छत्र शाहीलाई जुम्लीले त नपच्ने खुवाउछन भनेपछि, पर्‍यो घम्साघम्सी दोहोरी । ०७६.०२.१९ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_AmritaLamichhane #LiveShow

ความคิดเห็น • 1.9K

  • @narayanban8949
    @narayanban8949 5 ปีที่แล้ว +142

    छत्र शाही पनि इन्द्रेणी को हिरो हो है।।
    यक्दमै रोमान्टिक गित है ।।

  • @rpbhatt5585
    @rpbhatt5585 5 ปีที่แล้ว +132

    छत्र र अमृता को आजको पस्तुतिः सुध्द गाउले परिवेश मा रहेको ले असाध्य राम्रो छ

  • @karkirajkumar8775
    @karkirajkumar8775 4 ปีที่แล้ว +10

    साच्चिकै छत्र शाहि नेपाली पोसाक राम्रो छ गित राम्रो छ किष्ण दाजु र सपुर्ण टिम लाई हार्दिक नमन र दशै अउला जोडेर नमस्कार

  • @9841822006
    @9841822006 5 ปีที่แล้ว +33

    छत्र शाहिको गित निकै राम्रो लाग्यो इन्देनी सारै मन पर्छ बैनीको पनि राम्रो छ नाच पनि राम्रो छ

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว +14

    सर्ब पर्थमत किष्ण दाजुलाइ याेमन देखि सलामछ नयाँ नयाँ पर्तिभालाइ एसरि माैका दिनु भकाेछ उर्जा हाैसला दिनु भकाेछ हजुर साचिकै महान हुनु हुन्छ अागामिदिनमा नि एसरिनै नया नया ले माैका पाउन धन्नेवाद ।।

  • @krishnabc3804
    @krishnabc3804 5 ปีที่แล้ว +49

    छत्र शाहीको दोहोरी एकदमै राम्रो छ अझै प्रगति गर्दै जानु सफलताको अग्रिम शुभकामना ।।

  • @jagannathpaudel4294
    @jagannathpaudel4294 5 ปีที่แล้ว +98

    इन्द्रेणी मा नाच्ने को फ्यान जति यता हाजिर गरुम त रमाइलो दोहोरी मा रमाउदै

    • @vetug
      @vetug 5 ปีที่แล้ว

      शास्त्रीय नाच 😂😂😂

    • @khadakbkkhadakbk9700
      @khadakbkkhadakbk9700 5 ปีที่แล้ว

      Chatra sahiko geet asadhiii ramro xa

    • @ratansejuwal3556
      @ratansejuwal3556 5 ปีที่แล้ว

      Bhaut achha indreni pariwar

    • @ratansejuwal3556
      @ratansejuwal3556 5 ปีที่แล้ว

      Always do the same

    • @kumarsigdel9477
      @kumarsigdel9477 5 ปีที่แล้ว

      Testo na chai cai man paren hai...

  • @user-sx1vr9oi9c
    @user-sx1vr9oi9c 5 ปีที่แล้ว +5

    छत्र राजा काे गायन प्रतिभा अत्यन्तै सशक्त छ,सफलताकाे हार्दिक शुभकामना छ ! धन्यवाद !

  • @kcgobinda5342
    @kcgobinda5342 5 ปีที่แล้ว +185

    छत्र शाहिको गित निकै राम्रो लाग्यो ।अझै परगतीको शुभकामना छ ।

  • @gorakhalamichhneyoutubecha9648
    @gorakhalamichhneyoutubecha9648 5 ปีที่แล้ว +177

    छत्र शाही र टिका सानु हुनु पर्छ भन्ने जति यता हाजिर हौ त।

  • @khumangm1998
    @khumangm1998 5 ปีที่แล้ว +1

    छत्र जि को दोहोरी सुन्न सारै मज्जा आउँछ।

  • @ramusharma2320
    @ramusharma2320 5 ปีที่แล้ว +15

    सम्पूर्ण इन्द्रेणीका कलाकार हरु मनै देखि
    हार्दिक धन्यवाद व्यक्त गर्दछु।।।
    सधैं भरी नेपाली कला संस्कृतिको संरक्षण गरिदिनु भएको मा।।।

