नेपालमा विज्ञान बुझ्ने नेता जन्मेकै छैन... ॥ Mahabir Pun ॥ Deshsanchar Chautari EP-13

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024

ความคิดเห็น • 975

  • @shamiprai4340
    @shamiprai4340 10 หลายเดือนก่อน +196

    देसलाई क्रान्तिकारी युगमा बदल्न दिलोज्यान दिएर लागिपर्नु हुने डाक्टर महावीर पुन ज्युलाई हार्दिक नमन गर्दछु🙏🙏।

    • @santarai5728
      @santarai5728 10 หลายเดือนก่อน +3

      भाई सहयेग गर्नेहरू सबै मुलबासीहरू मात्रै छ। अरू त आरिस गर्ने। सहयोग गरेको पनि कसरी हात पारून भन्छ रे। 😢

    • @user-kw7kr4nv6w
      @user-kw7kr4nv6w 10 หลายเดือนก่อน +1

      🎉🎉🎉🎉🎉🎉

    • @RaiKirat-gs8jw
      @RaiKirat-gs8jw 9 หลายเดือนก่อน +1

      हाम्रो देश मा तपाईं जस्तो ले गर्छौं भन्दा गर्न दिदैन विकाश क्षेत्र जीरो खाली पार्टी पार्टी मिलेर घुसखोरी नेता आफु धनी हुने देश लाई कंगाल बनाउन मात्र लागी पर्छन अब काे दिन मा याे पार्टी हरुलाई साफ पार्नु पर्छ हामी सचेत यूवा हरुले ❤❤❤ God bless you 🙏 keep it up महावीर पुन ज्यू

  • @dabindarpun5524
    @dabindarpun5524 10 หลายเดือนก่อน +58

    संसार ले चिनेको तर यो नेपाल सरकार ले नचिनेको बैज्ञानिक महाबिर पुन प्रती हार्दिक नमन !

    • @ghimirebasanta9403
      @ghimirebasanta9403 9 หลายเดือนก่อน +3

      Hoina kasle vano hau boinaik yeslaii?? electrical mecanik chai ho

    • @user-gn7lv7fc1n
      @user-gn7lv7fc1n 2 หลายเดือนก่อน +1

      ​@@ghimirebasanta9403respect gare bro "yeslae" vanne sabda k bolya.mahabir pun jasto manxelae bru netalae respect garxau hola Ramro manxelae chae.

  • @binrai1826
    @binrai1826 10 หลายเดือนก่อน +170

    क्रान्तिका नाममा धेरै नेपालीले आफ्ना दुनो सोझ्याए तर महाबिर र हर्कले निस्वार्थ देशका लागी क्रान्ति गर्दैछन।नमन यहाहरुलाइ🙏

    • @sagarmagar9253
      @sagarmagar9253 10 หลายเดือนก่อน +5

      Mahabir ko agadi hrkey 5% pni xaina

    • @binrai1826
      @binrai1826 10 หลายเดือนก่อน +4

      @@sagarmagar9253 ko xa ta aru kp ki sere?ki prachand ki vauman?

    • @sagarmagar9253
      @sagarmagar9253 10 หลายเดือนก่อน

      @@binrai1826 only balen and mahabir

    • @mr.idokul7231
      @mr.idokul7231 10 หลายเดือนก่อน

      ​@@sagarmagar9253हर्क को हेर्न बाँकि छ राजा यति छिटो अर्थात् एक वर्ष त भाको छ बल्ल

    • @abirai1134
      @abirai1134 10 หลายเดือนก่อน +8

      ​@@sagarmagar9253 harkako dajoma mahabir 0% ho kin ki harka ani mahabir punko kamai alag ho. Harkale jasto mahabirle gareko xain ani mahabirle jasto harkale gareko xain.

