प्रकाश सपुत यल्बम र अभिनयमा मात्र होइन दोहोरीमा झन खप्पीस मिना बुढाथोकी लाई नै यस्तो सकस पारे । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PrakashSaput_Minabudhathoki #LiveShow #

ความคิดเห็น • 163

  • @ashishbenuka6265
    @ashishbenuka6265 3 หลายเดือนก่อน +25

    इन्द्रेणी मा टीका सानू र प्रकाश सपूत को (तिमी बरु फेरियो नीर माया२) दोहोरी हेर्न मन पराउनु को को हुनुहुन्छ हाजिर हुम त

    • @bishnabist1488
      @bishnabist1488 3 หลายเดือนก่อน +2

      Ma Pani harana chanxu

  • @ritabika767
    @ritabika767 20 วันที่ผ่านมา

    आहा आज प्रकाश भाइ ईन्देनि मा देखेर खुसि लाग्यो सफल ता काे कामना

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 3 หลายเดือนก่อน +25

    मोडल स्रष्टा सर्जक तथा गायक एवं नायक #प्रकाश_सपूत भाई र गायिका #मिना_बुढाथोकी बहिनीको दोहोरी गीतले प्रदेश र घरदेशका संवन्धलाई जोडेर प्रस्तुत शब्द संयोजनले धेरैलाई आ-आफ्नो जीवनमा मेल खाएपछि भावुक संगै मनोरञ्जन दिएको छन् ।

  • @laxmibaniya9214
    @laxmibaniya9214 3 หลายเดือนก่อน +6

    😮कति सिरेस शब्दहरु छन् मिना बैनिकाे👍

  • @karnathapa8842
    @karnathapa8842 3 หลายเดือนก่อน +7

    मिना बढाथोकी को मनको बह संग प्रकाश सपुत को जबाफ ले अलि मेल खाएन। धन्यबाद।

  • @samirsrish1349
    @samirsrish1349 3 หลายเดือนก่อน +5

    अब टीका सानू र प्रकाश् सपूत को दोहोरी सुन्न को को आतुर हुनुन्छ

  • @jibansapkota9385
    @jibansapkota9385 3 หลายเดือนก่อน

    जय ईन्द्रेणी जय कलाकार ❤❤❤❤❤

  • @VimSone-r1m
    @VimSone-r1m 2 หลายเดือนก่อน +1

    उहाँ परका शर अति मनपरछ

  • @kishanban4037
    @kishanban4037 3 หลายเดือนก่อน +8

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रकाश सर मिना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @mithuhumagain3506
    @mithuhumagain3506 3 หลายเดือนก่อน +1

    सारै राम्रो लाग्यो दोहोरी त यस्तो पो हो त !प्रकाश सपूत भाई र मिना बैनी लाई धेरै धेरै बधाई छ 🎉🎉🎉🎉

  • @thomsunjui
    @thomsunjui 3 หลายเดือนก่อน

    नाम मात्र ठुलो खासै लोकप्रिय गीत भयन।

  • @SurdashNepal
    @SurdashNepal 3 หลายเดือนก่อน +1

    सिन्धुपाल्चोक बाट, जय इन्द्रेणी 🌈

  • @santilamichhane1803
    @santilamichhane1803 3 หลายเดือนก่อน +1

    Wowww प्रकाश सपुत 🙏 हरेक epsoid मा देखना सुन्न पाए हुने प्रकाश सपुत को song

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 หลายเดือนก่อน

    मिना को प्रस्तुती गजब

  • @bishnupariyar8394
    @bishnupariyar8394 3 หลายเดือนก่อน

    कृसनेलाइ धनी बनाउने काम हो।कसैको भलो हुनेवाला छैन।

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 หลายเดือนก่อน +2

    पहिला देखि नै नाम थानभय पनि यो। पहिला देखि नै चिनेको वा बाबुलाई यो

  • @Chandra_Vlog
    @Chandra_Vlog 3 หลายเดือนก่อน +1

    प्रकाश सपुत लाइ मन पर्ने जति यता हाजिर गरूम है ❤

  • @rajusapkota7711
    @rajusapkota7711 3 หลายเดือนก่อน +1

    प्रकास सपुत जिलाइ चि नेको म इमेज tv लोकदोहरीबात follow गर्दै छु उहाको म ठुलो fan हुम

