रुकुमकी नबिना केसीमा बिष्णु माझीको लक्षण,अर्जुन खड्का सँग प¥यो टक्कर । १८.१२.०७७।। Arjun-Nabina KcHD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Arjun_Khadka_VS_Nabina_Kc_Live_Programe
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...
  • บันเทิง

ความคิดเห็น • 796

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +164

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +8

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM :
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @hamrokhojkhabar
      @hamrokhojkhabar 3 ปีที่แล้ว +7

      welcome to all

    • @voiceofwestnepal
      @voiceofwestnepal 3 ปีที่แล้ว

      Nice

    • @bhaktikarki5665
      @bhaktikarki5665 3 ปีที่แล้ว

      ÀaààzźÀž

    • @devisharma8685
      @devisharma8685 3 ปีที่แล้ว +2

      कुष्ण सर तगायत सबै टिमलाई नमस्कार

  • @bipanxettri5071
    @bipanxettri5071 3 ปีที่แล้ว +268

    नविना नानुको सोवर मन पराउने र साथ् सपोट गर्ने को को हुनुहुन्छ।

  • @gopalbudha724
    @gopalbudha724 3 ปีที่แล้ว +134

    अर्जुन खड्का र नबिना बैनि को फ्यान त्तेता कति यता त हामि 12 जना

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍

    • @netraraskc5881
      @netraraskc5881 3 ปีที่แล้ว

      हामी यता 38 जाना

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +118

    अर्जुन भाइलाई विशेष धन्यवाद नबिना नानीलाई यसरी साथ दिनु भाछ अनि नबिना नानिलाइ उज्ज्वल भबिस्यको कामना 🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +100

    नया नया प्रतिभा लाई मान सम्मान दिने यही एउटा इन्द्रेणी जय इन्द्रेणी जय देश जय दाजु भाइ हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏

    • @yamsingh4910
      @yamsingh4910 3 ปีที่แล้ว

      nice

    • @yamsingh4910
      @yamsingh4910 3 ปีที่แล้ว

      Song

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว

      हो नी तर के गर्नु अर्काले राम्रो काम गरेकोे देख्न सक्ने खाते हरुले इन्द्रेणी प्रती खेलबाट गरेर दिन दुखीका भगवान कृष्ण कंडेल सरका खुट्टा तानी राहाछंन हामी नेपालीको यो कस्तो अबुज बिचार हो जय देस जय इन्द्रेणी