  • @thamanrokamagar7877
    @thamanrokamagar7877 10 หลายเดือนก่อน +38

    नेपाल का हिरा डा.महाबिर पुन 🙏🙏🙏

  • @sushilaadhikary196
    @sushilaadhikary196 10 หลายเดือนก่อน +29

    एकदम ठिक भन्नुभयो देशले विज्ञान बुझेको छैन ।

  • @gkspecial1234
    @gkspecial1234 10 หลายเดือนก่อน +54

    हामीले महावीरको सिद्धान्तलाई ख्याल नगर्ने हो भने नेपाल पछुताउनु पर्ने दिन आउँछ।

  • @PrakashChamling
    @PrakashChamling 10 หลายเดือนก่อน +71

    संसारले चिनेको, तर, आफ्नै देशले चिन्न नसकेको 🙏

  • @Ghumihidneyatra
    @Ghumihidneyatra 10 หลายเดือนก่อน +45

    dr माहाबिर पुर सरको कुरा यथार्थ अनि सान्दर्भिक र देशको हितमा छ जय देश्🇳🇵🙏

  • @yogeshbaral2985
    @yogeshbaral2985 10 หลายเดือนก่อน +88

    मन बाट नै Respect जागेर आउँछ यो मान्छे देखेपछि
    We love you sir ❤️

    • @RajaManu-tu8te
      @RajaManu-tu8te 10 หลายเดือนก่อน

      Yo manxxele boleko pani herna ajha respect gareko re kti hasnu 😅😅😅

    • @bkraichamling8067
      @bkraichamling8067 10 หลายเดือนก่อน +1

      नेपाल मा बसेको युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नको उत्तर चही गजबको लाग्यो 😂😂😂😂

  • @budhagrg123
    @budhagrg123 10 หลายเดือนก่อน +28

    यो देशमा बैज्ञानिक पढेको नेता छैन महाविर सर ।यदि हजुरको विज्ञान प्रविधिकलाई साथ दिने प्रधान मन्त्री अएको भए लाखौं युवा विदेशिनु पर्ने थिएन हजुर।

  • @premtamang2221
    @premtamang2221 10 หลายเดือนก่อน +83

    मार्मिक शब्दहरूले मुटुमा लाग्यो सर🙏

    • @dhakalofficial
      @dhakalofficial 10 หลายเดือนก่อน

      ❤❤

    • @tejkhattri573
      @tejkhattri573 3 หลายเดือนก่อน

      ​@@dhakalofficialww

  • @limbucouples5836
    @limbucouples5836 10 หลายเดือนก่อน +104

    नेपाल र नेपालीले गौरव गर्ने व्यातित्व हुनुहुन्छ। ❤❤❤ हार्दिक सम्मान छ ।

  • @DrTilakPathak
    @DrTilakPathak 10 หลายเดือนก่อน +18

    म प्रया interview सबै हेर्न सक्दिन तर पुन सरको interview हामी नेपाली र नेपालको लागि अति सान्दाबिक लाग्यो policymakers ले हेर्नु पर्ने भिडियो हो !

  • @unworld719
    @unworld719 10 หลายเดือนก่อน +69

    “ नेपालले चिन्न नसकेको हीरा”Dr Mahabir Pun is the living Legend and he is the best example for all “simple living higher thinking” truly respect from the heart 🙏🏼

  • @durgathapa6781
    @durgathapa6781 10 หลายเดือนก่อน +20

    कति मीठो अन्तर्वार्ता । खै नेताहरुको घैँटामा कहिले घाम लाग्ला र राष्ट्रिय आविष्कार केन्द्र महाविर सरले कल्पना गरेजस्तो सपना पूरा होला।

  • @investalways
    @investalways 10 หลายเดือนก่อน +4

    फलेको हाँगा नै झुकेको हुन्छ । अाफुलाई फिरन्ते भनेर आफैलाई भन्ने महान सपुत महाविर पुन साच्चै यो देशको लागि खाँचो छ। देशभक्ति नेपालको छोरो वैज्ञानिकलाई सकेसम्म सबैले सहयोग गरौ ।

  • @sanjeevbhattarai780
    @sanjeevbhattarai780 10 หลายเดือนก่อน +89

    देशले नचिनेको अमुल्य हिरा डा.महाविर पुन❤

    • @gyanubomjan3647
      @gyanubomjan3647 10 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @kushallimbu7134
      @kushallimbu7134 10 หลายเดือนก่อน

      ❤❤🙏

    • @shyamlama1133
      @shyamlama1133 5 หลายเดือนก่อน

      desh le hoina bahun badi sarkar le nachineko hira

    • @suryatamang5321
      @suryatamang5321 4 หลายเดือนก่อน

      जय होस महाबिर पुन

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k 7 หลายเดือนก่อน +8

    महान ब्यक्ति महा बिज्ञानिक महाबिर पुण जिन्दाबाद

  • @user-jb9fl7hz1i
    @user-jb9fl7hz1i 10 หลายเดือนก่อน +10

    अहिलेका नेता, कर्मचारी, विद्वार्थीहरूलाई नवप्रवर्दनको बारेका हामी सबैले बुझाउ। प्रविधिको बिकास विना आयात गरेर मात्र देश बन्दैन बन्दैन। महाविर पुनलाई सबैले साथ दिउ।