  • @damberbohara5782
    @damberbohara5782 5 ปีที่แล้ว +17

    दोहोरी दुबै पक्षबाट एकदम झक्कास छ।तेसमापनि जुन छत्र बहादुर भाईले गाउंको परिभेषमा दोहोरीका टुक्का हान्नुभो यो एकदमै सहरानिय छ छत्र भाईलाई धन्यबाद

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +100

    छत्रको आगमनले इन्द्रेणीमा सुनमा सुगन्ध थपेको छ।छत्रलाई इन्द्रेणीमा पाउनु भनेको हामी सबैकोलागि सौभाग्य हो।बधाई छ छत्रलाई 👏👏👏

  • @mahendradhamala3839
    @mahendradhamala3839 5 ปีที่แล้ว +1

    Chhatra dai yakdaimai mithi yr...love you ind........gurup

  • @indrabahadurkc1604
    @indrabahadurkc1604 5 ปีที่แล้ว +93

    छत्र दाईको कला अनि गला अति राम्रो रहेछ,अझै प्रगति गर्दै जानुहोला शुभकामना!अन्तिममा पावल राई दाईलाई पनि गित गाएको हेर्ने खुब रहर छ मलाई।

  • @RajBudhathoki
    @RajBudhathoki 5 ปีที่แล้ว +390

    comment पढ्दै दोहोरी हेर्दै गर्ने जति यता हाजिर गरम त कति रहिछम । ✋✋👌👌
    👇️👇️
    Like

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +375

    लाईभ दोहरिको हिरो छत्र साहिको लाईभ दोहोरी मन्पराउने को को हुनुहुन्छ यता हाजिर है बन्दुक गोलि जस्तो झतारो चाई बबाल हान्दिने के धेरै मन पर्छ हो ?

    • @santoshak2044
      @santoshak2044 5 ปีที่แล้ว +1

      धन्यवाद हजुर

    • @santoshak2044
      @santoshak2044 5 ปีที่แล้ว

      धन्यवाद 😍😍

    • @user-uk9sj7ki8s
      @user-uk9sj7ki8s 5 ปีที่แล้ว +1

      dame xa hanr

    • @bkraju9289
      @bkraju9289 5 ปีที่แล้ว +1

      अहिले चाहिँ ठिक भने छत्र भाईले

    • @bkraju9289
      @bkraju9289 5 ปีที่แล้ว +1

      जबाफत दराे दिनछ है छत्र भाईले म अहिले मलसे बाट हेरदै

  • @abinashkarki8217
    @abinashkarki8217 5 ปีที่แล้ว +1

    वाह छत्र शाही दादा चाहिँ हो के दोहोरी मा माहिर सबै ब्याबारिक टुक्का निकाल्ने खुशी लागछ अनि धन्यवाद inderni टिम लाई पनि

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +2

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।छत्र र अमृताको दोहोरी बबालै लाग्यो।सारै रमाइलो लाग्यो।जुम्लिको छोरो हो कमजोर नठान्नु स्याउ खाएको दम छ।

  • @ashokchand568
    @ashokchand568 5 ปีที่แล้ว +80

    छत्र राजा हजुरको कला र गलाको सम्मान गर्दछु हजुरको अझै प्रगती होस म हाल कतारमा छु नेपाल आएपछी अबश्य इन्द्रेणीमा आउने छु

  • @prasad6529
    @prasad6529 5 ปีที่แล้ว +68

    छत्र साहिले र टिका सानु ले गर्दा पुन इन्द्रेणी हेर्न लागेको अवस्था है ।

    • @prasad6529
      @prasad6529 5 ปีที่แล้ว +1

      भन्न खोजेको पहिले हेरिन्थ्यो बिचमा छोडियो ऐले फेरी २ जनाको शब्द सन्कलन स आवाज ले फेरी इन्द्रेणी तिर तान्यो प्रभु ।

    • @pokharitarekrishna3119
      @pokharitarekrishna3119 5 ปีที่แล้ว +1

      छत्र र टीकाले गर्दा इन्द्रेणीम छुट्टै रौनक थपिएको छ ।

    • @rameshbhul6914
      @rameshbhul6914 5 ปีที่แล้ว

      sabai Lai samman garnu paryo ta mem

    • @ganeshthapa6281
      @ganeshthapa6281 5 ปีที่แล้ว

      Ma pani same

    • @subediraju8998
      @subediraju8998 5 ปีที่แล้ว

      PUJA KUM
      lo

  • @manbirbhul5632
    @manbirbhul5632 5 ปีที่แล้ว +4

    जेहोस इन्द्रेणी समाज्ले हाम्रो सुदुर पश्चिम् को छत्र साही जुम्ली जि लाई निकै साथ र सपोट दिइरहेकाछन धेरै खुसी लाग्यो

