अभिनयमा अब्बल, नृत्यकी रानीः लौ सुन म भन्छु मेरै कहानी | Tamasoma Jyotirgamaya | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Mithila Sharma, Actress
    Researcher: Sarose Gautam
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Subin Dahal
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT DEPARTMENT
    Roje Awale
    Susmita Singh
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #mithilasharma
    #TikaramYatri #AP1HD #annapurnamedianetwork
  • บันเทิง

ความคิดเห็น • 145

  • @abiskaroli9356
    @abiskaroli9356 8 หลายเดือนก่อน

    हजुर लाइ नमन दिजु हजुर को हरेक कुरा मनपर्छ

  • @keshmagar880
    @keshmagar880 ปีที่แล้ว +11

    ममताको खानी
    अत्यन्त सरल तर सबैभन्दा क्षमतावान हजुरको बानी
    कोटी कोटी प्रणाम 💐💐💐
    एकपटक ब्रह्माण्ड भरी परिक्रमा गराइदिनु भयो पुनश्चः सादर प्रणाम ❣️❣️❣️

  • @anjanashahi-zr8ql
    @anjanashahi-zr8ql ปีที่แล้ว +1

    साचिकै सुन्दर अन्तर मन देखिनै सालिन एकजना नेपाली नारि जो महान छीन /

  • @nirajdhungana3156
    @nirajdhungana3156 ปีที่แล้ว +17

    कति शालीन , शितल हुनु हुन्छ हजुर , जति सुनु उति सुनु सुनु लाग्ने । कार्यक्रमको सुरुवात नै कति सुन्दर र जोडजाड । हजुरलाई उच्च सम्मान र सदभाव छ मिथिला जी ।

  • @neelamgrg2599
    @neelamgrg2599 ปีที่แล้ว +2

    अहा! मिथिला जि लाई देखिसकेपछि शिर झुकिहाल्छ नमन दिज्यु 🙏

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm ปีที่แล้ว +2

    शान्त स्निग्ध सौम्यता

  • @Newrevolution123
    @Newrevolution123 ปีที่แล้ว +35

    मिथिला शर्मा नेपाली चलचित्र जगतको एक महान हस्ती हो उहाँ को कर्मलाई हामी सदैव गर्व गर्दछौ🙏🙏❣️

  • @parsupandit9597
    @parsupandit9597 ปีที่แล้ว

    तमसोमा ज्योतिरगमयको नियमित दर्शक हुं यो पटक अत्ति रसिलो अनि चखिलो लाग्यो। नेपाली कला जगती कि एक मुर्धन्य खम्बा मिथिला शर्मा दिज्यु

  • @himakhadka6804
    @himakhadka6804 ปีที่แล้ว +5

    मिथिला सर्मा भन्ने बितिकै आमा भनेर सम्झिन्छु किनभने उहा हरेक चलचित्रमा आमाको भुमिका निभाएको देखेकी छु । उहाका हर्क अन्तरवार्त खोजेर हेर्ने सुन्ने गर्छु । उहाको अन्तरवार्तामा जिबन जगतको शिक्षा पाईन्छ ।🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @tilathapa8613
    @tilathapa8613 ปีที่แล้ว

    uha kati saral ani mahan hunuhunxa. Naman xa

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 ปีที่แล้ว +4

    मिथिला म्याम को इन्टरभिउ देखे सम्म सुन मन लाग्छ उहाको सब्द सान्दर्भिक लाग्छ हरेक कुरा र सब्द मा जिबन परिवर्तन देख्छु र आन्नद आउँछ मलाइ उहाँको सब्द ले

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 ปีที่แล้ว +2

    हजुर को भित्रि भाब बाट आएको सब्द हरु नमन ।

  • @manparichannel3786
    @manparichannel3786 ปีที่แล้ว +1

    अभिनयकी रानी !! सानो मा हुदा धेरै हेरिन्थ्यो उहाँ का फिल्म !!

