टिका सानुले छत्र शाहीलाई काखमा राखेपछि, रत्न श्रेष्ठ तिनछ्क परे । हेर्नै पर्ने भिडियो ।।०७६.०३.१३ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RatnaShresthaVsTikaSanu
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1.5K

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 ปีที่แล้ว +866

    टिका वहिनी र रत्न Shrestha दाईको रमाईलो दोहोरी तपाईहरूको लागि 🙏🏻🥰

    • @nabinthapa2360
      @nabinthapa2360 5 ปีที่แล้ว +3

      hora miss hjr ko Palo kahile ho aaune love you all indreni tim

    • @pradhan2750
      @pradhan2750 5 ปีที่แล้ว +4

      हजुर को चाहिँ कहिले त खिमा जि?

    • @pradhan2750
      @pradhan2750 5 ปีที่แล้ว +5

      हजुर र टीका जि को त सुनियो अब पशुपती दा र हजुर खिमा जि को दोहोरी सुन्न मन छ ओके यो दिन को पनि प्रतीक्षा पूरा हुन्छ जस्तो लागछ।

    • @jparxteaitarx8120
      @jparxteaitarx8120 5 ปีที่แล้ว +2

      Khima i love you i am from myagdi now london

    • @sonamlama4350
      @sonamlama4350 5 ปีที่แล้ว +5

      अाई लभ यु खिमा उम्मा तिम्रो गालामा हिहि

  • @romanticmedia
    @romanticmedia 5 ปีที่แล้ว +369

    टीका साउनुको फ्यान यता आउनुहोला।।।।।।।सबैले मलाई साथी बनाऔनुस है

    • @rahamatali377
      @rahamatali377 5 ปีที่แล้ว +1

      Mali pai man parax ho sati

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว +2

      @@rahamatali377 साथी बन्नुहोला यता पनि है मिलेर अगाडी बढौ

    • @goreuparkoti2510
      @goreuparkoti2510 5 ปีที่แล้ว

      Meli man perna tika sanu

    • @baglungtilak5175
      @baglungtilak5175 5 ปีที่แล้ว +3

      म पनि

    • @anmolrawat8314
      @anmolrawat8314 5 ปีที่แล้ว +2

      Yatai xau t

  • @romarrana2331
    @romarrana2331 5 ปีที่แล้ว +7

    रत्न सर र तिका बहिनी को आजको दोहोरी धेरै रमाइलो लाग्यो ।बिमारी हुदा पनि सकि नसकि हासे आफ्नो बिदालाइ बिर्साइ दिनु भयो ।सबैजनालाइ एक मुस्त मनै देखि सलाम गर्दछु।

  • @rameshlimbu2469
    @rameshlimbu2469 5 ปีที่แล้ว +7

    टीका बहिनीले दिल बाट हासी हासी गित गाको सारै मन पर्छ।।।

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +197

    हाम्री राम्री अनि लोकदोहोरीकि रानि टीका सानुलाई मन पराउने कति

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +289

    छ्त्र शाही लाई मन पराउने को को हुनुहुन्छ

  • @mohankhadka4439
    @mohankhadka4439 5 ปีที่แล้ว +62

    मुरली बजाउने दाजु र मादल बजाउने दाजु हरु लाई मेरो हिर्दय देखि नै 🙏🙏🙏🙏🙏 छ हजुर हरुले कति मिठो बजाउनु हुन्छ love u

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 5 ปีที่แล้ว +64

    टिका सानुको दोहोरी मन पर्ने को को हुनु हुन्छ?
    आजको दोहोरी चै धेरै रमाइलो।।।

  • @romanticmedia
    @romanticmedia 5 ปีที่แล้ว +193

    मेरो त रगतमै लोक दोहोरी छ ।।।भन्ने जति यता आउनुहोला।।।।।साथी चाहिँ बनी हाल्नुस है

    • @golketabhuwanchenal3397
      @golketabhuwanchenal3397 5 ปีที่แล้ว +1

      मेरो त रगत मात्र हैन तनमन पनि हो 😍😍😍😍😍

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว +3

      @@golketabhuwanchenal3397 धन्यवाद ।।सेम परियछ
      साथी बन्नुहोला यता पनि है मिलेर अगाडी बढौ