  • @nirajyakkha9272
    @nirajyakkha9272 7 หลายเดือนก่อน +15

    सिधा मान्छे को कुरै सिधा ...... तपाईं महान हुनुहुन्छ सर 🙏

  • @shailendrashrestha1225
    @shailendrashrestha1225 10 หลายเดือนก่อน +27

    देशको अमुल्य हिरा...

  • @user-bb9qo5du3i
    @user-bb9qo5du3i 10 หลายเดือนก่อน +25

    यति निश्वार्थ भावनाले देशको चिन्ता गर्ने मान्छेको सरकारको खै उत्तरदायित्व ।

    • @dhakalofficial
      @dhakalofficial 10 หลายเดือนก่อน

      Nepal ho hajur 🥺🥺

  • @janaksilalaauji6047
    @janaksilalaauji6047 หลายเดือนก่อน +1

    नेपाल सरकारलाई वैज्ञानिक डा. महावीर पुन को सराप लाग्न सक्छ ! महान बौद्धिक व्यक्तित्व महावीर पुन ज्युलाइ हार्दिक नमन प्रकट गर्दछु !

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 8 หลายเดือนก่อน +26

    ठुलो मान्छेलाई आफ्नो बडप्पन कहिलै दशाउदैन महान महाबिर पुन साहाब

  • @prithbirai5432
    @prithbirai5432 10 หลายเดือนก่อน +131

    Dr Mahabir Pun is really a great person and genuine scientist. He has intense desire to do something better for the country and countrymen. But the government has been turning deaf to damage his noble mission and vision.

    • @khelkud_Network_TV
      @khelkud_Network_TV 10 หลายเดือนก่อน

      Politics ko kura na garau aaru garam la ekxin .
      Yes you are right but here is one problem they have to do ads also to make popular their brand only producing and innovation doesn't make you famous so they are lacking in advertising. If they can do it then I believe they can grow also .

    • @sumitdng
      @sumitdng 10 หลายเดือนก่อน +2

      k kura ko advertising garne???

    • @khelkud_Network_TV
      @khelkud_Network_TV 10 หลายเดือนก่อน

      @@sumitdng innovation gareako ko saman ko nhe . Abwa rocket 🚀 adi banaune ho vane yesma ad vanna milyo na but earth ma use hune saman banaune ho vane everything every innovation professional way ma public samu introduce garna paryo . Ani public demand vaye paxi aafai sponsor aauxa ya koi Collab garna aafai aauxa for sure ✅.

    • @suryamarahatta6646
      @suryamarahatta6646 10 หลายเดือนก่อน

      😊

    • @L5members
      @L5members 10 หลายเดือนก่อน

      Because of corrupted government and ब्राहमनबाद minded, so fucking dirty tricks of them.

  • @purnabishwokarma
    @purnabishwokarma 10 หลายเดือนก่อน +10

    धन्यवाद धेरै कुरा सिक्न पाईयो आजको यो सम्वादबाट धन्यवाद होल युनिटलाई

  • @dipakmoktan1434
    @dipakmoktan1434 4 หลายเดือนก่อน +2

    हजुर को कुरा सुनेर साह्रै दुख लाग्यो माहाविर पुन सर हजुरत फिरन्ते हैन सारा नेपाली जनताको उज्वल भविष्य कोर्ने भगवान हो हाम्रो देशको नालायक सरकार जव सम्म यो घटिया नेताहरु मर्दैन तब सम्म खै के आशा गर्ने हामी नेपाली जनता हरुले हजुरले सुरु गर्नु भएको आविष्कार केन्द्र सफल बन्दै जाओस् अनगिन्ती शुभ कामना!!! हजुर जस्तै विचार र ज्ञान भएको धेरै नेपाली को जन्म होस् भगवान बुद्ध संग प्राथना गर्दछु!!! हजुरको जय होस्!!!

