बैतडीकी बहिनि कल्पना बिष्ट र अर्जुन सापकोटाको दोहोरी गीत - Kalpana Bista • Arjun Sapkota • New Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 7K

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial  5 หลายเดือนก่อน +4191

    हजुरहरुले प्रतिक्षा गर्नुभएको गीत "मौरी रसैमा", नव गायिका बहिनि कल्पना बिस्ट र मेरो आवाजमा यहाँहरुसामु लिएर आएका छौँ, अब माया देखाउने पालो यहाँहरुको है।

    • @okaybabygobuyabrain2629
      @okaybabygobuyabrain2629 5 หลายเดือนก่อน +137

      शुभकामना सम्पुर्ण टिमलाई ❤️🇳🇵

    • @GopalKarki-nj8to
      @GopalKarki-nj8to 5 หลายเดือนก่อน +61

      Wow super song dada best top luck 🤞👏👏😊

    • @Krg.Raj.
      @Krg.Raj. 5 หลายเดือนก่อน +34

      गित सारै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई । 🙏🙏😍😍

    • @Thapaofficial156
      @Thapaofficial156 5 หลายเดือนก่อน +18

      aaha dai❤️

    • @KhagendraJungxettri
      @KhagendraJungxettri 5 หลายเดือนก่อน +12

      Keep support hai

  • @dankarki3557
    @dankarki3557 5 หลายเดือนก่อน +105

    बैनि लाई उज्ज्वल भविष्यको शुभकामना र अर्जुन सरले बैनि लाई धेरै सहयोग गरेकोमा धन्यवाद र कल्पना बैनि काठमाडौं मा बसेर पढ आप्नो भविष्य उज्ज्वल बनाउ।

  • @SujanBam-bo6xy
    @SujanBam-bo6xy 5 หลายเดือนก่อน +139

    कल्पना बैनीको फ्यानहरु यता हाजिर हम त!💗

  • @dipaksaudoffical12
    @dipaksaudoffical12 5 หลายเดือนก่อน +75

    सुदूरपश्चिम बैतडीकी कल्पना बहिनीको सोर लाई मन पराउने जति यता हाजिर हुनु 🙏❣️congratulations 🎉 kalapana bahini ❤

    • @sitasita6572
      @sitasita6572 5 หลายเดือนก่อน

      Hami pani xau sarie ramro voice bahini ko❤❤❤❤

  • @SabitaNeupane-ic5ds
    @SabitaNeupane-ic5ds 4 หลายเดือนก่อน +38

    अर्जुन भाइ हजुर्लाइ र भाेज राज दादा लाई मनै देखि धन्ने वाद र 💛💚 कलपना बिस्ट लागि यहाँसम्म लिएर आउनुभएकोमा मनैदेखि धन्यवाद।❤❤❤❤❤💃💃💃💃💃💃💃🧡💛💚❤️💙💜

    • @AyanSharma-gg4ue
      @AyanSharma-gg4ue 4 หลายเดือนก่อน +1

      😊

    • @rameshthapa7027
      @rameshthapa7027 2 หลายเดือนก่อน

      ❤ XD, be😂
      I'm in😊😊
      ​@@AyanSharma-gg4ue

  • @malaranionlinekhabar647
    @malaranionlinekhabar647 5 หลายเดือนก่อน +69

    यति राम्री स्वर भाकी बाबा को कस्तो दिमाग हो🥺🙏🏻🇳🇵💐💯 मर्मस्पर्शी गित 🥲
    भलाईको जमाना नै छैन भोजराज अर्जुन भाई, आफ्ना बाबुको अल्पज्ञानको कारणले नानी भबिश्यमा अर्को सचिन परियार नबनुन्, नानीलाई उज्ज्वल भबिश्यको शुभकामना । यहाँको हरेक सत्कर्मलाई नमन । 💚🙏🏻🇳🇵
    राम्रो काम गर्नेको दुई चार जना आरिसे हुनु स्वभाविक हो। अघि बढ्नुस सुभकामना।

  • @devupadhayay4553
    @devupadhayay4553 5 หลายเดือนก่อน +122

    कल्पना बैनी लाई काठमाडौंमा नै बस्नु पर्छ भन्ने जति यता हाजिर हुम त ❤❤😊

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 5 หลายเดือนก่อน +178

    ल है कल्पना बहिनी र अर्जुन दाईको फ्यान कोको हुनुहुन्छ नि यता हाजिर हुनु है❤❤❤❤

  • @R.K354
    @R.K354 5 หลายเดือนก่อน +34

    मैं उत्तराखंड उत्तरकाशी यमनोत्री धाम से हूं और मुझे नेपाली गाने बहुत पसंद है में हमेशा सुनता हूं अर्जुन सापकोटा को इनका एक सॉन्ग ये रात बरी निंद्रा छैना आंख जिमी जिमी और छोटी बहन कल्पना बिष्ट को उनके उज्जवल भविष्य की कामना करता हु ❤ जय हिंद जय भारत जय देव भूमि उत्तराखंड 🙏

