निर्जला UK बाट आएपछि सिद्धार्थ सँग भयो कडा टक्कर, चिज सँगको सम्धन्ध के हो त ? Sidartha Vs Nirjala

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025
  • नमस्कार,
    म लोक दोहोरी गायिका निर्जला गुरुङ । पछिल्नो समय मैले गाएका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । त्यहि अथाह माया र हौसलाका कारण मैले आफ्नै अफिसियल युटुब च्यानलबाट निर्जला राधी घर लिएर हजुरहरुको माझमा आएकि छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    🎶Original Song Credits:-
    ♬ Song:- || Ghumaune ghar pokharama घुमाउने घर पोखरामा ||
    ♬ Vocal:-
    Sudip Adhikari
    Shanti Shree Pariyar
    ♬ Lyrics:-
    Netra Aryal ‪
    ♬ Music:-
    Khem Century
    • Ghumaune Ghar Pokharam...
    _______________________________________________________________
    #sidharthaale
    #nirjalagurung
    #livedohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Sidhartha Ale
    ♬ Nirjala Gurung
    _______________________________________________________________
    Musician Team
    ♬ Maiyur Dohori Team
    _______________________________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ Padam Lwagun
    ______________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Khum oli Birahi
    ______________________________________________________
    Audio/Mixing
    ♬ Tarakanta BK
    ♬ Pawan Bishwo
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Nirjala Gurung , 2024
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 192

  • @SanjitaGurung-v4q
    @SanjitaGurung-v4q 5 หลายเดือนก่อน

    आहा दोहोरी भनेकोत यस्तोपो होत कति मिठो शब्द छ दुबैको सलामछ प्यारो भाई अनी प्यारी बैनी ❤❤❤❤❤❤❤❤

  • @takbahadurmagar4599
    @takbahadurmagar4599 6 หลายเดือนก่อน +21

    सधैं यस्तै मिठो मिठो दाेहाेरी हेर्न पाउँ शुभकामना छ निर्जला र सिद्धार्थ लाफा लाई🎉🎉🎉

  • @Dhangurung19
    @Dhangurung19 6 หลายเดือนก่อน +30

    अब को दोहोरी चिज सङ को हुनुपर्छ है नानू ।

    • @ganeshkami4285
      @ganeshkami4285 6 หลายเดือนก่อน

      चिज र निर्जला को झकडा परेको छ अब गारो छ दोरि आउन 😅😅😅😅😅

  • @mitramagar1329
    @mitramagar1329 6 หลายเดือนก่อน +7

    पछिल्लो समयमा निकै संभावना बोकेको चर्चित लोक दोहोरी गायक सिद्धार्थ आले भाइ लोकप्रिय गायिका निर्जला गुरुङ बहिनिको दोहोरी निकै उत्कृष्ट रमाइलो लाग्यो बधाई अनि शुभकामना 🙏🙏❤️❤️🎊🌹🌺🌺

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 6 หลายเดือนก่อน +9

    सिद्धार्थ भाइ र निर्जला बहिनी, मीठो दोहोरीको लागी धेरै धन्यवाद छ।

  • @chandratamang9651
    @chandratamang9651 8 วันที่ผ่านมา +1

    beautiful Singer Nirjala g❤🎉❤🎉❤

  • @HarikalaKharumagar
    @HarikalaKharumagar 6 หลายเดือนก่อน +4

    निर्जला बैनि र सिदर्थ भाइ को साहरै राम्रो दोहरि अति अनुसास्नको दोहरि❤❤❤❤❤❤

  • @gemeemgrmgr412
    @gemeemgrmgr412 6 หลายเดือนก่อน +13

    चिज गुरुङ संगको दोहोरी हेर्न आतुर छौ हामी सम्पूर्ण दर्शक श्रोताहरु❤

    • @shervlogg
      @shervlogg 5 หลายเดือนก่อน

      सिद्धअ अले पनि जबसत्स्त हो

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 6 หลายเดือนก่อน +6

    अब आफ्नै जोडी चिज भाई सङ्ग यकसाथ गायको हेर्ने हतार छ निर्जला बैमि शुभकामना❤❤❤❤❤❤❤❤❤❤