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +107

    नबिना को #fan कति हामि

    • @nareshaauji1438
      @nareshaauji1438 3 ปีที่แล้ว +3

      Nanu ko vabisyako kamana garxu

  • @devarajbista4143
    @devarajbista4143 3 ปีที่แล้ว +114

    अब इन्द्रेणी टिम ले इन्द्रेणी हाई स्कूल खोलनु भन्ने को को हुनुहुन्छ।

    • @pb-m1
      @pb-m1 3 ปีที่แล้ว

      high school ta haudain ekxinmai sano class samma kholda hunx

    • @mariskasunar3727
      @mariskasunar3727 3 ปีที่แล้ว

      अस्पताल ni खोल्नु पर्छ

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +183

    पर्देसी भुमि बाट इन्द्रेणी बाट हेर्नी कति हामी 🙏🙏

    • @premkatuwal8914
      @premkatuwal8914 3 ปีที่แล้ว +3

      म पनि छु बिदेसि भुमिबाट इन्द्रेणि हेर्ने ।।।

    • @lalkhadka5317
      @lalkhadka5317 3 ปีที่แล้ว +1

      Im

    • @pavitrabhujel5851
      @pavitrabhujel5851 3 ปีที่แล้ว +4

      Watching from Bhutan

    • @lalkhadka5317
      @lalkhadka5317 3 ปีที่แล้ว +1

      @@pavitrabhujel5851 hajur namaste 🙏🙏🏼 I'm watching from India

    • @chandradhungana51
      @chandradhungana51 3 ปีที่แล้ว +2

      कतारबाट

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +71

    इन्द्रेणीको बाटो हेर्दै बस्ने जति आउनु है एत 🙏🙏

  • @nirajankhadka4898
    @nirajankhadka4898 3 ปีที่แล้ว +11

    Nabina kc को स्वर जति अहिलेका गाइका कसैको स्वर पनि छैन

  • @padambdrkc1920
    @padambdrkc1920 3 ปีที่แล้ว +15

    बहिनीको स्वर मन पराउने जति यता हाजिर गरम त ल ।।

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 3 ปีที่แล้ว +38

    बैनिको आवाज दमदार छ सफलताको शुभकामना , जय इन्द्रेणी जय गित जय संगीत

  • @premmagar6389
    @premmagar6389 3 ปีที่แล้ว +10

    नबिना लाई बिष्णु माझि सङ्ग तुलना नगरम नबिना काे अाफ्नै क्ष्यामता छ मलाई मन पर्छ उन काे स्वर सबै हरेक गित हरु सुनेकाे छु😍अझै प्रगति गर्दै जानु नानु धेरै धेरै अाशिर्बाद🙏💖😘

  • @lekbesikhabar9553
    @lekbesikhabar9553 3 ปีที่แล้ว +75

    नमस्कार म प्रमोद भट्ट नविनालाई रुकुमबाट हामीले काठमाडौॅसम्म लिएर आयौ अहिले सबैले नविनालाई मन पराई दिनु भएकोमा खुसी लागेको छ । नविनालाई अझै धेरै माया र साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु । धन्यवाद !

    • @safasanitary6075
      @safasanitary6075 3 ปีที่แล้ว

      सलाम छ प्रमोद सर

    • @narendrarajbhatta5220
      @narendrarajbhatta5220 3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर प्रमोद जी नानीलाई इन्द्रेणी सम्म पुर्याउनु भएको मा

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +24

    आहा कति रमाइलो
    बिदेश बाट नेपाल गएपछी इन्द्रेणी मा जानी ठुलो धोका छ 🙏🙏

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +10

    येति राम्रो इन्द्रेणी कार्यक्रम लाइ नराम्रो सोच्ने लाइ सातौ जुनि सम्म पनि नराम्रो होस इन्द्रेणी को सधै भरि जय होस

  • @tukmanc7692
    @tukmanc7692 3 ปีที่แล้ว +15

    अर्जुन खड्का र रबिना बैनिकाे गितले आजकाे दाेहाेरि सारै भावुक बनायाे हाल मलेसिया बात

  • @lokendrakc6472
    @lokendrakc6472 3 ปีที่แล้ว +4

    अहिले सम्म को १ नम्बर प्रतिभा जुन मिलाएर गाउने रबिना बास्याल नबिना केसि बिलिएन 😍😍😍😍😍

  • @manojha9623
    @manojha9623 3 ปีที่แล้ว +14

    ईन्द्रेणि धेरै धेरै धन्यवाद किनकि गरिव असाय बालबालिका शिक्षा बाट बन्चित हुदैनन्

    • @manojha9623
      @manojha9623 3 ปีที่แล้ว

      राम्रो

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 ปีที่แล้ว +20

    नबिना नानी को स्वर अतिमिठो छ उज्ज्वल भबिष्यको शुभकामना छ नानी ।

  • @premlawati1520
    @premlawati1520 3 ปีที่แล้ว +2

    नविना नानिको भबिश्य उज्वल छ । धन्यवाद इन्द्रेणी ।

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +28

    नविना बैनिको स्वर राम्रोछ उत्तर उत्तर प्रगतिको कामना जय ईन्द्रेणि🙏❤️❤️

  • @rameshkarki4246
    @rameshkarki4246 3 ปีที่แล้ว +12

    नबिना बुनु र अर्जुन ब्रो बीचको दोहोरी यकदम रमाइलो मज्जा आयो।जय इन्द्रेणी।नबिना बुनुलाइ उज्ज्वल भबिश्यको शुभकामना।

