`नेपालीले नदेखेका कुरा म देख्छु !´ | Adhyarobata Ujyaalotira | The Caravan
ฝัง
- เผยแพร่เมื่อ 27 ก.พ. 2024
- `नेपालीले नदेखेका कुरा म देख्छु !´
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #ÉricValli
⬛️ एरिक भ्याली
(फिल्म निर्देशक/छायांकर/हिमाली छायांकन विज्ञ)
नेपाली चलचित्र क्याराभानका परिकल्पनाकार/निर्देशक
◼️ जन्म: सन् १९५२ डिसेम्बर २१ (डिजोन, फ्रान्स्)
◼️ कार्यानुभव
• नेपाली हिमाली चलचित्र क्याराभानको निर्देशक तथा परिकल्पनाकार (१९९९)
• अस्कर अवार्डको ७२औं संस्करणको लागि पहिलोपटक नेपालको चलचित्र अनुबन्धित गराउन सफल
• नेपालको भ्रमण वर्ष २०२० को सद्भावना दूत
• क्याराभान- २ निर्माणको चरणमा
• नेपाली भाषा लेख्न, बुझ्न र बोल्नसक्ने
◼️ जीवन-घटनाक्रम
• १८ वर्षको उम्मेरमा घुम्नका लागि अफगानिस्तान पुगेका । भिसा सकिएपछि अफगानी सेनाले पक्राउ गरेर दुईओटा विकल्प दिएको ।
• घर जान्छस् कि अन्य छिमेकी मुलुक? भन्ने अफ्गानसेनाको विकल्पमध्ये भारत गएका र पछि नेपाल आएका । #अँध्यारोबाट_उज्यालोतिर
Guest: एरिक भ्याली- क्याराभानका निर्देशक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर #khadgagarbuja
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
TH-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #HIMALAYACaravan
सुन्दर अन्तर्वार्ता । बिदेशीको आँखामा नेपालको महत्त्व ❤❤
नेपाली समाज र संस्कृतिको गहिराईमा डुबुल्कि मारेका विद्वान
नेपालीले बिर्सिदै गरेको आफ्नो मौलिकता विदेशी नागरिकका लागि कति धेरै महत्वपूर्ण रहेछ !
टीकाराम भाइलाई धेरै धन्यबाद छ,ज्यादै पुराना र गहकिला कुराहरू सार्बजनिक गर्नुहुन्छ अति मन पर्छ ,नेपालको जयहोस।
उहाँलाई मैले एकपटक भेट्ने अवसर पाएको थिए आज यसरी देख्न पाउँदा खुसी छु
सरल अनि अर्थपुर्ण अन्तर सम्बाद !
Very good interview Tika sir thank you very much
Such a interesting talk of respected Éric Valli ji. He is a living history of Nepal. It is truly honored to have him here and listened to him...🙏🙏
हजुरकाे उर्जाशिल समयकाे सबैले उपभाेग गर्न पाएका छौ । धेरै कुराकाे जानकारी लिन पाएका छौ। एकदमै राम्रो काम गर्दै हुनुहुन्छ ,अझै प्रगति गर्दै जानू,आफू सगै अरुलाई पनि सफल बनाउनु। धेरै धेरै धन्यवाद 🙏🙏🙏शुभकामना
Maile upper dolpa yahi movie herera 6years base ..malai aja yo interview herda tapai dui mahan byaktisangai ma pani sidema basera sundaixu jasto feel vayo..proud of tika sir
यो प्रकार को कार्यक्रम subtitles राखि विश्व सामु पुर्याउन पर्छ tourism मा टेवा पुर्याउन सहयोग गर्छ राम्रो कार्यक्रम
धन्यबाद टिकाराम ज्यु लाई अरुको अांखामा नपरेका बिशिस्ट ब्यक्तित्व लाई कति सुन्दर तरिकाले पस्कनु हुन्छ ।
कति राम्रो लाग्यो अन्तर्वार्ता
So lovely man speak so cute nepali
टिकाराम सरकाे सबै प्रस्तुतिहरु हेर्ने गर्छु,
राम्रो कार्यक्रम ❤❤❤❤
Sayed kunai janma maa nepali thiyo hola eric valley,hats off eric sir
जय हाेस हजुरकाे भाइ❤❤❤🙏
Real talk kya chakhlado kuro majja aayo dhanyabad tikaram dai n this beautiful man ❤❤ 🙏🙏🙏
Smooth, Elegant & Wonderful. Legendary Works form Both (and Team). 🌈🗺⛪🛐🏳🌈
तारिफ गर्ने शब्दै पाइन त ❤wow❤❤❤❤❤
We must be proud of our journalist like yatri and big respect to the producer of the caravan film.
True!
I was unknown about my country but now i know the value of my country which includes beauty, tradition, culture 😢because now I’m like a tourist for my own country!
It’s never late brother. I am planning to move back permanently after few year, and I am 100% sure about it.
टीकाराम भाईलाई धन्यवाद !
tika ram sir ko sabai prastuti haru herni gharchu aati ramro lagxa 🙏🙏🙏
nice interview 👍️🙏
Interesting interview thank you 🙏🏻
Loved it !! 👌👌👌
Salute to you Eric sir.
