राजेन्द्र पाठकले सुत्केरी श्रीमती कुट्दा माइती घरमै भयो लफडा, कुरो डिभोर्स सम्म पुग्यो ।०७६-०८-०५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Rajendra_Pathak_Vs_Sangita_Adhikari_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 893

  • @gangamagar9697
    @gangamagar9697 4 ปีที่แล้ว +6

    आह सारै राम्रो लग्यो दुबै जना कलाकार को गित सब्द अनि सोर आगामी दिन हरु मा नि देख्न पाउ दुबै जना कलाकार को गित मलाई त धेरै मन पर्यो को कोलाई मन पर्नु भएको छ कमेन्ट अनि like गर्नु होला सम्पुर्ण इन्द्रेणी दोहोरी साझ हेरि बस्नु भएको द्रसक ज्यु हरु

  • @indirabasnet7953
    @indirabasnet7953 4 ปีที่แล้ว +217

    राजेन्द्र र सङगिता जि काे दाेहाेरि मन पराउनि जति यता

    • @binodpande6741
      @binodpande6741 4 ปีที่แล้ว +7

      Good

    • @indirabasnet7953
      @indirabasnet7953 4 ปีที่แล้ว +3

      @@binodpande6741 Thanks

    • @Meenameena-lo1jz
      @Meenameena-lo1jz 4 ปีที่แล้ว +1

      Indira Basnet sangita didiko yauta hat xaena

    • @indirabasnet7953
      @indirabasnet7953 4 ปีที่แล้ว +3

      @@Meenameena-lo1jz ho r

    • @Meenameena-lo1jz
      @Meenameena-lo1jz 4 ปีที่แล้ว +2

      @@indirabasnet7953 honi hernus t debre hat xaena aru dohori geet herer bichar garnus t

  • @naitikbanjara4404
    @naitikbanjara4404 3 ปีที่แล้ว +2

    अब पिर नलिनु दिदी तपाईंको साथमा इन्द्रेणी छ अब🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @baburana1473
    @baburana1473 4 ปีที่แล้ว +18

    राजेन्द्र र सङ्गीताकाे टुक्रा क्स क्सलाई मन पर्ये मनपराउने जति प्लिज यता एक 🌷💕💕🌷
    👇️
    Like

  • @AairaDigital
    @AairaDigital 4 ปีที่แล้ว +83

    सुरु देखि अन्ते सम्म हेर्नुहोला दोहोरी भनेको यस्तो हुनु पर्छ सलिन सभ्य र बस्तबिक दोहोरि मलाईत साह्रै मन पर्यो मन छोयो

  • @user-qr7ex4lw4f
    @user-qr7ex4lw4f 4 ปีที่แล้ว +7

    मेरो राजेन्द्र मामाको हासो र कित गाउने सहिले धेरै राम्रो छ मामा हजुर

    • @shivamsaving9138
      @shivamsaving9138 3 ปีที่แล้ว

      राजेन्द्र दाइ गित चै कडा

    • @user-tg4wt4vm6c
      @user-tg4wt4vm6c 4 หลายเดือนก่อน

      ❤ससससससससृुुससस
      ​@@shivamsaving9138

  • @ramkumarthapa722
    @ramkumarthapa722 4 ปีที่แล้ว +2

    Sarai ramro git aha ....aha...aha...aha....uraaa....... ura........

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว +35

    सहि शब्द आवज मा मीठो दोहोरी सुन्न पाइयो खुसी लाग्यो फेरि पनि आउनु होला प्रतीक छियामा छु

  • @sitasharma5250
    @sitasharma5250 4 ปีที่แล้ว +5

    वाउ कति रमाइलो दाहाेरि असाध्धै मन पर्याे 🌹🌹🌹🌹🌹🌹🌹

    • @ramgiri6026
      @ramgiri6026 2 ปีที่แล้ว

      Very very sweet song go go ahead this progarme for the Nepalese culture society thank you