  • @kajiramkhatri3491
    @kajiramkhatri3491 2 ปีที่แล้ว +1

    नबिना र अर्जुन को गित अती मर्मिक छ नबिनाको उज्वल भबिश्यको शुभर्‍कामना ।

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 ปีที่แล้ว +5

    कति रमाइलो हेरेर धेरै खुसी लाग्यो अर्जुन दाजु भएपछी धेरै रमाइलो हुन्छ इन्द्रेणी मा

  • @narayanpaudel7554
    @narayanpaudel7554 3 ปีที่แล้ว +32

    नबिनाको स्वर अति उत्कृष्ट छ र दोहोरि गाउने कला पनि अब्बल छ नेपालको उत्कृष्ट गायिका बन्नेमा कुनै दुबिधा छैन , वा वा वा

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 ปีที่แล้ว +37

    अाहा याे नानिले इन्द्रेणी काे साथ पायाे भने लाेक दाेहाेरि क्षेत्रमा तहल्का मचाउछ ,,बधाई छ नानि,,,

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +6

    बिद्या चपागाइँको हेर्ने कथाले जस्तै हिमाल पहाड तराई इन्द्रेणिले पनि समेट्न सकोस जय इन्द्रेणी।

  • @surendrakc7183
    @surendrakc7183 3 ปีที่แล้ว +3

    अनुशाशीत,शालिनता,उच्च,हृदयबिदारक सब्दले भरिएको दोहोरी उच्च सम्मान छ गायेक द्व्ये लाई!

  • @purnakalachalaune8819
    @purnakalachalaune8819 3 ปีที่แล้ว +2

    ईन्द्रणी भनेको गरिब दुखि को लागि कुनै मन्दिर भन्दा कम छैन धेरै धेरै धन्यवाद छ सम्पुर्ण ईन्द्रणी टिमहरू लाई

  • @sarugautam6445
    @sarugautam6445 3 ปีที่แล้ว +18

    जय इन्द्रेणी जय कृष्ण दाइ 🌺🌺🌺🌺💐💐💐❤️❤️❤️❤️❤️🙏🙏

  • @SaraswatiAcharya136
    @SaraswatiAcharya136 3 ปีที่แล้ว +19

    कति राम्रो प्रतिभा हो बहिनीको उज्ज्वल भविष्यको कामाना बुनु 😊

  • @paruale9050
    @paruale9050 3 ปีที่แล้ว +3

    अति मिठो स्वर अति नै मार्मिक शब्द दुबै जनालाई धेरै धेरै बधाई छ सफलताको शूभकामना

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +12

    शुभ सन्ध्या अँजुन खड्का र नबिना नानुको दोहोरी राम्रो छ सफलताको शुभकामना नानू जय होस ईन्द्रेणी

  • @pyuthaniprakashmalla3284
    @pyuthaniprakashmalla3284 3 ปีที่แล้ว +7

    आहा कति मिठो दोहोरी हो नबिन बुनु र अजुन दाजु को💘💘💘💘💞💞

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 ปีที่แล้ว +2

    अर्जुन जि र बुनु नबिना को यो मार्मिक शब्द ले मनै छिया छिया बनायो बुनु को आवज सारै मीठो छ

  • @Anticorr318
    @Anticorr318 3 ปีที่แล้ว +1

    दोहोरी गायिकाहरुमा मनमायाँको मोहोनी लगाउने स्वर सुन्दा मनै आनन्द आउँछ !

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 ปีที่แล้ว +4

    Hart tuching शब्द नबिना बहिनी सेवा सन्देश मनोरञ्जन इन्द्रेणी सबैले साथ सहयोग गर्नु पर्छ यो गित बनाउने सर्जक प्रती हिर्दय देखिनै सम्मान यति राम्रो सिर्जना बजार मा ल्याइदिनु भाछ कपि राइट गरेको कुरा ले हामी सबै चिन्तित भयौ सबै सर्जक को गित उतिकै लाग्छ सम्मान हर्छु सबै मिलेर सहयोग गरिदिन अपिल पनि गर्दछु।।

