जेरी र कृष्ण कंडेलले दोहोरी गाउदा विदेशी समेत यसरी उफ्रिए ! २१.०३.०७५ /HD {Jeri VS Krishna Kandel}

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KrishnaKandel_BabitaBaniya #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 2.6K

  • @domasherpa2387
    @domasherpa2387 6 ปีที่แล้ว +58

    हे मेरा भगवान्,🙏 आजको इन्द्रेणी कायर्क्रम हेर्दा यति धेरै खुसी लाग्य छ कि,😊कुन शब्दले कृष्ण कंडेल दाइ र बबिता बहिनीको प्रशंसा गरु, ज्ञानु राणा मेडमलाई हृदय देखि नै सम्मान गर्दछु,💐💐💐💐💐🙏🙏🙏🙏🙏 साथै सम्पुर्ण इन्द्रेणी टिमलाई हार्दिक शुभकामना 💐👏👏👏

  • @sitamalla2760
    @sitamalla2760 6 ปีที่แล้ว +12

    कलाकार भनेको त एस्तो पो हो बबाल छ दोहोरी जेरी जस्तो मनै छुने कस्तो वाहा वाहा 💋💋

  • @kumartiwari6055
    @kumartiwari6055 6 ปีที่แล้ว +46

    गोर्खाली हुनुको नाताले गोर्खाली चेली बहिनी बबिता बानियाँ" जेरि"" को उत्कृष्ट गित।।अझ प्रगति गर्दै जानू शुभकामना।।।

  • @user-zp3vk1fu8v
    @user-zp3vk1fu8v 6 ปีที่แล้ว +12

    Wow, Wow and Wow!!! यस्तो पो दोहोरि! सन्देशमुलक अनि मनोरंजनात्मक I Best episode of INDRENI ever!!!!

  • @himalalsewa8556
    @himalalsewa8556 6 ปีที่แล้ว +82

    जेरि हजुर्को दिमाग लाई सलाम छ किनकी कसरी अङ्ग्रेजी र नेपाली मिसयेर गाउनु भयो

    • @durgapandey341
      @durgapandey341 6 ปีที่แล้ว +1

      Sai ho

    • @ajaygameing5238
      @ajaygameing5238 6 ปีที่แล้ว

      Himalal Sewa वावा धेरै रमाईलो

    • @mssarita2626
      @mssarita2626 6 ปีที่แล้ว +1

      Nic

    • @siddharthaneupane7918
      @siddharthaneupane7918 4 ปีที่แล้ว

      Tzt

    • @siddharthaneupane7918
      @siddharthaneupane7918 4 ปีที่แล้ว

      @@ajaygameing5238 zzz,zzzyzyz,zijne zyzzyzyzzyzzyzzzzyzy,,,z,zyzzyzzy,zzzz,?tyzzz,,z,z,,,?yzydz,zz,y,yzzzzz,z,zz?,yz,yz,z?ztztzz

  • @Khabarbulletintv
    @Khabarbulletintv 6 ปีที่แล้ว +274

    जेरि भनेको जेरि हो ।दोहोरीको queen ।आफू त जेरिको ठूलै फ्यान परियो ।आज सम्मकै सायद यो निकै राम्रो कार्यक्रम हो ।

  • @gautamramesh8698
    @gautamramesh8698 5 ปีที่แล้ว +7

    अति राम्रो जेरि को प्रस्तुति

  • @user-xi6ng8hj1s
    @user-xi6ng8hj1s 5 ปีที่แล้ว +1

    जति हेरे पनि हेरौ हेरौ लाग्ने।।टुक्का कि रानी जेरि र किस्ना दाजु लाइ मेरो नम्स्कार।।

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 6 ปีที่แล้ว +31

    इन्द्रेणी को प्रोग्राम मा आज जत्तिको रमाइलो कहिलै भएको थिएन होला ।stage queen जेरि र stage king कृष्ण कंडेल भए पछि त बबाल हुदो पो रहिछ । जेरिलाइ दोहोरी गाएर जित्ने कोहि बहादुर छैन यसमा म ठोकुवा को साथ भन्छु ।

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +24

    बल्ल भने जस्तो रमाईलो कार्यक्रम भएच।।लहै लहै यस्तै रमाईलो गर्नुपर्छ।।टुक्कामा त गाह्रै पर्छ हो जेरीसँग गाउनलाई।।जेरीको गित फेरि पनि सुनियो।।

  • @udaykc9441
    @udaykc9441 4 ปีที่แล้ว +3

    इन्द्रेणीमा कृष्ण कडेलले र बबिता( जेरि) बानियाँले एकदमै रमाइलो दोहोरी र टुक्का हानाहान गर्दा चानिइजहरु पनि खुबै रमाएका !

