मिनालाई आफ्नो बनाउने दाउमा राजेन्द्र पठक । के सक्लान त ? रमाइलो दोहोरी ।। १७.०८.०७६

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajendraPathak_MinaNepal #LiveProggram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 211

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +54

    श्रीराम अधिकारी र जेरि को दोहोरी हेर्नू पर्यो इन्द्रेणी मा भन्ने जति यता ।

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +62

    राजेन्द पाठकको दोहोरी मन पराउनेहरु हाजिर हौ है बबाल छ

    • @rajanregmi7997
      @rajanregmi7997 4 ปีที่แล้ว +3

      nice

    • @madanpokharel4320
      @madanpokharel4320 4 ปีที่แล้ว +1

      Yeh

    • @gyanuraut6479
      @gyanuraut6479 4 ปีที่แล้ว

      @@madanpokharel4320 दोहोरी सारै राम्रो छ 👌👌👌👌

    • @dilkumaripyakurel5998
      @dilkumaripyakurel5998 4 ปีที่แล้ว

      पपपपपपपप्प््््््प््््््््््््््््््््

    • @mahendrajaishi2676
      @mahendrajaishi2676 4 ปีที่แล้ว

      Lllllllllllllllllllllllllllllllllllllllllllllllllllllllljllllllllllllllllllllkkkklkkkk sh rl

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 4 ปีที่แล้ว +21

    राजेन्द्र पाठक र मिना नेपालको दोहोरी मन पराउने जति यता

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 4 ปีที่แล้ว +36

    आहा
    आज त काठे भाका मलाई कस्तो मन पर्छ हजुरहरु लाई नि ??

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 ปีที่แล้ว +19

    जय नुवाकोट
    जय नेपाल
    जय स्वभिमान।।। ,

  • @purubaskota8826
    @purubaskota8826 4 ปีที่แล้ว +6

    आजको दोहोरी मा सब्दहरु उत्कृष्ट छ दोहोरी भनेको एक अर्कालाइ सम्मान गरेर गाउने हो तर आज भोलि त खोइ के खोइ के भरखरै उम्रेका तीन पात पनि नभएका हरुले पनि आफू भन्दा अग्रज हरुलाइ तत र तुतु गरेर गाउछन।जय इन्द्रेणी जय नेपाली लोक सङ्गीत।

  • @kristinapangeni5749
    @kristinapangeni5749 4 ปีที่แล้ว +18

    इन्द्रेणी हेर्दा को आनन्द नै बेग्लै छ।। कस्तो extra छ।! येता उति नगरी हेरेरै बसिराख्न मन लाग्ने।।। दुखिहरुको घाउमा मलम लगाउदै सधैँभरि इन्द्रेणी येसरी नै निरन्तर चलिरहोस।।। शुभकामना 😘😘😘

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +18

    भेल जस्तै हुन केटा नि बर्खाको
    बुडि राम्रो देख्ने जात अर्काको
    मिना र राजेन्द्र को स्वर अनि शब्द धेरै राम्रो लाग्छ ।

  • @christinamagar9603
    @christinamagar9603 4 ปีที่แล้ว +19

    कृष्ण सर आज म एउटा अनुरोध गर्न चाहें । आज मैले अन्नापुर्ण पोष्टमा एउटा समाचार पढें । हिजो अछामको साफेबगरमा छाउपडि गोठमा जाडोले कठ्याङ्ग्रियर २१ बर्षकी एक युवतिले ज्यान गुमाइन् । त्यस्ता कुरितीको बिषयमा पनि इन्द्रेणीले अभियान चलाउनु पर्यो र त्यहा गयर कार्यक्रम गर्नु पर्यो कृष्ण सर

    • @premrajbaniya179
      @premrajbaniya179 4 ปีที่แล้ว

      केशव सरले एकदमै राम्रो कुरा राख्नु भाको हो यसतो रुढीबादी चलनचल्तिले गर्दा धेरै जना दिदिबहिनिहरुले अकालमा ज्यान गुमाउनलाई बाध्य भएका छ्न ....??

