Jantaksanga ladna k ko garo tin karod janta nai aayeni sottarai parxa ta hatiyadhariharule tara k garnu aafnai sima jogauna po sakdaina haki haina yo kura ta satye honi sunda tito tara kura yoythartha yahi ho
दिलिप सर जैनेपाल हजुर सग सगै लडाइँ लडेको दिन अहिले जस्तो लाग्छ ।।भर्खर सैन्य तालीम सकेका थियौ ।चैनपुर भिडन्त मा ।आज म पनि भु पु भैसके हजुर ।त्यो बेला तपाईंले दिनुभएको साहसी आदेश धेरै राम्रो थियो ।
@@rajeshnepali1519 प्रचण्ड को नाम लियो भने पनि एलर्जी हुन्छ अहिले नेपाली जनतालाई साला आतङ्ककारी पर्चन्दे 17000 हजार निर्दोष नेपाली जनता मार्ने भारतीय दलाल
@@Urlaba kina raza ko chak dhuna na payara aaturi vaxa kya parchanda le gadatanra leuni kam ho sabai lai a afno hak afnno thauma raza banako xa afno garni upati hunna paro ni jagar upati vayan garna sakni ani raza ko chak dhuna paixa ki vanni aasa ma xan ajhai kehi raza badi haru birdabad
नेपाल आमा को सच्चा सपूत हजुर लाई सलुट छ तपाईं जस्तो सच्चा देश भक्त सबै भए हाम्रो देश कस्तो हुन्थो होला अहिले देश चलाउने सबै लुटेरा जंगली ले देश चलाका छन् नेपाली जनता ले दुख पाए
कति राम्रो एस पि साप हजुरको बहादुरी कुरा जति सुने पनि सुनौ सुनौ लाग्ने धन्यबाद सुनौलो टि भिलाई फेरी पनि अर्को अन्तनबार्ता लिनु होला है एस पि सापको🙏🙏🇳🇵🇳🇵
जय नेपाल सर !! तपाईं साच्चै सशस्त्र प्रहरीको सफल कमान्डर हुनुहुन्छ !!आज पनि तेस्तै कडा हुनुहुन्छ !! ६२ सालमा कपिलवस्तु बसेको याद आयो !! अझै पनि तेस्तै जोश तेस्तै मोराल 🙏🙏🙏
म सानो छदाँ रेडीयो नेपाल को साझको घट्ना र बिचरा सुन्थे प्रहरी र गुन्डा हरूको दोहोरो भीडन्त भयर यती डाँका मर्यो भनेको सुन्थे आज बल्ल बिश्वास लाग्यो, सलाम छ दीलिप साँप
दिलीप सर....देश को सेवा गर्ने क्रममा तपाईं ले गरेको अदम्य साहसिक काम को लागी स्यालूट गरे है.... यसरी हजूर को जीवन मा घटेका घटनाक्रम को एउटा किताब निकाली दिनु भए नया पुस्ता लाई एउटा प्रेरणा मिल्थ्यो कि.... खोजेको एउटा सही अन्तरवार्ता.....
४ जात ३६ वर्ण को फुलबारी बनाइ दिएको श्री५ पृथ्वीनारायण साह ले बनाइ दिएको अति नै सुन्दर फुलबारि बाबू राम कामी र कान्धाने प्रचन्डे ले सर्बनास गर्यो नेपाली नेपाली को लढाइ गरायो धेरै सिधा सादा नेपाली मारियो अहिले लढ्ने ले के पायो घाइते अपाङ्ग ले पायो र तर तिहि डाका हरु को परिवार परिवारै मन्त्री भए बास आफ्नो स्वार्थ पूरा गरे
निहत्था परिवॅतनकामी जनतामाथी शेरे र खडकेको नाङ्गो नरशंवार नेपाली ईतिहाँशको कालो दिन म पनि जनमूक्तिशेनावाट जनताको शिपाहीको तफॅवाट लडे तर ति दिन शाचै कहालीलाग्दो छ आज संझदा पनि
Huge respect to you sir 🙏🙏nice interview and Please take the interview of yadukoha dhanush bhidant from local people or any police who is alive....Brave police was their I have listen...