  • @bishnugyawaly6827
    @bishnugyawaly6827 5 ปีที่แล้ว +2

    जति हेरो उती हेर्न मन लगने कृष्ण दाजु र जेरी सीस को दोहोरी धेरै रमाइलो बेजोड़ प्रस्तुति

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 6 ปีที่แล้ว +39

    सारै रमाइलो लागो जेरी अायपछी त कमै मात्रै पाईन्छ जेरि जस्तो कलाकार पाऊन

  • @gutamruhini9484
    @gutamruhini9484 6 ปีที่แล้ว +50

    मैले झन छ चाेटि सम्म हेरे याे भाग त धेरै धेरै भन्दा धेरै रमाइलो लाग्याे ।विशेष भन्नू पर्दा त जेरी दिदी लाई कसैले भेटाउदैन हाै दाेहाेरी गाउन र उखान टुक्का भन्न लाई खै काहा बाट फुत फुति अाँउछ शब्द पनि उहाँको कलामा एक किसिमकाे जादु मय छ ।धेरै धेरै बधाई है बबिता जेरी दिदी हजुर लाई यश क्षेत्र बाट कहिल्यै पछि नहट्नु ल ।अनि इन्द्रेणी स्टिडियाेमा फेरि अाउनु ल सारै मजा अायाे हजुरकाे उखान टुक्का सुन्न ।

  • @mahendragurung2644
    @mahendragurung2644 5 ปีที่แล้ว +2

    dashing krishna dai and jeri sisters

  • @sammyl913
    @sammyl913 6 ปีที่แล้ว +11

    असाधै रमाईलो लाग्यो गीत भन्दा कृष्ण जी र जेरी जी को साईरी राम्रो लाग्यो जेरी जिलाई मान्नु पर्छ जेरी जिलाई सान्चिनै भगुवानले आसिरबाद दिनु भाकै हो.

  • @micalromiyo4673
    @micalromiyo4673 6 ปีที่แล้ว +22

    Wow wow छ दोहोरी तर जेरि चाइ खत्रा कडेल भन्दा दोहोरी होस त यस्तो सारै रमाइलो

  • @prakashgiri978
    @prakashgiri978 6 ปีที่แล้ว +46

    लोकगित मनोरञ्जन मात्र होइन समाज बिकासको प्रवाह पनि हो भन्ने सहि प्रमाण ।।।

  • @sabinlama5220
    @sabinlama5220 6 ปีที่แล้ว +20

    धेरै धेरै राम्रो प्रस्तुति,
    स्वस्थ मनोरंजन कार्यक्रम,
    कला र गला त यस्तो पो हुनु पर्छ । ज्योती मगर र सरस्वती लामाले पनि यो कुरा बुझे हुन्थ्यो ।

  • @rrajeshhamal1952
    @rrajeshhamal1952 5 ปีที่แล้ว +21

    जेरि र कृष्ण जि यो हो नेपाल को कल्चर बिदेशी लाई नासो पठाको मा धेरै खुशी लायो।

  • @halkaramailo4182
    @halkaramailo4182 6 ปีที่แล้ว +27

    जेरि लाई कसैले हरौनु सक्दैन।।।।
    शब्द को खानि छ ।।
    आज को दोहोरी धेरै रमाइलो लाग्यो ।।
    र खिमा त मेरो मन को रानी हो।।
    खिमा को मन्द हासो को सदैव ठुलो फ्यान।।।

  • @surajadhikari3565
    @surajadhikari3565 6 ปีที่แล้ว +16

    बहुप्रतिभाकी धनि बबिता बानियालाई सफलताको शुभकामना ।।। Nice & Keep it UP ...!!!!