  • @khumchhantyal7116
    @khumchhantyal7116 6 หลายเดือนก่อน +18

    अबको भागमा चिनि जोदि चिज र निर्जला को हुनुपर्छ है

  • @youbraGurung
    @youbraGurung 6 หลายเดือนก่อน +6

    अति मीठो लय शब्दमा हाम्री छोरि निर्जला र सिदार्थ भाई को दोहोरी जति हेरे पनि कहिले नपुग्ने अब चिज गरुङ सङ्ग पनि गाउन पर्छ ल नानि❤️❤️❤️❤️❤️

  • @satyeshahi
    @satyeshahi 6 หลายเดือนก่อน +13

    चिज सङ हुनु पर्यो नानी अब आउने दोहोरी

  • @oppoa9641
    @oppoa9641 6 หลายเดือนก่อน +23

    दोहोरी त चिज र निर्जलाको रमाइलो रोमान्टिक हुन्छ सबैले मन पराउने जोडी पनि 💙

  • @ruklalbudha3840
    @ruklalbudha3840 6 หลายเดือนก่อน +7

    चिज गुरूङ v\s निरजला गुरूङ को जोडि पनि राम्रो गित पनि राम्रो

  • @lalumagar3749
    @lalumagar3749 6 หลายเดือนก่อน +10

    King Chij sir Sanga kaile Aaux ta Nirjala g Dhohori ❤❤❤❤❤❤❤ chij ❤❤❤+Nirjala ❤❤❤

  • @MinranaMagar-f9d
    @MinranaMagar-f9d 6 หลายเดือนก่อน +16

    निर्जला गुरुङ बोइनी र सिर्दाथ आले भाइको दोरि राम्रो छ अर्को भाग नि आउन परो❤❤❤

  • @manimilanrai
    @manimilanrai 6 หลายเดือนก่อน +2

    एक पटक सुमन परियार र निर्जला गुरुङ को नयाँ दोहोरी हेर्न मन छ ।

  • @bishnudhakal3720
    @bishnudhakal3720 6 หลายเดือนก่อน +12

    धेरै धेरै बधाई तथा सफलताकाे शुभकामना । सवै दर्शककाे चाहाना चिज संग Real जाेडी भएकाे हेर्ने ईच्छा छ । चिनी जाेडी निकै दामी हुन्छ ।

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 6 หลายเดือนก่อน +2

    सधैँ यस्तै मिठो लाइभ दोहोरी हेर्न पाउ शुभकामना छ निर्जला बहिनि लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @比卡什什雷沙
    @比卡什什雷沙 6 หลายเดือนก่อน +12

    सिद्धार्थ आलेसँग चाहिँ जोडी खतरा मिल्छ

  • @ganeshrana6180
    @ganeshrana6180 6 หลายเดือนก่อน +3

    यदि चिज भाई र निर्जला बहिनी को विहे भएमा अति उत्तम् भविष्य हुनेछ। मेरो विचारमा।

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 6 หลายเดือนก่อน +2

    सारै मन पर्यो दोहोरी गीत स्वर शब्द अति नै मिठो लाग्यो
    ऽवव

  • @kajikhatri2646
    @kajikhatri2646 6 หลายเดือนก่อน +7

    Chij sanga pani aahunu paro geet nirjala. Bhaini ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SunitaRana-dg1jn
    @SunitaRana-dg1jn 6 หลายเดือนก่อน +6

    Chij dada sng hernu man xa nirjala d

  • @lalumagar3749
    @lalumagar3749 6 หลายเดือนก่อน +2

    Chij ❤❤❤❤ Nirjala ❤❤❤❤❤❤ chij ❤❤❤❤ Nirjala ❤❤❤❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 6 หลายเดือนก่อน +3

    धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई

  • @pallichandra1981
    @pallichandra1981 6 หลายเดือนก่อน +3

    सर्बप्रथम त बहिनी निर्जलालाइ well come back to nepal❤❤❤
    आजको प्रसतुती सार्है मिठो लाग्यो सिद्दार्थ भाइ पनी अबत अब्बल गायक बनीसक्नु भो
    अब चि+नी को गित सुन्न कानलाइ हयार भै सक्यो बहिनी❤❤❤❤❤❤

