दैलेखकी अञ्जु पछि कालिकोटकी बिपना सिंह आइन् इन्द्रेणीमा, छत्रको सातो उडाइन् । २१.१०.०८० ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_BipanaSingh #LiveDohari #

ความคิดเห็น • 484

  • @Kkcreationnp
    @Kkcreationnp 6 หลายเดือนก่อน +60

    सुमधुर स्वर कि धनी बिपना जि लाई सफलता को अग्रिम शुभकामना । हामी जस्ता अबसर बाट बन्चित हरु आई यति ठूलो प्लेट फर्म मा स्थान दिने इन्द्रेणी प्रती आभारि छौ। ❤️❤️🙏🙏

    • @movenpickjlt1542
      @movenpickjlt1542 6 หลายเดือนก่อน +1

      ❤❤

    • @sandeshgurung5487
      @sandeshgurung5487 6 หลายเดือนก่อน +3

      1/2 दिनमै भाइरल भयो भनेर नि तेति मख्ख र खुशी हुनु जरुरी त छैन यहाँ मथिबाट तल झर्ने गिराउने हरु कमि छैन।

    • @deepubhandarikg3cd6hr2j
      @deepubhandarikg3cd6hr2j 6 หลายเดือนก่อน +1

      फेक id 😂😂

    • @Kishanashahi
      @Kishanashahi 10 วันที่ผ่านมา

      Mmmmmmmmmmmmmmmm..​@@sandeshgurung5487

  • @prajwalrawat5427
    @prajwalrawat5427 6 หลายเดือนก่อน +54

    भाग दुई चाहाने जति एता हाजिरी हुनु है हजुर।

  • @BharatBahadur-cx8yx
    @BharatBahadur-cx8yx 6 หลายเดือนก่อน +6

    बिपना बहिनी र राजु दाइ को छिट्टै दोहोरी हेर्न र सुन्न पाउ❤

  • @Defender-du7gr
    @Defender-du7gr 6 หลายเดือนก่อน +28

    अती उत्कृष्ट स्वर सब्द नयाँ प्रतिभा बिपना सिंह बैनी Superb. सेवा संदेश र मनोरञ्जन अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान यहीं हो लोकप्रिय कार्यक्रम इन्द्रेणी को पहिचान ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।

  • @madanrawal4184
    @madanrawal4184 6 หลายเดือนก่อน +85

    छत्र शाही को फेन जति हाजिर हौत🙏🙏

  • @ganeshdahal9910
    @ganeshdahal9910 6 หลายเดือนก่อน +3

    म पनि नियमित हेरछु पाेलयाण बाट याे बैनी र रमेश प्रसाईकाे दाेहाेरी हेर्ने मन लागयाे ।

  • @badriacharya122
    @badriacharya122 6 หลายเดือนก่อน +4

    ❤❤मैले ईन्द्रेणी हरेकाे १० बर्षभयाे ऐलेसम्म याे बिपना बराबर अरु हजारौ भन्दा राम्रो गाउने रसब्द चयन गरेर भन्ने ब्यग्ती अरु पाईएकाे छैन ,धन्यवाद , बिपना नानी तिम्रो प्रगती लाई शुभकामना छ !?❤❤

  • @jalandharkarki3223
    @jalandharkarki3223 6 หลายเดือนก่อน +42

    जय इन्द्रेणी
    सबैको जय होस्
    साथै बिपना बहिनीलाई
    सफलताको शुभ कामना ❤❤❤❤❤❤❤

