नेपाल महात्म्य | जगतगुरु मोहनशरण देवाचार्य | Yubaraj Ghimire | Chatara Mahakumbha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 เม.ย. 2024
  • चतराधाममा चैत २७ गतेबाट शुरु हुने महाकुम्भबारे जगतगुरु मोहनशरण देवाचार्यसँगको अन्तरक्रिया...
    #nepal #religion #hindu
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsanchar.com
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    ⚠️DISCLAIMER⚠️
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

ความคิดเห็น • 290

  • @licsanjibkhadka4382
    @licsanjibkhadka4382 2 หลายเดือนก่อน +29

    यो होनी राज्य प्रति को माया देश भक्त " जगत गुरु बालसन्त मोहनशरण देवाचार्य महाराज " लाई बार बार बन्दाना

  • @deenanathacharya2743
    @deenanathacharya2743 2 หลายเดือนก่อน +24

    बधाई छ युवराज गुरु आज अत्यन्त विद्वान भूमिपुत्र गुरुदेव देवाचार्यलाई सहभागी गराउनु भएकोमा ।यहाँहरु दुवैमा हार्दिक नमन गर्दछु।

  • @Godse_9
    @Godse_9 2 หลายเดือนก่อน +12

    नेपाल एक बेद भुमी र देब भुमी दुबै हो तसैले हाम्रो नेपालमा भयका धार्मिक स्थानलाइ बिश्व माझ चीनाउनु पर्छ । नमो नम गुरु🌺🌺🌺🚩🚩हर हर महादेव

  • @basughimire7452
    @basughimire7452 2 หลายเดือนก่อน +4

    गुरुदेबले जुन नेपाललाई बिश्वब्यापी रुपमा चिनाउनु
    भयकोमा हार्दिक दण्डबत गर्दछु।

  • @sushilghimire6944
    @sushilghimire6944 2 หลายเดือนก่อน +3

    गुरुको आयु हजार बर्षको होस् । जो नेपालीले नेपाल देश भित्रका पौराणिक रुपमै प्रमणीत सम्पुर्ण धार्मिकस्थलहरु लाई बिश्वमाझ पुर्याउन दिनुभएको योगदानलाई उच्च- सम्मान । मानिस भएर जन्म लिएपछि गर्नुपर्ने मानव कर्तव्य लाई उचाईमा पूरा गर्नुहुदैछ त्यसले सबैको आँखा खोलियोस ।
    यस्ता महान पुत्र जन्मदिने आमा बुवा, देश र हामी सबै भाग्यमानी हौं । उहाको कृतिहरुको प्रतीक्षामा छुमपनी ।।

  • @user-lh4ko7gt9s
    @user-lh4ko7gt9s หลายเดือนก่อน +1

    हार्दिक नमन गुरुवर नेपाल राष्ट्रको पहिचान को लागि आफ्नो तन मन र धन ले सम्पुर्ण नेपालीहरुले अगाडि लैजानु पर्छ भन्ने मुल मन्त्र दिन सक्नु भएकोमा गुरुवर लाई र प्रस्तोता युवराज घिमिरे लाई हार्दिक बधाई एवं शुभकामना 🙏🌹

  • @SuryaPrasadKharel
    @SuryaPrasadKharel 2 หลายเดือนก่อน +7

    नेपाल र नेपालीले गौरव गर्ने महान धार्मिक र ऐतिहासिक ठाउँ थलो खोज गरि हामी समक्ष राखि दिनु गुरुदेव मा नमन टक्राउदछु ।

