जीवन बिज्ञानको आयोजनामा विश्वकै सबैभन्दा बृहत अध्यात्मिक मेला ! | Adhyarobata Ujyaalotira

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • जीवन बिज्ञानको आयोजनामा विश्वकै सबैभन्दा बृहत अध्यात्मिक मेला !
    #himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira
    Guest: रमेश नेपाल- जीवन विकास विशेषज्ञ
    एलपी भानु शर्मा- जीवन विकास विशेषज्ञ
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 90

  • @keshabpaudyal2597
    @keshabpaudyal2597 4 หลายเดือนก่อน +3

    ओशोले एक चक्र जाग्रित हुन सात बर्ष लाग्छ र यो त्यति सजिलो कुरा पनि होइन भनेको एक प्रवचनमा सुनेको थिए। हुन त गुरुहरुमा त्यो अनुभव पनि होला। अति उत्तम कार्य नेपाल र नेपालीको लागी। हरि ओम 🕉🙏🏽

  • @newgalaxytraders6365
    @newgalaxytraders6365 5 หลายเดือนก่อน +5

    दुबै गुरुदेव हरुमा हरि ॐ को नमन्🙏

  • @dilushahik.c2324
    @dilushahik.c2324 5 หลายเดือนก่อน +2

    दुबै गुरु देव लाई हार्दिक नमन् धन्यवाद टिकाराम यात्री जी लुम्बिनी मा आयोजना हुन लागेकोले यो अभुतपुर्व को लागी जिवन विग्यान संस्था लाई धन्यबाद,यो समागम मा सहभागि हुन सकिन मेरो भर्खर सल्यक्रिया भएको छ दिल्ली मा छु एस्तो महत्वपूर्ण अवसर फेरि फेरि आयोजन भएमा सम्मिलित हुनेछु।

  • @tikakarki2527
    @tikakarki2527 5 หลายเดือนก่อน +3

    नमद्कार गुरुदेव्🙏🙏म त परिस्थिति ले बिरात चक्र बिज्ञान मा सहभागी हुन सकिन । हजुर हरु लाई मेरो अनुरोध छ प्रत्येक दिनको कृयाअकलाप र ध्यान विधि प्रकृयाहरुप् प्रशारन होस त कि हामी ले पनि घर मा बसेर प्रत्यक्ष रुप्मा हेर्न सुन्न पाउ । अर्को पटक हामीले पनि यो अवसर पाउ। हाम्रू बुद्ध भुमिमा येत्रू बिराट कर्यक्रम भयेकोमा मलाइ गौरब छ । हृदय देखि हर्दिक naman🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🌹

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 5 หลายเดือนก่อน +2

    दुबैजना गुरूहरू ज्ञानको भन्डार हुनुहुन्छ । यो कार्यक्रमको सफलताको लागि शुभकामना !!

  • @pabitathapa5542
    @pabitathapa5542 4 หลายเดือนก่อน +2

    हरि ॐ गुरुदेव दुवै गुरुदेवहरुमा कोटी कोटी प्रणाम
    🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏

  • @tejrokaya3490
    @tejrokaya3490 5 หลายเดือนก่อน +2

    यो समय उपस्थित हुन नसकियको कारण फेरि मौका मिलोस कामना गर्दछु। गुरुहरु दोयलाई हार्दिक नमन

  • @pashupatisubedi7439
    @pashupatisubedi7439 4 หลายเดือนก่อน +1

    यति महत्वपूर्ण जीवन विज्ञान विज्ञानको कुम्भ मेलामा उपस्थित हुन नपाउँदा नसक्दा यसको कसरी लाभ लिने सर्दय गुरुहरूले प्रत्यक्ष प्रसारणको व्यवस्था पनि गर्न सम्भव छ जान नसक्नेले आ आफ्नै घरमा बसेर पनि यसको अवलोकन गर्ने सम्भव छ साथै टिकाराम सर् लाई र सर्दय दुबै गुरुहरुलाई हार्दिक नमन अर्पण गर्दछु

