लाहुरेनी कमला गुरुङ धादिङेले कृष क्षेत्री लाई दोहोरीमा पारिन आपत । १७.०६.०८१ ।। HD
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KrishChhetri_KamalaGurung #LiveShow #
आहा कति रमाइलो दिहोरी गाउनु भो सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
धेरै रमाइलो दोहोरि ❤❤❤❤❤धेरै धेरै धन्यवाद कमला दिदि सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ कलियुग का कृष्ण भगवान र कलियुग कि राधा आदरणीय भाउजु प्रत्तिमा कंडेल ज्यु लाइ धेरै धेरै हिर्दय देखि सम्मान छ❤❤❤❤❤❤,जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤❤❤
गुरुङ्ग कमला लाउरेनी के साह्रो कड़ा हो।🙏🙏🙏🙏🙏🙏🙏
रमाईलो दोहोरी कृष एक दम मन पर्ने गायक हुन् दोहोरीमा प्रखर छन् कमला जि लाई मैले चाई पहिलो पटक देखे चिने निकै कडा कडा को जमघट भयो आज 🎉❤❤❤🎉
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष भाई लाहुरेनी कमला दिदी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉❤❤😂😂🎉🎉
यस्तो गित फेरि पनि सुन्न पाय हुनीथ्यो ❤❤❤
रमाइलो त हो जय इन्द्रेनि
नमस्ते म कृष क्षेत्री 🙏 हाम्रो यो रमाईलो दोहोरि सबैले हेरेर साथ दिनुहोला र मनपरेमा धेरै भन्दा धेरै शेर गरिदिनुहोला । धन्यवाद !
6:16
हजुर त धेरै हराउनु भयो नि बिच मा दाजु❤
Aaha Kati ramro git ra bhaka sunera Pani Suni rahung lagbe dhaneybad ❤🙏🙏
कृष्ण दाइ हजुर लास्ट तिर आउनु हुन्छ फस्टै देखि आउनुनि पिलिज कृष्ण दाइ❤❤❤❤❤❤कृष्ण दाइ बोलेको देख्दा मेरो मन कति खुसि हुन्छ❤❤❤❤
जय इन्द्रेणी❤❤❤
चिरिच्याट्ट परे र आ ई रेछिन् यो बैनीले खतरा गा ई रे छि न भाईले पनि सारै राम्रो गाको छ है म पनि दोहोरी को फ्यान ❤😂❤😂❤😂❤😂❤❤❤
प्यारो कृष क्षेत्री भाई र प्यारी लाहुरेनी कमला गुरुङ दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤❤😂😂🎉🎉
आहा धेरै रमाइलो दोहोरी शुभकामना छ🎉❤जय इन्द्रेणी 🎉❤
Aaha aaj vai lai dekhna paiyo suvkamana
रमाईलो गित सम्मान छ।
अहाकति रमाईलाे दाेहाेरि यतईहाे दाेहाेरिकाे खेल कताकता माेरछ कला टुकाले उमेरपनि भनदईन रमाउनलाई कलाले जाहासमभेटछ उईमाथिकाे टुका धेरई रमाईला पस्तुुति झलकिरयकाहुनछन ईनद्नि मा पतखायर बसेकाकाे नामफपगरिदियकाे सतरङगिभयर❤❤❤❤❤
Wow super dohori samman xa Dubai lai ❤❤❤
आहा अतिनै मिठो सोर कि धनि गयाका जिऊ बधाई छ हुजुर सुभ सफल्लता को सुभ कामना छः हजूर 🙏💐🙏💐
धेरै राम्रो गीत अनि सङ्गीत सम्मान छ ❤❤
सारहै दरो टक्कर,अति राम्रो दोहरी, धन्यबाद छ टिमलाईं!!❤❤❤
अ हिले सम्मकै उत्कृष्ट प्रस्तुती छ यो नानीले र बा बु ले गाको दोहोरी गीत 😅❤दसैं आ यो मासु भा त खाको छ गीत दुवैले जोड का तोड गाको छ सुव कामना
धेरै धेरै राम्रो छ नानि बदाई छ ❤❤❤
कृष भाई र मेराे गितलाई सबै दरशक हरुले हेरेर साथ सपाेट गरनु हाेला ❤❤
धेरई रमाईलाे दाेहाेरि यस्तई नम बुराेनभयर हाेलाके काेहि नेताकाे मुख्बाट भखर कपाल उम्रिदईछ भनदई जाेसिदई नार्रिनि तर काकि भतिच काे रूप्मागायपनि रमाईलाेछ❤❤❤
दुवै जनाको धेरै धेरै धेरै राम्रो गीत छ। ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद।🎉🎉🎉
