बिशेष मान्छेको आगमन I Garo Chha Ho I Epi: 211 I July 15 2024 I Begam, Sundari, Nawina,Binod Rajkumar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ส.ค. 2024
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Begam Nepali
    Asst. Director : Resham Budhathoki
    Script Writer: Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Gyan Kumar Kattel
    Management : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Anil K.C.
    Sound: Bihan Rijal
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (MFU)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Bhatbhate_Maila #Garo_Chha_Ho#Khuli_Sundari
    Artists:
    Sushil Pokharel
    Anshu Thapa
    Begam Nepali
    Binod Rai
    Rajkumar Devkota
    Nawina Silwal
    Gita Thapa
    Resham Sapkota
    Saya Bhandari
    Aakriti Neupane
    Mariya Karki
    Sudarsan Khatiwada
    Begam Pun Magar
    © Bhatbhate Maila 2024
    Official TH-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► TH-cam:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
  • บันเทิง

ความคิดเห็น • 1.2K

  • @Sukumaya_Tv
    @Sukumaya_Tv หลายเดือนก่อน +48

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @CR7-HDTv
      @CR7-HDTv หลายเดือนก่อน +2

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz หลายเดือนก่อน +29

    बधाईछ सुन्दरिको आगमन भएकोमा खुसि लाग्यो

  • @programloksarathi1837
    @programloksarathi1837 หลายเดือนก่อน +51

    आजको भागमा सुन्दरी र हात्ती।का कि आउनुभएछ अब पुतली पनि आउनुपर्छ है❤❤

    • @SAMIRVLOG12313
      @SAMIRVLOG12313 27 วันที่ผ่านมา

      म जस्तो सानो Vloger को Video पनि हेरी दिनुन 😭😭😭

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 หลายเดือนก่อน +55

    आज सुन्दरी आउनु भो खुसी लाग्यो अब पुतली को पर्खाई मा हुने हाजिर हुनुस

  • @GajendraKumarSk
    @GajendraKumarSk หลายเดือนก่อน +17

    यो श्रियल मा लास्ट मा हेर्दा भटभटे सर को दुःखी कथाले सारै मन खायो होऊ हजुर❤❤❤❤

  • @rameshsethi364
    @rameshsethi364 หลายเดือนก่อน +37

    ल हाति बुढि आउदा खुसिहुने हरु यत❤

  • @khemraj4753
    @khemraj4753 หลายเดือนก่อน +25

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरू गाह्रो छ सबै ले यो कमेन्ट पने लाई सुखैत को देउती बज्जै ले रक्षेया गरुन❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @futuristicyt8461
    @futuristicyt8461 หลายเดือนก่อน +43

    अाजको एपिसोडमा सुन्दरी र भटभटेको अामा धेरै खुशी लाग्यो ❤❤❤

    • @CR7-HDTv
      @CR7-HDTv หลายเดือนก่อน

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 หลายเดือนก่อน +58

    आजको भागमा सुन्दरी आउदा खुसी हुने म मात्र हो कि अरु नि हुनुहुन्छ हौ

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g หลายเดือนก่อน +9

    आहा लामो समयपछि सुन्दरि र भटभटे को आमा को आगमन हुदा निकै खुसी लाग्यो।अब छिट्टै पुतली को आगमन नि होस र भट्टु पुतली जोडिको मिलन होस भन्न चाहन्छु 🙏👍👏❤️

  • @RamRokamagar-dt4ke
    @RamRokamagar-dt4ke หลายเดือนก่อน +52

    यो गारो छ सिरेल नछुताउने जति हाजिर हुम है❤❤❤❤🙏🙏🙏

  • @budhbahadur880
    @budhbahadur880 หลายเดือนก่อน +8

    Wow sundarilai dekhda khusi lageyo☺️☺️ yetika samaye paxi dekhda😢😢😢❤❤❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm หลายเดือนก่อน +86

    भटभटे अबको दिन सुध्रनु पर्यो भन्ने जति मित्र हरु जति एता हाजिर हुनुहोला है।

    • @RajeshGrg-wu9yb
      @RajeshGrg-wu9yb หลายเดือนก่อน +1

      Aba vatteko sirius ma nai pargati vayera sudriyko herna man xa

    • @deogurung2342
      @deogurung2342 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@RajeshGrg-wu9yb

