युटयुबमा मैले सर्बाधिक खोजेको चलचित्र हो यो र आज बल्ल हेर्न पाए २६ बर्ष पछि एकदम खुशी छु अनि धन्यवाद छ ए बि पिक्चर्स लाई।उसबेला पनि धेरै पटक हेरेको थिए।
पुरानो फिलिम हेर्नुको मज्जा नै बेग्लैपन छ।अहिले को हा हु फिलिमहरु भन्दा चौ गुणा राम्रो हुन्छ।र त्यतिबेला मान्छेहरुको बोली र व्यवहार कति राम्रो मीठो नि😘😘😘😘😘😘
Many times I heard this movie was big hit in nepalese film industry. ..but never got chance to watch....I finally watched for the first time and really enjoyed after 27 years...
Direction,acting,story,dialogue,cinematography,background score,song all lajabab..Tulsi dai tussi great ho g..Nepali film industry ma yasto film dobara sitimiti banna garo xa ...love you chino.
कति राम्रो बनेको छ है सेनेमा कति मन छुने गित संगीत , सामाजिक परिभेस मा ,यथार्थ घरातल मा उभेयेर कति सुन्दर तरिकाले बनाउनु भयेको मा म सघै आभारी छु हर्जुर को कामपति सघै नतमस्तक हुन्छु
Tulsiii ghimire sir ko filmy sadhaii rmro hunxa old is gold very nice movie yo movie alii harna man thiyo ramro lagyoo nice acting as all legend actors actress song alsoo sweet 🙏
याे चलचित्रका सबै कलाकारहरू सर्वाेत्कृष्ट हुन । कथामा केही तालमेल तलमाथि भए पनि सुपरहिट र त्यसताका काे महंगो लागतमा तयार भएको हो । यस चलचित्रका गायक स्वा. नारायण गाेपाल , अभिनेता स्वा. बी. एस. राणा, अभिनेत्री स्वा. सुभद्रा अधिकारी लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । अाज ती महान कलाकारकाे अभावमा नेपाल चलचित्र क्षेत्र र हामी समस्त दर्शकहरुले अतुलनीय अभाव महशुस गरेका छाैं ।।
all time favourite movie jati herepani bor fel nahune,shiva Shrestha n bhuwan kc all time favourite superb ,again entire team hats off ,old is gold now also it's diamond
पहिले का राणा सासन,शाह बंस अनी कलाकार सबै भगवान सरह हुनुंथ्यो 🙏देश बनाउने अनि राम्रों अनुसाशन र संदेश सिकाइंथ्यो❤❤❤तर अहिले त देस कसरी लूटने अनि बलात्कार कसरी गर्ने भनेर सिकाइंछ 😭😭
I literally want to thank Tulsi Ghimire for this wonderful Film ... I got my whole childhood memories trapped in the songs ... lots and lots of love for Tulsi Ghimire from Germany.
त्यति बेलाको हिरो गुण्डाको फाइटहुने परम्परा भएको समयमा पनि तुलसी घिमिरे सरको हरेक चलचित्र बेग्लै ऐतिहासिक छन ।हरेक चलचित्रमा बिगत देखि भबिस्यसम्मको समाजको चित्रण गरेको पाइन्छ। सधै हरेक नेपालीले सम्मान गरेरै नपुग्ने योगदान दिनुभएको छ । हरेक नेपाली र नेपाली चलचित्र जगतको महागुरु तुलसी घिमिरे ज्यु लाई सदा सम्मान अर्पण गर्दछु।म अहिले त परदेशमा छु तर एउटा ठुलो धोका छ,महागुरु संग भेट्ने अनि उहाबाट आशिर्वाद लिने अनि ज्ञानको दर्शन गर्ने।श्रद्यय गुरु तुलसी घिमिरे प्रती सम्मान 🙏🙏🙏जय देश जय नेपाल।।।
Very nice movie recalls childhood days..more than 50 times I see this movie ..rest in peace subhadra mam,gopal bhutani sir,keshav bhattarai ,,B.S.Rana..
