नेपाल मै जन्मेको अनि नेपाल मै हुर्केको मान्छे लाई पनि दोहोरी गाउन कति गाह्रो हुन्छ भने यति सजिलो तरिकाले गाउने क्षमता भएकी डा. आना लाई धेरै धेरै सम्मान अनि बधाई छ नेपाली संस्कृति लाई अझै माया गर्नु होला साथै कृष्ण कंडेल दाजु लाई लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई उच्च सम्मान छ धन्यवाद जय गित जय संगीत जय नेपाल 🙏🙏🙏
आना स्टार प्लसको लोकप्रिय रहेको गित संङगित नेपालि लोक भाशा मा प्रस्टै बुझिने गरी गाउनु भएको मा कृष्ण शर र आना बैनि लाइ धेरै धेरै सम्मान प्रदान गर्दछु ❤❤🌈🌈🌈❤️🙏🌺🙏🙏♥️💓🌺🙏🙏❤️❤️❤🌄🌄🙏♥️💓🌺🙏🙏🌺♥️
अति उत्कृष्ट गित संगै उत्साह मनोरञ्जन प्रदान गरिदिनु भएको मा अमेरिकी आना स्टार दिदी लाई मनैदेखि उच्च सम्मान सहित धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाल नेपालीहरुको मन मनमा बस्न सकुन् शुभकामना।
धेरै पैलै बाट हाम्रो सस्कार लोक दोरीलाई माया गरेर सिकेर एसरी दोहोरी गाउदै आएको सलामछ डाक्टर आना ज्यूलाई अझै स्पष्ट नेपाली सब्दमा राम्रोसँग सुधार गर्नु हुनेछ भन्दछु❤
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज आहै आहै यो प्रगति उचाइमा इन्द्रेणी 🎉🎉🎉🎉❤❤❤
गायिका आहाना म्याम र कृष्ण कंडेल सरको अहिलेसम्मकै उत्कृष्ट र मिठो गीत देखेर म छक्क परेको बधाई शुभकामना स्वागत आहाना sister लाई धेरै धेरै बधाई शुभकामना।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💃💃💃💃❤❤❤❤❤❤❤😮😮😮😮
भिडमा मेरो कमेन्टकाे मुल्य नहोला तरपनि हजुरको सुन्दर कला अनि अभिनयलाई बिर्सिनु नसक्ने भएर लेख्नुलाई बाध्य भएको छु अञ्जुली भरिको सम्मान छ हजुरलाई सधै मेराे मायाँ छ.
यति मीठाे दाेहाेरीकाे लागि डा. आना स्टारलाई हार्दिक बधाई तथा सम्मान छ । यस्तै नेपाली कार्यक्रमहरूमा यहाँलाई हार्दिक स्वागत छ । साथै इन्द्रेणी परिवारलाई हार्दिक नमन् तथा धेरै धेरै शुभकामना ।
कृष्ण बजगाई मिस लाई धेरै धेरै बधाई छ अहिलेसम्म इन्देणी मा निरन्तरता कहिलेकाही न छुटाई सबै दोहोरी मा र अरु कार्यक्रम मा पनि देख्न पाइन्छ सधै यस्तै माया होस इन्देणी सग र इन्देणी ले पनि धेरै माया गरिरहोस
अम्बों.. क़ैले नेपाली सीकेर छंदा सीकेर एस्तो दामी दोहोरी गवाँन सकेको… वहाले ईसवरको बेसी नी आशीर्वाद प्राप्त गर्नु भाको रयछ।😢😢🤩🤩 मेरो सेल्यूट सुनाईदिने है।
अाज धेरै ब्रर्ष पछि अमेरिकी आना स्टार ईन्द्रेणि मा अायर । कृषणा कंडेल दाजु संङ्घ यकदम राम्रो दाेहाेरि गाउनु भाे ।दुबै जना गायक र गायिका लाई मुरी , मुरी धन्यवाद छ।फेरि तेस्राे भाग अावस् शुभ कामना छ।