    • @ArjunSapkotaOfficial
      @ArjunSapkotaOfficial  5 หลายเดือนก่อน +5

      Thank you soo much 🥰😍

    • @R.K354
      @R.K354 4 หลายเดือนก่อน +3

      @@ArjunSapkotaOfficial wlcm sir मौरी रसैमा love you this song 🥰

    • @suneilsharma8617
      @suneilsharma8617 4 หลายเดือนก่อน +1

      Arjun sapkota daju,kalpana bahan, i m from uttarakhand. Timro dohri geet sunyo man ma shanti auna cha…dont know nepali.. but i understand meaning(bhav). We are same pahadi in himachal uttarakhanf and nepal.. ❤❤ keep it up brother and sister… Jai Sanatana Dharma- nepali Hindu Brothers❤

    • @sky_traveluttarakhand
      @sky_traveluttarakhand 4 หลายเดือนก่อน +1

      Mai bhi uttarakhand uttarkashi yamuna ghati se hu
      Aur dohri geet bohot sunta hu😄😍

    • @KalpanaBistaOfficial
      @KalpanaBistaOfficial 22 วันที่ผ่านมา +1

      Thank you dada

  • @pandeyb211
    @pandeyb211 5 หลายเดือนก่อน +1905

    कल्पना ले काठमाण्डु मै बसेर पढ्नुपर्छ भने हरु यता हाजिर हुनुस् त ?❤😊😊😊

    • @Simplesabina20
      @Simplesabina20 5 หลายเดือนก่อน +14

      Me

    • @chandramgr6862
      @chandramgr6862 5 หลายเดือนก่อน +10

      Me

    • @Arohibudha
      @Arohibudha 5 หลายเดือนก่อน +6

      me

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +5

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +3

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @manikatripathi2660
    @manikatripathi2660 5 หลายเดือนก่อน +45

    बैनी को सपना पूरा गरिदिने arjun sapkota दाइ लाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @kishworupadhyay8295
    @kishworupadhyay8295 5 หลายเดือนก่อน +8

    नेपाली हरुको मन मुटुमा बस्न सफल आदरणीय व्यक्ति एक कुशल फरक क्षमतावान व्यक्ति पत्रकार भोजराज ज्युलाई यि कलिलो नानिलाई टाढा देखे आएर विश्वसामु परिचित गराउन सहयोग गर्नु भएकोमा हृदय देखी नै सम्मान छ। ठुलो धर्म यहिँ हो भोजराज सर❤

  • @SujanaRana
    @SujanaRana 5 หลายเดือนก่อน +68

    जस्ले जे भने पनि यो ठाउ सम्म पुर्याउनु हुने भोजराज सर र अर्जुन सापकोटा लाई धेरै धेरै धन्यवाद

  • @susmitabhandari7715
    @susmitabhandari7715 5 หลายเดือนก่อน +65

    भोजराज थापा र अर्जुन सापकोटाको मेहनतले आज यति मिठो स्वरले पुनः एकपटक स्थान पाएको छ अब यस प्रतिभामा कसैको नजर नलागोस्। जहाँ बस्ने पढ्ने भनेर आएकि थिईन त्यही राखियोस्

    • @bimalabajgai1301
      @bimalabajgai1301 5 หลายเดือนก่อน

      हो हो

    • @bimalabajgai1301
      @bimalabajgai1301 5 หลายเดือนก่อน

      भोजराज दादा र अर्जुन दादा को मेहनत यति ❤❤❤

    • @prakritigiri416
      @prakritigiri416 5 หลายเดือนก่อน

      Nice song 👍️👍️

  • @MukuSubediOfficial
    @MukuSubediOfficial 5 หลายเดือนก่อน +812

    बैतडीकी बहिनि कल्पनाको स्वर मन पार्ने को को हुनुहुन्छ ?

    • @kcramesh9096
      @kcramesh9096 5 หลายเดือนก่อน +5

      Me❤

    • @MamtaPoudel-q2z
      @MamtaPoudel-q2z 5 หลายเดือนก่อน +4

      Me❤😊

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +4

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @namastenepallokdohori4759
      @namastenepallokdohori4759 5 หลายเดือนก่อน +2

      ma chhu अर्जुन सापकोटा र कल्पना विष्टलाइ मन पराउने जति हाजिर गरौ त

  • @Alkaukhiyal
    @Alkaukhiyal 4 หลายเดือนก่อน +8

    I really can't understand a single word but still listening which means music has their own language . ..😍😍😍🫶🫶 lots of love from uttrakhand India🇮🇳🇮🇳

  • @SushilX-up5mb
    @SushilX-up5mb 5 หลายเดือนก่อน +69

    अर्जुन सापकोटा दाईलाई धेरै धेरै धन्यवाद छ यति सानो नानीलाई गीत गाना मौका दिएकोमा।