  • @asusphonesayam2913
    @asusphonesayam2913 5 ปีที่แล้ว +15

    छत्र शाही को दोरि पनि धेरै राम्रो छ ।अज धेरै सफलता हासिल गरनु होला ।दिजु को पनि धेरै राम्रो छ स्वर एक दम बबाल छ ।

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +26

    ल आउनु है इन्द्रेणी हेर्न हामी त लागिम है इन्द्रेणी जय जय जय होस् 🙏🙏🙏👍️👍️👍️👌👌👌👏👏👏😘😘😘

    • @sabinashah7886
      @sabinashah7886 5 ปีที่แล้ว +1

      दिदी नमस्कार आराम हुनु हुन्छ लौ दिदि को जय होस उता हराए नि यता चै आउनु हुन्छ म पनि आको छु सामेल हुन

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +1

      namaskar didi hjr aaramae hunuhunchh ani goma didi hjr ra rajan hjr ta jamma parnu vako chha re

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      @@sabinashah7886 आशीर्वाद मेरो कान्छी बैनी सोचेको सबै कुरा पूरा हुन मेरो बैनी को पनि सधैं जय होस् एतात हराउनै मन लाग्दैन बैनी

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      @@dipakbasnet3111 हजुर आरामै छु भाइ हजुर लाई के कस्तो छ

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +1

      @@pramikarokaya9886 malai pani thik xa didi hjr

  • @rameshpandey6098
    @rameshpandey6098 5 ปีที่แล้ว +58

    आज त पहिलो परियो आउनुहोस सबैजना मिलेर हेरौ।

  • @harimalc3494
    @harimalc3494 5 ปีที่แล้ว +3

    I love you xatra ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @amritalamichane1437
    @amritalamichane1437 5 ปีที่แล้ว +307

    मलाइ माया गरेर सल्लाह सुझाव दिनु हुने अनि मेरो अझै प्रगतिको कामना गर्नु हुने मेरो भगवान दर्सकहरुमा💕 म अमृता लामिछानेको तर्फ बाट नमस्कार छ। सधै यस्तै हजुरहरुको माया र साथ चाहान्छु।💕💕💕

    • @shivaharipandeyi538
      @shivaharipandeyi538 5 ปีที่แล้ว +6

      Dherai ramro 6 geet ra expression pani keep it up best of luck

    • @DeepakKumar-ee4op
      @DeepakKumar-ee4op 5 ปีที่แล้ว +3

      Din ko 2/3 patak herxu tar man agaudain very nice songs hajur haru Dubai ko babal xa he dohori

    • @krishnakharal1841
      @krishnakharal1841 5 ปีที่แล้ว +3

      amrita lamichane सारै मिठो स्वर बैनी को अति मन पर्यो

    • @anandalamichhane
      @anandalamichhane 5 ปีที่แล้ว +6

      राम्रो छ अझै राम्रो प्रगति गर्दै अगाडि बढनु ल है बैनि ज्यु।

    • @sauravdevkota2372
      @sauravdevkota2372 5 ปีที่แล้ว +2

      Dherai ramro xa pragati ko shubakamana

  • @dipakmayalu2364
    @dipakmayalu2364 5 ปีที่แล้ว +32

    अाहा कति मिठास छ दोहोरिमा बधाई छ छत्र र अमृता लाई । दर्शक हसाउन छाडा नै गाउनु पर्छ भन्ने छैन सुधारौ दोहोरि लाई अाजै बाट

