Khem Century - Timilai Pachheuri Kindiula Naya Naya • Nirmala Devi Basnet • Paul Shah • Juna Bishwok

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 พ.ย. 2024

ความคิดเห็น • 2.8K

  • @nirmalabasnetofficial
    @nirmalabasnetofficial 4 หลายเดือนก่อน +1360

    सम्पुर्णमा नमस्कार 🙏
    म यहि गीत को गायिका निर्मला देवि बस्नेत
    आदरणीय दाइ खेम सेन्चुरी दाइ र मेरो आवाज म रहेको गीत
    तिमिलाइ पछ्यौरी किन्दिउला नयाँ नयाँ
    शब्द : नेत्र अर्याल
    संगीत : खेम सेन्चुरी
    यरेन्ज : बिनोद बजुराली
    नायक /नायिका : पल शाह , जुना बिस्वकर्मा
    निर्देशन : मौसम हिमाली
    क्यामेरा मेन : अर्जुन तिवारी
    इडिटर : मनोज कार्की
    लगायत यो गीत म जोडिनु हुने सम्पुर्ण टिम प्रती आभारी छु
    र मलाइ धेरै साथ सपोट गर्नु हुने पृथ्वी थकाली दाइ प्रती उच्च सम्मान छ 🙏
    गीत कस्तो लाग्छ सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला हस हजुरहरुको माया साथ बिना हामी अधुरो छौ🙏🙏❤️

    • @ganeshawoli3768
      @ganeshawoli3768 4 หลายเดือนก่อน +18

    • @ganeshawoli3768
      @ganeshawoli3768 4 หลายเดือนก่อน +23

      Hindi vasa nai aata 🤗😘💝dherai mithoo xa hai pyarii ma hum hai samuna vauju 😀☺️😘

    • @Thamanbudhamagar
      @Thamanbudhamagar 4 หลายเดือนก่อน +13

      ❤❤

    • @HarishDeuba-q3l
      @HarishDeuba-q3l 4 หลายเดือนก่อน +7

      Nice

    • @mohanpakhrin1648
      @mohanpakhrin1648 4 หลายเดือนก่อน +6

      Nice ❤

  • @sumitratamang5471
    @sumitratamang5471 4 หลายเดือนก่อน +205

    पल शाह को fan येता हुनुहोस❤❤❤❤🎉🎉 पल शाह लाइ माया गर्नुहोस

  • @PMHofficial12
    @PMHofficial12 4 หลายเดือนก่อน +91

    पल दादा को heart fan देसको काहा छन काहा जल्ने जलिरहनु जति खुट्टा तान्यो त्यति अगाडि पल शाह miss you so much everyone 😘❤️👑👑👑👑👑👑👑👑👑👑👑👑👑 ❤️❤️💔💔💔💔💔❤️❤️❤️❤️❤️❤️❤️

    • @Hemantrawal461
      @Hemantrawal461 4 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @begamroka6108
    @begamroka6108 4 หลายเดือนก่อน +19

    खायो खायो देश कती मीठो होके यस्तो गीत त खेम सर नीर्मल मेडम पल सर सम्पूर्ण तीमलाई बधाई संच्चीकै गीत मार्मीक छ सूरू केही क्लीपले बालपन घांस याद आयो🎉❤

  • @SajanJaat-yg9ci
    @SajanJaat-yg9ci 4 หลายเดือนก่อน +52

    यो गित दस पतक भन्दा बढी हेर्नेहरुले येता हाजिर गरौ हैत

  • @RajeshGhartiMagarvlog3862
    @RajeshGhartiMagarvlog3862 4 หลายเดือนก่อน +59

    आफु ता खेम दाजु र पल साह दाजि को big
    फ्यान परियो है ❤❤
    I from pyuthan
    Now sri Lanka🇱🇰

  • @laxmanroka-8969
    @laxmanroka-8969 4 หลายเดือนก่อน +53

    यो गित मा केइ कुराको कमि छैन गायक गाइका को स्वर शब्द सङ्गीत सबै उत्कृष्ट छ पल शाहाको त के कुरा गर्नु may favourite hero❤

  • @ShaktiParki
    @ShaktiParki 4 หลายเดือนก่อน +293

    जल्नेहरु जलिरहन्छन किङ्ग शाह चलिरहन्छन
    किङ्ग पल दाईका फ्यान लाइक गरम त!

