इन्द्रेणी बात अर्गानिक गित सुन्न पाउँदा निकै आनन्द आउँछ! आज को दोहरी मा श्रि राम ज्यु र मिना ज्यु को दोहोरी चै तुलो मै जोखेपनि दुबै कम हुनु हुन् मेरो लागि दुबैं बराबर ।
अति मिठो र क्यामेष्टि मिलेको शब्दसँगै दोहोरी मज्जा लाग्यो दुबैजनाको श्रीराम उमेरमा कता हराएछन यस्तो प्रतिभा रहेछ यो बेला त यस्ता छन उमेरमा कस्ता थिए होलान।मिनाको पनि कडा छ।
पश्चिमा गित सुनिने दोहोरीमा पुर्बेली आवाज दमदार र सब्द सटिक कडा सुनिदो रहेछ । मिना दिदि बदाई छ , कडा साह्रै कडा यो बुढाले मनमा पिर लेछ उमेरसँगै बुद्धी नै खुस्केछ । हैठ कति कडा
पहिलो कुरा श्रीराम दाजु लाई स्यालुट .... किनकी यिनी ले कहिल्यै छाडा गित गाएनन, यिनि ले यति सभ्य, सरल, विपक्षीलाई सम्मान , र कहिल्यै हार , अनि नरिसाई गाउने एक कलाकार हुन् । मैले प्राय सबै भिडियो हेरेको छु, यिनी लाई यति अश्स्लिल शब्द प्रयोग गरेका छन् , यति घोचेर, पेलेर , मान्छे नै होइन जस्तो व्यवहार गर्दा अति दुख लाग्छ । जति संग श्रीराम दाजु ले गित गाउनु भयो हरेक गित को हेडलाईन छ ६० बर्से बुढा रे। होला ६०/७० बर्से बुढा नै भए नि सम्मान गरेर गित गाउनु होला। अरु को इज्जत गर्न सिक्नुस। यिनको गित को हरेक शब्द मिलाएर गाएको देखेको सुनेको छु। हरेक पटक को गित लाई न्याय दिएर गाउने उच्च सम्मान गर्छु श्रीराम दाजु लाई।
फेरि हाम्रो मिना बहिनीको गीत आयो दरो गाउनु हुन्छ ल है अब हास्दै कमेन्ट पद्धड्दै हेर्नु पर्छ इन्द्रेणी मन पराउनु हुने हामी सबै मिलेर इन्द्रेणी लाई अझ माथि पुर्याउनु पर्छ हजुरहरू सबैको कल्याण होस् जय होस्
हामी परदेशी को प्रिय कार्य इन्द्रेणी कासम्पूर्ण कलाकारजन लाई धेरै धेरै धन्यवाद साथै. नमस्कार छ.सारै रमाईलो. गाउनु भो.उहाँ दुबै.जाना कलाकारजनले.उहाँ हरूलाई धन्यवाद.
आज को इन्द्रेणी कार्यक्रम हेर्न कत्ती पनि मन लागेन किन भने दोहोरी भनेको कहिलै बुढा सग,कहिलै आफू बराबर र कहिलै आफू भन्दा साना सग दोहोरी गाउनु पर्छ यो केटि ले केटालाई अलि हेपेर बोलेको देखेर मेरो दिमाग सन्केको छ दोहोरी भनेको रमाइलो र अरुलाई मनोरञ्जन दिने हो त्यसकारण आजको दोहोरी हेर्ने खाल को लागेन मैले त मोबाइल अफ गरेर डियुटिमा लागे!!
गित त राम्रो हो तर बुडा भन्नू भन्दा अरु सब्द पनि भन्न सकिन्थ्यो नि होइनर ? के तिनी जहिले पनि जवानी हुन्छिन् ? तिनी पनि बुडि कहिले हुन्न कि क्या हो ? जो पनि बुडा बुडि हुनेछ । Oe buda ! Yo buda .
पोखरेली यता हाँजिर ल मेरो छिमेकी प्रिय दाई श्रीराम अधिकारि र मीनाको गीत गज्जब लाग्यो
Pokhara kaha ho uhako ghar ? Mero ni utai gautira ho..
@@kamalacharya7321 uhako pani mero pani lake side
Mero chahi Tallakot ... Bhurjungkhola jane batoma.
