Timrai Maya Chha - Badri Prasad Tiwari | Juna | Subash Khatri | Samikshya Adhikari | New Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 1.1K

  • @Sirishbasnet0010
    @Sirishbasnet0010  6 หลายเดือนก่อน +719

    नयाँ गीत "तिम्रै माया छ", सुजित खत्रीको शब्द, अर्जुन सापकोटाको सङ्गीत, सुवास खत्री र समिक्षा अधिकारीको आवाज, बद्री प्रसाद तिवारी र जुना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, हेरेर सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

  • @nepalisonglover4258
    @nepalisonglover4258 6 หลายเดือนก่อน +97

    अहिले त धेरै views छैन । तर किन किन यो सुपरहिट बन्छ जस्तो लाग्छ । शुभकामना............

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน +2

      Thank you so much 💕

    • @tilshreesh8418
      @tilshreesh8418 6 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤

    • @sayathapa6963
      @sayathapa6963 5 หลายเดือนก่อน

      Hjrko boli lagyo

    • @nepalisonglover4258
      @nepalisonglover4258 5 หลายเดือนก่อน +1

      @@sayathapa6963 Thank you

    • @nepalisonglover4258
      @nepalisonglover4258 5 หลายเดือนก่อน

      @@sayathapa6963 यो गितका सबै पक्ष उत्कृष्ट थिए । थोरै susbcriber भएर views कम गएको हो । आशा छ । अझै धेरैदिन चल्छहोला ।

  • @योमनकासोचाइहरु
    @योमनकासोचाइहरु 6 หลายเดือนก่อน +83

    मोडेल जुना जि लाई मन पराउने जति यता भेला हुम त❤❤❤❤❤गित अत्यन्तै सुन्दर छ !सम्पुर्ण टिम लाई बधाई तथा सफलता को शुभकामना ❤❤❤❤❤❤❤

  • @jitShahi-yt1ur
    @jitShahi-yt1ur 6 หลายเดือนก่อน +30

    छैन हजुर कहि माया लाएको❤❤
    समिक्षा ले कति मिठो गाएको❤❤❤
    तिमरै मया छ
    मैले पनि सपना देख्देको❤
    कति मिठो अर्जुन ले गीत लेख्देको❤❤
    दायाँ पनि छ बायाँ पनि छ

  • @gaireg714
    @gaireg714 6 หลายเดือนก่อน +69

    समिक्षा को स्वरमा जादु छ। 🎉

    • @uniknepal-k4e
      @uniknepal-k4e หลายเดือนก่อน

      Pal shah lai fasai gako thiyo😂😂

  • @keshavbaralofficial
    @keshavbaralofficial 5 หลายเดือนก่อน +47

    समीक्षा अधिकारीको स्वर जादुमयी छ❤

    • @TaraMagar-b9m
      @TaraMagar-b9m 2 หลายเดือนก่อน

      त्यही स्वरले तिम्लाई पनि मोहनी लगाउला है ।😂😂😂

  • @prakashadhi3266
    @prakashadhi3266 15 วันที่ผ่านมา

    अति नै मिठो सुमधुर आवाजमा सजिएको मार्मिक गित जति सुनेपनी रहर नपुग्ने बद्री पङ्गेनी अनि समीक्षा अधिकारी लगाएत सम्पुर्ण कलाकार प्रती सम्मान अनि शुभकामना छ ❤❤❤

  • @Raju_Thapa_Magar
    @Raju_Thapa_Magar 6 หลายเดือนก่อน +5

    धन्यबाद सुवास जी अर्जुन जी,
    यती राम्रो सिर्जना सुन्ने अवसर दिनु भयो "कहाँ छ भनी सोधिहाल्यौ साईली" निर आवाज निकै मिठो सुनियो।।