  • @radhagurung4671
    @radhagurung4671 5 ปีที่แล้ว +23

    छत्र दादाको गाउने शैली एकदमै मन पर्छ ।शुभकामना छ सम्पुर्ण इन्द्रेणी परिवारलाई।

  • @sukumkumar9872
    @sukumkumar9872 5 ปีที่แล้ว +1

    छत्र साहिको गित एक्दमै राम्रो छ सफलता को सुभकामना छ

  • @goodnews2565
    @goodnews2565 5 ปีที่แล้ว +27

    अहिलेको हिरो छत्र साहीं लोक डोहंरी को हिरो सारै रमाईला गीत 🌹🌹🌹

  • @asmitarai2086
    @asmitarai2086 5 ปีที่แล้ว +18

    छत्र दाईको टुक्का हरु छत्र दाईलाई देखे पछि जुम्ली हुम भनेर गर्व लाग्छ

    • @razashahi4684
      @razashahi4684 5 ปีที่แล้ว +1

      Hora same here..😋😋😋

  • @wangellama4720
    @wangellama4720 5 ปีที่แล้ว +28

    राम्रो छ छत्र जि को इन्द्रेणी मा कृष्ण दाइलाइ राम्रो साथी पाए झै लाग्यो।

  • @thito3122
    @thito3122 5 ปีที่แล้ว +42

    Tika sanu को मात्र फ्यान हुं भनेको त आज बाट छत्र शाही को पनि बिग फ्यान भैयो अरु सबै एक मुस्ट इन्द्रेणी टिम को फ्यान पनि हो

  • @chayanmagargurung8383
    @chayanmagargurung8383 5 ปีที่แล้ว +11

    दुख सुखको पिर बिसौनी चौतारी इन्द्रेणी समाजलाई सलाम

    • @Suraj-ug5ij
      @Suraj-ug5ij 5 ปีที่แล้ว

      टिका के, सिकाकिछिन

    • @abhinashbc9487
      @abhinashbc9487 3 ปีที่แล้ว

      @@Suraj-ug5ij ❤️❤️❤️❤️

  • @rajgiri6734
    @rajgiri6734 5 ปีที่แล้ว +18

    छत्र भाइको स्वर अनि कला एकदमै राम्रो छ। छत्र भाइको यस्तै मिठो स्वर इन्द्रेणीमा फेरि फेरि पनि सुनिरहन पाउ।तिमी कर्णालीका तारा हौ। धन्यवाद छत्र भाइ।

  • @baburamtamang4822
    @baburamtamang4822 5 ปีที่แล้ว +16

    आहा कति छन छत्र जी को शब्द बधाई छ
    छत्र शाही र अमृता बहिनीलाई अझै उत्तरोत्तर प्रगतिको कामना

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 5 ปีที่แล้ว +1

    Dherai Dherai Dami Lagyo Dohari Geet

  • @bahaudersaudkrishna2043
    @bahaudersaudkrishna2043 5 ปีที่แล้ว +5

    20 चोटि हेरि सके हो छत्र दाई अझै हेर्न मन लाग्छ ।कति राम्रो हो ।अझै प्रगति को कामना ।सबै ईन्देणि टिमलाई ।।

  • @udayapurkatarichannel335
    @udayapurkatarichannel335 5 ปีที่แล้ว +21

    छत्र शाही र टिका सानू को लाईभ दोहोरी हेर्न भने जति यता हजुर हरु

  • @sunilbudha8232
    @sunilbudha8232 5 ปีที่แล้ว +34

    हाम्रो कर्णालीको छत्र सर नि कडा हुनु हुदो रहेछ।

  • @mohanthapa4328
    @mohanthapa4328 5 ปีที่แล้ว +3

    छत्र साहि पनि एक राम्रो कलाकार भन्ने बुझियाे सफलताको शुभकामना ल।।।

  • @juddhakc5354
    @juddhakc5354 5 ปีที่แล้ว +11

    नव गायक हसिलो ,जोसिलो सवैका प्यारा छत्र शाही अहिलेकै उत्कृष्ट प्रस्तुति ईन्द्रेणी मा मेरो लागि🇳🇵🇳🇵
    मलाई त मन पर्यो हजुरहरुलाई नि ?plz cmt ल
    सम्पुर्ण मा हार्दिक नमन

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว +23

    छत्रि जि 2 जनाकै बबाल कडा अायाेत सुभ कामना छ अागामिदिन्काे लागि। 😃

  • @bishnupandey168
    @bishnupandey168 5 ปีที่แล้ว +6

    धेरै पछि आज कमेनट गरदिन भनेको सुखै पाईन मैौलिक लोक गाएक छत्र जि लाई सलाम छ यसरि जगेरना गरदै जानु डबलमिनिङ लागनि र चर्चा मा आउन न बहकिनु अझै प्रगति को शुभकामना गोमा जि को नाच ले सुन मा सुगन्ध दियो झन ,,,,,,