  • @KSDhami-ex9vj
    @KSDhami-ex9vj หลายเดือนก่อน +330

    यो भागमा सुन्दरी आउँदा खुसी हुने जति यता हाजिर ♥️🙏😘🇳🇵

    • @kajiihovaukaji1939
      @kajiihovaukaji1939 หลายเดือนก่อน +6

      सुन्दरि भन्दानी बुडि आमा आउदा फुसि छु

    • @premthakur9948
      @premthakur9948 หลายเดือนก่อน +3

      🙏🙏

    • @GajendraKumarSk
      @GajendraKumarSk หลายเดือนก่อน

      म पनि एकदमै खुसि छु 😂😂😂😂

    • @technicalnepal8880
      @technicalnepal8880 หลายเดือนก่อน +1

      फुसि नै पो हो😅😅

    • @tangkamagar8510
      @tangkamagar8510 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 หลายเดือนก่อน +194

    को को भट्टभेटे को Big Fan जती यता हाजिर गरम त ❤❤❤😅

    • @baglungburtibangatoz1293
      @baglungburtibangatoz1293 หลายเดือนก่อน

      subscribe pani garnus hai 🎉🎉plz

    • @RituAryal1
      @RituAryal1 หลายเดือนก่อน

      big fan ho ma ta mero channel lia ne support garum na shathiho

    • @ShirshirKhatri
      @ShirshirKhatri หลายเดือนก่อน

      Ma xu😂

    • @SachinSaud-i4q
      @SachinSaud-i4q หลายเดือนก่อน

      Ma ni xu 🎉🎉🎉

    • @Asmita251
      @Asmita251 หลายเดือนก่อน

      I m also

  • @Ramailoofficial52
    @Ramailoofficial52 หลายเดือนก่อน +17

    सुन्दरी आउदा को को खुसी हुनुन्छ यता हाजिर hum ta❤️❤️

  • @hemantlamichane3948
    @hemantlamichane3948 หลายเดือนก่อน +14

    सिरियल आउन ढिलो भएनर गाह्रो छैन हो सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐॐॐ ॐ ॐ

  • @SandipPathak-f4g
    @SandipPathak-f4g หลายเดือนก่อน +12

    अब देखि आर्को भगामा पुतली देखि नु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुमत ❤❤❤❤❤

  • @birkhabasyal2245
    @birkhabasyal2245 หลายเดือนก่อน +16

    सुन्दरि र भढभडे को आमा आउदा सारै खुसि लाग्यो

  • @Sachin25431
    @Sachin25431 หลายเดือนก่อน +18

    गाह्रो छ भिडियो 😊 लाई मन पराउने जति यता हजुर हुन् त❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 หลายเดือนก่อน +8

    भट भटे जिको सुखदिनहरु आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 🙏 1देखी हरेक हप्ता रेगुलर 211 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त

  • @phapendarbhandari
    @phapendarbhandari หลายเดือนก่อน +109

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @cbshahi1082
    @cbshahi1082 หลายเดือนก่อน +22

    सुन्दरीको आगमन संगै खुसी लागेको छ।

  • @Lxvlogs7
    @Lxvlogs7 หลายเดือนก่อน +32

    गारो छ सिरेल नछुताउने जति हाजिर हुम है❤❤❤❤

  • @HarrySunam
    @HarrySunam หลายเดือนก่อน +12

    बाल्ल रमाइलो हुने भो अब रिया दि नि आउनु पारियो ❤❤❤❤😊😊😊 अनि जान रमाइलो हुन्छ सिरियल हेर्न ।

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl หลายเดือนก่อน +38

    यो भाग मा सुन्दरी आउँदा खुशी हुने जति यता हाजिर humta साथीहरु

    • @ratanrai2015
      @ratanrai2015 หลายเดือนก่อน +1

      @@NishanKhatri-nw1fl ma xu

  • @rajarammahat8899
    @rajarammahat8899 หลายเดือนก่อน +65

    आहा कति राम्रो गारो छ भट भटे लाई नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @sunitabhatta9299
    @sunitabhatta9299 หลายเดือนก่อน +18

    अाजकाे भाग चाइ अति नै राम्रो लाग्यो भट्भटेकाे अामा सुन्दरी पनि उपस्थित हुनाले धेरै राम्रो भयो सम्पूर्ण कलाकार टिमलाई सफलताको धेरै धेरै शुभकामना 👌👌👍️👍️🌹🌹🎉🎉

  • @dudhrajshah876
    @dudhrajshah876 หลายเดือนก่อน +56

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤🙏🙏

    • @sirjanavlog1939
      @sirjanavlog1939 หลายเดือนก่อน +1

      Thanks 😊

    • @dudhrajshah876
      @dudhrajshah876 หลายเดือนก่อน

      @@sirjanavlog1939 Back garama hai..❤️

    • @dudhrajshah876
      @dudhrajshah876 หลายเดือนก่อน

      @Laurey00 gareko chhu hai back garnush..

