गलबन्दी, बोलमाया र दमाई महाराज समाजको चित्रण हो ! | Tamasoma Jyotirgamaya | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ส.ค. 2023
  • #अँन्ध्यारोबाट_उज्यालोतिर
    #himalayatv #parkashsaput
    #tamasomajyotirgamaya #adhyarobataujyaalotira
    Guest: Prakash Saput-सर्जक/गायक
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    छायांकन स्थल: चन्द्रागिरी हिल्स रिसोर्ट
    #himalayatv
    #tamasomajyotirgamaya #adhyarobataujyaalotira
    प्रकाश सपुत, कलाकार
    जन्म: २०४७ साल, बाग्लुङ जिल्लाको काठेखोला, धम्जा । गायक, मोडेल तथा सर्जक । पछिल्लो समयका लोकप्रिय गायक । ‘सकम्बरी’, ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’, मेरो पनि देश हैन र, पीर, दमाई महाराज लगायत गीतका सर्जक । सीमान्त गरिबीको आर्थिक-सामाजिक पृष्ठभूमिबाट लोकप्रियताको शिखरमा पुग्न सफल । रेडियो प्रस्तोता, लोकदोहोरीदेखि गीतकार, निर्देशन, कोरियोग्राफी र अभिनयसम्म बहुविधामा पोख्त । भिडियोमार्फत् गीतसँगै कथा भन्ने ‘स्टोरी टेलिङ’मा आधारित प्रस्तुतीकरणको मौलिक शैलीमा चर्चित ।
    कुराकानीको सन्दर्भ:
    लोकदोहोरीदेखि लोकप्रियतासम्मको यात्राबारे ? जातीय विभेद, अपहेलना, आर्थिक अभाव र सङ्गीतमा गरेको सङ्घर्ष, जीवन-भोगाइ र अनुभूतिहरूबारे ? समाजको चित्रण र मानिसको संवेदनामा केन्द्रित उनका सिर्जनाहरुबारे ? प्रस्तुतीकरणको फरक शैलीबारे ? प्राय: उनका गीतका भिडियोमा हुने विवादहरुबारे ? अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    #tikaramyatri #theyatri #yatrimedia
    #himalayatv #parkashsaput
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 201

  • @tikaramyatri
    @tikaramyatri  11 หลายเดือนก่อน +58

    #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम र अन्य सामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @keshavacharya4254
      @keshavacharya4254 11 หลายเดือนก่อน +2

      Please use some acoustic in that room. Too much echo!!!

    • @syndicate425
      @syndicate425 11 หลายเดือนก่อน +1

      The harsh reality is it is easy to play when you have some name already...... Basically, Prakash sapoot is making good money by playing controversial parts of the society, his idea is to make money from any how, and he is successful on that. I will compare his acts when a nude woman will come on the city and people will come to look on her. He does the same thing with the emotional feelings. Let's ask him the simple question: How much money he made from Nepalese abroad in the name of concerts and how much he contributed to the society he talks in his songs? So, it's clever idea to prepare new type of songs , to play with the feeling, and finally become known to many people and make money. Tika sir, next time , please ask him, what has he done for the discriminated society he talks or just he has used that discrimination to make good money???

    • @kalyaniadhikari7678
      @kalyaniadhikari7678 11 หลายเดือนก่อน

      माइतकाे हजुरआमा?भनेकाे कता काे हजुरआमा हुनुहुन्छ????

    • @laxmibasnyat5975
      @laxmibasnyat5975 11 หลายเดือนก่อน

      L😢

    • @laxmibasnyat5975
      @laxmibasnyat5975 11 หลายเดือนก่อน

      😢😢🎉😢l🎉

  • @BBkhadka
    @BBkhadka 11 หลายเดือนก่อน +48

    नेपाली मौलिक समाजको सन्दर्भमा बैचारिक स्खलन भैरहेको अवस्थामा कलाकारिता को सुन्दर हतियार मार्फत नेपाली समाजको द्वन्दात्मक बिश्लेशण गरि सोहिअनुसार क्रान्तिकारी सृजना गर्न सक्ने र सबैलाइ तरगित पार्न सक्ने प्रगतिशिल महान सर्जक प्रकाश सपुतलाइ नमन गर्न चहान्छु, भाबि दिन अझ दमदार रहुन सुभकामना