  • @kumarsing2664
    @kumarsing2664 6 ปีที่แล้ว +1

    krisna dai ra jeri didiko dohori dheri ramro

  • @birbbaniya5531
    @birbbaniya5531 5 ปีที่แล้ว +4

    अत्यन्त सान्दर्भिक ,विकासपरक यथार्थता साथैभरपुर मनोरन्जन दिने कार्यक्रम ईन्द्ेणि लाई धन्यवाद ।अनि जेरि वैनि सस्कार सस्क्ित परप्परा कि धनी अझै अगाडि वड्नु होला।

  • @rumbabikramdhadingbaireni7354
    @rumbabikramdhadingbaireni7354 6 ปีที่แล้ว +19

    यो नि त लाइन .... most of excellent performance jeri sis. best of luck .

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +96

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा तो दिनको रमाइलो साँच्चै जिन्दगी यस्तै रमाइलो होस सधैं भरी जेरी र कृष्ण सर को टुक्का गित र चाइनिज सग को नाच मेरो रहर अझ पुगेको छैन फेरी पनि दस आउला जोडी बिन्ती बिसाएर कृष्ण सरलाई भन्दै छु जेरी नानीलाई फेरि बोलाउनु होला र मलाई पनि आउने मौका दिनु होला
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👌👌👌👌👍👍👍👏👏👏👏👏

    • @bheshrajbheshraj1501
      @bheshrajbheshraj1501 6 ปีที่แล้ว +2

      Goma Bhandari नमस्कार दिदी आरामै हुनुहुन्छ आज पनि हजुर को नाच देख्न पाइयो धेरै धेरै खुशी लाग्यो ।

    • @gomabhandari5993
      @gomabhandari5993 6 ปีที่แล้ว +4

      Bheshraj Bheshraj हजूर नमस्कार म ठिकै छु हजुर नि

    • @sagardahal8160
      @sagardahal8160 6 ปีที่แล้ว +2

      Namaskar goma sister

    • @gomabhandari5993
      @gomabhandari5993 6 ปีที่แล้ว +4

      Sagar Dahal हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर?

    • @sagardahal8160
      @sagardahal8160 6 ปีที่แล้ว +2

      हजुर सन्चै छु अनि हजुर नि

  • @nischalbohara975
    @nischalbohara975 4 ปีที่แล้ว +2

    जताततै हत्या हिंसा बलात्कार
    TH-cam हेरेर दिक्क लायर फेरी
    यता आको म हेर्न लाई जेरी
    जति हेरेनी जति खायनि सारै मिठो जेरी

  • @bishnusewa7008
    @bishnusewa7008 6 ปีที่แล้ว +6

    जेरिको कला चै अद्भुत नै हो ।।।।

  • @aayushgurung7282
    @aayushgurung7282 6 ปีที่แล้ว +8

    जे होस आजअरु बेला भन्दा बेग्लै रमाईलो लाग्यो धन्यवाद ईन्द्रेणी टिम र जेरि लाई।

  • @digitalnepaltv3360
    @digitalnepaltv3360 6 ปีที่แล้ว +134

    मनोरञ्जन मात्र होइन समाज बिकासको प्रवाह पनि हो भन्ने सहि प्रमाण

  • @magarsumanale1287
    @magarsumanale1287 5 ปีที่แล้ว +11

    Outstanding performance krishna Daju & babita di ko

  • @gaganthapadailekhnepal5022
    @gaganthapadailekhnepal5022 5 ปีที่แล้ว +10

    औकात छैन जनताको नून खाने
    ठुला माछा का गए सुन खाने
    वा वा जेरी दिदी खतरनाख दोहोरी अनि कृष्न कडेल सर सलाम छ हजुर लाई अनि सम्पुर्ण ईन्द्रेणी टिम लाई ।।

  • @ramugckamalbaglungtarakhol4799
    @ramugckamalbaglungtarakhol4799 6 ปีที่แล้ว +10

    धेरै पछि भेट भयो सबै मन मुटु लाई नमन तथा मिठो सम्झना
    कतै ताराखोला म्युजिक लाई बिर्सनु त छैन नि
    निकै रमाइलो रहेछ आहा

  • @user-tu1gd1js5g
    @user-tu1gd1js5g 6 ปีที่แล้ว +7

    बबिता बानियाँ जेरि VS कृष्ण कंडेल रसगुल्ला बहुमत प्रतीभा धनी द्दोय लाई हृदय बाटै सलाम
    यि हुन् वास्तविक क्षमतावान कलाकार गितसंगित को भाषा हुँदैन, भाषै नबुझ्ने चीनिया पाहुनालाई नचाउने हँसाउने जादुमय तरिका साच्चिकै स्रहाणिय छ। धन्यवाद सम्पुर्ण मा

  • @shristigautam1732
    @shristigautam1732 5 ปีที่แล้ว +1

    जेरि दिदि भको ठाउँमा धेरै रमाइलो हुन्छ

  • @junarijal8316
    @junarijal8316 5 ปีที่แล้ว +2

    Wow!!!!!!!!!!!! Jery didi Sachikai ramro lagyo Yo Dohory !!!!!!!!!!!!!!!!