  • @manbahadurthapa5898
    @manbahadurthapa5898 3 ปีที่แล้ว +9

    कृष्ण दाइको जय जय होस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yogentamu1972
    @yogentamu1972 3 ปีที่แล้ว +8

    नानुको आवाज मा दम छ । प्रगति हुनेछ इन्द्रेणी को साथ पाएपछि।

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 3 ปีที่แล้ว +1

    Jay. Indreni. Jay. Hanuman. Arjuna. Khadka. Vs. Nabina. Kc.Baba. Chhori. Bane ra. Gayenko. Git. Ati. Marmik.chha. Dherai. Dherai. Ramro. Chha. Dherai. Dherai. Badhai. Chha. Jay. Indreni. Jay. Hanuman.Butwal.8

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +17

    आहा यो बहिनिको शब्द सिर्जना गर्ने शकति असादै अपम्पार रहिछ।ईन्द्रेणीका कृष्ण कडेल सरले छोरी बनायर पडाउछु भन्दा सारै खुसि लग्यो।जय ईन्द्रेणी🌺👑🎍🏡🎋🌵🌿🌴🌺🌺

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +4

    कापी कलम समाएर लेखाको।
    आमाले नै हो यो सन्सार दखाको।।
    वाउ नबिना नानी के मीठो शब्द कटक्क मन छोयो, साङ्गीतिक यात्राको शुभकामना र साथ साथै पढाइलाई पनि ध्यान दिनु उज्ज्वल भविष्य .....

  • @yourmyheartnirmala2633
    @yourmyheartnirmala2633 3 ปีที่แล้ว +8

    🎀🎀🎀🎀🎀बधाई छ नानू लगायत इन्द्रेणी टिम लाई 🎀🎀🎀🎀🎀रेगुलर इन्द्रेणी हेर्ने जति हाजिर हुम है बहिनी को अदभूत कला लाई सम्मान गरौ 🙏🙏🙏🙏🎀🎀🎀🎀

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +9

    इन्द्रेणी का पावल राई र छत्र साही को #bigfan कति हामी 🙏🙏

  • @mayakhaling3274
    @mayakhaling3274 3 ปีที่แล้ว +3

    आहा कति रमाइलो इन्द्रेणी

  • @Mohanmagar619
    @Mohanmagar619 3 ปีที่แล้ว +6

    अतेन्तै मन छुयो दोहोरी 😭😭

  • @ramesh2055
    @ramesh2055 3 ปีที่แล้ว +7

    जय गित ।।
    जय संगीत ।।।
    जय इन्द्रेणी ।।।।

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 ปีที่แล้ว +9

    नयालाई प्रोत्साहन पुरानालाई सम्मान इन्द्रेणी को माहान अभियान ।

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +3

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।मनमाया वाइबा जि साथै अर्जुन खड्का जि लगायत सबैको सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว +13

    बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना सबैलाई धन्यवाद जय इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว +3

    नविना नानुकाे स्वोर लय शब्द अति राम्रो छ उतर उतर प्रगतीकाे शुभकामना नानू अर्जुन सर लाई नि उच्च सम्मान ! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान जय ईन्द्रेणी 🙏🙏🙏🙏🙏🙏

  • @indragurung1512
    @indragurung1512 3 ปีที่แล้ว +1

    Sano nani ko geeet lai uchcha samman xa,
    Rw sampurna endreni team lai Salam 🙏

  • @keshabgiri1144
    @keshabgiri1144 3 ปีที่แล้ว +22

    भात खान छादेर इन्द्रेनी हेर्ने जति यता हाजिर।।।

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 3 ปีที่แล้ว +1

    स्याबास कृष्ण....... इन्द्रेनिको सातै रङ्ग सँधै छर्दै जाओ......
    # ती कपि राइटको मुद्दा हाल्ने भन्ने वाणहरुको भाका गाउनु जरुरी छैन। पुरानो भाका मीठो छ... यसरी गाइरह्यो भने पुरानो गित सधैं अमर रहने छ। जय पुरानो लोक संगित......

