जीवन, जवानी र बुढ्यौलीबारे विषद संवाद | Chatyang Master | TAMASOMA JYOTIRGAMAYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2020
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: कृष्णमुरारी गौतम- अध्यक्ष, एजिङ नेपाल
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha and Indra Shrestha
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Amit Maharjan
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #Ageing #ChatyangMaster #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 194

  • @kushalbhai5192
    @kushalbhai5192 3 ปีที่แล้ว +9

    बुढ्यौली र जवानीको फरक ~
    तपाईंको मलिनो अनुहार हेरेर आमाले तपाईंको मनको कुरा बुझ्नुहुन्छ तर तपाई आमाको अनुहार हेरेर मनको कुरा बुझ्न सक्नुहुन्न!!😥😥🙏🙏
    वास्तविक जीवन बुझाइको अन्तरङ्ग सम्वादका लागि दुबैलाई नमन🙏🙏🙏

  • @surajadhikari2640
    @surajadhikari2640 3 ปีที่แล้ว +21

    हजारौं दुर्लभ दुर्लभ अन्तरबार्ता हरु मध्य एउटा दुर्लभ अन्तरबार्ता । जस्ले नहेरी मर्दछ, त्यो सिधै नर्कमा पर्दछ ।
    धन्यवाद टीका जी 👏👏👏👏। गौतम सर लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏।

    • @anjanadhikari8931
      @anjanadhikari8931 3 ปีที่แล้ว

      अती मन पर्यो त्यसमा पनि पछील्ला बाउको ७ शन्तान सातै। हुर्काय तर बाउ लाइ सात ले खान दिन भत्ता हा हा हा

    • @fistoffury6693
      @fistoffury6693 3 ปีที่แล้ว

      Aba naheri vo ta..Narak ta jaanu vayena.

  • @kedarbogatee8604
    @kedarbogatee8604 3 ปีที่แล้ว +6

    बुढ्यौलीका सम्बन्धमा नेपाली समाजमा भएका यथार्थ अवस्थालाई गहन तरिकाले विश्वलाई नयां उदाहरणका प्रस्तुत गरी उत्कृष्ट कार्य गरे बापत UNICEF ले अन्तर्राष्ट्रिय पुरस्कारबाट बिभूषित गरेको उपलक्षयमा तपाईंलाई हार्दिक बधाई तथा शुभकामना ! (केदार बहादुर बोगटी, काठमाडौ ) ।

  • @narenshrestha9491
    @narenshrestha9491 3 ปีที่แล้ว +1

    प्रस्तुत विषयको गहनता, चट्यागं मास्टकरको रोचक प्रस्तुति टिकारामजीको अतिथि चयनको कुरै नगरौं त्यसैले त अब नयाँ के आउँछ भनेर खोजीखोजी हेरिन्छ तमसोमा । जयहोस्

  • @haribhujel9160
    @haribhujel9160 3 ปีที่แล้ว +8

    शब्द नै पाईन के लेखाै छागाबाट खसेझै भयाे जीवन जगतलाई फेरि फेरि साेचिरहे साेचिरहे 🙏🙏🙏🙏

  • @lovemalakar9068
    @lovemalakar9068 3 ปีที่แล้ว +1

    कृष्णमुरारी गाैतम उर्फ चट्याङ मास्तर बाजेलाई मेराे काेटिकाेटि नमन।

  • @basudahal6378
    @basudahal6378 3 ปีที่แล้ว +2

    रेडियो सगरमाथामा चट्यांग मास्टर, भैरव रिसालको कुराकानी सुनेर सुनेर हुर्केको, अहिले पनि उहाँहरुको उर्जा उस्तै छ । जय होस् !