  • @dineshbhandari1336
    @dineshbhandari1336 6 ปีที่แล้ว +18

    कति रमाइलो टोलि रहिछ चीनिया हरु ।जेरि लाई कस्ले पो सक्छ र हो

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 ปีที่แล้ว +47

    चाइना मै बसेर चाइनिज पाउना सम्मेलित कार्यक्रम हेर्दा सारै खुशी भयो यो नेपाली मन जय होस इन्द्रेणी टिमको✊✊😍😍

    • @jangarokaya9534
      @jangarokaya9534 2 ปีที่แล้ว

      Hbjbbbhjhhghhhuuufyyu up Co go u to up my in

  • @sanjulama7803
    @sanjulama7803 6 ปีที่แล้ว +3

    दोहोरी भनेको यस्तो पो होनि धन्य छ जेरी जीलाई

  • @padamagar8335
    @padamagar8335 5 ปีที่แล้ว +2

    जेरि दि हजुर लाई सलाम छ मेरो हजुर लाई

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 ปีที่แล้ว +41

    हैट कति रमाईलो हो गाठे।। यिनी जेरीले के बिधी हसाउन जानेकी😁😁नाचुम नाचुम मन लायो त💕💘💔

    • @radhabshrestha
      @radhabshrestha 6 ปีที่แล้ว +1

      जेरिको प्रतिभा साच्चै बबाल रहेछ ।

    • @gamgurung7415
      @gamgurung7415 6 ปีที่แล้ว

      बब्बाल छ

    • @mankhadayatmansingh1703
      @mankhadayatmansingh1703 6 ปีที่แล้ว

      Sher Bahadur Rana ghyuu 👆 and

    • @sureshlawad4929
      @sureshlawad4929 5 ปีที่แล้ว

      Busnumuge2075

  • @pradiprasaily3739
    @pradiprasaily3739 6 ปีที่แล้ว +3

    असाध्यै राम्रो प्रस्तुति साथमा काउ र ह्वाउ लगायत अन्यको नाच अति रोमान्चित निकै आनन्द आयो ।

  • @govindakarki227
    @govindakarki227 4 ปีที่แล้ว +3

    यति मिठाे सङ हेरे पछि जिउमा भकाे बिमार पनि हराउनी । कति मिठाे बचन सबलाई लठ बनाउनी ।
    कति छन हाे ईद्रेनी मा किस्न करनेल दाइ लाई मन पराउनी धन्यवाद

  • @kamalnepali9599
    @kamalnepali9599 5 ปีที่แล้ว

    दमदार छ दोहोरी,,,, कृष्ण कंडेल,,With जेरी जेरी जेरी,,,

  • @rajendrabista4954
    @rajendrabista4954 6 ปีที่แล้ว +6

    अौकात छौन जन्तालाई नुन खानि
    ठुला माछा कता छन सुन खानि
    धन्यवाद जेरि दिदी र सम्पुर्ण ईन्देणि टिमका मानुभाब लाई आज अति चेतना मुलुक गित सरकारमा बसेकाले सुनोस

    • @rajendrakaliraj9837
      @rajendrakaliraj9837 2 ปีที่แล้ว +1

      कृष्ण सर तपाईको नम्बर पाउन सकिन्छ ।

  • @babitarai8271
    @babitarai8271 6 ปีที่แล้ว +55

    नयाँ नयाँ इतिहास रचोस। ज्यानै जाओस् तर यो देश बचोस। वह जेरि दि 💕💕💕💕💕

  • @shankarbohara2530
    @shankarbohara2530 3 ปีที่แล้ว +1

    Jerri jasto dohori khelna sakne n janmeko xa n janmine xa.she is extraordinary ❤❤😍😍