  • @SubashKhatriNP
    @SubashKhatriNP 6 หลายเดือนก่อน +93

    सर्वप्रथम जन्मदिनको मस्तै शुभकामना सिरिष बस्नेत दाईलाई, 🎉
    Siba Entertainment सॅंगको यो पाचौ सहकार्य दाईको जन्मदिनको अबसर पारेर तिम्रै माया छ गित लिएर आईसकेका छौ हजुरहरुले के कस्तो मान्नुहुन्छ सुनेर हेरेर भनिदिनुहोला है॥ हजुरहरुप्रति सदैवःआभारी छौ ॥💕

    • @bastolashanti601
      @bastolashanti601 6 หลายเดือนก่อน +1

      Best wishes n sweet song ❤️

    • @tilshreesh8418
      @tilshreesh8418 6 หลายเดือนก่อน +2

      Nice song ❤❤❤❤

    • @neeshaadhikari1584
      @neeshaadhikari1584 6 หลายเดือนก่อน +1

      धेरै राम्रो छ 🎉 सफल्ता को शुभकामना बाबु ❤️

    • @subaspandey1173
      @subaspandey1173 6 หลายเดือนก่อน +1

      Nice song 😊

    • @sujankhattri3306
      @sujankhattri3306 6 หลายเดือนก่อน +1

      ❤❤

  • @pariyarsantosh7489
    @pariyarsantosh7489 6 หลายเดือนก่อน +31

    वाउ अस्ति देखि खोजेको बल्ल आज पाए सारै मीठो करोडौं दर्सक को मन जितोस यो मीठो गितले।सलुट यो गित मा आबद्द टिम लाइ❤❤❤❤❤🙏🙏🙏🙏🙏🎉🎉🎉🎉

    • @Sirishbasnet0010
      @Sirishbasnet0010  6 หลายเดือนก่อน

      Thank you ❤❤❤

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

    • @nepalipuran2179
      @nepalipuran2179 6 หลายเดือนก่อน +2

      Thank you much ATI Ramro geet

    • @nepalipuran2179
      @nepalipuran2179 6 หลายเดือนก่อน +1

      @@Sirishbasnet0010 🙏🙏🙏daju

    • @subasthapa518
      @subasthapa518 2 หลายเดือนก่อน +2

      @@SubashKhatriNP.

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 6 หลายเดือนก่อน +88

    समिक्षा को आवाज कोकोलाई मन पर्छ? नि❤❤

    • @Naturalshah
      @Naturalshah 6 หลายเดือนก่อน +5

      मलाई एकदम राम्रो लाग्छ समिक्षाको आवाज 🎉❤❤

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 6 หลายเดือนก่อน +3

      @@Naturalshah 🙏thanks

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน +2

      💕

    • @Naturalshah
      @Naturalshah 6 หลายเดือนก่อน +1

      welcome ❤️🎊

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 6 หลายเดือนก่อน +1

      @@SubashKhatriNP 🙏🧡🧡🧡

  • @SHOBIT_GHARTI
    @SHOBIT_GHARTI 6 หลายเดือนก่อน +21

    मन परेको गित सफलताको शुभकामना मेरो मान्छेहरु❤ 🎶

  • @bishnurajthapa5242
    @bishnurajthapa5242 5 หลายเดือนก่อน

    सुबास खत्री भाइको गित मैले यो योसँग अर्को एक गीत सुनेको छु। जो इन्द्रेणीमा गाएका थिए!! बोले पछी वचनले रुखो भन्ने सुने पछी ठुलो प्रशंसक भको छू! राम्रो छ आवाज अगाडि भविष्य उज्ज्वल छ भाई को!!