  • @sudharayamajhi6202
    @sudharayamajhi6202 3 ปีที่แล้ว

    छोराछोरी लाई उत्कृष्ट संदेश । 😊👏🕉️💝

  • @padamthakuri
    @padamthakuri 3 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद टिकाराम सर यो अन्तरवार्ता को लागि र कृष्णमुरारी सर यो सराहनीय कार्य को लागि। नमन।

  • @hysopshrestha8001
    @hysopshrestha8001 3 ปีที่แล้ว +1

    टिकाराम दाई कति मज्जा आउछ तपाईका कार्यक्रमहरु हेर्दा ।

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 ปีที่แล้ว +6

    सानै उमेरमा " चट्यान्ङ्ग मास्टर" द्वारा लेखिएका व्यंग्यात्मक रचना / लेख हरु हेर्थें म, ५५ सालतिर। उहाँ नै हुनुहुदोरहेछ कृस्नमुरारी गौतम।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +1

    साह्रै राम्रो काम चट्याङ सरको उहाको कर्मबाट आम मानवले सिक्नु पर्ने कुरा हो सलाम छ सरलाई हजुरको कर्मबाट नयाँ पुष्टाका युवाहरुले मुल्यांकन हुनेछ र सिक्नेछन्

  • @padampun4321
    @padampun4321 3 ปีที่แล้ว +4

    शुद्द नेपाली मा हेर्नै पर्ने कार्यक्रम🙏

  • @belrajkhadka3230
    @belrajkhadka3230 3 ปีที่แล้ว +3

    जीवन् पर्तिको हेराई नई बद्लियो।
    धेरै धेरै धन्यवाद 🙏🙏

  • @ramadulal
    @ramadulal 3 ปีที่แล้ว +2

    उता कृष्ण कृष्ण ,यता राधे राधे ।कती मार्मिक छ । रुन सक्छु म ,रुन्छु ।

  • @kribinapathak2987
    @kribinapathak2987 3 ปีที่แล้ว +9

    One of the inspiring person with out of the box thought. Thankfully some people with extraordinary ideas exits in Nepal. Would like to hear some more intelligent people with eccentric thought to life. He speaks the way “The power of your sub-conscious mind: in old age your wiseness grow more you are only physically old”. 🙏

  • @murariniroula9241
    @murariniroula9241 3 ปีที่แล้ว +1

    सांस्कृतिक अन्तरवार्ता । युवा र वृद्ध सबैले हेर्नु सुन्नु पर्ने एवम् सबैलाई मन पर्ने

  • @sunilpoudel3340
    @sunilpoudel3340 3 ปีที่แล้ว +2

    अति राम्रो..ऐले सम्म नअपनाईएको हाम्रै अभिन्न हिस्सा "बुढ्यौली"..कस्तो राम्रो सँग व्याख्या गरिदिनु भयो मुरी मुरी धन्यवाद चट्याङ्ग मास्टर ज्यु 🙏🙏

  • @himaldhenga1056
    @himaldhenga1056 3 ปีที่แล้ว +1

    हैट ....चट्याङ मासटर सुनेको मान्छे आज चाहिँ देख्न र सुन्न पाइयो ।।।जय जय जय होस दुबै जनालाई 😍😍😍😍😍😍

  • @pravhatdip28
    @pravhatdip28 3 ปีที่แล้ว

    म उमेरले ३८, वर्षको भए पनि कृष्ण मुरारी सर, म हजुरले गरेको हरेक कुरा मा सहमत छु।। र हजुरलाई लाखौँ लाख सलाम अनि हार्दिक बधाई एउटामा संसारकै सम्मानित अवार्ड ले सम्मानित भइ सम्पूर्ण नेपाल अनि नेपाली नागरिकहरु लाई विश्व अगाडि चिनाउनु भएको मा।।

  • @karnasunam5942
    @karnasunam5942 3 ปีที่แล้ว +5

    आहा आज चाई अति सुन्दर लाग़ो दुबई जना उस्ता उसतै..

  • @binoddhungana
    @binoddhungana 3 ปีที่แล้ว +7

    Always respected personality. Chttyang Master🙏🙏🕉🕉🕉🇳🇵🇳🇵🇳🇵

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +1

    साह्रै मार्मिक र महत्त्वपूर्ण बिचार र मनछुने बिचार चट्याङ सरको हार्दिक नमन सरलाई

  • @pralhadtiwari5177
    @pralhadtiwari5177 3 ปีที่แล้ว +1

    धेरै पछि एकदमै मज्जाको अन्तर्वार्ता

  • @shyamchhetri5148
    @shyamchhetri5148 3 ปีที่แล้ว +1

    नमस्कार हजुर।
    सारै मन छुने अन्तरबार्ता।

  • @buddhikalaa7088
    @buddhikalaa7088 3 ปีที่แล้ว +1

    वास्तविक अभिव्यक्ति ।निकै चित्तबुझ्यो ।भेटे सम्म उहाँको अभिब्यक्ती र रचनाहरु मनपर्छ भेटेसम्म छुटाउदिन ।
    उहाँको संस्थाको वारेमा जान्न मन लाग्यो तर कसरी भन्ने भयो । यसो खोजेको भेटिएन ।थाहा हुनेले सहयोग गरिदिनु होला भन्ने अनुरोध गर्दछु ।