  • @Entertainment-10204
    @Entertainment-10204 หลายเดือนก่อน +58

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

    • @MousamiRaae
      @MousamiRaae หลายเดือนก่อน +2

      ok maele tpilae saport gareko xu malae back dinu la

    • @ffgaming-x2z
      @ffgaming-x2z หลายเดือนก่อน

      Huss back 😢❤

    • @manishadhital9445
      @manishadhital9445 หลายเดือนก่อน

      ❤❤❤❤

    • @rajendrathingofficel5969
      @rajendrathingofficel5969 หลายเดือนก่อน

      लाला हुन्छ

    • @Clashershree840
      @Clashershree840 หลายเดือนก่อน

      ❤ok back to back

  • @dilbhadurshahi8245
    @dilbhadurshahi8245 หลายเดือนก่อน +8

    यो सिरियल हेरेर बस्नु हुने सबैलाई साउने सकराती को सुभकामना❤❤❤❤❤

  • @kumarkarkee6513
    @kumarkarkee6513 หลายเดือนก่อน +23

    गाह्रो छ हो मा पुतलीलाई ल्याउनुपर्छ भन्ने जति हारिर हुम त ।

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +18

    भट भटे को जोडी त खुइलि सङ नै ठिक हुन्छ होला 😊😊

    • @CR7-HDTv
      @CR7-HDTv หลายเดือนก่อน

  • @xxxlover-s5k
    @xxxlover-s5k หลายเดือนก่อน +8

    ❤❤साना सना youtuber मिलेर यक अर्कालाइ सपाेट गरम है साथिहरू❤❤

  • @Kabitashrestha941
    @Kabitashrestha941 หลายเดือนก่อน +10

    अनि bhatbhateko आमा पनि🙏🙏🙏♥️♥️♥️

  • @hemrajoli1363
    @hemrajoli1363 หลายเดือนก่อน +14

    सबै जना मिलेर अगाडि बढम है साथीहरू ♥️❣️

  • @rajeshdc123
    @rajeshdc123 หลายเดือนก่อน +26

    पुतलि आउ नु परछ भने यता हाजिर हुम

    • @khemlimbu-ve1hk
      @khemlimbu-ve1hk หลายเดือนก่อน

      अनु परछ जसरिपनि पुतलि

  • @sworuppokhrel1566
    @sworuppokhrel1566 หลายเดือนก่อน +20

    अब झनै हुन्छ राम्रो र रमाइलो यो सिरियल अब पुतली पनि आउनु परो

    • @CR7-HDTv
      @CR7-HDTv หลายเดือนก่อน

  • @saskritidhenga6356
    @saskritidhenga6356 หลายเดือนก่อน +6

    सुन्दरी जी को आगमन भयो❤

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 หลายเดือนก่อน +132

    यो सिरियल नछुटाई कन हेर्ने कोको हुनुहुन्छ यता हजुर गरम त❤❤❤

  • @user-qr5og2mq7c
    @user-qr5og2mq7c หลายเดือนก่อน +6

    लु आज भने सुन्दरी म्यादम लाई देख्न पाईयो है दामी छ

  • @copycat1061
    @copycat1061 หลายเดือนก่อน +3

    वावौ सुन्दरीको आगमन भएछ सारै खुसी लाग्यो अब अर्को भागमा पुतलिको आगनम होस प्लिज एसरी नबिर्सी आउनुभकोमा धन्यवाद सुन्दरी जि

  • @RegBista-jq8dj
    @RegBista-jq8dj หลายเดือนก่อน +5

    sundari lai dekhan paiyo khusi lageyo bhat bhate sar❤❤🎉🎉😂😂

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 หลายเดือนก่อน +3

    सुन्दरी आइपुगिन् यो ठीक छ।अब बान्द्रे आउँदा अती राम्रो हुन्छ। कहानी अती राम्रो छ है।🎉🎉🎉🎉🎉

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 หลายเดือนก่อน +5

    गार्‍हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रावण संक्रान्तिको लागि अग्रीम शुभकामना ! गार्‍हो छ हो तथा भटभट्टे माईला परिवार!