आहा अति मार्मिक लोक दोहोरी सर्वप्रथम ऊहा गायिका मिस कृष्ण कंडेल लगाएर सबै लाई ऊच्च सम्मान 🌺🏵️😍🙏 बिदेशि हरुले हाम्रो नेपाली भाषा कला र लोक संगित लाई माया गर्नु हुन्छ तपाईं हामी मिलेर यसरी नै माया अनि संम्रचना गरौ धन्यवाद 🏵️🌺❤❤🎉🎉🙏🙏जय ईन्देणी 🌈❤🎉🙏
म dubai बाट हेर्दै इन्द्रीय मा भएको सबै गायन हरू धेरै धेरै बधाई छ कति महान् रहिछन् 3 वर्ष पहिला अहिले पनि डा aana स्टार दोहोरी मा धेरैजसो खुसियाली भएको 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
यस्तो दोहोरि सुन्दा र र हेर्दा अब केहि भन्न बाकि छैन भनौ भने दिन रात बित्छ तर कसरि बयान गरौ सबै भन्दा पहिले आना स्टात दिदि लाइ हिर्दय देखि उच्च सम्मान छ ,कृष्ण दाइ को तकुन कुराले ले सम्मान गरौ म सङ्ग शब्द नै छै ,कृष्ण दाइ धेरै रमाइलो दोहोरि छ ,हजुर ले गाएका दोहोरि 5 चोटि भन्दा कम चोटि त हेरेकै छैन 5 चोटि भन्दा बडि हेरेको छु कृष्ण दाइ शिरझुकाइ हजुर को खुट्टा मा मेरो शिर छ कृष्ण दाइ❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤!कृष्ण दाइ तरुनि देख्दा हजुर को खुट्टा भुइमा हुदैन किन बैस गाको छैन र हजुर को अँखा मा त केटि देख्नु हुन्न😂😂😂😂 यो रमाइलो मात्र हो कृष्ण दाइ भगवान नै हुनुहुन्छ !❤❤❤❤
अद्भुत क्षमताकी धनि बिदशी नारी,नेपालकेा लेाक संस्कृति धेरै कठीन छ तर पनि सहजै ग्रहण गरी यसरी क्षेमता प्रदर्शन गर्नु भया आनालाई सलाम छ ।
धेरै राम्रो छ नेपाली संस्कृति लाई जोगाउनु भएकोमा आना दिदिलाई धन्यवाद
मलाई अतिनै मन पर्ने लोक गाइका इस्टार आना जि नमस्कार
हामी नेपाली यतिको गाउन जाने त मरिजाम अना जि लाई धन्यवाद 🎉🎉🎉🎉❤❤❤❤❤
Thank you Ana and krisna
नेपाल मै जन्मेको अनि नेपाल मै हुर्केको मान्छे लाई पनि दोहोरी गाउन कति गाह्रो हुन्छ भने यति सजिलो तरिकाले गाउने क्षमता भएकी डा. आना लाई धेरै धेरै सम्मान अनि बधाई छ नेपाली संस्कृति लाई अझै माया गर्नु होला साथै कृष्ण कंडेल दाजु लाई लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई उच्च सम्मान छ धन्यवाद जय गित जय संगीत जय नेपाल 🙏🙏🙏
यो हो नेपाली संगितको पावर के नेपाली के बिदेशि जो भय नि पनि कति माया नेपाली संगितलाई सलाम छ ❤❤❤❤❤❤
❤❤❤❤
Bi111111😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮111111111111111@@RamKumar-dl2fg
नेपाली लोकगीत मा बिशुद्ध ल्याउने लठुवा गायिका गायक हरुले डा आना संग सिक्नु पर्छ आफ्नो पराम्परा। बधाई छ डा आना लाई।
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ आना स्टार जी लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्त खुशी लाग्यो धेरै धेरै बधाई तथा शुभकामना अनि धन्यवाद आना स्टार लाई!
