युके बाट श्याम रानाले यस्तो सन्देश लिएर आए | बने सबै भाबुक | Shyam Rana |Teej Live Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 898

  • @gautamkhan1017
    @gautamkhan1017 ปีที่แล้ว +12

    यहि हो यथार्थता बिदेशमा

  • @LilaLilanepali-pp2ek
    @LilaLilanepali-pp2ek ปีที่แล้ว +28

    दादा यो गीत सुनेर मलाइ धेरै रुन मन लायो हजुर को गीत सुनेर जहिले हास्ने मान्छे आज धेरै रुन मन लायो खोत लाउनी थाउ छैन अति मिथो पर्तुती दादा म हजुर शीत दुई हात जोदेर भन्छु फेस्बुक्मा रिकोस गरेछु येक्सेब गर्नुन पिलिज दादा

  • @gautamsusil7042
    @gautamsusil7042 ปีที่แล้ว +8

    टिकटक मा सुनेर खाेज्दै खाेज्दै म पनि आईपुगे है🙏🇳🇵 नेपालि मन नेपाली सँस्कृति सारै नै राम्रो छ, श्याम दाजु लाई धन्यवाद 🙏🇳🇵

  • @AshokMgr-bl4vb
    @AshokMgr-bl4vb ปีที่แล้ว +13

    स्याङ्जाली गायक श्याम राना को आझै उत्तरोतर प्रगति शुभकामना अनि बधाई छ।

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 ปีที่แล้ว +7

    आहा कति राम्रो गाउनु भो यहीँ भाकामा तिजको गित गायर कति रमाइलो हुन्थियो त्यो दिनको धेरै सम्झना आयो!!

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +10

    राम्रोसँग यो गित बिदेसको बारेमा हाम्रो माहान चार तिज भाकामा रचेकोमा हार्दिक बधाई छ स्याम राना भाईलाई

  • @tulsirana4884
    @tulsirana4884 ปีที่แล้ว +7

    भाइ अति मार्मिक मन छोयो सम्पुर्ण कलाकार हरु मा नमन मलामी त पाइन्छ हो यहाँ जतिपनि अरु सब्द भने यथार्थ छ है आगामी दिनहरु शुभ रहुन ।

  • @jckaregmi3158
    @jckaregmi3158 ปีที่แล้ว +14

    आँसु नै आयो दाजु हजुर को गित ले सारै राम्रो छ

  • @rajeshchaulagain7343
    @rajeshchaulagain7343 ปีที่แล้ว +15

    वाउ तिज गित भनेको एस्तो पो हुनु पर्छ धेरै राम्रो गित बधाई छ श्याम दाजु लाई !!!❤❤❤

  • @bibekpangeni6107
    @bibekpangeni6107 ปีที่แล้ว +10

    श्याम दाजु अती नै राम्राे गीत र मार्मिक छ, स्याङ्जाको सान् , पहिचान यू के मपु
    राउन सफल भएको मा धन्यबाद दाजू श्याम ज्यू

  • @anjanabishnu1344
    @anjanabishnu1344 ปีที่แล้ว +9

    हाम्रो वालिङ(चापकोट)को यति राम्रो कलाकार लाई मेरो मनै देखि नमन्🙏🙏🙏

  • @sabinarana4767
    @sabinarana4767 ปีที่แล้ว +9

    अति नै मार्मिक समय सान्दर्भिक गित शब्द बनाएर गाउनु भो जति चोती सुने तेति नै कमेन्ट गर्न मन लाग्यो सफलता शुभकामना 🙏🙏

  • @nabinbagale6742
    @nabinbagale6742 ปีที่แล้ว +6

    नेपाल आउनुभयाे धेरै खुसि छाै हामी
    हिराे आयसि झन रमाइलाे हुनेभयाे अब❤️❤️❤️❤️❤️💋🌹

  • @radhikadahal8543
    @radhikadahal8543 ปีที่แล้ว +4

    श्याम बाबुले वास्तविक कुरा भन्नू भएको हो बीदेसीको पीडा वास्तबमा यही छ।

  • @saumayarai2182
    @saumayarai2182 ปีที่แล้ว +9

    धेरै राम्रो छ भाइ बधाई छ।यस्तै शन्देश दिनु नेपाललाई❤❤❤❤❤❤❤❤

  • @shantibasnet8162
    @shantibasnet8162 ปีที่แล้ว +4

    भाई हाम्रो स्याङजा फेदीखोले मनकारी छन् भाई❤❤

  • @arjunbc3949
    @arjunbc3949 ปีที่แล้ว +5

    मेरो मित्र कति असन हुनु हुन्छ अनि म आय भनी पक्कै भेत्नी छु मिस यु श्याम मित्र 🙏🙏🙏