    • @ramgiri6026
      @ramgiri6026 2 ปีที่แล้ว

      Hoino kasto marmik song

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +61

    हिजो राती साह्रै बिरामी भए तो बेलामा मैले अब म बाँच्दिन होला मरेर गए भने इन्द्रेणी हेर्न पाउँदिन भन्ने मनमा कुरा खेल्यो कस्तो मोहनी लायो यो इन्द्रेणी ले अरु केहीको याद आएन यही इन्द्रेणीको मात्र याद आयो हजुरहरू सबैलाई मेरो नमस्कार हजुरहरू सबैको कल्याण होस् जय होस्
    राधा कृष्णको जय होस्

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +5

    ईन्द्रेणीका लाईव दोहोरी नछूटाई हेर्ने म पनि हु भारत को मुम्बई बाट
    धेरै मिठो गित गाउनु भयको छ धन्यवाद छ आजका अतिथी कलाकार जिऊ लाई 👌👌👌👌👌👌👌

  • @mayakhanal9703
    @mayakhanal9703 4 ปีที่แล้ว +4

    जय गित संगित नुवाकोट का साथै काभ्रेपलाञ्चोक जिल्लामा कलाकार यो काठे भाकालाई दिनुभएको प्रथा मिकता लाई सलुट छ ॥ मेराे ठाऊका गायकको दमदार प्रस्तुतिमा मन प्रफुल्ल भयो काभ्रेको चेलि पनि ऊतिकै आति मन पर्यो यो कार्यक्रम

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +48

    ओहो राजेन्द्र पाठकको झन झन बबाल दोहोरी सुनौ त्यसमा संगिता

  • @mohantimalsina2179
    @mohantimalsina2179 4 ปีที่แล้ว +18

    यो अति नै राम्रो गाउँनु भएको छ धन्यबाद।

    • @chandrapoudel3907
      @chandrapoudel3907 3 ปีที่แล้ว

      यो पहिलेको भए पनि उत्कृष्ट लाग्यो ।

  • @jayrampoudel5669
    @jayrampoudel5669 4 ปีที่แล้ว +1

    सारै राम्राे , अधिकाम्सकाे जिबनमा मिल्ने

  • @jackxitiz8386
    @jackxitiz8386 4 ปีที่แล้ว +7

    दुबै जनाको प्रतीभा उत्कृष्ट छ 👍️ दुबै जनालाई सफलताको सुभ-कामना 👏👏

    • @androidhuawei202
      @androidhuawei202 4 ปีที่แล้ว

      Sarai ramro xa ma sadhai herdxu inreni

  • @kanchiofficial9454
    @kanchiofficial9454 4 ปีที่แล้ว +25

    चेतनामुलक लाेकदाेहाेरि सारै राम्राे छ,गायक गायिका त यस्ताे हुनु पर्छ।नमन छ हजुरहरू लाई

  • @samirgautam9717
    @samirgautam9717 4 ปีที่แล้ว +17

    संगिता दिदी
    छोरो पेटमा भएको बेलामा
    साग बेचेर खाको थ्यो ठेलामा
    प्रस्तुति धेरै राम्रो छ ।
    लोक दोहोरी लाई निरन्तरता दिनुहोला ।

  • @anuzzkhadka917
    @anuzzkhadka917 4 ปีที่แล้ว +3

    आहा कति रमाइलो 10 पटक हेरि सके।मेरो नुवाकोट को सान राजेन्द्र।बधाइ छ sanjita ani rajendra g

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 4 ปีที่แล้ว +1

    यो पो हो दोहोरी सुप्प्प्पर मोजा आयो

  • @pushpasapkota1036
    @pushpasapkota1036 4 ปีที่แล้ว +13

    मीठो भाकामा दमदार प्रस्तुती
    सङ्गिता दिदी धेरै खारिदै जानू भ को छ खुसी लाग्यो। अझै मेहनत गर्नुहोला भाइको बधाइ तथा शुभकामना साथमा छ।

  • @ambardahal6907
    @ambardahal6907 4 ปีที่แล้ว +10

    धेरै राम्रो लाग्यो राजेन्द्र पाठक र संगिता अधिकारी क‍‍ो यो दोहोरी गित र ईन्द्रेणि नछुटाई हेर्ने गर्छु ।धेरै राम्रो लाग्छ ।

  • @kumarthapa4789
    @kumarthapa4789 4 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो कति राम्रो