  • @SimmyPoon-eo8ry
    @SimmyPoon-eo8ry 6 หลายเดือนก่อน +9

    आहा कति मीठो गीत बधाई अनि धेरै धेरै सफलताको शुभकामना सम्पूर्ण युनिटलाइ❤❤❤❤❤

  • @sanubhujel6113
    @sanubhujel6113 6 หลายเดือนก่อน +6

    आहा नि सारै राम्रो गित सफलताको शुभकामना हजुर हरु लाइ

  • @aarensunar7449
    @aarensunar7449 6 หลายเดือนก่อน +8

    आहा! अर्जुन सापकोटा र सुबाश खत्रीको मिठो सहकार्य ❤❤बबाल छ गीत🙏🙏🙏

  • @linknepal9055
    @linknepal9055 6 หลายเดือนก่อน +13

    आहा दामी गीत शुभकामना प्यारा मान्छेहरुलाई❣️❣️

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @SPBsnu
    @SPBsnu 6 หลายเดือนก่อน +484

    टिकटक बाट आऊने साथी यता हाजिर हुम त❤

  • @durgeshbaral4821
    @durgeshbaral4821 6 หลายเดือนก่อน +5

    आहा!गित निकै मिठो बनेको रहिछ।सफलता को शुभ कामना सुबास भाई जय गित जय सगित🎉💐🎉

    • @Sirishbasnet0010
      @Sirishbasnet0010  6 หลายเดือนก่อน

      Thank you ❤❤❤❤ share plz

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 6 หลายเดือนก่อน +9

    आहा!❤ असाध्यै मिठो गित सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 👌❤️

  • @prakashadik585
    @prakashadik585 6 หลายเดือนก่อน +7

    यूवा पुस्ताको बेजोड प्रस्तुति शुभकामना सुबास भाइ, अर्जुन भाइ अनि समीक्षा बहिनिलाई❤❤❤🎉🎉

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน +1

      Thank you so much 💕

  • @MadhuKharal
    @MadhuKharal 5 หลายเดือนก่อน +4

    जुन लेबल पुग्नु पर्नि पुगेछ बदाइ तथा सफल्ता को शुभकामना ❤🎉🎉

  • @TulasaBhandari-ne6zo
    @TulasaBhandari-ne6zo 5 หลายเดือนก่อน +2

    अशाधै राम्रो कोसेली सम्पुर्ण टिम्लाई सफल्ताको शुभकामना

  • @surenlamichhane1486
    @surenlamichhane1486 6 หลายเดือนก่อน +6

    अन्न्दाले नीदाउली यो काखामा ❤ लाईन 🤞🔥

  • @hemantaaryal2988
    @hemantaaryal2988 หลายเดือนก่อน

    आहा ती शब्द शब्दमा भाव बोकेको छ गितले बधाई सङ्गै हार्दिक सुभकामना गुल्मेली हाम्रो छिमेकि दाइ सन्तोष के .सि🙏

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru 6 หลายเดือนก่อน +9

    गित उस्तै राम्रो अभिनय गर्ने कलाकार को प्रस्तुती सारै उथ्कृस्ठ लाग्यो मिउजिक भिडियो बनाउने भनेको यस्तो पोसाक अनि यो किसिमको अभिनय मा हो👍️❤️❤️❤️❤️

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน +1

      Thank you so much 💕

  • @krishnadevkota1022
    @krishnadevkota1022 6 หลายเดือนก่อน +9

    समिक्षाको स्वरमा जादु नै छ she is excellent.

  • @sandeshkc258
    @sandeshkc258 6 หลายเดือนก่อน +5

    वा उत्कृष्ट गित ❤❤❤❤❤ धेरै धरै सफलताकाे शुभ कामना ।

  • @daldanadur
    @daldanadur หลายเดือนก่อน

    आहा मनै छ‍यो यो गित ले धेरै राम्रो बनेकोछ गित सबैटिम्लाई सफलताको सुभकामना ❤❤❤🎉🎉🎉

  • @parashsigdel9945
    @parashsigdel9945 6 หลายเดือนก่อน +7

    सराङ्कोट को डाँडा मा घाम लाग्यो मुटु खाली राखेको काम लाग्यो 💙तिम्रै माया छ ! आहा मिठो गीत, धेरै धेरै शुभकामना डियर टीम!!❤❤🎉