  • @uttamchetry9554
    @uttamchetry9554 6 หลายเดือนก่อน +6

    यस्तो प्रतिभालाई इन्द्रेणी सांस्कृतिक अभिभादन को साथ सधै सुन्न पाउ ❤❤❤❤❤❤❤

  • @user-dl4qs2yv4k
    @user-dl4qs2yv4k 6 หลายเดือนก่อน +15

    इन्द्रेणी मा बिपना बैनी र छत्र शाही लाई धेरै धेरै धन्यवाद छ

  • @saraswotinepali4426
    @saraswotinepali4426 6 หลายเดือนก่อน +13

    अति मार्मिक मिठो सोर कि धनी बिपना बैनी लगायत सम्पूर्ण टिइम लाइ सफलता को शुभकामना

  • @mohanjoshi2205
    @mohanjoshi2205 6 หลายเดือนก่อน +4

    What a nice performance salute both singer from south Korea ❤❤❤❤

  • @GyanendraShahi-tu5pd
    @GyanendraShahi-tu5pd 6 หลายเดือนก่อน +2

    सुमधुर स्वर कि धनी बिपना लाई जीत सुभकामना छ है

  • @jitendrabudathoki5176
    @jitendrabudathoki5176 6 หลายเดือนก่อน +32

    धेरै पछि बल्ल आनन्दित आउने दोहोरी सुन्न मिल्यो इन्द्रेणी मा सारै जादुमय स्वर बैनी को

  • @user-fh3ty8fh3v
    @user-fh3ty8fh3v 6 หลายเดือนก่อน +20

    आजसम्म सुनेको छैन यस्तो यथार्थ दोहोरी सारै राम्रो छ बहिनी

  • @basantsaud5402
    @basantsaud5402 6 หลายเดือนก่อน +7

    यो नानिलाइ सलाम छ देउडा गित गाउन लगाउनु पर्यो दाइ राईझुमा अर्को दिन

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 6 หลายเดือนก่อน +4

    साच्चिकै कला, गला संगै प्रतिभाशाली कालिकोटे चेली #बिपना_सिँ ठकुरी बुनु ।
    गीत संगीतको साधना गर्दै, जानू भबिश्य सुन्दर छ ।

  • @harikrishna9590
    @harikrishna9590 6 หลายเดือนก่อน +4

    🎉🎉बिपना सिँहको स्वर राम्रो रहेछ।🎉🎉

  • @CTR588
    @CTR588 6 หลายเดือนก่อน +3

    इन्द्रनिले बल्ल राम्रो सुन्दर मीठो स्वरको धनी भको कालिकोटी बहिनी पायो मन पर्यो दोहरीमा छत्र टीका सानू सब फेल यो कालिकोटकि बिपन शिङ्ग बहिनिको सामु
    साच्चै भन्नू पर्दा मलाई लास्टै मन पर्यो यो बिपन बहिनिको प्रतिभा ❤❤

  • @badriacharya122
    @badriacharya122 6 หลายเดือนก่อน +3

    ❤❤बिपना लाई मत सपनामा पनि देख्छु हाेला ,सारै राम्रो लाग्याे ,धन्यवाद छ !?❤❤

  • @lokrajpariyar4209
    @lokrajpariyar4209 6 หลายเดือนก่อน +2

    सुमधुर स्वर कि धनी नानी बिपना लाई बधाई छ

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 6 หลายเดือนก่อน +7

    नयाँ कलाकार भएर पनि गीत गाउने शैली यति धेरै राम्रो विपना सिंह को शुभकामन छ

  • @gopalgurung8957
    @gopalgurung8957 6 หลายเดือนก่อน +3

    छात्रा भाई लाई आज लहाई a अथू आथू भाई दुबई भाई बाहिनी लाई सुभा कमाना।

  • @nawarajadhikary7096
    @nawarajadhikary7096 6 หลายเดือนก่อน +16

    छत्रसाहि त नेपाली लाेकदाेहाेरिकाे हिराेनै हुन् सम्मान छ साथै नयाँप्रतिभा बिपनानानिकाे पनि प्रस्तुति राम्रोछ सफलताको शुभकामना छ नानीलाई ♥️🇳🇵❤