  • @हिरासिहंपुनमगर
    @हिरासिहंपुनमगर 3 หลายเดือนก่อน +15

    आहा कति मिठो गित राम्रा राम्रा शब्दले भरिपुर्ण भएको त्यसैमा मोलिकपन अनि खेम सेन्चुरि जि को निर्मला जिको मिठास पन आवाजमा सजिएको त्यसैमा पल शाह जुना जिको शानदार अभिनय आगामि दिनमा यस्तै गित सुन पाईयोस जय गित जय संगित❤❤❤❤

  • @dinexchy9358
    @dinexchy9358 3 หลายเดือนก่อน +16

    पल दाई fan कोको हुनुन्छ त हाजिर हुम❤❤

  • @bijaykc497
    @bijaykc497 4 หลายเดือนก่อน +146

    पल शाह को डान्स र खेम सेन्चुरिको गित को fan जति अता है❤️❤️

  • @paulshah.offical
    @paulshah.offical 4 หลายเดือนก่อน +1313

    Paul Shah लाई मन देखी माया गर्ने यता हाजिर हुम त ❤

    • @SureshGhartiMagar12
      @SureshGhartiMagar12 4 หลายเดือนก่อน +29

      Ma xu hoiii Paul daiii❤❤❤tpaiko vaiii Suresh ❤❤

    • @usnjuijbvyi
      @usnjuijbvyi 4 หลายเดือนก่อน +25

      Real hero Paul dada 🌹

    • @KhemMagar-uq5fl
      @KhemMagar-uq5fl 4 หลายเดือนก่อน +12

      Me

    • @bimalofficial1234
      @bimalofficial1234 4 หลายเดือนก่อน +6

      M xu dada hjrko big fan❤️❤️

    • @Artisanalcuisine
      @Artisanalcuisine 4 หลายเดือนก่อน +2

      Love from dang ❤

  • @binodraut9841
    @binodraut9841 4 หลายเดือนก่อน +278

    सुस्ताएको industry लाई माथि उठाउने एक मात्र नाम paul shah सफलताको शुभकामना paul ji❤🙌🏿

    • @pradipthapa-pt8ql
      @pradipthapa-pt8ql 4 หลายเดือนก่อน +3

      paul is paul❤❤

    • @AitaramKhadka
      @AitaramKhadka 4 หลายเดือนก่อน +6

      Pul shaha sanggai khem century ko pani uttikai hat xa vanxu ma hajur k vannu hunxa 😋😋😋

    • @AmitOli-z3s
      @AmitOli-z3s 4 หลายเดือนก่อน

      ❤❤❤❤

    • @gokul3654
      @gokul3654 4 หลายเดือนก่อน

      100%

    • @bsnusandesh6262
      @bsnusandesh6262 4 หลายเดือนก่อน +2

      😂😂😂😂😂😂😂😂 majak garxau bhaiya ji

  • @rollno2gomathapa269
    @rollno2gomathapa269 3 หลายเดือนก่อน +6

    कति राम्राे गित गाउनु हुन्छ उहाकाे सधैं रक्षा हर्दिनु भगवान 100 सुनेर पनि धित पुगेन अाखा पनि अाेबायन ❤❤❤

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 3 หลายเดือนก่อน +8

    पल शाह को fans कोको हुनुन्छ यता हाजिर गरौं त❤️😍🤩🙏

  • @PuspPariyar457
    @PuspPariyar457 4 หลายเดือนก่อน +158

    खेम सेन्चुरी दादा को ठुलो फ्यान को को हुनुहुन्छ।यता आउनुस है ।🎉🎉❤❤❤❤

    • @ritamoktan895
      @ritamoktan895 3 หลายเดือนก่อน +2

      Love you Khem Dada❤

  • @UddabThapa-magar
    @UddabThapa-magar 4 หลายเดือนก่อน +37

    पल शाह music इन्डस्ट्रीज का किङ्ग हुन अब एक पल्ट फेरि तहल्का मच्चाउछ पल शाहले music इन्डस्ट्रीज पल शाह always best❤❤❤❤❤

  • @khumanyogikanwor
    @khumanyogikanwor 4 หลายเดือนก่อน +91

    पल दादा र खेम दादा को फ्यान कोको हुनुहुन्छ म जस्तो ❤❤🙏🙏🥀🥀🥀🥀

  • @RajuSunar-q2c
    @RajuSunar-q2c 4 หลายเดือนก่อน +6

    गित भनेको यस्तो हुनु पर्छ मौलिक सबै बोकेको मनै देखि सलाम र सम्मान छ खेम sir र सबै टिम लाई नाइका र नायक पनि कति राम्रा छन नृत्य झन कति राम्रो ❤❤❤