    • @christinamagar9603
      @christinamagar9603 4 ปีที่แล้ว

      @@premrajbaniya179 धन्यवाद प्रेम सर यस्ता रुढीबादीको चाडै नै अन्त्य हुनु पर्छ । छाउपडि जस्तो कुरितीको नाउँमा अरू दिदीबहिनीले आफ्नो ज्यान गुमाउन मपरोस् ।

  • @mohangurung1892
    @mohangurung1892 4 ปีที่แล้ว +1

    यि दुई जोडीको जस्तो पो दोहोरी शब्द क्या मिलाउँछ..भने..जती सुन्यो उती सुन्न मन लाग्ने..🌹🌹🌹 यस्तो जोडी ईन्द्रेणीमा अागमन गराउने कृष्ण दाजुलाई मुरिमुरि धन्यवाद..!!धादिङ..हाल मलेशिया बाट हेर्दै छु..।।

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 ปีที่แล้ว +10

    मलाई धेरै मन पर्छ मिना नेपाल मन पराउनि हाजिर हउत मित्र हरु

  • @somnathpaudel6671
    @somnathpaudel6671 4 ปีที่แล้ว +7

    अति राम्रो छ दुबैको प्रस्तुती तेस्मा पनि राजेन्द्र सर ले चस्मा खोल्दा अति उतम हुने थियो

  • @arjunprsad4824
    @arjunprsad4824 4 ปีที่แล้ว +7

    इन्द्रेणी नछुटाई हेर्ने को को आउनु त 🤚✋✋✋

  • @surfacenepal
    @surfacenepal 4 ปีที่แล้ว +19

    शब्द चयन सारै राम्रो । साह्रै मिलाएर गाउनुभयो, दुवैलाई धेरै धेरै धन्यवाद ।

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +4

    सबैलाई नमस्कार छ ।म मलेसिया बाट हेरिरहेको छु ।अति मिठाे गित सुमधुर अावाजमा राजेन्द्र र मिना नेपाल काे बबाल छ ।नाच राम्रो छ।

  • @हाम्रोराम्रोकाभ्रे

    एस्तै एस्तै काँठे भाका को प्रतीक्क्षमा हुन्छु म पनि । इन्द्रेणी कार्यक्रम अती मन पर्छ ।

  • @astamantamangtamangastaman664
    @astamantamangtamangastaman664 4 ปีที่แล้ว +2

    yo ho ni ta dohori bhaneko ta mina ko kati hasilo muhar 👌👌 nice dohori dui janako 👌👌

  • @bishwaadhikari6072
    @bishwaadhikari6072 4 ปีที่แล้ว +1

    अति सुन्दर दाेहाेरी
    याे कार्यक्रम नसुन्दा अपुड नै हाेला धेरैलाई ।

  • @deomanlimbu5852
    @deomanlimbu5852 4 ปีที่แล้ว +1

    इन्द्रेणी भने पछि सधै नै सातै रङ्ग 👌👌👌🇳🇵🇳🇵🇳🇵👏

  • @ramaacharya2978
    @ramaacharya2978 4 ปีที่แล้ว +1

    राजेन्द्र पाठक को सोरै रामरो मानछे नै रामरो गितै रामरो

  • @खुमवहादुरडांगी-ण6घ
    @खुमवहादुरडांगी-ण6घ 4 ปีที่แล้ว +2

    भाई बहिनी को राम्रो छ,पुर्वेली काठे भाकामा गाईको दोहरी,स्वर्णिम भबिस्यको कामना।

  • @sharmilakarki5577
    @sharmilakarki5577 4 ปีที่แล้ว +1

    अोखलढुगाको नाम राख्नु पर्छ है बैनि राम्रो छ अझै सफलताको शुभकामना ❤❤❤❤🙏🙏

  • @minadhungel8299
    @minadhungel8299 4 ปีที่แล้ว +3

    मलाई त हजूरहरू दूईजनाले गायको सारैई मन परछ हजुर जहा देखछू हेरी हालछू

  • @bharatbist3214
    @bharatbist3214 4 ปีที่แล้ว +1

    सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम छ।
    ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ नियमित

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว +2

    हाे याे हाेनित दाेहारि भनेकाे ।सबैलाई रमाइलो पनि भाे घर परिवारसंघै बसेर हेर्ना र सुन्नालायक छ।दुबै कलाकारलाई बधाई छ।

  • @santoshmagar7083
    @santoshmagar7083 4 ปีที่แล้ว +1

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने कोको हुनु हुन्छ अनि कहा बाट हेर्दै हो नि

  • @dronakafle2331
    @dronakafle2331 4 ปีที่แล้ว +3

    मिना नेपालको दोहोरि राम्रो लाग्छ।

  • @gnmannu764
    @gnmannu764 4 ปีที่แล้ว +1

    पावल राईले बजायको बासुरिको धुन क कस्लाई मन पर्यो??👍️👍️👍️👈️👈️👈️👇️👇️ मलाई त सारै मन पर्यो