  • @sudhirpaudel7196
    @sudhirpaudel7196 5 หลายเดือนก่อน +4

    यस्तो साधनावाट आम नागरिकहरुको स्वास्थ्य, निरोगीता ,दीर्धजीवन र सकारात्मक सोचको विकासमा यो आध्यात्मिक मेलाले थप टेवा दिने नै छ । यो कार्यक्रममा प्रत्यक्ष रुपमा भाग लिन नसक्ने तथा छुटेकाको हकमा घरमै वसेर भाग लिन सक्ने वातावरणको सृजना वनोस् । कार्यक्रमको पूर्ण सफलताको शुभकामना गर्दछु ।

  • @punyamayaguragain8783
    @punyamayaguragain8783 5 หลายเดือนก่อน +2

    हरि ॐ गुरुदेव हार्दिक शुभभाव 🙏🙏🙏

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 5 หลายเดือนก่อน +1

    ध्यान बिनाको ज्ञान,
    ज्ञानबिनाको ध्यान ।
    अपूरो पो रहेछन् त्यि,
    ज्ञात भयो त्यतिबेला ,
    जब म पुगे जीवनविज्ञान।।
    सत् सत् नमन।हजुर ।।
    सबैलाई यो अवसर मिलोस्
    हार्दिक शुभकामना ।।।💖🙏🙏🙏💖🌹🌹🌹🌹🌹

  • @aalokpokhrel9531
    @aalokpokhrel9531 4 หลายเดือนก่อน +1

    सबैलाई 🙏राधे राधे ❤

  • @krishnamalla7361
    @krishnamalla7361 4 หลายเดือนก่อน +1

    अभुतपूर्व रूपमा हुन गै रहेको “बुध्दको ज्ञान, लुम्बिनीमा ध्यान” कार्र्यक्रमको सफलताको कामना गर्दछु ।

  • @keshabkadhikari8655
    @keshabkadhikari8655 5 หลายเดือนก่อน +2

    दुबै गुरुदेब नमन

  • @lokb2664
    @lokb2664 5 หลายเดือนก่อน +1

    गुरुहरुको यो सम्बाद सुन्दा आनन्द भयो अबका दिनमा पनि

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 หลายเดือนก่อน +1

    सारै राम्रो कार्यक्रम रहेछ ,यो कार्यक्रम बाट नेपाल र नेपाली जनताको कठिनाईहरु हटुन !

  • @tulasasubedi4541
    @tulasasubedi4541 4 หลายเดือนก่อน

    अति राम्रो कार्यक्रम,हाल कार्यक्रमको एक सहभागी म।🙏

  • @user-zx6kn7ne8c
    @user-zx6kn7ne8c 5 หลายเดือนก่อน +2

    हरि ॐ नमन

  • @GopalJBista
    @GopalJBista 5 หลายเดือนก่อน +1

    जय गुरुदेव ! अध्यात्मवादी चिन्तन सबैमा जागरण होस । जय अध्यात्म ❤❤❤

  • @user-vf7gr9xy3j
    @user-vf7gr9xy3j 5 หลายเดือนก่อน +1

    कार्यक्रम को पुर्ण सफलता को शुभकामना गुरु हामी पनि आउदै छौ गुरु

  • @conarayanacharya7053
    @conarayanacharya7053 4 หลายเดือนก่อน

    सम्पूर्ण जीवन जगतको सुख, शान्ति अनि समृद्धिको लागि परमश्रद्ध्ये गुरुदेवहरुको यो प्रयासलाई कोटी कोटी नमनः छ ।

  • @rajeshkafle7920
    @rajeshkafle7920 4 หลายเดือนก่อน +1

    निकै पछि सम्म पनि यी दुवै गुरुहरु एउटै मान्छे हुन् जस्तो लाग्थ्यो।

  • @kabitadahal3526
    @kabitadahal3526 5 หลายเดือนก่อน +1

    हरि ॐ गुरुदेव
    अति पवित्र कार्य हुँदैछ । कार्य सफल रहोस हार्दिक शुभकामना ! यात्री सरलाई पनि हार्दिक धन्यवाद !

  • @huttarajkhatiwada7881
    @huttarajkhatiwada7881 5 หลายเดือนก่อน +1

    हरि ॐ गुरु हरु प्रती नमन ध्यान को लाइब दिनहुँ हेरेर हामी पनि लावान्वित हुन पाउछौ कि

  • @ramprasadpandeya2974
    @ramprasadpandeya2974 5 หลายเดือนก่อน +2

    राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा

  • @yadavdevkota1171
    @yadavdevkota1171 5 หลายเดือนก่อน +3

    यस कार्यक्रममा सहभागी हुन के कति शुल्क ( खर्च ) लाग्ने भन्ने पनि जानकारी दिएको भए राम्रो हुन्थ्यो कि ?