  • @sarusubedi2272
    @sarusubedi2272 3 หลายเดือนก่อน +5

    पल दाईलाई देखेर आयको मत त्यहि माथि खेम दाईको स्वरमा ❣️❣️❣️आहा कति मिठो गित अभिनय उस्तै❤❤❤

  • @keemonmogoor246
    @keemonmogoor246 4 หลายเดือนก่อน +93

    पल शाहा भन्ने बितिकोई हाम फालेर आको म त सलाम पल दाजु हजुरको सधैं जय जय होस

  • @romancenepal5206
    @romancenepal5206 4 หลายเดือนก่อน +31

    आहा ❤❤ क्या दामी गीत "तिमीलाई पछ्याैरी किन्दिउला नयाँ नयाँ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @ShaktiParki
    @ShaktiParki 4 หลายเดือนก่อน +57

    सबैको मनमुटुमा बस्न सफल हाम्रा real hero दाइ पल शाह को rawayan चलचित्र यहि भाद्र 21 मा आउदै छ है।यो चलचित्रमा पल दाईले एक्दम मिहिनेत गरेका छन चलचित्र पनि एक्दम राम्रो बनेको छ रे सबै मिलेर यस movie लाई blockbuster बनाउनुपर्छ है ❤

  • @rabinthapamagar512
    @rabinthapamagar512 3 หลายเดือนก่อน +5

    अति राम्रो गीत सहभागी सम्पूर्ण टीम प्रति उच्च सम्मान सँगै सफलताको सुभ कामना🎉🎉

  • @pranishasunar2537
    @pranishasunar2537 3 หลายเดือนก่อน +5

    Paul shah ra junabishowkarma ko dance geet अनुसार को बबाल छ juna विश्वकर्मा ले नि बिस्तारै मार्केट लिँदै छ बैनी लाई सफलता को शुभकामना ❤❤

  • @krishnabahadurchidi7066
    @krishnabahadurchidi7066 4 หลายเดือนก่อน +309

    म जस्तै पल शाहको bg fan को को हुनु हुन्छ्♥️♥️

    • @KalpanaRana-dh4rh
      @KalpanaRana-dh4rh 4 หลายเดือนก่อน +3

      Moh

    • @SonuBhatta-q2t
      @SonuBhatta-q2t 4 หลายเดือนก่อน +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @JaiceAlaman
      @JaiceAlaman 4 หลายเดือนก่อน +2

      मत झनै fan भन्दापनि AC हो 😊

    • @RameshParajuli-xo6tb
      @RameshParajuli-xo6tb 4 หลายเดือนก่อน +2

      Moh pani xu❤ hoi

    • @BuddhiTamang-t2v
      @BuddhiTamang-t2v 4 หลายเดือนก่อน +1

      Sarai mitho song ❤️💐❤️❤️❤️❤️❤️❤️

  • @pratikshyaupadhayay1539
    @pratikshyaupadhayay1539 4 หลายเดือนก่อน +29

    जतासुकै जतापनी फिट हुने व्यक्ति ्कलाकार निर्विकल्प नाम हो पल शाहा । शब्द ,संगीत र स्वरमा क्या गजबको समिषण हो ।अरे वा क्या गजबको गित। जय king ,Real Hero pual saha ❤❤

    • @ShaktiParki
      @ShaktiParki 4 หลายเดือนก่อน +1

  • @Creationbir
    @Creationbir 4 หลายเดือนก่อน +96

    पल शाह र खेम सेञ्चुरी को नाम देखेर आएको है हजुर म त हजुर हरु नि❤

    • @Kulendra07
      @Kulendra07 4 หลายเดือนก่อน +1

      Junu dekhara aako😊

    • @MamkalaThapa
      @MamkalaThapa 4 หลายเดือนก่อน +1

      Ma pani same

    • @BhaktaMagar-q1x
      @BhaktaMagar-q1x 3 หลายเดือนก่อน +1

      best song❤

    • @poojabudha6977
      @poojabudha6977 3 หลายเดือนก่อน +1

      Same

  • @SapaniDura-l6b
    @SapaniDura-l6b 3 หลายเดือนก่อน +13

    पल लाई मन पर्नि यता हाजिर हुम त साथिहरु ❤❤paul ko big fan ma ta sathi haru❣️

  • @MRBNEPAL
    @MRBNEPAL 4 หลายเดือนก่อน +59

    पल मेरो देश को गित सङ्गित को हिरो को को सहमत 🎉

  • @bhimapandey5988
    @bhimapandey5988 4 หลายเดือนก่อน +46

    जे गरे नि सुहाउनि यो पल लाइ ❤

  • @ramabidari3369
    @ramabidari3369 4 หลายเดือนก่อน +20

    Khem century को मख्खमली स्वर. र संगीत आहाँ 😍
    गीत सुनिरहनु जस्तो melodious रहेछ😍🙏❤️

