राजेन्द्र प्रदेशीदै गर्दा मिनाले ठाम्न सकिनन् आफुलाई | Rajendra Pathak Vs Mina Nepal | Sangeet Mala

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • #Rajendra_Pathak
    #Tika_Sanu
    Special Thanks
    Prime Times Television
    Sangeetmala Live Dohori
    (Live Program)
    Host
    ★ Tika Sanu
    ★ Kamal Sargam
    ★ Kalpana Dahal
    Singers
    ★ Rajendra Pathak
    ★ Mina Nepal
    Musician Team
    ★ Dipendra Sitaula - Harmoniyem
    ★ Hemraj Gandarwa - Sarangi
    ★ Karan Pariyar - Flute
    ★ Deepak Samip - Dholak
    ★ Kumar Lamichhane - Madal
    ★ Mahendra Tiwari - Madal
    ★ Padam Chhetri - Oct Pad
    Audio/Video
    ★ @Tarakanta BK
    ★ Samip Paudel
    ★ Padam Lwagun
    Contact : 9847629512
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    --------------------------------
    © Tika Sanu-2021,
    -----------------------------------
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 282

  • @nilamadhikari3294
    @nilamadhikari3294 2 ปีที่แล้ว +18

    छोरो हेर्दै बा भन्ला आकाश मा
    की धन ल्याउला की आउँला बाकस मा😭😭😭😭😭❤️❤️🙏

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 ปีที่แล้ว +5

    मिना नेपाल को दोहोरी सार्है मन पर्छ । नमस्कार सबै जनालाइ दुबई देखि हेर्न सुरु गरे

  • @kumarghimire9307
    @kumarghimire9307 2 ปีที่แล้ว +7

    अति उत्कृष्ट गित दुर्गा भवानीले यो जोडीलाई दोहोरी च्याम्पियनको उत्कृष्ट उपाधी चुम्न सफल पारुन बडादशै २०७८को हार्दिक मंगलमय शुभकामना

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 ปีที่แล้ว +7

    आहा अति मिठो गीत गाउनु भो बधाई छ सबैलाई म साइप्रस बाट हेर्दैछु मन थाम्नै सकिन थुक्क प्रदेसी जीवन 🙏🙏♥️♥️🍬🍬🌹🌹👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

    • @jayantibhandari3165
      @jayantibhandari3165 2 ปีที่แล้ว

      👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹

  • @mamatabhatta2604
    @mamatabhatta2604 2 ปีที่แล้ว +36

    दोहोरी च्यामपि यमा पनि जीत होस यो जोडीको, कति रामो स्वर अनि राब्द

  • @indrakumarrai2295
    @indrakumarrai2295 2 ปีที่แล้ว +18

    आह सारै रमाइलो जुहारी👌👌👌👌🙏🙏🙏🙏दोहोरी च्याम्पियन मा पनि राजेन्द्र पाठक र मिना नेपाल बिजेता भएको देख्न पाउ ।

  • @lalkumarshrestha2552
    @lalkumarshrestha2552 2 ปีที่แล้ว +26

    मन मुटुमा बस्नन सफल मेरि ओखलढुंगाकि चेलि लोक ताथा दोहिरि गाइका मिना नेपाल र राजयन्द्र पाठक जि लाई दोहोरि च्याम्पेनको बिजेताको अगिर्म शुभकामना 😍😍😍😍छ।

    • @ambikaamgai8225
      @ambikaamgai8225 2 ปีที่แล้ว +1

      2 bbhhh

    • @arjunkarki4752
      @arjunkarki4752 2 ปีที่แล้ว

      राजेन्द्र र मिना नेपाल काे दाेहाेरि गित सारै राम्राे छ

    • @sangamtransport7725
      @sangamtransport7725 2 ปีที่แล้ว

      very good ☺️☺️☺️☺️☺️ 🐱🐱🐱🐱😭😭😭😭😱🤡🤕

  • @purnimagautam6750
    @purnimagautam6750 2 ปีที่แล้ว +1

    शब्द सब्दले मन छोयो धन्यवाद सबैलाई मन्मुतटुदेखी धन्यवाद

  • @kishorghimire5738
    @kishorghimire5738 2 ปีที่แล้ว +4

    यति सभ्भे र सरल साह्रै राम्रो लाग्यो, आगामी दिनको लागि धेरै धेरै शुभकामना गायक गायिका राजेन्द्र र मिना लाई। धन्यवाद ।