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 ปีที่แล้ว +24

    तपाईं हरुको यो दोस्रो भाग हेर्नी आसा मा बस्नेछु सारै राम्रो लाग्यो यो भाका पनि रियाद बाट हेर्दै छु सबै लाई नमन ।

  • @bhurtalyadav4389
    @bhurtalyadav4389 4 ปีที่แล้ว +1

    Sangria sister la shai gaunu bhayo R rajandra bhai Ramo cha

  • @jayabdr.adhikari8116
    @jayabdr.adhikari8116 3 ปีที่แล้ว +3

    पारीवारीक घटनामा आधारीत सारै मन छुने गीत गाउनु भयो कलाकार राजेन्द्र पाठक र सङीता अधिकारी लाइ हीर्दय देखि नै धन्यवाद दीन चाहान्छु

  • @badrisanjel1900
    @badrisanjel1900 4 ปีที่แล้ว +1

    उकृठ छ दुबैलाई धन्यवाद

  • @ganeshdhant1272
    @ganeshdhant1272 4 ปีที่แล้ว +24

    दोहोरो गीत भनेको यस्तो पो हुन्छ त इन्द्रेणी टिम सहित दुबै कलाकारहरुलाई धेरै धेरै धन्यबाद छ

  • @tmgchandra6907
    @tmgchandra6907 4 ปีที่แล้ว +1

    आहा कति राम्रो दोहोरी.👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌सुपप

  • @dhanghising3196
    @dhanghising3196 4 ปีที่แล้ว +2

    दुबैज जना को धेरै रामरो गाएको छ

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +8

    दुबै जना को दोहरी हेरको थिय अाज ईन्द्रेणी मा देख्न पाईयो खुसी लाग्यो ।जय ईन्द्रणी ।

  • @user-wi4dd7ot4u
    @user-wi4dd7ot4u 4 ปีที่แล้ว +2

    Estopo hunuparxa dohori salam xa yo jodilae pheri herna paeyos

  • @Ishower84
    @Ishower84 4 ปีที่แล้ว +6

    यो दोहोरी त सुनी रहु जस्तो लाग्यो दिन को एकपटक नछुटाई हेर्नी गरेको छु

  • @prakashpandey6763
    @prakashpandey6763 4 ปีที่แล้ว +4

    प्रदेश मा बसेर इन्द्रेणी लाई माया गर्नुहुने साथीहरू को को हुनुहुन्छ?
    👇️

  • @kunchhangtamang
    @kunchhangtamang 4 ปีที่แล้ว +29

    राजेन्द्र कडा झन धेरै संगिता कडा रहेछ!आजको दोहोरी एकदम रमाइलो भयो

  • @user-md8vo1dn7y
    @user-md8vo1dn7y 4 ปีที่แล้ว +4

    मेरो संगीता बहीनी लाइ धन्यबाद मिठो गीतको लागी

  • @sarojadhikari7238
    @sarojadhikari7238 4 ปีที่แล้ว +9

    कति मार्मिक दोहोरी कतै कतै कुनै टुक्का हसाउने पनि अनि अन्तिम अन्तिम टुक्काले त झन मन छोयो ।।

  • @gobindathapa6695
    @gobindathapa6695 4 ปีที่แล้ว +12

    धेरै धेरै राम्रो राजेन्द्र भाइ र संगीता अधिकारी बहिनिको अति राम्रो स्वर यसरी नै अगाडी बढदै जानुहोला👍️👌