  • @__-kc2id
    @__-kc2id 5 หลายเดือนก่อน +41

    २० पटक हेर्दा पनि धितै मरेन यति मिठो गीत गाउने बहिनी कल्पना बिस्ट र अर्जुन सापकाेटा दाइलाई हृदय देखी नै सम्मान गर्दै सफलताको शुभकामना बहिनी को भबिस्य अझै चम्किलो हुदै जावस कामना ❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 หลายเดือนก่อน +490

    कल्पना काठमाडौं मा बसेर पढ्नु पर्छ भन्ने जति यता है ❤

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Jagatghartimagarofficial
      @Jagatghartimagarofficial 5 หลายเดือนก่อน

      chup lag nakkali Pramod kharel

    • @samirrai-mp8ui
      @samirrai-mp8ui 5 หลายเดือนก่อน +3

      ❤❤❤❤❤❤

    • @SaraswatiBist-
      @SaraswatiBist- 5 หลายเดือนก่อน +1

      Padnu parx baini le ktm mai

  • @shalikramoli-bj2nd
    @shalikramoli-bj2nd 5 หลายเดือนก่อน +11

    मत 4/5 पटक हेरिसके यो गित सारै मन पर्यो अग्रिम शुभकामना अर्जुन गायक र कल्पना नानिलाई❤❤❤❤

  • @namastesolu2807
    @namastesolu2807 5 หลายเดือนก่อน +67

    जस्ले जे भनेपनी यो ठाउँ सम्म पुर्‍याउनु हुने भोजराज सर धन्यवाद !

  • @Funny_wala95
    @Funny_wala95 5 หลายเดือนก่อน +178

    कल्पना बहिनी काठमाडौँ बसेर पढ्न पर्छ भने जति यता हाजीर हुम❤

    • @yuvrajthapa6445
      @yuvrajthapa6445 5 หลายเดือนก่อน

      Wow

    • @sknvlog4647
      @sknvlog4647 5 หลายเดือนก่อน

      Nani ko baba 2nd kalaute banla jasto x😊

    • @prakashkathet1244
      @prakashkathet1244 หลายเดือนก่อน

      Kathmandu basera matrai hoina Kalpana bayniko kalako samman garau Amerika nai basera padxin bayni kalpanama tyo khubi Dinu vako xa vagawan le❤❤❤❤

  • @Puranbhandari-x3d
    @Puranbhandari-x3d 5 หลายเดือนก่อน +434

    भोजराज दाई लाई मन पराउने जती like गरम दामी स्वर नानी को ❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +4

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @harisharma5312
      @harisharma5312 5 หลายเดือนก่อน +4

      j

    • @KalpanaBista-c9y
      @KalpanaBista-c9y 4 หลายเดือนก่อน

      ❤❤

    • @Surbirmangol
      @Surbirmangol 4 หลายเดือนก่อน

      lblllll​@@prajitawagle394

  • @durga7582
    @durga7582 5 หลายเดือนก่อน +32

    आज सम्म आर्जुन सापकोटा जतिको हिरो देखिन कसैलाई❤

    • @suryakhadka1990Surya-mx9in
      @suryakhadka1990Surya-mx9in 5 หลายเดือนก่อน +1

      तिमी पनि हिरोईन नै देख्या छु 😘

  • @BalaramOli-zj2kz
    @BalaramOli-zj2kz 5 หลายเดือนก่อน +677

    कल्पना लाई काठमाडौ बस भन्ने जति यता हाजिर हुम त❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +4

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @phanbahadurphanbahadur
      @phanbahadurphanbahadur 5 หลายเดือนก่อน +2

      Ma

    • @RabindraRajKatawal
      @RabindraRajKatawal 5 หลายเดือนก่อน +1

      ❤❤

    • @dnpmagar
      @dnpmagar 5 หลายเดือนก่อน +1

      Me❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +44

    कल्पना नानीलाई यहाँ सम्म पुर्याउनु हुने
    भोजराज थापा लाई धन्यवाद 😊 साथै
    कल्पना को संगीतिक भविस्य उज्ज्वल छ❤

  • @KapilRajbanshi-fq7iu
    @KapilRajbanshi-fq7iu 5 หลายเดือนก่อน +83

    यो बहिनी को गित आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏

  • @user-de7ns3sq4r
    @user-de7ns3sq4r 5 หลายเดือนก่อน +4

    लौ है कल्पना बैनी को भबिस्से को कामना कतिले हेर्न चाहनु हुन्छ हजिर हुम है❤❤❤❤❤❤

  • @Rabin-gajmer
    @Rabin-gajmer 5 หลายเดือนก่อน +135

    10M+ हुनुपर्छ यस्तो गीत शुभकामना अरजुन सरलाई 🥀🥀

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SLOVESTORIES
      @SLOVESTORIES 5 หลายเดือนก่อน +2