    • @radhadahal2543
      @radhadahal2543 2 หลายเดือนก่อน

      लुगुरु यो नेपाल लाई 4 चार धाम बनाउन😊

  • @indubhushangautam
    @indubhushangautam 2 หลายเดือนก่อน +5

    नेपालको अद्यात्मिक महात्म्य बारे आदरणिय श्री श्री श्री जगतगुरु मोहनशरण देवाचार्य ज्यु ले भन्नु भएको कुरा एकदम सहि छ , यसमा कुनै अतिस्योक्ति छैन भन्ने कुरा को प्रमाण भारतीय जगतगुरुहरु , शङ्कराचार्य ज्यु हरुको बिगतमा भनिएका तथ्य शास्त्रसम्बत बिचार ले प्रष्ट हुन्छ । बेद , पुराण , उपनिषद नै हाम्रा धार्मिक निर्णय का श्रोत पुस्तक हुन् । हालै भारत को अयोध्या मा श्री राम को मन्दिर स्थापना गर्दा भारतीय प्रधानमन्त्रि र भारतीय कै सन्त , जगतगुरुहरुको उपस्थितिमा उहाहरुकै अगाडी प्रसिद्ध जगत गुरू, डा राघबाचार्य , अध्यक्ष, श्रीरामलला सदन देवस्थान ट्रस्ट अयोध्याका गुरुले नेपालको जनकपुर्, मुक्तिनाथ , गण्डकी , सालीग्रामको बारेमा यसको महत्व बताउनु भएको थियो । जगतगुरु श्री मोहनशरण देवाचार्य ज्यु ले भन्नु भएको नेपालको राम्रा लाखौ कम्बल को उपहार राजा जनक ले दाइजो मा सीतामाता लाइ अयोध्या बिबाह गरेर पठाउदा दिएको खुलासा जगत गुरू, डा राघबाचार्य ले गर्नु भएको थियो । साथै दमोदर कुण्ड, मुक्ति नाथ , कागबेनी को महत्व को बारेमा बताउनु भएको थियो । शङ्कराचार्य ज्यु ले ५१ शक्ति पिठ को खुलासा गर्ने क्रम मा नेपालको जनकपुर्, गण्डकी , पशुपति - गुह्यश्वोरी, त्रिपुरा सुन्दरी डोल्पा को बारेमा प्रस्ट भन्नु भएको थियो । बडीमालिका , त्रिपुरा सुन्दरी, गूह्येश्वोरी, जानकी मन्दिर, गण्डकी क्षेत्र नै ५१ शक्ति पिठ मा पर्ने क्षेत्र हुन् भन्नु भएको थियो । जगत गुरू, डा राघबाचार्यले ऋषभ देव भगवान , भरत राजा ले गण्डकी मुक्ति क्षेत्र मा तपस्या गरेको कुरा भन्नु भएको थियो । स्रिङ्गि ऋषिको आश्रम गुल्मी जिल्ला भएको र राजा परिक्षिलाइ श्राप मिलेर भागवत कथा मा उल्लेखित ठाउ मा धेरै जसो क्षेत्र नै गण्डकी नदि कै सेरोफेरो मा छ । श्री श्री श्री जगतगुरु मोहनशरण देवाचार्य ज्यु ले भन्नु भएको सत्य शास्त्र बचन नै हुन् - यसमा गभ्भीर अनुशन्धान भै अझ सत्य तथ्य बाहिर आओस , शास्त्र मा उल्लेखि त् नेपाल को महत्वपूर्ण ठाउ को बारेमा प्रष्ट्र हुदै जाओस ।

  • @geetakunwar5165
    @geetakunwar5165 2 หลายเดือนก่อน +2

    नमन गर्दछु , हाम्राे राष्ट्रकाे सान र गाैरव जगतगुरु लाई।💐💐😍😍💐💐

  • @janardandhungana9806
    @janardandhungana9806 หลายเดือนก่อน

    नमन गुरुदेव! अति उत्तम कार्यक्रमको योजना सुसम्पन्न भयो। धन्य धन्य !!

  • @mohangurung9857
    @mohangurung9857 2 หลายเดือนก่อน +2

    राधे राधे गुरुदेव,नेपाल भुमी सृष्टिको पहिलो देश हो भन्ने कुरा हिन्दु गुरुलाई अवगत गराएर नेपाल भुमीको संरक्षण गर्न सके मात्र बिश्र्व शान्ति हुने कुरा ब्यापक्ता बनाउनु नेपालको कल्याण हुनेछ।

  • @GorkhaKhukuri
    @GorkhaKhukuri 2 หลายเดือนก่อน +4

    गुरु तथा जगतगुरु ज्यु लाई यो भन्न चाहन्छु की
    गंगा देखि ब्राम्हपुत्र तिब्बत देखि कश्मिर सम्म हाम्रै भुमि हो भने गंगा जमुना यमुना ब्राम्हपुत्र लाई किनारा लगाउन पर्ने या पराइको सोच्न पर्ने कुनै कारण छैन
    त्यो हाम्रो भुमि हो शान हो!!

  • @indirapanday2724
    @indirapanday2724 2 หลายเดือนก่อน +3

    हार्दिक नमन जय जगत गुरुदेब 🙏हजुर ज्ञान गुणसागर हुनुहुन्छ। हजुर्को जति बर्णन गरेपनि सकिदैन। बाचुञ्जेल सदा हजुर्को दिब्य ज्ञान गुणका वाणीहरू सुन्न पाइराखु🙏🙏🙏🙏🙏🌹👏

  • @apsarachhetri9552
    @apsarachhetri9552 2 หลายเดือนก่อน +2

    नमन 🙏🙏🙏 मेरो देश हिन्दुराष्ट्र नै हो, मा जननी नेपाल आमा🙏🙏🙏

  • @biduradhikari6053
    @biduradhikari6053 2 หลายเดือนก่อน +2

    येसरी दुबै विद्वान्हरु को मन्थनले देश र समाज ले धेरै कुरा पाउन सक्छन। साधुबाद श्री गुरु र श्री युबराज ज्यु हरु प्रति