    • @ns.d1255
      @ns.d1255 5 ปีที่แล้ว +1

      mani ho hai

    • @noname-nv2tq
      @noname-nv2tq 5 ปีที่แล้ว +1

      हावा नबोल त रगत मै दोहोरी छ भनेर एउटा गित गायको रेकर्ड छ जिन्दगीमा खै एउटा गित गायर देखाउत रगत्मै लोक गित हुने मान्छे 🤣🤣🤣🤣😂

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      @@ns.d1255 साथी बन्नुस है

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +443

    छत्र शाही र, टीका सानू लाई माया गर्ने जति यता

  • @milansinghthakuri8590
    @milansinghthakuri8590 5 ปีที่แล้ว +8

    छत्र साही र टीका आय देखि इन्द्रेनी को क्रेज धेरै रमाइलो हुदैछ है सधै यो टिम यस्तै रहिरहोस

  • @prbpkb
    @prbpkb 5 ปีที่แล้ว +172

    छत्र शाहीलाइ होचो भएर धेरै पटक होच्याएर गीत गाउदा अलि ठीक लागेन्। सबैको प्रतिष्ठालाइ सम्मान गराैं।

    • @prakashnepali3906
      @prakashnepali3906 5 ปีที่แล้ว +5

      Ekdam sahi vannuvayo hjr.

    • @shobhanagurung7318
      @shobhanagurung7318 5 ปีที่แล้ว +4

      Sahi kura

    • @minanchhanbo5761
      @minanchhanbo5761 5 ปีที่แล้ว +3

      Sahi bhannu bhayo! Kasailai pani yesari hochyauna paudaina...

    • @yubarajkandel1878
      @yubarajkandel1878 5 ปีที่แล้ว +1

      Parashuram Basnet yo ta thikai ho

    • @NishaSharma-gt9xn
      @NishaSharma-gt9xn 5 ปีที่แล้ว +3

      गलत हो यो येसरी होच्याउन ठीक होइन

  • @sambegg-magar2989
    @sambegg-magar2989 5 ปีที่แล้ว +113

    छत्र शाहीले गर्दा अझ मनोरञ्जनको बाटो थप्पेको छ इन्द्रेणी कार्यक्रममा छत्र शाहीको मनोरञ्जन दिन्ने शैली साह्रै मन पर्यो 🤗🤗

    • @Laxmee359
      @Laxmee359 5 ปีที่แล้ว

      Sambeg G-magar honi

    • @Laxmee359
      @Laxmee359 5 ปีที่แล้ว +1

      Sambeg G-magar Tika Sanu and Chhatra le sunma sugandha thapeka xan jasto lagx

    • @rukumthapa9660
      @rukumthapa9660 5 ปีที่แล้ว

      अति रमाईलो दोहरी

    • @gamingdud6144
      @gamingdud6144 5 ปีที่แล้ว

      सहि हो

    • @sambegg-magar2989
      @sambegg-magar2989 5 ปีที่แล้ว

      @@Laxmee359 एक दम हजुर

  • @santoshak2044
    @santoshak2044 5 ปีที่แล้ว +414

    मेरा दर्शक स्रोता हरु लाई धेरै धेरै धन्यवाद धेरै मन पराउदै आउनु भएको छ यो दोहोरी पनि मन पराइदिनु हुने छ आशा छ साथै मेरो युट्युब च्यानल पनि सस्क्राइव गरिदिनु होला धन्यवाद

    • @santoshak2044
      @santoshak2044 5 ปีที่แล้ว +6

      th-cam.com/channels/UMN2u3jctBv5mY2opD_cLA.html

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว +6

      साथी बन्नुहोला यता पनि है मिलेर अगाडी बढौ

    • @ganeshdangi8107
      @ganeshdangi8107 5 ปีที่แล้ว +1

      छत्र भाइ सारै मन पर्न थालाे हाे (फेरि यकपटक रट बाेक्याछु भन्ने खाल काे दाेहरी जावस् )