  • @sushilakhadka6190
    @sushilakhadka6190 2 ปีที่แล้ว +1

    सारै मन छुने संगित परदेशिकाे बाधेयता यथार्थ लाई समेटेर गाईयकाे शब्द ,साेवर लय अति मिठाे संगित। जति पनि समाबेश हुनु भकाे टिमलाई बधाई छ।🙏🙏🙏😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +14

    सन्तुलितरुपमा प्रस्तुत गरिएको अति मार्मिक लोकदोहोरी छ यो ! भाका र स्वर पनि त्यत्तिकै मीठो ! बहुचर्चित लोकगायक राजेन्द्र पाठक र लोकगायिका मिना नेपाललाई उत्तरोत्तर सांगितिक प्रगतिको हार्दिक शुभकामना !!

  • @pashupatithapa2050
    @pashupatithapa2050 2 ปีที่แล้ว +6

    अाहा कति मिठो शब्द मा मिठो गीत सुन्न पाइयो फेरि

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 ปีที่แล้ว +9

    यति मिठा मिठा गित ल्याएर आउने टिका बहिनि लाई बिशेष धन्यवाद दिन चाहान्छु कलाकार सम्पुर्ण टिमलाइ मिठो सम्झना साथै 2078/ साल को बिजय दशमि को सुभ कामना

  • @shankatoli5284
    @shankatoli5284 2 ปีที่แล้ว +4

    आजको परसस्तुती यक्दमै रमाई र भावुक छ गायक गायिका कार्यक्रम संचालक सङ्गीत मालाका सम्पुर्ण टिमलाई शुभकामना

    • @shankatoli5284
      @shankatoli5284 2 ปีที่แล้ว

      💞💙💙💛💚💚❤️💚💔💔💓

  • @omghale4865
    @omghale4865 2 ปีที่แล้ว +2

    साह्रै राम्राे लाग्याे गित,शुभकामना छ दुबैलाई बिजय हाेस दाेहाेरी च्याम्पियनमा !!!

  • @umanga101gaming3
    @umanga101gaming3 2 ปีที่แล้ว +1

    हरेक शब्द ले हामी पर्देशी को मन कटक्क खाने,,
    लोक तथा दोहोरी गीत कस्तो हुनु पर्छ भन्ने सन्देश पनि ❤️🙏👌👌

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 ปีที่แล้ว +6

    उत्कृष्ट प्रोत्साहित सहित को रमाइलो कार्यक्रम टीका सिस। धन्यवाद समपुर्ण मा।

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 2 ปีที่แล้ว +6

    आहा आज फेरि सङ्गित मालामा यत्ती मिठो दोहोरी हेर्न सुन्न पाइयो बधाई छ सबैलाई

    • @dilanathghimire2885
      @dilanathghimire2885 2 ปีที่แล้ว

      dhanmaya sis ko id hoina ra yo ..kin name farak xata.

  • @devilimbu3079
    @devilimbu3079 2 ปีที่แล้ว +1

    छोरो पनि दोहोरी सुन्न पाउ हाई

  • @subabaral63
    @subabaral63 2 ปีที่แล้ว +2

    कति मीठो भाका सोर शब्द धेरै धेरै सफलताकाे शुभकामनारअनि टीका र सगितमालालाइ पनि अासिर बाद

  • @ruparana912
    @ruparana912 2 ปีที่แล้ว +1

    My lovely singers brother Rajendra and sister Mina wow wow so sweet oh my god you gays my favorite i love you gays you gays are best good luck from USA

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 ปีที่แล้ว +3

    संगीत माला कार्यक्रम अति नै मार्मिक सान्दर्भिक छ सारै रमाइलो छ सम्पुर्ण टिमलाई बधाई

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 ปีที่แล้ว +5

    WOW, aajta kathe bhashama kya meetho ramailo geet - Rajendra ra Meenako prastuti, Tika Thankyou