  • @nuratamu6657
    @nuratamu6657 4 ปีที่แล้ว +1

    dherai ramro hajur haru ko dohori

  • @pradipgiri1794
    @pradipgiri1794 4 ปีที่แล้ว +1

    दोहोरी भनेको यस्तो पो होत एकदम आनन्द आयो आज

  • @Abc-qt6tc
    @Abc-qt6tc 4 ปีที่แล้ว +1

    धेरै राम्राे छ हजुर

  • @apiloli4990
    @apiloli4990 4 ปีที่แล้ว +2

    नमस्कार सबै लाई धेरै राम्रो पसतुति

  • @user-cn9ng6em4d
    @user-cn9ng6em4d 4 ปีที่แล้ว +1

    सन्देसमुलक सार्है राम्राे लाग्याे

  • @hemrajkarki3897
    @hemrajkarki3897 4 ปีที่แล้ว +1

    एक दम रार्मो छ दुई जना कैन दामि

  • @dharmarajbasnet1964
    @dharmarajbasnet1964 4 ปีที่แล้ว

    मनै छुयो बैनी बिष्णु ।प्रगती गर्नु है शुभकामना ।

  • @krishmadhugana1610
    @krishmadhugana1610 4 ปีที่แล้ว +1

    मलाई त ठियाकै मेरै घरकाे घटानाकाे याद अअायाे बदाइ छ राजेन्द्र दाइ र मिना बैनिलाइ

  • @dilliraam4075
    @dilliraam4075 4 ปีที่แล้ว +1

    Atinai ramro dohori Dubai Jana kalakarlai Dherai Dherai dhany bad indrani phulos phalos 🌷🌷🌷🌷🌷

  • @sanughayal9027
    @sanughayal9027 4 ปีที่แล้ว +40

    निकै मर्मिक शव्द निकै मिठो स्वार उन्नति र प्रगतिको कामना

  • @atmatulachan349
    @atmatulachan349 4 ปีที่แล้ว +1

    Sangita Bahini badhai xa 👍👍👍👌👌👌🌹🌹🌹🌹🌹

  • @NiraksharNiraula
    @NiraksharNiraula 4 ปีที่แล้ว +5

    हाम्रो दाजुको दोहोरी हेर्न आईयो ढिलै भए पनि।
    आहा !! कति राम्रो दोहोरी ।

  • @ramkhati1593
    @ramkhati1593 4 ปีที่แล้ว +2

    वा वा राम्रो गाउनु भयाे

  • @minaparajuli9755
    @minaparajuli9755 4 ปีที่แล้ว +1

    कती राम्रो दोहोरी गाउनु भयों

  • @promotingedits7090
    @promotingedits7090 3 ปีที่แล้ว +1

    याे गित संगिता जिकाे बास्तबिकता रहेछ कति दुख रहेछ

  • @krishnaprasad1506
    @krishnaprasad1506 4 ปีที่แล้ว +1

    Very very nice

  • @romarrana2331
    @romarrana2331 4 ปีที่แล้ว +12

    यो दोहोरी एक दमै राम्रो छ ।सबै ले नछुटाउनु होला ।दुबै जनाको शब्द उस्तै राम्रो उस्तै राम्रो गित ।उहाँ दुबै जनाको गित हरु अझै हअोस् हित।

  • @mahendrabm4417
    @mahendrabm4417 4 ปีที่แล้ว +6

    निकै मनोरञ्जनमय साथै विषय वस्तुको लहर मार्मिक लाग्यो। आभारी छु इन्द्रेणी टिम प्रती।

    • @malapun259
      @malapun259 3 หลายเดือนก่อน

      .ffffffffrrerrrrrrrrrrrereerrrereeeeerrrreerrreereerrrrrrrer red eerrrrrrrrreerrrrrre to ere is red e ree ree errrrrrerr ree ree ree r ree eerre ree ree ree rrr ree eerr ree ere ree ree ree ree ree ree e ree r ree k

  • @laxmiale9525
    @laxmiale9525 4 ปีที่แล้ว +1

    अति सुनदर सनदेस मुलक गित

  • @ganeshshrestha541
    @ganeshshrestha541 4 ปีที่แล้ว

    सारै राम्रो समाजको बास्तबिक कथा , खुसि लाग्यो

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    कडा छ गित

  • @bishnupunmagar1179
    @bishnupunmagar1179 4 ปีที่แล้ว +1

    Nice voice

  • @smilegurung5452
    @smilegurung5452 4 ปีที่แล้ว +1

    Dherai ramro lagyo

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 ปีที่แล้ว +107

    रोमान्टिक पनि सेन्टिमेन्टल पनि र सन्देशमुलक पनि सबै कुराले भरिपूर्ण दोहोरि

  • @uglyfaces8443
    @uglyfaces8443 4 ปีที่แล้ว +3

    दोहोरी गीत मध्य यो दोहोरी सारै सारैनै मन पर्यो हजुर हरु सवै जनालाइ धन्नेबाद

  • @rockboy5947
    @rockboy5947 4 ปีที่แล้ว +3

    कुनैबेला थियो सङिता सङ अन्लाईन रोधिघरमा सङै गाउथेउ आज उ इन्द्रेणीमा गाउने भैछन खुसी लाग्यो 😍😍😍😍