  • @KalawatiBhatta-es9do
    @KalawatiBhatta-es9do 3 หลายเดือนก่อน

    धेरै राम्राे छ

  • @sumanneupane725
    @sumanneupane725 3 หลายเดือนก่อน

    आहा कति सुनिरहन मन लाग्ने दोहोरी सम्मान छ अनुशाशीत र मिठो आवाज कि धनी मिना दिदी र बहुप्रतिभाको धनी प्रकाश दाजुलाइ ❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน +2

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @sanjubhai20816
    @sanjubhai20816 3 หลายเดือนก่อน +3

    Aaha Kati ramailo❤❤

  • @BkjotiBhai
    @BkjotiBhai 3 หลายเดือนก่อน

    सुनम सुनम लाग्ने❤

  • @anitagrg1747
    @anitagrg1747 3 หลายเดือนก่อน

    मन नमिले कसले पो छुन्छ छोयो भने समाज छ कानुन छ दैला मुनि जौ....❤❤

  • @kishanban4037
    @kishanban4037 3 หลายเดือนก่อน +2

    अग्रज कलाकार प्रकाश सपुत सर र प्षारी मिना बुढाथोकी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @yashodapoudel7242
    @yashodapoudel7242 3 หลายเดือนก่อน

    दाेहरी राम्राे छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    AN WONDERFUL SINGING BY MINA JI AND PRAKASH JI.
    ❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @Santosh_Sunar.2
    @Santosh_Sunar.2 3 หลายเดือนก่อน +47

    प्रकाश सपुत मन पर्ने को को हुनुहुन्छ

    • @anitagrg1747
      @anitagrg1747 3 หลายเดือนก่อน +3

      A xu

    • @sangitadhami389
      @sangitadhami389 2 หลายเดือนก่อน +1

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂❤

  • @Lila-l3s
    @Lila-l3s 3 หลายเดือนก่อน

    तिका सानू र प्रकाश सपूत ला ल्याउनु पर्यो सर

  • @jamunanepal5368
    @jamunanepal5368 3 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤Kati anusasit❤❤❤❤❤gaika ❤❤❤❤mina❤❤❤❤❤sis❤❤❤❤❤❤

  • @pashupatipokhrel1324
    @pashupatipokhrel1324 3 หลายเดือนก่อน +2

    1St coomante .🎉🎉🎉🎉🎉 good lock all team.

  • @bhimnicex8254
    @bhimnicex8254 3 หลายเดือนก่อน

    नमस्कार परदेशी साउदी बाट हेरदै छु है एकदमै राम्रो छ❤❤❤❤

  • @nimtomata3880
    @nimtomata3880 3 หลายเดือนก่อน

    Wow parkash saput

  • @debid25614
    @debid25614 3 หลายเดือนก่อน

    यो हरि हरि भन्ने को मुला रैछ

  • @pritamregmi940
    @pritamregmi940 3 หลายเดือนก่อน +1

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि प्रकास सपुत र मिना बुढाथोकी दोहोरी मा दम छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 3 หลายเดือนก่อน +1

    Very Nice Song ..Jay Indrni ❤❤🎉🎉

  • @तनहुँऋषिङ्ग....youtubchannel
    @तनहुँऋषिङ्ग....youtubchannel 3 หลายเดือนก่อน

    वसन्त बि क लाई ल्याउनु पर्यो कृष्ण सर

  • @shantajaishi4005
    @shantajaishi4005 3 หลายเดือนก่อน +3

    Tika sanu ra parkash saputko harna manx song kishna daju

  • @RameshAdai-gb9wx
    @RameshAdai-gb9wx 3 หลายเดือนก่อน

    सारै उत्किरेष्ट शब्द चयन मिना ,g को

  • @harikrishna9590
    @harikrishna9590 3 หลายเดือนก่อน

    देशको राजनीतिको ऐतिहासिक पृष्ठभूमिमा स्वाधिनताको अभियानले समेत सफलतापुर्वक नविनतम मोड लिएको बेला यता तिर छोएर गित गाउनेको चेतना धेरै उचाइमा हुन्छ। सबैले आँट गर्दैनन्। यो चेतनाले कति गायक गायिका लाइ छोयो होला भन्ने उत्सुकताले हेर्यो, कहिल्यै सन्तोषजनक एपिसोड देख्न नपाउदा निराश लाग्छ। मेरो नजरमा ती सबै प्रति सम्मानभाव जाग्छ, बाँकि सब झाडु। यो सुनौलो अवसरको उपयोग नगर्ने हरु गोवर जस्तो लाग्छ है।