  • @kamalrasaili5155
    @kamalrasaili5155 4 หลายเดือนก่อน +3

    खेम सेन्चुरीका प्रत्येक सिर्जना उत्कृष्ट हुन्छन यो पनि उत्कृष्ट माथि उत्कृष्ट छ सफलताको शुभकामना 💐💐

  • @shisirbasnet4055
    @shisirbasnet4055 4 หลายเดือนก่อน +3

    हेर्ने नजर खराब भयसी कस्को केल्लागछर ....❤समय अनुसार ठिकै छ ...🎉🎉🎉🎉 अझै योभन्दा खत्ररा सग लेखाउनुपर्छ 🎉🎉🎉

  • @sundardhital4903
    @sundardhital4903 4 หลายเดือนก่อน +14

    सपना संगको प्रेम
    सम्झौता संगको सहकार्य
    आफै संगको युद्ध
    यात्रा संगको आलोचना
    आफू आफै सङ युद्ध जिन्दगी
    शुभ प्रभात 🙏☕️

  • @ganeshsinghdhami123
    @ganeshsinghdhami123 4 หลายเดือนก่อน +43

    पल शाह दाई लाई मन पर्ने सबै ले यहाँ हाजिर हुनु होला❤❤❤❤

  • @Anubudra
    @Anubudra 4 หลายเดือนก่อน +44

    गित पनि राम्रो छ तर पल जि भयर झनै राम्रो भयाे ल हेर्न पनि मजा अायाे

  • @rameshggurung7876
    @rameshggurung7876 3 หลายเดือนก่อน +6

    आहा कति मीठो हजुर को गित सफलताको शुभ कामना सबैलाई ♥️♥️♥️🙏

  • @mohanbp9062
    @mohanbp9062 3 หลายเดือนก่อน +3

    एक महिनामै ३०लाख+ views wow! बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤Paul राजा ❤

  • @NirajanBhandari-ik4ut
    @NirajanBhandari-ik4ut 4 หลายเดือนก่อน +50

    Paul shah fan jati yeta hajir hum ta 🥰🥰🥰🥰🥰🥰🥰❤🥰

  • @dhunnepal1
    @dhunnepal1 4 หลายเดือนก่อน +35

    आहा निकै मिठो प्रस्तुति बहिनी निर्मला बस्नेत अनि सम्पुर्ण टीम।सफलताको शुभकामना।
    आउनुस सबैजना मिलेर एकाअर्कालाई सपोर्ट गर्दै अगाडी बढौं।।

    • @santoshsaru5381
      @santoshsaru5381 4 หลายเดือนก่อน +1

      Honi❤

    • @dhunnepal1
      @dhunnepal1 4 หลายเดือนก่อน

      @@santoshsaru5381 hajur tq.

  • @PariyarRamesh
    @PariyarRamesh 4 หลายเดือนก่อน +58

    अब लोक गीति मा पनि तहल्का मचाउने छन् हाम्रो किङ पल दाजुले

  • @Opiramvlogs2.0
    @Opiramvlogs2.0 3 หลายเดือนก่อน +5

    खेम शेन्चुरी दाईको फ्यान जति यता हाजुर हुनुहोला धन्यवाद!❤🙏

  • @MukeshMagar-pr4xk
    @MukeshMagar-pr4xk 3 หลายเดือนก่อน +3

    काति मिठो गित Congratulations 👏🎉 all team members 👏❤

  • @SubashSubash-n1n
    @SubashSubash-n1n 4 หลายเดือนก่อน +21

    आहा सारै मिठो गित सफलता शुभकामना सम्पुर्ण टिम लाई ❤️🙏

  • @sailesh203
    @sailesh203 4 หลายเดือนก่อน +42

    पल।साहा हिरा पल को aagaadi सबै किरा ❤❤❤😊

  • @anitabhusal7057
    @anitabhusal7057 4 หลายเดือนก่อน +50

    Paul dada KO fan jati yata hajir hum ta 🧡🙏

  • @bikeshbw6405
    @bikeshbw6405 2 หลายเดือนก่อน +2

    अति मनछुने यो गीतले सुन्दर अभिनय बहिनी कमला BC को सफलता को लागि शुभकामना बहिनी अनि टिम सबैलाई ❤🎉