  • @sujanbibash6176
    @sujanbibash6176 3 ปีที่แล้ว

    चट्याङ मास्टरज्यु संगको बिषेश कुराकानी निक्कै रोचक लाग्यो। वँहाको कुरा सुनेर मनमा आनन्दको महसुस भयो। वहाँको उच्च बिचार प्रति हार्दिक सलाम छ। वहाँ जस्तो उच्च व्यक्तित्वलाई अन्तर्वार्ता लिनु भएकोमा टिका सर पनि धन्यवादको पात्र हुनुहुन्छ।

  • @kumarbasnet132
    @kumarbasnet132 3 ปีที่แล้ว +2

    यो कार्यक्रमले मेरो सोर्गिय आमा को सम्झना दिलायो

  • @dbmalla1272
    @dbmalla1272 3 ปีที่แล้ว +1

    AP1 r Tikraan yatri ज्यु लाइ धन्यबाद !!

  • @cakeland5164
    @cakeland5164 3 ปีที่แล้ว +2

    I like the content you create Tika ji....Really a paradigm shifting show....please keep up this noble course....you are the Margadarsak of our society and our youths...

  • @jayandrapokharel231
    @jayandrapokharel231 3 ปีที่แล้ว +1

    ध्रुब सत्य चट्याङ अनि बुढा बुढीकाे ब्यथा दुबैलाई नमन

  • @deshduniya6878
    @deshduniya6878 3 ปีที่แล้ว +4

    जीवन जवानी र बुढेसकाल समय चक्र हो

  • @kadamshrestha6705
    @kadamshrestha6705 3 ปีที่แล้ว +1

    बच्चा देखि हेर्दै आएको चटयाङ मास्टर लाइ नमन गर्दछु🙏🙏

  • @binodsapk0ta493
    @binodsapk0ta493 3 ปีที่แล้ว +1

    साह्रै सान्दर्भिक अनि मर्मस्पर्शी , अाभार

  • @yaamaachhetri3847
    @yaamaachhetri3847 3 ปีที่แล้ว

    सारै आनन्द लाग्यो सम्बाद सुनेर। धेरै धेरै धन्यवाद र बधाई कृष्णमुरारी आदरणीय ब्याक्ती ।

  • @ap1hdtelevision
    @ap1hdtelevision  3 ปีที่แล้ว +2

    आत्महत्याबारे भ्रम र यथार्थ | आत्महत्या प्रयास गर्नेको बयान | SUICIDE | PRAYAS | AP1HD
    th-cam.com/video/s2pmRnKfnFo/w-d-xo.html
    आज राति ९ बजे

  • @rajkamala4184
    @rajkamala4184 3 ปีที่แล้ว

    धन्न छुटेनछ यो अन्तर्वार्ता .....

  • @parshurampokharel9593
    @parshurampokharel9593 3 ปีที่แล้ว +2

    सारै मजा आयो सोच्छ र समाजसेवी मन्❤️🇳🇵

  • @sadhanaojha2205
    @sadhanaojha2205 3 ปีที่แล้ว +1

    asatoma sadgamaye .....tamasoma jyotirgamaye...budhyeulima pani pragyemaye hune tarika ra hami itihas dekhi vabisye eak saath vai jibanta hune eak bibechana.... sadhanyabad Namaskar

  • @abcdefghijalmnopqurs
    @abcdefghijalmnopqurs 3 ปีที่แล้ว +2

    Highly appreciated Tika ji. Reflections of life.