@@kamalacharya7321 लेक साइड खहरे तिर हो।
@@dhurbarajbaral6721 बुडा ले हर्पन खोला को पानी मजाले खानु भयछ😃😃
बुढो भए पनि पावार छ रमाईलो भयो आजा ..।
Budes kalma ke upadro hor xodnus jawan xinan r kohi
Dherai ramro lagyo ajako dohori...
Hu to 8
Shusm
Hum
कृष्ण दाई श्रीराम बाजे लाई जेरि संग भिडाउन पर्यो दुईटै कडाकडा छन
umm umm
Sahi kura sathi bro
Umm malai pani jeri sit gayeko hern rahar lagyo
Shreeram dai hajurle derai ramro git gaunu vayo.
यो कुरो मा त म पनि समत छु होइ 👌👌👌👌👌
आजको दोहोरी मन पराउने कति हुनुहुन्छ यता हाजिर गरम है ।
🙏🙏🙏🙏
Dami
बबाल छ अधिकरी ले गायको झाकस
😀😀ramro x
@@kpadhikariadhikari4372 Lalitsrnjs
डिउटी मा बसेर लुकि लुकि इन्द्रेणी हेर्ने जति हाजिर गरौ त ।
@local place and culture in Nepal milayer herne ho.
एक हात ले मेसिन हेन्डल गर्दै एक हात ले मोबाइल 😊😊 गाह्रो छ हजुर गाह्रो छ यो नर्कमा
ma pani ho 🙋
मलसियात होलानी हैनर लुकेर हेर्ने दिउती येतै हुन्छ
ma pani xu hai duty gardai luker herne
यो उमेर सम्मा को कला र गला लाई उच्च सम्मान छ बुबा हजुर लाई। र सलाम छ जि़दगी के नहीं रहेछ्। बाँचुन्जेल सम्मा हाँसी खुशी रहनु।
उहाँको अर्को गीत को लागि बेनि महोत्सव सर्च गरि हेर्नू
@@subedidai1925 oky Sir
पहिलोपटक मै श्रीराम बाजे मनपर्नेजती यता हाजिर गरम।
जति बुरो उति सुरो सिरिराम दाइ सारै मज्जाको अनि गितको झटारो झन सारै कडा।
पहिलो नम्बर मा परे गाठे आज त
ल सुरु गरौ है नाच्न
श्रीराम काका र जेरी दिदिको हेर्ना चाहाने यता हाँजिर हुनुहोला
म पनि
😮😅😅😅
सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक नमन , आजको दोहोरी निकै खतरा लाग्यो । अब यी बाजेलाई जेरि संग भिडेको हेर्न चाहने जति यता हाजिर गरम त ।
sahi ho
छिटोभन्दा लिनु पर्यो है जेरिलाई बाजेसिता दोरिमा
G WßĆĐDD 0
ত@@bjthapa2886
धेरै पटक हेरे ..जति हेरे झन हेर्न मन लाग्ने अति मीठो दोहोरी ..!!!!
बाजेकाे गित सारै मन पर्ने म मात्रै हाे कि अरु नि हुनुहुन्छ
दुबै जनाले आफनो ट्याक छोडेन्न है अती राम्रो लाग्यो
म नि छु
म नि छु हजुर्👌👌👏👏
Kiran Bhujel th-cam.com/video/OAJPzkWmcKY/w-d-xo.html
Good
बबिता बानियाँ(जेरी) 🇻🇸श्रीराम बाजे 😍😍
👆️👆️👆️👆️️👆️👆️👆️
ल कृष्ण दाजु एकपटक यो जोडी भिडाम त😎😎
मीन नेपाल कडा माने मैले श्रीराम्लाई बोल्न नसक्नी बनाईन बधाई छ
लु यता हाजिर
इन्द्रेणी लाई भुल्न नसक्ने
म जस्तैइ मित्रहरू को को हुनुहुन्छ ।
Ma pine ho
@@sunitatamang3278 ta
बुढा चलाख र कडा रहेछन्
आजको दोहोरी मन पराउने कति हुनुहुन्छ यता हाजिर गरम
श्रीराम,र मिना को यो बुलन्द दोहोरी सुनेर निक्कै मज्जा आयो।नांच्ने,गाउने,बजाउने,अनुहार सजाउने सबै जना लाई दर्शन नमस्ते।
इन्द्रेनी हेर्ने दैनिक दर्सक कोको छौ एता आउ है 😀
bist
✋✋✋✋
Me aetua bhag pani na chutayera