  • @Grishmafamilyvlog
    @Grishmafamilyvlog 4 หลายเดือนก่อน +15

    पल साहा र खेम दाइ को फेन जति एता हजार हुम्त ❤❤❤❤

  • @Sujalkc1025
    @Sujalkc1025 4 หลายเดือนก่อน +20

    Paul saha is always king🎉 wah babal xa song congratulations all hole team laii 🎉🎉🎉

  • @Basantsunar530
    @Basantsunar530 4 หลายเดือนก่อน +38

    आज हेरम खेम सेञ्चुरी दाई र पल्साको प्यान कति हुँदो रहेछन्। दुबै असाध्यै मन पर्ने कलाकार हुन भने हेरम कति लाइक आउदो रैछ। र यास् गीतका सम्पूर्ण टिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु। ❤😊😊🤗🤗🤗

  • @ShrawanVlog2023-kw1tc
    @ShrawanVlog2023-kw1tc 3 หลายเดือนก่อน +2

    खेम सेन्चुरी , पल शाह र ईप्सल को फ्यान जति like गरम त हेरम कति जना हुनुहुदो रहेछ 🎉❤👍️👍️

  • @gopal_tiruwa_official
    @gopal_tiruwa_official 4 หลายเดือนก่อน +2

    सम्पूर्ण कलाकार हरुमा धेरै धेरै शुभकामना
    र सफलता को शुभकामना व्यक्त गर्दछु
    मलाई यो गित अति मन पर्यो
    मेरो घर कालिकोट मा हो
    जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵❤️🎵🎼🎶🎵🎵🎵🎵

  • @basnyatkaji2684
    @basnyatkaji2684 4 หลายเดือนก่อน +35

    हाम्रो दङ्गालि हिराे किङ्ग शाहा (पल शाहा) ❤❤❤

  • @ShivrahBiswakarma
    @ShivrahBiswakarma 4 หลายเดือนก่อน +17

    सुपर हिट नेपाल का सबैई भन्दा राम्रो कींग रील हिरो दयालु मायालु मनका राजा पल साह को

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 4 หลายเดือนก่อน +55

    आहा पल शाह भयसी कत्ती राम्रो भयको छ भिडियो हामी सबैको मन मुटुमा बस्न सफल पल शाहको फ्यान कोको हुनुहुन्छ यता आउनुस त❤❤❤❤❣️💞

  • @bijayaadhikari3564
    @bijayaadhikari3564 3 หลายเดือนก่อน +1

    अत्यन्तै मीठो गित अनि मेरो प्यारो भाइ पल शाह र पियारी जुना बैनी 1000 चोटि हेरेपनी मन भरिएन सुभकामना छ जुना अब हरेक गित संगित मा देख्न पाईयोस्🙏🙏🙏🎉🎉🎉🎉🎉

  • @hirapaudelneupane8288
    @hirapaudelneupane8288 3 หลายเดือนก่อน +1

    याे गित सारै राम्राे लायाे 1000 चाेटि सुने पनि धित माेरेन सबै मिलेकाे गायक गायिका अनि माेडल उस्तै हिट पल सा🤗👌👍️👍️👍️