  • @bishaltimsina8316
    @bishaltimsina8316 3 ปีที่แล้ว

    एक दुर्लभ अन्तर्वार्ता ❣️

  • @bewakufladka6285
    @bewakufladka6285 3 ปีที่แล้ว +2

    जिन्दगीका वास्तविकताहरु उमेरसँगै स्पष्ट र उजागर हुँदै जाँदारैछन् । किशोरावस्थामा रेडिकल कम्युनिस्ट भएकाहरु विस्तारै धर्म चाहिन्छ भन्छन्, राजतन्त्र ठिक भन्न लाग्छन् नि, त्यो सिद्धान्तमा आएको विचलन होईन, उमेरसँगै आएको वैचारिक परिपक्वता हो । बुढ्यौलि भनेको जिन्दगी पढाईको Postdoctorate लेभल हो ।

  • @mandipthapa8776
    @mandipthapa8776 3 ปีที่แล้ว +3

    Beautiful perspective

  • @haritimsina5805
    @haritimsina5805 3 ปีที่แล้ว +3

    Great program ....congratulations Krishna Murari sir .....inter generation gap is really a problem in our community . Our old people are our living library .

  • @binathapa8650
    @binathapa8650 3 ปีที่แล้ว +2

    Wow such a great, fact and heart touching episode.

  • @bobbysharma132
    @bobbysharma132 ปีที่แล้ว

    Such a beautiful expression of life and humanity.

  • @narendradhakal8468
    @narendradhakal8468 3 ปีที่แล้ว +1

    Just wow,keep it up tikaram sir.

  • @rewajprasad7243
    @rewajprasad7243 3 ปีที่แล้ว +2

    अति राम्रो

  • @shivahariadhikari7168
    @shivahariadhikari7168 3 ปีที่แล้ว +1

    चट्याङ मास्टरले समसामयिक सन्दर्भलाई उठान गर्नुभएकाेमा खुसी लाग्याे।

  • @lekhbahadurthanet1406
    @lekhbahadurthanet1406 3 ปีที่แล้ว

    धेरै राम्रो विचार नमस्कार!🌹💖

  • @kcsubedi682
    @kcsubedi682 3 ปีที่แล้ว

    चट्याङ दाइको लागि सम्मान,
    बुज्नु पर्ने कुरा बुजे,

  • @anantalamichhane9689
    @anantalamichhane9689 3 ปีที่แล้ว +10

    क्या आखा खोल्ने वार्तालाप !!:

  • @bhandarisirjana4663
    @bhandarisirjana4663 3 ปีที่แล้ว

    धन्यवाद , आशिरवाद वचाउँ ।

  • @user-mx6ip3go4q
    @user-mx6ip3go4q 2 ปีที่แล้ว

    धेरै सान्दर्भिक

  • @ryanrana3346
    @ryanrana3346 3 ปีที่แล้ว +2

    One of the best interview ever

  • @anjanupreti8312
    @anjanupreti8312 3 ปีที่แล้ว

    अत्यन्तै सम्मानित ब्यक्ती, साधारण मान्छे उच्च सोच

  • @AnjanVlogs
    @AnjanVlogs 3 ปีที่แล้ว +2

    Such an interesting/epic episode..

  • @sundarkhadka1068
    @sundarkhadka1068 3 ปีที่แล้ว +3

    Literally, this interview changed my thinking about old people, aged people...
    Thank u soo much....
    Respect elders, love youngers😋

  • @bishwabandhuregmi8447
    @bishwabandhuregmi8447 3 ปีที่แล้ว

    उता कृष्ण-कृष्ण यता राधेराधे ।

  • @shyamshrestha978
    @shyamshrestha978 3 ปีที่แล้ว +1

    Sarai ramro kura 🙏🙏🙏🙏🙏

  • @globalreferencelaboratorie877
    @globalreferencelaboratorie877 3 ปีที่แล้ว

    Adhbhut ... Jay hos

  • @neupanehrp4252
    @neupanehrp4252 3 ปีที่แล้ว +2

    greasy episode with new vision for our future age of human beings

  • @jangbusherpa9004
    @jangbusherpa9004 ปีที่แล้ว

    Dherai Ramro bichar

  • @sajanrokaya744
    @sajanrokaya744 3 ปีที่แล้ว

    Chatyang master maile aaja vanda karib 20 barsa agadi suniyo khubai mazza authyo hajir ko program rafio nepl ma sunna wow aaja dekhna paya derai khusi lagyo sir