  • @maheshlimbu9494
    @maheshlimbu9494 8 หลายเดือนก่อน +4

    सलाम छ महाबीर पुन सर, हजुर जस्तो व्यक्ति यो देशलाई
    खाचो छ l तर देशमा भायेक।ले हजुरलाई चिन्न सकेननl दुखको कुरो

  • @raazu402
    @raazu402 10 หลายเดือนก่อน +7

    मन छोयो सर तपाईंको कुराले 😢
    सलाम छ तपाई लाई हृदय देखी नै

  • @Bullet_Raja45
    @Bullet_Raja45 10 หลายเดือนก่อน +16

    हार्दिक नमन, महाबिर पुन ज्यु 🙏🙏🙏

  • @balaramsharma1551
    @balaramsharma1551 10 หลายเดือนก่อน +23

    52:17 je sukai gara vanne clips viral bhairako xa . But please watch his interview fully. Huge respect to Mahabir Pun ❤️

    • @Revencpele
      @Revencpele 10 หลายเดือนก่อน +1

      Malai yo kura lay ekdamei piir thiyo Hjr lay yaha rakhnu vayacha yo full video first mei heyreko thiya samajik sanjal vari jsukei gara vanney sabda matra rakhda Kati nabujney manchey lai naramro lagna sakcha vanney malai pani piir thiyo tapai hami sabei milera mahabir pun sir jastei aru lai pani sath sayog gari hamro desh lai agi badaunu parcha vanney malai lagcha ❤

  • @DILE309
    @DILE309 10 หลายเดือนก่อน +14

    Dr Mahavir punji is great man. All Nepalese are Allways support him.

  • @krishnashrestha598
    @krishnashrestha598 9 หลายเดือนก่อน +4

    यो सत्य कुरा हो रहेछ कि नेपालमा बिज्ञान प्रबिधि बुझेको मानिस १% बाहेक ९९% ले बुझेकै रहेनछन त्यो साच्चिकै सत्य रहेछ यो सफर गरेको सोझो फिरन्ते महाबीर पुनले काम गर्दै जादा साच्चिकै बुझ्यो र भन्यो।🙏🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹❤️❤️

  • @baburajkarki291
    @baburajkarki291 10 หลายเดือนก่อน +4

    डा महाबिर पुनलाइ भेटेको पहिलो दिनदेखिनै प्रभावित छु । उहाँको प्रयास र राज्यको गैरजिम्मेवारिपुर्ण व्यबहार, विकास प्रतिको सोच कस्तो रहेछ राम्ररी सुन्नुहोस र बुझ्नुहोस ।
    यदि देशको माया छ भने हामीले पनि उहाँको केन्द्रलाइ आर्थिक सहयोग जुटाइदिने कष्ट गरौ !

  • @manissvlog6218
    @manissvlog6218 10 หลายเดือนก่อน +19

    One of the best interview
    One and only Researcher in nepal Mahabir pun Sir salute 🇳🇵

  • @bishnupaneru8927
    @bishnupaneru8927 9 หลายเดือนก่อน +6

    Salute to Mahabir Pun ji. Thank you Chautari team!

  • @bibasrai983
    @bibasrai983 10 หลายเดือนก่อน +25

    राष्ट्रिय आविष्कार केन्द्र लाई बजेट दिन सरकारको नीतिले छेकेको होइन यो त थेप्चो नाक चिम्सो आँखाले छेकेको हो। होइन भने गुगल ब्वाइ लाई करोडौं पशुपतिको जलहारी लाई अरबौँ दिन किन कुनै बिधी बिधानले छेकेन?

    • @ChimreMagar
      @ChimreMagar 10 หลายเดือนก่อน +2

      सहि हो

    • @abirai1134
      @abirai1134 10 หลายเดือนก่อน +1

      Tha xa kasle xekeko ho kuni vanne kuro. Rajnitima thepcho nakhe xan kin chucheharu xan xarlang xa.