  • @mumadmiya5020
    @mumadmiya5020 4 ปีที่แล้ว +4

    राम्रो गित गाउनु भयो गोर्खा को दिदी ले बधाई छ हजुर लाइ

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri 6 ปีที่แล้ว +422

    विशेष त इन्द्रेणी को सम्पुर्ण टिम र कृष्ण दाइ लाई विशेष आभार प्रकट गर्छु,साथै यति मिठो coment गर्ने सम्पुर्ण संगीत प्रेमी श्रोता र दर्शक हरु लाई मनै देखि धन्यबाद,मेरो भर्खर आको रोइला चोरको सन्तान दुई लगाएत सम्पुर्ण कोसेली लाई नि माया दिनु होला

    • @abiralsharma3796
      @abiralsharma3796 6 ปีที่แล้ว +6

      Thula machchha kaha gaya sunakhani👌👌dami Didi 😍😍

    • @ramchandramanandhar8933
      @ramchandramanandhar8933 6 ปีที่แล้ว +3

      Jeri Entertainment ( nice xa jeeri dd)

    • @golay7santa524
      @golay7santa524 6 ปีที่แล้ว +4

      रमाइलो लाग्यो,,,

    • @news4138
      @news4138 6 ปีที่แล้ว +2

      Jeri हस नेपाली brilliant female singer

    • @ddgg5638
      @ddgg5638 6 ปีที่แล้ว

      Dami

  • @manjuupun6947
    @manjuupun6947 6 ปีที่แล้ว +8

    वा वा बबाल रहेछ।सन्देश मुलुक भाकामा कृष्ण जेरि लगायत सम्पूर्ण कलाकार मित्र बिदेशी पाहुना ले अा अाफ्नो प्रस्तुति देखाउनु भयो यस्मा हार्दिक हार्दिक बधाई छ।

  • @user-rz9lu1jz8i
    @user-rz9lu1jz8i 5 ปีที่แล้ว +4

    नमस्ते जि सम्पुर्ण लाई सम्मान सोऊप र जेरी दिदी सुपर हिट गीत

  • @indiraindira9564
    @indiraindira9564 5 ปีที่แล้ว +1

    Dherae ramailo dohori jerry dee ko

  • @suryatamang4875
    @suryatamang4875 6 ปีที่แล้ว +19

    दुखी र गरिबहरुको साझा चौतारी कार्यक्रम इन्द्रेणी। आज मजा आउने भयो जेरिको दोहरी हेरेर सिर्फ कमी छ त प्रदिप रोक्काको। प्रदिप र जेरिको इन्द्रेणीमा दोहोरी हेर्ने म लगायत धेरैको ठुलो इच्छा छ।

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 ปีที่แล้ว +133

    दोहोरी गीतको उत्कृस्ट गायिका बबिता बानिया। दिदी।

  • @khumbasnet5838
    @khumbasnet5838 4 ปีที่แล้ว +4

    Jeri didi nice english 😂😂😂😂

  • @binodale6563
    @binodale6563 5 ปีที่แล้ว +33

    कति राम्रो दोहोरी जिरी र क्रिषण दाइ को मलाई त साह्रै मन् पर्यो 💔

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 ปีที่แล้ว +91

    कति राम्रो नाचेका होइ ती चाइनिज पाउना हरु😍😍😍😍

  • @dildeubabogati6871
    @dildeubabogati6871 6 ปีที่แล้ว +21

    I'm happy
    जेरि दिदी र कृष्ण दाजु को गीत ले जीवन मा नंया उमंग छायको छ सायद एस्तो गित जिन्दगी पहिलो पटक सुन्न पाइयो

  • @ramilakarki8035
    @ramilakarki8035 6 ปีที่แล้ว +41

    Queen Of nepali Dohori , what a talentedm she is.
    Babita Baniya ( Jerry ) im a big fan of you and all the very best

  • @songnepal984
    @songnepal984 5 ปีที่แล้ว

    कृष्ण दाइ र जेरि को दोहोरि एकदम उष्कृट लाग्यो ॥

  • @asmitagiri250
    @asmitagiri250 6 ปีที่แล้ว +27

    आज भने मज्जा को दोहोरी हेर्न अनि सुन्न पाइयो कृष्ण दाइ अब रबिन लामिछाने र शोभा कार्की लाई बोलाउनु पर्यो

    • @surajadhikari3565
      @surajadhikari3565 6 ปีที่แล้ว

      asmita Giri मैलेनि बोलाउनु भनेको यिनी बुढाले सुन्दै सुन्दैनन् किन हो ???