  • @ratanbk8327
    @ratanbk8327 2 ปีที่แล้ว

    धेरै ।मिठाे।दाेरिछ।तपाईं ।दुबै।जानलाई।शुभकामना ।र।सङ्गीत।मालालाई।ध्नयाबात।छ

  • @bikash_Offical490
    @bikash_Offical490 2 ปีที่แล้ว +7

    मनै छुने गित । टीका जि हजुरको कार्यक्रम अनि स्वर निकै राम्रो छ। सधै हेर्ने गर्छु । वास्तविकता लाई गित संगितमा उतार्नु भकोछ।जय गित जय संगित ❤️❤️🙏🙏🙏

  • @kesharghalan8530
    @kesharghalan8530 2 ปีที่แล้ว

    लाखौं नेपाली युवाहरूको कथा ब्यथा, रसाए आखाहरु

  • @rajendrapathak9034
    @rajendrapathak9034 2 ปีที่แล้ว +29

    हजुर सम्पुर्णमा नमस्कार 🙏🙏🙏🙏
    हाम्रो प्रयास हो हजुरलाई कस्तो लाग्छ प्रतिक्रियाक़ो साथमा लाईक कमेन्ट शेयर सस्क्राईब गर्नुह़ोला ‌। यो अबसरको लागी बहुचर्चीत गायीका प्यारी बहिनी टिका सानु त्यसैगरी हामीलाई भोटको लागी सहयोग गर्नुहुने सर र हजुर सम्पुर्णमा बीशेष बीशेष धन्यवाद ।

    • @roshanpoudel6977
      @roshanpoudel6977 2 ปีที่แล้ว

      Mero dai maila aasu thamna sakina😭😭

    • @rajendrapathak9034
      @rajendrapathak9034 2 ปีที่แล้ว +1

      @@roshanpoudel6977 🙏🙏💕💕💕

    • @devpujara8959
      @devpujara8959 2 ปีที่แล้ว

      अब दोहरि च्याम्पियन भयेको देखन पाउ यो टिम लाइ

  • @shankarthapa2946
    @shankarthapa2946 2 ปีที่แล้ว

    जति सुनेपनी धित नमर्ने यो भाका झन राजेन्द्र पाठक र मिना दि को मार्मिक सब्धले मन सम्हाल्न सकियन दोहोरी च्यानपियन पनि यो जोडिको पोल्टोमा परोस शुभकामना

  • @kirandangol1826
    @kirandangol1826 2 ปีที่แล้ว

    मेरो आदरणीय राजेन्द्र दाजु र मिना दिजुको आजको दोहोरीले सारै भाबुक बनायो दाजु दिजु मा धेरै सम्झना
    हजुर हरुले दोहोरी च्यमपियन को ताज पहिरेको हेर्न मन छ हजुरलाइ धेरै vot गर्दै छु है दजु दिजु

  • @reshampurja6996
    @reshampurja6996 2 ปีที่แล้ว +7

    अत्यन्तै कडा घम्सा घम्सि दोहोरी, मज्जा आयो सुनेर 👌👌👌👌👌👌

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +6

    संगीत माला कि टीका सानू बैनी लाई धनेबद र आज को दोहोरी धेरै राम्रो छ सबै सबै लाई नमस्कार

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว

    सारै मीठो रजेन्द्र भाइ र मिना बहिनी को यो दोरि

  • @bishalgorkhali1740
    @bishalgorkhali1740 2 ปีที่แล้ว +1

    मन पर्ने गाइका टीका सानुले चलाको प्रोग्राम सधै हेर्छु म त हजुर हरु पनि हेर्नू होला ।

  • @jaytamangjaytamang9090
    @jaytamangjaytamang9090 2 ปีที่แล้ว +5

    Dohori champain ko mero man parne jodi .

  • @angsherpa9094
    @angsherpa9094 2 ปีที่แล้ว +4

    Ekdam enjoy gariyo. Thank you Sangeet mala. Namaskar Tika Bahini.