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +43

    जीवन मिल्नु भाग्यकाे कुरा हाे, मृत्यु हुनु समयकाे
    कुरा हाे, तर.. मृत्यु पछि पनि सबैकाे मनमा
    जिबित रहनु याे कर्मकाे कुरा हाे!! 😊
    #दमाई_महाराजको जय होस् 🥀 ❤🙏

    • @shankardhamel7974
      @shankardhamel7974 11 หลายเดือนก่อน

      Santi ko khojima vautari Raha u ani again ma asanta hunu mahan murkhatapurna kuro ho😂😂😂😂😂

  • @lilaramnepali8391
    @lilaramnepali8391 11 หลายเดือนก่อน +13

    बागलुङकाे माटाेले जन्माएको एक हाेनहार गायक,सर्जक,नायक हरेक चिजमा पाेख्त उहाँको हरेक सिर्जनाले समाजका यथार्थ चित्रण गरेका हुन्छन्।हृदयदेखि नमन प्रकाश दाजु र टिकाराम सरलाई उच्च सम्मान🙏सहि काम कसैले पनि गर्छ भने , सहि गरेको कर्मको पनि सहि मुल्याङकन सबैले गर्नै पर्छ । राम्रो काम गर्ने लाई खुट्टा तान्ने प्रबुत्तिलाई छाेडाै।

  • @parasvirat1477
    @parasvirat1477 11 หลายเดือนก่อน +26

    मलाई याे मान्छे मन पर्छ ।
    जातीय विभेद हामी सबैले मिलेर अन्त्य गराैं !

  • @narayanbhandari3082
    @narayanbhandari3082 11 หลายเดือนก่อน +4

    प्रकाश सपुत को श्रृजनालाई निर्देशित चस्माबाट हेर्ने नेपाली कथित बुद्धिजीवी,एनजीओवादीहरु,र कथित परिवर्तनगामी हरु उनको चेतना हेर तिमीहरू भन्दा धेरै उच्च छ तिमीहरू जस्तो निर्देशित छैन सलाम छ प्रकाश सपुत लाई नेपाली समाजलाई राम्रोसँग बुझेर यसरी नै यस्तै प्रकार का श्रृजना हरु देखिरहन पाईयोस

  • @kamanathapa1148
    @kamanathapa1148 10 หลายเดือนก่อน +6

    बहुप्रतिभाशाली गायक प्रकाश सपुत❤❤❤

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 10 หลายเดือนก่อน +4

    सालिन तरिकाबाट समाज परिवर्तन गर्ने अभियानका नायक प्रकाशसपुत लाइ सलाम छ।

  • @narayanksharma5904
    @narayanksharma5904 10 หลายเดือนก่อน +2

    प्रकाश सपुत काे दमाई महाराज अतेन्तै राम्रो छ। धर्म मा विभेद छैन विभेद समाज मा छ यो विभेद हटाउनु पर्दछ। धर्म परिवर्तन गरेर समस्या हल हुँदैन । यदि कोही मानिस सन्तान र विधिपूर्वक पढ्यो र भने कुनै पनि समुदाय काे मान्छे ब्राहमण बन्छ भनेर धर्म शास्त्र मा भनेको छ ।

  • @jibandeuti1417
    @jibandeuti1417 11 หลายเดือนก่อน +11

    साच्चिकै बौद्धिक सोच बिचार र सुन्दर मन भको गायक प्रकाश दाजु लाई मन देखि नै नमन 🙏🙏🙏

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 11 หลายเดือนก่อน +10

    ❤❤❤❤प्रकाश सपुतलाइ कुविचार राख्ने हरु ले।वहाँ को महान बिचार सुन्ने अनि आफ्नो बिचार मा के कति परिपक्वता कति छ भनेर बुझ्ने मौका छ।।।

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 11 หลายเดือนก่อน +5

    कति सारो जानकार र बुद्धि प्रकट गर्न सकेको यक आम कलाकारले। बैचारिक, सैद्धान्तिक बौद्द्ता प्रस्तुत गरेको। क्या दम छ बिचार बोलिमा । I'm big respect for you. I salute you.