  • @Sunita-wg1hg
    @Sunita-wg1hg ปีที่แล้ว +4

    यो होनी तिज को गित कती राम्रो अनी सन्देशमुलक गित अनी तेसै माथी श्याम राना को स्वर ले सुनमा सुगन्ध भयो

  • @sulochanagurung5963
    @sulochanagurung5963 ปีที่แล้ว +6

    1:52 धन्यवाद भाइ युके को बासिन्दा भयो को 15 सालमा हजुर को रचना म मन छुने गीत सुन्नु पायो युके को जिन्दगी यस्तो छ

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว +9

    आहा कति रमाइलो ।🎉🎉🙏🎋🇳🇵🇳🇵

  • @pabitamagar4932
    @pabitamagar4932 ปีที่แล้ว +16

    आहा यो पो हो तिज गित ❤❤🎉🎉धेरै धेरै धन्यवाद स्याम राना ज्यु अझै प्रगति हुदै जाहोस❤❤🎉🎉🎉🎉

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora ปีที่แล้ว +24

    अति मन छोयो यो दोहोरी ले हामी प्रदेसी को वास्तविक यथार्थ पिडा मा आधारित गीत सफलताको शुभकामना छ श्याम दाजु लगायत सम्पुर्ण तिम लाई ❤❤❤❤❤❤

  • @rampoudel3801
    @rampoudel3801 ปีที่แล้ว +3

    नेपाल देखी बिदेस सम्मको कानीसूनियो धन्यवाद छ स्याम राना

  • @pariparajuli2417
    @pariparajuli2417 ปีที่แล้ว +3

    धेरै राम्रो पर्तिभा श्याम जि को कलाकार भनेको यस्तै हुनु पर्छ

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +5

    wow खुसी लाग्यो श्याम भाइ you goes to back nepal र दोहोरी को राजा भाइ आशिर्वाद र माया 🙏🙏❤️🌺🎉🎉🌺❤️🌺🎉🎉

  • @bipashnasunar
    @bipashnasunar ปีที่แล้ว +8

    श्याम राना बिना लाइभ दोहोरि अधुरो अपुरो जस्तो भएको थियो अब पुरा हुन्छ 🙏🙏 आगामी दिनको शुभकामना दाजु🎉🎉

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +13

    अहा क्या राम्रो पुरानो मौलिक भाकामा यथार्थपरक गित गाउनु भएकोमा श्याम राना लाई धेरै धेरै धन्यवाद ,
    40 लाख पैसा 80 केजि सामन सुनको औँठी ल्याएको ,
    जङ्ग बहादुर को जस्तो संमान पाएको भनेर गित मा भन्नुभएको छ ,
    यसबाट श्याम रानाको लोक प्रियता चर्चित कति थियोे भन्ने स्पष्ट हुन्छ !
    सदैब उन्नति प्रगति को कामना गर्द्छु !

    • @LalmatiGyawali
      @LalmatiGyawali 4 หลายเดือนก่อน

      😅😅😅😊

  • @puspapoudel2014
    @puspapoudel2014 ปีที่แล้ว +4

    समय सान्दर्भिक माैलिक झल्काउने गित झन हामी खाडी मुलुकमा त कति गार्‍हो छ न राम्रा कलाकार ल्याउन सकिन्छ याे खाडीमा 😭😭👏👏👏🇳🇵🇳🇵🇳🇵हाल मरुभूमि कुबेत

  • @bishnuthapa1940
    @bishnuthapa1940 ปีที่แล้ว +3

    हामी स्याङ्जाली को मन कति फराकिलो छल बधाई छ फेदिखोले अामा दिदी बहिनिलाइ 🙏

  • @dipakrasailee5820
    @dipakrasailee5820 ปีที่แล้ว +6

    नमस्कार🙏श्याम राणा जी असाध्यै मर्मस्पर्शी अनुभव हजुरको उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै शुभकामना व्यक्त गर्दछु।