  • @darshanthakuri8689
    @darshanthakuri8689 6 หลายเดือนก่อน +7

    संस्कृति र कलाकाे उद्गम थलाे कर्णालीकाे हावा पानी माटाेले फेरि उत्कृष्ट प्रतिभाहरु जन्माएकाे छ।अत्यन्तै खुशीकाे कुरा हाे।👏👏💐

  • @baltamang9038
    @baltamang9038 6 หลายเดือนก่อน +4

    भाग दुई चाहिन्छ है कृष्ण कँडेल ज्यू।।
    ४० मिनेट सम्म गीत गाउँदा सबै शब्दहरू मन् छुने । सुनी रहुँ जस्तो थियो सुमधुर स्वरमा गाउनु विपना बहिनी र छत्र भाईलाई सम्मान।।
    विपना बहिनीलाई सम्मान।।

  • @gomakoirala2804
    @gomakoirala2804 6 หลายเดือนก่อน +10

    आहा कति सुन्दर प्रस्तुति विपना बुनुको ❤❤❤❤ धेरै धेरै आशिर्वाद छ।

  • @uttamchetry9554
    @uttamchetry9554 6 หลายเดือนก่อน +6

    बिपना बाइनी को talent निकै छ ❤❤❤❤❤ कालिकोटे लाई बैनि लाई सलाम छ❤❤❤

  • @user-nl8lk9gb7e
    @user-nl8lk9gb7e 6 หลายเดือนก่อน +3

    प्रिय भदैनी बिपना धेरै राम्रो छ अझै राम्रो गर्दै अगाडि बढ्नु best of luck congratulations 🎉🎉❤❤

  • @sitakhadka8892
    @sitakhadka8892 6 หลายเดือนก่อน +10

    सब्द चयन नानिको अत्यन्त राम्रो रहेको छ धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤🎉

  • @namastegorkha7535
    @namastegorkha7535 6 หลายเดือนก่อน +132

    यो सानू नानिको प्रतिभाको बिग फ्यान म जति कति हुनुहुन्छ यहाँ।सबैले माया र साथ दिउ यी सानि प्रतिभाको धनी नानि बिपना लाई❤❤❤

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 6 หลายเดือนก่อน +7

      जाेडि मिल्ने संग बैबाहिक कुरा काे सवाल जबाफ गर्दा राम्राे हाेला कि ?

    • @khagendraRegmi-if7ol
      @khagendraRegmi-if7ol 6 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤

    • @parbatiphuyal2450
      @parbatiphuyal2450 6 หลายเดือนก่อน

      ​@@ramjigautamramjigautam1282qqqqqqqqq aq a@31q❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sabitrigiri4711
      @sabitrigiri4711 6 หลายเดือนก่อน +4

      म पनि आज देखि फ्यान भए❤❤❤

    • @keshab_subedi
      @keshab_subedi 6 หลายเดือนก่อน +1

      Big fin hu ma pani bipana bahini ko ❤️

  • @bimalapanthi5581
    @bimalapanthi5581 6 หลายเดือนก่อน +3

    yateko dhohore sunda sarae ramro layo yastae dhohori gaunu parxa❤❤❤❤

  • @dipakprashadpathak3370
    @dipakprashadpathak3370 6 หลายเดือนก่อน +2

    बहुत बडिया ❤❤❤ दोहोरी प्रगति को शुभ कामना😊

  • @kirankadayat6196
    @kirankadayat6196 6 หลายเดือนก่อน +2

    कति मिठाे स्वर उस्तै राम्रिहसिलि नानू शुभकामना छ

  • @bhaikajikumal9535
    @bhaikajikumal9535 6 หลายเดือนก่อน +7

    इब्सल बहिनिको जस्तै स्वोर रहिछ बिपिना बहिनिको पनि सारै राम्रो लाग्यो सफलता को शुभकामना राम्रो गदै जानू 🎉