..Tikaram sir malai manparne media karmi madheko ek hununxa,euta sujaaab Dina chaahe bideshi pahuna haruko interview lidaa dhet suddhha Nepali sabda Kam prayog garnu hola maile purano interview haru Pani hereko thiye bideshi Sanga,Tiraram sirko Nepali sunera question nabujher answer dinai gaaro vaako thyo,yeti Kura chai bujhnu paryo sir baaaki ekdam perfect..
luv u eric
आज टिकाराम सर लाई अङ्ग्रेजी मिसाउन बाद्या पारे बुढाले😂😂
Eric Dai 🙏
नेपालिले नेपाल चिन्न सकेनन, तर एउटा विदेशिले नेपाल अनुभुतकाे छ ,,।।
नेपाल र नेपालीलाई माया गर्ने मान्छे ।❤
दुर्लभ अन्तर्वार्ता !
Such an amazing guest 🙏
💕❤️💕
मालिङ्गो .......... मन पर्यो यो मान्छे ।
interesting
He is the one among respected person..
एरिक भ्याल्ली सरको मीठो सम्बाद टिकाराम सरको माध्यमले सुन्न पाएकोमा आभार व्यक्त गर्द्छु!
Erick dai❤❤❤
🤩🤩
❤❤
❤🎉
❤❤❤
👏👏👏
म यो अंतरबर्ता मेक्सिकोबाट हेर्दाईछु । भिसा पाउन १ मिनेट लागायो । हामी सृफ़ पर्यटक हौ । आफ़नो देश चिनाउने मांछे लाइ भिसा थप्न ३ महिना ।
Both duos I do respect, excellent ..the caravan hero Thenlay died in an accident...
❤3,2,1...go
चाखलाग्दो अन्तर्वार्ता
Sir tapaile bideshi lyauda Jasle English ma sambadd garda ramro sanga bujhcha ra comfortable huncha English mai sambadd garnu ramro hunch.. antarman ko kura bujhna sajilo huncha .. don’t be afraid of ur English we know ur English is far better..
Nice
woo
Coincidence
साह्रै चाखलाग्दाे अन्तर्वाता हेर्न पाइयाे खुसि लागेकाे छ।अब यात्री सरले पाल्पा जिल्ला लाई अाधार क्षेत्र बनाएर शैक्षिक क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाउनु हुने जापानिज नागरिक काजुमासा काकिमीसँग ' अाेके बाजे' सँग अन्तर्वाता लिएकाे हेर्ने ठुलाे रहर छ।जसले नेपाली भाषा पनि स्पष्ट र मगरी भाषा पनि प्रष्ट बाेल्न सक्छन्।उनी पनि सायद ३५/४० बर्ष देखि नेपालमै छन्।
Namaskar
सम्पन्नता पुर्ण परिवेश बाट अध्यायन गरेका बिध्वान दयालु🌄आध्यात्मिक🛖🛖 ब्याक्तित्व 🌿💐 कुन धर्म संस्कृति का होलान्
चाखलाग्दो ।
youtuber हरु हाजिर हुनुस एक अर्कोलाई support गरौ🙏🙏🙏
Tika ram sir Aru ly atee dheyrai hamro desh ko diversity's. Ka kura garda geography ka kura garda different culture ko kura garda hamro tradition ko kura garda Aru dheyrai kura ko tariff gardai garda namajja lagxha dukha pane lagxha hamra desh ka aguwa haru ly desh lai kena bujheynun...Bidambana...
गहिरो दहको केटो, "बिग्रिसकेको हुने ।" Eric, "बिग्रिसकेको हैन । Transformation." Narrow mind vs. broad mind
टिकारामजीले किन जटिल नेपाली बोलेको
टिकाराम दाजु
अब ३० दिनमा अंग्रजी फरर वाला कोर्स लिनुपर्ने भो बागबजार तिर गएर 😂😂
अध्यागमनका मानिसहरुले एरिकसङबाट घुसको अपेक्षा गरिरहेका होलान!
Hejo babitaji ko antarbata bata harako aaja tapai la lenu vako antarbata harna pauda khuse lagyo
Tıkaram Yatri seems uncomfortable
उहाँ त झापा को टिकाराम यात्री को घरमा पनि गएर वासी भात खानु भाथ्यो रे त….
अचम्म छ उनी कर्णाली को कुरा गर्छन यात्री पूर्व जानु भएको थियो पुर्व जानु भएको पुर्व भन्दै जवरजस्त गर्दै छन…
त्यसैले हिन्दु करण गरियो भने बाकी रहेको मुलबासी को सॅस्कृीती पनि नाश हुन्छ अनि खोजेको कुरा पाऊन गार्है हुन्छ,त्यसैले समाबेसी नेपाल,धार्मीक सहिस्नुता को देश,पहिचान सहित क देश भनाएन भने नेपाल को केही अस्तीत्तव हुदैन पनि रहदैन पनि
Sincerity means Agyakari Ho hajur!!
sincerity noun the quality of being genuine or honest सच्चाइ; सरलता; निष्कपटता; इमानदारी; निश्छलता ।
Why repeating the same question again and again …????
th-cam.com/video/F_1fOehRaUk/w-d-xo.html
patrakat vayana chor jasto anuhar vako
Kam xaina budo ko