      M pni her haruko fen 🙏🙏

    • @pratishaLimbu-gk5nb
      @pratishaLimbu-gk5nb 5 หลายเดือนก่อน +1

      🎉🎉🎉

    • @KalpanaBista-c9y
      @KalpanaBista-c9y 4 หลายเดือนก่อน

      Thanks ❤❤

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar 5 หลายเดือนก่อน +29

    देशको कुना कन्दारा,दुर ,दराज बाट लियर यस्ता प्रतिभा भयाका नानिबाबु हरुलाइ अबसर प्रदान गर्नुहुने दुबै जना अर्जुन सापकोटा अनि भोजराज थापा सर लाई सम्मान सहित 21 तोपको सलाम 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @MukuSubediOfficial
    @MukuSubediOfficial 5 หลายเดือนก่อน +57

    कल्पना नानुको स्वर असाध्यै मिठो अनि उत्कृष्ट छ, मित्र अर्जुन, भोजराज दाई लगायत समस्त युनिटलाई सफलताको हार्दिक मङ्गलमय शुभकामना !

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rukmankatoli6161
    @rukmankatoli6161 5 หลายเดือนก่อน +2

    अर्जुन सापकोटा भाई त मेरो favrioute नै हो, हैंडसम, सुंदर मन, जादूमय आवाज़, अर्जुन भाई को लागी शब्द नै कम पर्छ,
    कल्पना बहिनी लाई सहयोग गरेर यहां सम्म पुराई दिनू भयो धन्यवाद,
    जादू छ नानू को आवाज मा

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 5 หลายเดือนก่อน +41

    भोजराज थापा र अर्जुन सापकोटा जि लाई विशेष धन्यवाद साथै कल्पना बैनिको उज्ज्वल भबिस्यको कामना गीत असाध्यै राम्रो बनेको छ ❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Rtmonlinetv
    @Rtmonlinetv 5 หลายเดือนก่อน +78

    बल्ल कल्पना बैनी को यो आबज ले कदर पायको छ । यो आबाज मा निरन्तर ता पाओस भन्ने जति यता हाजी हुम त साथी हो कति रैछौ कल्पना बैनी को फ्यान हजिर हुमत 🙏🙏

  • @MeshanaMusic
    @MeshanaMusic 5 หลายเดือนก่อน +36

    कल्पना बहिनि काठमाडौं मै बसेर पढ्नु पर्छ भन्ने जति यता हाजिर गरम त छिटो❤

    • @RamBahadur-pb4nn
      @RamBahadur-pb4nn 5 หลายเดือนก่อน

      Yes

    • @commentary82
      @commentary82 5 หลายเดือนก่อน

      haajir gare paci k geda khanxassmero

  • @surendrabamniya8768
    @surendrabamniya8768 4 หลายเดือนก่อน +2

    यह गाना सुनकर बहुत अच्छा लगा जो की हमे भाषा भी नही समाज आती फिर भी बहुत दिल से सुना सराहनीय प्रयास हमे madhyapradesh से है

  • @bipinpoudel5982
    @bipinpoudel5982 5 หลายเดือนก่อน +55

    कल्पनाले काठमाडौंमा बसेर पढ्नु पर्छ भन्ने कति हुनुहुन्छ ।
    भोजराज थापा, अर्जुन सापकाेटा सरलाई धेरै धेरै धन्यवाद ❤

  • @musicsansarnepal81
    @musicsansarnepal81 5 หลายเดือนก่อน +201

    कल्पना बिष्टको स्वर मन पराउने जति यता हाजिर हौ है ❤

  • @user-puranshyada
    @user-puranshyada 5 หลายเดือนก่อน +24

    कल्पना ले काठमाडौं मै बसेर पढ्नु का साथै गित गाउनु पर्छ भन्ने जति हाजिर हुनु त ❤❤ उच्च सम्मान छ बैनिलाई congratulations 👏

  • @janurai1472
    @janurai1472 5 หลายเดือนก่อน +3

    गीत अति राम्रो छ! अर्जुन भाइ र नानु कल्पनालाई धेरै बधाई र शुभकामना!

  • @bipintajauptade22
    @bipintajauptade22 5 หลายเดือนก่อน +42

    आहा कति रमाइलो छ गीत, कल्पना बहिनीलाई धेरै धेरै शुभकामना god bless u kalpana

  • @ashishbista3076
    @ashishbista3076 5 หลายเดือนก่อน +195

    अर्जुन सापकटा को मत एक्दम ठुलो फ्यान हु तपाईं कतिजना फ्यान हो एता लाइक गरम हजुर ❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @KalpanaBista-c9y
      @KalpanaBista-c9y 4 หลายเดือนก่อน