Woww
Woow
बबाल छ अज जेरि शीत गाउदा हेर्नुपर्ने छ श्री राम जि लाई
उहाको अर्को गीत को लागि बेनि महोत्सव सर्च गरि हेर्नू
बुडाले सभ्य शब्द चयन गरे मान्नैपर्छ नत्र त अरु नै शब्द हुनुपर्थ्यो मिनालाई। जे होस् रमाईलो लाग्यो। आफू त बुडाको फ्यान परियो।
उहाको अर्को गीतको लागि बेनि महोत्सव सर्च गरि हेर्नु
बाजेले गर्दा मलाइ नि गित गाउँ गाउ भयो यार। तर के गर्नु ढंग भनेको १ पैसाको छैन यार।तर मज्जाले हेरिन्छ।
हाहा लौलौ
😂😂😂😂
श्री राम जि लाई फेरि लेरौन परो भन्ने जति यता हाजिर
आहा श्रीराम अधिकारी बुवा लाई सलाम छ।
यो उमेरमा त यस्ता छन भने बाजे20/22 वर्षको उमेरमा कति कडा हुँदा हुन्
@local place and culture in Nepal kaka ko got ho ramailo
Kata Ho milan bhai
२२/२३ मा गाउँ कि कसलाई पनि छाडेनन् होला नि बुढाले
@Kohalpur On line media
Boka nai thiye ho buda
श्रीराम बुबाको गीत सारै मन पर्ने म मत्रै होकि अरु पनि लु हाजिर हुम त
सारै सभ्य भयर गाउनु भयो अनि रमाइलो पनि अती नै भयो दाजु नि केही कम नहुदो रहेछ।
Gayek kada. Feri arko patak pani uha Ko get sunna payiyos.:
उहाँको अर्को गीत सुन्न बेनि महोत्सव लाइभ हेर्न धेरै राम्रो छ
इन्द्रेणी बात अर्गानिक गित सुन्न पाउँदा निकै आनन्द आउँछ! आज को दोहरी मा श्रि राम ज्यु र मिना ज्यु को दोहोरी चै तुलो मै जोखेपनि दुबै कम हुनु हुन् मेरो लागि दुबैं बराबर ।
प्रदेशीको थकाइ मेटिने ठाउँ चौतारी इन्द्रेणी कारेक्रम लाई माया गर्ने जति हाजिर गरौ त कति छौ 🌹🌹 म चाहिँ मलेसियाबाट हजुरहरु कताबाट हो नि
ma chai muna ko gau bata
इन्द्रेणीको बुढा युवा बाजे धेरै गतिलो शब्द प्राहार गर्नसक्ने मन छुने धेरै समय लाग्यो
Tik-tok देखिनै फिदा भाको थिए यी दाजाई को दोहोरीमा आज इन्द्रेणी मा देख्न पाइयो खुसी लाग्यो ।।।।🤘🤘🤘🤘👈👈👈
Hello
मलाई एकदमै मन परने गाईका मिना जी लियानु भएकाेमा धेरै खुसी लागियाे
श्रीराम बुढालाई जेरि सग दोहोरी खेलाउनु परो कृष्ण कडेल सर अब को दोहोरीमा
अति मिठो र क्यामेष्टि मिलेको शब्दसँगै दोहोरी मज्जा लाग्यो दुबैजनाको श्रीराम उमेरमा कता हराएछन यस्तो प्रतिभा रहेछ यो बेला त यस्ता छन उमेरमा कस्ता थिए होलान।मिनाको पनि कडा छ।
बुडा भनेर कोसैले नहेपि हुन्क्छ भोलि तो ठाउँ मा हामी पनि पुग्नुछ।।।।
यो दिदी केसारोगरि हेपेर बोले जस्तो दोहोरि हो भन्दै अलिक इज्जत ले भाका फर्काउन सिक्नुस कति मज्जाले दाइ ले फर्काइराख्नु भको छ
अहिले सम्म को दामी दोहोरी I shree ram g laai अझै धेरै पटक देख्न पाउँ
उहाँको अर्को गीत को लागि बेनि महोत्सव सर्च गरि हेर्नु
यो हो नि दोहोरी भनेको श्रीराम दाजुको जस्तो कतै हसाउने कतै लभ देखाउने ।।।।।कडा आयो दिदिको पनि 👌👌👌👌
गायक श्रीराम अधिकारीलाइ धेरै पछि देख्न पाइयो खुसी लाग्यो धन्यवाद इन्द्रेणी टिमलाइ।
अाज त प्रफेट कलाकार हरुको दोहरी रमाइलो हुन्छ है जय ईन्द्रेणी ।