  • @tulsigurung8302
    @tulsigurung8302 ปีที่แล้ว

    हामी महान कलाकार मिथिला शर्मा दिदी को अन्तर्बार्ता हेर्न आतुर हुन्छौ तर ।तपाईं मिडियामा आउन चाहनु हुन्न।तर आज यो कार्यक्रम ले मेरो ठूलो इच्क्ष्या पूरा गरिदियको छ ।धन्यबाद टिकाराम ज्यु अनि प्यारी दिदी मिथिला दिज्यु लाइ🎉

  • @tulsigurung8302
    @tulsigurung8302 ปีที่แล้ว

    हामी महान कलाकार मिथिला शर्मा दिदी को अन्तर्बार्ता हेर्न आतुर हुन्छौ तर ।तपाईं मिडियामा आउन चाहनु हुन्न।तर आज यो कार्यक्रम ले मेरो ठूलो इच्क्ष्या पूरा गरिदियको छ ।धन्यबाद टिकाराम ज्यु अनि प्यारी दिदी मिथिला दिज्यु लाइ🎉

  • @tulsigurung8302
    @tulsigurung8302 ปีที่แล้ว

    हामी महान कलाकार मिथिला शर्मा दिदी को अन्तर्बार्ता हेर्न आतुर हुन्छौ तर ।तपाईं मिडियामा आउन चाहनु हुन्न।तर आज यो कार्यक्रम ले मेरो ठूलो इच्क्ष्या पूरा गरिदियको छ ।धन्यबाद टिकाराम ज्यु अनि प्यारी दिदी मिथिला दिज्यु लाइ🎉

  • @gangagahatraj2413
    @gangagahatraj2413 ปีที่แล้ว

    मिथिला जीकाे कुरा।सुन्न पाउँदा धेरै खुशी लाथ्याे।हाम्राेलाई हाेईन राम्राेलाई राज्यले व्यवस्थित गर्न सक्नु पर्छ, बिचारले मन छाेयाे।

  • @dipakgiri463
    @dipakgiri463 ปีที่แล้ว +3

    कालजय अभिनयकि खानि नेपाल आमाकि छोरि आदरणीय मिथिला दिजु प्रति नमन गर्दछु 🎉❤🙏🙏🌹🌹

  • @लेंम्गुरुङ्ग
    @लेंम्गुरुङ्ग ปีที่แล้ว +6

    नेपाली टेलिभिजनहरूमा प्रसारित कार्यक्रमहरू मध्ये एउटा उत्कृष्ट कार्यक्रम , जुन हरेक नेपालीको मन मुटुमा बस्न सफल भएको छ । यसरी नै यो कार्यक्रमले निरन्तरता पाओस् ! धेरै नेपाली टेलिभिजनको पर्दामा धेरै पटक थुप्रै पात्रहरू दोहोरिएका छन् । तर यादव खरेल कतै देख्न पाइएन । अबको कार्यक्रममा उहाँलाई ल्याउनु होला टिकाराम जी !

  • @DipakNeupane-vb1mh
    @DipakNeupane-vb1mh ปีที่แล้ว +13

    सलाम छ नेपालीहरुको मन मुटुमा बस्नु भएको कलाकार प्रति

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 ปีที่แล้ว +4

    आदरणीय कलाकार मिथिला दिदिमा कोटि कोटि नमन्🙏🇳🇵♥️

  • @madanthebe6571
    @madanthebe6571 ปีที่แล้ว +2

    जब देखि टिकाराम सर बोलेको सुने तब देखि english,hindi सजिलो लाग्न थाल्यो !

  • @manparichannel3786
    @manparichannel3786 ปีที่แล้ว +2

    अभिनय सारै राम्रो लाउथ्यो भन्या !! रियल अभिनय जस्तो लाउथ्यो

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 ปีที่แล้ว

    उच्च सम्मान प्रकट गर्दछु all team ☺️

  • @rameshpariyar5900
    @rameshpariyar5900 ปีที่แล้ว +1

    कोटि कोटि नमन

  • @binodrijal7158
    @binodrijal7158 ปีที่แล้ว +1

    मिथिला शर्मा आमा प्रति🙏💝मिठो सम्झना

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 ปีที่แล้ว +1

    धेरै सुन्दर सहसी ईमानदार कलाकार ❤❤

  • @Ishwor8296
    @Ishwor8296 ปีที่แล้ว +1

    Akdamei saral swobhabko ra bhadra byahoharko hunuhunchha saarei ramro laagchha mam❤️