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 6 หลายเดือนก่อน

    अत्यन्तै सुन्दर प्रश्तुती।नानु निर्जला र आले भाईको स्वर जादुमय लाग्यो। अझै प्रगती गर्दै जानु। मेरो शुभकामना।❤❤❤❤❤

  • @LokbahadurRana-
    @LokbahadurRana- 6 หลายเดือนก่อน +4

    धेरै मिठो अनि रमाइलो दोहोरी सुन्न र हेर्न पाउदा धेरै खुशी हुन्छु र यो दुई जना को जोडी सधैं को लागि एक भएको देख्न चाहन्छु। निर्जला नानि लाई सुभ आसिर्वाद छ सधैं हासि खुशी भएको देख्न पाउ। सबै जना मिठो सम्झना छ🙏🙏🙏🙏🙏🙏

    • @ArjunThakuri-q5o
      @ArjunThakuri-q5o 6 หลายเดือนก่อน

      Are ale Vai sg k ko yek huni hora chij hunda hundai yar chini Jodi is good ale Vai sg ta dohori ma matra simit ramailo ko lagi

  • @tekbahadurk.c8692
    @tekbahadurk.c8692 6 หลายเดือนก่อน

    सारै,मन,परयाे।जाेडि,मिलदाेछ।

  • @UmaGurung-cq2yf
    @UmaGurung-cq2yf 6 หลายเดือนก่อน +13

    अब चिज र निर्जलाको कदा दोहोरी आउनु पर्छ।

  • @fzre5di300
    @fzre5di300 6 หลายเดือนก่อน +1

    आहा निकै मिठो दोहोरी ❤❤

  • @karanbasnet8131
    @karanbasnet8131 6 หลายเดือนก่อน +6

    निर्जला कोर चिज को डोरी हेर्नै मन छ

  • @ramchandrarana9112
    @ramchandrarana9112 6 หลายเดือนก่อน +8

    चिज गुरुङ र निर्जला गुरुङले गाएको हेर्न अातुर छु

  • @KamalGhartiMagar9
    @KamalGhartiMagar9 6 หลายเดือนก่อน +15

    मलाई मन पर्ने जोडी सिद्धार्थ आले मगर र निर्जला गुरुङ्ग, हजुरलाई कस्तो लाग्छ यता हाजिर है त 🎉❤❤🎉🎉

    • @ArjunThakuri-q5o
      @ArjunThakuri-q5o 6 หลายเดือนก่อน +2

      Chini Jodi is good Aru sg testai voli gayera bhe hune chini Jodi ho aruko ta dohorima matra simit

    • @bhojrajdhungana5698
      @bhojrajdhungana5698 6 หลายเดือนก่อน +2

      ,, ta
      0/.0.
      0
      0
      99.l

    • @bhojrajdhungana5698
      @bhojrajdhungana5698 6 หลายเดือนก่อน

      L000000
      L0

    • @bhojrajdhungana5698
      @bhojrajdhungana5698 6 หลายเดือนก่อน

      😊

    • @dil4243
      @dil4243 6 หลายเดือนก่อน

      🎉

  • @bamdevmagar4366
    @bamdevmagar4366 6 หลายเดือนก่อน +4

    साह्रै मिठो दोहोरी ।

  • @BirendrakumarTamang
    @BirendrakumarTamang 6 หลายเดือนก่อน +9

    अब चिज सँग बिवाह गरेर सबैको चाहना पुरा गर निजला

  • @avinashgurung4551
    @avinashgurung4551 6 หลายเดือนก่อน +7

    चिज सोल्टीसङ्गको दोहोरी पनि ल्याउन परो निर्जला सोल्टिनी

  • @LokThapa-g9o
    @LokThapa-g9o 5 หลายเดือนก่อน

    सिद्धार्थ भाइले पनि राम्रो गाउन थाल्नुभयो निकै राम्रो लाग्यो आगामी दिनको लागि शुभकामना ❤❤❤❤

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 หลายเดือนก่อน +3

    Nice nirjala gurung ji uk bat aayesi hami lai lageko tyo ke chij sir sang live dohori geet aauxa bani ko tiyam hai 🌠💗🌠💗