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 5 หลายเดือนก่อน +2

    यो ध्यान कहिले हो र नाम टिपाउने कसरी हो?

  • @TheTellspinner
    @TheTellspinner 5 หลายเดือนก่อน +1

    प्रश्न जति नै फूलबुट्टा गाँसेर, तार्किकताको जबर्जस्ती पुल बाँधेर, बौद्धिकताको लेप लगाएर
    सोधे पनि, वक्ताले पनि जति नै व्याख्या, विवेचना गरे पनि अन्तरवार्ताको शीर्षकका हिज्जे नै अशुद्ध भएपछि पहिलो गाँसमै ढुङ्गा मात्र लागेन, अन्तरवार्ताकारको शाब्दिक ज्ञानप्रति नै दया लागेर आयो ।

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 5 หลายเดือนก่อน +1

    गुरुदेव हरुमा हरि ॐ 🙏🙏🌹🌹👏👏🌺🌺🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @abhimanyubikramrana6365
    @abhimanyubikramrana6365 5 หลายเดือนก่อน +2

    भगवान बुध्दको जन्मस्थल लुम्बिनीमा हुन गैरहेको "बिराट चक्र विज्ञान" कार्यक्रमको सफलताको अग्रिम शुभकामना।
    श्रध्देय सद्गुरुदेवद्वय रमेश नेपाल ज्यु अनि एल पी भानु शर्मा ज्यु प्रति हार्दिक नमन। हरि ओम।

  • @Lovely-sharma411
    @Lovely-sharma411 5 หลายเดือนก่อน +1

    Thank you ❤tikaram sir
    Hari om
    Shubhakamana ❤🎉

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 5 หลายเดือนก่อน +1

    गुरुदेव हरुलाई नमन❤

  • @rosilakadel7345
    @rosilakadel7345 4 หลายเดือนก่อน

    हरिॐ प्रणामगुदेव🙏

  • @Jun-lm4el
    @Jun-lm4el 4 หลายเดือนก่อน

    नमन गुरुदेवहरु 🥰🙏🏻

  • @binodpokharel4674
    @binodpokharel4674 5 หลายเดือนก่อน +2

    हरि ॐ जय होस

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 5 หลายเดือนก่อน +1

    भावातित्,गुणातित,अक्षरातित् बनाउने सात दिने चक्र बिग्यान ध्यान को अँध्यारोबाट उज्यालो सन्देशले भ्रष्टचारमुक्त पृथ्वी हिसामुक्त बनोस् ।ओम् ।

  • @krishnakarki9278
    @krishnakarki9278 5 หลายเดือนก่อน

    दूबैगूरूलाई कोटी कोटी नमन टिका सरलाई 🙏🙏🙏💕कूरासून्दा जाऊ जाऊ सूल्का कतीहोला खूलाऊनू भाको भयहून्थेयो हजूर ❤

  • @rajeshmahato9988
    @rajeshmahato9988 5 หลายเดือนก่อน +1

    हरे कृष्ण हरे कृष्ण ।🎉❤कृष्ण कृष्ण हरे हरे।।🎉🎉❤❤हरे राम हरे राम।।।🎉🎉🎉❤❤❤राम राम हरे हरे।।।।🎉🎉🎉🎉❤❤❤❤