  • @karkirajkumar6356
    @karkirajkumar6356 6 หลายเดือนก่อน +2

    धेरै राम्रो छ

  • @user-fz7tm5ed6y
    @user-fz7tm5ed6y 6 หลายเดือนก่อน +5

    I love the voice and selection of beautiful words of Bipana among new commers!!! Keep it up! And best wishes for future success!!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @raghunathpanday3499
    @raghunathpanday3499 6 หลายเดือนก่อน +3

    जय सङ्गीत जय ईन्द्रेणी नानी सुमधुर स्वर की धनी भबिष्य को उज्ज्वल प्रगति प्रतिवेदन कामना नानी विपना

  • @chudalamichhane9848
    @chudalamichhane9848 6 หลายเดือนก่อน +2

    सारै राम्राे प्रतिभा नानु बिपनासिह काे उच्च सफलताकाे शुभकामना यस्तै दाेहाेरि निरन्तर सुन्न र हेर्न पाइयाेस भाग दुई काे पर्खाइमा

  • @madhughimire7603
    @madhughimire7603 6 หลายเดือนก่อน +4

    ईन्देणी ले बेला बेला छत्र संग खत्रै प्रतीभा जुधाऊछ । आजको कार्यक्रम खत्रा को पनी महाखत्रा ।बधाई तथा शुभ कामना ॥

  • @sagarpaudel5321
    @sagarpaudel5321 6 หลายเดือนก่อน +6

    नवप्रतिभा बिपना बैनिलाइ सफलताको शुभकामना 🎉🎉🎉🎉

  • @bikashjaishi5861
    @bikashjaishi5861 6 หลายเดือนก่อน +12

    स्थानीय स्तरमा खेलिने देउडा खेल्न माहिर बिपना दोहोरीमा पनि उत्तिकै अब्बल भएको पुष्टि भएको छ। शुभकामना छ।

  • @karnadipendra1888
    @karnadipendra1888 6 หลายเดือนก่อน +5

    अदभूत प्रतिभा , सफलताको शुभकामना ,जय इन्द्रेणी जय नेपाल ।

  • @badrikarki6640
    @badrikarki6640 6 หลายเดือนก่อน +2

    गायिका नानिकाे शुरुवातकाे लक्षणिक प्रतिभा राम्राे छ । प्रगति ,उन्नतिकाे लागि हार्दिक शुभकामना छ । कालिकाेट कि नानि विपना सिँह चेलिलाइ ।

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 6 หลายเดือนก่อน +2

    हैन के खाएर जन्मेका हुन्छन हो कालिकोट तीर को चेलीहरु कडा कडा सब्द को खानि भएका स्वर तेस्तै राम्रो !

    • @BhimPandey-oh1co
      @BhimPandey-oh1co 6 หลายเดือนก่อน

      Ghas katna jada sikrahn6an sanai umer bata

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 6 หลายเดือนก่อน +3

    पहिलो पतक्मै यति उत्कृस्त दोहोरी गाउने कलिकोते नानी बिपना शाही लाइ उत्त्रोत्तर प्रगतिको शुभकामना छ।

  • @prembahadur3152
    @prembahadur3152 6 หลายเดือนก่อน +3

    Kati ramro partiva Bipana Singh Baini kalakarita ujala vabise xa

  • @tilakkumar9512
    @tilakkumar9512 6 หลายเดือนก่อน +2

    बिपना नानि सोर धेरै राम्रो लायो ❤

  • @HarkThedi-ye7yo
    @HarkThedi-ye7yo 6 หลายเดือนก่อน +2

    राम्रो कला विपनाको

  • @lokbahadur3006
    @lokbahadur3006 6 หลายเดือนก่อน +2

    दामी सुन्दर प्रस्तुति पश्चिम की छोरी लाई धेरै धेरै आगामी दिन को हार्दिक शुभकामना बधाई छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 6 หลายเดือนก่อน +8

    लाेकप्रिय कार्यक्रम ईन्द्रेणिकाे मा नयाँप्रतिभा बिपनासिंहकाे निकै मिठाे प्रस्तुति साङ्गेतिक यात्रा सफलरहाेस सुभकामना