    • @prakashbhattarai847
      @prakashbhattarai847 5 ปีที่แล้ว +2

      मलाई निकै मन पर्ने गायक

    • @girbahadurkarki539
      @girbahadurkarki539 5 ปีที่แล้ว +2

      हजुरकाे डास खतरा हाे हजुरकाे युटुयुब चयानलकाे नाम के हाे

  • @lalbahadurrana2793
    @lalbahadurrana2793 5 ปีที่แล้ว +16

    क्या कुरा गर्दा हा‌ै बगालऊ छत्र शाहि र टीका सानू अायदेखि झन् रमाइलो हुन लाग्यो इन्द्रेणीमा।

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 5 ปีที่แล้ว +1

    छत्र दाइ अनि रन्न दाइ टीका दिदी लाई धेरै धेरै धन्यवाद ।

  • @bichodmilan1428
    @bichodmilan1428 5 ปีที่แล้ว +50

    विदेशी भूमिबाट इन्द्रणी हेर्न जति हाजिर हुनुहोला

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      म पनि बुटवल बाट ।।।साथी बन्नुहोला यता पनि है मिलेर अगाडी बढौ

  • @romanticmedia
    @romanticmedia 5 ปีที่แล้ว +110

    आजको दोहोरी निकै रमाईलो छ है नछुटाउनु होला।।।।।।ईन्द्रेणी टिमलाई धन्यवाद ।।यस्तै दोहोरीको ।।पर्खाईमा छौ है ।।।।साथी बन्नुस ल

    • @jamunarai7034
      @jamunarai7034 5 ปีที่แล้ว +1

      Romantic Media एक दमै रमाईलो छ इन्द्रेणी भन्ने बित्तिकै धेरै कुरा ले पोक्त पाईन्छ

    • @lokendrajimeeyakkha1363
      @lokendrajimeeyakkha1363 5 ปีที่แล้ว

      वाह!क्या रमाइलो छ ????जय इन्द्रेणी

    • @nirajandhakal3225
      @nirajandhakal3225 5 ปีที่แล้ว

      Ramro lago

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      @@jamunarai7034 साथी बन्नुस ल मिल्छ भने

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      @@lokendrajimeeyakkha1363 साथी बन्नुस है

  • @tikamukhiya5394
    @tikamukhiya5394 3 ปีที่แล้ว +1

    छात्र शाही र टीका सानु नभए त दोहरि रमाइलो हुँदै हुन्न यो जोडी लाई सलाम छ ।

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +8

    रत्न श्रेष्ठ भाई र टिका सानो बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो धन्यवाद छ भाई बहिनी ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ

  • @prakashbhattarai847
    @prakashbhattarai847 5 ปีที่แล้ว +51

    मलाई निकै मन पर्ने गायक छत्र शाही 💃🕺💃💃🏃‍♀️💃

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d 5 ปีที่แล้ว +85

    कहिके काहीँ त खेमा लाई पनि गाउने पालो दिनु पर्यो नि कृष्ण सर

    • @amritbudhachhetri111
      @amritbudhachhetri111 5 ปีที่แล้ว +2

      हो त नि।इन्द्रेणीमा दुख गरेकालाई भुलेर एकै जनालाई मात्र दोहोर्याएर पालो दिएको अलि खल्लो लायो!

    • @gautamg6729
      @gautamg6729 5 ปีที่แล้ว

      Khemaa hoina khima ho keta

  • @preamgrg8636
    @preamgrg8636 2 ปีที่แล้ว +1

    टीका बैनिको गीत सुन्दा कपिल शर्मा को शो पनि बिर्सिन्छु।धन्यवाद छ टीका बैनिलाइ।

  • @riprai5132
    @riprai5132 5 ปีที่แล้ว +25

    हाम्री टीका सानु चेली इन्द्रेणीमा आए देखि अर्कै रमाइलो भएको छ।चेलीलाई धेरै- धेरै सफलताको कामना।