  • @dr.kamali7982
    @dr.kamali7982 2 หลายเดือนก่อน +5

    #gita4life अभियानको तर्फबाट हार्दिक नमन ❤

  • @everywherepawan
    @everywherepawan 2 หลายเดือนก่อน +3

    कुनै समय राज संस्था र वैदिक सनातनको बिरुद्ध बज्र प्रहार गरेर धर्म निरेपेक्षता सहितको गणतन्त्र ल्याएकोमा गर्व गर्ने युवराज शर्माको आजकल यो छद्मभेष देख्दा अचम्ममा परेको छ ।

    • @user-wp5rs4jb4x
      @user-wp5rs4jb4x หลายเดือนก่อน

      Good luck with your mahayog and amaranth.gurudev sastanga Pranab.

  • @Yubrajkandel
    @Yubrajkandel 2 หลายเดือนก่อน +5

    हार्दिक नमन गुरूदेव । नेपाल र नेपालीको धार्मिक र बौद्धिक व्यक्तित्व ।

  • @tejnathkandel1642
    @tejnathkandel1642 2 หลายเดือนก่อน +3

    परमानंदको अनुभूति गराऊने गुरू वचन र पूंन्य भूमि माँ हजुर्को पहलमाँ हुने कुंभ मेला र सुभ कार्य लाई सफल तुलाऊने समस्त भागवत प्रेमी सबै सबै माँ नमन तथा सुभकामना 🎉 जय गुरू दिव्यआत्मा 🎉

  • @urmilashrestha1944
    @urmilashrestha1944 2 หลายเดือนก่อน +6

    ॐॐॐॐॐॐ नमो भगवते वासुदेवाय गुरुदेव जय सिया राम राम राम जय गुरुदेव कोटि नमन ❤❤🎉🎉

  • @navarajneupane2712
    @navarajneupane2712 2 หลายเดือนก่อน +1

    बधाइ छ युवराज दाजु हजुर्को माध्यमबाट आज हामी बिभिन्न सम्प्रदायमा बिडियए,छरियर रहेकोहरुलाइ यो अमृत पिलाउनु भयकोमा🙏🙏🙏🙏

  • @tarakarki8020
    @tarakarki8020 2 หลายเดือนก่อน +1

    गुरु राधे राधे हजुर माहान हुनुहुन्छ यति धेरै नेपाललाई चिनाउने हजुरबाट भएको छ हजुर धन्य हुनुहुन्छ हजुरको सधैं कल्याण होस्🙏🙏

  • @nimoli4317
    @nimoli4317 2 หลายเดือนก่อน +1

    नेपाल र यश तपो भूमि मनुष्य सृष्टि भूमिको नेपाल महात्म्य, जगतगुरु मोहनशरण देवाचार्य प्रति नमन छ जय गुरु !

  • @tulasaregmi3809
    @tulasaregmi3809 2 หลายเดือนก่อน +1

    जय गुरु देव कोटि कोटि प्रणाम।नेपालको पहाड कन्दराम पुगेर भगवानका हरेक लिलालाई वन मानसमा प्रस्टीकरण गराइ दिनुभयो ।

  • @sudarshansigdel8348
    @sudarshansigdel8348 2 หลายเดือนก่อน +1

    युबराज सर तपाईं लाई धेरै धन्यवाद गुरु ज्यु बाट नेपालको महिमाको बारेमा सुन्नपाएकोमा

  • @MrHemji
    @MrHemji 2 หลายเดือนก่อน

    यति विद्वान गुरू पनि अझै नेपालमा हुनुहुदोरैछ। नमन। भेट्न पो मन लाग्यो।

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada2319 2 หลายเดือนก่อน +1

    ❤स्वागत एवं सम्मान छ ।
    नेपाल श्री जगद्गुरु र, वौद्धिक पत्रकार युवराज द्वय ज्यू हरुद्वारा, धार्मिक एवं नेपाल स्थित पावन कौशिकि नदी (कुंभ-मेला) चतराधाम, द्वादश ज्योतिर्लिङ्ग समेतको विशेष महत्व प्राकाशन लाई ।❤

  • @tpadhikari6834
    @tpadhikari6834 หลายเดือนก่อน

    अत्यन्तै प्रशम्सनिय ब्यक्तित्व ! प्रणाम गुरुदेव !!

  • @tankabarakoti6164
    @tankabarakoti6164 2 หลายเดือนก่อน

    नेपालको इतिहास र संस्कृतिका पौराणिक धार्मिक अध्ययन र अनुसन्धान गरी स्वदेशको प्रमाणहरू जुटाउनुहुने गुरुलाई प्रणाम र बधाई !