  • @bhojbahadurkalikote702
    @bhojbahadurkalikote702 5 หลายเดือนก่อน +1

    हरि ॐ 🙏नमन गुरुहरुलाइ।

  • @chankhabista8671
    @chankhabista8671 5 หลายเดือนก่อน +1

    upasthit hune chahana hunda hundai auna sakiyena suvakamana gurudev

  • @user-qo1pd3hg8p
    @user-qo1pd3hg8p 4 หลายเดือนก่อน

    हरि ॐ गुरुदेव

  • @hariprasadbaag8165
    @hariprasadbaag8165 5 หลายเดือนก่อน +1

    हरि ॐ गुरु देब र टीका सर म कंचनपुर ।

  • @user-er5eq5fd4e
    @user-er5eq5fd4e 5 หลายเดือนก่อน +1

    Thank U sir for give Us this knowledge ❤❤❤❤❤

  • @saraswatiaryal4404
    @saraswatiaryal4404 4 หลายเดือนก่อน

    Gurubar naman 🙏🙏

  • @yadavupreti6338
    @yadavupreti6338 4 หลายเดือนก่อน

    सादर नमन आदरणीय गुरुदेव र कार्यक्रम प्रस्तोताज्यूमा

  • @user-vr6je5bd7n
    @user-vr6je5bd7n 4 หลายเดือนก่อน +1

    कोटि क‍टी प्रणाम🙏🙏

  • @laxmangc7237
    @laxmangc7237 4 หลายเดือนก่อน +1

    Good

  • @minabanepali6430
    @minabanepali6430 5 หลายเดือนก่อน +1

    Pranam Gurudev 🙏🙏
    Very good program , Meditation is essential to all human beings . Thanks so much Gurudev . Meditation have to involve in curriculum .

  • @prajapatipandey2599
    @prajapatipandey2599 5 หลายเดือนก่อน +1

    नमन गुरुदेब

  • @pashupatisubedi7439
    @pashupatisubedi7439 4 หลายเดือนก่อน

    सर्दय दुवै गुरुलाई हार्दिक नमन

  • @AnitaAnita-ob7wm
    @AnitaAnita-ob7wm 4 หลายเดือนก่อน

    Om om guru ji parnam

  • @rejusharma6022
    @rejusharma6022 4 หลายเดือนก่อน

    हरि ॐ 🙏🙏

  • @saugatneupane2254
    @saugatneupane2254 4 หลายเดือนก่อน

    राधे !!! राधे !!! 🙏🙏🙏 सम्पुर्णमा, टीका सर हजुरलाई एउटा प्रश्न याे ध्यानका बारेमा डिटेलमा कसरी बुझ्न सकिन्छ। जस्तै : नाम कसरी दर्ता गर्न सकिन्छ ? स -सुल्क हाे कि,नि:शुल्क हाे? शुल्क कति लाग्छ। कृपया प्रष्ट गरिदिनुहाेला है ।

  • @unishabudachhetri2402
    @unishabudachhetri2402 5 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @dhandhami884
    @dhandhami884 5 หลายเดือนก่อน +1

    नमन ❤️❤️♥️♥️🙏🙏🇳🇵🇳🇵

  • @manjusunuwar946
    @manjusunuwar946 4 หลายเดือนก่อน

    Namaskar guru doye lae

  • @rewatidhakal7188
    @rewatidhakal7188 4 หลายเดือนก่อน

    हरि ऊँ

  • @ganeshpathak4687
    @ganeshpathak4687 5 หลายเดือนก่อน +1

    Radhey Radhey

  • @maulikkranti
    @maulikkranti 5 หลายเดือนก่อน +1

    नमन🙏🙏

  • @kamalabhandari4044
    @kamalabhandari4044 5 หลายเดือนก่อน +1

    हरि ॐ

  • @beastbaby780
    @beastbaby780 5 หลายเดือนก่อน +1

    Gaurabamaya karyakarm hori om doya gurudeva. 🙏🌹🌹thanks yattı gi 🇳🇵🙏🧘‍♂️🧘‍♂️🇳🇵🪔😄

  • @chunubasnet424
    @chunubasnet424 4 หลายเดือนก่อน

    Hari om guru dev 🙏🏿🙏🏿

  • @balubudhathoki977
    @balubudhathoki977 4 หลายเดือนก่อน

    Self-realisation is not a collective phenomenon!it's impossible!
    Good luck.

  • @dfonuwakot-xm4xj
    @dfonuwakot-xm4xj 5 หลายเดือนก่อน +1

    🙏🙏

  • @sabitriadhikari4543
    @sabitriadhikari4543 5 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @jyotigurung269
    @jyotigurung269 5 หลายเดือนก่อน

    Jai gurudev.🙏🙏💐💐

  • @indirakarki2903
    @indirakarki2903 5 หลายเดือนก่อน +1

    Naman guru dev dubai ma kahile hola janne man laghiyo.ma USA ma chu Ma pani milauna sakchuki kasari aaune ho ra kahile ho?