  • @BinodBudha-do4lk
    @BinodBudha-do4lk ปีที่แล้ว +21

    मनै छोयो 😢मेरोत बिषेश सम्मान छ सेम राना सर लाई र सबै टिम लाइ सोचे जस्तो र खोजे जस्तो काम पाउदैनउ हाम्रो देश नेपालमा सुभकामना सबै लाई ❤❤❤❤❤❤❤❤❤

  • @bhupalthapa3
    @bhupalthapa3 ปีที่แล้ว +51

    अति मार्मिक गित शुभकामना छ श्याम राना

  • @Kessy.kalpana
    @Kessy.kalpana ปีที่แล้ว +7

    सारेै मन छाेयाे यसेताे पाे तिज गित सम्मान छ तपाईकाे कलालाई

  • @TulBahadurThapa-f7e
    @TulBahadurThapa-f7e 4 หลายเดือนก่อน +11

    यस्तो हुनुपर्छ तिजकाे व्याथा भाव पाेखेकाे सहि राम्रो 👍️👍️

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 ปีที่แล้ว +23

    सन्देश मुलुक गित गाउनु भयो shayam राना ज्यु हजुर बिना का दोहोरी नुन बिना को तरकारी जस्तै भयको थियो❤आज त धेरै खुसी लाग्यो❤️❤️🎂🎂🎂

  • @maiyathapa1317
    @maiyathapa1317 ปีที่แล้ว +16

    Wow! सन्देशमुलक गीत । सलाम छ श्याम भाइ 💕 नेपाल जस्तो आफ्नोपन कहाँ मिल्छ र? अब देशमै केही गर्नेछु चिन्ता नमान।🎉🎉

  • @bhagawanalemagar9814
    @bhagawanalemagar9814 ปีที่แล้ว +7

    केहि माया,,
    केही सुख ,,,
    केहि दुख,,,
    केही सन्देश मुलक,,,
    केहि वास्तविक ,,,,
    सबै झल्काउने मार्मिक शब्दहरुको मिश्रण बाट प्रस्तुति श्याम जि को तिज गीतले सबैको मन जितुन मेरो kaamanaa🙏🙏🙏i love this song ❤❤❤.............

  • @parbitilamchana8507
    @parbitilamchana8507 ปีที่แล้ว +13

    आहा कति राम्रो भकामा गित गाउनु भयो धेरै धेरै धन्यवाद म दाङ देखि

  • @hirathapa4966
    @hirathapa4966 ปีที่แล้ว +1

    सारै चित्त बुझाउनु भयो 🙏🙏 अब स्याम राना ज्यू तपाईँले भने होस नेपाल मा🙏🙏🙏🙏🙏

  • @bhimcookfood2897
    @bhimcookfood2897 ปีที่แล้ว +4

    यो गित सुनेर खुसिक‍ अासु 😂😂😂अायो सेम दाजु धेरै धेरै खुसि लागेयो हजुरलाइ बधाइ छ ❤❤

  • @dhanakalagaha8795
    @dhanakalagaha8795 ปีที่แล้ว +8

    परम्परागत तिजको गीतको भाका कलाकारहरुले सँरक्षण सम्बर्द्धन गर्नु जरुरी छ, श्याम जि लाई धन्यवाद।

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 ปีที่แล้ว +16

    कति राम्रो अनि सन्देश मुलक गित रचना गरेर गाउनु भो श्याम राना दाजु धन्यवाद साथै शुभकामना 👏👏👏👏👏👏

  • @chijagurung6113
    @chijagurung6113 ปีที่แล้ว +5

    कति राम्रो स्वर तै पनि मन नै दुखी बनायो यो गितले यही छ अहिले को समयमा सबै दिदी बहिनी दाजुभाइ को अबस्था

  • @shantibasnet8162
    @shantibasnet8162 ปีที่แล้ว +10

    स्याङजाली कलाकार स्याङ्जाको गहना विश्व भर स्याङ्जा चिनाउने भाई प्रति सम्मान तर सङ्गै गएको बैनी प्रति भएको दुर्व्यवहार ले स्याङजा स्याङजाली समाजको नै ईज्जत गएको हो कि अरु सबै ठीक छ भाई ❤❤