  • @krishnabiharisubedi9961
    @krishnabiharisubedi9961 2 หลายเดือนก่อน +1

    यस्ता यस्ता सन्तमहात्माहरू नेपालमा पनि छन् मोहनशरण देवाचार्यजी महाराज जो नेपालमा जगद्गुरु पनि हुनुहुन्छ जो शतप्रतिशत रूपमै योग्यताको कसीमा खरो रूपमै उत्रिइनु भएकै छ । केही नेपाली धर्मगुरु भनेका छन् नेपाल र नेपाली जगद्गुरु हुनसक्द‌ैनन् ! यो कुरा शतप्रतिशत गलत छ । योगी नरहरि नाथ जस्तै महानसन्त मोहनशरण देवाचार्य जी महाराजचरणकमलमा दण्डवत् प्रणाम छ !

  • @yogendrashahi9213
    @yogendrashahi9213 2 หลายเดือนก่อน +1

    हे जगत गुरु हजुरलाई काेटी काेटी नमन🙏🙏 साथै बरिस्ठ पत्रकार युवराज घिमिरेलाई धन्यवाद 🙏

  • @prabhuparajuli8459
    @prabhuparajuli8459 2 หลายเดือนก่อน +1

    महान सन्तका श्रीचरणमा हार्दिक नमन 🙏🙏

  • @basudevbista1857
    @basudevbista1857 2 หลายเดือนก่อน

    अति नै मीठो महावाणि आफ्नो माटोको महत्त्व सुन्न पाउँदा असाध्यै आनन्द आयो गुरुदेवलाई हार्दिक नमन:🕉️🌷🙏

  • @gitashrestha64
    @gitashrestha64 2 หลายเดือนก่อน

    बाल्सन्त जगदगुरु महाराजश्री जी लाई धेरै धेरै नमस्कार!
    एक्लै गुरुजीको प्रयास मात्रले हैन , अन्य हामी सबैले राष्ट्र चिनाउने प्रयास गर्नुपर्छ ,तब हाम्रै देशको तीर्थ स्थल विश्व प्रसिद्ध बन्ने छ !

  • @sabitraacharya4290
    @sabitraacharya4290 2 หลายเดือนก่อน

    हृदय धेरै नै भाबिबभोरले अाँशुले भरियो,यस्ता दिब्य पुरूषलाई हृदय देखी नमन ।

  • @indirapanday2724
    @indirapanday2724 2 หลายเดือนก่อน

    श्रीयुवराज घिमिरेज्युको सद प्रयास द्वारा "देश संञ्चार" बाट जगत गुरुदेबको नेपालको धार्मिक स्थलहरूको उदाहरण सहितको महत्वपूर्ण विश्लेषण सुन्न पाउँदा सार्है लाभान्वित भएकिछु।गुरुदेबको बिद्वताको जति प्रशंसा गरे पनि सकिँदैन जय होस् गुरुदेब 🙏

  • @puspasubedi423
    @puspasubedi423 2 หลายเดือนก่อน +1

    मेरा पाठशालाको सहपाठी मित्र गुरु लाई हार्दिक नमन।🙏🙏

  • @sanjaysarawagi4730
    @sanjaysarawagi4730 2 หลายเดือนก่อน +1

    Yuvraj sir is great journalist of Nepal.....

  • @krishnaprasadbhattarai3613
    @krishnaprasadbhattarai3613 2 หลายเดือนก่อน

    हार्दिक नमन गुरुदेव🙏 हजुरको अमृतमय वाणी सुन्न पाऊँदा ज्यादै खुसी लाग्यो । जय नेपाल🙏

  • @bishnubadal7209
    @bishnubadal7209 2 หลายเดือนก่อน +50

    हार्दिक नमन🙏गुरुदेब, मेरो पुर्वजन्मको सत्कर्मको प्रभाव नै होला सायद यस्तो पावन भूमि नेपाल मा जन्म भयो | गर्वको महशुस गर्दछु |

    • @dhrubaneupane2784
      @dhrubaneupane2784 2 หลายเดือนก่อน +2

      गुरू प्रति नमन गर्दछु। युवराज घिमिरे सर लाई सलाम छ ।

    • @laxmanrajsinghthapa9367
      @laxmanrajsinghthapa9367 2 หลายเดือนก่อน

      @@dhrubaneupane2784 q4q11111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq3qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq4qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqql1
      ll1l
      L1l11l