    • @basunmedia
      @basunmedia 5 ปีที่แล้ว

      Sahi vannu vo💐🌺🎆

    • @shivanijharigail.com130
      @shivanijharigail.com130 4 ปีที่แล้ว

      Good very good

    • @ushabc6766
      @ushabc6766 4 ปีที่แล้ว

      honi... tika nahudata alli k xutyo kxutyo jai laghaxa 😍😍😍

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 5 ปีที่แล้ว +42

    पहिलो फ़ुर्तिलो दिपिप दाइ हो अहिले को फ़ुर्तिलो छत्र शाही निकै रमाइलो दोहोरी

  • @padampuri8509
    @padampuri8509 5 ปีที่แล้ว +33

    आम्मामा!!! आजको चाहिँ बढा कडा आयो छत्र शाही एउटा कुशल गायक मात्र हैनन हास्य कलाकार पनि रैछन best of luck #छत्र स्वरमा त जादु छदैथ्यो अब अभिनय मानी जादु देखाइदेउ

  • @bhupalolirukum288
    @bhupalolirukum288 4 ปีที่แล้ว +4

    छत्र शाही र टीका सानू लाई मन पराउने जति ले लाइक शेर कमेन्ट् गर्न नभुल्नु होला

  • @pradipmagar4289
    @pradipmagar4289 5 ปีที่แล้ว +2

    Babal xa dohori

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +26

    हजुर आमा को नाच अति राम्रो बैसा मा कस्तो नाच्नु हुन्थ्यो होला सलाम आमा प्रती

  • @umeshtmgseeta9037
    @umeshtmgseeta9037 5 ปีที่แล้ว +39

    ४५रुपैया तिरेर भए पनि इन्द्रेणी हेर्नी कोको छ ।।।लब यु इन्द्रेणी

  • @maniramdulal6593
    @maniramdulal6593 5 ปีที่แล้ว +1

    सारै राम्रो लाग्छ

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +11

    टीका सानु एन्ड दाङ कै रतन को दोहोरी झकास लाग्यो, धन्यवाद, सहयोगी मनहरुलाइ, बिशेश गरि इन्द्रेणी टिमलाइ धेरै धन्यवाद, जय इन्द्रेणी ।🌈

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 5 ปีที่แล้ว +6

    छत्र साई आए पछि झन रमाइलो हुदै आइरहेको छ ईन्देणी मा धेरै राम्रो दोहोरी टिका सानु बहिनी ।

  • @Laxmee359
    @Laxmee359 5 ปีที่แล้ว +16

    इन्द्रेणीमा टिका सानु र छत्र शाहीको आगमनले झनै सुनमा सुगन्ध थपिराको छ । सार्है रमाइलो आजको दोहोरी, धन्यवाद इन्द्रेणी टिमलाई

  • @binodbc8
    @binodbc8 5 ปีที่แล้ว +2

    हिहिहिह आज जति कैलेइ पनि हासेन म धेरै राम्रो छ है हिहिहि

  • @bimalatamang3235
    @bimalatamang3235 4 ปีที่แล้ว

    टीका सानू धेरै मन पर्छ मलाई सधैं यसरी अगाडि बढ्नु है टीका बहिनी

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 ปีที่แล้ว +7

    रत्न भाइको र टिका बहिनिको गित असाध्यै मिठो लाग्यो ।

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 ปีที่แล้ว +30

    ढिला अायाे तर लास्टै कडा अायाे।हाहाहा कति हास्नु के। सारै रमाइलाे भाे टीका जि🤣🤣 कता बाट फुरछन्न टुक्का मलाइनि सिकाउनु न हाउ

  • @sandeshtimalsina6124
    @sandeshtimalsina6124 5 ปีที่แล้ว +1

    पशुपति शर्मा र टीका सानू को दोहोरी हेर्न मान छ कृष्ण दाई

  • @jindagikohiromoh232
    @jindagikohiromoh232 5 ปีที่แล้ว

    छत्र दाइ मन पराउने जति यता हाजिर

  • @tejbahadur104
    @tejbahadur104 5 ปีที่แล้ว +42

    कृष्ण दाइ अब यक दिन दिलिप खड्का जिकाे र टीका जिकाे सुनाउनु पराे दाेहाेरि

    • @poudelsaru3826
      @poudelsaru3826 5 ปีที่แล้ว +1

      Dherai ramailo

    • @manuthapa5784
      @manuthapa5784 5 ปีที่แล้ว +1

      Ho

    • @nischalkancha4927
      @nischalkancha4927 5 ปีที่แล้ว +1

      धेरै राम्रो छ आजको येपिसोत

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 5 ปีที่แล้ว +26

    ईन्डिया taamilnaadu रजिनिकान्त हिरो जस्तै नेपाल्को इन्द्रेणी टिम छत्र साही अति रमाइलो आज पनि।