  • @SaritaRana-qk3sc
    @SaritaRana-qk3sc 6 หลายเดือนก่อน +4

    Nirjala gurung singer sister jiu ko man mutual kasle jitanah sakla k Siddhartha vai le ya chij ya are kohi🎉🎉🎉🎉🎉😢😢❤❤❤❤ kati mitho geet gau nu vo dubai jangle ja badhai suv kamana

  • @hikmatpharsal677
    @hikmatpharsal677 6 หลายเดือนก่อน

    मत हजुरको कुनैपनी गीत सुन्न छुटाउदा केके बिर्से जस्तो हुन्छ।मलाई असाध्यै मनपर्ने एकमात्र कलाकार निर्जला जी हजुरनै हो।

  • @tikasubedi5475
    @tikasubedi5475 6 หลายเดือนก่อน +1

    चिज र निर्जला को दोहोरी आउनु पर्छ ।

  • @SumitraRanamagar-qk5np
    @SumitraRanamagar-qk5np 6 หลายเดือนก่อน +6

    Chij dai sang pni chaeyo. Hai dhohorii

  • @rukmangrg1240
    @rukmangrg1240 6 หลายเดือนก่อน +4

    Wow excellent dohori dherai dherai suvakaman Nirjala bhanji and Sidhartha bro all the best god bless whole team from uk 🇬🇧

  • @Ashokबिष्णु
    @Ashokबिष्णु 6 หลายเดือนก่อน +11

    aba chij dai sang huna paro dodhori kadha nirajal grg❤❤❤

  • @satyeshahi
    @satyeshahi 6 หลายเดือนก่อน +1

    चिज सङ्को दोहोरी ल्याउनु पर्यो छिटो ❤❤❤

  • @BaglungBurtibang-jo4gm
    @BaglungBurtibang-jo4gm 6 หลายเดือนก่อน +5

    Chij dai sanga gaununa baini,Dherai ramroo

  • @HamroKapan
    @HamroKapan 6 หลายเดือนก่อน

    यो आईमाई लाई त मिलन लामा ले मात्रै ठिक मा लेउछ, दोहोरी खतरा रमाइलो हुन्छ

  • @asisroka8301
    @asisroka8301 6 หลายเดือนก่อน +2

    Big Fan sis ❤Nirjala And Sidratha ❤🤞❤Hero Big Fan Broo Nice Voice wow super best of luck all you I love this song ❤

  • @ThapaSuraj-ps6vr
    @ThapaSuraj-ps6vr 6 หลายเดือนก่อน +3

    my king sidartha n nice nirjala

  • @DharmarajSubedi-x7l
    @DharmarajSubedi-x7l 4 หลายเดือนก่อน +1

    So nice voice of nirjala da dadi

  • @Sitachand23
    @Sitachand23 6 หลายเดือนก่อน +5

    आहा सारै राम्रो मलाइ पनि दर्सक बनेर बस्न्न निम्तो दिने प्यारी मान्छे राम्री मान्छे निर्जला नानुलाइ धेरै धेरै धन्नेबाद अनि सुभकामना😘😘😘😘😘❣️❣️❣️❣️म सीता चन्दको तर्फ बाट्❣️❣️❣️ 7

  • @lalumagar3749
    @lalumagar3749 6 หลายเดือนก่อน +5

    Super Best jodi chij And Nirjala ❤❤❤❤❤❤❤❤

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 หลายเดือนก่อน +4

    Nice song💗 nirjala gurung chij gurung bhai shit live dohori geet herna man xa so nice voice💗💗

  • @gangagurung8800
    @gangagurung8800 6 หลายเดือนก่อน

    Ati uttam dohori ❤️❤️❤️👍🙏

  • @devghartimagar9923
    @devghartimagar9923 6 หลายเดือนก่อน +9

    छ महिना निर्जला नहुँदा लाईभ दोहोरी नै सुनसान लागेको थियो।

  • @kulmanbudha9753
    @kulmanbudha9753 5 หลายเดือนก่อน +1

    बाका लय शब्द निकै राम्रो गित
    तेहिमाथी निर्जला सिद्दार्थ गायको के सरै चवाक लाग्यो बधाई छ ! ❤❤❤❤

