddai januun suvakamana..
हेर्न त उतिबेलै हेर्या हो तर उतिबेला दया दाईलाई राम्रो नोटिस नगरेको हुनाले वँहाकै लागि यो कोरोनाको लकडाउनमा पनि हेर्दै छु है त🙌😊
Love letter chai babal cha magne buroko😜😜😜
समाचार बाचक चही सरै मन पर्यो।
फिल्म पनि राम्रो रहेछ।
Euta Nepali pan vako movie herna
Proud feel hunx..
Su..Superhit movie sabaiko acting gajabko cha maja aayo film herda good luck sabai kalakar harulai.
Lockdown को बेला हेर्ने जातिले लाइक यता
नेपाली चलचित्र movie वडा नम्बर 6 राम्रो लागियो सुपर हिट छ प्रीयाङका कार्की दहायाङ राई दिपक राज गिरी बुद्बी तामाङ सिताराम कट्टेल जितु नेपाल किदार घिमिरे दिपा श्री निराउला लगाईत आदि तथा अन्ने कलाकार लाई सुभकामना छ
२०८१ साल ३ महिना ४ गते याे Movie हेर्ने काेकाे हुनुहुन्छ •••••••• ?
म चाहीँ अझै हेर्ने बिचारमा छू ।
rajaram poudel ,dayahang rai, nir shah ,jitu nepal and magnay buda best actor
धुर्मुस र माग्ने बुढा अनि दया हाङ राई को ठूलो फ्यान भएकोले गर्दा आज फेरि चौथो पटक हेर्दै छु यो फिल्म
हिरो कहाँ एक्लै आउँछ त हिरोनि शीत आउछ
This is one of the best movies I have seen. Even with such a serious message, they have managed to make us laugh during the whole movie. Outstanding acting by Rajaram Poudel (obviously) and all others too. But I actually got sad after watching the whole movie, thinking about people like the characters in the movie who are still the victim of the civil war and the society. आशा गर्छु, यो फिल्म हेर्ने दर्शकहरुले दलित भनेर बिर्खेलाई जस्तो कसैलाई पनि व्यवहार नगरुन। समाजमा फर्कने चाहने लडाकुहरुलाई मौका दिउन।
Nice film, enjoyed it very much. Every actor have given their best but my favorite is Sitaram Kattel, he is always awesome.
TH-cam recommended me after 5 years.
Any legend like me 🤣🤣🤣
8 year passed but still iconic Nepali movie love it ❤
Wow Nepali local drama with filmy materials, this is a 1 of the best Nepali Movies, Keep it up all nepali artists ,You are the rock.
Magne is always best ❤️😂🤣 jaha gayesi hasauxa 😂
Really speechless just a huge applaud for all the cast n crews u guys really deserve an applaud
as always dayahang rai hats off ❤❤❤
Superb like
Magne dai ta jhan k vannu ra....love
Daya hang is the. King of Nepali flim industry
dharai ramro film..
2021 ma kam kam napara herne haru time pass ko lagi yeta😜🇳🇵🇳🇵🇳🇵
कति राम्रो छ [][][][][]
u guyz just rocks...love it I cant just stop praising you.We really appreciate your job. #dipaksir #magneybuda #dayahangrai #piyankakarki and whole other team.
haha ramro lagoon movie..
yesto movie mood refreshing 😁😁
मेहनत र राम्रो अध्ययन गरेर अत्यन्तै अनुसासित भएर तयार गरिएको चलचित्र ।
एउटा सिमा स्तम्भ नेपाली चलचित्र र नेपाली चलचित्रमा लोकभाकाको ।
यहि चलचित्र पछि हो - बिहेमा नेपाली गित बाजामा बजाउन र नेपाली सिनेमामा उत्कृष्ट लोकभाकाहरू सुरु भएका ।
धन्यवाद ।
मंग्ने बुडा को कमेडी दामी लागो
12sal ko bad ma ferse yo film hereko ramro lagyo malai
Last darpan xaya hereko thiye
Love from siliguri.
Awarded one of the best Nepali movie ♥️♥️
Magne budako acting ekdam man paryo
This is A grade level movie loved that much congratulations the entire crew...
माग्ने ,ठीक
दीपके,बेठिक
This's more then I expect, such a good movie
Deepak navako vae kati ramro hunthyo yo film
part 2 pni aako vh huntheo.
sarai ramro cha😘😘 mange budha chai one n only suprb actor
kati hasnu ho mja cha film
wowww nice flim and all actor actress villain proformence I like it's this move so again production same like flim थुजेछे ज्याबा डान्बा
पुङन पुछार उहीँ दिपक सिनियर रे मुला
8औं पटक हेर्दै छु ।
दश बर्षे जनयुद अनि बाध्यताले हाेमिन पुगेका नेपालि काे यथार्थ संगै हास्यमुल प्रसतुति धेरैनै राम्राे लाग्याे साथमा धेरै पछि देखिएकाे जाेडि धुर्मुस माग्ने बुढाकाे प्रस्तुतिले त सुनमा सुगन्धनै थपेकाे छ समग्रमा चलचित्र राम्राे छ सफलताकाे सुभकामना सम्पुर्ण चलचित्र युनिटलाइ