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 2 ปีที่แล้ว +3

    हाइ , हार्दिक नमन गायक/ गायिका एवं कलाकार साथिहरुमा ।वास्तविक जिवनयात्रालाई गित / संगितको माध्यमले अनभिज्ञ मानवलाई अनुभवको महसुस पनि गराएकोमा हार्दिक धन्यबाद छ।

  • @kedarkedarrokaya3222
    @kedarkedarrokaya3222 2 ปีที่แล้ว +2

    Rajendra rw mina ko dohori dherai ramro lagxa Malai Malaysia bata ma

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว

    सबैलाई नमस्कार छ।अाहा राजेन्द्र पाठक जि र मिना नेपाल जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार अनि मार्मिक छ।सफलताको कामना छ।हाल मलेसिया बाट,,,,,

  • @thapachandra7592
    @thapachandra7592 2 ปีที่แล้ว

    Tika baini Dhandebad Rajendra pathak vai rw mina baini ko Dohori sanne mauka denu vayo

  • @sangitakoirala7797
    @sangitakoirala7797 2 ปีที่แล้ว +2

    आहा कति राम्रो दुबै जानाको प्रस्तुति 👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @suressarki2458
    @suressarki2458 2 ปีที่แล้ว

    आहा दोहोरी भनेको यो हो बधाई छ सम्पुर्ण टिम लाई मुटु छोयो म burnei dekhi herdai xu

  • @lizanapokhrel1531
    @lizanapokhrel1531 2 ปีที่แล้ว +5

    Kada ayo nice song lyrics by rajandra & mina congratulations keep it up 💐💐🙏

  • @khotangeTiger
    @khotangeTiger 2 ปีที่แล้ว

    जुनसुकै गीतको भाव अनि सब्दले मनमा छुन्छ तब मानिसको आँखा रसाउछ ।सबैको जय होस् जय गीत जय संगीत

  • @GopalKhadka-ij9ic
    @GopalKhadka-ij9ic 2 ปีที่แล้ว

    सारै राम्रो दोहरी लाग्योराजेन्द्र र मिनाको

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +1

    संगीतमाला कार्यक्रमले राम्रा राम्रा लोकदोहोरी कार्यक्रम आयोजना गर्दै आएको छ, त्यसैले त यसको आकर्षण बढ्दै गएको छ । यसपाली दोहोरी च्याम्पियनमै भिडेका अब्बल जोडीलाई निम्त्याएर अति राम्रो लोकदोहोरी प्रस्तुत् गराएकोमा आभारी छौं । यो लोकदोहोरी सारै राम्रो लाग्यो ! यहाँहरु सबैलाई हार्दिक शुभकामना !!

  • @lalukhairilpuad1922
    @lalukhairilpuad1922 2 ปีที่แล้ว

    सबैभन्दा नमिठाे साेर

  • @arjunadhikari4962
    @arjunadhikari4962 2 ปีที่แล้ว

    राजेन्द्र जि र मिना नेपालको सांचिकै माअर्मिक दोहोरी धन्यवाद देशमा घटेको घटनामा आधारित गित

  • @sureshbartaula2653
    @sureshbartaula2653 2 ปีที่แล้ว

    सारै राम्रो दोहोरी गाउनु भयो।राजेन्द्र जि र मिना बहिनिलाइ धेरै धेरै धन्यवाद। साथै टीका बहिनिलाइ उत्तर उत्तर प्रगतिको शुभकामना ।

  • @shantigurung1916
    @shantigurung1916 2 ปีที่แล้ว +1

    Kati mitho mitho swor ho

  • @sumitragurung2899
    @sumitragurung2899 2 ปีที่แล้ว

    साच्चिकै मार्मिक छ आजको दोहोरी सुनेर भाबुक बनायो हुमा बैनि रयोएको देखेर त झन भक्कनियो मन 💕💕🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +5

    WAO - WAO - WAO
    SO BEAUTIFUL, LOVELY, SWEET SONG AND WONDERFUL, ENTERTAINING SINGING.
    RAJENDRA JI AND MINA JI ARE AMAZING SINGERS.
    LOVELY HOSTING TIKA SANU JI.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @sangitasharma9689
    @sangitasharma9689 2 ปีที่แล้ว

    दोहोरी च्याम्पियन Top 4सबैलाई सहभागी बनाउनु पर्ला जस्तो देखिन्छ ।कलाकार सबै सम्मान हुन।

  • @premsinghthaguna4307
    @premsinghthaguna4307 ปีที่แล้ว

    कति राम्राे शब्द बधाई छ दुबै जना लाई

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +2

    म रेगुलर दर्सक हाजिर भैसके हेर्न

  • @chhetrimb7372
    @chhetrimb7372 2 ปีที่แล้ว +1

    Note wala le vote kinera jitni vaye yo dohari champion ni gheen lagdo rajniti jasto vo herna pani mn lagdaina aajkal tw lop u tika