  • @argmac3405
    @argmac3405 5 ปีที่แล้ว +37

    अत्यन्तै खुसी लाग्यो अति मिजासिलो छत्र शाही पनि इन्द्रेणीको सदस्य भएकोमा ।

    • @santoshak2044
      @santoshak2044 5 ปีที่แล้ว

      धन्यवाद सर

  • @bahaudersaudkrishna2043
    @bahaudersaudkrishna2043 5 ปีที่แล้ว +20

    म दाई छत्र साई को एक्दमै ठूलो फ्यान हो । धेरै राम्रो हजूर को दोहोरी ।

    • @janaksumitrabhohara8861
      @janaksumitrabhohara8861 4 ปีที่แล้ว +1

      म त छत्र दादा को एकदमै ठूलो फ्यान् हो धेरै गाउनु हुन्छ दादा सदै एस्तै गाउनु है हजुर दोहरी !

  • @ratanapariyar8057
    @ratanapariyar8057 5 ปีที่แล้ว +7

    शुभकामना छ सम्पूर्ण इन्र्देणि टिम लाई धेरै राम्रो छ लायभ दाेहाेरि 💐🏵️🥀🌼🌺बधाई छ छत्त बहादुर शाहि जि लाई अझै पर्गतिकाे सिखर चुम्नु धन्यवाद 💐💐🌺💐💐

  • @milankarki2296
    @milankarki2296 5 ปีที่แล้ว +41

    अमृता मान्छे पनि राम्री आवाज पनि उस्तै अझ छत्र को त कुरै नगरौ सम्पूर्ण इन्द्रेणी परिवार सबै उतिकै बराबर

  • @ganjamangurung797
    @ganjamangurung797 5 ปีที่แล้ว +1

    छत्र दाई पनि दोहोरीको हिरो नै रैछ त ।छत्र दाई अनि अमृता लाई शुभ कामना ।

  • @user-pv9iy5zt5o
    @user-pv9iy5zt5o 5 ปีที่แล้ว +7

    सुदर पछीम को सान हो तपाई छत्र ब साही जी तपाई ले सन्गीत मा सुदर पछीम लाई एक दम राम्रो सीत अगाडी लिनु भयको छ धैरै धैरै धन्याबाद हजुर लाई र सम्म पुन्न ईन्णी टीम लाई

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +30

    आज छत्र बहादुर शाही र अमरिता लामिछाने को गीत धेरै राम्राे लाग्याे ईन्दणी समाज र ईन्दणी का सम्पुर्ण टिमलाई लाइ धेरै धेरै धन्यवाद छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +20

    छत्र साहीले धेरै राम्रो गाउनु हुन्छ दोहोरी रमाइलो भयो अाज गाउँ घर तिरको याद अायो प्रदेशमा

  • @fghfgh5293
    @fghfgh5293 5 ปีที่แล้ว +1

    अमृता पनि कम छैन छत्रा जतिकै हाे रामाे छ दुबै काे

  • @ranabishnu7687
    @ranabishnu7687 5 ปีที่แล้ว +1

    छत्र भाई र तिका बहिनि ले नि गाउनै पर्छ भन्ने जति यता हाजिर हुम त ल (अाजकाे दाेहाेरि नि अति रमाइलो भाइ बहिनि लाई पर्गतिको सुभकामना)

  • @vishnupaudyal4077
    @vishnupaudyal4077 5 ปีที่แล้ว +3

    छत्र भाई अनि भान्जी अम्रिता भान्जीको दोहरी मार्मिक छ प्रगती होष कामना

  • @ishwarhamal7168
    @ishwarhamal7168 5 ปีที่แล้ว +28

    छत्र शाहीलाई अझै प्रगतिको शुभकामना

    • @minbahadurqatar1328
      @minbahadurqatar1328 5 ปีที่แล้ว

      Harek kisimka kala kar harek khalka vaka shor geet ra pidit Rogi haru Ko udar up char garnu vayeko xa krishna kaodel vai lai dhanne bad god bless us you too sampurna indreni team lai mero tarfa bat dhanne bad ra agrim Bhabisye Ko Suva kamana asai gari sangati karekaram safalta milos.