  • @user-qf6jg7vf1b
    @user-qf6jg7vf1b 10 หลายเดือนก่อน

    टीकाराम यात्री नेपाली टेलिभिजन अन्तरवार्तामा एउटा अध्ययनशील; शिष्ट; प्रष्ट; र बौद्धिक सहजकर्ता हो । उनको प्रश्न छनौट र प्रश्न सोध्ने कला विशिष्ट छन् । गायक प्रकाश सपुत पछिल्लो समय नेपाली गीत संगीत, अझ भनौं “म्युजिक भिडीयो” मा एउटा अभियान वा आन्दोलन नै हो । उनका हरेक गीत प्रस्तुति मनोरंजनको साथसाथै समाजलाई दिशा निर्देश गर्ने खाल्को हुन्छ । यो अन्तरवार्ता एकदमै समयपयोगी र सान्दर्भिक छ । सबैले प्रकाश सपुतको कुरा सुन्न र बुझ्न जरुरी छ । उनले सबै कुरा प्रष्ट पार्ने कोशिश गरेका छन् । दुबैजनालाई (टीकाराम यात्री र प्रकाश सपुत) लाई आगामी दिनहरुको लागि शुभकामना छ 👏👏👏

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +7

    गायक प्रकाश सपुतको "दमाई राजा" गितलाई
    म असली क्रान्ति मान्छु सारांशमा हामी सबै
    मानिस एउटै हौ, मन्दिर र स्कुलले पैसा चिन्दैन
    म दमाईले सप्ताह वाचन गर्दा कसैलाई बिटुलो
    बनायो, आदि जिज्ञासालाई कलात्मक रूपले
    व्यख्या गरिएको छ मनुवाद समाजबाट
    नष्ट हुनैपर्छ। जय दमाई महाराज ❤🇳🇵💐🙏

  • @narayanprasadkoirala3392
    @narayanprasadkoirala3392 10 หลายเดือนก่อน +1

    सपुतको प्रकाशमा समाजको वास्तविकता पाइन्छ ।

  • @lilanathpagenilila
    @lilanathpagenilila 11 หลายเดือนก่อน +7

    प्रकाश भाइको कुरो १००% सहि छ 🌷🌷🌷🌷

  • @mukundasubedi1292
    @mukundasubedi1292 11 หลายเดือนก่อน +10

    साच्चै नै कलाकार सलाम छ प्रकाश जि 🙏🙏🙏🙏

  • @badritiwari2838
    @badritiwari2838 11 หลายเดือนก่อน +14

    कति सुनिरहन मन लाग्ने हो , समाजको कति ज्ञान हो एउटा कलाकार सङ्ग वा वा 👍💐🙏👍💕

  • @tikarmbk277
    @tikarmbk277 11 หลายเดือนก่อน +7

    बहु प्रतिभाशालि गायक❤❤❤❤

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 10 หลายเดือนก่อน +2

    बौद्धिक गायक प्रकाश दाई ❤

  • @purnabishwokarma
    @purnabishwokarma 10 หลายเดือนก่อน +3

    मीठो संम्वाद अब राजुपरियार लाई लिनु है सर

  • @SurajkumarB.C
    @SurajkumarB.C 11 หลายเดือนก่อน +3

    Parkash saputa dada my favorite dada❤❤

  • @Silence_Aadi
    @Silence_Aadi 11 หลายเดือนก่อน +15

    वा वा वा 👏👏 गज्जब । समाजलाई हरेक पाटाबाट पर्गेन सक्ने गायक ।🙏🙏

  • @laxmanastha7726
    @laxmanastha7726 10 หลายเดือนก่อน +5

    High appreciation to Mr Prakash Sir ❤️🙏

  • @DrBaldevGaunleBaldev
    @DrBaldevGaunleBaldev 11 หลายเดือนก่อน +7

    प्रकाश सपूतलाई प्रत्यक्ष भेटेर गफिन आतुर छु । धन्यवाद, टीकारनमज्यू !