  • @lilanathpageni396
    @lilanathpageni396 3 ปีที่แล้ว +1

    जय इन्द्रेणी 🇳🇵🇳🇵जय गितसङ्गित्🙏🙏सानी बैनिलाई प्रगतिको शुभकामना ।

  • @durgabalami136
    @durgabalami136 3 ปีที่แล้ว +12

    जय इन्द्रेणी ।।नबिना नानि शुभकामना छ।। तिम्रो स्वर सारै मन पर्छ

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +22

    आहा कति मीठो स्वोर सफलता को शुभकामना बैनी 🙏🙏

  • @naturalviewsagar6438
    @naturalviewsagar6438 3 ปีที่แล้ว +6

    सार्है राम्रो स्वर नानु । उज्जवल भविष्यको कामना गर्दछु

  • @vimalvimal9242
    @vimalvimal9242 3 ปีที่แล้ว

    इन्द्रेणी कार्यक्रम धेरै राम्रो लाग्छ
    मौलिकता भनेको इन्द्रेणी मा छ

  • @sureshbaral7906
    @sureshbaral7906 3 ปีที่แล้ว +1

    भर्खर भर्खर उदायका यि तारा हरूलाई खतारा वनाउन ईन्द्रेणीले खेलेको भुमिकालाई सम्मान गर्ने सम्पुर्ण हाजीर गरम त 👇🏻👇🏻🙏🏽

  • @bishnuchhetri605
    @bishnuchhetri605 3 ปีที่แล้ว +6

    म हेरिराकाे छु साउदि बाट धेरै राम्राे भईज नानू काे

  • @user-db5pz2bj4q
    @user-db5pz2bj4q 3 ปีที่แล้ว +3

    प्रतिभावान बैनी नबिनालाई बधाई तथा शुभकामना

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +57

    इन्द्रेणी नियमित हेर्नी कति हामी 🙏🙏

  • @nabinkarkiofficial6410
    @nabinkarkiofficial6410 3 ปีที่แล้ว +7

    कति धेरै मन छुने शब्द बुनुको सारै राम्रो लाग्यो बुनु अब आउने दिनम पनि यसरी नै अगाडि बर्नु होल तिमिलाई आउने दिनको शुभकामना छ ।।जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +26

    लै है इन्देणी का फ्यान को को हूनूहून्छ यता हाजिर आहा स्वर कि धनी माया खानी मनू बैनी को आवज लै लेठै बानयो नबिना छोरी अब कूण्ण भगवान को घर मा आएछो दूख हूदैन अब खूशी कि दिन आयो चिन्ता लिनू हूदैन

    • @shantarajtimilsena2028
      @shantarajtimilsena2028 3 ปีที่แล้ว +1

      मत बिक्क फेन हाे

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍

    • @bimalaaryal1380
      @bimalaaryal1380 3 ปีที่แล้ว

      Sarai sor ramro chh

  • @narayankharal2747
    @narayankharal2747 3 ปีที่แล้ว +7

    आज धेरै छिटो हेर्न पाइयो

  • @kirankhanal1921
    @kirankhanal1921 3 ปีที่แล้ว +3

    नानिको प्रतिभा एकदमै दामी छ अझै धेरै सफलताको शुभकामना नानू

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว

    यो गीत ले सारै भाबुक बनायो ।
    जय इन्द्रेणी परीवार ।

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 3 ปีที่แล้ว +1

    Great Nabina. salute. No any words to explain your song. I wish bright future. God always bless you and your mother as well as other your relatives. Thank you Krishna (god nature) giving an opportunity to Nabina !!!