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 5 ปีที่แล้ว +2

    टिका सानू दिदी र रत्न सिरेस्ट को धेरै राम्रो दोहोरी गीत सबै भन्दा त टिका सानू गाउदा झन राम्रो लाग्छ

  • @parshuramtamang883
    @parshuramtamang883 5 ปีที่แล้ว

    रमाइलो इन्द्रेणी राम्रो इन्द्रेणी नम्बर वान इन्द्रेणी

  • @mamataparchai6290
    @mamataparchai6290 5 ปีที่แล้ว +18

    tika sanuko dohori man paraune jati yta hajir garumta khai 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @pujapoudel.8582
    @pujapoudel.8582 3 ปีที่แล้ว

    टीका सानू लाई मन पराउने जति एता हाजिर गरौ

  • @laxmantimalshin9363
    @laxmantimalshin9363 5 ปีที่แล้ว +1

    सुन्दा सुन्दा यती रमाइलो की कुनै सीमा छैन

  • @uttamlamichhane5741
    @uttamlamichhane5741 5 ปีที่แล้ว +3

    aaile samma ko best episode

  • @sapkotasantosh7134
    @sapkotasantosh7134 5 ปีที่แล้ว +28

    छत्र आए पछि झन रमाइलो भएको छ

  • @uniqueboyanjaaneanjil6808
    @uniqueboyanjaaneanjil6808 5 ปีที่แล้ว +1

    आजको दोहोरी मा कस्तो एनर्जी धेरै रमाइलो भयो आज टीका सानू को दोहोरी र रत्न जि को दोहोरी सुन्न

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 5 ปีที่แล้ว

    टिका 🧕🏻 संग लाईभ दोहोरिमा आउन ठुलो रहर छ 😍😍😍😍😍😍

  • @himeshsinghaashu1281
    @himeshsinghaashu1281 5 ปีที่แล้ว +13

    अति रमाइलो छ miss you all unit 🙏🙏🌺🌺🌺🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @rameshsitaula9492
    @rameshsitaula9492 5 ปีที่แล้ว +6

    मुन्द्रेको कमेडी क्लब मा फूलेन्देको आमा र इन्द्रेणी मा छात्र शाही र टिका सानु कार्यकम मा सोभा हुन ।

  • @himbahadurbk6968
    @himbahadurbk6968 5 ปีที่แล้ว

    सारै मन पर्यो टिका सानु र रत्न sresth कोसब्द अनि छत्र जिको एक्सन

  • @deepakshrestha6792
    @deepakshrestha6792 5 ปีที่แล้ว +1

    Wow Ati ramailo dohori Tika sanu bahini ra ratna broko malai man parne program indreni. Indreni all unitlai hirdaye dekhi nai namaakar x

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +9

    अति रमाइलो छ टिका को डाइहाट फेन हो म love you all indrani group

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +10

    आजको दोहोरी रत्न र टीका को अत्यन्तै राम्रो र रमाइलो लाग्यो आफू इण्डिया बाट हेरेपनी तन मन र नजर इन्द्रेणी मै हुन्छ धन्यवाद छ दुवै जना लाई ।👌👌💕💖💘👏👏👏

    • @lizadass8982
      @lizadass8982 4 ปีที่แล้ว

      India kata bata hunuhuncha mah pani india baat Ho

  • @rijan5040
    @rijan5040 5 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ आज को क्रार्यक्रम र सदै यसरी नै सफलता मिलोस कृष्ण दाजु र सम्पूर्ण इन्द्रणी टिम लाई सबै को मन मुटुको ढुकढुकी बनेको छ हजुर हरु को यो क्रार्यक्रम अझै पछि को आगामी दिन हरु मा पनि हजुर हरु को यो साथ अनि यो माया सदै रहिरहोस कृष्ण दाजु लाखौं लाख शुभकामना छ हजुर हरु लाई