    • @nargurung2229
      @nargurung2229 4 หลายเดือนก่อน

      Wowo wowo nice dohori ❤❤❤❤❤❤❤❤❤❤🎉is ❤❤

  • @rupakmongol-md8lc
    @rupakmongol-md8lc 6 หลายเดือนก่อน +2

    गजब लभ यु निर्जला सिद्वार्थ❤🎉❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 6 หลายเดือนก่อน +2

    सारै मीठो गाउनुभयो दुवैले ,

  • @manishthapa9971
    @manishthapa9971 6 หลายเดือนก่อน +2

    खास के हुँदै हो चिज ङोलो सङ्ग चाहिँ देख्दिन त निर्जला जि कुनै पोरग्राम हेर्न आतुर छ है

  • @ganeshkami4285
    @ganeshkami4285 6 หลายเดือนก่อน +3

    चिज र निर्जला को झकडा परेको छ अब गारो छ दोरि आउन 😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @Nton11
    @Nton11 6 หลายเดือนก่อน +3

    Jodi chahi ho k duejanako real vayata jhan dami hunthe❤❤❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 6 หลายเดือนก่อน +3

    आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BirBudhathoki-o2v
    @BirBudhathoki-o2v 6 หลายเดือนก่อน

    मिठो स्वरकी धनी निर्जला गुरुङ अति नै मनपर्छ।

  • @nandgrg6376
    @nandgrg6376 6 หลายเดือนก่อน +5

    Chij grg sang kahile ho pratiksha ma ❤❤

  • @M0gorMg
    @M0gorMg 6 หลายเดือนก่อน +4

    गुरुङसेनिलाई मगर्नि बनाउनु पर्छ है लाफा छिट्टै।

  • @Sitachand23
    @Sitachand23 6 หลายเดือนก่อน +1

    आहा सारै राम्रो मलाइ पनि दर्सक बनेर बस्न्न निम्तो दिने प्यारी मान्छे राम्री मान्छे निर्जला नानुलाइ धेरै धेरै धन्नेबाद अनि सुभकामना😘😘😘😘😘❣️❣️❣️❣️म सीता चन्दको तर्फ बाट्❣️❣️❣️

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 หลายเดือนก่อน +3

    Dehrai ramro xa geet so subah kamana xa nirjala gurung super voice💗 so i like it up team wish you💗

  • @KbGurung-zg6bs
    @KbGurung-zg6bs 6 หลายเดือนก่อน +6

    Chij gurung sanga k Bho with Chij sanga aaunu paryo

  • @saritagurung9144
    @saritagurung9144 6 หลายเดือนก่อน +40

    चिज संघ को पनि हेर्नु आतुर हामी निर्जला बैनि❤️❤️

    • @RamPrasad-wl5zn
      @RamPrasad-wl5zn 6 หลายเดือนก่อน +6

      Good

    • @BhujelPhars
      @BhujelPhars 6 หลายเดือนก่อน +4

      एक दमै सहि हो

    • @santagurung1968
      @santagurung1968 6 หลายเดือนก่อน

      छारा गितचै बन्दा नगाउहै

  • @Ruplal934
    @Ruplal934 6 หลายเดือนก่อน +1

    भाइ गुरुङ्गनीलाई मगर्नी बुहारी बनाउनु पर्छ है 😅😅😅

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 หลายเดือนก่อน +3

    Nice voice king nirjala rani r chij raja sang live dohori geet kaile aauxa hai 💗💗🌠🌠🌠👌

  • @RanRana-bc4gv
    @RanRana-bc4gv 6 หลายเดือนก่อน

    Super Duper sung
    🔥❤️ pragatiko suv Kamana Nice Jodi

  • @manbahadur5487
    @manbahadur5487 6 หลายเดือนก่อน +2

    चिज र निर्जला युके ढमका आनि जुत्ताको तना कसेको ढमका हेर्न नेपालमा मन छ। बहिनी ? चिज संग।