      ❤❤

  • @HemrajBk644
    @HemrajBk644 5 หลายเดือนก่อน +26

    कल्पना बहिनि लाई उज्ज्वल भविष्य को धेरै धेरै शुभकामना छ बहिनि

  • @SunilSunar-r7l
    @SunilSunar-r7l 5 หลายเดือนก่อน +31

    कल्पना नानिलाइ आसिरबाद दिने जति यता हाजिर हुम है 😊😊❤❤❤❤❤❤❤

  • @LOVENEPAL147
    @LOVENEPAL147 5 หลายเดือนก่อน +10

    लोकदोहोरी गायक अर्जुन सापकोटा जिलाई धेरै धेरै धन्यवाद कल्पना नानुलाई गीत गाउने मौका दिनुभएकोमा🙏।कल्पना नानू लगायत सम्पुर्ण टिमलाई शुभकामना 💐सबै मिलेर यो गीतलाई एक नम्बरमा ल्याऔ है साथिहरु❤️❤️

  • @nabinboharaofficial
    @nabinboharaofficial 5 หลายเดือนก่อน +40

    कल्पना बहिनी लाई मन पराउने अनि कल्पना बहिनी लाई काठमाडौ बस भन्ने जति यता हाजिर हुनुत❤️
    arjun sapkota dai r kalpana bahini lai सफलताको शुभकामना ❤️❤️

  • @XettriNishan_
    @XettriNishan_ 5 หลายเดือนก่อน +11

    अति राम्रो के अर्जुन दाईको सोर उस्तै तेइ माथी कल्पना बिष्ट बहिनिको सुरिलो मिठो सोरले सुनमा सुगन्ध बनाको छ wow ❤❤धेरै राम्रो गित धेरै मन पर्यो येस्तै गितको साथ् अगाडि बढनु आगामी दिनको लागि सुभकामना सबै team लाई best of luck 🤗❤️

  • @mimbahadurthapa6414
    @mimbahadurthapa6414 3 หลายเดือนก่อน +1

    भोजराज थापा ले कलपना नानी र अरु दुःखी गरीब लाई सयोग गरनु भयो धेरै धेरै बधाई शुभकामना 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @ssrodhighar474
    @ssrodhighar474 5 หลายเดือนก่อน +42

    उज्ज्वल भबिस्यको कामना बैनी कल्पना अनि मेरो भाइ अर्जुन सापकोटा अनि रबिन सम्पुर्णलाई शुभकामना ❤❤

  • @balaramsharma4966
    @balaramsharma4966 5 หลายเดือนก่อน +43

    आहा कति राम्रो गित 😍😍।।
    कल्पना बहिनिको उज्ज्वल भविष्यको कामना। आदरनिय भोजराज दाइ र अर्जुन दाइलाई धेरै धेरै धन्यवाद ।

  • @RoyalRamofficial2081
    @RoyalRamofficial2081 5 หลายเดือนก่อน +29

    उज्ज्वल भविष्यको कामना कल्पना बुनु र उत्कृष्ट भ्युज जावस अर्जुन सरलाई शुभकामना 🙏

  • @jitShahi-yt1ur
    @jitShahi-yt1ur 5 หลายเดือนก่อน +1

    जिन्दगी त एक दिन लाई बोर रहेछ!!
    कोइली जस्तो नानुको स्वर
    रहेछ!!मौरी रसैमा❤❤❤❤
    दाइ बैनिको दोहोरी सुनियो!!
    यही दोहोरी बाटै मयाजाल बुनियो बुनियो!!
    मौरी रसैमा❤❤❤
    आदरणीय अर्जुन सर रबिन राजालाई धन्यवाद पियारी बैनी लाई हार्दिक बधाई ❤❤❤❤❤❤❤
    मौरी रसैमा❤❤❤
    बैनिको गीत सुनेर नाचियो!!
    धेरै नाछे कम्मर भाचियो!!
    मौरी रसैमा❤❤❤❤❤

  • @Funny_wala95
    @Funny_wala95 5 หลายเดือนก่อน +14

    आहा कस्तो मिठो गीत अर्जुन भाइले कति छिटो ल्याउनुभयो। कल्पना बहिनी काठमाडौँ बसेर पढे तिनको भविष्य राम्रो हुन्थ्यो।❤❤❤

  • @PardipRimalofficial
    @PardipRimalofficial 5 หลายเดือนก่อน +24

    नब गायिका हुनुहुन्छ सबैले माया गरौं । साथ दियौं । सफलतामा पुर्याउ।।
    सफलता को शुभकामना ।।
    अनि गित गाउन दिने अर्जुन साप्कोटा सरलाइ नमन।

  • @GhanshyamThapa-ye8dc
    @GhanshyamThapa-ye8dc 5 หลายเดือนก่อน +18

    दामी छ आवाजको धनी रहिछिन बहिनी उज्ज्वल भविस्यको शुभकामना

  • @ShyamThapa-ev2jk
    @ShyamThapa-ev2jk 5 หลายเดือนก่อน +1

    बाबा छोरा सङ्गै खुसी लाग्यो। जे होस छोराले बाबाको सपना पुरा गर्यौ।

  • @manjulamsal3814
    @manjulamsal3814 5 หลายเดือนก่อน +99

    कल्पना बैनीलाई काठमाडौँमा बसेर पढ्नु पर्छ भन्ने यता हाजिर हुनु है
    कल्पना बैनीलाई सबैले माया गरिदिनु होला ❣️
    कल्पना विष्ट बैनी र अर्जुन सापकाेटा दाईलाई धेरै धेरै बधाई छ ❣️❣️