आना स्टार प्लसको लोकप्रिय रहेको गित संङगित नेपालि लोक भाशा मा प्रस्टै बुझिने गरी गाउनु भएको मा कृष्ण शर र आना बैनि लाइ धेरै धेरै सम्मान प्रदान गर्दछु ❤❤🌈🌈🌈❤️🙏🌺🙏🙏♥️💓🌺🙏🙏❤️❤️❤🌄🌄🙏♥️💓🌺🙏🙏🌺♥️
अति उत्कृष्ट गित संगै उत्साह मनोरञ्जन प्रदान गरिदिनु भएको मा अमेरिकी आना स्टार दिदी लाई मनैदेखि उच्च सम्मान सहित धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाल नेपालीहरुको मन मनमा बस्न सकुन् शुभकामना।
सारै खूसि लाग्यो आना ले नेपाल को गौरब बढाई दिनू भयकोमा ❤❤❤🙏🙏🙏
एकचोटि आना स्टारलाई राजु परीयारसित इन्द्रेणीमा दोहोरी कार्यक्रम गराउनुपपर्यो,छिटो भन्दा छिटो
umm sahi vanu vayoo
Hi in
@@naturalworld37631
@@naturalworld3763टटटाइइ🎉🎉😮
धेरै पैलै बाट हाम्रो सस्कार लोक दोरीलाई माया गरेर सिकेर एसरी दोहोरी गाउदै आएको सलामछ डाक्टर आना ज्यूलाई अझै स्पष्ट नेपाली सब्दमा राम्रोसँग सुधार गर्नु हुनेछ भन्दछु❤
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
😊
आना waow! बबाल दामी गाउनु भएको छ । बधाई छ हजुरलाई ❤❤❤God bless you anaa❤❤❤❤
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज आहै आहै यो प्रगति उचाइमा इन्द्रेणी 🎉🎉🎉🎉❤❤❤
आना जी को प्रतीभा लाई सम्मान को साथै छड्के सलाम 🙏❤ र उत्कृष्ट भन्दा उत्कृष्ट कृष्ण दाइ संग को दोहोरी गित❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।
हाम्रो लोक सस्कृति कति धनी छ हेरौत ! सबै लोभिन्छन ।
हो नि । क्यार्नु नेपालीहरु लाई अङ्ग्रेजी , हिन्दी चाहिन्छ 😢
See if it😅8
विदेशीले नेपाली साहित्यमा अभिरूची राखेर यस्तो सुमधुर प्रस्तुति गरेकोमा आना स्टारलाई बधाई ।
0:10 0:28 0:29
आना बैनिलाइ धेरै धेरै धन्याबाद।
स्वागत छ आन्ना लाई नेपाल मा, अनि झकास दोहोरि , साथै कृश्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी सफालताको कामना! 🌹🎉
Wow super xa dohori 👌👌👌👌👌👌👌👌👌⭐⭐⭐⭐⭐⭐⭐⭐❤❤❤❤❤
नेपाली सस्कृती मन पराउनु भएको मा आना जि लाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
भ
आहा आज बबाल दोहोरी हेर्न हाजिर हुँदैछु कृष्ण दाई र आना दिदीको 🎉🎉🎉❤❤❤
यति राम्रो नेपालीमा गीत गाउनु भएकोमा आनालाई धन्यवाद छ ।
Aahaa kati raamro git gaaueko American aanaa le we love you ❤❤❤❤❤❤❤.