  • @purnima7494
    @purnima7494 4 ปีที่แล้ว +1

    एकदम राम्रो लाग्यो काठे भाकाको दोहोरी

  • @ramchandrakunwar7023
    @ramchandrakunwar7023 4 ปีที่แล้ว

    धेरै राम्रो गीत छ दुबै जनाको

  • @ashmitagurung1461
    @ashmitagurung1461 4 ปีที่แล้ว +1

    Sweet song

  • @sangitadahal3424
    @sangitadahal3424 4 ปีที่แล้ว

    म दोहोरी तेति रुचाउदिन थिए तर यो दोहोरी चै पुरै हेरे धेरै राम्रो लाग्यो मर्मिक सब्दहरु अनि राम्रो स्वर हाम्रो समझमा भैरहेको घटन लाई जोड्नु भएको छ

  • @niranjansapkota2207
    @niranjansapkota2207 4 ปีที่แล้ว +1

    काँठे गीतलाई पश्चिमे गीतले झण्डै बिस्थापित गरेको अवस्थामा यो गीतले केही आशा जगाईदिएको छ । जय काँठ, जय लोकगीत !

  • @purnasimkhada8342
    @purnasimkhada8342 4 ปีที่แล้ว +1

    दम्दार प्र्स्तुति

  • @teknarayanadhikari9454
    @teknarayanadhikari9454 3 ปีที่แล้ว +1

    मजा आयो यार दहोरी त यस्तो पो हुनुपर्छ यो दोहरी शिक्षा मुलुक नै भन्नु पर्छ ।

  • @ramasapkota8000
    @ramasapkota8000 4 ปีที่แล้ว +1

    Dhari ramro xa dd

  • @premkhadka3248
    @premkhadka3248 4 ปีที่แล้ว +1

    सुन्दर गायकी।

    • @narayankhadkaxetri7320
      @narayankhadkaxetri7320 4 ปีที่แล้ว

      2 Jana ko git उस्तै राम्रो छ मन पर्यो

  • @kalyan.entertainment
    @kalyan.entertainment 4 ปีที่แล้ว

    Rajendra dai ko geet Sarai ramro Xa

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 4 ปีที่แล้ว +1

    एक्दम रमाइलो लाग्यो ...एक्दम नमन कलाकार दुबै मा...खुब खुशी भएर हेरे

  • @asmitamang7524
    @asmitamang7524 4 ปีที่แล้ว +2

    ईन्द्रेणीकाे ईतिहासमा सबै भन्दा top दाेहाेरी हाे ।

  • @bpnbista1653
    @bpnbista1653 4 ปีที่แล้ว +1

    Nice song

  • @keshabprasadghimire8026
    @keshabprasadghimire8026 4 ปีที่แล้ว +6

    धेरै रमाइलो लाग्यो दुबै जनाको दोहोरी गीत

  • @debushrestha3838
    @debushrestha3838 4 ปีที่แล้ว +1

    Kavre ko shan sangita dd👌👌💞💕

  • @manojrasailyrock5267
    @manojrasailyrock5267 4 ปีที่แล้ว +1

    hait lastai kada xa dohori

  • @durgahamal1799
    @durgahamal1799 4 ปีที่แล้ว +46

    दुबै जना को दोहोरि असाधे राम्रो तेस्मा पनि बैनिको टुक्का हरु अझै खत्रा अझै राम्रो गर्दै अगाडि बढ्नु होला धेरै सुभकमना

  • @gautambhandari7699
    @gautambhandari7699 4 ปีที่แล้ว +1

    दामी छ दामि

  • @baraljawad
    @baraljawad 4 ปีที่แล้ว +2

    अति नै रमाईलो 🎸🎸🎸

  • @ranchamling7509
    @ranchamling7509 4 ปีที่แล้ว +1

    अति मिठो

  • @birahibhim1278
    @birahibhim1278 4 ปีที่แล้ว +3

    मन छोयो।मैलेनी भोगेको घटना पर्यो यो दोहोरी जस्तै!😍😍😍😍😍

  • @IshwarThapa
    @IshwarThapa 4 ปีที่แล้ว +12

    अत्यन्तै राम्रो मिठो सुद्द शब्द र लाइन सङ्ग गाइयको गित धेरै राम्रो लाग्यो कहिल्यै नदेखेको कलाकार ल्याउनु भयो, आल्तु फाल्तु कलाकार भन्दा यस्तै राम्रो कलाकार ल्याउने गर्नु होला