  • @khabindrabishwakarma5526
    @khabindrabishwakarma5526 10 หลายเดือนก่อน +1

    Good suput g

  • @premkarki8962
    @premkarki8962 11 หลายเดือนก่อน +2

    साँच्चीकै चेतऩशील सर्जक हुन् प्रकाश 🥰

  • @krishna-zt4ks
    @krishna-zt4ks 11 หลายเดือนก่อน +9

    "अब कान्ति क बाट होन ज्ञ ज्ञानी बाट हुन्छ " ❤❤

  • @devrajrai692
    @devrajrai692 11 หลายเดือนก่อน +2

    टिका जि को अन्तर्वाता नै नेपाली पत्रकार मध्ये को एक हो बधाई छ

  • @user-jm4bl5fu3k
    @user-jm4bl5fu3k 10 หลายเดือนก่อน

    सबै गायक हरु लाई गीत गाएको देखें तर यसरी समाजमा परिवर्तन ल्याउने खालेको गीत हरु गाउने प्रकाश सपुत जस्तो गायक कार देखेको छैन 🙏🙏wowow हजुरको यो क्षेत्रले समाजमा अबस्य परिवर्तन आउने छ !🙏

  • @bhaskarghimire302
    @bhaskarghimire302 10 หลายเดือนก่อน +2

    धेरै राम्रो लग्यो ❤

  • @reshamtamang4005
    @reshamtamang4005 10 หลายเดือนก่อน

    टिकाराम यात्री मन पर्ने पात्र त हुँदै हो तर आजको अन्तरवर्ता हेरे पछि सर्जक प्रकाश सपुत बौद्धिकता पनि लाग्यो ।

  • @aryankarki7900
    @aryankarki7900 10 หลายเดือนก่อน

    यंहाहरुलाई डा. भिमराम अम्बेडकरजीको साहित्य पढन अनुरोध गर्दछु।

  • @bhupendrapariyar5553
    @bhupendrapariyar5553 11 หลายเดือนก่อน +1

    Prakash gilai salamxa tapaiko srijanaprati hamigaurab thanxau

  • @krishnaoli996
    @krishnaoli996 11 หลายเดือนก่อน +2

    वर्णब्यबस्था के हो पढ्नुहोला प्रकाश सपूत जि! शृजना चालेको कदम राम्रो छ पर्यास गर्दै जानु सफल भैन्छ!

  • @maharjandinesh1146
    @maharjandinesh1146 11 หลายเดือนก่อน +1

    RESPECT
    PRAKASH SAPUT

  • @sumanpream9386
    @sumanpream9386 10 หลายเดือนก่อน

    नेपाल कै सुपर स्टार हिरो प्रकास सपुत दाई लाई धेरै भन्दा धेरै धन्यवाद छ अझै पनि धेरै प्रगति को सुभकामना छ ❤❤

  • @user-mx7qx5br9m
    @user-mx7qx5br9m 11 หลายเดือนก่อน +3

    मलाई मन पर्ने कलाकार प्रकाश सपुत दाइलाइ देख्ना पाउँदा खुसी लाग्यो

  • @jayarajawasthi1948
    @jayarajawasthi1948 10 หลายเดือนก่อน +1

    एउटा अन्तरबार्ता बिध्या चापागाइ सङ हेर्न मन थियो टिकाराम सर सङ अनुरोध छ ।।

  • @sachinrc1330
    @sachinrc1330 10 หลายเดือนก่อน +1

    I am big fan prkash saputa

  • @bishnukumargiri5592
    @bishnukumargiri5592 11 หลายเดือนก่อน +2

    अरु सबै कुरा ठिक छ प्रकाश जि अब दलित भित्र पनि एक अर्कामा ब्याब्त रुपमा आन्तरिक छुवाछुत छ यसको बारेमा सार्बजनिक रुपमा गित कहिले प्रसतुत गर्नुहुन्छ prakash sapaut