  • @user-re8ro6mj8e
    @user-re8ro6mj8e 6 หลายเดือนก่อน +3

    दामि छ🎉❤❤

  • @govindaupadhayaya4194
    @govindaupadhayaya4194 6 หลายเดือนก่อน +8

    यी बिपना नानि काे कला अनि गला4/5 बर्ष पहिला कालिकोट मान्म समन्वय समिति काे हलमा सुन्दाखेरि म फ्यान भैसकेको थिय

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 6 หลายเดือนก่อน +2

    Mr chhatrashahi and Ms Bipanasingh thanks very good

  • @kishanban4037
    @kishanban4037 6 หลายเดือนก่อน +2

    प्यारो छत्र शाही भाई र प्यारी बिपना सिहं बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @BhuwanKhatri-fi5cu
    @BhuwanKhatri-fi5cu 6 หลายเดือนก่อน +2

    छत्रसर र ईबसुकाे दाेरि❤❤❤ फेरि सुनमसर❤❤पैलाकाे भाकामा ❤❤❤

  • @fzre5di300
    @fzre5di300 6 หลายเดือนก่อน +2

    Nanu kada hunu hudo raixa wow ❤❤❤

  • @bishnubist1610
    @bishnubist1610 6 หลายเดือนก่อน +24

    बिपना काे गित दामि छ

  • @bedanta121
    @bedanta121 6 หลายเดือนก่อน +4

    कालीकोटे सबै दोहोहोरी गाउन निक्कै राम्रा, बधाई बिपना ।

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 6 หลายเดือนก่อน +7

    पहिलो पटक यति उत्कृष्ट दोहोरी गाउँन सक्ने कालिकोटको नानू , तिम्रो भबिस्य प्रगतिको शिखर चुम्न सफल रहोस , कृष्ण सर लगायत सम्पुर्ण टिमलाई सम्मान छ , जय इन्द्रेणी ❤️🙏

  • @balbahadurbk6348
    @balbahadurbk6348 6 หลายเดือนก่อน +1

    Chij r Bipanako dhohoree indreni ma sunna poiyosh ❤❤suv kamana Bipana boineelai🎉

  • @user-rj1ui9og4d
    @user-rj1ui9og4d 6 หลายเดือนก่อน +12

    कृष्ण दाइ लगायत सम्पूर्ण इन्द्रेणी परिवारलाई आगामी दिन को पुर्ण सफलताको लागि धेरै धेरै शुभकामना 🙏🙏😍😍

  • @AbirNepaliOfficial
    @AbirNepaliOfficial 6 หลายเดือนก่อน +4

    विशेष गरि इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। म अबिर नेपालिको तर्फ बाट नेपालको जुन सुकै भेसभुषा अनि नयाँ नयाँ प्रतिभा लाई स्थान दिने एकमात्र ठाउँ इन्द्रणि। साच्चिकै भन्नी हो भने इन्द्रेणी यस्तो ठाउँ हो गरिब निमुखा अनि दुखी पिडातको लागित एउटा साहार बनेको छ इन्द्रेणी संसारकै जुन सुकै कुना बाट धेरै दर्शकले रुचाइएको एक मात्र इन्द्रेणी कार्यक्रम अनि बिपना बहिनिलाई उज्वल भबिष्यको लाखौ लाख शुभकामना

  • @nirmalabk589
    @nirmalabk589 6 หลายเดือนก่อน +1

    बिपना बैनीकाे कलालाई उच्च सम्मान 👏👏👏

  • @bishalmahar25
    @bishalmahar25 6 หลายเดือนก่อน +1

    आहा मेरो प्रिय् भाइ छत्र भाइ र बहिनि बिपना को रमाइलो धेरै धेरै धेरै धन्यवाद बिपना बहिनिको सफल्ताको अग्रिम शुभकामना छ❤❤❤ !सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤❤!युवराज सर लाइ नि मिठो सम्झना कृष्ण गुरुङ दाइ लाइ नि मिठो सम्झना !❤❤❤❤धेरै धेरै माया मेरो दाजु कृष्ण कडेल ज्यु लाइ शिर्झुकाइ नमन छ ❤❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाजु❤❤❤❤❤