अमेरिकी भएर पनि कति राम्रो दाेहाेरि गित गाउनु भाकाे हाे।बधाई छ आना सिस🙏
बिदेशी ले नेपाली सस्कृति झल्काई दिन्छन नेपाली ले मोर्डन भन्दै आफ्नै सस्कृति बिगारदै हिडेको छन् ❤❤❤❤
गायिका आहाना म्याम र कृष्ण कंडेल सरको अहिलेसम्मकै उत्कृष्ट र मिठो गीत देखेर म छक्क परेको बधाई शुभकामना स्वागत आहाना sister लाई धेरै धेरै बधाई शुभकामना।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💃💃💃💃❤❤❤❤❤❤❤😮😮😮😮
नेपाल र नेपाली संसकृतिलाई माया गर्ने महान बिदेसि महिलालाई सम्मान गर्दछु ।
भिडमा मेरो कमेन्टकाे मुल्य नहोला तरपनि हजुरको सुन्दर कला अनि अभिनयलाई बिर्सिनु नसक्ने भएर लेख्नुलाई बाध्य भएको छु अञ्जुली भरिको सम्मान छ हजुरलाई सधै मेराे मायाँ छ.
कृष्ण र आना स्टारको जुहारी अत्यन्तै राम्रो छ , फेरी हेर्न पाउँ।हरिॐ।।ब
यति मीठाे दाेहाेरीकाे लागि डा. आना स्टारलाई हार्दिक बधाई तथा सम्मान छ । यस्तै नेपाली कार्यक्रमहरूमा यहाँलाई हार्दिक स्वागत छ । साथै इन्द्रेणी परिवारलाई हार्दिक नमन् तथा धेरै धेरै शुभकामना ।
इन्द्रेणीमा गएर दोहोरी गाउन ईच्छा भएका लाखौं मध्यको म पनि एक हो है एकदिन अवस्य पूरा गर्ने छु ।🙏🙏🙏
❤️❤️जय गित जय इन्द्रेणी❤️❤️❤️ 🙏
हार्दिक समान छ अमेरिकन नेपाली लोक दोहोरी गायिका सम्मानित गायिका लाइ अनी आदरणीय कृष्ण कण्डेल दाई लगायत सिंगो साँगितिक टिमलाइ।
नमस्कार सम्पुर्ण लाई अनि मिठाे गित डाक्टर आना ❤❤❤❤❤❤😍😍😍😍😍🤗👏👏👏👏
यो हो नि त कलाकार बिदेशी ले नेपाली गित गाउदा सरैइ खुसी लाग्यो 🎤🎤🎧️🎤🎤🎤🎤🎧️🎧️🎧️🎧️🎧️
साह्रै रमाइलो लाग्यो दोहोरी फेरि पनि आनाको दोहोरी सुन्ने मन छ चाहन्छौं
आहा हाम्रो कला संस्कृति कति राम्रो धन्यवाद ईन्द्रेणि टिम लाई
कृष्ण बजगाई मिस लाई धेरै धेरै बधाई छ अहिलेसम्म इन्देणी मा निरन्तरता कहिलेकाही न छुटाई सबै दोहोरी मा र अरु कार्यक्रम मा पनि देख्न पाइन्छ सधै यस्तै माया होस इन्देणी सग र इन्देणी ले पनि धेरै माया गरिरहोस
😮
😊
Y@@HariKauchagharti
@Hpl😢 ko ki lo lo ko i koariKauchagharti
❤
ईन्द्रेनी नहेरी नसुत्ने म मात्रै होकी अरुनी हुनुहुन्छ ❤❤❤❤❤
राजु परियार र आना स्टार लाई देख्न पाउ छिटै इन्देणिमा
अम्बों.. क़ैले नेपाली सीकेर छंदा सीकेर एस्तो दामी दोहोरी गवाँन सकेको… वहाले ईसवरको बेसी नी आशीर्वाद प्राप्त गर्नु भाको रयछ।😢😢🤩🤩 मेरो सेल्यूट सुनाईदिने है।
आना स्टार लाई हार्दिक बधाई टक्र्याउँदछु नेपाली भाषा मा गित गाएर नेपाललाई देश बिदेशमा पुर्याउनु भएको मा धन्यबाद 🎉🎉🎉जय इन्द्रेणी
इन्द्रेणी फेरी कैले जान पाउनि होला 😢😢❤❤❤❤❤
यतिराम्रो नेपालिमा दोहोरिगाएकोमाआना जि लाइ धेरै धेरै धन्यबाद
डाक्टर आनालाई नमस्कार !