  • @user-mv2pr5bb4d
    @user-mv2pr5bb4d 6 ปีที่แล้ว +28

    जेरि दिदी हजुर लाई मान्नु पर्छ ।
    दोहोरी त बबाल छ ।

  • @surajgrung4834
    @surajgrung4834 4 ปีที่แล้ว +1

    jeri ra krishna kadel daiko dhohori tukka sarai man parxa

  • @sagarbc440
    @sagarbc440 5 ปีที่แล้ว +11

    मजा आयो जेरि मान्छे त्यालेन्त नै हो मेरो बुदि जस्तै जिउ ज्यान को हो रैछ मन पर्यो

  • @user-kq6bg8yn1f
    @user-kq6bg8yn1f 6 ปีที่แล้ว +3

    कतै मनोरन्जन त कतै समय सन्दर्भिक सन्देश मुलक भाबहरुले सजिएका आजको कार्यक्रम अति नै मन पर्‍यो । धन्याबाट छ इन्द्रेणी टिम र गेस्ट जेरी जि लाई । वास्तबमा पुरै कार्यक्रम हासेरै सकिए ।

  • @c.branamagar8148
    @c.branamagar8148 6 ปีที่แล้ว +142

    जेरि सिस लाई मान्नै पर्छ दोहोरी फर्काउन यति सिपालु

  • @tikaramshrestha
    @tikaramshrestha 6 ปีที่แล้ว +1

    सब्जीमा जिरा हाल्दा जति मिठो हुन्छ त्यति नै ईन्द्रेणीमा जेरी आउँदा त्यस्तै मिठास हुन्छ।

  • @dineshpulami507
    @dineshpulami507 5 ปีที่แล้ว +1

    Jery didi krishna daju 🇳🇵🇳🇵1

  • @bheshrajbheshraj1501
    @bheshrajbheshraj1501 6 ปีที่แล้ว +12

    धेरै धेरै धन्यबाद दुखी गरिबको भगवान इन्द्रेणी सन्चालक र सबै सहयोगी हातलाई जयहोस सबै सबै को। आहा आज त साह्रै राम्रो प्रोग्राम है खुब रमाइलो लाग्यो अझै प्रतक्ष देख्ने लाई कती रमाइलो है , गोमा दिदीले त हास्दा हाँस्दै आशु पो पुछ्नु भयो कि के हो ।

    • @rajendrarasaili5381
      @rajendrarasaili5381 2 ปีที่แล้ว

      Hlo daii hjr sanga krishna kadel daiko nbr xa pathaunu na hii xa vani plz

  • @mithosharma3528
    @mithosharma3528 6 ปีที่แล้ว +49

    यस्पालीकाे जस्ताे रमाईलाे त कुनै कार्यक्रम पनि लागेन कृष्ण दाइ फेरि पनि जेरी दिदिलाई बाेलाएर हामिलाई पनि कार्यक्रम हेरेर रमाउने अबसर दिनु हाेला

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 ปีที่แล้ว +32

    जेरि भनेको त जिरेखुर्सानी पो हुनुहुदो रहिछ सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार साथै धन्यवाद

  • @sarjanbc7062
    @sarjanbc7062 4 ปีที่แล้ว +3

    जेरी बहिनी दोहोरी कि रानी हुन राम्रो छ शब्द चयन ।

  • @tscg.k3656
    @tscg.k3656 6 ปีที่แล้ว +45

    पुरा शरीर हल्लाई गीत गाउनी
    यी जेरीलाई क्या खत्रा गीत आउनी
    बोले हुन्छ बरू मुख फोरेर

  • @kanchandiyo7282
    @kanchandiyo7282 6 ปีที่แล้ว +9

    जेरि को गित साछै जेरि जस्तै रजेछ घुमौरो पाराले घुमाइ घुमाइ कृष्ण दाइ लाई बिचम फसाउने सारै राम्रो लाग्यो सलाम छ सम्पुर्ण उपस्थिति हरुलाइ अनि इन्द्रेणी टिम लाई पनि चाइनिज टिम लाई पनि धन्यवाद छ