  • @indiraghimire1284
    @indiraghimire1284 10 หลายเดือนก่อน +14

    Man with golden heart and simplicity ❤️

  • @user-bk9iz7je8n
    @user-bk9iz7je8n 4 หลายเดือนก่อน +2

    हार्दिक सम्मान छ हाम्रो देश को प्रमुख गहना महाबिर पुन सर लाइ

  • @sukrajlimbulimbu7182
    @sukrajlimbulimbu7182 10 หลายเดือนก่อน +9

    देशले नचिनेको हिरा डा माहाबिर पुन

  • @girthapathapa5721
    @girthapathapa5721 10 หลายเดือนก่อน +4

    नेताहरु त सबै भ्रष्टाचार गर्न र अाफ्नै पोल्टा भर्न मा मस्त छन्। अनि कहाँबाट बिज्ञान लाई बुझ्ने ..!
    जनता मा चेतना को कमी र गरिबी सबैभन्दा ठूलो समस्या
    जसको कारण हो नेता हरु जनतालाई फुत्द्धु बनाउन अति नै सजिलो छ।
    धन्यवाद महाबिर सर your great men🙏

  • @HemanshLuhar
    @HemanshLuhar 4 หลายเดือนก่อน +2

    एक दम सही कुरा सरकारले यो नीति बनाउनै पर्छ

  • @dipakgiri463
    @dipakgiri463 10 หลายเดือนก่อน +4

    नेपालमै बहुमुल्य ज्ञानकाे भन्डार भएका माहन बैज्ञानिक आदरणीय डा माहबिर पुन जस्लाई नेपाल ले नै चिन्न नसक्नु नेपाल र नेपालिहरुका लागि दुख को कुरा हो नेताहरुले गर्दा देशलाई नै बर्बाद गरीसके अब युवा तात्नु जरुरी छ ❤🎉

  • @ramebhotiya-oq2sb
    @ramebhotiya-oq2sb 10 หลายเดือนก่อน +2

    एऊट नेपाली जनता र राष्ट्ले नचिनेको हिरा हो डा.माहाबिरपुन सर । सवैले चिनु जरुरी छ

  • @saudkrishna9022
    @saudkrishna9022 10 หลายเดือนก่อน +5

    सादा जिबन उच्च विचार भनेको यही नै हो

  • @amirdulal59
    @amirdulal59 10 หลายเดือนก่อน +5

    हामी हरेक नेपाली महावीर पुन जस्तो मुर्ख हुने हो भने देश बन्छ

    • @jotrana7096
      @jotrana7096 5 หลายเดือนก่อน

      Tara Chornetaharule shichako abhale kuro bujhdainan😂😂😂

  • @baburamdawadi6456
    @baburamdawadi6456 9 หลายเดือนก่อน +2

    नेपालले कृषि मंत्रालय पूर्णतःखारेज गरी कृषि
    विज्ञान कार्यालय स्थापना गरी यस्को जिम्मा
    श्री महाबीर पुनलाई कृषिको पूरै बजेट सहित ससम्मान हस्तान्तरण गर्न पर्छ ।

  • @user-fz7bi9bz5t
    @user-fz7bi9bz5t 10 หลายเดือนก่อน +17

    सरकारले चासो नदेखाएको हुनाले नभएको🙏👍

  • @hbrai
    @hbrai 10 หลายเดือนก่อน +9

    देशको लुटेरा पण्डितहरुले कहिले बुझ्लान र खै विज्ञान प्रविधि नवीनता डा:महाविर पुनलाई।

  • @bhimkarki5028
    @bhimkarki5028 10 หลายเดือนก่อน +23

    Respectful person of Nepal and his sadness towards 99% is a true remark.where is national glance only on दान on बोटुको from बिदेशी दाता।

  • @mitrarai3491
    @mitrarai3491 10 หลายเดือนก่อน +16

    Grand salute to Mr Pun sir & his team 👏👏🙏🙏

  • @ampmskm
    @ampmskm 10 หลายเดือนก่อน +3

    महावीर सर को सीधा कुरा , मन पर्ने हरु यता लाइक 👍

  • @Jumlimpsn
    @Jumlimpsn 9 หลายเดือนก่อน +3

    जहा जान्छौ जाउ तर देश नभुल ❤️☺️
    निस्वार्थी भावना प्रति नमन ❤🙏🇳🇵

  • @KhimendraRoka
    @KhimendraRoka 4 หลายเดือนก่อน +2

    देशका राजनतिक नेताले चिन्नु पर्ने व्यक्ति हुन् महावीर पुन

  • @sisirsainju3647
    @sisirsainju3647 9 หลายเดือนก่อน +3

    हाम्रो देशमा पनि महावीर पुन जस्तो व्यक्तित्व जन्मेको छ | हामीजस्ता युवाहरू लाग्यौं भने यो देशको चांडै विकास हुन्छ |

  • @narayankarki5769
    @narayankarki5769 3 หลายเดือนก่อน +6

    नेपाली युबाको अँखाको नानी यो डा माहाबिर

  • @user-vy2mv6mq1e
    @user-vy2mv6mq1e 9 หลายเดือนก่อน +3

    सलाम छ डाक्टर महावीर पुन प्रति।

  • @thechaser2973
    @thechaser2973 10 หลายเดือนก่อน +59

    He is one hell of a organic scientist for my generation people and has inspired many folks to live a simple and idealistic life. We love this man so much.❤❤ ❤❤❤❤we love you sir.