  • @eakrajgautam
    @eakrajgautam หลายเดือนก่อน

    समिक्षाअधिकारिको स्बर सुन्दा त म पागलै जस्तो लाग्छ सबै बिर्साईदिने स्बर ❤

  • @kumarthapa331
    @kumarthapa331 6 หลายเดือนก่อน +6

    Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @MinuNeupane-f5n
    @MinuNeupane-f5n 8 วันที่ผ่านมา

    आहा नाचम नाचम लाग्ने यो हजुर को गित ले तीन करोड नेपाली को मन मुटु मा बस्न सफल भएको छ अझै धेरै सफलता ले सिखर चुमोस हार्दिक सुभकामना 🎉🎉🎉🎉

  • @santoshpaudel4340
    @santoshpaudel4340 6 หลายเดือนก่อน +3

    तर मैले त मुटु खालि राखेको काम नै लागेको छैन यार दाजु 😂😂जे होस गित दामि छ❤

  • @tulsimagar6720
    @tulsimagar6720 6 หลายเดือนก่อน +2

    Aaha nikoii ramro geet congratulations sampurnama🙏❤️

  • @RajibBhujel-zp7dp
    @RajibBhujel-zp7dp 5 หลายเดือนก่อน +4

    Kati mitho geet xa ❤

  • @biren6918
    @biren6918 6 หลายเดือนก่อน +2

    आहा कति मीठो सब्य संगित सम्पुर्ण टिम लाई सफलता को शुभकामना अनि सब्य सुहाउदो अबिनय गराउने निर्देस्क लाई विशेष धन्यवाद ! लुगा ले कति होइन यसरी शब्द सब्य हुनु पर्छ असल संगित को लागि

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @pandeyamritaofficial7504
    @pandeyamritaofficial7504 6 หลายเดือนก่อน +8

    कति राम्रो गित😊😊

  • @santosh4435
    @santosh4435 5 หลายเดือนก่อน

    पछिल्लो समय निकै मन परेको गित सफलताको शुभकामना

  • @karkigangu
    @karkigangu 5 หลายเดือนก่อน +4

    सफलताको शुभकामना 🙏🙏

  • @EvaMagar-b7p
    @EvaMagar-b7p หลายเดือนก่อน

    छायांकन एकदम राम्रो गरेको छ अभिनय पनि कुनै खोट लाउन ठाउँ छैन है❤❤❤

  • @DiBa-op5to
    @DiBa-op5to 6 หลายเดือนก่อน +5

    🙏🙏बधाई छ❤❤, आहा कति मिठो गित सफलताको🎶 शुभकामना❤️❤️ 👌👌सम्पुर्ण टिम लाइ ❤❤जय गित जय सङ्गीत 🇳🇵👏❣️

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @bhimpandey665
    @bhimpandey665 5 หลายเดือนก่อน +2

    सुमधुर आवाजमा लोकगित❤

  • @ArjunShahi-c7q
    @ArjunShahi-c7q 3 หลายเดือนก่อน +2

    दायाँ पनि छ बायाँ पनि छ दामि सुपर दामि छ गित कराेड क्लब काे सुभकामना❤ बद्रि दाइ लाई पहिलाे लुक मा साउथ का रामचन हिराे जस्तो मान्ने यता हाजिर हाै है।

  • @khatrichhetri837
    @khatrichhetri837 8 วันที่ผ่านมา

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @romancenepal5206
    @romancenepal5206 6 หลายเดือนก่อน +6

    आहाँ ❤❤ क्या मिठो गीत "तिम्रै माया छ" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @sukbahadurbk1709
    @sukbahadurbk1709 5 หลายเดือนก่อน +1

    गीता एकदमै राम्रो छ मलाई धेरै मनपर्यो❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊

  • @SoniDilOfficial
    @SoniDilOfficial 6 หลายเดือนก่อน +5

    𝕎𝕠𝕨𝕨💞अर्जुन भाइ गितको सुर संगीत बबाल छ अनि जुना बैनी को अभिनय तेस्मा झनै राम्रो जय हो सबैको 💞🧁🇳🇵✈️🌹👏