  • @RomanticVideo-rb8ix
    @RomanticVideo-rb8ix หลายเดือนก่อน +7

    कथाले अब अर्कै मोड लिन्छ भन्ने जति यता हाजिर हुम त ❤

  • @TODESH11
    @TODESH11 หลายเดือนก่อน +9

    म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर।😢😢😢

    • @TODESH11
      @TODESH11 หลายเดือนก่อน +2

      🎉🎉🎉

    • @TODESH11
      @TODESH11 หลายเดือนก่อน +2

      🍇🍇🍇

    • @TODESH11
      @TODESH11 หลายเดือนก่อน +1

      🙏🙏🙏

    • @ToDeshvlog
      @ToDeshvlog หลายเดือนก่อน +1

      ❤❤❤❤❤

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 หลายเดือนก่อน +36

    रियाशा बिना यो सिरियल खल्लो लाग्ने जति यता हाजिर हुमत्🖐️🖐️🖐️

    • @user-eu4sx6fy4n
      @user-eu4sx6fy4n หลายเดือนก่อน +1

      Me ❤😢😢😢

    • @user-sj9rg1ev4r
      @user-sj9rg1ev4r หลายเดือนก่อน +1

      Ma chhu puttali chayo aba arko episode ma

    • @user-sj9rg1ev4r
      @user-sj9rg1ev4r หลายเดือนก่อน +2

      Natra hami herdinam yo sireal puttali chayo

    • @user-lo5ry9sf7o
      @user-lo5ry9sf7o หลายเดือนก่อน +1

      Abdekhi putali le siriyal nakhelne re putaliko petama poiko bacha xa re

    • @ritashrestha1992
      @ritashrestha1992 18 วันที่ผ่านมา

      😂😂😂मलाई त भट्टु भयसी हुन्छ रियाशा नायसी के गर्नुत नाउनी लाई कुरेर😅खल्लो लागेको छैन मलाई त उता सुन्दरी आइहाले😮🎉❤

  • @KSDhami-ex9vj
    @KSDhami-ex9vj หลายเดือนก่อน +12

    गाह्रो छ हो आउँदा खुसी हुने जति यता हाजिर हुनु त

  • @binitakc2684
    @binitakc2684 หลายเดือนก่อน +6

    राम्रो छ सिरीयल

  • @shikarigamer2001
    @shikarigamer2001 หลายเดือนก่อน +2

    Garo chha ho मन पराउने कोको छ साथी हो यता हाजिर हु❤❤

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 หลายเดือนก่อน +4

    कहिले पनि भात खान नपाएको जसरी खाएको देखायो भने सबै उल्टाइ दिन्छु

  • @सफलताकोसाथी
    @सफलताकोसाथी หลายเดือนก่อน +8

    एक ले अर्को support गरी अगाडि बढौँ !❤❤❤❤

  • @parsuramkhadka8819
    @parsuramkhadka8819 หลายเดือนก่อน +2

    यो सिरियल अलि लामो बनाउन परो भन्ने जति यता हाजिर हुनु होला

  • @loveismom5847
    @loveismom5847 หลายเดือนก่อน +2

    धेरै राम्रो भएछ पुराना
    कलाकारको बिस्तारै आगमन
    भएर 💕 यसैगरी पुतलीको
    पनि भए अझ झनै राम्रो हुनेथियो !

  • @OmNepali-cz9ou
    @OmNepali-cz9ou หลายเดือนก่อน +5

    सुपरहिट छ पुतली चहिददैन

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 หลายเดือนก่อน +2

    भटभटेले अति नै दु ख पायो।सारै माया लागेर आयो। हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना

  • @puskalsharma293
    @puskalsharma293 หลายเดือนก่อน +2

    सुन्दरी भयपछि तेतिकै रमाईलाे हुन्छ ❤️💯🇳🇵

  • @khimbahadurbk1665
    @khimbahadurbk1665 หลายเดือนก่อน +2

    देशविदेशमा बस्नुहुने सम्पूर्ण मेरा मित्र फेसबुक युट्युब साथीहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला

  • @pujashahi5369
    @pujashahi5369 หลายเดือนก่อน +2

    ओहो सून्दरीको आगमन भएछ❤ ल रमाईलो लाग्यो❤यसरी नै पुतली पनि आईदिए कस्तो राम्रो। हुने थियो