  • @KHADKABALKRISNA
    @KHADKABALKRISNA 3 หลายเดือนก่อน

    धेरै रमाइलो दाेहाेरी 🙏🙏🙏🙏🙏🙏🙏🙏♥️❤️🍀🍀☘️☘️💐💐🌷🌷🌼🌼🌺🌺🌻🌻🌸🌸🌹🌹☘️☘️🌻🌻🌻🌻🌸🌸🌸🌸🌷🍀🌼🌻🌹

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 หลายเดือนก่อน

    वाउ बहुतै दामि अति सुंदर यो। सबैभन्दा ठूलो नै यो नै सफल होस्। सबैभन्दा ठूलो। हाम्रो नेपाल को झन्डा नै मेरो लागि धेरै धेरै धन्यवाद होस्। यसरिनै। नेपाल को। सफल होस् भन चाहान्छु यो

  • @MoktankumariNetra
    @MoktankumariNetra 3 หลายเดือนก่อน

    Parksh saput❤️

  • @bishalmahar25
    @bishalmahar25 3 หลายเดือนก่อน +1

    आहा यो दोहोरि नि सारै राम्रो छ ❤❤❤प्रकाश सपुत सर र मिना बहिनि लाइ हिर्दय देखि नै उच्च सम्मान ❤❤❤ छ❤!विशेष धन्यवाद ,विशेष माय ,विशेष सम्मान कलियुग का भगवान कृष्ण कन्डेल् ज्यु लाइ हुनत कृष्ण दाइ मैले जति धन्यवाद दिए नि कमै हुन्छ्तै पनि कोटि कोटि नमन छ कृष्ण दाइ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ,सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ नमस्कार ❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤

  • @bishnabist1488
    @bishnabist1488 3 หลายเดือนก่อน +1

    Tika sanu r parkash saupat ko dohari harana rahar x Krishna dai

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 หลายเดือนก่อน +1

    सारा। जनता छौ। कुनै काम गरेको बेला। कसले। घुस्न मागियो। भने यो। भिडियो सुदै होस्। भ्रर्षृटचारि। को लागि यो हो

  • @sonikabk8033
    @sonikabk8033 3 หลายเดือนก่อน

    यकदमयि मारमिक गित काेसयिकाे जिबनमा छारापनले भेटेकाेहुन छत काेस्यिकाे जिबनमा सतेकाम गरदागर्दयि हतेभयकाेहुनछ

  • @HiraGiri-hy4gh
    @HiraGiri-hy4gh 3 หลายเดือนก่อน +2

    सुपर ❤❤❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 หลายเดือนก่อน

    नेपाल को। सपुण। मेरो परिवार को लागि। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु यो

  • @sabinakandel8545
    @sabinakandel8545 3 หลายเดือนก่อน +1

    Good evening everyone
    Jaya indreni

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 3 หลายเดือนก่อน +1

    Amazing indreni program

  • @shekharkunwar7921
    @shekharkunwar7921 3 หลายเดือนก่อน

    Timi aayau sochyathe khi hola....jabarjasti hat lathyo tyhi hola😢😢😢😭😭 kati markik shabda aayko Yo Mina bainilai Thank you baini❤❤