जे होस माअो बादीहरुले पुलिस र अार्मीको चाँही दोहोलो नै खेलाइदियो। सारै मातिएका थिए पुलिस र अार्मी अब चाहि चेत खुलियो तर यो सबै भाई भाई नेपाली जुझाउने बिदेशीका र नेताहरुको स्वार्थको लागि यसैको फल अाज नेताहरुले चुस्न पनएका छन भ्रष्टचार गर्न पाएका छन।।😭😭😭😭😫
दोलखा जिल्ला चरिकोट मकैबारी निबासी पछी कमल पोखरी बसोबास गरेका स्वास्थ्य मन्त्रालयको उपसचिब गंगा बहादुर बस्नेतको काहिला छोरा हो दिलिप बस्नेत हो ! मकैबारीमा दोलखा जिल्ला कै सब भन्दा ठुलो घर यिनकै बाबुको थियो !
नेपाल प्रहरी को शाहसी SP साहब लाई तीन करोड नेपाली जनता को सलाम।
public servant re...yo risaha para ko police le ni dondakalin charkayeko....Manche mara ho yo
@@anilmanandhar8538 jani jani kin niu khojna janu ni
@@anilmanandhar8538यही देश भित्र जन्मेको सामान्य माओवादीले हम्मेहम्मे पारेपछि बाह्य शक्तीसँग कसरी लड्लान्???
Chup lag jatha
Jantaksanga ladna k ko garo tin karod janta nai aayeni sottarai parxa ta hatiyadhariharule tara k garnu aafnai sima jogauna po sakdaina haki haina yo kura ta satye honi sunda tito tara kura yoythartha yahi ho
२१ टोपको सलामी दिनुपर्छ उहाँ जस्तो मान्छेलाई । राजनीतिक झन्डामा होइन नेपाली झन्डामा गोलबद्ध होऔ। नेपाली हामी रहुला कहाँ नेपालै नरहे नेपालै नरहे।जय देश
राजा सहितको ....
यस्ताको कुरा विश्वास नगर्नु होला सबै नाटक हो योद्धाहरू हामी हो यिनको नाटक हो ।
@@umeshpagal6071 हो त गोरु चिक्ने
ङचजहहखप ष@@girirajdhungana990
दिलिप सर जैनेपाल हजुर सग सगै लडाइँ लडेको दिन अहिले जस्तो लाग्छ ।।भर्खर सैन्य तालीम सकेका थियौ ।चैनपुर भिडन्त मा ।आज म पनि भु पु भैसके हजुर ।त्यो बेला तपाईंले दिनुभएको साहसी आदेश धेरै राम्रो थियो ।
हो सर तपाईंको पनि कुरा सुन्न सुनाउन पाए हुन्थ्यो ।
हजुर को नि अन्तर्बार्ता सुन्न पाइयोस चाडै
ठुला टाउके लाई बचायर बिचरा सिपाही मरे कति का घर बार तसनस भयो बच्चा टुहुरा टुहरि भय कति बिदुवा भय
भारत सङ्ग लड्नु परे त गु निकाली दिने थियो नेपाली डल्ले पुड्के हरुको । लाज नभएको हरु घरेलु लडाइँ को world war जितेको जस्तो कुरा गर्ने छि छि छि
@@SunauloTV. qaaaaaaaaaa
नवल शाह पछिकाे सारै मन परेको अन्तवार्ता धन्यवाद सुनाैलाे टिभी
w\c हजुर
Nabal shah ko jastai xa ta aabaj tw yrr
@@prakashpokhrel7373 rl
हाम्रो देशमा राजसन्स्था सहित को प्रजातन्त्र , सनातन धर्म अनि सङियता को खारेजी को आवस्यकता छ।
होनी दलाल आतङ्ककारी हरुले देश सक्ने भए अब राजा आउँनु पर्ने भयो
सहि हो
Parchanda le toilet ma hakgna dikayo bichara haru lai uhii gauda hagni bani parexa thika muju raza badi murdabad
@@rajeshnepali1519 प्रचण्ड को नाम लियो भने पनि एलर्जी हुन्छ अहिले नेपाली जनतालाई साला आतङ्ककारी पर्चन्दे 17000 हजार निर्दोष नेपाली जनता मार्ने भारतीय दलाल