    • @mahendraiaudari7718
      @mahendraiaudari7718 5 ปีที่แล้ว

      Beautiful song

    • @dharmaacharya1002
      @dharmaacharya1002 5 ปีที่แล้ว

      Kada6 chatra vai

  • @rabinkafle7381
    @rabinkafle7381 5 ปีที่แล้ว +22

    छत्र शाहिको पनि भबिष्य उज्वल छ।

  • @chudamanioli6999
    @chudamanioli6999 5 ปีที่แล้ว +6

    मलाइ मन पर्ने हिरो छत्र शाहि लाइब दोहोरीको पनि हिरो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 ปีที่แล้ว +54

    छत्र शाहि पनि लाफइ दाेहरिकाे किङ हुन इन्द्वेणि टिम लाई 🙏🙏 छ बबाल छ दाेहरि

  • @NishaSharma-gt9xn
    @NishaSharma-gt9xn 5 ปีที่แล้ว +9

    सारै राम्रो छ छात्र भाई, स्वर सारै मन पर्छ छत्र साही को

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 ปีที่แล้ว +6

    छत्र आएपछी अलि झन रमाइलो भको छ पुड्का र पुड्की हिहिहिहि

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว +1

    इद्रेनीमा सदस्य हुनु भएकोमा राजा साहेब लाई बधाई छ । अमृता बहिनीको उत्कृष्ट प्रस्तुति ।
    जय इन्द्रेणी ।

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 5 ปีที่แล้ว +13

    सारै राम्रो छ छत्र र अमृता को दोहोरी गित अझै सफल हुँदै जाओस धेरै धेरै शुभकामना

  • @user-ld2il6bn6g
    @user-ld2il6bn6g 5 ปีที่แล้ว +7

    अाजकाे दाेहाेरी धेरै भन्दा धेरै रमाइलो लाग्याे ।बधाई साथै शुभकामना छत्र साहि र जुम्ली बहिनी लाई एकदमै राम्राे गाउनु भयाे ।

  • @dilkumariwambule1463
    @dilkumariwambule1463 5 ปีที่แล้ว +4

    🙏🙏🌈
    सारै रमाइलो मीठो दोहोरी 👌🤣🤣
    chhatra Vs Amrita
    बधाई छ क्षत्र साही जी

  • @lokendrajimeeyakkha1363
    @lokendrajimeeyakkha1363 5 ปีที่แล้ว

    इन्द्रेणीका सबै जना कलाकारहरू जति रमाइलो हुनुहुन्छ।जति दर्शकलाई मनोरञ्जन दिनुहुन्छ।तर भित्री अबस्था भने सबैको बिचरा नै रहेछ।सबै जनाको आन्तरिक अबस्था मैले पढ्ने सुन्ने र हेर्ने अबसर पाए।सबै जनाको उस्तै दयनीय।जे होस आफू पिडामा डुबेर भए पनि दर्शकको मन जित्नु भाछ यहि नै इन्द्रेणी को महान कार्य हो।

  • @dilkumarlastimosa7787
    @dilkumarlastimosa7787 5 ปีที่แล้ว +8

    छत्र जि तपाईं खतरा खेलाडि

  • @khemdhungana3274
    @khemdhungana3274 5 ปีที่แล้ว +19

    साच्‍चीकै सब्‍द चयन भनेको हो नि त छत्र शाही साच्‍चीकै मौलिक गायक ।।।

  • @shantamg1330
    @shantamg1330 5 ปีที่แล้ว +10

    आज त मलाई धेरै रमाइलो लाग्यो दुइटा दिदी बैनी एकै साथ मा नाचेको देखेर

  • @shyammajhi5444
    @shyammajhi5444 5 ปีที่แล้ว +2

    Attinai ramro xattra Sahi ji ra Amrita ji ko ghamsa ghamshi
    I like 🙏🏻🙏🏻🙏🏻

  • @udayabahadur9170
    @udayabahadur9170 5 ปีที่แล้ว +8

    krishna दाइ अब टीका सानू र छत्र शाही बिचको दोहोरी घम्साघम्सी हेर्न मन लाग्यो उहाँहरुलाई एकदिन जसरी पनि जुटाइदिनु paryo

  • @udayabahadur9170
    @udayabahadur9170 5 ปีที่แล้ว +7

    देउडा गायक मान्छे लोकदोहोरीमा तर धेरै मिठो छ सान्दर्भिक छ रमाइलो छ राम्रो लाग्यो बधाई छ तपाईं दुवै जनालाई