  • @sumansaud9001
    @sumansaud9001 2 ปีที่แล้ว

    सारैमन छुयो।तपाइको सांगेतिक यात्राले संसार चुमोस।आहा कति मन छोयो मेरो

  • @brightfutureofficial9764
    @brightfutureofficial9764 2 ปีที่แล้ว

    अति उत्कृष्ट दोहोरी धेरै भावुक वनायो ।

  • @dineshsunwar2406
    @dineshsunwar2406 2 ปีที่แล้ว

    Derai ramro cha rajendra sir ani mina madam ko lok dohori mo yo video bharat dekhi herdai xu ajai poni agadi badnu hola hae dhanya bath

  • @sujangiri6623
    @sujangiri6623 2 ปีที่แล้ว

    हेरदा हेरदै धेरै भावुक भयछु एकदम मन छाेयाे 😘😘😥

  • @rajeshkarki2952
    @rajeshkarki2952 5 หลายเดือนก่อน

    Aaha kati mitho git gaunu bhakoni sadai. Aastai mitho git Sunna paiyos dherai dherai Suva kamana xa Hajur haru sampurna timlai❤❤❤

  • @user-mr5hj3nz2u
    @user-mr5hj3nz2u 2 ปีที่แล้ว +1

    शुभकामना

  • @pheonixboy3738
    @pheonixboy3738 2 ปีที่แล้ว

    कत्ती हसिलो मुहार हो तनि बाबा को छोरो को 😍😍😍

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 ปีที่แล้ว +1

    la ramro 6 tika baini

  • @yadabkc8603
    @yadabkc8603 2 ปีที่แล้ว

    धेरै राम्राे दाेहरि सुनाउनु भयाे हजुरहरू सबैकाे उन्नति प्रगति हुदैजावस मनकाे चहाना पुराहाेस जय गित जय सङ्गित।

  • @youth3423
    @youth3423 2 ปีที่แล้ว

    अति सुन्दर दोहोरी राजेन्द्र अनि मिना जि को आगामी दिनको शुभकामना

  • @harishk7937
    @harishk7937 2 ปีที่แล้ว

    आहा मिनाजिको आवाज कति किलेर र राजेन्दऱजिकोनि अतिराम्रो स्वर गिर 💌💌💌💌

  • @amargaha885
    @amargaha885 2 ปีที่แล้ว

    हाउ क्या मिठो दोहोरी

  • @rammagar9445
    @rammagar9445 2 ปีที่แล้ว

    Wow wonderful nice very nice Rajendra Pathak g ko ra Mina nepal ko ta dhori ta marmik hunxa all'the best of luck congratulations 🙏🙏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sanjitamagar4828
    @sanjitamagar4828 2 ปีที่แล้ว +1

    आहा! कति रमाइलो दोहोरी 😘😘

  • @basudevlamichhane5929
    @basudevlamichhane5929 2 ปีที่แล้ว +1

    Wowow dami cha geet jaya hos sabai ko ❤️🌹💕

  • @keshabpudasaini6914
    @keshabpudasaini6914 2 ปีที่แล้ว

    कति राम्रो प्रस्तुति, कति राम्रो मार्मिक शब्द प्रयाेग भएको, कति जाेखेर शब्दकाे प्रयाेग भएको, उछ्रिङ्खल शब्द कहिँ कतै छैन सुनी रहुँ जस्तो दाेहाेरि गित ! मिना नेपाल र राजेन्द्र पाठककाे याे जाेडिलाई थप सफलता मिलाेस् अनि थप उन्नति प्रगतिका निमित्त शुभकामना छ!!!!:

  • @madanachrya3099
    @madanachrya3099 2 ปีที่แล้ว

    दोहोरि भनेको यस्तो हुनुपर्छ सफलता को सूभ कामनां छ कमेन्ट गर्ने शब्दै छैन मेरो कति राम्रो शब्द चयन गर्नू भाको

  • @Americanlife2014
    @Americanlife2014 2 ปีที่แล้ว +4

    I always appreciate with your TH-cam channel Dedi wise you more happiness in your face love you 😍 from sano Bhai ko bata