@@Urlaba kina raza ko chak dhuna na payara aaturi vaxa kya parchanda le gadatanra leuni kam ho sabai lai a afno hak afnno thauma raza banako xa afno garni upati hunna paro ni jagar upati vayan garna sakni ani raza ko chak dhuna paixa ki vanni aasa ma xan ajhai kehi raza badi haru birdabad
मेरो गाउँ चैनपुर कोनि आन्तर्बार्ता हेर्नू पैइयो खुसी लागेयो❤❤
धन्यवाद हजुर
राजा ले बनाएको शुन्दर शान्त देश कुख्यात आतंककारी प्रचण्डे, बाबुराम कामी ले सत्यानास पारे
कामी भनेको चाहिँ के हो नी
@Royal_Warriore11
@@chiranjiveghimire7901🎉🎉🎉
P
Ĺ@AB_Truth
अाहा निकै रमाइलो लागेयाे अाज काे ईन्टरवियु पनि
Video भनेको यस्तो हुनुपर्छ। सुनिरहुजस्तो सलाम छ uncle, वीर नेपाली काे सपुत आमालाई 👏👏👏❤️❤️❤️
फेरिपनि ,uncle ko interview लिनुहोस् हाई पत्रकार ज्यू 👏👏👏 मेराे अनुरोध हजूर लाई ❤️❤️❤️😍
हस् धन्यवाद
मैले अहिले सम्म एस्तो ब्यक्ती नेपालमा देखेको थियन यो इन्टरबिउ 50चोती हेर्दापनी मननभरिने एकचोटी भेत्ने मन छ भेटेर ढोग्ने मन छ
दिलिप बस्न्यत सरलाइ धेरै धेरै धन्य वाद छ। साला राडी को छोरा छोरी हरुलाइ त्यसै गर्नु पर्छ।
अति मिठाे अन्तरबार्ता सुनियाे,सलाम छ सर 💕🙏
1:43:04
सलाम छ सर ।येस्ताे मान्छे पाे देशकाे प्रधानमन्त्री हुनु पर्ने ।
यस्ताे पाे हुनुपर्छ सच्चा नेपाली !
नेपाल आमा को सच्चा सपूत हजुर लाई सलुट छ तपाईं जस्तो सच्चा देश भक्त सबै भए हाम्रो देश कस्तो हुन्थो होला अहिले देश चलाउने सबै लुटेरा जंगली ले देश चलाका छन् नेपाली जनता ले दुख पाए
नेपालआमाको एक वीर सच्चा सपूत।।। जय नेपाल 🙏
चोर मावबादी को भिडीयो हैर्दा बोमेड हुन्छ यार ।नेपाली सेनाको भिडीयो बल्ल आयछ अब मज्ज़ाले हेरिन्छ जय होस सर हजुरको
pagal khana bata aaune bitikai comment garixe baulahi
खावावादी को भन्दा 100 सही नेपाल आर्मी पोलिस ले बोल्छन
@@bijayrai4280 ta jhole rip ja KP sereko laro chus khate Chor
@@bijayrai4280 ta jhole rip ja KP sereko laro chus
@@Urlaba sahikuro
विचार तथा परामर्श उत्तिकै उत्कृष्ठ लाग्यो ।
कोटि कोटि प्रणाम छ यहाँलाई यस्ता मानिसको देशले सम्मान गर्ने काम गर्नु पर्छ
कति राम्रो एस पि साप हजुरको बहादुरी कुरा जति सुने पनि सुनौ सुनौ लाग्ने धन्यबाद सुनौलो टि भिलाई फेरी पनि अर्को अन्तनबार्ता लिनु होला है एस पि सापको🙏🙏🇳🇵🇳🇵
हस् धन्यवाद
आज बल्ल पो राज्य पक्छे को एस्पी साँप को ईतिहाँस को दुख्ख सुख्ख को कुरा सुन्न पाउँदा बड्डा मज्जा आयो,सलाम छ,उहाँ प्रती, हाल दैलेख धरमपोखरा देखी
धन्यवाद
सरलाइ सलुत छ।सर हरुको साहास लाई ।सर हरु देस का लागि आझै लद्न तयार हुनुहुन्छ। रितार्मेन्त भय पनि
धन्यवाद नेपाली सुरक्षाकर्मी हरु लाई , माओवादी आतंककारी हरु बाट हाम्रो देश लाई बचाइदेको मा।
एक दम सही हजुर को विश्लेषण
Maoist Prime Minister are here.What you can you do?