  • @joodjood3138
    @joodjood3138 ปีที่แล้ว +25

    देशबाट बाहिर हुने काे मन छुने भाका अनि शब्द राम्रो छ हामी बिदेशमा हुनेलाई धेरै नेपाल काे याद आउँछ हाम्रो नेपाल कहिले यस्तो बिकास हुने यो गित सरकारले एक पटक सुन जरुरी छ❤❤

  • @baljitOli-rt2nd
    @baljitOli-rt2nd ปีที่แล้ว +4

    धेरै धेरै मन छोयो पुरानो गित्ले अगाडि बढनोस धन्यबात स्याम राना

  • @dhirendrarawal8010
    @dhirendrarawal8010 ปีที่แล้ว +7

    डोहोरी को राजा जेन्टल गायक श्याम राणा ❤❤❤❤❤

  • @tulashasapkota6763
    @tulashasapkota6763 ปีที่แล้ว +4

    कति राम्रो सङ्ग गाउनुभकाे भाइले मन छुने गित धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @dilbahadursunuwar7021
    @dilbahadursunuwar7021 ปีที่แล้ว +4

    श्यम राना मगर भाइ दुखको गतिले मेरोमुटु दुखेउ दुई चार बुडा बाहुन तेनाहरुलाईदिनुपछ नगरिकोदुख

  • @Im-alEPto.0fficial
    @Im-alEPto.0fficial ปีที่แล้ว +61

    बिदेश मा देखेका कुरा गित मार्फत सार्है राम्रो

  • @harisapkota3501
    @harisapkota3501 ปีที่แล้ว +10

    सारै मिठो र मार्मीक यथार्थ परक छ कथा सफलताको सुभकामना❤❤❤❤❤❤❤

  • @hirathapa4966
    @hirathapa4966 ปีที่แล้ว +20

    सारै चित्त बुझाउनु भयो स्याम राना धेरै धेरै धन्यबाद 💐💐💐💐💐 विदेश जाने लहर जंगल मा आगो लागे जस्तै फैलिएको छ 😡 तर किन????????????

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +4

    उत्कृष्ट लाइभदोहरीको लागि सम्मान छ।सफलताको कामना।

  • @SuryaPrasadTiwari-w6c
    @SuryaPrasadTiwari-w6c ปีที่แล้ว +3

    जस्ता को तेसताई धन्यवाद स्याम राना

  • @kalpanakandel2400
    @kalpanakandel2400 ปีที่แล้ว +40

    एक पटक बिदेश बसेर नेपाल सम्झे जस्तै भयो ।धेरै धेरै धन्यबाद श्याम जि

  • @alishabohara970
    @alishabohara970 ปีที่แล้ว +6

    सम्पूर्ण लाई नमस्कार ❤❤❤ श्याम राना दाई लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना ❤❤ आहा कती राम्रो दोहोरी गीत गाऊनू भो दाई ❤❤❤❤

  • @lilanathpagenilila
    @lilanathpagenilila ปีที่แล้ว +6

    गजबको ज्ञानबर्दक गित बनाउनु भएको रहेछ श्याम भाई❤❤❤❤

  • @sagarjungranabhat2064
    @sagarjungranabhat2064 ปีที่แล้ว +8

    आहा दस पटक सुनेहेरे अझै धित मरेन धन्यबाद श्याम दाजु

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 4 หลายเดือนก่อน +9

    धेरै धेरै धन्यवाद श्याम राना भाइ राम्रो संदेश मुलक तिज गित सुनाउनु भयो धेरै खुशी लाग्यो सफलताको शुभकामना 🌹🌹🇳🇵🇳🇵👍️🙏🙏