    • @bishwashrestha4147
      @bishwashrestha4147 2 หลายเดือนก่อน +1

      Hare krishna Bishwa Lal Shres tha Murali Manohar Das Regards Thanks

    • @tikakumarigautam7197
      @tikakumarigautam7197 2 หลายเดือนก่อน

      जय गुरुदेव जय नेपाल

    • @dipendrakarki-vn4dk
      @dipendrakarki-vn4dk 2 หลายเดือนก่อน

      जगत गुरु देब्रे केाटि काेटि नमन 🌹🙏🙏🌹🌹​@@bishwashrestha4147

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 2 หลายเดือนก่อน +2

    श्रद्धेय जगतगगुरूज्यूलाई नमन ! कुम्वमेला लाग्नु, लगाउनुमा गुरूज्यूकै मुख्य योगदान छ । गिताप्रेसबाट छापिने स्कन्ध पुराणमा मात्र दुई खण्ड मानस खण्ड र केदार खण्ड मात्र भएको २०१३ सालमा प्रकाशित भएको हिमबत खण्डमा मात्र नेपाल महात्मा खण्ड आएकोमा पुरातात्विकतामा भारतीय विद्वाहरूले सदैव प्रश्न उठाई आएको कुरा सबै गुरूज्यूहरूलाई थाहा छ । अब त ५ खण्ड भएर बृद्धि भएको कुरा गुरूज्यूबाट सुन्नमा आयो ! हस्तिनापुरका नागरिक कुशिक ऋषि उहीकै कोशी नदीको तटमा तप गरे कि, नेपालको कोशी नदीमा? अन्यौलको कुरा छ । गुरूज्यूले सगरमाथाको व्याख्या सागरको माथा भनी लगाउनुभयो तर खूदै बाबुराम आचार्यले सगरको माथा भनी अर्थ लगाई नामकरण गरेका हुन् । सागर र सगर बीच धेरै फरक छ । अब पुराणहरू पनि पुरातात्विक शास्त्रको कसीमा परेन भने सबैका विश्वास नरहन सक्तछ ।

    • @BishnuDahal-zy8eg
      @BishnuDahal-zy8eg 2 หลายเดือนก่อน

      सागर (नदीहरुको सम् मिलन, तल्लो सतह= समुद्र) को शिर (माथा) भएकोले सगरमाथा भानिएको हो . सगर (आकाश) को कहाँको शिर हुन्छ र? हो मैले पढेको पनि बाबुराम आचार्यले सगरको माथा भनी नामकरण गरेका हुन् भनेर .

  • @balbdrbista10
    @balbdrbista10 2 หลายเดือนก่อน +1

    जगत गुरु एवम् नेपाल राष्ट्र गुरूजी लाई सास्टागं दण्डवत छ ❤ हरे कृष्ण हरे राम

  • @ramharidhakal850
    @ramharidhakal850 2 หลายเดือนก่อน

    ॐनमः शिबायः। धन्य जस श्रीकृष्ण र अर्जुनकोगीता रुपि संबाद सुनेर सञ्जय हर्षित भए जस्तैः म पनि युबराज जी र पण्डित जी को संबाद सुनेर आनन्दित भएकोछु। मनमा एक प्रकार को संतुष्टि प्राप्त भएको छ। हर्षित भएकोछु।
    जय नेपाल जय महाकुम्भ नेपाल।

  • @karnakhatri8001
    @karnakhatri8001 2 หลายเดือนก่อน

    गुरुले धेरै धेरै राम्रो ज्ञान बाड्नु भयो जय नेपाल जय गुरुदेवाय नमोनम।🌹🌺।

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 2 หลายเดือนก่อน +1

    सभक्ती पूर्वक हार्दिक नमन जगतगुरु ज्यु लाई गुरु महाराज म स्वयम् हजुरको प्रेरणा सुनेर नै बिहान स्नान गर्दा हरि ॐ मेची, कन्काइमाइ, सप्तकोशी, कमलामाइ, बागमती, नारायणी, सप्तगणकि, राप्ती, कर्णाली, भेरी, सेती, महाकाली गङ्गा भनेर पूकारछु गुरु शुद्ध हुन्न र ?

  • @ajayshilwal9874
    @ajayshilwal9874 หลายเดือนก่อน

    कान्तिपुरको पाल्तु युबराज घिमिरे ज्यु! थुक्क हजुरलाई

  • @DRSView
    @DRSView หลายเดือนก่อน

    kati ramro! Nepal ko mahima nai badhaune karyakram bhanaunu bhayo ko ma hardik naman🙏

  • @user-eq5hd3wd8k
    @user-eq5hd3wd8k 2 หลายเดือนก่อน

    जगतगुरू सन्त महाराज हजूरलाई कोटीकोटी नमन।
    हाम्रो देशको नेताहरूलाई पनि वेद पुराणमा शास्त्रार्थ गराउनुपर्ने।