@@dhirendrabista357 congress prime minister is here.
सारै राम्रो इन्टर्भिउ खोजेको इन्टर्भिउ बल्ल हेर्न पाए धन्यवाद सुनौलो टिभि टीम लाइ
w\c हजुर
एकदम महान साहसि र सकुशल राष्ट्र भक्त अफिसर साब,स्यालुड
Salam xa sir hajur jasto yoddha ra commander harulai ..
Ekdum ramailo interview. Bir saput lai salam cha. Thank you arjun sir for interview.
w\c हजुर
अजै पनि उहि जोस फुर्ती वहादुरी छ एस पी साव संग सलाम गर्न चाहन्छु
यस्ता साच्चा सपूत देश को लागि सदैव खाँचो छ सलाम जय नेपाल
Nepali ko anmol Hira haruko mahato xaena
जय नेपाल सर !! तपाईं साच्चै सशस्त्र प्रहरीको सफल कमान्डर हुनुहुन्छ !!आज पनि तेस्तै कडा हुनुहुन्छ !! ६२ सालमा कपिलवस्तु बसेको याद आयो !! अझै पनि तेस्तै जोश तेस्तै मोराल 🙏🙏🙏
अहिले तपाईं जागिर मै हो कि निस्कनु भयो हजुर
सर म अहिले बिदेशी तिर छु !!
नेपाल आउनु भयो भने भेट गरौं है सर
हुन्छ सर , म नेपाल आय पछि हजुरलाई सम्पर्क गर्छु !!
हस्
Wow very interesting 🥰
Proud of you sir✋✊
उहाँको कुरा सुन्दा जति सुने पनी सुनौ सुनौ लाग्ने अति राम्रो विस्लेषण उहाँ लाइ उच्च सम्मान छ
म सानो छदाँ रेडीयो नेपाल को साझको घट्ना र बिचरा सुन्थे प्रहरी र गुन्डा हरूको दोहोरो भीडन्त भयर यती डाँका मर्यो भनेको सुन्थे आज बल्ल बिश्वास लाग्यो, सलाम छ दीलिप साँप
Dhanyabad sunaulo tv lai ...uhako interview herna paiyo.
w\c हजुर
आहा सार्है राम्रो कुराकानी !मेरो भिनाको अन्तिम लडाइ पनि तौलिहवा हो अरे।
भेनाको पनि कुरा सुन्न पाइयोस्
Sabai kura man pareyo nasa garera aauthiyo bhanni kura chai galat hoo
जय नेपाल sir हजुरकाे आवाजमा युद्धको बारेमा सुन्न पाईयो धन्यावाद
Hora
@@hemkunwar9374 हो नि
दिलिप सर सलाम छ, पत्रकार ज्यु एकपटक बर्दियाको गणेशपुरमा माओवादी र सुरक्षाकर्मी बिच भएको भिडन्तको पनि यस्तै रोचक भिडियो अपलोड गर्नु पर्यो सर।
छ नि सर त्यहाँको बारेमा धेरै अन्तर्वार्ताहरु, नयाँ पनि आइरहन्छ
Salute to brave solider!! So proud of you and for your dedication!!
तपाइको भिडियो मा बिज्ञापन आयो भने खोलेर हेर्ने गरेको छु। , तपाइको मेहनत ले पैसा नि कमाओस भनेर ! धन्यवाद र सलाम तपाइको मेहनत लाइ !