  • @kamalachamling1432
    @kamalachamling1432 10 หลายเดือนก่อน

    Bahu pratibhaSali Prakash Saput ❤❤

  • @user-ps7ws9ft8q
    @user-ps7ws9ft8q 11 หลายเดือนก่อน +3

    हाम्रो देशको लोक गित को सपूत प्रकाश❤

  • @AnupaShrestha-sj7ie
    @AnupaShrestha-sj7ie 11 หลายเดือนก่อน +2

    Multi talented Prakash saput🙏❤️❤️

  • @14kalanki
    @14kalanki 10 หลายเดือนก่อน +1

    Prakash is real revolutionary, not the chor Maobadi and other parties.
    He is a real uniting Hindus by reforming the religioun.

  • @rajkumarikhatri5684
    @rajkumarikhatri5684 10 หลายเดือนก่อน +1

    वास्तवमै द्विविधायुक्त समाज र धर्मको चेत उत्कृष्ट छ।

  • @baburambishowkarm8318
    @baburambishowkarm8318 10 หลายเดือนก่อน +1

    अति मिठाे कुरा गर्नु भाे प्रकाश सर याे सम्बाद मा छर्लङग छ नेपाली समाजकाे सामाजिक बिभेद र बैदिक जमात काे कम्जाेरि ❤️🙏🙏

  • @RajKumar-st6nt
    @RajKumar-st6nt 10 หลายเดือนก่อน

    उहाँ चै गीत भने जस्तो र श्रोताहरुले चाहेको र भनेको जस्तो गाउन सक्ने गायक हुनुहुन्छ

  • @dipaksunar7196
    @dipaksunar7196 11 หลายเดือนก่อน +2

    Super star parkas saput

  • @sundardhital4903
    @sundardhital4903 11 หลายเดือนก่อน +3

    Wow ❤😊🙏🙏🙏🙏🙏

  • @binishapoudel7530
    @binishapoudel7530 10 หลายเดือนก่อน +1

    धेरै राम्रो साेच प्रकास जि

  • @nabinpun5539
    @nabinpun5539 11 หลายเดือนก่อน +4

    Very Very talented personality in Nepalese music industry, Prakash you are also a great spokesperson, keep it up, God bless you.

  • @pabitrasenchiury8899
    @pabitrasenchiury8899 10 หลายเดือนก่อน

    Tika Sir ko shalinta patrakarita woww
    Prakash Bhai ❤❤

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 10 หลายเดือนก่อน

    My best chanal....👍👍tq so much sir 🙏🙏🌹🌹 nice interview 👌👌🙏🙏

  • @devendrabk5976
    @devendrabk5976 10 หลายเดือนก่อน +2

    Very talented Prakash bhai best wishes to your life and family 🎉🎉🎉

  • @bhimsunar9386
    @bhimsunar9386 10 หลายเดือนก่อน +3

    यश कुमारलाई पनि तपाईंको कार्यक्रममा देख्न पाईयोस है सर

  • @chamlingchamling7743
    @chamlingchamling7743 10 หลายเดือนก่อน +1

    आफ्नो गायनबाट प्रकाश सपुतले सामाजीक राजनितिक सांस्कृतिक परिबर्तन रूपान्तरणको सफल्ताको शुभकामना सहित बिबिधीकरण बिभेदको गायन क्रान्ति अझ अघि बढोस

  • @naresharyal3234
    @naresharyal3234 11 หลายเดือนก่อน +3

    Very talented artist ❤️👍🏻

  • @mamitalungelimagar-xh6vd
    @mamitalungelimagar-xh6vd 10 หลายเดือนก่อน +1

    सम्मानको लायक छन❤

  • @kalpanabk9835
    @kalpanabk9835 10 หลายเดือนก่อน

    Parkash saput one of the best man ❤❤❤❤❤

  • @amritathapa6465
    @amritathapa6465 10 หลายเดือนก่อน

    Wah kya ramro samvad malai aaj sammko chitta bujhdo rupma samajik sawal uthayer xalfal …👏👍