  • @N.kmt1ql1gc2v
    @N.kmt1ql1gc2v 4 หลายเดือนก่อน +15

    वा धेरै राम्रो न्यू सोङ एहा हरु लाइ धेरै बदाइ छ सारै टिम हरु लाइ❤🎉

  • @taramishisir4987
    @taramishisir4987 4 หลายเดือนก่อน +148

    खेम सेन्चुरी दाइको फ्यान जति एता हाजिर हौ है।❤❤

    • @DipaBishwokarma-f5n
      @DipaBishwokarma-f5n 3 หลายเดือนก่อน +2

      Ma ho thulo thulo big fan Khem century dadako big fan 🎉🎉🎉❤❤❤❤

    • @ritamoktan895
      @ritamoktan895 3 หลายเดือนก่อน

      Malai t last man parxa Khem Dai ❤🙏

    • @bipinkattel9945
      @bipinkattel9945 3 หลายเดือนก่อน +1

      Me

    • @SarswotiSunar-y4m
      @SarswotiSunar-y4m 3 หลายเดือนก่อน

      Mee

  • @dineshchettri6186
    @dineshchettri6186 4 หลายเดือนก่อน +33

    यता पनि हिट उता पनि हिट चारैतिर पल राजा फिट ❤❤❤❤❤

    • @sumanmogar
      @sumanmogar หลายเดือนก่อน

      Oooooo

  • @dreamerboyamar
    @dreamerboyamar 3 หลายเดือนก่อน +2

    Sabbi कलाकारको सम्मान गर्छु लय शब्द अनि अभिनय पल शाह अनि जुना विश्वकर्मा ❤❤❤❤❤

  • @dilabasnet5185
    @dilabasnet5185 3 หลายเดือนก่อน +2

    स्वर मिठो शब्द राम्रो अहिले को तिज गतिलो गित खल्लो भयो जस्तो लागिरहेको थियो धेरै धेरै धन्यवाद बिष्णु माझी तिजको मुखैमा आयर यति मिठो गित पस्केको मा तिमी सधै बाचिरहे महिला दिदी बहिनी हरुले तिज मा नाच्ने गितै पाएका थिएनन।

  • @ReshamrajKhatri
    @ReshamrajKhatri 4 หลายเดือนก่อน +26

    म जस्तै परदेश‌ बाट पनि हेर्ने को को हुनुहुन्छ ❤🎉

  • @mohanpakhrin1648
    @mohanpakhrin1648 4 หลายเดือนก่อน +62

    Paul Raja को भिडियो भनेएसी नछुट्याई हेर्ने मध्ये एक म पनि हो है साथी हो ❤

    • @himalsingh7979
      @himalsingh7979 4 หลายเดือนก่อน +4

      एक म हहु पल शाह दाई को एक भिडियो न छुटाई हेर्ने ❤❤ म लाई नेपाली हिरो मर्दे मन पर्ने पल दादा हो ❤❤

    • @ShaktiParki
      @ShaktiParki 4 หลายเดือนก่อน +3

      Ma pani hu hai❤😊

    • @puspalalkhatiwada8035
      @puspalalkhatiwada8035 4 หลายเดือนก่อน +1

      ❤❤❤❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +38

    पल दाईको समर्थन जतिले लाईक गर्नु है❤❤❤❤

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 4 หลายเดือนก่อน +1

      @Rambahadurtharu-gq8tw 😍😍😍

  • @Theeng_santosh
    @Theeng_santosh 4 หลายเดือนก่อน +1

    खेम सेन्चुरी दाजु को गित नै अलग लेबलको हुन्छ अनि पल साह आह हामी दोहोरी पाराखी सधै मोहित ❤

  • @purnatamu7527
    @purnatamu7527 2 หลายเดือนก่อน +1

    मीठो शैलिमा प्रस्तुत भएको गितमा नरेश भाइ दिपेन्द्र सोनाम लगाएत सबै कलाकारको अभिनय राम्रो छ । बधाई सङै सफलताको शुभकामना ।🎉

  • @ramilamagar4162
    @ramilamagar4162 4 หลายเดือนก่อน +10

    आहा कति मीठो गित त्यसै माथी निर्मला बैनी को स्वर ❤❤ यो गित छिट्टै नै करोडौं कल्बमा पुग्न सफल होस 🙏♥️सुभकामना

  • @AmitOli-z3s
    @AmitOli-z3s 4 หลายเดือนก่อน +19

    Wow kati mitho song congratulations Paul shah and sem century ❤❤❤❤

  • @GaneshMilangbofficial07
    @GaneshMilangbofficial07 4 หลายเดือนก่อน +9

    Wow so beautiful song all the best all team ani फिमेल voice pani उत्कृष्ट xa अब यो आवाजले देशै खानुपर्छ है। विशेष बधाई छ। निर्मला देवी बस्नेत ji lai मिठो आवाजको लागि

  • @rubigaire1352
    @rubigaire1352 3 หลายเดือนก่อน +2

    सयौ चोटि हेरे तर धित मरेन जति सुने उतिनै सुनिरहु लाग्ने गित ❤😮😮😮😮

  • @milan8691
    @milan8691 4 หลายเดือนก่อน +1

    म टिकटक बाट आको धेरै सुने अनि युटुबमा हेरेको लास्टै राम्रो लाग्यो गित अनि भिडियो को त कुरै नगरौ यस्तो हुनुपर्छ भिडियो लुङ्गी मा अनि ढाका टोपी साह्रै मन छुयो❤❤❤❤❤❤❤❤❤❤