  • @gimansingh9826
    @gimansingh9826 ปีที่แล้ว +1

    निकै राम्रो प्रश्तुति

  • @PraKash-kj4by
    @PraKash-kj4by ปีที่แล้ว +1

    उहाले खेको सबै रोल यबम सबै भन्दा राम्रो रोल आमाको 😢😢❤

  • @sangambasyal434
    @sangambasyal434 ปีที่แล้ว +1

    यो ५५ मिनेट को कार्यक्रम कति छिटो सकिन्छ थाहा नै हुदैन, हप्तामा २ पटक आयनी हुन्थ्यो जस्तो लाग्छ, Every episode special episode, जय देश जय खाडी, watching from Dubai

  • @nareshsubba2143
    @nareshsubba2143 ปีที่แล้ว

    एउटा ऐतिहासिक कार्यक्रम - एउटा शालिन अन्तर्वार्ता 💞💞

  • @bipinbk377
    @bipinbk377 ปีที่แล้ว +8

    एक बरिस्ठ ब्यक्ति 🙏❤️❤️

  • @sajanashrestha320
    @sajanashrestha320 ปีที่แล้ว +3

    आदरणीय कलाकार प्रति नमन।

  • @rajankandel63
    @rajankandel63 ปีที่แล้ว +6

    Outstanding ❤

  • @jpnpvlogs9240
    @jpnpvlogs9240 ปีที่แล้ว +1

    Tapailai dekhera yo shir afai jhukxa mam naman 🙏

  • @shankardhakal2242
    @shankardhakal2242 ปีที่แล้ว

    कलाकारिता भन्दा समसामयिक भए पनि बाहिरी प्रसङ्गलाई अलिक बढी जोड भयो ... आजको कार्यक्रम ...आगामी कार्यक्रम पात्र अनुरुपको प्रसङ्ग होस...

  • @asnamrana3855
    @asnamrana3855 ปีที่แล้ว

    आदरणीय मिथिला दिदीलाई मेरो कोटी कोटी नमस्कार 🙏🏽🙏🏽🙏🏽

  • @narayansharma3942
    @narayansharma3942 ปีที่แล้ว +1

    ❤ I am Narayan from Bahrain 🇧🇭...Nepal 🇳🇵 ki real actor hunuhunx....❤..maya x...thanks again

  • @gurungkanxa9381
    @gurungkanxa9381 ปีที่แล้ว

    Off line पनि हेर्न मिल्ने राख्नुस है यात्री जि। किन कि फुर्सदमा हेर्छु। धन्यवाद

  • @shantaghimire5246
    @shantaghimire5246 ปีที่แล้ว

    बिचार ब्यक्त गर्ने क्षमता नै उच्चा तहको लाग्यो।

  • @grishmachhetri4808
    @grishmachhetri4808 ปีที่แล้ว

    My favourite mam

  • @PawanKumar-nv5ss
    @PawanKumar-nv5ss ปีที่แล้ว +1

    गौरी मल्ल जस्तो बौद्धिक ब्याक्तीतब लाई पनि पाहुना को लागि पर्खाइमा छु म।

  • @ramacharya1111
    @ramacharya1111 ปีที่แล้ว +1

    यो कार्यक्रम म हेरिर मन को मजा लिन्छु 🙏
    अब को पुस्ता ले शिक्षा लिन जरुरी छ 🙏🙏🙏♥️♥️♥️

  • @ashagahatraj2505
    @ashagahatraj2505 ปีที่แล้ว +1

    कस्तो राम्रो बिचार उहाको❤

  • @BishnuEkata
    @BishnuEkata ปีที่แล้ว +1

    मलाई मन पर्ने एक कलाकार हुन् मिथिला शहरमा ❤

  • @gangaganga5290
    @gangaganga5290 ปีที่แล้ว

    sa surat sa samati mon ra mutoma basna safal mero hajurlai ucha samman xa ❤️❤️🌹🌹🙏🙏tika sirlai bisesh dhannebat 🙏

  • @kaleymgr1796
    @kaleymgr1796 ปีที่แล้ว +1

    Sarahi interesting and knowledgeable interview with methila didi. Tikaram sir next time ramesh parsai ki gyanendra shahi lai laaununa hai.