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 5 ปีที่แล้ว +11

    अति राम्रो छ छत्र दाजु र अम्रिता बैनी को टुक्का पनि क्या राम्रो ......अम्रिता लाई यता देख्दा झन खुसी लागो।

  • @harishgharti3382
    @harishgharti3382 5 ปีที่แล้ว +1

    छत्र ज्यु र अमृता ज्यु अत्ति मिठो गाउनु भाकोछ हजुर हरुको दोहोरी फेरि पनि हेर्न पाउ 🏠️📶🎤🎤🎤🎤🎤🎤🎤🎤🕒️👈️

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 5 ปีที่แล้ว +4

    अह!!अति रमाइलो लागो अति राम्रो अहिलेका प्रतियोगीका बादसाह हरु राजु के सि ,रबिन लामिछाने जस्तै राम्रो बिषयबस्तुको भाव भित्र रहेर उत्तर दिने क्षमता रहिछ छत्र भाइको !!भाइ लाई सम्मान साथै प्रगतिको कामना र अमृता बहिनीले पनि राम्रो गाउनु भो आज! प्राय दुई अर्थ लाग्ने अथवा यौन भावका शब्द प्रयोग गर्ने गरेको पाइन्थ्यो । आज उत्कृष्ट गाउनु भो !! इन्द्रेणी ।।।

  • @mahendrakc9349
    @mahendrakc9349 5 ปีที่แล้ว +15

    छत्र साही र अमृता बहिनी को दोहरी सारै राम्रो छ अझै प्रगति को शुभकामना छ र इन्द्रेणी को सम्पूर्ण टिम लाई नि धन्यवाद छ

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 ปีที่แล้ว

    अमृता लामिछानेको फ्यान जति हाजिर गरौं ।
    🙏🙏🙏

  • @nimtem3585
    @nimtem3585 5 ปีที่แล้ว +11

    बदाई छ छत्रा जि हर पल अगाडि बढ्नु होस म फलअफ जहिले नि गर्छु र ईन्देणी को नियमित हेर्ने गर्छु

  • @onom9540
    @onom9540 5 ปีที่แล้ว +79

    छ्त्र शाही ले खतरा नै गाउँछ

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 ปีที่แล้ว +24

    अमृता लामिछाने ले राजु दाइ सङ दोहोरी गाउदा छिर्याछैन छिराउन बाकी छ भन्दा बुचररा राजु दाइले माफी माग्न परेको छ अब देखि दोहोरी लाई फोहोरो बनाउने काम नगरौ कि दोहोरी मै न लागौ सानो सुझाब छ

    • @user-dw6ti6ff4w
      @user-dw6ti6ff4w 5 ปีที่แล้ว

      Sahi kuro

    • @subashkarki8208
      @subashkarki8208 5 ปีที่แล้ว

      Khim ji chhiraune kura hoina paaya lwaap lwaap chaathyau bhaneko ho ni....ni?

    • @manpun6372
      @manpun6372 5 ปีที่แล้ว

      हो हो

    • @purushottampanta835
      @purushottampanta835 5 ปีที่แล้ว +2

      छिराउन बाकि छ बिमला बिक र भिम पाैडेल हाे
      राजु रअमृता काे पाए चाट्थ्याै भन्ने हाे

    • @jeebanpun9093
      @jeebanpun9093 5 ปีที่แล้ว

      गल्ती हजुर

  • @dilshrestha4479
    @dilshrestha4479 5 ปีที่แล้ว +1

    राम्रो लाग्यो आजको दोहोरी अनि अमृता जी काे आवाज चाई सारै मन पर्यो अगाडि बढ्न काे लागि शुभ कामना अनि सबै इन्द्रेणी परिवार लाई नमस्कार रमाइलोको लागि

  • @omthakuri754
    @omthakuri754 5 ปีที่แล้ว +17

    छत्र दाजु कडा गयो . What a sweet and beautiful dohori.