  • @samrathimal2281
    @samrathimal2281 3 ปีที่แล้ว +2

    एउटा गित प्रकृति को भन्ने थियो नि तेयो गाउ न कति मीठो शैली मा भन्नू भको कृष्ण दादाले

  • @khadkabharat7322
    @khadkabharat7322 3 ปีที่แล้ว +1

    काम सकेर रुम मा फर्केको बेलामा यस्तो दोहोरी सुन्दा कति आनन्द हुन्छ र पिडा सहित आसु को पनि खोला बग्छ मार्मिक सब्दअनि लय को खानि

  • @sunilsunilb.k7864
    @sunilsunilb.k7864 3 ปีที่แล้ว +1

    नबिना नानु तिम्रो सोर अनि गित गाउने सैलि धेरै राम्रो छ नानु तिम्रो उज्वोल भबिस्य को लागि धेरै धेरै सुभ कामना अब अर्जुन दाइ को त के कुरा गरम र अर्जुन दाइ त झन लोक लोक साङितिक छेत्र को अब्बल कलाकार हुनुहुन्छ दाइ लाइ पनि धेरै धेरै सुभ कामना दाइ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 ปีที่แล้ว +3

    अर्जुन खड्का र नविना बहिनिको दोहोरिले मन नै भक्कानिएर आयो।वाह अति राम्रो प्रतिभा नविना बहिनी कति शालिन तरिकाले गित गाएको सारै खुशी लाग्यो।सफलताको कामना नानी सबैले सपोट गरौ।

  • @mangoleyan8862
    @mangoleyan8862 3 ปีที่แล้ว +26

    नानिको शब्द शब्दमा म भाबुक भए ,😭😭 सफलताको शुभकामना नानी ,

  • @arjunb.c3774
    @arjunb.c3774 3 ปีที่แล้ว +3

    अर्जुन सर,,तपाईको अधा र शब्द तौलिन सायद,,कुनै तराजुको मापडण्ड छैन,,, i salute you🙏🙏🙏🙏❣️❣️🇳🇵🇳🇵

  • @anishapoudel2881
    @anishapoudel2881 3 ปีที่แล้ว +14

    इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार अर्जुन दाजुलाई सम्मान बहिनी लाइ उज्ज्वल भबिश्यको शुभकामना

  • @premkatuwal8914
    @premkatuwal8914 3 ปีที่แล้ว +7

    हार्दिक हार्दिक बधाई छ इन्द्रेणि सम्पुण टिमलाई 🌈🌈🌈🌈 शुभ साझ सधै यसरि इन्द्रेणि हेर्न पाइयोस 🇳🇵🇳🇵🇳🇵🇳🇵जय गित जय संगित जय इन्द्रेणि जय नेपाल 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @sangitasharma9689
    @sangitasharma9689 3 ปีที่แล้ว +11

    नविना नानूको स्वर अति मीठो छ। सफलताको कामना!

  • @bishalmahar9269
    @bishalmahar9269 3 ปีที่แล้ว +7

    परदेशी को दुख सुख चौतारी इन्द्रेणी, इन्द्रेणी नभई दियको भर खै हामी परदेशी को फुर्सद को समय कसरि बित्थे होला थाहा छैन दोहोरि त हेरेको छैन अब भरे छुटी भएपछी हेरेर कमेन्ट गर्छु लाइक शिअर भने गरि दिए सम्पूर्ण इन्द्रेणी टिम लाइ सलुट c🙏 कृष्ण दाई लाइ त जति सलुट, जति सम्मान गरेनी पुग्दैन तैपनि हिर्दय देखि सलुट छ शिरझुकाई नमन छ 🙏🙏🙏🙏 प्रोग्राम हेरेको छैन बाकी दोहोरिको पर्ती किर्या हेरेर दिनेछु धन्यबाद

  • @PrakashSharma-mp1ym
    @PrakashSharma-mp1ym 3 ปีที่แล้ว +8

    कृष्ण दाइको आज भोलि अनुहारमा कीन खुसी देखिन सकिँदैन कीन हो यस्ता अरुको प्रगति देख्न नसक्ने 2/4 जनाले खुट्टा तान्न खोजेर केही हुदैन दाजु नीरास नहुनु हजुर को पछि 3 करोड जनता छौ