  • @sunaryam3191
    @sunaryam3191 5 หลายเดือนก่อน +1

    जति हेरेनी थाकियेन music actor everything outstanding go ahead .सम्पुर्ण टिम लाई अग्रिम सुभकामना

  • @Spvlogs-p7d
    @Spvlogs-p7d 6 หลายเดือนก่อน +5

    Safalta ko suvakamana xa Subash jii and all team members ❤❤

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @LilabahadurBudha
    @LilabahadurBudha 3 หลายเดือนก่อน +1

    धेरै मिठो यस्तै यस्तै गरेर अझै राम्रो गर्दै जनु अझै अगाडी बढी राख्नु आगामी दिनहरु मा यो भन्दा पनि मिथो निकाल्दै जनु❤❤❤❤❤❤❤❤❤❤❤

  • @KamalKamal-ui4sf
    @KamalKamal-ui4sf 6 หลายเดือนก่อน +9

    दामी छ गित सङ्गै जुन सिसको फ्यान।।

  • @TaraRaskoti-v5q
    @TaraRaskoti-v5q 3 หลายเดือนก่อน

    आहा कति मिथो गित बनेको छ यहीँ माथी समिक्षा अधिकारी र सुबाश र अर्जुन जि अति मन पर्नी singer

  • @Redaya06
    @Redaya06 6 หลายเดือนก่อน +38

    ❤titok मा सुनेर आउने कति हुनुहुन्छ हाजिर हुम त यता

    • @dipakadhikari2309
      @dipakadhikari2309 5 หลายเดือนก่อน +2

      म छु ।

    • @DineshMagar-e3q
      @DineshMagar-e3q 5 หลายเดือนก่อน +2

      Moh nii xo hoii juna sis hununxa vaner aako moh tw .....😂😂😂

    • @SantoshG-ct2jp
      @SantoshG-ct2jp 5 หลายเดือนก่อน +1

      Ma pani ho😂

  • @Bharatjohnbhandari
    @Bharatjohnbhandari 6 หลายเดือนก่อน +1

    आहा यति राम्रो शब्द यति राम्रो गित सुनिरहु लाग्ने । सबै जनालाइ हार्दिक शुभकामना लभ यु

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 6 หลายเดือนก่อน +51

    Tiktok म सुनेर आको जति हात उठाउनु ल❤❤❤✌️✌️✌️

  • @sujankalikote9360
    @sujankalikote9360 4 หลายเดือนก่อน +1

    Wow kati man paro geet ❤️🙏

  • @bastolashanti601
    @bastolashanti601 6 หลายเดือนก่อน +4

    Ramro cha geet safaltako suvakamana sabai lai 👌👌❤️❤️❤️ n happy birthday always be happy 😁🎉🎂🎊🎁♥️

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน +1

      Thank you so much 💕

    • @tammma-wx6pd
      @tammma-wx6pd 6 หลายเดือนก่อน

      lovely song ❤❤❤

  • @keshavbaralofficial
    @keshavbaralofficial 5 หลายเดือนก่อน +1

    जुना विश्वकर्मा बुने को रूप र अभिनय असाध्यै राम्रो छ, सांगीतिक क्षेत्र मा भविष्य उज्ज्वल छ ❤

  • @AbinashYogi-d6f
    @AbinashYogi-d6f 6 หลายเดือนก่อน +3

    Safalta ko sikhar chumna safal rahos timrai maya xa. Good luck hole team❤❤❤

  • @bishwasbasnet3667
    @bishwasbasnet3667 5 หลายเดือนก่อน

    अत्यन्तै मिठो गीत सफलता को सुभकामना अभी मामा र सम्पूर्ण टीम लाई

  • @rabinakc4079
    @rabinakc4079 6 หลายเดือนก่อน +4

    आहा❤ safalta ko suva kamana all team lai ❤❤❤❤❤

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @BasantiMagar-sz5cn
    @BasantiMagar-sz5cn 3 หลายเดือนก่อน