  • @dharmadangol5315
    @dharmadangol5315 4 ปีที่แล้ว +8

    संगिता बहिनीले कल्पनाको गित गाएको होइन रहेछ। आफ्नै जीवन भोगाईलाई गितमा ढाल्नु भएको रहेछ तिम्रो निरन्तर प्रगतीको कामना गर्छु । तिमी प्रती सधैं उच्च सम्मान रहनेछ।

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 ปีที่แล้ว +1

    धेरै राम्रो लागो दोरी भनेको एस्तो पो राम्रो सबै संमाटेर गाईएको छ राम्रो छ दुबै जानाको

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +3

    सबैलाई नमस्कार
    सुमधुर अावाजमा मिठाे गित
    साथै नाच पनि धेरै राम्रो छ

  • @merorajameroraja6564
    @merorajameroraja6564 4 ปีที่แล้ว +5

    राजेन्द्र र संगिताकाे दाेहाेरि दमदार राम्रो छ,

  • @rajendrashahi7023
    @rajendrashahi7023 4 ปีที่แล้ว

    100% Ramro xa feri pani hernpam sangita t rajendra vaiko very nice

  • @rahulghisingsundarbihani7078
    @rahulghisingsundarbihani7078 4 ปีที่แล้ว +56

    योभकामा लाइभगाउन जोकोहिले सक्दैन तर यहकोजोडिले एक्दम राम्रोगाउनु भो खुसिलाग्यो ??

    • @-jerry4228
      @-jerry4228 3 ปีที่แล้ว +2

      ZS

    • @rahulmgk629
      @rahulmgk629 3 ปีที่แล้ว

      @Markus Maurice ဂ

    • @megaraut2941
      @megaraut2941 ปีที่แล้ว

      Lĺ😢h😮,

    • @user-zv7wg5jb6m
      @user-zv7wg5jb6m 10 หลายเดือนก่อน

      ​@@-jerry4228😅😅😅😅😅😅

  • @user-di3yh4lt7h
    @user-di3yh4lt7h 2 วันที่ผ่านมา

    नयाकलाकार सङ्गिता बहिनिले घरमा परिवारमा परिरहने झगडा सहि गितबाट भन्नू भाछ 100% राम्रो गाउनु भाछ बहिनिलाइ सुभकामना

  • @pusparajkafle3292
    @pusparajkafle3292 4 ปีที่แล้ว

    जैलेदेखि ईन्द्रेणि हेर्नथाले आजसम्म यतिधेरै मनछोयको थियन तपाईहरु को यो र अर्को तिजमा दिदिलिन गयका भाइ लाइ बास पनिनदियर अतिनै हेलागरि पठायको गित ले भित्र भक्कानै फुटायो

  • @ghamansing2578
    @ghamansing2578 4 ปีที่แล้ว +1

    यो दोहोरी हेरेको मैले चार चोटि भयो सारै मन छुयो धेरै 😍😍😍😍👍️👍️🙏🙏🙏🙏🙏

  • @mitralimbu6876
    @mitralimbu6876 4 ปีที่แล้ว +2

    स्वर शब्द दुवै कुरा क्या मिलेको😍😍😍

  • @adhikarisushil100
    @adhikarisushil100 4 ปีที่แล้ว +1

    Superb

  • @bimalpathak6555
    @bimalpathak6555 4 ปีที่แล้ว +5

    पाठक बन्धु को स्वर राम्रो छ ।।। गित असाध्यै राम्रो छ बधाई छ दुबै जनालाई ।।।।

  • @sanchitatiwari3115
    @sanchitatiwari3115 4 ปีที่แล้ว +1

    Aajako dohori sarai mitho lagyo

  • @basantthapathapa6832
    @basantthapathapa6832 4 ปีที่แล้ว +1

    दामी लाग्यो दोहोरि