  • @raihoki5317
    @raihoki5317 10 หลายเดือนก่อน +8

    साच्चै नेपाल काे भ्रष्टाचारी दलालि माफिया चाेर देश द्राेहि
    नेता हरु ले बैज्ञानिक काे अर्थ
    बुझे काे छैनन्
    बुज्ने हरु पनि देश राष्ट्र प्रति
    गद्दार बिदेशी काे दलालि
    झाेले हरुले गर्दा
    अाज नेपाल पछि परेकाे छ
    सलाम छ माहान ब्यक्ति
    माहाबिर पुन जस्तो
    सपूत पाएकाेमा नेपाल
    अामाले साथै हामी जनताले

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 8 หลายเดือนก่อน +4

    Mahabir pun sir is the great personality for our country. Salute sr❤🙏🙏

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 10 หลายเดือนก่อน +14

    प्रश्न त साेध्छाै मिडिया महाेदय... महावीर जी ले दिएका जवाफकाे भाव चै बुझ्छाै कि टाउकाे मात्रै हल्लाउछाै हँ☝️😌☝️

    • @basantthapa1072
      @basantthapa1072 10 หลายเดือนก่อน +3

      100 right

    • @Gaunleramailovlog
      @Gaunleramailovlog 10 หลายเดือนก่อน +2

      एक्दम सहि कुरा👍️👍️

    • @rajanale81
      @rajanale81 10 หลายเดือนก่อน +2

      Ek percent ni bujhe xaina😂

  • @yubrajgurung3620
    @yubrajgurung3620 10 หลายเดือนก่อน +1

    यो माँचे लाई देखदा माया लागेरा आयो । बीचारा मेरो देशले चीनना ना सकेको आउटा हिरा हो महावीर पुन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @lingsangmakrihang4922
    @lingsangmakrihang4922 3 หลายเดือนก่อน +2

    काटाेहरुलाई देशकाे माया भएपाे देश बेचुवहरुलाई केकाे माया र माबिर सरकाे कुरा सुन्थे ।

  • @Yamjeetmalla
    @Yamjeetmalla 9 หลายเดือนก่อน +4

    One of the pure and innocent person !
    Fact statement .Huge solute to Mr. Pun.

  • @ktmvlog463
    @ktmvlog463 9 หลายเดือนก่อน +5

    हिरा लाई मेरो देस ले चिन्न नसक्दा अचम्म लाग्छ।😢

  • @AnishaRai-fn7ee
    @AnishaRai-fn7ee 4 หลายเดือนก่อน +2

    हाम्रो देशले नचिने पनि विश्वले चिन्छ हजुर महान हुनुहुन्छ ❤❤❤

  • @sistergrasikakritysha
    @sistergrasikakritysha 10 หลายเดือนก่อน +13

    He is great person ❤❤❤love how he speaks.🙏🙏

  • @dbrana6329
    @dbrana6329 10 หลายเดือนก่อน +68

    It is very true that the scientific culture was/is not in Nepalese culture. So called educated people (including myself) were taught like a parrot without explaining any significance and relevance of science in the society. He is trying his best to teach the importance of scientific contributions for the development of Nepalese society.

  • @norbulamajumli1768
    @norbulamajumli1768 8 หลายเดือนก่อน +2

    हजुरलाई लाई फिरन्ते बनाउने गणतन्त्र बादी हाे,तपाईलाई नेपालीले सम्मान गर्छु,

  • @milanlama6692
    @milanlama6692 28 วันที่ผ่านมา +1

    महाबिर पुन ज्यु,तपाईं बिज्ञान सम्बन्धी a,b,c,d नजानेकाहरुको माझमा बोल्दै हुनुहुन्छ।