  • @msimthapa5077
    @msimthapa5077 2 ปีที่แล้ว

    धेरै राम्राे धन्यावाद किन यति मटाउनु भाको टिका जि

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 ปีที่แล้ว +4

    wow अति सुन्दर दोहोरी राजेन्द्र अनि मिना जि को आगामी दिनको शुभकामना

  • @krishnakharel2177
    @krishnakharel2177 2 ปีที่แล้ว

    अती सुन्दर दोहोरी साथै उत्तरोत्तर प्रगतिको कामना

  • @gopaldarlami4974
    @gopaldarlami4974 2 ปีที่แล้ว

    सारै मन छोयो good song

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว

    सबै तिमलाई धेरैधेरै बाधाईछ

  • @dhurbamanjula8530
    @dhurbamanjula8530 2 ปีที่แล้ว +1

    Therai ramro xa hai

  • @manojtamrakar374
    @manojtamrakar374 2 ปีที่แล้ว

    मन छोयो असाध्यै मार्मिक दोहरी बधाई छ समपूर्ण टिम लाई।।।

  • @Ramgiri-gr2vr
    @Ramgiri-gr2vr 2 ปีที่แล้ว +1

    Wow sarai maan chhune git dhannebaadh pura team lai hal oman bata 🤗🤗🤗🤗

  • @RamRai-x6v
    @RamRai-x6v 11 วันที่ผ่านมา

    Very sweet voice sister and brother india of assam lakhimapur

  • @rajuokhada4039
    @rajuokhada4039 2 ปีที่แล้ว

    अाहा सारैमिठो दोहोरी ❤️😍

  • @asishshreesh7713
    @asishshreesh7713 2 ปีที่แล้ว

    Atti ramri sentimental lokdohori both u thank u vocal n wordspowerful owao anyway call ngratulations all of teams

  • @lyangremeroname7989
    @lyangremeroname7989 2 ปีที่แล้ว

    मेरो गाउले राजेन्द्र दाइ र मिना बैनि को गित र सङिता अधिकारि बैनि को गित को सब्द चाइ बहुत मिठो लाक्च यार

  • @tilakgautam193
    @tilakgautam193 2 ปีที่แล้ว +1

    Rita rawat vs sabin achariya lai pani linu hai arko choti tika baini aja ko git pani dammii xa

  • @suratbahadurgyawalisurkhet8326
    @suratbahadurgyawalisurkhet8326 2 ปีที่แล้ว

    Dohori champion ka daro khambaharu best of luck

  • @luiteldayaram9447
    @luiteldayaram9447 2 ปีที่แล้ว

    घर बाट विदेश हिडेको दिन को याद आयो धन्यवाद हजुरहरु सबै ला

  • @babinbishwokarma738
    @babinbishwokarma738 2 ปีที่แล้ว

    आह कति रमाइलो

  • @devshrestha4667
    @devshrestha4667 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद सोरको धनी राजेन्द्र पाठक दाइ लाई मिना लाई

  • @binitakc2684
    @binitakc2684 5 หลายเดือนก่อน

    राम्रो छ छ गीत

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว

    Aha kati ramro git gaunu vo Rajendra bro n Mina sis le. Champion ko lagi agrim suvakamana xa hai

  • @tejashsilwal2480
    @tejashsilwal2480 2 ปีที่แล้ว

    YOH HO NE TW REAL DHORI👌👏👏

  • @dambersubedi8540
    @dambersubedi8540 2 ปีที่แล้ว

    AAHA KYA MAN CHUNE DOHORI GAUNO BHAYO DUBAI LAY LOVE IT AND GOOD WISHES TO YOU FOR DOHORI CHAMPING make me cry

  • @nabarajlamichhane3800
    @nabarajlamichhane3800 หลายเดือนก่อน

    धेरै राम्रो

  • @navinlama1113
    @navinlama1113 2 ปีที่แล้ว

    True lokgeet yo ho hamro ksm Mann choyo

  • @nanuthami1321
    @nanuthami1321 2 ปีที่แล้ว

    आहा😍😍😍

  • @sujitaraaut6390
    @sujitaraaut6390 2 ปีที่แล้ว

    Safalta ko subhakamana dada n deju

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 ปีที่แล้ว

    Aaha kati mitho dohori sunaunu vayao sabaijanalai dane bat xa hi

  • @nimtomata3880
    @nimtomata3880 2 ปีที่แล้ว +1

    dammi