  • @binodbist6793
    @binodbist6793 ปีที่แล้ว

    नेपाली फिल्म क्षेत्र को... महानायिका❤

  • @ojharajnath56786
    @ojharajnath56786 ปีที่แล้ว +1

    Aamaa❤

  • @Jack-jc7py
    @Jack-jc7py ปีที่แล้ว +1

    Great great great host and Guest.Kudos to Both.

  • @RAYMON7x
    @RAYMON7x ปีที่แล้ว +1

    मिथिला शर्मा आदर्श नारी ❤❤❤

  • @loknathbhusal8819
    @loknathbhusal8819 ปีที่แล้ว +1

    Matribhumi ko prem uhabata sikos kasaile
    Aakha bhario mero ta .antar aatma ma xoyo..uchha samman mithila jyu hajur lai..
    Nepali jhanda salam hajur lai...

  • @shantanepal5653
    @shantanepal5653 ปีที่แล้ว +1

    मलाई एकदम मन पर्ने कलाकार मिथिला शर्मा।

  • @bikashpathak7355
    @bikashpathak7355 ปีที่แล้ว +1

    कस्तो राम्रो ❤❤❤

  • @sangitasubedi3400
    @sangitasubedi3400 ปีที่แล้ว +2

    most respected artist

  • @laxmangc7237
    @laxmangc7237 ปีที่แล้ว +2

    Good

  • @kailashdural879
    @kailashdural879 ปีที่แล้ว +3

    राजु परियारलाई पनि ल्यानुपरो सर

    • @tikaramyatri
      @tikaramyatri ปีที่แล้ว

      अवश्य ल्याइन्छ हजुर प्रतीक्षा गर्नुपर्यो

  • @jiwanilameli
    @jiwanilameli ปีที่แล้ว

    सादर नमन 🙏🙏

  • @sitasigdel1971
    @sitasigdel1971 ปีที่แล้ว +2

    मुना मदनको प्रसङ्गमा मेरो श्रीमान पनि परदेशमा परिवारको भबिस्यको लागि सङघर्श गरिरहनु भएको छ। मन थम्म सकिन 😢

  • @tougurung1666
    @tougurung1666 ปีที่แล้ว

    May be she deserving president of nepal . Much regards 💚

  • @narayangurung3944
    @narayangurung3944 ปีที่แล้ว

    The most talented artist.
    Best wishes 💐

  • @surendrashrestha5405
    @surendrashrestha5405 ปีที่แล้ว

    Yak sajib kalakar...evergreen mithila sharma

  • @pramilakattel3402
    @pramilakattel3402 ปีที่แล้ว +1

    उच्च सम्मान❤

    • @ctwanko2166
      @ctwanko2166 ปีที่แล้ว

      Sweet voice 😍😍😍

  • @abhirai9876
    @abhirai9876 ปีที่แล้ว +1

    Nepalko Kalakar ma super estar hunuhunxa hajur.

  • @sapkotadipak
    @sapkotadipak ปีที่แล้ว +1

    मेराे अभिलासा: हेर्ने कथा टिमसंगकाे अन्तरवार्ता...🙏🙏🙏🙏

    • @tikaramyatri
      @tikaramyatri ปีที่แล้ว

      अवश्य पूरा हुन्छ

  • @dalbohara3003
    @dalbohara3003 ปีที่แล้ว

    शालिन, भद्र ब्यतित्व आदरणिय दिज्यु

  • @chetrims
    @chetrims ปีที่แล้ว +1

    Aba arko chunab ma mithila sarma ji lai rastpatima nirbachit garnu paryo❤❤❤❤❤❤❤❤❤❤love ❤ u madam

  • @PraKash-kj4by
    @PraKash-kj4by ปีที่แล้ว +1

    यक पल्ट गगन थापा वा विश्व प्रकाश सर्मा लाई ल्यायनु पर्यो

  • @ritachapagai629
    @ritachapagai629 ปีที่แล้ว

    Sweet

  • @Rameshramesh0909
    @Rameshramesh0909 ปีที่แล้ว +1

    good

  • @binitakadel4065
    @binitakadel4065 ปีที่แล้ว +1

    ❤️❤️

  • @menukabharati5543
    @menukabharati5543 ปีที่แล้ว +1

    Beautiful ❤

  • @Chhiri
    @Chhiri ปีที่แล้ว

    Yo program maa sandhuk roit sir lai pani bolaunu hola please please please 🙏

  • @prakiranshrestha3455
    @prakiranshrestha3455 ปีที่แล้ว

    Harek karyakram unhako naach bata gariyos gariyos!
    Sundar sundar
    Atti sundar!!