  • @tsmager2926
    @tsmager2926 10 หลายเดือนก่อน +4

    देस लाई माया गर्ने सफा मन भएका महाहिर पुन ज्यू लाई धेरै धेरै धन्यबाद

  • @bossbeat8300
    @bossbeat8300 10 หลายเดือนก่อน +10

    I really enjoyed watching the whole interview with respected Mahabir Pun sir.And thanks to Desh Sanchar for briging such good interview which is most essential for Nepal.
    Ani sir le vaneko kuraa sadhai yaad raakhne xu
    Jahaa gayepani aafno desh ko mayaa chai kahile na maarnu.
    Currently i am in Sweden doing master’s programme in Water Engineering and will be back to serve my Nation 🙏🥰🥰🥰

  • @surendrabudhamagar8812
    @surendrabudhamagar8812 3 หลายเดือนก่อน +2

    नेपाल सरकार भनेको मरेको लास हो त्यसैले महान ब्याकती हरुले दुख पायका छन

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 10 หลายเดือนก่อน +1

    हुने बिरुवाको चिल्लो पात भनेझै
    महाबिर पुन ज्युको महान सोच बिचारलाई म मनै देखि सलाम गर्न चाहन्छ।

  • @limbuanjana2916
    @limbuanjana2916 10 หลายเดือนก่อน +2

    Mahabir pun uha ko interview purai sune yati sahi kura garnu va xa bastab mai , ma sanga words xaina xplain garne mahabir pun ,dr. Ruit, harka sampang , Belen Saha hasta manis haru chai hamro desh nepal ko lagi khacho xa🙏🏻🙏🏻🙏🏻

  • @khumasubedi529
    @khumasubedi529 10 หลายเดือนก่อน +2

    महान दार्शनिक विचारका धनी जस्काे नामै काफि छ

  • @tamangk
    @tamangk 10 หลายเดือนก่อน +2

    नेपालमै प्रविधिको विकास गरेनन् भने सधैंभरि अरुकाे दास बन्न जानुपर्ने छ

  • @binasmagar6237
    @binasmagar6237 10 หลายเดือนก่อน +2

    Jindagima kasaiko interview Pani naxutai hereko yahi ho..aajhai din vari heri Rahu jasto lagyo.. big salute sir❤❤❤❤🎉🎉🎉

  • @travellingwithoutdestination
    @travellingwithoutdestination 10 หลายเดือนก่อน +6

    Let him support, at list technology renovation motivation chain will start, & at the end one day success comes after failure. best of luck Mahabir Sir.

  • @thumbssherpa123
    @thumbssherpa123 10 หลายเดือนก่อน +5

    Dr mahabir pun sir a legendary great and genuine person in Nepal❤

  • @budhagrg123
    @budhagrg123 10 หลายเดือนก่อน +1

    सहि कुरा गर्नु भयो।महाविर पुनले।विज्ञान सम्बन्धी जान्ने नेता एउटा पनि छैन नेपालमा।

  • @user-zm3co3jy6w
    @user-zm3co3jy6w 7 หลายเดือนก่อน +1

    आफनो लागी हैन देसको लागी गरने सच्चा देसको सच्चा सपुत्र hajurlai सम्मान छ

  • @RamkrishnaRawat-he1xf
    @RamkrishnaRawat-he1xf 8 หลายเดือนก่อน +7

    नेताहरुले भ्रष्टाचार गर्न पाउने भए
    राष्ट्रिय आविष्कार केन्द्रलाई बजेट विनियोजन गर्थे
    तर कहाँ यस्तो महान काममा हाम्रा नेताहरु खर्च गर्नेछन र
    महाबीर पुन सर
    नमस्कार
    विज्ञान र प्रविधिले नै देश विकसित हुन्छ। होइन र महाबीर पुन सर

  • @dupendragurung5079
    @dupendragurung5079 10 หลายเดือนก่อน +14

    Grand Salute Mahabir Sir❤.