  • @bipanachalise1383
    @bipanachalise1383 11 หลายเดือนก่อน +1

    सैरभ को अन्तरबार्ता चाई्यो हई सर

  • @lilanathpagenilila
    @lilanathpagenilila 11 หลายเดือนก่อน +3

    हामी सबैको जात नेपाली होत्यसैले भेदभाव नगरौं ।के फरक छ मानिस मानिस मा 🙏🙏🙏

  • @SuzanKhadka
    @SuzanKhadka 11 หลายเดือนก่อน +4

    Prakash Saput is a versatile artist in nepali music Industry.

  • @pushpakhadkathoki3327
    @pushpakhadkathoki3327 10 หลายเดือนก่อน +1

    अाजसम्मकै उत्कृष्ट संवाद आह समाजप्रति कति प्रेम कति धेरै ज्ञान उच्च सम्मान प्रकाश दाजु अझै धेरै उत्कृष्ट सृजना देख्न सुन्न पाईयाेस् सफलताको शुभकामना 🙏💙💙💙💙

  • @mansinghrasaili7896
    @mansinghrasaili7896 11 หลายเดือนก่อน +1

    राम्रो सर्जक संगै राम्रो सामाजिक बिश्लेशन ।।।गजब छ

  • @BishnuEkata
    @BishnuEkata 10 หลายเดือนก่อน

    सुनि रहु जस्तो ज्ञानवर्दक अन्तर्वार्ता 🎉🎉

  • @biduradhikari7914
    @biduradhikari7914 10 หลายเดือนก่อน

    प्रकाशजि समाजको बहुमुल्य निधि हो अझ राम्रो गर्दै जानू होला शुभकामना ❤

  • @shashipokharel9060
    @shashipokharel9060 11 หลายเดือนก่อน +1

    Kati meetho kurakani 👏🏻

  • @pradipkapri270
    @pradipkapri270 11 หลายเดือนก่อน +1

    He is so creative

  • @nareshb.k.3926
    @nareshb.k.3926 10 หลายเดือนก่อน +1

    सलाम छ यात्री र सपूत दुबै जनालाई ❤

  • @MankajiNepali
    @MankajiNepali 10 หลายเดือนก่อน

    धन्नेबाद ,कुरा कानी को लागि हाम्रो समाज बदलिनु पर्छ

  • @rajgiri7533
    @rajgiri7533 10 หลายเดือนก่อน +1

    I love his creative for our society.

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 10 หลายเดือนก่อน

    फरक यति हो पहिला शोषण हुन्थ्यो त अहिले अपराध । मान्छे लाई ईश्वरले पनि सकेन। जबकि सृष्टि र ईश्वरको दृष्टिमा समानता भएतापनि भेदभाव गर्ने कूर सोच।