  • @bishnugyawaly6827
    @bishnugyawaly6827 5 ปีที่แล้ว +1

    सम्पूर्ण इंद्रेनी यूनिट लाई नमस्कार रत्न श्रेष्ठ र टिका बैनी को निकै रमाइलो दोहोरी

  • @asishtamang1117
    @asishtamang1117 5 ปีที่แล้ว +4

    हुर्‍र्‍र्‍र्‍र्‍र आजको इन्द्रेणी अति नै रमाइलो भको छ रत्न सर अनि टीका सानू को दोहोरी यसरी नै रमाइलो गर्दै जानू होला best of luck all

  • @khadgaghimire5077
    @khadgaghimire5077 5 ปีที่แล้ว +3

    अति राम्रो र रोमान्टिक छ ! टीका सानू र छ्त्र साही आए पछि इन्द्रेणी मा रौनकता थपिएको छ । सबै लाई धन्यवाद र सम्मान छ !!

  • @ramgiri2998
    @ramgiri2998 5 ปีที่แล้ว

    तेसै पनि इन्द्रेणी कार्यक्रम को प्रस्तुति उत्कृष्ट नै लाग्छ ।झन् टिका सानू र रत्न जि को प्रस्तुति अतिनै राम्रो लाग्यो।हेरौ हेरौ लाग्दै सकियो।खुशी लाग्यो।सम्पुर्ण इन्द्रेणी परिवार लाई धन्यवाद दिनचाहान्छु।

  • @deepakrawat9475
    @deepakrawat9475 5 ปีที่แล้ว

    जति हेरेपनी हेरुहेरु लाग्ने इन्द्रेनि

  • @mohankhadka4439
    @mohankhadka4439 5 ปีที่แล้ว +10

    Wow Tika didi Aaja ko दोहोरि त ढिलो आयो कडा आयो दामी दामी दामी

  • @sherbdrc1147
    @sherbdrc1147 5 ปีที่แล้ว +8

    सब भन्दा रमाइलो भयो आज छत्र शाहिले गर्दा & टीका सानू धेरै राम्रो ।

  • @juicecenter6773
    @juicecenter6773 5 ปีที่แล้ว

    जीवन लाई पार लगाउन देबधाम जानू पर्दैन।इन्द्रेनी नै सम्पुर्ण नेपालिको तिर्थस्थल हो।सबैले तन मन लगाएर इन्द्रेनी मा भेटी चढाउने र धर्म कमाउने यो कार्य लाई निरन्तर ता दिउ।टीका सानू र रत्न भाइको गलबन्दी हेरेर खुब हासियो।धन्यबाद

  • @jibanmagar2919
    @jibanmagar2919 5 ปีที่แล้ว

    आज को इन्द्रेणी धेरै रमाइलो भको नाचम नाचम लगयो टिका सिस्टर र रत्न दाई ले दोरी गादा

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 5 ปีที่แล้ว +5

    राम्रो लग्छ इन्द्रेणी म सदेइ हेर्छु अजेइ टीका बहिनी ले गाय को हेरन पाउदा झन खुसि लाग छ

    • @sth1029
      @sth1029 5 ปีที่แล้ว

      हासेर मुखइ च्यातियाे

  • @amargaha8465
    @amargaha8465 5 ปีที่แล้ว +32

    उता खिमा रोका बहिनि युटुब च्यानलमा खिमा रोका र टीका सानु बहिनीको निकै कडा ठट्यौली दोहोरी सूनेर फेरी एता पनि हाजिर भए है म !!!!