  • @Karkipujan750
    @Karkipujan750 ปีที่แล้ว

    Tikaram sir ekchoti bhusan dahal sir Lai Pani swagat garnu paryo as a guest

  • @RajKumar-vq5rh
    @RajKumar-vq5rh ปีที่แล้ว +1

    Rajesh hamal lae feri liyar aaunu paryo tika ram g

  • @buddhikalaa7088
    @buddhikalaa7088 ปีที่แล้ว

    मनपर्ने कलाकार र कार्यक्रम ।

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 ปีที่แล้ว

    नमन दिदिजु❣️🙏

  • @sarmilaregmi2398
    @sarmilaregmi2398 ปีที่แล้ว

    Lots of love mithila dd❤️

  • @umabasnet9938
    @umabasnet9938 ปีที่แล้ว

    My best kalakar❤🙏🙏

  • @anitakhatiwada-rt7zb
    @anitakhatiwada-rt7zb ปีที่แล้ว

    ❤❤❤

  • @rupagurung9229
    @rupagurung9229 ปีที่แล้ว

    Beautiful ❤

  • @krishnarawal8565
    @krishnarawal8565 ปีที่แล้ว

    आहाइ ❤️🤗

  • @rajkarki3043
    @rajkarki3043 ปีที่แล้ว +4

    ❤❤❤🎉🎉🎉

  • @ambikabhattarai2781
    @ambikabhattarai2781 ปีที่แล้ว

    Beautiful ❤

  • @PraKash-kj4by
    @PraKash-kj4by ปีที่แล้ว

    सकिन्छ भने बार यसोसियन का अध्यक्ष लाई ल्याउनु पर्यो

  • @Adhikpost
    @Adhikpost ปีที่แล้ว

    कला, कलाकारिता, व्यक्तिगत जीवन इत्यादि कुरा गर्नु, चासोको रहन्थ्यो होला, चासो राख्नेका लागि । तर बलजफ्ती अतिथिलाई लगेर धार्मिक राजनीतिक राष्ट्रवादको एक पाटोमा कोच्याएर पुरानो तन्त्र सधैं ठिक थियो, रैतीहरू देशभित्र बाहिर गर्ने होइन, भन्ने प्रकारको मिसन पत्रकारिता गर्नु चाहिँ ताज्जुब लाग्दो । कलालाई कला रहन देउ ।

  • @mayakushumtamang474
    @mayakushumtamang474 ปีที่แล้ว

    So sweet

  • @rajpandey5014
    @rajpandey5014 ปีที่แล้ว +1

    Mithila Sharma jasto acting through heart bata Garne Manche industry ma kamai xan she really nailed the acting ❤

  • @jerinatamang6020
    @jerinatamang6020 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @bibekdhungana4294
    @bibekdhungana4294 ปีที่แล้ว +1

    Mithila sharma is the greatest lady of Nepal .

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 3 หลายเดือนก่อน

    सालिनपन भएकि अामा, दिदी हुनु हुन्छ मिथिला 🙏 यात्री सरलाई मुरी मुरी धन्यवाद । दलाल नेताहरूलाई कार्यक्रममा नबाेलाउनु

  • @purusotambhattarai5459
    @purusotambhattarai5459 ปีที่แล้ว +1

    ❤❤❤❤

  • @raisabina2810
    @raisabina2810 ปีที่แล้ว

    Sweet voice❤❤❤

  • @kabitbhta1091
    @kabitbhta1091 ปีที่แล้ว

    heart touching music and dance

  • @rameshmaharjan7380
    @rameshmaharjan7380 ปีที่แล้ว

    🙏

  • @शिव-स2झ
    @शिव-स2झ ปีที่แล้ว

    मिथिला म्याम।।।my crush...hugly respect 🙏

  • @bikashbhandari627
    @bikashbhandari627 ปีที่แล้ว

    Didi love you .
    Legend is legend 🎉🎉❤❤

  • @tapindrakunwar9577
    @tapindrakunwar9577 ปีที่แล้ว

    Kati salin mdm Namaskar.waa