  • @khadanandapandey7157
    @khadanandapandey7157 6 หลายเดือนก่อน +7

    देउडा मा तहल्का मचाउने नानि हुन दोहोरी मा पनि उत्कृष्ट रहिछन नानि अझ प्रगति को कामना गर्दछु

  • @Nabinshahi3308
    @Nabinshahi3308 6 หลายเดือนก่อน +1

    बधाई छ छत्र भाइ र बिपना बैनि लाई ❤❤🎉🎉🎉

  • @kapilkunwar3792
    @kapilkunwar3792 6 หลายเดือนก่อน +1

    भाग 2भन्ने जति यता हाजिर हुनु ❤❤

  • @xettryko7185
    @xettryko7185 5 หลายเดือนก่อน +6

    भाग 2 चाहिन्छ भनी जति यता हाजिर हुनु 🙏🙏😎

    • @user-kl7nb3tm6d
      @user-kl7nb3tm6d 5 หลายเดือนก่อน +1

      Ma jiban

    • @MeeraRegmi
      @MeeraRegmi 4 หลายเดือนก่อน

      0ppp😊😊😊😊0😊😊00000​@@user-kl7nb3tm6d

    • @ParbatiNepali-ev5pe
      @ParbatiNepali-ev5pe 4 หลายเดือนก่อน

      Ĺu😊

  • @Bhuwan049
    @Bhuwan049 6 หลายเดือนก่อน +7

    ❤😊 jay Nepal 🇳🇵🎉

  • @user-cp5kp5eq1z
    @user-cp5kp5eq1z 6 หลายเดือนก่อน +5

    सारै मिठो दोहोरी भाग 2 चाइयो

  • @diliprajrawat5500
    @diliprajrawat5500 6 หลายเดือนก่อน +8

    Wow क्या रामिलो है अब यक चोटी आउनु प्रयो Indrani मा ❤❤

  • @JamunaDahal-bx3pj
    @JamunaDahal-bx3pj 6 หลายเดือนก่อน +7

    जय होस बिपना बहिनिको उजल छ जीवन

  • @sarojkharel9801
    @sarojkharel9801 6 หลายเดือนก่อน +3

    यो नानु को आवाज को टोन क्यालिटि यति राम्रो छ कि स्थान पाए देस खान्छिन सफलता को कामना

  • @bharatrijal7395
    @bharatrijal7395 6 หลายเดือนก่อน +1

    अति उत्तम बिपना को सोर

  • @prasadpuri1065
    @prasadpuri1065 6 หลายเดือนก่อน +1

    बिपना जस्तो अमुल्य स्वरका धनी आज सम्म देखेकै थियन,बिपनालाई ईन्द्रेणी ल्याउनु हुने कल्पना मल्ल बधाईकाे पात्र हुनु हुन्छ।अन्जु बि क भन्दा दस गुना मीठाे स्वर र प्रतिभा बिपनामा छ।

  • @Nepalimusiccreations
    @Nepalimusiccreations 6 หลายเดือนก่อน +37

    नमस्ते म गायिका अन्जु विशोकर्मा 🙏मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु हुन्छ भन्ने आशा छ Thank you ❤

  • @nerdoshsingh
    @nerdoshsingh 6 หลายเดือนก่อน +1

    थप प्रगति को शुभकामना छ बुनु बिपना

  • @surajbc8894
    @surajbc8894 6 หลายเดือนก่อน +1

    बिपना बहिनी को सब्द शब्दमा दम सारै मान पर्यो बहिनी लाई सफलता को शुभकामना धन्यवाद बहिनी 🙏🙏❤