तुलसी घिमिरे ज्यू ले नेपाली सिनेमा पुर्याउनु भएको योगदान अतुलनिय रहेको छ । चिनो फिल्म नेपाली फिल्म उद्योगमा एक कोशेढुङा रहेको छ र यसको "राते काइला " क्यारेक्टर सर्वाधीक हिट रहेको छ।
राजेस पायल राई यानिकी राई इज किङ्ग दाइ ले उहाँ को फेसबुक मा सेयर गर्नुभएको रहेछ यो चिनो मुभी लाई ।।। राजेस दाइ लाई धन्यबाद ।। लु म पनि मुभि हेर्न सुरु गरे है ।। अइले कतार बाट ।। Subhadra Adhiksri, Gopal bhutani rest in peace 🙏🙏
Very good movie by Shiva Shrestha sir, Bhuvan K.C. sir, Kristi K.C. ma'am, Sharmila Malla ma'am, Shubhadra Adhikari Ma'am, Sunil Thapa sir, Ramchandra Adhikari sir, Ramkrishna Bajgain sir, Keshav Bhattrai sir, B.S. Rana sir, Gopal Bhutani sir and Tulsi Ghimire sir. Tulsi Ghimire is my one of the best Nepali movie director.
Yo lockdown ma new movie haru Anuraag, Panchebaja, Poi paryo kaale jasto jhur film herera man amilo vayeko thiyo tara Chino, Dakshina, Deuta jasto Evergreen classic film here pachi dherai rahat mahasus bhayo! Thanks to Tulsi Ghimire jasko karan hami sanga puranai vayeni samjhine layak film haru ta chhan jastai Kusume Rumal, Laahure, Chino, Saino, Dakshina, Dui Thopa Aasu, Balidaan, Rahar, Deuta, Darpanchhayan etc ani at the same time yee film haruma afno kaaljayi sangeet dine Ranjeet Gazmer lai ta jhan sastang dandawat garnai parchha!
यो नेपाल को एतिहास रचेको फिल्म हो हाम्रो समाजमा भएको अशिक्षित त बिकृति लाई सम्पेसण गरेको । छ अति मन मुटुमा छुन सफल हजारौं पटक हेरे पनि मन मान्दैन । u, a, e बाट
Such an iconic movie. If only could it be released in a restored cleaner print. There exists such a technology today. Someone should do it to our Nepali movies too.
त्यो उमेरमा बिहेबटुलो कुनै सानोतिनो कार्जेमा यो चलचित्रको गीत बज्थ्यो।जानी नजानी भएपनी खुब नाचिन्थ्यो।त्यो १६,१७ बर्षको याद गरायो अझै त्यही उमेरमा छु जस्तो आभास गरायो।
👉 th-cam.com/video/8Rs2fKNHM70/w-d-xo.html
🎵💖 Boom Boom Back - KALAY (Official Music Video) 2021 🎵💖
@ gmail
Ooooo
(%7^"^^8_:
@@vantygamming9778 8159078159q17
Naya Nepal movie plz oplod gardonun sar plz nai Link send grdeno na
नेपाली फिल्म को एतिहास मा सबै भन्दा राम्रो फिल्म भन्दा नी फरक नपर्ला।
एक्सन किंग शिव श्रेष्ठ,सदाबहार हिरो भुवन केसी । 🇳🇵🙏🙏
Thank So Much
Plz.. Like,Share & Subscribe Our Channel
Rate kaila lai birseko hora??