  • @abshana.nepali8534
    @abshana.nepali8534 4 หลายเดือนก่อน +45

    जुन पोशाक र कला मा अब्बल नै लाग्नि सारै मन पर्नि पल जि हजुर मलाइ किन हो पल जि।👍️👍️🙏🙏❤️❤️

  • @yamanlamsal6623
    @yamanlamsal6623 4 หลายเดือนก่อน +37

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️

  • @gopalthapa-r1z
    @gopalthapa-r1z 4 หลายเดือนก่อน +8

    आहँ .... आहै आहै 👏❤! हैट बबाल छ बबाल छ ! congratulations ❤️💐

  • @nawalkhadka1186
    @nawalkhadka1186 2 หลายเดือนก่อน +1

    उत्कृष्ट प्रदर्शन सम्पूर्ण कलाकारहरूको आगामी दिनमा पनि यस्तै प्रगति हासिल होस् शुभ कामना

  • @Womenipl1
    @Womenipl1 4 หลายเดือนก่อน +12

    God promise dherei dherei ramro baneko xa geet ❤❤👌👌🇮🇳 india bata herne jati le like garnu hai

  • @Neshxettri100
    @Neshxettri100 4 หลายเดือนก่อน +19

    King of nepal king 👑👑👑👑 Paul
    King 👑👑👑👑👑👑👑👑👑👑
    Congratulations Paul dar
    Al tema khem chentri

  • @intertainmentchautari15
    @intertainmentchautari15 4 หลายเดือนก่อน +42

    Paul Shah ka fans haru yata like garam ta khai

  • @sitapun1823
    @sitapun1823 3 หลายเดือนก่อน +2

    दामी पल शाह भएपछि जुन गीत पनि दामी देखिन्छ wow nice ❤❤❤❤❤❤❤

  • @Princegamerytr-o2j
    @Princegamerytr-o2j 3 หลายเดือนก่อน +1

    WOW nice very happy ☺️☺️☺️☺️☺️☺️ song 👏🎊🎊🥳🥳🥳🎊🎊

  • @ritarawat4507
    @ritarawat4507 4 หลายเดือนก่อน +10

    आहा गीत सार्है मीठो भीडोयो पनी उत्कृष्ट बधाई तथा शुभकामना सम्पुर्ण टीमलाई💞🙏🇳🇵

  • @LumaKc
    @LumaKc 4 หลายเดือนก่อน +8

    सफलता को शुभकामना निर्मला लगायत सम्पुर्ण टिम ❤❤❤❤❤

  • @intertainmentchautari15
    @intertainmentchautari15 4 หลายเดือนก่อน +9

    आहा क्या मजाको गित अनि भिडियो पनि सम्पूर्ण टिमलाई शुभ-कामना!

  • @binethapa768
    @binethapa768 3 หลายเดือนก่อน +2

    गाउको याद पो झलझलि आयो त यो भिडियो हेरेपछि
    ❤ तिनचार साल पहिले पो गइयो

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 2 หลายเดือนก่อน +1

    wow khem ba❤ mero mukhiya ba ko lagi comment gareko hai 🙏 sathiharu. nice song 👌💕 khem century sir.

  • @raghavgururng8226
    @raghavgururng8226 4 หลายเดือนก่อน +30

    धेरै राम्रो अभिनय पल जी को , हरेक क्यारेक्टर मा आफुलाइ ढाल्न सक्ने खुबी भयेको काबिले तारिफ हुनुहुन्छ पल जी , Good Luck ❤️❤️❤️

  • @khimarana8287
    @khimarana8287 4 หลายเดือนก่อน +42

    paul shah ❤❤लाई मन देखि माया गर्ने यता❤हाजिर हुम त ❤❤ उहाँको डान्सको फ्यानहरु ❤❤Love u all tim❤️❤️🙏🙏🙏🙏

  • @kalikotnepal78
    @kalikotnepal78 4 หลายเดือนก่อน +115

    सबै ले माया गर्दिनु होला हाम्रो गित लाई अनि सबै लाई माया छ । सबै हामी सङ्ग जोदिनु होला