    • @rajthapa4546
      @rajthapa4546 10 หลายเดือนก่อน

      Grand salute mahabir sir😮❤

    • @sanjeebgurung6872
      @sanjeebgurung6872 7 หลายเดือนก่อน +1

      GOOD MORNING DR M B PUN SIR

  • @user-sl8xl8vy5c
    @user-sl8xl8vy5c 3 หลายเดือนก่อน +2

    सबै चाेरै चाेर लुटा बस्ने ठाउँ मा यस्तो मानबकाे केही सममान हुदैन र राजेयले वास्त नगरनु दुखकाे कुरा ।

  • @sushangajurel5772
    @sushangajurel5772 9 หลายเดือนก่อน +3

    सै हो बुझ्ने र बुझाउने तरिका फरक छन् ,,,

  • @sherbahadurpradhan7461
    @sherbahadurpradhan7461 8 หลายเดือนก่อน +2

    हो भ्रम सोच बिज्ञान हो बिचार बिज्ञान सत्य हो इमान्दार हो बिश्व चिनारी हो तर नयाँ बिज्ञान खोज होइन आफै भन्नू भयो नयाँ आबिस्कार खोज खोज कर्ता सत्य हो तर राज्य ले साथ पत्तकै चासो दिंदै दियन नेता हरु भन्ने गोरु घाँस खाने भयर हो जे होस नेपाल मा बैज्ञानिक निकाल्नु हुनु गर्नु पर्छ ज्र होस माहाबिर पुन सर नेपाल को सत्य हो खोज अनुसन्धान बनाउने बन्ने खोजिरह्ने चिन्तन धिरै भयको सत्य हो जय होस।

  • @dilkhadka1094
    @dilkhadka1094 9 หลายเดือนก่อน +5

    So proud of him as Nepalese citizen

  • @sushil7567
    @sushil7567 9 หลายเดือนก่อน +2

    गुड ❤❤गणतन्त्र चाहीदैन नालायक चोर नेताहुन ❤❤बीद्वाको खोई कदर गणतन्त्र धीक्कार जय सनातन जय नरेस❤❤

  • @milanpoudel8307
    @milanpoudel8307 10 หลายเดือนก่อน +12

    Simple living high thinking.great to see and listen today's guest.

  • @mahenrai1
    @mahenrai1 10 หลายเดือนก่อน +9

    He is such a great person

  • @bedprasadbhattarai7611
    @bedprasadbhattarai7611 10 หลายเดือนก่อน +9

    One of the best interview i had ever seen ..❤❤

  • @rajendrabudhathoki6416
    @rajendrabudhathoki6416 10 หลายเดือนก่อน +1

    एकदम सहि बरू अाफ्नाे घर घरेलि बनाउने बिदेशमा पैसा राख पुग्याे ।

  • @phurbasherpa8867
    @phurbasherpa8867 10 หลายเดือนก่อน +2

    सलाम छ पुन सर हामी नेपाली जनता अभिभावक बिहिन छौँ हिजडा हरु ले देस चलाएको हुनाले जनता ले सास्ती भोग्नुपरेको छ

  • @user-gp1gf2yg9h
    @user-gp1gf2yg9h 9 หลายเดือนก่อน +4

    छि छि !! हेर हेर पढेलेखेका स्वाँठहरूले महावीर महोदय समक्ष बुझ पचाएर लज्जास्पद प्रश्न गरिरहेको .... कठै !!!

  • @anilkhadka7896
    @anilkhadka7896 10 หลายเดือนก่อน +2

    ऊष्कृष्ट कोसेली दुबै जनाको साथमा सफलताको अग्रिम शुभकामना🎤🎤👏🙏

  • @user-xm9ow3np9k
    @user-xm9ow3np9k 10 หลายเดือนก่อน +1

    सबै भन्दा पहिला त डक्टर महाबिर पुन ज्यू लाई हार्दिक नमन

  • @ambarjanglimbutumyahang1308
    @ambarjanglimbutumyahang1308 10 หลายเดือนก่อน +1

    देश सञ्चारको उत्तरदायी पत्रकारिता भन्नु बाहुनहरुको मात्र रहेछ हगि, गजप कै कुरो हो

  • @Adwrells
    @Adwrells 10 หลายเดือนก่อน +13

    Sir, you are inspiration, a true engineer, mechanic, scientist whatever one could think of. You are a gem of a person, inspiration to us youths. Every success comes after from consecutive faliure. I truly adore as a True Engineer despite of fellow people who don't know his vision, Goals.

  • @jeetpun1621
    @jeetpun1621 10 หลายเดือนก่อน +12

    There is difference between invention n innovation.
    Invention-prototype of aeroplanes invented by Right's Brothers.
    Innovation-by-product of prototype of aeroplane- e.g. commercial (Boeing,Air bus) pale n fighters plane etc.
    Support Dr. Mahabir Pun.
    Jaya Nepal 🇳🇵