  • @Thapakazzivlog
    @Thapakazzivlog 3 ปีที่แล้ว +1

    Tamaso maa jotirgmaya ko purana naya sabai episode dherai jaso heriyo badi adhyaatmik le man choye ajha herna pam you are genius tika sir🙏

  • @shivahariadhikari7168
    @shivahariadhikari7168 3 ปีที่แล้ว +1

    बृद्धअबश्था मा उपचारगर्ने डाक्टरको / अस्पतालको खाँचाे छ।याे अवस्थाकाे चर्चाको खाँचाे छ।

  • @bhunashrestha1822
    @bhunashrestha1822 3 ปีที่แล้ว

    Ati ramro bichar

  • @anupkumarnepal7361
    @anupkumarnepal7361 3 ปีที่แล้ว +1

    Salute

  • @chakrarawal132
    @chakrarawal132 3 ปีที่แล้ว

    Great 🙏🙏❤️

  • @gaganbista6274
    @gaganbista6274 3 ปีที่แล้ว +1

    चट्टयाङ गुरु प्रति नमन

  • @janakkc4654
    @janakkc4654 3 ปีที่แล้ว

    Good job. All the best.

  • @ratanmayalamboo7432
    @ratanmayalamboo7432 3 ปีที่แล้ว +1

    Iam so happy today tapai ko kura sunara

  • @dahalbalkot
    @dahalbalkot 3 ปีที่แล้ว +1

    Sir, you are doing great work. How about an integrated initiative for elders home, manor care, senior citizen facilitation and similar efforts in Nepal? Some of my friends , including me, are ready to volunteer. Your idea on empathy, compassion and care deserves salute.

  • @ganeshparajuli2142
    @ganeshparajuli2142 3 ปีที่แล้ว

    यथार्थ,सारै मन पर्यो l

  • @rajeshsilwal9812
    @rajeshsilwal9812 3 ปีที่แล้ว +1

    Excellent interview with chatrayang mastersab

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 3 ปีที่แล้ว +1

    The rejuvenation of our country into a genuine Hindu Republic and into the Capital of the Hindu World that has the possibility of unifying all faiths through the Hindutva of the Hinduism dating back to the timeless past and flows towards the infinite future. All problems observed by Chatyang Master would disappear in this Road-Map of the Asali-Hindusthan of Nepal as desired by the creator of our nation , King Prithvinarayan Shah.

  • @Rc_Bhandari
    @Rc_Bhandari 3 ปีที่แล้ว

    क्या मिठो आज !!!!!

  • @murarishah821
    @murarishah821 3 ปีที่แล้ว +1

    Budhaa budhi sahitya ati sundar sir. Mahabharat, Ramayan matra budha budhiko sahitya hoin, nowaras khoita .xora xori kam maa gaye . Uta krishn krishn etaa Radhe Radhe wow dam aayo garo vo etaa bath dukhxa . Sabai thok xa man kaa pida kaha pokhne .jivan ta bahut thulo sanggharsa ho................sajhaa eklo panle sara raat polxa. Tan man jaleko kharani jagat maaaa.........Sabaiko Jayahos

  • @kashikarna5131
    @kashikarna5131 3 ปีที่แล้ว

    Great

  • @SitaRam-cv2sm
    @SitaRam-cv2sm 3 ปีที่แล้ว +1

    Good thought

  • @allgood3639
    @allgood3639 3 ปีที่แล้ว

    Thank you much this show made my day 🙏🏻😇

  • @sagarmanidhungana3726
    @sagarmanidhungana3726 3 ปีที่แล้ว

    wau sarai man paryo

  • @chiranjeevi2136
    @chiranjeevi2136 3 ปีที่แล้ว

    good interview sir

  • @ramadulal
    @ramadulal 3 ปีที่แล้ว +1

    Naman Tikaram sir . you are have wonderful personality . You always choose excellent personality.I always watch your show . Thank u .

  • @yogeshpandey4674
    @yogeshpandey4674 3 ปีที่แล้ว +1

    Truth is right here

  • @narayanpaudyal6054
    @narayanpaudyal6054 3 ปีที่แล้ว +4

    साह्रै मन पार्‍यो

  • @chandrapradhan6534
    @chandrapradhan6534 3 ปีที่แล้ว +1

    Chantyang master ji ,excellent presentation / expression. As I expressed some time to you ,sr.citizen is not a item to place in a show case of Museum.