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @vikramkarki4680
      @vikramkarki4680 5 หลายเดือนก่อน

      Nice

    • @KalpanaBista-c9y
      @KalpanaBista-c9y 4 หลายเดือนก่อน

      Thanks ❤❤

  • @RamKhadka-l1i
    @RamKhadka-l1i 5 หลายเดือนก่อน +13

    Very nice नानुलाई सफलताको कामना र अर्जुन भाइ तपाई गरिब दुखिको सधै सहारा बन्नु यो गीतको भब्य सफलताको सुभकामना

  • @ekraj7762
    @ekraj7762 5 หลายเดือนก่อน +11

    एकदमै रमाइलो गित है नाचु नाछु लाग्ने है।❤❤❤अर्जुन सर यो गित को धेरै धेरै सुभकामना।❤❤❤

  • @pankumarimalla8132
    @pankumarimalla8132 5 หลายเดือนก่อน +3

    कल्पना बहिनीलाई उज्जल भबिस्यको शुभकामना ❤️❤️💝👍

  • @BadalGhimire
    @BadalGhimire 5 หลายเดือนก่อน +9

    सुदुरकी प्यारी बहिनी कल्पना बिष्टको यो मीठो गीत मलाई निकै मन पर्यो । यति मीठो गीतका लागि सम्पूर्ण टिमलाई बधाई छ ।
    प्यारी बहिनीलाई सबैले माया र सपोर्ट गरिदिनुस् है ❤❤

  • @deepakbishowcarma4569
    @deepakbishowcarma4569 5 หลายเดือนก่อน +20

    धेरै धेरै बधाई छ अर्जुन सापकोटा दाजु र कल्पनाबिष्ट बहिनीलाई अरू कलाकारहरूलाई सबैलाई शुभकामना।

  • @PantaSantosh
    @PantaSantosh 5 หลายเดือนก่อน +27

    कल्पना बैनी लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभ कामना ❤❤

  • @sangitasamana8956
    @sangitasamana8956 5 หลายเดือนก่อน +1

    ट्रेनिङ 1 मा आय लगत्तै मेरो प्रतीक्षाको पल समाप्त भयको छ ❤️❤️खुब सारा प्रगती गर्नु सान मान दाम र इज्जत कमाउनु कहिल्यै मात्तियर आफुलाइ डोहोर्याउनेको साथ नबिर्सनु धेरै माया अनि आशीर्वाद सहित बधाइ प्यारा भाइबहिनी लाई ❤️❤️❤️

  • @SherRanaOfficial
    @SherRanaOfficial 5 หลายเดือนก่อน +18

    आहा कति मीठो गित धेरै धेरै धन्यबाद सम्पुर्ण टिमलाई अनि कल्पना बहिनिको म पहिल्यै देखि फ्यान हुम❤️🙏all the best for bright future nanu❤

  • @Ramchhetri742
    @Ramchhetri742 5 หลายเดือนก่อน +14

    आहा दामी छ कल्पना बहिनीलाई उचित भविष्यको कामना भगवान बनेको साथ दिने अर्जुन सापकोटा भोजराज दाईलाई पनि धन्यवाद

  • @Hemrajyogi193
    @Hemrajyogi193 5 หลายเดือนก่อน +1

    हार्दिक बधाई छ सम्पुर्ण टिम लाई

  • @BibeshGiri
    @BibeshGiri 5 หลายเดือนก่อน +11

    आहा कति राम्रो गीत कल्पना बहिनीको उच्चल भविष्यको कामना। आदरणीय भोज राज अर्जुन दाइलाई धेरै धेरै धन्यवाद❤❤❤❤❤

  • @arjunbista8658
    @arjunbista8658 5 หลายเดือนก่อน +16

    Wow निकै मीठो आवाज कल्पना नानुको❤️❤️❤️सफल्ताको शुभकामना छ अर्जुन दाजु अनि कल्पना नानू लगायत सम्पुर्ण टिम🎉🎉🎉

  • @aayushkunwar2
    @aayushkunwar2 5 หลายเดือนก่อน +11

    कल्पना बिष्ट बैनी को श्वर गीत मा त झन् कडा सुनिदो रहेछ। सारै मन पर्यो सारा नेपाली काे साथ सपोर्ट छदै छ शुभकामना नानु 👏🙏🫶