  • @rajkumarbardewa3516
    @rajkumarbardewa3516 4 ปีที่แล้ว

    राजेन्द्रा पाठक र मीना नेपाल मेरा मन पर्ने लोक दोहोरी गायक गायिका हुन

  • @chitraojha2447
    @chitraojha2447 4 ปีที่แล้ว +3

    धेरै रमाइलाे छ दाेहरि तर ऐक चाेटी अछाम पनि पुग्नु पराे सर तेहा काे कुरुति लाई बिसराम लगाउन हजुर लाई हामिहरु काे अनुराेध यहिहाे

  • @MB-jp3fq
    @MB-jp3fq 4 ปีที่แล้ว +3

    मीना जी को दोहोरि सार्है मन पर्छ।।।।

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +1

    Love you both but I like so much manamaya waiba come 💋💋💋💋💋💋jay Nepal

  • @pasangmoktan5270
    @pasangmoktan5270 4 ปีที่แล้ว +1

    Hamro nuwkot KO dada lai dherai dherai badhhai xa an nice song

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว +1

    Dhanyabad Mina lai ati sundar mitho geet gaunuvayakoma 👌👌👍

  • @sudanlama5732
    @sudanlama5732 4 ปีที่แล้ว +1

    कृष्ण दाइ आजको दोहोरी उत्कृष्ट छ।दुबैलाइ धनेबाद।

  • @padamshrestha1887
    @padamshrestha1887 4 ปีที่แล้ว +2

    wawa very nice song mina and rajendra sir ko

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +2

    ज्यादै रमाइलो दोहोरी, आर्घानिक दोहोरी यस्तोलाइ भन्निन्छ, धेरै धन्यवाद दुबैजनालाई, इन्द्रेणी टिमलाई बिशेश धन्यवाद।।🇳🇵🇳🇵

  • @birkarki9052
    @birkarki9052 4 ปีที่แล้ว +1

    AahA kathi mitho dohori Ekdam Ramro lagiyo Qatar bata

  • @गोपालकोइरालामोरङ3771

    एकदम सभ्य र सारै राम्रो शब्द चयन गरेर गाउनु हुने दुबैजनामा अझै धेरै प्रगतिको शुभकामना 🇳🇵🇳🇵🇳🇵

  • @bindakhadka6465
    @bindakhadka6465 4 ปีที่แล้ว

    यस्ताे रामाे् दाेहाेरि गाउने कलाकार हरूलाई धेरै धेरै धन्नेबाद

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 ปีที่แล้ว +2

    मिना बैनी,राम्रो छ अगाडी बाढनु होस

  • @kamalbaskota1113
    @kamalbaskota1113 4 ปีที่แล้ว +1

    दोहोरी भनेको यस्तो हुनु पर्छ

  • @DeepakKumar-if9kn
    @DeepakKumar-if9kn 4 ปีที่แล้ว

    एक दम राम्रो छ दोहोरी गीत

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 4 ปีที่แล้ว +1

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +6

    दुख सुखको साथी ईन्द्रेणीमा रमाउन सुरु गरियो अब दुबई बाट

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว

      कति रमाइलो ठाउबाट हेर्दै

  • @gyanushrestha412
    @gyanushrestha412 3 ปีที่แล้ว

    वा राजेन्द्र पाठक सारैराम्रो सालिन सैलिमा गाउनुभयकाेमा

  • @sunitathapa2521
    @sunitathapa2521 3 ปีที่แล้ว

    मीना यती राम्रो गाउनु भएको राजेन्द्र झन् राम्रो अबको अर्को कहीले आउँछ

  • @subaslopchan7659
    @subaslopchan7659 4 ปีที่แล้ว +1

    अहा ..!!!! कती रमाइलो ....मलेसियाबाट

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 ปีที่แล้ว

    सबैलाई नमस्कार छ है म पनि हेर्दैछु साउदी अरब बाट इन्द्रेणी नियमित हेर्छु

  • @basantapangeni335
    @basantapangeni335 4 ปีที่แล้ว +2

    आज को सब्द बड राम्रो सँग निभाउनु भको छ गायक गाइका दुबै ले सलुट छ इन्द्रेणी टिम लाइ

  • @akgamers6657
    @akgamers6657 4 ปีที่แล้ว +2

    Dhilo aayo kada aayo sarai ramailo lagchh ra aanda aauchh herda indreni aasna ni majale paichh

  • @Sonira645
    @Sonira645 4 ปีที่แล้ว +1

    Namaskar kadel sir lagayet as hole indreni unit nice dohori sathai 2 jana budo haruko dance jhan Maja lagyo all the best

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 4 ปีที่แล้ว +5

    Hello good afternoon superhit show program indreni all team's and my dearest sweet heart Manu. Always I miss you hope you miss to and I am watching from Sikkim.