    अहा राम्रो गित मलाई खुब मन पर्छ । सबै नेपाली दाजु तथा दिदिबहिनी हरु ले गित संगीत लाई माया गर्नु पर्छ ❤🙏

  • @bhishanrijal
    @bhishanrijal 6 หลายเดือนก่อน +7

    सफलताको शुभकामना♥️

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน +1

      Thank you so much 💕

  • @hemrajbaral6508
    @hemrajbaral6508 6 หลายเดือนก่อน +1

    नानी समिक्षा अझै राम्रो प्रगती गर्दै जानू
    सम्पुर्ण team लाई सफलताको सुभकामना चादैनै करोडौं कलब्मा प्रवेश गरोस्

  • @shusmasunar-tl8zv
    @shusmasunar-tl8zv 6 หลายเดือนก่อน +6

    राम्रो छ करोडौं करोडौं कमावोस्❤️❤️❤️

  • @jibanbudhathoki347
    @jibanbudhathoki347 6 หลายเดือนก่อน +2

    गित धेरै राम्रो छ सफलताको सुभकामना सम्पुर्ण टिम लाइ❤

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @santoshadhikari6991
    @santoshadhikari6991 6 หลายเดือนก่อน +4

    मैले राम्रो सँग चिनेको त उनै जुनु हुन क्यारे ❤❤❤

  • @HukumMagar-zg4hd
    @HukumMagar-zg4hd 4 หลายเดือนก่อน +1

    Good luck bro ramro xa views ramro jawas

  • @tilshreesh8418
    @tilshreesh8418 6 หลายเดือนก่อน +10

    My favorite singer samikshya❤❤❤❤

  • @Pratap-e5j
    @Pratap-e5j 4 หลายเดือนก่อน +2

    Supop mind-blowing outstanding I enjoyed it dherai dherai Maya ani aashirbaad xa mero Bhai buhaariii lai god blessed you ❤❤❤❤

  • @abctilakbc43
    @abctilakbc43 5 หลายเดือนก่อน +6

    गित एकदम राम्रो छ

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 6 หลายเดือนก่อน +2

    मीठो गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @karanbishokarma
    @karanbishokarma 6 หลายเดือนก่อน +3

    Aakha kati mithyo get ❤❤❤❤❤

  • @bishnugaire3694
    @bishnugaire3694 27 วันที่ผ่านมา +1

    Aja first time sune ko quite impressed ❤

  • @puspakhadka-mk4uo
    @puspakhadka-mk4uo 6 หลายเดือนก่อน +5

    aaha subash vaii❤❤❤

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @BikashBasnet-xe6pu
    @BikashBasnet-xe6pu 6 หลายเดือนก่อน +2

    सारै राम्राे छ गित सफलताको शुभ कामना ❤

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @Free.gaming.000
    @Free.gaming.000 5 หลายเดือนก่อน +3

    समिछ्या बहादुर गायक❤❤❤🎉🎉

  • @UjwalPun-jj2tv
    @UjwalPun-jj2tv หลายเดือนก่อน

    कति मिठो गीत 10 पटक हेरिसके फेरिपनी मन मर्दैन ❤❤❤

  • @santoshadhikari6901
    @santoshadhikari6901 6 หลายเดือนก่อน +2

    गीत राम्रो छ तर नयाँ युट्युब रहेछ, अलि चलेका च्यानलमा भए यो खत्री भाईलाई यहि गीतले बजारमा चलाउथ्यो , जे होस् शुभकामना भाइ राम्रो गरेस

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @maheshchhetri7877
    @maheshchhetri7877 6 หลายเดือนก่อน +2

    टिकटकमा सुनेर यता आउने यता हाजिर गरुम त❤❤❤

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @BimlaPryr
    @BimlaPryr 6 หลายเดือนก่อน +4