  • @nareshsing3449
    @nareshsing3449 3 หลายเดือนก่อน +1

    parkash sir good luck 🎉🎉🎉🎉🎉🎉🎉

  • @clovevange4432
    @clovevange4432 3 หลายเดือนก่อน +1

    महिलाहरु प्रति लाेकदाेहाेरिमा पनि पेलपाल गर्नै पर्ने हाम्राे समाज 🤔🤔🤔🤔

  • @Bishnu-fy4jl
    @Bishnu-fy4jl 3 หลายเดือนก่อน +1

    म कतारबाट हेरेको हइ

  • @ShankarDahal-i5d
    @ShankarDahal-i5d 3 หลายเดือนก่อน

    मिना बुढाथोकी लाई धेरै पछि ईन्द्रेणिमा देख्न पाईयाे दाेहाेरिकाे सवाल जवाफले प्रदेशि र घरदेशमा बस्ने हरुमा मेल भाकाे छ।धन्यवाद सबैलाई 💐💐💐💐💐🙏

  • @ramkumaripandey2270
    @ramkumaripandey2270 3 หลายเดือนก่อน

    Asmita Ra dila sang Prakash saput ko deet Sunna man lax

  • @Sarita-thakuri
    @Sarita-thakuri 3 หลายเดือนก่อน +1

    माेहन खड्का र सुनिता बुढा क्षेत्रीलाई पनि दाेहाेरि चाहियाे के सर plz plz plz

  • @Santosh_Sunar.2
    @Santosh_Sunar.2 3 หลายเดือนก่อน +1

    आहा प्रकाश सपुत सर

  • @SarswotiGiri-t3g
    @SarswotiGiri-t3g 3 หลายเดือนก่อน

    Wow 👍👍👌👌♥️♥️

  • @Neupane-i5p
    @Neupane-i5p 3 หลายเดือนก่อน +1

    Jaya geet, please vag 2 pani aaos yahi parsanga ma

  • @rajupariyar6547
    @rajupariyar6547 3 หลายเดือนก่อน

    Parksh saput sanga Shanti shree Pariyar I ko jodimilxa toyo Jodi Lai indarani ma layonu Krishna dai

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 11 วันที่ผ่านมา

    Aaha! jay inderni

  • @KhadkaDangi-n2h
    @KhadkaDangi-n2h 3 หลายเดือนก่อน

    Nice

  • @prasadpuri1065
    @prasadpuri1065 3 หลายเดือนก่อน +7

    अरू जे भयनि, बरिस्ठ लाेक गायिका,अति राम्री कलाकार मिना बुढाथाेकी लाई धेरै पछि देख्न पाउँदा अति खुशि लाग्याे,म प्राय: ईन्द्रेणी कार्यक्रम कहिल्यै हेर्दैनथ्यें,मिना बुढाथाेकी ईन्द्रेणीमा हुदा आज पाँच पटक हेरि सकें तै पनि धित मरेन,उन्नति प्रगतिकाे कामना!❤ प्रकाश सपूत संग हैन,प्रकाश पराजुलीसंग आजकाे दाेहाेरी भई दिय अझैं सुनमा सुगन्ध हुने थियाे👌

  • @lalmagar2393
    @lalmagar2393 3 หลายเดือนก่อน

    Krishna sir tika sanu lai pani bolaunu hola indreni ma ndehkekodherabhayo

  • @tankabhattarai4979
    @tankabhattarai4979 3 หลายเดือนก่อน +2

    राम्रो लाग्याे

  • @binodkc190
    @binodkc190 3 หลายเดือนก่อน +1

    लक्ष्मी न्यौपाने लाई नि लेहुनू परेयो

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 หลายเดือนก่อน +1

    चार जो जो होस्। जनताको लागि। लडेको हो। तर हजारौ को। हजार कुरा ले। कून कुरा। सतेहो कुरा। हो यो। जान कारि। नभयको कारनले यो भयको हो। आज सम जनताको लागि लडेको छु। जोसुकै। हरेक कुरामा। साथ दिनु भदा। अघाडी। साथ दिनु भदा धम कि। आहि पुगेको हुन्छु यो। यसैले गर्दा यो। हजार जनाको। कुराले कुन सतेहो कुन गल्ति हो। भने कुरा यो जानकारी नै। हुन सकिदैनयो

  • @naranaryal5124
    @naranaryal5124 3 หลายเดือนก่อน

    नमन् गर्दछु ❤ निकै उत्कृस्ट र भावुक बनायो
    यो सन्देश दिने दोहोरी छ
    जय स्वाभिमान जय नेपाल
    🙏🌹❤️❤️👍🇳🇵🇳🇵

  • @TilaRamLwagun
    @TilaRamLwagun 3 หลายเดือนก่อน

    very nice dohori smajko aina ho tr lastma Satya sabirtri rhexu vni dinu vyako vya aja ramro hune thiyo

  • @UmeshKarki-p4s
    @UmeshKarki-p4s 3 หลายเดือนก่อน

    Best sog

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 3 หลายเดือนก่อน

    Aaja voli mina kataa ke gardai xin, dekhidaina ni??