  • @deepakrajkafle
    @deepakrajkafle 2 หลายเดือนก่อน

    पहिलो कुम्भ स्नान आफ्नै देशको कौशिकी तट चतरामा गर्ने संयोग र यि विद्वान जगत गुरुसंग भिडभाड भए पनि साक्षात्कारको अबसर कति राम्रो भए छ, यो अन्तरबार्ता सुने पछी थाहा भयो । उहाँको प्रयास र अभियानमा सहभागी हुने मेरो इच्छा जागेको छ ।

  • @user-tu3fx4mt7n
    @user-tu3fx4mt7n 2 หลายเดือนก่อน

    श्रध्देय जगद्गुरु र आदरणिय युबराज दाजु दुबैजनामा
    हार्दिक आभार छ।

  • @indirapanday2724
    @indirapanday2724 2 หลายเดือนก่อน

    हजुर्कौ पावन पबित्र बाणी जति सुनेपनि सुनिरहनु जस्तो लाग्छ जय होस्🙏🌹🙏

  • @bashyalprakash4362
    @bashyalprakash4362 2 หลายเดือนก่อน

    धेरै धेरै खुसि लाग्यो जगत गरु जि हजुरको यो ज्ञान लाई कोटि कोटि प्रणाम

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 2 หลายเดือนก่อน

    देशभक्तिको भावना गुरुबरका शब्दमा उपस्थित भएको पाउंछौं धन्य हो।

  • @user-ki1ft8dm8v
    @user-ki1ft8dm8v หลายเดือนก่อน

    गुरु कोटि कोटि नमन

  • @premgrg813
    @premgrg813 2 หลายเดือนก่อน +1

    जगत गुरुहरु,लामा गुरुहरु,पादरीहरु यस्तै कथित पूरण ,ग्रन्थ सुनाउदै आयो,खोइ के पायो ? देशले दुर्गति मात्र पायो। अव को शताब्दी सम्म पनि यस्तै पुरण ,ग्रन्थको विश्वासमा समाज हिड्यो भने नेपाल भोकमरीले मर्छ। विश्व मंगल ग्रहमा बस्ति बसाल्ने रिसर्चमा लागिसके,हामी यस्ता पौराणिक कथामा डुबेर मस्त छौं अनि फलाना देशको वैज्ञानिकले बेद-पुराणको चोरेर यस्तो गरे रे,मिसाईल बनाए रे, टेलिफोन बनाए रे,हवाई जहाजको आविस्कार गरे रे भन्दै दङ्ग हुन्छौ। एक पटक हामीले ग्रीक पौराणिक कथा पनि पढ्ने गरौँ ,कति मेल खान्छ बल्ल थाहा हुन्छ। यी भारतबाट भित्रिएका नयाँ धर्म संस्कृति नेपालको लागि हानिकारक छ ,नेपालको प्राचिन धर्म संस्कार-संस्कृति,सभ्यता माथि यी भारतीय धर्म संस्कृतिको विस्तारवादले गर्दा नै अहिले नेपालमा धार्मिक संकट आउदै छ।

    • @simrikaphuyal9192
      @simrikaphuyal9192 2 หลายเดือนก่อน

      यो एउटा बेबस्था हो जस्मा कर्म पनि गर धर्म पनि गर भोग गर र मरे पछि धर्म र कर्म को आधारमा गति पाउछ। बिकाश्को कुरा गर्नु भयो बिकाश धेरै प्रकारका हुन्छन हामिले भौतिक बिकाश गर्न सकेनौ तर त्यो सधै रहदैन सन्सार मा कति बिकाश भय अज सम्म कति बसेका छन त्यो नित्य होइन नित्य त त्यो हो जुन तपाईं बाचुन्जेल भोग्नु हुन्छ । सत्कर्म गर्न प्रेरित गर्छ धर्मले तर अहिले कलिको समय छ गलत काम गर्न बाहेक कै गर्न जानेनन विशेष गरि नेताहरुले।कर्म गर्न धर्मले रोकेको छैन । भहवन छन छैनन भन्दा पनि सत्कर्म गर भनेक हुन ।बिगत्मा यस्ती हुनाले यस्तो भयो अब पनि उअसरी अघि बडौ भनेका हुन सबै जना जोगि बन्नु पर्नी होइन। आफ्नो कर्म गर्नुस त्यो कर्म भनेको तपाईंले गर्नु पर्नी मात्र होइन सबैले गर्नु पर्नी हो आफ्नु
      काम। नेत देखि कर्मचारी जन्त सबैले गरे देश बिकाश हुन समय लाग्दैन।

  • @melakc9620
    @melakc9620 2 หลายเดือนก่อน

    कतिराम्रो नेपाल महात्म्य सुनाउनुभयो गुरु । दुबै महापुरूषमा नमःॐकार ।

  • @bishnuadhikari316
    @bishnuadhikari316 2 หลายเดือนก่อน

    यत्रो महात्म्य बताइ दिनुभयो !धन्न्यगुरु!सधैं यस्ताप्रवचन सुन्न पाई रहियोस!हजुर्को शुस्वास्थ दीर्घ जीवनको शुभकामना !