  • @ganeshsunuwar8067
    @ganeshsunuwar8067 11 หลายเดือนก่อน +1

    Love you prakash saput❤🙏

  • @nareshb.k.3926
    @nareshb.k.3926 10 หลายเดือนก่อน +1

    सलाम छ प्रकाश सपूतलाई❤️

  • @nipenghale8687
    @nipenghale8687 10 หลายเดือนก่อน

    You are right

  • @rajuDC
    @rajuDC 10 หลายเดือนก่อน

    Loved your maturity Dear Prakash

  • @sagarcentury3247
    @sagarcentury3247 10 หลายเดือนก่อน

    Super ❤

  • @durgapaudyal4614
    @durgapaudyal4614 10 หลายเดือนก่อน

    Very nice

  • @prakashsunar7538
    @prakashsunar7538 10 หลายเดือนก่อน

    Baudik gayak prakash saput ❤

  • @BunGo17
    @BunGo17 10 หลายเดือนก่อน +1

    Versatile man❤

  • @rajmudbhari7176
    @rajmudbhari7176 11 หลายเดือนก่อน +1

    आज चाहि मनले खोजेको मान्छे लाई हेर्न र सुन्न पाइयो 🙏🙏

  • @netrasaruofficial8690
    @netrasaruofficial8690 11 หลายเดือนก่อน +2

    Multi-talented prakash saput ...❤️❤️

  • @kajipariyar5065
    @kajipariyar5065 11 หลายเดือนก่อน +1

    अती राम्रो कुरा कानी 🎉🎉❤

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 10 หลายเดือนก่อน

    Good

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 11 หลายเดือนก่อน

    प्रकाश सपुत समाजको मार्गदर्शक हो र उसका सिर्जना समाजको ऐना हो जो आफैमा ऐतिहासिक छ। साहसिक व्यक्तित्वका प्रतिनिधि काे रूपमा परिचित स्रष्टा, सर्जक, कलाकार अनि गायकको रूपमा प्रतिनिधित्व गर्दछ।

  • @kritigautam430
    @kritigautam430 10 หลายเดือนก่อน

    समाज मा कुनै विभेद छ भने त्यो आर्थिक बिभेत हो । आज को प्रकाश पनि बिस्वोकर्मा नै हुन तर उनी जहासम्म गरीब ब्रह्माण्ड भन्दा धेरै सम्मानित छन ।

  • @user-dv5ge1lb9e
    @user-dv5ge1lb9e 11 หลายเดือนก่อน

    यो स्तर को सोच बिचार र ब्यक्त गर्ने शैली हरेक मान्छे मा हुनु पर्छ नभएका हरु लाई हामिले बुजौदै लग्नु पर्छ

  • @kalpanabk9835
    @kalpanabk9835 10 หลายเดือนก่อน

    My best singer parkash saput . Best wishes parkash saput daju❤❤❤

  • @user-sh3ce6ct7q
    @user-sh3ce6ct7q 10 หลายเดือนก่อน

    आफ्नो तर्फ बाट आफै लाग्नु पर्छ , हरेक नेपालिले एकेकक गरि आफाफ्नो तर्फबाट परिबर्तन को सुरुवात गर्नु पर्छ धेरै राम्रो बहस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @discovern431
    @discovern431 10 หลายเดือนก่อน

    साचो भन्न पर्दा उहाँले अहिले आफ्नो कलाको माध्यम बाट नेपाली समाजलाई बिभाजित पार्ने र आफू लाभको प्रतिफल नै केन्द्र राख्ने उहाँको मुक्य ध्यान हुन्छ !!

  • @shivarajpokhrel1896
    @shivarajpokhrel1896 11 หลายเดือนก่อน

    Waiting

  • @urmilaacharya5229
    @urmilaacharya5229 11 หลายเดือนก่อน

    Wow!