    • @laxmidevikunwar359
      @laxmidevikunwar359 3 ปีที่แล้ว +1

      हो भाई कूण्ण भाई साथ दिनू पछॅ हामी सबै एक हूनू पछॅ

  • @zagribl5099
    @zagribl5099 3 ปีที่แล้ว

    यो गितले मन छोयो कृण दाइ

  • @rudraparajuli8704
    @rudraparajuli8704 3 ปีที่แล้ว

    अजुनॅ खड्काले सारै रुवाऊनु भयो अती नै मामिॅक स्वर नानीको पीढाले त झन

  • @gomasapkota2209
    @gomasapkota2209 3 ปีที่แล้ว

    छाेरी तिम्रो गित सुनेर धेरै राेय तिम्रो सफल्ताकाे कामना छ

  • @kamalagautam3698
    @kamalagautam3698 3 ปีที่แล้ว +9

    Sweet voice nabina ko dherai ramro aajako dohori 👍

  • @bhajanjungshah2470
    @bhajanjungshah2470 3 ปีที่แล้ว

    पुराना गितमा निकै म्याच गर्छ मनमायाजी हृदय देखि धन्नेबाद

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว +1

    नबिना लाई शुभकामना । अर्जुन भाइको स्वर र प्रश्नोत्तर लाई सलाम । सानीको - यो उमेरमा - यी शब्द र स्वर लाई नमन गर्दछु । इन्द्रेणी लाई धन्यवाद ।

  • @nandalalbhandari3652
    @nandalalbhandari3652 3 ปีที่แล้ว +11

    Keep it up ।।।। Nabina my lovely students...

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍

  • @shantarajtimilsena2028
    @shantarajtimilsena2028 3 ปีที่แล้ว +1

    अाज छत्र साहि हारमाेनिया मा कडा

  • @sumannepali4531
    @sumannepali4531 3 ปีที่แล้ว

    धेरै राम्रो मन चुने शब्द नानि को

  • @bhurtelofficialparbat6875
    @bhurtelofficialparbat6875 3 ปีที่แล้ว +11

    कतार बाट हेर्दाहेर्दै आँखा भरी आँसु भयेछ

    • @dayaramadhikari6746
      @dayaramadhikari6746 3 ปีที่แล้ว

      नानू उज्ज्वल भबिस्यको शुभकामना

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 3 ปีที่แล้ว +33

    सारै मन रुवायो यो वास्तविक घटनामा आधारित वेदना पोखियको गीतले! कृश्नसर यी नानी लाई म पाँच हजार रुपैया सहयोग गर्न चाहन्छु कसरी सम्पर्क गर्नेहो ।साथै इन्द्रेणी स्टुडियोनिमार्ण कोलागी पनि पाँच हजार सहयोग गर्नेछु!जानाकारी गराउनु होला।

  • @Barpaktube
    @Barpaktube 3 ปีที่แล้ว +3

    Wow Arjun jiko sabda chayan ekdam ramro lagchha malai! Yo naaniko lagi Hardik shubha kamana 👍🇳🇵🎤🎊

  • @Ambika1674
    @Ambika1674 3 ปีที่แล้ว +1

    के लेखौ नानि स्तब्ध भय उज्वल भबिस्यको कामना❤️❤️

  • @sabinashrestha2894
    @sabinashrestha2894 3 ปีที่แล้ว +14

    गरिबी काे भारी बिसाउने ठाउँ ईन्द्रणी मन्दिर लाई पनि बेला बेला मा दुसमन काे अाँखा लाग्छ

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +8

    संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @toyanathtimilsina9339
    @toyanathtimilsina9339 3 ปีที่แล้ว

    Ati ramro ati uttam

  • @harishvishwakarma7291
    @harishvishwakarma7291 3 ปีที่แล้ว

    अर्जुन खडका दाईको सबद अतिमार्मिक छ र नानी को सबद फर्काउने सैली पनी अती राम्रो छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +7

    सबैलाई नमस्कार छ।अर्जुन खड्का जि साथै नानी नबिना के•सी•काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा अनि मार्मिक छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।करोड करोड बधाई छ।

  • @nawarajkarki2183
    @nawarajkarki2183 3 ปีที่แล้ว +6

    🙏🙏अती रामरो छ नानि को आबाज