  • @user-ug9qt1iv4o
    @user-ug9qt1iv4o 6 หลายเดือนก่อน +2

    Mapani ho hai hajur ♥️🌹♥️🌹♥️🌹♥️

  • @user-ii8uv8rs9i
    @user-ii8uv8rs9i 6 หลายเดือนก่อน +2

    बधाई छ कालिकोटे चेली बिपना सिंह लाई

  • @hariacharya6034
    @hariacharya6034 6 หลายเดือนก่อน +5

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा

  • @dineshmayalumahara6358
    @dineshmayalumahara6358 6 หลายเดือนก่อน +1

    धेरै राम्राे प्रतिभा आहा

  • @gopalgurung8957
    @gopalgurung8957 5 หลายเดือนก่อน

    बिपन सिंह लाई धेरै धरै सुभा कमाना इति रामब्रो दोहौरी गऊ ने भाबिस्य मा उजेलों देखछु ।

  • @nabrajpujara4117
    @nabrajpujara4117 6 หลายเดือนก่อน +1

    मलाई धेरै मन प्रने डेउडा खेलाडि बिपना सिङ दाेहाेरिमा पनि सारै खप्पिर बधाई छ ❤❤❤❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 6 หลายเดือนก่อน +2

    जय इन्द्रेणी जय लोक गित सङ्गीत जय कृष्ण कडेल ❤❤🎉🎉❤❤

  • @manigurung1469
    @manigurung1469 6 หลายเดือนก่อน +1

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @user-de4gf6jb5l
    @user-de4gf6jb5l 6 หลายเดือนก่อน +1

    Indreni sampurn teamlai badhai Ani suvakamana

  • @sher.b.rai12
    @sher.b.rai12 6 หลายเดือนก่อน +1

    धेरै राम्राे दाेहाेरि बिपना बुनुलाई सफल्ताकाे शुभकामना 🌺🙏

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 6 หลายเดือนก่อน +2

    जय इन्द्रेणी 🎉🎉🎉

  • @bikashbhandara
    @bikashbhandara 6 หลายเดือนก่อน +2

    कालिकोटले हल्लाई रहेको छ हैइ

  • @shivarimal8011
    @shivarimal8011 6 หลายเดือนก่อน +1

    वा वा अनजु बहिनी ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏अनजु बहिनी को उतोरउतर परगतिको शुभकामना जय जय इनदेणी

  • @luckyll1320
    @luckyll1320 6 หลายเดือนก่อน +5

    यिनी नानी को अतिनै सुन्दर प्रस्तुति रहेको रहेछ❤❤❤❤

  • @gyanpuri655
    @gyanpuri655 6 หลายเดือนก่อน +1

    धेरै राम्रो लायाे मलाई इ सानि चेलिकाे दाेहाेरि❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nonamevlogs5560
    @nonamevlogs5560 6 หลายเดือนก่อน +2

    उम्दा प्रतिभा संस्कारी नानीको गायन कलाले असाध्यै मन छोयो चौतर्फी प्रगतिको हार्दिक शुभकामना !

  • @rajustha4300
    @rajustha4300 6 หลายเดือนก่อน +2

    जय इन्द्रेणी 🎉

  • @bikramhang6163
    @bikramhang6163 6 หลายเดือนก่อน +1

    यी कालिकोटे सानी नानी को सवर अनि शब्द छनोट अति मिठास छ । सांगितिक यात्रा सफल रहोस

  • @devisuyal29
    @devisuyal29 6 หลายเดือนก่อน +1

    Dhery ramro bipana ko git

  • @harikhatri-qb1ec
    @harikhatri-qb1ec 6 หลายเดือนก่อน +1

    सोरकी धनी टुका पनि खत्रा बैनिको सुभकामाना

  • @Vlogger-Xyz123
    @Vlogger-Xyz123 6 หลายเดือนก่อน +1

    इन्द्रेणी को जय यो सारै राम्रो दोहोरी थियो