१) दियो बाली साँझको,
२) मोहनी लाग्ला है,
३) तिम्रो मनमा लुकेको कुरा,
४) जन्मेर कोखमा कसैको,
५) बतासैले उडाइ ल्यायो।
चिनो फिल्मका अजर अमर गीतहरु।
युटयुबमा मैले सर्बाधिक खोजेको चलचित्र हो यो र आज बल्ल हेर्न पाए २६ बर्ष पछि एकदम खुशी छु अनि धन्यवाद छ ए बि पिक्चर्स लाई।उसबेला पनि धेरै पटक हेरेको थिए।
😊
पुरानो फिलिम हेर्नुको मज्जा नै बेग्लैपन छ।अहिले को हा हु फिलिमहरु भन्दा चौ गुणा राम्रो हुन्छ।र त्यतिबेला मान्छेहरुको बोली र व्यवहार कति राम्रो मीठो नि😘😘😘😘😘😘
अहिलेका चलचित्र जतिसुकै तामझाम साथ बनाएपनी पहिलाकै मन पर्छ।तुलसी घिमिरेका सबै चलचित्र राम्रा छन, जति हेरे पनि हेरौं हेरौं लाग्ने,
ⁿ
सायद मैले पहिलो चोटी हेरेको फिल्म ।।धेरै राम्रो लागेको थियो गाउँ मा आएर सबै साथी लाई सुनाएको थिए
Many times I heard this movie was big hit in nepalese film industry. ..but never got chance to watch....I finally watched for the first time and really enjoyed after 27 years...
उहिले देखि हेरिरहेको छु,यो फिल्म र पुरानो फिलिम हेर्नुको मज्जा बेग्लै हुन्छ।
0 Dec
Can. Do be careful
लक डाउन मा को को हेर्दै हुनुहुन्छ यता हाजीर होम New Delhi India baat 👌👌👌❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🖕🖕👍👍🇳🇵👇 like thoko 🇳🇵👇 like 2020
Wow धेरै राम्रो फिल्म आज पनि यो फिल्म हेर्दा म सानो हुदा cd चक्का लयेर पुरानो tv मा सबै जाना बसेर हेरेको याद आउछ super movie love forever
मेरो बचपनको सिनेमा भएकोले मलाई धेरै मन पर्छ यो सिनेमा
Direction,acting,story,dialogue,cinematography,background score,song all lajabab..Tulsi dai tussi great ho g..Nepali film industry ma yasto film dobara sitimiti banna garo xa ...love you chino.
True said bro ❤️❤️
Bachpaan yaad dilai diyo....
Refreshment....
Old is GOLD
सुभद्रा अधिकारी केशव भट्टराई गोपाल भुटानी प्रति हार्दिक श्रद्धान्जली. पुरानो फिल्म चिनो तुलसी घिमिरे को धेरै राम्रो छ.
२०८० श्रावण ३० गते बेलुका आनन्दले हेरिदैछ ❤️❤️🙏🙏🙏
क्या मज्जा लाग्छ पुरनो फुल्म हेर्दा सानो छ्दा 10 रुपैया तिरेर vcd लियेर हेर्दा नि उस्तै अहिले हेर्दा पनि उत्तिकै मजा लाग्ने 😍😍😍😍😍
अति राम्रो चलचित्र ।
जिन्दगीमा पहिलोपटक हेरोको नेपाली चलचित्र नै यहि हो ।
❤😂
Lak daun ko bela ma purano movie herer khushi lagyo kati dami purano movie waw
1:00:00
मोहनी लाग्ला है गाउलेको बोलिले ....