  • @Sunil_7777
    @Sunil_7777 3 หลายเดือนก่อน +1

    मैं उत्तराखंड से हु अर्जुन भाई तो ⭐ ही है लेकिन छोटी बहिन कल्पना बिस्ट की आवाज ❤❤❤
    बहुत सुंदर संगीत ❤

  • @Surjakabi
    @Surjakabi 5 หลายเดือนก่อน +10

    आहा कति राम्रो गित दाई अर्जुन सापकोटा र बहिनी कल्पना बिष्ट को यहाँ सम्म पुऱ्याउनु भएको म भोजराज थापा दाइ लगायत सम्पुर्ण म शुभकामान💗🙏🥀🤗

  • @HirapurSSHirapur
    @HirapurSSHirapur 5 หลายเดือนก่อน +14

    भोजराज सर अनि अर्जुन सर तपाईं हरु महान हुनु हुन्छ । दुनिया ले तपाईं लाई बुझेको छ। तर कल्पना बैनी को परिवार ले किन न बुझेको ?? अरु को लहई मा लाग्नु हुन्न है कल्पना का अभिभावक ज्यू । कल्पना मा अभुत कला छ।

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @keshavgautam5050
    @keshavgautam5050 5 หลายเดือนก่อน +12

    गायन क्षेत्रमा सफलता मिलोस स्वरमा सधै सरस्वतीको बास होस कल्पना बहिनिको❤️❤️❤️❤️🌹🌹🌹

  • @Pennywise.18
    @Pennywise.18 4 หลายเดือนก่อน +3

    Love from Kumaun Uttarakhand bhai 🧡🇮🇳🇳🇵

    • @Uk11_editor
      @Uk11_editor 4 หลายเดือนก่อน

      Bro I am from uk garhwal...❤

  • @Kharelprabin3
    @Kharelprabin3 5 หลายเดือนก่อน +11

    सानी नानी को पहिलो गित मा. माया पृम बाहेक सब्द एक सम्मान योग्य छ सबै कलाकार ले यस्तो सब्द चयन गर्नैपर्छ हार्दिक बधाइ तथा शुभकाना स्म्पुर्न साथी हरु

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 5 หลายเดือนก่อน +14

    बैनिलाइ धेरै धेरै सफलता को शुभकामना !!!यहाँ सम्म पुराउने सर हरुलाइ पनि धन्यवाद !!! तर केहि कालो मन हुने हरु देखिन थाले !तर पनि अगाडी बढदै जानु पुन शुभकामना !!!!

  • @DaMmARChAnDThAkUri-ex3nv
    @DaMmARChAnDThAkUri-ex3nv 5 หลายเดือนก่อน +11

    बिशेश गरि त पत्रकार भोजराज थापा र गायक अर्जुन सापकोटा हजुर लाई धन्यवाद छ है /// अनि कल्पना बिस्ट बहिनिलाई Congratulations ❤❤❤❤❤

  • @Namaste-Doti
    @Namaste-Doti 5 หลายเดือนก่อน

    सुदुर पश्चिमको इज्जत लाई लाई शिखरमा पुरायकोमा बैनी कल्पना बिस्ट लाई धेरै धेरै माया अनी मिठो सम्झना भन्दै बैनीलाइ आगामी दिनको लागि सफलता को शुभकामना |
    म पनी गारो छ हो सिरियल र भाबिको लेखान्त सिरियलको कलाकार हो |
    मेरो घर पनी सुदुर पश्चिम को डोटी जिल्ला हो |
    Best of Luck Baina 🙏

  • @DivyaneeFilms
    @DivyaneeFilms 5 หลายเดือนก่อน +15

    आहा ,कल्पना बहिनी ,उज्ज्वल भबिस्य धेरै धेरै सुभ कामन ,अनि ,अर्जुन दाइ ,congratulations🎉 all team

  • @Darshan_xetry
    @Darshan_xetry 5 หลายเดือนก่อน +38

    कल्पनाले काठमाण्डै मै बसेर पढन र गाउन पाउनु पर्छ भन्ने जति यता हाजिर गरै त

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 5 หลายเดือนก่อน +11

    सुमधुर स्वर कि धनी नानू कल्पना लाई धेरै धेरै सुभकामना उज्ज्वल भबिस्यको कामना । गित अति मिठो र उत्कृष्ट छ सफलताको सुभकामना ❤❤❤

  • @isharamoktan7532
    @isharamoktan7532 หลายเดือนก่อน

    मान्छे जस्तै मिठो सब्द सुरिलो आवाज अति उत्कृष्ट सफल्ताको सुभकामाना सान्ति बैनि❤️❤️❤️👌👌👌👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sujalxking2881
    @sujalxking2881 5 หลายเดือนก่อน +46

    आइले सम्म 4 5 पटक हेरि सक्ने य3कदम सपोटर हरु यता हाजिर हुम त ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @namastenepallokdohori4759
    @namastenepallokdohori4759 5 หลายเดือนก่อน +15