सलाम छ सर हृदय देखि देशको सेवा गरेको मा
P3lla
Apf ko sangathan lai yaha samma puryaunu vayko ma dhanyawaad sir hjr
solut xa sahi nepali sena lai hjr jastai sena hamro desh nepal lai khacho xa dherai ramro kura good job 👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दिलीप सर मैले तपाईंको धेरै इन्टरभिउ हेरेको छु राष्ट् र राष्टरियताप्रति कर्तव्यावन वयक्ति
साह्रै राम्रो कुरा 👍👍👍👍
दिलिप सर को 100% सहि लाग्यो।।।।
एसपी सर तपाई एकदम भाग्यमानी सिपाही देखी एसपी सम्म पुग्नू भय छ त्यो पनी एसएलसी मात्रा पास गरेर 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल आमा जय जय दिलिप बस्नेत सर जय जय नेपाल नरेश जय ॐ ॐ ॐ
अत्यन्तै राम्रो कुराकानी हेर्न रमाइलो हुने भयाे
दिलीप सर....देश को सेवा गर्ने क्रममा तपाईं ले गरेको अदम्य साहसिक काम को लागी स्यालूट गरे है.... यसरी हजूर को जीवन मा घटेका घटनाक्रम को एउटा किताब निकाली दिनु भए नया पुस्ता लाई एउटा प्रेरणा मिल्थ्यो कि.... खोजेको एउटा सही अन्तरवार्ता.....
21 topko salaam xa nepalka bir saput hajurlai❤❤❤❤
Thank you for you service. Salute. Aru pani army police haru ko interview liyera aunu hola. Dhanyabad.
w\c ok
राजसस्था नभए यो देश नै रहदैन भन्ने प्रष्ट हुदैछ ।
दिलिप सर को कुरा सुन्दा निकै रोचक लाग्यो। गुद घत्नामक छ। ।रेअल्ल्री हो। एस interview लाई सलाम छ।
धन्यवाद
सहि कुरा गर्नु भयो ( gpmg ) चाहिँ थियन कि जस्तो लाग्यो apf संग अरु सबै very good.salute sir
सलाम छ सरलाई🙏
hamro chainpur ko saan💂♀️salam sir
Aaja pani sp sir ko interview dami lagyo thank u sunaulo tv
w\c hajur
नेपाल धर्ति आमाका छाेरा छाेरि बाहादुर वीर सेना जवान हार्दिक सलाम छ ♥️🙏🙏
दिलिप बस्नेत सर काे बार्ता ले म पर्भाबित भय तर चुप लागेर बसेर भयन देश काे लागि केही गर्ने जाेस जागरजाग्रित गराउनु पर्याे।
४ जात ३६ वर्ण को फुलबारी बनाइ दिएको श्री५ पृथ्वीनारायण साह ले बनाइ दिएको अति नै सुन्दर फुलबारि बाबू राम कामी र कान्धाने प्रचन्डे ले सर्बनास गर्यो नेपाली नेपाली को लढाइ गरायो धेरै सिधा सादा नेपाली मारियो अहिले लढ्ने ले के पायो घाइते अपाङ्ग ले पायो र तर तिहि डाका हरु को परिवार परिवारै मन्त्री भए बास आफ्नो स्वार्थ पूरा गरे
सर म तपाईंको च्यानलमा भएको सबै भिडियो हेरेको छ ! तपाईंलाई सलाम छ !
धन्यवाद हजुर ।
कथा राम्रो लाग्यो। समष्टिमा।
दामी छ 👏👏👏👏👏🌷🌷🌷🙏🙏🙏
His voice is so powerful
Exactly
Sp saab ko kura sunda maja aayo 👏
निहत्था परिवॅतनकामी जनतामाथी शेरे र खडकेको नाङ्गो नरशंवार नेपाली ईतिहाँशको कालो दिन म पनि जनमूक्तिशेनावाट जनताको शिपाहीको तफॅवाट लडे तर ति दिन शाचै कहालीलाग्दो छ आज संझदा पनि
सलाम छ हाम्रो अग्रज लाइ काजि हो काजि
सेलुट छ दिलिप सर!!!❣️👌🇳🇵
आजको अन्तरबार्ता सुन्दा मजा आयो कस्स्म ल
Huge respect to you sir 🙏🙏nice interview and Please take the interview of yadukoha dhanush bhidant from local people or any police who is alive....Brave police was their I have listen...