आहा कति मीठो गित,लोकप्रीय गित,सबैको मन मष्तिकमा बस्न सफल गित
लकडाउनले जुराइदियो चिनो फिल्म हेर्नलाइ।सबै आदणिय माननिय पुज्यनिय कलाकारहरुमा शास्टङ्ग डन्डवात।।।
हो र मुजि
@@umeshshrestha9514 Rip
@@limzzaadee425 चिक
@@umeshshrestha9514 होर लौ लौ हिजडाको सन्तान।
यो चलचित्रको गीत हरु जति बेला सुन्छु म मन मनै रुन्छु किनकी बच्पनको यादले सताउछ
2021 second phase of corona...... ..an I'm enjoying with this one ...masterpiece Such a good movie .... Old is gold.😍😍😍
खै कता गयो होल त्यो दिन
खै कता गयो होल त्यो समय
हेर्दा राम्रो र सुन्दा आनन्द आउने
आजकाल को फ्लिम त खसै राम्रो लाग्दैन
यो फिल्मको गीत एकदमै राम्रो छ
2 पुस्ता त नाचियो अब 3 पुस्ताले पनि नाच्नेछ ।
मेरो उमेर भन्दा जेठो फिलीमले आज यो बिरानो ठाउबाट देश को सम्झना गराई दियो । सारै राम्रो यो टिम को काम, फिलीम
2078 बैशाख लकडाउनमा को को छौ हेर्ने हाजिर गरम त
धेरै सम्झना छ नारायण गोपाल ज्यु लाई 10 बजे राती 2080 साल साउन 1 गते सोम्बार काठमाडौं पुतलिसडक बाट हेरि रहेको छु❤
सदाबहार नेपाली गित मोहनी लाग्ला है साथै फिल्म पनि सायद मेरो उमेर भन्दा अगाडिको होला तर मलाई साह्रै मनपर्छ सबै गितहरु यो फिल्मको
पुरानो गित पुरानै फिल्म सबैलाई मन पर्छ अती राम्रो
H
Laximi L
जे होस आज हेरे एक्दमै नेपाली Tipical राम्रो रैछ।।।।।।बुवा शब्द touchy every nepalese people
दामि रहेछ फिलिम पुरानाे फिलिम भनेकाे पुरानै हाे 👌👌❤️🌹🇳🇵
Gtyu
कति राम्रो बनेको छ है सेनेमा कति मन छुने गित संगीत , सामाजिक परिभेस मा ,यथार्थ घरातल मा उभेयेर कति सुन्दर तरिकाले बनाउनु भयेको मा म सघै आभारी छु हर्जुर को कामपति सघै नतमस्तक हुन्छु
नेपालो सिनेमा मा चिनो जस्तो सिनेमा कहिलै बन्न सक्दैन र बन्ने छैन नेपालको एक मात्र गोडमेल जुब्ली सिनेमा हो चिनो
Kunai movie napaye paxi hereko sarai khusi lagyo old is gold vaneko ho rahexa
I love this movie loved
2020 stil watching best Nepali movie ever and songs just wow 👏👏👌
24 बर्स पछि चिनो फिल्म हेरियो एकदम खुशी लाग्यो
H
Ooooooow
Ooooooow
अहिलेको हिरोहरुले शिव श्रेष्ठसंग नृत्य सिक्न गए हुन्छ।
के भनेउ रे पुरानो फिल्म मन पर्दैन रे नाइँ राते लाई यो कुरा मन परेन।wow super movie i love old nepali films.
हिन्दीको करण-अर्जुनभन्दा नेपालीको चिनो धेरै राम्रो रहेछ।
RIP subhadara dd,RIP gopal bhutani,RIP BS Rana,RIP keshav dai..
Tulsiii ghimire sir ko filmy sadhaii rmro hunxa old is gold very nice movie yo movie alii harna man thiyo ramro lagyoo nice acting as all legend actors actress song alsoo sweet 🙏
मैले हेरेको पहिलो नेपाली कथानक चलचित्र । जुन एति मन पर्यो कि कथा अझै सम्म भुलेको छैन ।
वा वा कति राम्रो छ 😍😍😍😍
Ma janminu vanda pahila baneko film aaj maile herna pay...i am so happy.i love nepali movie.i respect to all actors and lve you all.