  • @anupambibash2926
    @anupambibash2926 5 ปีที่แล้ว +4

    जेरि जि ढिलो आयो कडा आयो राम्रो बिसय उठाउनु भयो 🙂🙂🙂

  • @banglabdbanglabd5372
    @banglabdbanglabd5372 6 ปีที่แล้ว +1

    जेरि दिदी र किस्न दाइ को दोहोरि धेरै राम्रो न,1

  • @karnanepali5691
    @karnanepali5691 5 ปีที่แล้ว +36

    सबै कुरा छोडिन्छ तर ईन्द्रेणि कार्यक्रम हेर्न भने छोडिदैन !!
    मोरङ पथरीशनिस्चरे-७
    हाल साउदी अरेबिया ।

  • @dineshlama2631
    @dineshlama2631 6 ปีที่แล้ว +14

    पहिलो चोटी यति धेरै हाँस्दै,हेरियो इन्द्रेणी कार्यक्रम ।"जेरि दिदि को आजा सुरुवात नै खतरा थियो।सबैलाई नमस्कार,'म दिनेश तामाङ्ग हाल कतारमा छु।सधैं हेर्ने मेरो यो कार्यक्रम अझै यस्तै धेरै कार्यक्रम हेर्न पाम धन्यवाद फेरि पनि।।

    • @bishalbishal5397
      @bishalbishal5397 6 ปีที่แล้ว

      जेरिको गित कति मीठो झनै मुस्कान

    • @kalatolai273
      @kalatolai273 4 ปีที่แล้ว

      ahile sammakai hasaune ramro dhori

  • @govindapaneru8938
    @govindapaneru8938 5 ปีที่แล้ว +1

    Darai ramro dhohori jerry dd ra krishna dai ko...

  • @birugurung6841
    @birugurung6841 6 ปีที่แล้ว

    Jeri di ko dohari geet herna khub maja aauxa

  • @sayasolutions6609
    @sayasolutions6609 4 ปีที่แล้ว +4

    इन्द्रेणी कार्यक्रम सस्कृती जोगाउने महान अभियान हो अझै सफल्ताको कामना!

  • @supremupreti5869
    @supremupreti5869 6 ปีที่แล้ว +36

    रमाइलो त भयो तर dislike गर्नेहरु देखि धेरै रिस उठेको छ । हाल साउदी बाट

    • @thaparamesh1302
      @thaparamesh1302 6 ปีที่แล้ว

      Suprem Upreti

    • @ImMonggoliyanMagar
      @ImMonggoliyanMagar 6 ปีที่แล้ว

      Suprem Upreti teita sir nabujne ghaas hasharlai k vannu

    • @surysprasad4701
      @surysprasad4701 6 ปีที่แล้ว

      लाइक र डिस्लाइक नचिन्ने घासहरुलाइ श्रद्धाञ्जली दिदै अघि बडुम न😂😂😂

  • @jivanoli9969
    @jivanoli9969 5 ปีที่แล้ว +1

    यो ईनद्रेणी कारेकरम अतिनै उदकिरिस्ट छ झनै बिस्वभरी आफ्नो कला सास्किर्ति चिनाउने हाम्रो ईन्दृेणी राम्रो ईन्द्रेणी साङगिती अभीबाद साथ सलाम छ सम्पुर्णा युनिईट लाई दोहरि घम्सा घम्सि किरीस्णा दाइ and जेरि मिस को एकम दमदार अगाडी बर्दै जानू होला मेरो सम्रथक रहि रहने छ हेर्दा अतिनै रमाइलो खुसि लाग्यो आँशु जिबन व.ली हाल मलेसिया बाट हेर्दै छु