Kamla gurung and Agricultural gayak super songs Dohari indreni kathamandu Nepal both thanks
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni Family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple:
❤❤❤❤❤
Entertaining singing. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
जल जमिन जङ्गल जथाभावी अतिक्रमण नगरौ प्राकृतिक प्रकोपबाट धेरै प्रभावित भयौ हामि नेपाली हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏❤❤🎉🎉
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
Hi dohori yesto hunu parx❤
रमाईलाे गित ❤❤❤❤❤
नया नया खोलेको यक अर्का लाई सपोत गर्म है❤❤❤
Yakdam ramro lag6 yo git
DherI ramalo vayo aajko dohari❤❤❤
कमला बैनिको कला र गलालाइ सलाम गर्न मन नलाग्ने ले लोकगितको मर्म बुझेको छैन भन्ने बुझिन्छ । बैनिले चै पैसाको आवस्यकता नभए पनि गित गाउनुहोला । तपाइको निर्धक्कको खुलेको स्वर र तार्किक स्तरीय सब्दहरु लोकगित पारखिहरुको लागी सुनिरहु जस्तो लाग्ने खालको छ ।
WOW ❤कमल दिदि खतरा
मलाई पनि रमाईलो लाग्यो
समय मिल्यो भनी राजु परियार सग गाउनी ब्यबस्ता मिलाईदिनु होल कमल गुरुङ्ग दिदिलाई 🌱🌾
Kamla gurung and krishchetri super Hit Dohari songs
“ OHH YASTO TAGADA DOHORI GAYAK YO BAINI MAJJA AYO THANKS BOTH GAYAK”THANKS INDRENI TEAM WITH KRISHNA KANDEL.
Ati ramailo lagyo ❤❤❤ watching from India
Wow nice song
अहिलेको समयजस्तो इन्को तरुण बयमा भैदिएको भए यिनी बैनी एक स्तरीय लोक गायिका हुनेमा पक्का हो ।
कमला दिदिको जबाफ धेरै रम्रोछ
इन्द्रेणी पनि हेर्न लाइक भएन बिज्ञपन मात्रै लामो दिएर दोहोरी छोटो बनायो ।
गित भन्ये को यो हो कृष्ण सर दुबै लाई धन्यवाद
Amazing indreni program
Malai man paryo hajur mero mutu freand so nice dobori so ng.
Vai Lai suhayna laureni
Frist cmt
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤❤❤❤❤❤❤❤❤❤
Nice
@chitra gurung vskamla gurung ajhai hune thiyo
Ramailo xa
हे भगवान यस्तो दोहोरि मा कृष्ण दाइ काहा जानु हुन्छ😢😢😢😢
🎉🎉🎉nice
Kamla gurung and kris chetri super Hit Dohari songs indreni kathamandu Nepal both thanks
Vhai kiris dherei ramro sor cha
Good morning everyone
Ati utkrista xa ajako prastuti
Yo jodi ko next eposide pani chahiyo
Jaya indreni
wow supap xa
❤❤❤❤❤🎉🎉🎉
All team thanks
Khtra xa geet
Nice😍
आज अल्लि धेरैभएछ हई
❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉
B
😂😂😂🎉🎉🎉♥️👌👌👌
Ahah❤❤❤❤❤❤❤❤ sisi🙏🙏🙏🙏🙏🙏❤️❤️❤️👌👌👌👌
Kiris sanga Ali ramro. Gaika hunu par6
❤️❤️👄🙏👄💕💕
Indreni ma ali xada vayna r aaja ta 😮😮😮
Gagab KO lok dohare
😅
Bujhenmaileni chokhomanko piratidhamilo hunna kaileni
Aaru pani hanu na ka yatai patra hanu na
😂😂😂😂😂😂😂😂😂😂😂😂😂
lll
Kamla baini ko sor ramro
इन्द्रेनिमा कलाकार चै आउनेरछन हो ।त्यहिभएर म इन्द्रेनि छुट्टाउदिन ।
Nice❤
❤❤❤❤❤❤❤❤❤❤
Nice
❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