    Tmraiii moya xa 😘❤️

  • @sahadevbist8987
    @sahadevbist8987 4 หลายเดือนก่อน

    गित को सब्द मोडेल केटा अनि छायांकन कसम बब्बाल wowowoww सिन पनि गजब

  • @nitub.k8024
    @nitub.k8024 5 หลายเดือนก่อน +6

    राम्रो छ गित

  • @janamroj4738
    @janamroj4738 2 หลายเดือนก่อน +1

    प्यारी समीक्षा बैनिको स्वर कति राम्रो के❤❤❤

  • @ManishaRai-b2n
    @ManishaRai-b2n 6 หลายเดือนก่อน +3

    Sabai janalai suvakamanax❤❤❤

  • @SunitaPrasai-v2w
    @SunitaPrasai-v2w 5 หลายเดือนก่อน +1

    Sarai man xune 🙏🙏🙏

  • @aryalsantosh9754
    @aryalsantosh9754 2 หลายเดือนก่อน

    समिक्षाको स्वर मा जादु छ।।
    मलाई मन पर्ने दुई कलाकार
    १ रामकृष्ण ढकाल
    २ समिक्षा अधिकारी
    यि दुइ कलाकार को स्वर extra छ।।।

  • @arjunmagar757
    @arjunmagar757 6 หลายเดือนก่อน +3

    सारै मीठो गित ❤❤

  • @kopilalamichhane1341
    @kopilalamichhane1341 5 หลายเดือนก่อน +1

    Wow kati ramro ❤❤

  • @KushumBhandari12
    @KushumBhandari12 6 หลายเดือนก่อน +2

    Aaha mitho geet safalta KO suvakamana❤️😘

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 6 หลายเดือนก่อน +1

    मिठो गित बनेको रैछ सफलता को सुभकामना सुभास भाइ अनि समिक्षा बहिनि अनि पुरा टिमलाइ 🎊🎈❤️🙏🏻

  • @tilochanneupane1454
    @tilochanneupane1454 6 หลายเดือนก่อน +3

    आहा😍😍❤️❤️🙏

    • @SubashKhatriNP
      @SubashKhatriNP 6 หลายเดือนก่อน

      Thank you so much 💕

  • @yambahadurrana2538
    @yambahadurrana2538 2 หลายเดือนก่อน

    tiktok मा हेरेर आकेा अत्यन्त आकर्षित लाग्येा!बधाई छ सम्पूर्ण टिमलाई🎉🎉

  • @sudipkandel-sq1yu
    @sudipkandel-sq1yu 6 หลายเดือนก่อน +3

    Ahaa💜😘🙌

  • @reshma10000
    @reshma10000 6 หลายเดือนก่อน +1

    कति राम्राे गित शब्द उयतिकै राम्राे सुभ कामना अल टिम लाई 🎉🎉🎉🎉🎉

  • @harishrestha1680
    @harishrestha1680 5 หลายเดือนก่อน +38

    नेताहरुको स्वर सुनेर आएको को को हुनुहुन्छ

    • @raghubastola6485
      @raghubastola6485 5 หลายเดือนก่อน

      Ma xau hoi?

    • @shivrajkhatri2600
      @shivrajkhatri2600 5 หลายเดือนก่อน

      Ma pani hai

    • @depaksunar9563
      @depaksunar9563 4 หลายเดือนก่อน +1

      Ma poni netako suner aako baru neta haruko Po ramro xa 😂

  • @ParbataPariyar-f5i
    @ParbataPariyar-f5i 4 หลายเดือนก่อน +1

    Dhami chha Didi 🌹💐

  • @chandrasingh314
    @chandrasingh314 6 หลายเดือนก่อน +3

    जुना सङ को यो भिडियो उत्तम छ

  • @GoleTamang-k7q
    @GoleTamang-k7q 2 หลายเดือนก่อน

    Thanks God what a beautiful song mero jiwan nai safal vayo