    • @Roshan-wg1qd
      @Roshan-wg1qd 4 หลายเดือนก่อน +1

      धेरै राम्रो छ भिडियो पर्सतुति शुभकामना सफलता को🎉🎉🎉

    • @DeviPaudel-no4el
      @DeviPaudel-no4el 4 หลายเดือนก่อน

      ❤❤

    • @pramilabasnet502
      @pramilabasnet502 4 หลายเดือนก่อน

      Ok support pal sha❤

    • @SunitaGurung-v2u
      @SunitaGurung-v2u 4 หลายเดือนก่อน

      Hunxa❤❤❤

    • @limbulee
      @limbulee 4 หลายเดือนก่อน

      @@Roshan-wg1qd

  • @ChuraJargha-m8p
    @ChuraJargha-m8p 3 หลายเดือนก่อน +1

    हजुरको हरिक गित र भिडियो मेरो मन सन्त हुन् बिष्णु जी ❤❤❤❤❤🙏🙏🙏

  • @bogatan.doti_6420
    @bogatan.doti_6420 3 หลายเดือนก่อน +3

    aaha Kati Ramro geet music Pani Kati Ramro dance pani Ramro shabai Ramro x hjr

  • @SuzanKhadka
    @SuzanKhadka 4 หลายเดือนก่อน +11

    पल शाहा र खेम सेन्चुरी ज्युको फ्यान जति हाजिर गरौँ है।

  • @paulshah.offical
    @paulshah.offical 4 หลายเดือนก่อน +384

    Thank you so much everyone for this love and support ❤🙏

    • @sujanmagar6422
      @sujanmagar6422 4 หลายเดือนก่อน +1

      ❤❤

    • @LokendarKs
      @LokendarKs 4 หลายเดือนก่อน +2

      King dai

    • @nandisarathadamagar9510
      @nandisarathadamagar9510 4 หลายเดือนก่อน +1

      ❤❤❤ 🎉🎉🎉 ❤❤❤

    • @bimalsonar965
      @bimalsonar965 4 หลายเดือนก่อน

      Love from Assam, IND 💐💐💐💐💐💐🤍🤍

    • @bimalsonar965
      @bimalsonar965 4 หลายเดือนก่อน

      🙏🙏🙏🙏

  • @Paulshahoffical1
    @Paulshahoffical1 4 หลายเดือนก่อน +159

    Paul Shah दादा को म जस्तै सचा फ्यान कोको हुनुहुन्छ like गरुन् त यता ❤

    • @Sapanarana-h9s
      @Sapanarana-h9s 4 หลายเดือนก่อน +2

      ❤❤❤

    • @dalb41022
      @dalb41022 2 หลายเดือนก่อน

      ​@@Sapanarana-h9sßààaàaaa

  • @IshworAdhikari-se1zm
    @IshworAdhikari-se1zm 2 หลายเดือนก่อน +1

    उत्कृष्ट नाच ,लय,भाका ,शब्द ,सङ्गीत ❤ जति सुनेपनी सुनिरहु लाग्ने 🎉💙

  • @arjunbk6902
    @arjunbk6902 2 หลายเดือนก่อน +1

    1k कमेन्ट धेरैजसो पढ्दै भिडियो हेर्दै थिए सबैजसो कमेन्टमा म आँसु खसेको भन्नु भयो म चाहि रुदिन भनेको मन थाम्नै सकिएन अन्तिममा 😢😢❤❤❤सारै मन छुने गीत

  • @alshad7900
    @alshad7900 4 หลายเดือนก่อน +128

    King 👑 shah को म जस्तै सचा फ्यांन कोको हुनु हुन्छ लाइक गरून यता ❤❤❤इंडस्ट्री लाई माथी उठाउने मात्र एक नाम पल शाह सफलता को धेरै धेरै सुभकामना ❤❤❤❤🎉🎉🎉🎉

    • @alshadsvlog1505
      @alshadsvlog1505 4 หลายเดือนก่อน

      👍🏻👍🏻👍🏻

  • @Malla371
    @Malla371 4 หลายเดือนก่อน +17

    Geet raamro baneko x paul rajako video ta kahile xutako xain jhan junu baini ko acting confident leval Aahaa 👌sadhai aghi badnu❤❤

  • @rajoli8482
    @rajoli8482 4 หลายเดือนก่อน +12

    लौ नेपाली दोहोरी संगीत को पछिल्लो पुस्ता को बाद्साहा खेम सेन्चुरी अनि निर्मला देभि को स्वर मा क्या मनै आनन्द बनाउने गित,,
    अनि पल र जुना को डाइहर्ट फ्यान है
    सम्पुन टिम लाई धेरै धेरै शुभकामना
    यति राम्रो राम्रो प्रतिभा हरु आउछन र हामी दर्सक श्रोता हरु को मन जित्नु हुन्छ,,❤❤❤🙏🙏