  • @chandrachetu159
    @chandrachetu159 2 หลายเดือนก่อน

    आहा कति राम्रो ज्ञान बढ़नू भयों जगदगुरु ज्यू ले, जय गुरुदेब🙏🌸

  • @interreligious1
    @interreligious1 2 หลายเดือนก่อน +2

    स्वराज्यको स्थापनामा सहयोग पुग्नेछ ।

  • @user-wz2ip2qx3z
    @user-wz2ip2qx3z หลายเดือนก่อน

    सादर नमन जगत गुरु ज्यूका चरणमा

  • @chandramohantiwari7216
    @chandramohantiwari7216 2 หลายเดือนก่อน +1

    हार्दिक नमन जगद्गुरवे ।

  • @tulashashiwakoti737
    @tulashashiwakoti737 2 หลายเดือนก่อน +1

    यत्रो लगानी लगाएर राम्रो ध्यान आश्रम भए कति व्यक्तिको उदार हुने थियो🙏🙏🙏❤️❤️

    • @sudhirpaudel11
      @sudhirpaudel11 2 หลายเดือนก่อน

      Hajur guru lai sikaunus k garni k na garni vanera 😂😂😂

  • @isworikhadka5455
    @isworikhadka5455 2 หลายเดือนก่อน

    गुरुदेव हजुरलाई नमन।धन्यवाद गुरुदेव खोजको लागी। यो माहान कार्यलाई नमन यसरिनै खोजिनुपर्छ पर्छ। सत्य जानकारी दिनु पनि धर्म हो गुरूदेव!।

  • @DebrshiPrabhu
    @DebrshiPrabhu หลายเดือนก่อน

    🙏🕉️🙏जय जय राधे श्याम्🙏🕉️🙏

  • @topraj3539
    @topraj3539 หลายเดือนก่อน

    जयश्रीहरी जयश्रीमन नारायण जय राष्ट्रवाद,जय नेपाल 🙏🕉️🔱🌼🌸🌷🌺❤️🌹💐🥀

  • @kamalaghimire3398
    @kamalaghimire3398 2 หลายเดือนก่อน +2

    गुरुदेब कुन जन्मकाे सत कर्मले हजुरकाे मुखार बिन्दबाट निश्केका अमृत वाणी सुन्न पाए🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-tv2ts3ly4b
    @user-tv2ts3ly4b 2 หลายเดือนก่อน

    ॐ जय गुरूदेव यो धार्मिक ग्रन्थ बिस्वमा चिनाउन सकौ राधे राधे ❤❤❤🎉🎉🎉

  • @prabeshdhakal6499
    @prabeshdhakal6499 2 หลายเดือนก่อน

    यो अन्तर्वाता सुन्दा मनै गौरवान्वित भयो..!

  • @TulasiRamGiri-px2rp
    @TulasiRamGiri-px2rp 2 หลายเดือนก่อน

    हार्दिक नमन गुरुदेव सतत् नमन् नेपाल जननी बन्दे ॐ ❤❤❤❤❤❤❤

  • @binashrestha2591
    @binashrestha2591 2 หลายเดือนก่อน

    Thanks gurudev koti koti Naman 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹 jay Shree radhe radhe ❤️❤️❤️❤️❤️

  • @shyamshakya2089
    @shyamshakya2089 2 หลายเดือนก่อน

    नेपाल world को शिर हो

  • @DayaramUprety
    @DayaramUprety 2 หลายเดือนก่อน

    जयजीव जय जिवन। नेपालका रष्टप्रेमि योगि ज्युलाइ।ॐ नमशिवाय ।

  • @santoshkarki5265
    @santoshkarki5265 2 หลายเดือนก่อน

    Kati mitho bachan gurudev ko..jun dharmale mero desh ko kura garcha tyo dhrama mero ho❤❤...

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 2 หลายเดือนก่อน

    जय गुरुदेव नमन ।🙏🙏🙏❤️🙏🙏🙏

  • @durgathapa7441
    @durgathapa7441 หลายเดือนก่อน

    Hardik naman Gurudev 🙏🌹 Nepal Aama li sat sat naman gardachhu hami dhery bhagyamani rahachu Deva bhumi ma janma linu thulo aaho bhagya rahacha 🙏🙏🙏🙏🙏

  • @shivaguragai4289
    @shivaguragai4289 2 หลายเดือนก่อน

    Dherai gyan dinu bhayekoma guru ra yubaraj sir prati aabhar prakat gardachhu

  • @laxmanghimire4458
    @laxmanghimire4458 2 หลายเดือนก่อน

    जगद्गुरु वालसन्त मोहनसरण देवाचार्यज्यूमा नमन !