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 5 ปีที่แล้ว +1

    निकै रामाइलो रहिछ

  • @sonuthakur-br7yc
    @sonuthakur-br7yc 5 ปีที่แล้ว

    हैट माने टिका सानु लै सलामछ ईन्द्रेणी परिवरलै बीसेष टीका सानुलै

  • @gbthapamagar2005
    @gbthapamagar2005 5 ปีที่แล้ว +4

    I love you indreni & tika sanu fantastic program I love you

  • @santoshbayalkoti6799
    @santoshbayalkoti6799 5 ปีที่แล้ว +62

    याे गित parkash सपूत र शान्ति श्रि परियार लाई लाइभ गाउन लाउनु पराे

  • @dbbudhathoki9792
    @dbbudhathoki9792 5 ปีที่แล้ว

    लोकदोहोरि हुनहार गयिका टीका सानू स्वर कि धनि वा वा हासो उतिकै मिढो धेरै धेरै हिर्दय देखि नै धन्यवाद इन्द्रेणी टिम लाई 🎻🎟️🇳🇵🎶🎶🎶🎶🎙️

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว

    सर्व प्रथम हजुर हरु मा मेरो नमस्कार इन्द्रेणी को जय जय होस् हाम्रो परिवार मा मिठो सम्झना आज म ढिला भए जय गित जय संगीत 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👏👏👏👌👌👌👌👌💃💃💃💃

  • @romanticmedia
    @romanticmedia 5 ปีที่แล้ว +64

    indreniii ko regukar fan yata aunuholaa...साथी बन्नुस है

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 ปีที่แล้ว +11

    अाजत छुटि काे दिन भएर एकदम छिटाे हेर्न पायाे ।।।सुरवात गरियाे ।

  • @binodmagar1397
    @binodmagar1397 5 ปีที่แล้ว

    टीका सानू र रत्न श्रेष्टा गितमा हाँस्नेहरु यता हाजिर हुनु है हाल कुबेतबाट

  • @ramharigajurel3497
    @ramharigajurel3497 4 ปีที่แล้ว

    टिकासानु र छत्रशाहिको कला र गायन बेजोड छ ।I respect them.

  • @laxmanthapa7979
    @laxmanthapa7979 5 ปีที่แล้ว +8

    इन्द्रेणी को आज को भाग नि धेरै रमाइलो लाग्यो।

    • @misrakc832
      @misrakc832 5 ปีที่แล้ว

      Laxman Thapa bikram csanar

  • @bhimdeuba22823
    @bhimdeuba22823 5 ปีที่แล้ว +28

    मान्छे ठुलो सानो कदले होइन हजुर ज्यानै सानो छ भनेर हेप्नु ठिक होइन तर कदर गर्न सिक्नो हजुर

  • @mayaacharya5868
    @mayaacharya5868 2 ปีที่แล้ว

    धेरै राम्रो छ शुभकामना व्यक्त गर्दछु इन्देणी टीमलाई 🌺🌺🙏🙏🌹🌷🌷❤️❤️♥️

  • @jeevanjeeven9725
    @jeevanjeeven9725 5 ปีที่แล้ว +1

    कसैको मानसम्मानमा अाच अाउने गरि दोहोरी नगाउनु होला हजुर सानो भएनि ठूलो भएनि होचो भएनि अग्लो भएनि मान्छे मान्छे नै हो छत्र जी बाहिर हास्नु भए पनि भित्र मनमा कता कता नराम्रो लाग्यो होला अाशा छ अागामी दिनमा कसैको मान सम्मान मा ठेस अाउने गरि नगाई दिनु होला ।।। जय गित,संगीत जय देश जय नेपाल।।

    • @gbuurai8909
      @gbuurai8909 5 ปีที่แล้ว +1

      Sahi vannu vayo hjr le

  • @bhuddathapa1196
    @bhuddathapa1196 5 ปีที่แล้ว +13

    अाजकाे दाेहाेरी अति नै रमाईलाे धन्याबाट छ सम्पुर्ण टिमलाई।

  • @kumarpariyar7595
    @kumarpariyar7595 5 ปีที่แล้ว +9

    इन्द्रेणीमा रेसम निर्दोष र टीका को दोहोरी हेर्न चाहनाले हरु एता हाजिर हुम त

  • @chutrachhetri8916
    @chutrachhetri8916 5 ปีที่แล้ว +1

    namaste indreni samaj tika sanu lagayet annya kalakar harulai pargai ko kamana gardaxu sarai ramailo matrai hoina kunai sabdaharu ta manai xunxa salam xa