  • @dudhrajshah876
    @dudhrajshah876 หลายเดือนก่อน +5

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤

    • @knkiran441
      @knkiran441 หลายเดือนก่อน

      Maile tapai ko TH-cam channel lai subscribe gari sake tapai mero TH-cam channel lai subscribe garnu

  • @RamchandraBohara
    @RamchandraBohara หลายเดือนก่อน +2

    यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤😊

  • @atmarampaudel1035
    @atmarampaudel1035 หลายเดือนก่อน +2

    आक्रुती नेउपाने र टपरी लाल को एक्टिङ पनि बहुतै राम्रो छ।टीका राम को बैनी को एक्टिङ र गलबन्दी काका बिनोद राई को पनि बहुतै राम्रो छ

  • @dorjelama2878
    @dorjelama2878 หลายเดือนก่อน +3

    मेरि प्यारी सुन्दरी बहिनी कहाँ हराउनु भएको सुन्दरी बैनी लाई देख्दा आज म धेरै खुसी भयो बुनि अब देखी त्यसरी नहराउनु हुनु त वुनि को आफ्नो बादेता होला आज यसरी देख्न पाउदा खुसिले मेरो भुइँमा खुट्टाई रहेनछ बुनि

  • @atmarampaudel1035
    @atmarampaudel1035 หลายเดือนก่อน +2

    छुर्पी मिज्ज्यु को एक्टिङ बहुतै राम्रो र रमाइलो छ अनि छाया अत्यन्तै सुन्दर छिन साक्षात स्वर्गकी अप्सरा जस्तै

  • @senmikharai6119
    @senmikharai6119 หลายเดือนก่อน +2

    Plz Hajur haru molai pani support garnu hos na plz friend.

  • @khemraj4753
    @khemraj4753 หลายเดือนก่อน +2

    सबै जना आपसमा मिलेर अघि बडम हैई साथी हरु❤❤❤❤❤❤❤❤❤❤

  • @prem88810
    @prem88810 หลายเดือนก่อน +3

    Wiews लास्तै कम अाउन लाग्यो अब (हुरहुर)लाई खेलाउनु पर्यो बेगम सर💚💪🦅

  • @Tkhanal
    @Tkhanal หลายเดือนก่อน +2

    wow सुन्दरी लाई देख्दा खुशी हुने जति यता हाजिर हुम त❤

  • @kaminibrahma8957
    @kaminibrahma8957 หลายเดือนก่อน +1

    Pleased to see Sundari Nani again.
    Surpi and Galbandiji fit very well in the new roles.

  • @jagannathkoirala429
    @jagannathkoirala429 หลายเดือนก่อน +2

    बेगम नेपालीको भट्भटेको रूपमा खेलिएको भुूमिका जिवन्त लाग्छ। जय सीताराम ।

  • @magarvai866
    @magarvai866 หลายเดือนก่อน +2

    सुन्दरी र हात्ती बुढी आउँदा खुसी हुने कोको हुनुहुन्छ अझै बान्द्रे पनि भयो भने राम्रो हुनेथियो😂

  • @NepalEducation225
    @NepalEducation225 หลายเดือนก่อน +5

    🥹🥹💞❣️

    • @senmikharai6119
      @senmikharai6119 หลายเดือนก่อน +1

      Plz support me friend

    • @NepalEducation225
      @NepalEducation225 หลายเดือนก่อน

      @@senmikharai6119 ok moiley garey subscribe hjr ley Pani gardinus 🙏

  • @dipikamagar683
    @dipikamagar683 หลายเดือนก่อน +1

    धेरै पछि सुन्दरी आउँदा निकै खुसी लाग्यो अब पुतली पनि आउनु पर्छ 😊

  • @rameshking6732
    @rameshking6732 หลายเดือนก่อน +1

    khusi lagyo feri bhatbhateko aama rw sundari aakoma wel come xa hai dubai jana lai❤❤❤❤

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my หลายเดือนก่อน +1

    My best siriyal garo chha ho malai ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @sanampun7508
    @sanampun7508 หลายเดือนก่อน +2

    सुन्दरी जस्तै पुतली पनि आएको देख्न मन भएका जति को को हुनु हुन्छ ❤❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 หลายเดือนก่อน +2

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @Rameshbhai23745
    @Rameshbhai23745 หลายเดือนก่อน

    यो सिरियल म सुन्दरी आयेर सरै खुशी लाग्यो
    best of luck garo chha teamlai🎉🎉🎉🎉

  • @rameshsethi364
    @rameshsethi364 หลายเดือนก่อน +1

    सुन्दरी आउँदा खुसि हुने जति यता❤

  • @senmikharai6119
    @senmikharai6119 หลายเดือนก่อน +1

    Sabai jana ek arkalai support garayra agari barnu parcha hy.