मेरो विचारमा मिना जिले जित्नु भयो कडा गितगाउनु भएको छ इन्द्रेणीमा आइ रहनु होला मिना जि
पश्चिमा गित सुनिने दोहोरीमा पुर्बेली आवाज दमदार र सब्द सटिक कडा सुनिदो रहेछ । मिना दिदि बदाई छ , कडा साह्रै कडा यो बुढाले मनमा पिर लेछ उमेरसँगै बुद्धी नै खुस्केछ । हैठ कति कडा
आफू त आफ्नै अधिकारी गोत्रीय श्रीराम दाजुलाई सपोर्ट गरिन्छ ! लब यु ब्रदर ।😍
Buda kada ramro lai ramrai vaninxa
पहिलो कुरा श्रीराम दाजु लाई स्यालुट .... किनकी यिनी ले कहिल्यै छाडा गित गाएनन, यिनि ले यति सभ्य, सरल, विपक्षीलाई सम्मान , र कहिल्यै हार , अनि नरिसाई गाउने एक कलाकार हुन् । मैले प्राय सबै भिडियो हेरेको छु, यिनी लाई यति अश्स्लिल शब्द प्रयोग गरेका छन् , यति घोचेर, पेलेर , मान्छे नै होइन जस्तो व्यवहार गर्दा अति दुख लाग्छ । जति संग श्रीराम दाजु ले गित गाउनु भयो हरेक गित को हेडलाईन छ ६० बर्से बुढा रे। होला ६०/७० बर्से बुढा नै भए नि सम्मान गरेर गित गाउनु होला। अरु को इज्जत गर्न सिक्नुस। यिनको गित को हरेक शब्द मिलाएर गाएको देखेको सुनेको छु। हरेक पटक को गित लाई न्याय दिएर गाउने उच्च सम्मान गर्छु श्रीराम दाजु लाई।
बैँस छौन्जेल कहाँ हराएको थिए होला इनि बुढा यस्तो राम्रो प्रतिभा यतिकै सेलाएछ बरै।।।
जवानी पनि गीत गाएरै बिताएका हुन् बुढाले , अहिले केही समय देखि सेलाए का हुन् ।
बाहिर सेलाए पनि भित्री आँत तातै छ बरै ।
Bhajhan gayek Hun buda
😃😃😃😃 खेती किसानी तिर थिएहोलानी स्वर पनि अति मिठो 💖
@@smarika8602 0
@@bhupendramagar7195 cv
इन्द्रेणी मा आजा सम्म हेरेको दोहोरी मध्य अति उत्कृष्ट दोहोरी लाग्यो शब्द उठाउने शैली नै जातिबीत्ती मन पर्यो।
डिसलाइक गर्ने जति डिप्रेसन मा हुनि हरु होलान् । इन्द्रेणी छर त विदेश मा पनि जवानी मा रोधी गएको याद आउँछ।
आज को दोहोरी अति राम्रो भयो पुर्बेली चेली को प्रतिभा बबाल छ
यो अङ्कल लाई इन्द्रेनीम देख्नेमेरोपनी मागथियो अजपुराभयो ??
मेरो नि थियो आज पुरा भयो
Hait baje lai mannai parxa
फेरि हाम्रो मिना बहिनीको गीत आयो दरो गाउनु हुन्छ ल है अब हास्दै कमेन्ट पद्धड्दै हेर्नु पर्छ इन्द्रेणी मन पराउनु हुने हामी सबै मिलेर इन्द्रेणी लाई अझ माथि पुर्याउनु पर्छ हजुरहरू सबैको कल्याण होस् जय होस्
Tapai le nachnu parne namaja lagyo
कता हो गोमा दिदि अजा भोली त इन्द्रेनी तिर नाच्न पनि आउनु हुन्न त किन धेरै मिस गरेको छु है दिदि हजुरलाइ हजुरको हासोको फ्यान हु
@@ramkrishnasapkota8669 हजुर नमस्कार होर अरु बहिनी नाच्नु भएको छ नी म भन्दा राम्रो नाच्नु हुन्छ म त खासै जाँदिन हजुर
@@RamBahadur-iw5lp हजुर नमस्कार समय मिले सम्म कहिले काँही जाँदै छु हजुरलाई धेरै धेरै धन्यवाद छ हजुरको जय होस्
Very nice kirsna sir
किस्न सर जेरि सङ भिडन्त गराउनु पर्यो बाजेलाइ😍😍
आजको दोहोरी मन पराउने को को हुनुहुन्छ ?