  • @indrajyotichapai690
    @indrajyotichapai690 4 ปีที่แล้ว +1

    राजेन्द्र र मिना सारै मन पर्छ।

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +5

    गज्जब छ ...भेल जस्तै हुन् केटा झन् बर्खाको
    बुढी राम्रा देख्ने जात अर्काको

  • @rrrrizzal3307
    @rrrrizzal3307 4 ปีที่แล้ว +2

    Indreni channel भएर बस्नु हुने सम्पूर्ण दर्शकलाई मेरो नमस्कार तपाईंहरूको माया र सपोर्ट ले गर्दा यहाँसम्म आइपुगेको अन्तिम चारमा यसैगरी माया र साथ saput ko अपेक्षा राखेको धरै भन्दा धेरै भोट गरी दिनु होला प्लिज धन्यवाद channe
    👎
    subscribe

  • @badridangol354
    @badridangol354 4 ปีที่แล้ว +1

    Ajako dohori pani parfect xa hai dubai janako shabda utkristha xa.dhedh barsha bhayo kunai pani episode nxutai herdai xu.

  • @dimanabohara2750
    @dimanabohara2750 4 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो मलाई दोहोरी भनेको यस्तो पो हुनु पछ नमस्ते सबै जनालाई धन्यबाद

  • @rabinalimbu8408
    @rabinalimbu8408 4 ปีที่แล้ว +2

    Rajedra Pathak ra Mina Nepal ko dhohori dhirai man parxa

  • @rohitkatwal2052
    @rohitkatwal2052 2 ปีที่แล้ว

    हाम्री जिल्ला बासि चेली काे स्वर नैराम्राे प्रगति काे कामना

  • @adhikarisushil100
    @adhikarisushil100 4 ปีที่แล้ว +2

    अझै धेरै काँठे भाका लेराउन पर्यो

  • @omprasadbhantana2433
    @omprasadbhantana2433 4 ปีที่แล้ว +1

    सरै मिलेकाे गित छ दुबै कलाकार लाई धन्ने बाद ।

  • @bishnukhanaldharapani8mmc561
    @bishnukhanaldharapani8mmc561 4 ปีที่แล้ว +4

    Aaj ma frist,

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +5

    ईन्द्रेणी कार्यक्रम मनपर्ने अनि यो कार्यक्रममा रवि लामिछानेले दुई शब्द बोलेको हेर्न चाहने को को हुनुहुन्छ ...

    • @deepabardewa929
      @deepabardewa929 4 ปีที่แล้ว

      Ma pani xu

    • @prakashbhattarai847
      @prakashbhattarai847 4 ปีที่แล้ว

      के त्यो रबि कलाकार होर?

    • @tekbahadurshrestha8122
      @tekbahadurshrestha8122 4 ปีที่แล้ว

      @@prakashbhattarai847 दुख सुखमा सबैलाई साथ दिने कार्यक्रममा सबै नेपालीलाई मनपर्ने मान्छे लाई ईन्द्रेणीमा आएर दुई शब्द बोल्न कलाकार नै हुनुपर्छ र?

    • @prakashbhattarai847
      @prakashbhattarai847 4 ปีที่แล้ว

      @@tekbahadurshrestha8122 सिधा कुरा जनता सग हेर्नु नि हेर्न मन लागे।

    • @tekbahadurshrestha8122
      @tekbahadurshrestha8122 4 ปีที่แล้ว

      @@prakashbhattarai847 ईन्द्रेणी र सिधा कुरामा फरक छ नि त सर

  • @kisanban7099
    @kisanban7099 4 ปีที่แล้ว

    राजेन्द्र भाई र मिना बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ जय नेपाल

  • @kamalgm3786
    @kamalgm3786 4 ปีที่แล้ว +1

    आहा क्या रमाईलो

  • @gnmannu764
    @gnmannu764 4 ปีที่แล้ว +1

    वा कति राम्रो दोहोरि

  • @minaparajuli9755
    @minaparajuli9755 4 ปีที่แล้ว

    राजेन्द्र पाठक को अती राम्रो दोहोरी

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 4 ปีที่แล้ว

    Indreni हेर्दा काे मजा नै अकै छ एकदम रमाइलो भयाे अाजकाे दाेहाेरि सम्मपूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ

  • @lilagurung5085
    @lilagurung5085 4 ปีที่แล้ว +1

    Hamro purbeli bahini mina nepalko dohori ramro chha

  • @hioppo6046
    @hioppo6046 4 ปีที่แล้ว +3

    मिनाले नि झतारो लास्तै हान्दिने हो बबाल सारै मन पर्छ हो

  • @puskerthapa233
    @puskerthapa233 4 ปีที่แล้ว

    दुबैको दामोदर प्रस्तुति ,,,,,,

  • @Mohanchand84
    @Mohanchand84 4 ปีที่แล้ว

    मस्त राजेन्द्र दाई

  • @jibongarti8640
    @jibongarti8640 4 ปีที่แล้ว +2

    Sahi x hai dohori vaneko yasto hunu parx yar

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 ปีที่แล้ว

    Mina dd aja galek ma sarai ramri suhaye cha dd Lai ani dohori pani babal ramailo Dubai Jana ko 👍😍

  • @प्रकाशशानु-प9य
    @प्रकाशशानु-प9य 4 ปีที่แล้ว +1

    इन्द्रेणी हेर्नाको बेग्लै स्वाद।

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 4 ปีที่แล้ว +1

    आहा सारै राम्रो लाग्यो आजको काठे भाका गित

  • @surfacenepal
    @surfacenepal 4 ปีที่แล้ว +2

    आजको काठेभाका गज्जब होला जस्तो छ है

  • @mr_anuj_8455
    @mr_anuj_8455 4 ปีที่แล้ว +2

    Ramailo bhaka ma dohori

  • @lokbahadur3006
    @lokbahadur3006 4 ปีที่แล้ว +3

    Indarai.tim.lae.salama.xa

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว

    मनोरन्जन पूर्ण इन्द्रेनी कार्यक्रम आज को

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 4 ปีที่แล้ว +1

    प्रतीक्षा थ्यो मिना नेपाल को प्रहार हेर्ने
    आज पूरा हुँदै छ है
    ल सुरु गरियो हजुर

  • @sunilrana5581
    @sunilrana5581 4 ปีที่แล้ว +3

    ल हाजिर भैयो है इन्द्रेणि मा दोहोरी सुन्न घर सुर्खेत हाल Bahrain बाट

  • @santoshtiwari6500
    @santoshtiwari6500 4 ปีที่แล้ว +2

    Nice indreni team.

    • @jesiuscrich2183
      @jesiuscrich2183 4 ปีที่แล้ว +1

      Malaeni rajndra sarko get ati man parxa ♥

  • @arjunprsad4824
    @arjunprsad4824 4 ปีที่แล้ว +1

    पहिलो परियो

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 ปีที่แล้ว

    Haitt daro dohori .jay indreni .

  • @bishnurimal6642
    @bishnurimal6642 4 ปีที่แล้ว +1

    Indhreni ramro xa unnati ko kamana

  • @navarajshiwakoti643
    @navarajshiwakoti643 4 ปีที่แล้ว

    हुरहुर धेरै राम्राे छ

  • @premharirijal3733
    @premharirijal3733 4 ปีที่แล้ว

    काठे भाका को गीत बेला बेलामा गाउनु पर्यो

  • @MB-jp3fq
    @MB-jp3fq 4 ปีที่แล้ว +1

    सम्प्रिया सँग डान्स गर्ने मेरो ठूलो इच्छा छ।।

  • @narayanacharya6697
    @narayanacharya6697 4 ปีที่แล้ว

    श्रीराम अधिकारी र सीता केसीको दोहोरी जमाउनु पर्छ।मज्जाले जम्छ।।

  • @rajansapkota932
    @rajansapkota932 4 ปีที่แล้ว

    बबाल दोहोरी

  • @kushaariyal1452
    @kushaariyal1452 4 ปีที่แล้ว +1

    Dherai ramro dohori khub masti saga suniyo

  • @bhupendrabishowkarma7
    @bhupendrabishowkarma7 4 ปีที่แล้ว +3

    Wow

  • @dipakdahal775
    @dipakdahal775 4 ปีที่แล้ว

    कति राम्रो सुनिरौँ लाग्नी thank you

  • @bhojkumarbhoj1690
    @bhojkumarbhoj1690 4 ปีที่แล้ว +2

    ramro xa dohori

  • @laburajkhadka3684
    @laburajkhadka3684 4 ปีที่แล้ว +1

    यो जोडिको केमिस्ट्री १००% मिलेको छ

  • @gneshacharya9078
    @gneshacharya9078 4 ปีที่แล้ว +2

    Mina Di lai ni nikai dekhina Thalia hai

  • @ishwerkhadka3722
    @ishwerkhadka3722 4 ปีที่แล้ว +1

    Ati sundar hjr

  • @lalkumar4806
    @lalkumar4806 4 ปีที่แล้ว

    very sweet song