  • @khadkaramji5301
    @khadkaramji5301 5 ปีที่แล้ว

    टिका बैनीको याक्सन र पोज ले मत दंगै परे सबै इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद यसैगरि सहयोग र नेपाली पन घन्काई रहनु जय गित जय संगीत 🎼🎼🎼🎵🎵🎵🎶🎶🎶🎶🎶♩♩🎙🎙🎙🎚🎚🎚🎛🎛🎤🎤🎧🎧🎷🎸🎸🎸🎹🎹🎺🎻📀📀📀📀🎥🎥🎥📽📽📹📹

  • @sunilsubba6860
    @sunilsubba6860 5 ปีที่แล้ว +12

    बबाल छ आज को दोहोरी चाहिँ Tika sanu बहिनी को दोहोरी मन पर्ने एता तिर हाजिर

  • @balsenthakuri6777
    @balsenthakuri6777 5 ปีที่แล้ว +4

    छत्र राजा❤❤❤

    • @hariramtamang9838
      @hariramtamang9838 4 ปีที่แล้ว

      Tika sis ahile jasto aarganik dinu vaxa harek chij kalantar Samma pani tehi chijko apexchhama xau hi lakhau darsak. kunai pani chij pher badal gari aruko jasto nakkal nagarnu hola vulerani.. Hami tapaiko aarganik panle phida say.

  • @kashirai917
    @kashirai917 5 ปีที่แล้ว +1

    krishna daiko bito thamne chhatra dai ho ajhako dohori ramailo

  • @jeamsrana9528
    @jeamsrana9528 5 ปีที่แล้ว

    टीका सानू र छर्त्रा शाही मलाई धेरै मन पर्छ ।

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 ปีที่แล้ว +4

    टीका सानू अहिले कि live दोहोरी कि रानी नै हुन् !! अहिले त धेरै ब्यस्त गायिका बनेकी छन् !! जब फाट्टफुट्ट दोहोरी गाउदै आकि थिइन् तब देखि म उहाँको दोहोरी सुन्दै आको छु !! अझै प्रगतिको शुभकामना हजुर लाई !! जय गीत !! जय सङ्गीत !!🎧️🎤🎵🎶

  • @dolmayadolu1802
    @dolmayadolu1802 5 ปีที่แล้ว +4

    छत्र र टीका सानू ईन्द्ेणि मा अाए पछि त बाबा कुरै नगरौ अझ रत्न दाजु तेसै माथि वा वा

  • @shishirdangol1688
    @shishirdangol1688 5 ปีที่แล้ว

    रत्न श्रेष्ठ र टिका सानुकाे दमदार दाेहारी सारै रमाइलाे लाग्याे कति हास्नु 😀😀😀😀

  • @tekrajkadara7827
    @tekrajkadara7827 5 ปีที่แล้ว +1

    टिका सानु को रमाइलो दोहोरी धेरै मन पर्छ

  • @annapurnaupdate899
    @annapurnaupdate899 5 ปีที่แล้ว +12

    टिका सानु को पर्स्तुती हुदाँ मात्रै ईन्द्रेणी कार्यक्रम को रौनकता र नेपाली पन देखीयो

  • @arjunlungeli6023
    @arjunlungeli6023 5 ปีที่แล้ว +9

    छ्त्र साहि उफ्रेको सहि लाग्यो 😎😋😎

  • @asmanlama8747
    @asmanlama8747 5 ปีที่แล้ว +1

    अाज त बबाल रमाइलो लागेउ याे हाेनी त दाेहाेरी भनेको त

  • @birubhaibasnet1567
    @birubhaibasnet1567 5 ปีที่แล้ว

    गाउले दाइ रत्न श्रेष्ठ र टीका दिदी को आज को यो दोहोरी हेर्दा निकै नै खुशी लाग्यो साथमा छत्र शाही हुदा अज धेरै रौनक थपियको छ सधै यस्तै गरि रमाइलो भाको हेर्न पाउ सम्झना सबै मा

  • @purnamagar3949
    @purnamagar3949 5 ปีที่แล้ว +4

    I love indrini nepali song ani I love tika sanu and man maya