    • @abhinashbc9487
      @abhinashbc9487 3 ปีที่แล้ว

      🌹🌷🙏 so nice 😍❤️🙏

  • @shersirpali5046
    @shersirpali5046 5 ปีที่แล้ว +19

    अत्यन्तै माैलिक शब्दमा दाेहाेरी सुन्न पाइयाे छत्र शाही तिखाे।

  • @upendrakhadka2960
    @upendrakhadka2960 5 ปีที่แล้ว +2

    आर्गेनिक दोहोरी 😍😍😁😁छत्र शाही छिटो आयो तर नि कडा आयो

  • @amarsig391
    @amarsig391 5 ปีที่แล้ว +14

    गित गाउन नाच्न तगडा त्यो भन्दा नि कृष्ण दाइको सयोगी छ्त्र साही लाई सफल्ताको शुभ कामना छ है!

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 5 ปีที่แล้ว +4

    सबै भनदा पहिला यो अवसर मिलाई दिनु हुने ईनदेणी साथै कृष्ण कडेललाई सलाम गरनु चाहानछु अनि छत्र भाई र अमृता बहिनीको झकास दोहोरी सारै रामरो हजुरहरूलाई शुभकामना

  • @suprimk.c.3061
    @suprimk.c.3061 5 ปีที่แล้ว +7

    खड्का जी डान्सको मन पराऊने जति यता हाजीर गरम है😎

    • @devkhadka4379
      @devkhadka4379 5 ปีที่แล้ว +1

      इन्द्रेणी मा उफारी उफारी ज्यान घटाउन लाउनुपर्छ चेलिलाइ

  • @bharatofficial2730
    @bharatofficial2730 5 ปีที่แล้ว +10

    छत्र र अस्मिता धेरै राम्रो गाउनु भो अझै प्रगाति को शुभ कामना र ईन्द्रेणी टिम लाई सलाम छ

  • @liljugjalimagar681
    @liljugjalimagar681 5 ปีที่แล้ว

    क्षत्र शाहि काे गाउने कला सारै मन पर्याे

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +5

    छत्र शाही भाई र अमृता बहिनी काे लाइफ दाेहाेरि गित राम्रो छ रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ

  • @bimalkc8599
    @bimalkc8599 5 ปีที่แล้ว +49

    हिजो भनेक‍ो को थिय अमृता ले गाँउनु पर्यो भनेक‍ो आज आयो धेरै धेरै धन्यबाद ईन्देणि टिम लाई

  • @gamgurung5774
    @gamgurung5774 4 ปีที่แล้ว +8

    Chatra he has supper supper supper performance and great talents keep it up and waiting coming uk 🇬🇧 tika and chatra make indreni more enjoyable 🌺🌺🌺

  • @lokenshahi1686
    @lokenshahi1686 5 ปีที่แล้ว +9

    नाच्ने दिदि हरु लाइ पनि नमन सलाम छ कति राम्रो नृत्य हो।😍

  • @upendrabista2035
    @upendrabista2035 5 ปีที่แล้ว +12

    छत्त साइको गीत मलात धेरैधेरै मनपर्छ
    अझ अगाडी गयर धेरै पर्गती गर्नु होला य इ इहजुरलाइ मेरो सुभकामना दिन चाहन्छु

  • @phaligurung6226
    @phaligurung6226 5 ปีที่แล้ว +13

    सर्बप्रथम मा इन्द्रेनी का सबै सदस्से र सबै प्रती नमस्कार तक्र्याउदै, आज को दोहोरी मा छत्र शाही मान्छे पुड्के भय पनि गीत गाउन नाच्न अनि हार्मोनियम बजाउन माहिर रहेछ बा ! अमृता नानू र छत्र बाबू लाई धेरै२ शुभ कामना छ ।

  • @yubarajmagar9595
    @yubarajmagar9595 5 ปีที่แล้ว +8

    धेरै रमाइलो हुन्छ इन्द्रेणी मा
    अनि पुरानो पुरानो लोक भाका सुन्न पाउँदा हामी प्रदेशि लाई धेरै पिडाहरु भुलाइ दिन्छ 😊

  • @bkhelam2176
    @bkhelam2176 5 ปีที่แล้ว +19

    छत्र र अस्मिता को दोहरी गीत निकै राम्रो छ हजुरलाई धन्यवाद फेरि पनि हजुरहरुको दोहोरी सुन्न पाइयोस्।

  • @nirsen7734
    @nirsen7734 5 ปีที่แล้ว +9

    धेरै धेरै राम्रो हजुर छत्र जि शुभकामना उत्तर उत्तर प्रगती होश