तुलसी सर King of निर्देशन हुन्छ! मन लाई छुन छ टुच
🙏🇳🇵कोको हुनुहुन्छ म जस्तै पुरानो मुभि खोजी खोजी हेर्ने साथी आउनु हस्🙏💞❤️💞👍️🇳🇵
म छु हजुर 😂😀
🙋♀️
@@muna1991 m pni purano fulm khoji khoji herxu malai dherai mn parx
Ma xu
Iam surprised here that ki diyo baali song is from the chino movie🤩wow songs are totally evergreen ❤❤
धेरै राम्रो रहेछ कथा अनि सबै गित हरु पक्कै पनि धेरै सफल चलचित्र रहेछ २०८१ सम्म पनि उतिकै राम्रो❤❤
Yo Film maile Ashok hall ma hereko 5 xoti sano belama ahile herda pani kati Ramro😘😘😘😘😘
Can't compare old movies to new movies .. Old is gold
म पनि हेर्दै छु लक डाउन मा याे मुभि
याे चलचित्रका सबै कलाकारहरू सर्वाेत्कृष्ट हुन । कथामा केही तालमेल तलमाथि भए पनि सुपरहिट र त्यसताका काे महंगो लागतमा तयार भएको हो । यस चलचित्रका गायक स्वा. नारायण गाेपाल , अभिनेता स्वा. बी. एस. राणा, अभिनेत्री स्वा. सुभद्रा अधिकारी लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । अाज ती महान कलाकारकाे अभावमा नेपाल चलचित्र क्षेत्र र हामी समस्त दर्शकहरुले अतुलनीय अभाव महशुस गरेका छाैं ।।
Keshav bhattarai pani sworgiya bhaisakyo jaha yo film ma shiva shrestha ra bhuwan kc ko buwa bhayera kheleko cha
@@Rai-Aiman हाे भन्या 👍
गाेपाल भुटानी पनि🌹🌹🌹🌹🌹
all time favourite movie jati herepani bor fel nahune,shiva Shrestha n bhuwan kc all time favourite superb ,again entire team hats off ,old is gold now also it's diamond
नेपाली चलचित्रको साचो र बास्तबिक मोैलिक पहिचान बोकेको चलचित्रमा राम्रो उदाहरण हो यो चिनो ॥
Ma 40 barsako vaye yo movie sarai man parthyo.school bhagi bhagi hall ma herna janthyo.aj pani herna paye khusi lagyo.
यो फिल्म आजभन्दा १८ बर्श पहिले पोखराको बिन्देबासिनी हलमा हेरेको आज यो खाडी मुलुक्मा हेरियो
मैले सबै भन्दा पहिला हेरेको फिल्म कति राम्रो छ। र पहिलेको फिल्म कति लामो हुन्छ।
पहिले का राणा सासन,शाह बंस अनी कलाकार सबै भगवान सरह हुनुंथ्यो 🙏देश बनाउने अनि राम्रों अनुसाशन र संदेश सिकाइंथ्यो❤❤❤तर अहिले त देस कसरी लूटने अनि बलात्कार कसरी गर्ने भनेर सिकाइंछ 😭😭
आम्मा मा.. क्या च्वाक हो I love u है....❤
I literally want to thank Tulsi Ghimire for this wonderful Film ... I got my whole childhood memories trapped in the songs ... lots and lots of love for Tulsi Ghimire from Germany.