  • @makati1924
    @makati1924 3 ปีที่แล้ว

    मलाई सारै मन्पराे मराे साेचपनि यतै छ साेच साेच मा रयाे

  • @mayaisrael7734
    @mayaisrael7734 3 ปีที่แล้ว +1

    Omg so good

  • @dipakniroula9291
    @dipakniroula9291 3 ปีที่แล้ว

    salute chhx chatang master great thought

  • @mandipthapa8776
    @mandipthapa8776 3 ปีที่แล้ว +7

    At young age, one may feel frustration not being understood by their parents on their views, opinions and what they are feeling. Remember on other side seniors must feel same, not being understood by young on their views and challenges they are facing too. One need to consider both perspective. ❤️ ❤️ ❤️ the conversation . Thanks

    • @narendradhakal8468
      @narendradhakal8468 3 ปีที่แล้ว +1

      सायेद तपाई त्यों हर उमेर समूह बाट गुजरिनुपर्ला कुन उमेर समुहको कुन समस्या,कुन पीड़ा ,कुन इमोशन र त्यसको सही गाइडेन्स!तपाई जन्मे देखी 5/8 बर्ष हुदा जसरी तपाइको बुवा आमाले तपाईलाई हेर्नुहुन्थ्यो at least 75 /80 देखी तपाई ले आफ्नो बुवा आमा प्रति त्यों भूमिका निर्बाह गर्ने साहस गर्न सकन पर्छ।शारीरिक ,मानसिक र बौद्धिक अवस्था जीर्ण भइसकेको त्यों व्यक्ती संग तपाई अंडरस्टैंडिंग को अपेक्षा गर्न तपाईलाई तपाइको ब्रम्हले अनुमति दिन्छ?

    • @mandipthapa8776
      @mandipthapa8776 3 ปีที่แล้ว +1

      narendra dhakal maile ta young mind ma seniors ko problems realize hos vane dristikoon ho. Energetic body of youth may not know how body function as energy levels comes down and start to lose agility. Sorry for late reply. Energy level does not remain same for ever but our way of thinking is shaped by it.

  • @paradesi9113
    @paradesi9113 3 ปีที่แล้ว +3

    Very interesting. Thank you so much Tikaram sir bringing such personality in your show.

  • @milonadhikari1897
    @milonadhikari1897 3 ปีที่แล้ว +1

    gazzab

  • @manojdhanuk8463
    @manojdhanuk8463 3 ปีที่แล้ว

    ❤️❤️

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว +2

    कलम हरायो भने नयाँ लिन सकिनछ फेरी लिने !
    इमान रुपी बिर्को हरायो भने कता गई के लिने ! बनाऊ आवाज जनताको मन नै जिती लिने ! सासक गल्ति गर्छ चलाउ कलम निदै उडाइ दिने !
    सानो मन ले कोई ढुलो हुदैन दुखी मन लाई कले कसरि सुखी बनाई दिने !
    अन्धो र लगडो को हुल मा आगो लागेमा कले कसलाई कसरि बचाई दिने !
    दुवै मिलि अन्धो ले लगडो लाई बोकी लिने आखा र
    खुट्i को काम अक्साथ गरी लिने !
    एक साथ दौडी दिने कोरोना भगाउने जुक्ति अहिने हो सबैले बुझी लिने !
    गो कोरोना गो अब त अतिनै भो.
    जनता लाई बिहान बेलुकी को चुलो जलाउनै मुस्किल हुने भो !..

  • @saugatey9185
    @saugatey9185 3 ปีที่แล้ว

    Jay hos...

  • @ruppun1558
    @ruppun1558 3 ปีที่แล้ว +1

    very good

  • @travisbickle473
    @travisbickle473 3 ปีที่แล้ว

    Excellent

  • @kashikarna5131
    @kashikarna5131 3 ปีที่แล้ว

    Jai hos

  • @bharatjosheeofficial-spandan
    @bharatjosheeofficial-spandan 3 ปีที่แล้ว

    Congrats Krishna Murari Jee