  • @mithupoudel1583
    @mithupoudel1583 หลายเดือนก่อน

    गुरु देब काेटि काेटि नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @radhamohanpaudel2678
    @radhamohanpaudel2678 2 หลายเดือนก่อน

    हार्दिक नमन गुरुदेब

  • @tulsighemire2347
    @tulsighemire2347 หลายเดือนก่อน

    Jagatguru lai Dandawat Pranam.

  • @shantipoudel3911
    @shantipoudel3911 2 หลายเดือนก่อน

    हार्दिक नमन 🌹🙏🌹🙏🌹🙏🌹

  • @rajanpudasaini4830
    @rajanpudasaini4830 2 หลายเดือนก่อน

    गुरूदेव कोटि कोटि बन्दना हजुरको चरकमलमा गुरूदेव ज्योतिॅ लिगङ् दशॅन यात्रा छिटो गनॅु होवस हामी तयार छौ

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 หลายเดือนก่อน +1

    गुरुदेव प्रणाम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabitriacharya6689
    @sabitriacharya6689 2 หลายเดือนก่อน

    जय गुरुदेब नमन हजुर लाई सम्मान गर्न कुनै शब्द छैन गुरुबर।

  • @user-tz7zx2ch2l
    @user-tz7zx2ch2l 22 ชั่วโมงที่ผ่านมา

    Bhagawan rupi jagat guruma koti koti pranam

  • @gautamkarki8686
    @gautamkarki8686 2 หลายเดือนก่อน

    जय हो जगतगुरु मोहनशरण देवाचार्यज्युको ।🌹🌹

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 2 หลายเดือนก่อน

    आफ्नो माटोको महत्व सुन्न पाउँदा असाध्यै आनन्द आयो ।
    राष्ट्र गुरु नरहरी नाथको झझल्को आयो।सत्तचित्त गुरु लाई हार्दिक नमन!!!
    अहिले का धेरै गुरु पंडित(विकाउ) भनिने ले बढी भारत महात्म्य गाउनाले नेपाल महात्म्य प्रति कमी आएको छ। नेपालका नेता ले पनि नेपालको महात्म्य गाउँनु पर्छ ।

  • @darpanrajbanshi4269
    @darpanrajbanshi4269 2 หลายเดือนก่อน

    ॐनेʃहं नेपालोहं शिवोहं शुद्धोहं बुद्धोहं मुक्तोहं निर्विकल्पोहं ! ॐनेमुनिश्रेष्ठायः नैमिषारण्याधिपते नमस्तुभ्यं नेपालराष्ट्राधिष्ठात्रेयं नेपालजननींमहाभारतींवन्दे !

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 หลายเดือนก่อน

    हार्दिक नमन !

  • @BaldevBhatt06
    @BaldevBhatt06 2 หลายเดือนก่อน +1

    जय जगत गुरुजी

  • @rejusharma6022
    @rejusharma6022 2 หลายเดือนก่อน

    हार्दिक नमन 🙏🙏

  • @himapoudel3218
    @himapoudel3218 หลายเดือนก่อน

    जय माहागुरूदे कोही कोटी नमो नमॅ

  • @maheshwarmajhi7409
    @maheshwarmajhi7409 2 หลายเดือนก่อน

    jay gurudeo koti koti naman

  • @Aryaamrit
    @Aryaamrit 2 หลายเดือนก่อน

    देशको महिमा सुनेर आँखा रसायो । स्वर्ग जस्तो देशलाइ नर्क बनाउने अपराधीको अन्त्य कहिले होला हे इस्वर

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 2 หลายเดือนก่อน

    चतरा धाम आवाल ब्रह्मचारी गुरु देव जय ❤❤

  • @shovakhadka7896
    @shovakhadka7896 หลายเดือนก่อน

    श्री जगत गुरु महाराज जी हजूर को चरण कमल मा कोटी नमन गर्दछु ।🙏🌹🙏🌹

  • @jayantithapa77
    @jayantithapa77 หลายเดือนก่อน

    जय गुरु देव 🙏🙏🙏🙏

  • @nabinashrestha9618
    @nabinashrestha9618 2 หลายเดือนก่อน +1

    जय गुरु देव जय महा कुम्भ मेला

  • @Bindu-se2cp
    @Bindu-se2cp 2 หลายเดือนก่อน

    Jai gurudev sarai ramro prabacha sunna paiyo jai NEPAL AAMA

  • @purnyakhatiwoda9825
    @purnyakhatiwoda9825 2 หลายเดือนก่อน

    जय राधे राधे जय कृष्ण