२0७६ सालमा कस्ले कस्ले हेर्नू हुदैछ भनुहोस त
भाउजू फिल्म अपलोड गर्नु परो सरकार
म हेर्दे छु
✋️😃 herdai xu
मैले पनि हेरेको हो
त्यति बेलाको हिरो गुण्डाको फाइटहुने परम्परा भएको समयमा पनि तुलसी घिमिरे सरको हरेक चलचित्र बेग्लै ऐतिहासिक छन ।हरेक चलचित्रमा बिगत देखि भबिस्यसम्मको समाजको चित्रण गरेको पाइन्छ। सधै हरेक नेपालीले सम्मान गरेरै नपुग्ने योगदान दिनुभएको छ । हरेक नेपाली र नेपाली चलचित्र जगतको महागुरु तुलसी घिमिरे ज्यु लाई सदा सम्मान अर्पण गर्दछु।म अहिले त परदेशमा छु तर एउटा ठुलो धोका छ,महागुरु संग भेट्ने अनि उहाबाट आशिर्वाद लिने अनि ज्ञानको दर्शन गर्ने।श्रद्यय गुरु तुलसी घिमिरे प्रती सम्मान 🙏🙏🙏जय देश जय नेपाल।।।
jk
Nepali film industry number 1nirdasak ho tulasi Ghimire 2 Shiva regmi 3 prakash thapa maro opinion ho
नेपाली शानदार मूवी। last मा शिवा को हीरोइन को के भयो। था नइ भएन त। सुपरहिट song माया त माया हो।
आफु जन्मेको बर्ष को फिलिम हेर्न पाइयो सारै राम्रो शिव स्रेश्ठ अल टाइम फेव्रेट
2019/05/30 Still watching this movie....
Awesome movie
यो चलचित्रको गीत सदाबहार प्रसिद्ध भएका गीत छन् । राम्रो अनी रमाइलो चलचित्र ।🇳🇵💝💖❤️
मलाई असाध्यै मन पर्ने फिलिम
Very nice movie recalls childhood days..more than 50 times I see this movie ..rest in peace subhadra mam,gopal bhutani sir,keshav bhattarai ,,B.S.Rana..
भुब्न के सि र सर्मिलाको जोडी दामी च.
अहीलेको मेगा इस्टार को फिलीम भन्दात ...भयो मिल्दैईन दाज्नलाई होकी होईन शीथीहो ( हुनत अहीले दर्सकहरू पनी मेगादर्सक भईसके ) आफुत वल्ड इज गोल्ड जमानाको परीयो !!!!!
wow tetikher ko film vaye ni katti ramro x.😍😍😍😍😍😍😍
one of nepali movie ever historical movie
अति राम्राे छ पुराने चलचित्र
Thank So Much
Plz.. Like,Share & Subscribe Our Channel
धेरै राम्रो छ चिनो पुरानो भयपनि
तुलसी घिमिरे ज्यू ले नेपाली सिनेमा पुर्याउनु भएको योगदान अतुलनिय रहेको छ । चिनो फिल्म नेपाली फिल्म उद्योगमा एक कोशेढुङा रहेको छ र यसको "राते काइला " क्यारेक्टर सर्वाधीक हिट रहेको छ।
2019 Jun ...
Ko ko xa aajai ni herna man parauni
राजेस पायल राई यानिकी राई इज किङ्ग दाइ ले उहाँ को फेसबुक मा सेयर गर्नुभएको रहेछ यो चिनो मुभी लाई ।।। राजेस दाइ लाई धन्यबाद ।। लु म पनि मुभि हेर्न सुरु गरे है ।। अइले कतार बाट ।। Subhadra Adhiksri, Gopal bhutani rest in peace 🙏🙏
Very good movie by Shiva Shrestha sir, Bhuvan K.C. sir, Kristi K.C. ma'am, Sharmila Malla ma'am, Shubhadra Adhikari Ma'am, Sunil Thapa sir, Ramchandra Adhikari sir, Ramkrishna Bajgain sir, Keshav Bhattrai sir, B.S. Rana sir, Gopal Bhutani sir and Tulsi Ghimire sir. Tulsi Ghimire is my one of the best Nepali movie director.
Yo lockdown ma new movie haru Anuraag, Panchebaja, Poi paryo kaale jasto jhur film herera man amilo vayeko thiyo tara Chino, Dakshina, Deuta jasto Evergreen classic film here pachi dherai rahat mahasus bhayo! Thanks to Tulsi Ghimire jasko karan hami sanga puranai vayeni samjhine layak film haru ta chhan jastai Kusume Rumal, Laahure, Chino, Saino, Dakshina, Dui Thopa Aasu, Balidaan, Rahar, Deuta, Darpanchhayan etc ani at the same time yee film haruma afno kaaljayi sangeet dine Ranjeet Gazmer lai ta jhan sastang dandawat garnai parchha!