  • @shambhushrestha6021
    @shambhushrestha6021 3 หลายเดือนก่อน

    ❤❤❤💙💙❤️❤️❤️

  • @Bishnu-fy4jl
    @Bishnu-fy4jl 3 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @sundarlamsal1120
    @sundarlamsal1120 3 หลายเดือนก่อน

    Parkash ko aali vayana sabda

  • @amritaaryal6659
    @amritaaryal6659 3 หลายเดือนก่อน +1

    Sad man Choyo😭😭😭

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 หลายเดือนก่อน

    हजुर। डाक्टरको नमर दिनु होला यो नै। यो

  • @SunainaBudhathoki
    @SunainaBudhathoki 3 หลายเดือนก่อน

    Good ❤❤❤❤

  • @sundarlamsal1120
    @sundarlamsal1120 3 หลายเดือนก่อน

    K sabda ho parkash ko milana

  • @sherchand9560
    @sherchand9560 2 หลายเดือนก่อน

    tika ra prakash saput chayo

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 3 หลายเดือนก่อน

    BAIK KInnue PAISA ta ALI ALI MINA Sanga pani Thiyo hoal ni..!

  • @MahenadaMagar
    @MahenadaMagar 3 หลายเดือนก่อน

    नमस्कार किस्नदाई मलाई हजुरको नम्बर दिनु एहि कमेटमा हस

  • @yubrajgurung349
    @yubrajgurung349 3 หลายเดือนก่อน

    Aabko Dohori Krishna Kandel Ra Sarmila Sherstha Aunu Paryo

  • @RemPun-v8i
    @RemPun-v8i 3 หลายเดือนก่อน

    Khusi lagxa MA bagluge hunuma

  • @rajtamangrajtamang5792
    @rajtamangrajtamang5792 3 หลายเดือนก่อน

    wow nice 🙂🙂🙂

  • @dilipangdembe4021
    @dilipangdembe4021 3 หลายเดือนก่อน

    Nice 👍 👍 👍

  • @kusmakharbhattarai-or5dg
    @kusmakharbhattarai-or5dg 3 หลายเดือนก่อน

    यो ता धेराई मान पेरने गीत हों नीं ताhai

  • @gitabhandari3951
    @gitabhandari3951 3 หลายเดือนก่อน

    Astye cha kyara

  • @gopilalthapa278
    @gopilalthapa278 3 หลายเดือนก่อน

    Good song

  • @RKgaming-kl8ud
    @RKgaming-kl8ud 3 หลายเดือนก่อน

    🎉🎉🎉wow

  • @nirurai5655
    @nirurai5655 3 หลายเดือนก่อน

    Parkas saputko dohori herna paeyo khosi laggo

  • @yamgharti2910
    @yamgharti2910 3 หลายเดือนก่อน

    मिना ले पेलिन है आज त

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 หลายเดือนก่อน

    सालाेकि बुढिले त खुब अाराेप लगायकि थिई अाज फेरि तेहि देखछु त

  • @jamunanepal5368
    @jamunanepal5368 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshacharya8334
    @ganeshacharya8334 3 หลายเดือนก่อน

    Hoina kina krishna le sadi nalako

  • @manjusubedi5579
    @manjusubedi5579 3 หลายเดือนก่อน

    ❤🇳🇵🙏🏻🙏🏻

  • @BasantaPaudel-o8b
    @BasantaPaudel-o8b 3 หลายเดือนก่อน

    🎉,dare father dnabad

  • @narsinghkhati2619
    @narsinghkhati2619 3 หลายเดือนก่อน

    good

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 3 หลายเดือนก่อน

    Sari mito dhori