सलुट छ स्टार डा आना लाई ♥️🙏♥️
आहा बिदेशी भएर पनि कति मिठाे सवरमा जबाफकाे सवाल दिनुभएकाेमा बधाई तथा धेरै धेरै सम्मान गर्छु ।🙏🙏❤️👌❤️🙏🙏💐💐
अमेरिकन गायीका आना स्टार प्रति हार्दिक बधाई तथा शुभकामना ,आहा कति राम्रो प्रतिभा ,जय होस्
नेपाली लोक संस्कृति लाई सम्मान साथ स्वीकार्नुभएकोमा आना स्टार जीलाई हृदयदेखि धन्यवाद।
आना प्रती हार्दिक सम्मान !! 🎉🎉❤
हार्दिक शुभकामना डा आना ।नेपालि भाषा सिकेर यस्तो राम्रो गाउनु भयकोमा धेरै धेरै उच्च सम्मान डा आना लाइ
कतिमाहन छेमताहाे अम्रिकाकाे चेलि नेपालिमा पर्कस्टसित नेपाली भासामा पर्कसटबुजायर गाउनि नेपालित खुसितथिय रमाउनि बाईरदेकाेपनि खुसिछन किरि्स्नलाई पनिमानईपरछ कतिमानछेमताछ सदई यस्तई झलमलहाेस❤❤❤❤
अती राम्रो रमाइलो दोहोरी बिदेशी भन्नु मात्र हो उहाँको गित नेपाली को भन्दा कमछैना ❤🎉❤
अति सुन्दर बिदेशि मान्छे को ❤❤❤❤
नेपाली संस्कार मनपराएकोले आना ज्यु लाई कोटि नमस्कार।।
Bidesi cheli lai Naman 🙏🙏 Thank you INDRENI entire Team's
Indreni ma Didi le feri gaun paunu parxa❤❤
❤❤❤❤❤❤❤❤❤❤Saha ❤❤❤❤❤❤❤aana starlai samman❤❤❤❤❤
आनाको गीत खत्रा लागेर tiktok bata youtube आइयो❤❤
❤❤❤❤❤❤ yak dam ramro xa lokdohori ghakkas chalirako xa wow 👌 👏
कति मिथ्यो सोर हो स्टार डाक्टर जी को 🙏🙏🙏
WOW..ANA Jee Fentastic ..Nepal mai BASNE Ho...Congratulation..!
धेरै राम्रो धेरै धेरै राम्रो को नेपाली को बिदेशी अतिराम्रो सम्मानछ हजुर हरुलाइ 🌹🙏🌹
हार्दिक शुभकामना डा आना । नेपाली भाषा सिकेर यस्तो दोहोरी जस्तो महत्वपूर्ण विषयमा यसरी गाउन सक्ने क्षमता कमै मात्रमा हुन्छ ।
केभनेर तारिफ गर्ने शब्दको अभाव 🌹🌹👌👌👌👌🌹🌹🌸🌸🌸
विदेशी भयनी यस्तो ट्यालेन्ट जय इन्द्रेणी
नमन् सबै मा ❤🎉🇳🇵👍
म त रोएछु कोबिड बाट बाचेर लोक गित गाको देखदा आँसु झरेको झरेइ भो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपाली मा यति राम्रो प्रस्तुती दिने आना जी लाई सम्मान छ । आजभोली मनमाया देखिन छोडेकोले चिन्ता लागेको छ
अाज धेरै ब्रर्ष पछि अमेरिकी आना स्टार ईन्द्रेणि मा अायर । कृषणा कंडेल दाजु संङ्घ यकदम राम्रो दाेहाेरि गाउनु भाे ।दुबै जना गायक र गायिका लाई मुरी , मुरी धन्यवाद छ।फेरि तेस्राे भाग अावस् शुभ कामना छ।
So nice song🎵 nepali molai sarai mon paryo mo west sikkim bat hari rako chu yo git aajai poni gauno has mito git