श्रीराम अधिकारीको सबै दोहोरी बबाल हुन्छ
श्रीराम जी को दोहोरी सुन्न मन थियो आज पूरा भयो। दुबै जनालाई धन्यवाद ।
basudev bista दुबै जनाको दोहोरि एक दम रामरो छ
अाज कडा छ मिनाकाे दाेहाेरि😄😃😆😍😎😉😁
हामी परदेशी को प्रिय कार्य इन्द्रेणी कासम्पूर्ण कलाकारजन लाई धेरै धेरै धन्यवाद साथै. नमस्कार छ.सारै रमाईलो. गाउनु भो.उहाँ दुबै.जाना कलाकारजनले.उहाँ हरूलाई धन्यवाद.
दुई जना नै कडा रहिछन्😃😍😍
हैत बा सारै कडा रछ्न😀😀दोहोरी भन्नेको त यस्तो हुनु पर्छ सारो माया आयो सुन्नलाई👏👏👏
बल्ल धोको पुग्यो ।।।श्रि राम बा को गित सुन्ने हुरुर्र्र्र्र्र्र्र्र्र्र्र्र्र ।बा कडा छन्🤣🤣🤣🤣🤣
उहाको अर्को गीतको लागि बेनि महोत्सव सर्च गरि हेर्नू
Hu
पुर्ण कडेल को मादल मा कत्रो योगदान छ इन्द्रेणी रमाइलो बनाउनु मा तर कसैले चिन्दैनन ती लुकेका बाद्यबादक हरुलाइ दुख लाग्छ। यो स्वार्थी सन्सार!
अाहा निकै रमाइलो अाजको दोहोरी डिउटी मा पनि लुकि लुकि हेरियो कोहि कम हुनु हुन्न बराबर लाग्यो है मलाई त
इन्द्रेणी को सेवा त छदैछ सबै लाई इन्द्रेणी कार्यक्रम मन पर्छ सबैलाई । आजको दोहोरी पनि दामोदर थियोे है well done 👏👏
यी बाजे अन्याय मा परे बाजे को उमेर मा कस्ता गित गाउदाहुन त्यो समय यस्तो मिडिया भय को भय काहा पुग्थे होला
उहाको अर्को गीतको लागि बेनि महोत्सव सर्च गरि हेर्नू
रमाइलो लागिराछ कुबेत मा डिउटी बसि बसि हेर्दैछु।
निकै चलाख बुढा रहेछन, हजुर्लाइ नि मन परेको भये एता हाजिर हुनुस है🌺💖🌺💖🙏🙏🙏🙏
निकै रमाइलो लाग्यो आज दुबैजनाको प्रस्तुति दामी छ।
उमेरले बुढो भएनी मनले बुढो कहिल्यै हुँदैन भन्ने प्रष्ट हुन्छ 🤣🤣🤣😜😜
Ho ni ta
@local place and culture in Nepal sabai ko hunxa bho gaff na garam
@local place and culture in Nepal navako navai ho😃😃😃
Kohalpur On line media really
@@spain817 zecyclecf brano
Super dohori...God bless purbanchali chhori Meena
Ubv
Fd
हम
जाच
लौ अब सुरु गरियो इन्द्रेणी हेर्न कोको हुनुहुन्छ हाजिर गरुम यता।।✋✋✋✋✋
श्रीराम दाइलाई इन्द्रेणी देख्न पाउँदा खुशी लाग्यो। दाइसँगै बसेर थुप्रैपटक भजन गाएको छु।
बुडाे भए नि पाउर वाला रहिरहन्छ
कृष्ण कडेल बाबु Bless you, you are Real God in Nepal for Nepali 🙏 Take Care about yours Health .
मिनाको डोमिनेट गर्ने बानी रछ बुबा सम्मान मान्छे लाई खुस्केको ओइ बुडो रे यस्तो पनि हुन्छ ।
दोहोरिमा सम्मानित शब्द हुदैनन र ?
अलि घमण्ड रहेछ गाइका मा
आज को इन्द्रेणी कार्यक्रम हेर्न कत्ती पनि मन लागेन किन भने दोहोरी भनेको कहिलै बुढा सग,कहिलै आफू बराबर र कहिलै आफू भन्दा साना सग दोहोरी गाउनु पर्छ यो केटि ले केटालाई अलि हेपेर बोलेको देखेर मेरो दिमाग सन्केको छ दोहोरी भनेको रमाइलो र अरुलाई मनोरञ्जन दिने हो त्यसकारण आजको दोहोरी हेर्ने खाल को लागेन मैले त मोबाइल अफ गरेर डियुटिमा लागे!!