  • @jdhsh631
    @jdhsh631 6 หลายเดือนก่อน +5

    Chij ra nirjalako dohoree herne man

  • @LokAle-y5x
    @LokAle-y5x 6 หลายเดือนก่อน +3

    Nirjala gurung ale hunu paryo aba

  • @bgg5017
    @bgg5017 6 หลายเดือนก่อน

    Mitho dohori ❤❤❤

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s 6 หลายเดือนก่อน

    So nice dohori samman xa Dubai lai

  • @Saraswati952
    @Saraswati952 6 หลายเดือนก่อน +5

    यस्ता कलाकार लाई कहिलै पनी भरोसा गर्न लायक रहिनछ किन कि कहिले को संग चर्चा मात्र अउनको लागि नाता बनाउने हो हामी दर्शक ले चायको पुरा नहुने भएकाले लाई इक सियर नगर्दा राम्रो हुन्छ घोका दिने दर्शक लाई

  • @PadmaRana-j8h
    @PadmaRana-j8h 5 หลายเดือนก่อน

    Sohan ale sanga nirjala gurung ko
    Dohori herna chahanxu

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 หลายเดือนก่อน +1

    Ada ta chij bhai sang live dohori geet herna painx so nice song and beautiful voice king nirjala ji so wish you 🌠🥰👌

  • @krishnabasnet2933
    @krishnabasnet2933 6 หลายเดือนก่อน

    ❤❤my favorite❤❤nirjala

  • @DeuprasadGunrung
    @DeuprasadGunrung 6 หลายเดือนก่อน +3

    Chij bhai sanga pani yestai mitha mitha sabda ko dohari sunna atirahe ko chhu 6maina uk basera aunako bad ani nirja bahini ra chij bhai ko reail jodi bhaeko dekhna paen kati khusi hunthe hola badhai chha nani timi haru lai hamro ashir badlagos

  • @SuryaPun-sf5vz
    @SuryaPun-sf5vz 6 หลายเดือนก่อน +2

    Malai man parne jodi taw nirjala ra cheej sanga ko ho

  • @basanjhedi8299
    @basanjhedi8299 6 หลายเดือนก่อน

    Aaha kati ramro

  • @rupshila193
    @rupshila193 6 หลายเดือนก่อน

    Wow so nice songs 👌🎉🎊❤️❤️❤️❤️❤️😍

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 หลายเดือนก่อน

    Aaha kati mitho geet xa 👌👌👌👌

  • @dil4243
    @dil4243 6 หลายเดือนก่อน

    Good dohari geet god bless

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 หลายเดือนก่อน

    Nice song💗 and nice voice king nirjala ji safalta ko subah kamana xa💗💗💗✅

  • @ArjunThakuri-q5o
    @ArjunThakuri-q5o 6 หลายเดือนก่อน +3

    Chini Jodi is good magar ko xora sg dohorima matra gorung ko xori gurung sg

  • @RameshPunmagar-vw9tj
    @RameshPunmagar-vw9tj 6 หลายเดือนก่อน

    wow❤❤❤❤

  • @dagbahadurmagardagbahadur2044
    @dagbahadurmagardagbahadur2044 5 หลายเดือนก่อน

    Nice song

  • @roshanbista3749
    @roshanbista3749 6 หลายเดือนก่อน

    Aahaa yeti mitho live dohori sunna payeko ma Dherai khusi Aananda layo sathai dherai -dherai dhanybad tatha dherai -dherai subhkamana 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👍👍👍👍👍👍👌👌👌👌👌👌

  • @kalarai1729
    @kalarai1729 5 หลายเดือนก่อน

    kasto ramro sabda Sidhartha vai ko ❤❤❤❤❤❤❤

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 5 หลายเดือนก่อน

    धेरै पछि निर्जला बैनीको दोहोरी सुन्न पाइयो।

  • @parsunathapa8351
    @parsunathapa8351 6 หลายเดือนก่อน

    Salin sabbhe bhaner pragati garardai janu nirjala bhaini .

  • @RojanGurung-eh2uy
    @RojanGurung-eh2uy 6 หลายเดือนก่อน +3

    Chij vhai sanga khale

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 6 หลายเดือนก่อน

    Very nice songs ❤❤

  • @swostikabaram8477
    @swostikabaram8477 6 หลายเดือนก่อน

    Wow super dohori ❤❤❤❤