आहा अति मार्मिक लोक दोहोरी सर्वप्रथम ऊहा गायिका मिस कृष्ण कंडेल लगाएर सबै लाई ऊच्च सम्मान 🌺🏵️😍🙏 बिदेशि हरुले हाम्रो नेपाली भाषा कला र लोक संगित लाई माया गर्नु हुन्छ तपाईं हामी मिलेर यसरी नै माया अनि संम्रचना गरौ धन्यवाद 🏵️🌺❤❤🎉🎉🙏🙏जय ईन्देणी 🌈❤🎉🙏
बिदेसिले यसरी सस्कृती जोगायर सारी लगायर नेपालि सस्कीतिको सम्मान र समरक्षण गर्छन नेपालि लोक कलाकार रेखा साहको बिकृति मन परेन
राजु परिवार सग जोडि मिलाउनु है किस्न जि
Dherai dherai samman xa aanaa ji Lai ajhai dherai pargati hosh swasthyama khunai samasyaa na aawash dherai shubhakaamana xa♥️💕💕
म dubai बाट हेर्दै इन्द्रीय मा भएको सबै गायन हरू धेरै धेरै बधाई छ कति महान् रहिछन् 3 वर्ष पहिला अहिले पनि डा aana स्टार दोहोरी मा धेरैजसो खुसियाली भएको 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
विदेशीले पनि नेपाली दोहोरी कति मिठो गाए कि
अमेरकन आना स्टार नेपालिमा यति मिठासले गाउने धेरै धेरै बधाइ❤❤❤❤❤
आना सँग मिलन लामा र राजुले गाएमा राम्रो एकदमै
Aana ji is Best singer best of luck❤❤❤
Ana starlai nepal parti maya bhaekoma badhai
सारै राम्रो गाउनु भयो ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
वोव डाक्टर आना जी क्या दामी बधाई छ हजुर लाई ❤❤🌹🌹🙏🙏
अाना बैनि लाई सलोट छ💗♥️♥️♥️
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
कति राम्रो दाेहाेरि धेरै धेरै धन्यवाद आनालाइ❤❤❤❤❤
अाना सिस सम्मान छ बिदेशि भुमिकाे मान्छे भयर नेपाली सङ्गितलाइ माया दिनु भयकाेमा
धेरै खुसी लाग्याे हाम्राे नेपाली गित संगित लाई नि बिदेशी ले गाउदा गित संगित लाई माया गर्दा बधाई छ अन लाई सलुट छ👌👌👌👌❤️♥️🇳🇵💯🌹💔
tiktok मा देखेर youtube मा हेर्न आको बाई एकदमै राम्रो लाग्यो ❤🙏
dherai धेरै सुभकामना आना❤❤❤
अमेरिकन गाईकालाई सह-सम्मानछ अतिनै सुन्दर लाईफ लाेकदाेहाेरी गाउनु भयकाेमा । कृष्ण दाईले हार्नुभयाे है !!!
लोक सस्कृतीलाइ माया गरेर यति मीठो शब्द सम्योजन र स्वरकी धनी आना स्टारलाइ गतिलो सम्मान दिनु पर्छ है🙏🙏
Ramro bhayo,bhut hi achha lga,very nice.
कति रामरो गित 🎉🎉🎉🎉❤❤❤❤
नेपाली लोक संस्कृतीको गहिराइमा चुर्लुम्मै डुब्न सफल अमेरिकन गायिका डा.आनालाई सलाम छ ।
बिदेशी ले पनि नेपाल अाएर यति मिठाे गित गाउनु भएकाे सम्मान छ अाना सिस🙏🙏🙏🙏❤️❤️❤️
नेपाली संस्कृति मन पराउनु भयेको मा डन,आना जी लाइ सन्मान छ ❤❤ धेरै राम्राे लाग्याे।❤❤
Wow! I can't explain Dr. Aana Star with respect to Nepali Lok Dohori!