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 11 หลายเดือนก่อน +1

    लौन! हामी जनता कत्ती यो सेतो छालाको पछि लाग्ने हो ??
    आज जनजाति - आदिबासी दिवस रे!
    होइन यो पस्चिमाले डिजाइन गरेका हरेक दिवस हामि नेपालीले मनाउनु पर्ने??
    सेतो छालाले जे गरे पनि राम्रो?
    नक्कल गर्नुको पनि हद हुन्छ नि!!
    हामिले हाम्रो आफ्नो मौलिक मूल्य र मान्यता बिर्सदै गएको हो??
    म मानवशास्त्रको बिद्यार्थी भएको हुनाले मेरो अद्ध्यन र अनुसन्धानले हाम्रो नेपालको आदिबासी जनजाती को को हो भन्ने चासो राख्दै हाम्रो आदरणीय गुरु प्रो. डोर बहादुर बिस्टको "People of Nepal" पुस्तक अध्यन गर्दा पनि थाहा हुन्छ।
    नेपाल चार बर्ण छतिस जातको फुलवारी हो। जहाँ हरेक जात जातीको आ-आफ्नै पहिचानको साथै आ-आफ्नै धर्म, सस्कृती र मूल्य मान्यता अनुसार आपसमा मिलेर बसेका छन!
    तर आफ्नो पहिचान भुल्दै राई, लिम्बू, तामाङ, गुरुङ, मगर, नेवार आफुलाइ आदिबासी या जनजाती भन्छन। कसरी हुन्छ राई, लिम्बु, मगर गुरुङले त हामी मङोल हौ भन्छन त!
    के उनीहरु मङोलियाबाट आएका भए कसरी नेपालको आदिबासी र जनजाती भए त?!
    बास्तवमा नेपाल एक मात्र त्यस्तो देश हो जुन ब्रह्माण्ड स्थापना भए देखि नै यो पबित्र भुमि थियो। यस पुन्य भुमिमा सप्तऋषिहरुले घोर तपस्या गरि राज्य गर्दै आएका हुन! जुन हाम्रा सनातन धार्मिक ग्रन्थहरु बेद, उपनिषद्, पुरान , मनोस्मृती मा उल्लेखित छ!
    हामी नेपालीहरु तिनै ऋषिका सन्तान हौ। हरेक जात जातीको तिनै ऋषिबाट हाम्रो गोत्र बनेको हुन। नेपालमा गोपाल बंश, किरात बंश, लिच्छवि बंश, मल्ल बंश,शाह बंशले राज्य गर्दै आए! हामी नेपालीहरु विभिन्न जात जातिहरु त्यही वंश भित्र पर्छौ!
    हाम्रो देश अनादीकाल देखि कसैको उपनिवेस बनेन र भएन। तर बिश्वमा जुन जुन देश उपनिबेस भए ती देशहरुमा आदिम काल देखि त्याहा स्थानिय जनता मानवले बस्ती बसाएका थिए र अझै पनि छन! जस्तो अमेरिकाकआदिवासी ( indigineous) "Red- Indian" त्याहाका जनजाती हुन।
    त्यस्तै CaptainKook ले अस्ट्रेलिया पत्ता लगाइ बृटिश अपराधिहरुलाइ त्याहा पठाइयो। तर त्याहाको आदिबासी ( indigineous) "Aborigine" नै थिए र उनिहरुले नै अस्ट्रेलियामा अनादि कालदेखी बस्दै थिए। तर समुह -समुहमा बसि आफ्नो छेत्र बनाउदथे । अहिले बिस्तारै उनिहरुकोअस्तित्व लोप हुदैछ! त्यस्तै न्युजिल्यान्ड पनि आफ्नै जनजाती( Indiginious) "मउर" जाती आदिबासी छ्न!
    अहिले सन्सार्मै आनादिकाल देखि बसोबास गर्दै आएका आदिवासीको आफ्नो अस्तित्व धरासाइ हुँदै गएकोले उनिहरुको संरक्षनको लागी दिवस मनाइएको हो!

  • @routineofknowledge5123
    @routineofknowledge5123 11 หลายเดือนก่อน

    अरुको डाहाले प्रगति हुँदैन
    प्रगतिको लागि आफैले संघर्ष गर्नुपर्छ माया😀

  • @durgamishra4911
    @durgamishra4911 10 หลายเดือนก่อน

    My best persons, Naman 🙏♥️

  • @indiradahal238
    @indiradahal238 9 หลายเดือนก่อน

    ❤❤❤❤❤❤ namste hajur 😊😊😊

  • @bijayaneupane8482
    @bijayaneupane8482 11 หลายเดือนก่อน

    टिकाराम सर हजुर ले प्रकाश सपूत ज्यु लाइ लिनु भएको अन्तरबार्ता सुरु देखि अन्त्य सम्म हेरे ,ज्यादै राम्रो लाग्यो।यद्यपि मेरो जिज्ञासा् प्रकाश ज्यु लाई नसोधी दिनु भएपनी केही गुनासो छैन।

  • @gyanubomjan3647
    @gyanubomjan3647 11 หลายเดือนก่อน +1

    ❤❤❤❤