गित त राम्रो हो तर बुडा भन्नू भन्दा अरु सब्द पनि भन्न सकिन्थ्यो नि होइनर ? के तिनी जहिले पनि जवानी हुन्छिन् ? तिनी पनि बुडि कहिले हुन्न कि क्या हो ? जो पनि बुडा बुडि हुनेछ । Oe buda ! Yo buda .
Oe aalu
गीतमा जे पनी हुन्छ हौ बौडो भन्नु कुनै अप शब्द होइन ल।।।
Dohori ho hajur yo dohori ma matrai simitxa
Dami dhori song
E baje pani kalakar banne kshamataka chhan.
हजुरबुवाले थोते दाँतलाई भुट्या मकै
मनपर्छ भन्थे हो, रैछ 😀 जय श्री राम
बुढा चलाख र कडा रहेछन् 🤣🤣👏👏👏
यो दुबै जोडि बौद कडा रैछ खुब मजा आयो हेर्न ढिलै भयपनी हेरियो रमाइलो लाग्यो
सारै राम्रो लाग्यो 👍️👍️ हाम्रो अथिती माधब दाइ पाल्पाली हाल बसाइ अमेरीका वाहा पनि हुनुहुदो रहेछ .जय होस सम्पुर्ण टिम लाइ
रबि लामिछाने सरलाई र पशुपति शर्मालाई पनि लिन परो इन्र्देणीमा
दोहोरी भनेको यो पो सुनौ सुनौ लाग्ने दुबै टिम्लाई हृदय देखि धन्यवाद
बुढाको जोस को कदर गर्नै पर्छ
सारै राम्री मान्छे नि गित तेस्तै प्रगतिको कामना
स्वास्थ हुने ६० बर्स ता के ८० बर्ष मा पनि कम हुदैन न है
X
दोहोरी भनेको यो होनि त मजा अायो दुबै जनलाइ बधाई छऋ बुरो टोल्यो का बरै इन्द्रेणी को होल टिम्म लाइ शुभकामना छ म हाल साउदी बाट
दोहोरीको गुरु हुनुहुन्छ श्रीराम सर।
श्री राम अधिकारी लाई टिका सानु संग गाउन लगाउनुस है कृष्णा दाई एक पटक टिका सानु संग गाएको हेर्ने मन छ
आँज भोली टिका लाई मिस गरनी कोको
हुनुहुंछ
आहा कति रमाइलो दोहोरी गीत दुबै जना कलाकारहरु लाई 🙏🇳🇵
अाफु कहिले बुढि हुन पर्दैन जस्ताे कति बुढाे बुढाे गरेकि यिनि दिदी। अाफु भन्दा अग्रजलाई सम्मान गर्न सिकाैं। अर्कोलाई सम्मान गर्दा केहि सानाे भइदैन।
मिना नेपाल र श्रीराम को दोहरी पस्तुती राम्रो छ! सबै सबैलाई धन्यवाद ,
दाज्यू ले.नै. जित्नु भो. उहाँ लाई सम्मान साथै. नमस्कार छ.
श्री रामलाइ इन्द्रेणी म ठिक हुन्छ
कडा छ्न
नाम नै श्री राम
youtube मा देखेर इन्द्रेणी मा देख्न पाय हुन्थ्यो भन्ने को को हुनु हुन्छ हाजिर गरम त !
सलाम छ सबै परिवार मा ।काका को गायिकी वाह छ
बा को गाउने शैली शब्य र सरल अनि प्रतिउतर ठ्याक्कै मिलाउने अरु नि हेर्न पाइयो
एकदमै दमदार लाईभ दोहोरी हार्दिक बधाई छ मिना मिस हजुर लगायत सम्पूर्णमा 😍😍😍
सबैलाई नमस्कार छ।
अति मिठाे गित सुमधुर अावाजमा दुवै जनाको कडा छ गित नाच पनि सारै राम्रो छ
आज म पनि हेर्न आएको छु इन्द्रेणीमा दोहोरी।
Ma pani
लगातार नाचने नानी लाई पनि मानु पर्दछ
weldon dance little girls
Thanks a millions to shreeram baaje & singer sister too.