You are ✅👍
2020/11/23/ म मलेसिया बाट हेर्दै छु बितेका दिनकाे याद धेरै अायाे अब त्याे दिन कहिले फर्केर अाउदैन
यो नेपाल को एतिहास रचेको फिल्म हो हाम्रो समाजमा भएको अशिक्षित त बिकृति लाई सम्पेसण गरेको । छ अति मन मुटुमा छुन सफल हजारौं पटक हेरे पनि मन मान्दैन । u, a, e बाट
Thank So Much
Plz.. Like,Share & Subscribe Our Channel
Me too yar
आज लक्ष्मिपुजाको दिन यो फिल्म हेर्ने म मात्र होकि अरुपनी हुनुहुन्छ🤔🤔
तर ५/५ मिनेटमा एड आएर हैरन बनायो🙄🙄
Lock down मा हर्ने जति यता हाजिर गरु त
This was the period when Nepali movies used to be better than Bollywood movies.
Fine Music, Dance and action.Perfect !!
पुरानो फिल्म भए पनि राम्रो क्वालिटी छ
धेरै राम्रो छ फिल्म धन्यवाद छ अपोलोड गरिदिनु भयो मा
Thank So Much
Plz.. Like,Share & Subscribe Our Channel
Dadle class 5 pass vako uplakahyama BishwoJyoti hallma Hami 3 Babu choraharule Chino hereko yaad aayooo 💓💓💓Love and great respect to Tulsi Ghimere Sirjiu🇳🇵🇳🇵🇳🇵
नेपाली फिल्मको सम्मान सहित आज स्वागत सहित चिनो
हेरेको समय २०७९/10/२४ बिहान को ३.०० बजे।अझैसम्म मन छुने।
पुरानो याद आयो एक दम राम्रो फिल्म छ !सुबद्रा अधिकारि is best actor RIP subadra Adhikari madam
Yo samye kati ramailo theo
Oid is gold vaneko yahi ho dharai ramro film
Loockdown ma herne yata hajir garam....... ✌️✌️
Mah herdai xu
✋✋
@@binay_sarkar7803 👋👋
@@barshaghising6279 hi
I am watching now
सबै जना अलि पुरानो भोटो फटाएको साथीहरू हुनुन्दो रहेछ।एसो कमेन्ट हेर्दा😁🤣 म मात्र भर्खर भोटो फटाउदै छु। धेरै राम्रो मुभि रहेछ मन परो ।
म पनि छु है मित्र।
😊😊hora? very good mitra .🙏🙏 aru pani ramra ramra movie herna na chadnu hola .
😂😂😂😂
Sachi ni kati ramro movie raicha
@@SanjayaLimbu1 🤗😊😄
Such an iconic movie. If only could it be released in a restored cleaner print. There exists such a technology today. Someone should do it to our Nepali movies too.
मैलै ५२ साल मा हेरेको त्यो जमना को हित पिक्चर
yo movie 2052 ko hoina 2047 ko ho
Milestones of nepali film industry
Better then these day movies
30 choti heriyo..thanks Tulasi Dai..Suvadra DD ko acting superb..Action king Shiv..Romance king Bhuban n Rate kaila outstanding..
त्यो उमेरमा बिहेबटुलो कुनै सानोतिनो कार्जेमा यो चलचित्रको गीत बज्थ्यो।जानी नजानी भएपनी खुब नाचिन्थ्यो।त्यो १६,१७ बर्षको याद गरायो अझै त्यही उमेरमा छु जस्तो आभास गरायो।
Thank So Much
Plz.. Like,Share & Subscribe Our Channel
@@ABPicturesFarmdťfćç l