परिबारबाद सबै ठुलाे पद गरिबकाे त्यस्ताे हुन्छ नेपालमा
अन्तर्वार्ता धेरै राम्रो लाग्यो अलि लामो भए छ 🙏🕉️🇳🇵
धन्यवाद
चैनपुरको लँडाईको बारेमा हजुरको मुखबाट अझ धेरै सुन्न र जान्न मन छ।त्यो बासु शाक्य भन्नेलाइ भगवानले पहिले नै सजाय दिइसक्नु भयो।
भुसुनाले पो टोकेर मार्यो रे बासु शाक्य लाई त !
साहासि र सत्य ता र देश भक्ती सलाम छ हजुर लाई
Mo darjeeling bata ho sp saab lai mero maan bata salute xa
धन्यवाद हजुर टाढाबाट सम्झनुभएकोमा ।
बुवाको कुरामा पुर्ण रुपमा सहमत छु
Kalpani katha
Good interview. Salute to you sir for your service for the nation.
धन्यवाद
@@SunauloTV. zzzz
N
आजको पनि कार्यक्रम निकै रमाइलो होला जस्तो छ
Kati koti pranaam rastra sebak emandar bahadur basnet sir ♥❤👌
जे
होस माअो बादीहरुले पुलिस र अार्मीको चाँही दोहोलो नै खेलाइदियो।
सारै मातिएका थिए पुलिस र अार्मी अब चाहि चेत खुलियो
तर यो सबै भाई भाई नेपाली जुझाउने बिदेशीका र नेताहरुको स्वार्थको लागि यसैको फल अाज नेताहरुले चुस्न पनएका छन भ्रष्टचार गर्न पाएका छन।।😭😭😭😭😫
राम्रो जानाकारीको लागि धन्यबाद
आज आयो बिगतको इतिहास पिड। बधाई छ
सरल।इ
फेरि लिन परो लामो भिडियो अर्जुन ब्रो 😍😍
यो भन्दा पनि लामो
एस्को सब गब हो यो बन्कर भिर्त लुकेको थियो
धेरै धेरै धन्यवाद बस्नेत साव म सम्मान गर्छु
धेरै रमाइलो✔
मलाई याे अन्तर बार्ता धेरै मन पर्याे अाउने दिनहरूमा पनि एस्तैखालकाे भिडियाे लिएर अाउनु हाेला भन्ने अासा गरेकाे छु धन्यवाद
हस् धन्यवाद
Thank you so much for this real story❤🙏
w\c हजुर
felt good watching this video. Salute to this man
उहाँको भिडियो २ पटक हेरि सके सारै मन पर्यो !
धन्यवाद हजुर
दोलखा जिल्ला चरिकोट मकैबारी निबासी पछी कमल पोखरी बसोबास गरेका स्वास्थ्य मन्त्रालयको उपसचिब गंगा बहादुर बस्नेतको काहिला छोरा हो दिलिप बस्नेत हो ! मकैबारीमा दोलखा जिल्ला कै सब भन्दा ठुलो घर यिनकै बाबुको थियो !
राजनीतिक विश्लेषण कडा गर्नु भयो सर ले ।
Thank you for your service for the country sir
Salute sir
Dhanyo bad hajur ko etihas sunnu payakoma,
दिउसो सुरक्षा फौज आयर जनतालाई दुख दिने।राति घरमा माओवादी आयर लुटर खाने।अनि,जनता के गर्ने?
Mero family ni dherai xan sir police officers and army officers dherai thauladeka desh ko lagi 😍😍🙏
उहाँहरु सङ्ग कुरा गर्न पाए हुन्थ्यो नि
Jay Nepal 🇳🇵 sir
चैनपुरको लडाइँ मलाई नि राम्रोसंग था छ।
कुरा गर्न पाए हुन्थ्यो च्यानलमा
यो ज्ञानेन्द्र राम्रो भए अहिले राजा हुन्थे !नेपाल को दुर्भाग्य
Real hero of APF