  • @bibeksimkhada7664
    @bibeksimkhada7664 หลายเดือนก่อน +2

    खेत अर्कै हलाे यउटै रे😂😂

  • @Nareshsapana47
    @Nareshsapana47 หลายเดือนก่อน +1

    Pyuthan ko sana❤❤❤ proud of you birkhe❤❤❤

  • @shivalaladhikari8554
    @shivalaladhikari8554 หลายเดือนก่อน

    सुन्दरी को आगमन ले धेरै खुशी लाग्यो

  • @reshamvlogs98
    @reshamvlogs98 หลายเดือนก่อน

    नयाँ नयाँ मान्छेको आगमनले म जस्तै कोको खुसी हुनुहुन्छ ❤❤🎉🎉

  • @Nirojsurkheti
    @Nirojsurkheti หลายเดือนก่อน

    यो गाराे छ सिरेल नछुताउने जति हाजिर हुम है❤❤❤❤🙏🙏🙏
    Translate to English

  • @user-xj6iw9ow6e
    @user-xj6iw9ow6e หลายเดือนก่อน +1

    सुन्दरी आको खुसीमा एक लाइक हानिदिए म

  • @MenukaLama-wz6bl
    @MenukaLama-wz6bl หลายเดือนก่อน

    सुन्दरीको आगमनले बल्ल राम्रो लाग्यो ❤❤❤❤

  • @Kabitashrestha941
    @Kabitashrestha941 หลายเดือนก่อน +1

    wow आज बाट सुन्दरी भाउजू पनि आउनु भएछ खुशी लाग्यो🌹🌹🌹♥️♥️♥️

  • @sitalchettri2503
    @sitalchettri2503 หลายเดือนก่อน

    Wow❤️❤️❤️ sundarii laii panii dhekhanu paiyo khusi lagiyoo sadhe bhare dhekhanu paishos sabaii kalakar laii ucha saman xa mero manai dekhii...

  • @user-io1mq7sf4h
    @user-io1mq7sf4h หลายเดือนก่อน +1

    Bhatbhateko aama aauna thalexan man parx uhako acting😊😊😊😊

  • @RamRai-xp3gh
    @RamRai-xp3gh หลายเดือนก่อน

    Sundariko Aagamanle khusi Lagyo.

  • @gyanudhungana3424
    @gyanudhungana3424 หลายเดือนก่อน +2

    न सकिने भो यो कथा पनि मिलुन्जेल एउटै फेरो फुटदै अनि जुटदै 😂😂😂😂😂

  • @tamangtamang2663
    @tamangtamang2663 หลายเดือนก่อน

    सुन्दरी आयो सिरियल हेर्न मज्जा आयो❤❤❤❤❤

  • @eshorithapa7278
    @eshorithapa7278 หลายเดือนก่อน

    Kati ramro ykning begam sar sadhai agadi badhnu❤️❤️❤️antimma mapani Kati roko xu😭😭😭😭😭😭

  • @durgathapamagar3456
    @durgathapamagar3456 หลายเดือนก่อน +1

    धेरै दिन पछि सुन्दरी लाई देख्न पाईयो खुशी लागो❤❤❤

  • @salubohara
    @salubohara หลายเดือนก่อน +1

    Ab ramro vyo sundari aayar🎉🎉🎉❤❤❤

  • @samitarana5782
    @samitarana5782 หลายเดือนก่อน

    Balla ramailo vayo serial heRna majja aayo natr maile yo serial herna xodisakeko thiye feri pahila ko jastai sundari ra hatti aama lai dekher khusi pani lagyo ramailo ni vayo Dubai jana lai welcome xa ab dekhi nirantarta dinu hola

  • @purnimabhujel192
    @purnimabhujel192 หลายเดือนก่อน +1

    Hatti budi aako sari ramilo ❤❤❤❤❤ma hatti budiko tholo fan❤❤❤❤❤❤

  • @PurnaPurna-pt2fc
    @PurnaPurna-pt2fc หลายเดือนก่อน +1

    aabako vagma bhate le sali lai bihe garnu paryo ni ani dherai ramro hunxa hai mero bhalai suvha kamana xa 💘💘💘🇳🇵🇳🇵🇳🇵