  • @shankharlimbu7325
    @shankharlimbu7325 5 ปีที่แล้ว +13

    जेरि को हट फेन हजारौं मा म पनि हो । धन्यवाद

  • @kumarrautblog6883
    @kumarrautblog6883 6 ปีที่แล้ว +13

    सारै रमाइलो लागो कृष्ण दाइ र जेरि sis को कलात्मक दोहोरी गाउने शैली ।।।

  • @omacharya1289
    @omacharya1289 6 ปีที่แล้ว +169

    धेरै पछि जेरि जि को गित सुन्न पाइयो इन्द्रेणी मा खुशी लागो

    • @subinbc8625
      @subinbc8625 6 ปีที่แล้ว +2

      Om Acharya wao kati ramaio I love china

    • @ramkrishna6396
      @ramkrishna6396 6 ปีที่แล้ว +3

      जेरीको गीत सारै मन पछ गोरखालीको छोरी होत धैरे धैरे राम्रो छ नाई नाई

    • @rojinasuar3990
      @rojinasuar3990 6 ปีที่แล้ว +1

      Om Acharya wry

    • @samirgaming5166
      @samirgaming5166 6 ปีที่แล้ว +1

      Sarae ramro git ggaunuvo

    • @pratikmagar7140
      @pratikmagar7140 6 ปีที่แล้ว +2

      😂😂😂😂

  • @rameshsinghdhami2777
    @rameshsinghdhami2777 5 ปีที่แล้ว +1

    Babita Didi laid dherai dherai dhanyabadh x mane maile hajurko sipclaa lai

  • @purnamagar3960
    @purnamagar3960 5 ปีที่แล้ว +1

    आज ज्वोरो आएर डिउटी नगको यो भिडियो खोजेर हेरेको एकदम मजा आयो धन्यवाद इन्द्रेणी टीम❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @tscg.k3656
    @tscg.k3656 6 ปีที่แล้ว +42

    In vegetable we are put ginger
    you are both fantastic singer.
    बोले हुन्छ बरू मुख फोरेर

  • @NBPun85
    @NBPun85 6 ปีที่แล้ว +7

    (JERI IS JERI) Jeri (Babita Baniya) bahini ko geet first time suney sarai ramro lagyo time milay ek choti hernu.
    Thank you Krishna Sir ani indrani team lai pani

  • @rsktattoos5460
    @rsktattoos5460 5 ปีที่แล้ว +2

    Jerry de katti cute ho

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 6 ปีที่แล้ว +4

    मेरो भगवान कति रमाइलो हो जेरिको धमका

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 ปีที่แล้ว +19

    कृष्ण सर र कलाको खानी भएकी जेरिको मुक्तक दोहोरी बबाल राम्रो लागो ।दोहोरी गित पनि रमाइलो नै भएको थियो तर अन्तर्राष्ट्रिय पाहुना ले लाएको कपडा बिषय भोटो कि के लगाएको भन्दा मलाई राम्रो लागेन पाहुनालाइ अपमान गरेको आभास भयो ।। गोमा जि र पाहुनाहरुको नाच नि अति राम्रो लागो।।।जय इन्द्रेणी ।।।

  • @kushalkarmacharya7226
    @kushalkarmacharya7226 6 ปีที่แล้ว +18

    दमदार छ ! समसामुहिक बिषयको उठान गर्न्नु भएको छ

  • @ambikapaudel8635
    @ambikapaudel8635 6 ปีที่แล้ว +5

    jeri dd ko kati ramro prativa ho ani daju pani tagada dubai jana ramro lagyo mata jati herepani herna man lagxa

  • @bishallimbu2673
    @bishallimbu2673 5 ปีที่แล้ว +1

    Jeri malai man paryo

  • @arikabhujel5069
    @arikabhujel5069 6 ปีที่แล้ว +3

    कत्ती रमाईलो भाहो यो ईन्द्रेणीमा सधै हेर्छु। रमाईलो मात्रै होईन आपत विपतमा परेकालाई पनि उदार गरिराछ, आज झनै जेरी दिदी ले रमाईलो दिनु भयो। मलाई पनि एक पटक ईन्द्रेणीमा आएर रमाईलो गर्ने मन छ यो समय मिलाई दिनु होला कृष्ण दाई र ईन्द्रेणी टिम....
    जय ईन्द्रेणी, जय कृष्ण जय जेरी .....।।।

  • @surajkharel5106
    @surajkharel5106 5 ปีที่แล้ว +8

    Thank u so much jerry and krishna dai for making happy twice of them

  • @millibhattarai5969
    @millibhattarai5969 4 ปีที่แล้ว +2

    BEST DOHORI OF KRISHNA KANDEL AND JERRY DESCRIBE OF OUR COUNTRY

  • @sarahsunuwar9488
    @sarahsunuwar9488 5 ปีที่แล้ว +6

    😅😅😅😅😅omg katti ramailo Raat Bhari dohori sunera morning bhako thaha bhayena .., first time falling in love with dohori battle