    अर्जुन सापकोटा र कल्पना विष्टलाइ मन पराउने जति हाजिर गरौ त

  • @gptimilsena
    @gptimilsena 5 หลายเดือนก่อน +19

    भोजराज थापा दाइलाई धन्यवाद भन्न चाहान्छु । भोजराज दाईको फ्यान जति यता हाजिर हौं ❤😊

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 5 หลายเดือนก่อน

    गाउँ घरमा लुकेर रहेका प्रतिभाहरुलाई खोज पत्रकारिताको अहम भुमिका संगै समाजसेवामा अनवरत तपाईं #भोजराज थापा भाईलाई कोटि-कोटि सलाम छ ।
    यी बाल गायिका कल्पना विष्ट बुनुलाई आफ्नै श्रोत साधन खर्चेर राजधानी जस्तो अनकन्टार स्वार्थका शहरमा ल्याउँदै गर्दा तपाईंलाई साथ दिने तपाईंका घनिष्ठ मित्र #स्रष्टा, सर्जक तथा गायक प्यारो #अर्जुन_सापकोटा भाईलाई बधाई एवं अनेकौं सफलताको मंगलमय कामना गर्दछु ।

  • @arjun_biswokarma
    @arjun_biswokarma 5 หลายเดือนก่อน +14

    मौरी रसैमा यत्तीको खुबी त छैन कसैमा आहा कति मिठो गित अब सबै जना
    मिलेर trending 1 मा पुर्याउनु पर्छ सबै एक हौं त???

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramubohara07
    @ramubohara07 5 หลายเดือนก่อน +94

    कल्पना नानु र अर्जुन सापकोटा दाईको फ्यान को को हुनुहुन्छ यता like हानौ congratulations team 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉❤🎉❤

  • @rameshpokharel422
    @rameshpokharel422 5 หลายเดือนก่อน +10

    बैनीको जीवन मा आर्थिक रूपमा परिवर्तन भएको देख्न पाउँ 🙏Thank you arjun brother for this opportunity❤❤

  • @AshishChaudhary-gy5vq
    @AshishChaudhary-gy5vq 5 หลายเดือนก่อน +1

    अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 5 หลายเดือนก่อน +23

    धेरै रामो गित गाउनु भएको बधाई छ क्स्ल्पना बहिनी , मलाइ यो गित सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @sabitakumal71
    @sabitakumal71 5 หลายเดือนก่อน +14

    कल्पना बुनुलाई सफलताकाे शुभ कामना साथै अर्जुन सरलाई धन्यवाद बैनिलाई सपाेट गरिदिनु भाकाेमा ❤️❤️❤️❤️

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 5 หลายเดือนก่อน +6

    आहा!साह्रै मिठो गीत बनेको रहिछ् ।कल्पना बिष्ट &अर्जुन सापकोटा सर लगाएत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤

  • @yamghimire6855
    @yamghimire6855 5 หลายเดือนก่อน

    मनै देखिन धन्यवाद भाइ अर्जुन अनि प्यारो भाइ भोज बहादुर थापा लाई जसले तेति दुर्गम छेत्रमा गएर दुखी लाई साहरा दिनु भएको मा❤❤❤❤ नानुलाइ उज्ज्वल भबिस्य को कामना❤️❤️💐💐

  • @RamAbiral-rt7sj
    @RamAbiral-rt7sj 5 หลายเดือนก่อน +11

    ल है हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍अर्‍र्‍ररररर्‍
    गीत राम्रो लाग्यो बधाई छ सबैलाई कल्पना बहिनी ktm nai बस्न पर्छ भन्ने जति आउनुस त

  • @JhuplalPunmagar
    @JhuplalPunmagar 5 หลายเดือนก่อน +29

    अर्जुन सरलाई र कल्पना बहिनीलाई धेरै धेरै
    बदाई❤❤❤❤

  • @kamalasharma5184
    @kamalasharma5184 5 หลายเดือนก่อน +7

    आहा साहै मिठो बहिनीको गित करौडौ को मन मुटुसम्म पुगोस साथै अर्जुन भाई अनि सम्पूर्ण टिम लाई धन्यवाद ❤❤❤❤ ❤❤❤सकेसम्म बहिनीलाई काठमाडौंमानै राक्नपाय भबिस्य उज्ज्वल हुन्थियो साहै दुख लाग्दो कुरा भछ❤❤❤❤❤

  • @prabinkcee227
    @prabinkcee227 5 หลายเดือนก่อน

    नानु लाइ उज्ज्वल भविष्यको कामना र अर्जुन सरलाई धन्यवाद र नानु तिमी काठमाडौं मा बसेर पढ आफ्नो भविष्य बनाउ।

  • @BharatBohara810
    @BharatBohara810 5 หลายเดือนก่อน +12

    सबै टीम लाई धेरै धेरै धन्बाद बिसेस गरी हाम्रो अर्जुन सापकोटा दाई लाई धेरै धेरै शुभकामना छ |❤