  • @kesharbaniya7020
    @kesharbaniya7020 4 หลายเดือนก่อน

    मेरो आफ्नै कमजोरी भएछ।थाहा पाउनै सकियन।सफल हुनेनै छ।

  • @sonampalmo3840
    @sonampalmo3840 5 หลายเดือนก่อน +1

    🙏🏻🙏🏻🙏🏻

  • @yashodharasaud3910
    @yashodharasaud3910 5 หลายเดือนก่อน +1

    ❤️🙏🏻🙏🏻🕉🕉❤️

  • @gomahumagain1214
    @gomahumagain1214 5 หลายเดือนก่อน

    Suvakamana safaltako lagi

  • @indirakarki2903
    @indirakarki2903 5 หลายเดือนก่อน +1

    🙏🙏🙏❤️❤️❤️🌺🌺🌺

  • @kopilagautam3380
    @kopilagautam3380 4 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @sushilabhandaribhandari197
    @sushilabhandaribhandari197 4 หลายเดือนก่อน

    🙏🙏🕉️🕉️🌍

  • @maulikkranti
    @maulikkranti 5 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏

  • @maulikkranti
    @maulikkranti 5 หลายเดือนก่อน +1

    🙏🙏🌹🌹

  • @anishathapa5996
    @anishathapa5996 5 หลายเดือนก่อน

    Naman Dubai gurudevma

  • @kedarbidari7625
    @kedarbidari7625 4 หลายเดือนก่อน

    Live garna sakidaina?

  • @jeetgurung9335
    @jeetgurung9335 4 หลายเดือนก่อน +1

    Yo Karyakram KO uddeshya
    anusar swoyamsewak pani paichalan gari punya labh garna nisulka hunu parne ma bassthan bahek nai per head Rs 10,000 Dus hazar linu bhaneko arthik labh KO lagi gariyeko dekhiyo...5300 sahabhagi bhayeko ma afai hisab garnus 7 din ma kati arthik labh bhayexa😊

  • @rajanisitaula3957
    @rajanisitaula3957 4 หลายเดือนก่อน

    🙏🙏🙏💚💛💛💛😇😇😇

  • @Bidur1
    @Bidur1 3 หลายเดือนก่อน

    "Religion and spirituality are two different things." Please clarify, if you can...धर्म र अध्यात्म फरक कुरा हुन् । भनन त भनिन्छ तर कसरी, कुन अर्र्थमा कृपया खुलाइदिनुहोला । नत्र त हरेकले आफ्नै मत चाहिँ अध्यात्म, अरूको चाहिँ धर्म, सम्प्रदाय मात्रै भन्ने हल्का न्यानोमा बस्ने काम मात्रै भइरहनेछ ।

  • @bheshrajadhikari9267
    @bheshrajadhikari9267 5 หลายเดือนก่อน +1

    लुम्बिनी केवल एक पुरातात्विक महत्व को स्थान हो। बुद्ध को भूमि माथी न्याय त तब हुन्छ जब हामी आत्म ज्ञानको उज्यालो हिंसा बन्द गरेर आफूलाई चिन्ने कोसिस गर्छौं ।
    यो प्रक्रिया त्यति सजिलो छैन ।सजिलो भएको भए सिद्धार्थ गौतम दरबार मै बसी बसी बुद्धत्व पाई हाल्थे नि। बुद्धत्व प्राप्त गर्न कुनै स्थान विशेष को के महत्व! बेकार कुरा हो।

  • @sshworpariyar5057
    @sshworpariyar5057 4 หลายเดือนก่อน

    Gaffai ta ho SAMDHI 😁😁

  • @TheDiltamang
    @TheDiltamang 5 หลายเดือนก่อน

    Uha na yetako nautako darshan ho.

  • @rukminipoudel8446
    @rukminipoudel8446 5 หลายเดือนก่อน +1

    Hate om guruďav

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc 4 หลายเดือนก่อน

    हरि ॐ

  • @dhakalrp
    @dhakalrp 5 หลายเดือนก่อน +1

    🙏

  • @sampadabasnyat7783
    @sampadabasnyat7783 5 หลายเดือนก่อน +1

    🙏🙏🙏