  • @sumanacharyapoudel6116
    @sumanacharyapoudel6116 ปีที่แล้ว +8

    गित सुन्दा सुन्दै भाबुक भएछु कस्तो राम्रो ❤❤❤

  • @sandhyaacharya6045
    @sandhyaacharya6045 ปีที่แล้ว +1

    श्यम।राना।भा इ।तपा इ।को।इउके।गयर।एतिमिठो।गा उ नु।भयेको।छ।❤❤❤❤❤🙏🙏🙏👌👌👈

  • @bishnuaryal1028
    @bishnuaryal1028 4 หลายเดือนก่อน +4

    तिजको गीत गाएर रमाइलो लाग्यो धन्यवाद छ भाइ

  • @neetupaudel2381
    @neetupaudel2381 ปีที่แล้ว +27

    माैलिक तिज गित पर्ति धेरै धेरै सम्मान् छ श्याम दाजु लगाएत सम्पुर्ण टिमलाई🙏🙏🙏🙏

  • @anjugotame6597
    @anjugotame6597 ปีที่แล้ว +7

    आहा कति मन छुने शब्द र मीठो गित सबै प्रदेशिहरुको दुख पिडाहरु बोकेको गित ❤❤❤❤❤

  • @shyamdhakal3595
    @shyamdhakal3595 ปีที่แล้ว +1

    धेरै राम्रो सिर्जना भाई भाग हुई पनि चाइयो अझै धेरै छुटेछ। 🙏🙏

  • @birbalrawat3748
    @birbalrawat3748 ปีที่แล้ว +1

    कति राम्रो गीत गाउनु भो यतार्थ झल्कीयको छ

  • @rambahadur1883
    @rambahadur1883 ปีที่แล้ว +4

    एक दमै मन छोयो बधाई छ 🇳🇵🙏

  • @AshokPoudel-tm3nj
    @AshokPoudel-tm3nj 3 หลายเดือนก่อน +1

    कति राम्रो हाम्रो देश कस्तो भयो थाहा छैन, धेरै नेता भएर विकास भा छैन।

  • @prakashkhadka8360
    @prakashkhadka8360 ปีที่แล้ว +23

    बास्तबिक झल्काउने गित गाउनु भयो सारै मन छोयो मेरो श्याम राना दाइ लाइ धन्यबाद ❤❤❤

  • @pokhara494
    @pokhara494 ปีที่แล้ว +1

    सारै मन छोयो साच्चै युके को वास्तविक गित बाट देखाउन कोसिस गर्नु भयो साच्चै नै कहिले त महिना नै बुढाबुढी को भेट् नै हुँदैन

  • @gopalbasnet9063
    @gopalbasnet9063 ปีที่แล้ว +9

    लाेक दाेहाेरी गाएक श्याम राना प्रति उस्तै न्यानो सत्भाब साथ दिने हजुरहरु प्रति पनि नमन हजुरहरु सम्पुर्ण को सदा सर्वदा शुभ रहोस् हार्दिक शुभकामना ❤️🎉❤❤❤❤❤

  • @ramusapkota7335
    @ramusapkota7335 ปีที่แล้ว +14

    सम्पुर्ण नेपालीको मन छुने समय सान्दर्भिक गित गाउनु भएकोमा धन्यबाद दिन चाहन्छु हाम्रो मनछोयो तर सत्तामा बसेर खान पल्केका हरुको मन छुन पर्ने हो

  • @BalBhadur-p4g
    @BalBhadur-p4g ปีที่แล้ว +3

    शयाम रान बधाई छ

  • @Nsp933
    @Nsp933 ปีที่แล้ว +5

    असाध्यै मिठाे काेशेली मार्मिक शब्द अाशु पनि अायाे दाजु सफलताको शुभकामना तपाईंको कमि थियाे अब फेरि रमाइलो गर्नु पर्छ बालचन्द्र ईन्द सुमन लगायत अन्य कलाकार भएर ❤रेजिना परिवार अामा रुनु भयाे तेहि हुनु हुदाे रहेछ😭😭😭अामा काे मन तेसै रुन्छ😢

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 ปีที่แล้ว +29

    सारै मन छुने गित गाउनु भयोे धन्यवाद 🇳🇵🪔🔔🙏

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks ปีที่แล้ว +13

    मनै रूवाउने तिज सन्देश सलाम छ श्याम राणा जी ❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ambikabhusal7728
    @ambikabhusal7728 ปีที่แล้ว +42

    सारै मन छुने गित गाउनु भयो हजुर लाई धेरै धेरै धन्यबाद 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 4 หลายเดือนก่อน +32

    सारै मार्मिक गीत को लय बाट यो देश छेपारो जस्तै रंग बदल ने सरकार मा जाने दल बदलु नेता लाई संदेश दिनु भो,,उत्तम

  • @dipendraoli9150
    @dipendraoli9150 ปีที่แล้ว +1

    अती राम्रो गाउँनु भो हामी प्रेदेसिको लागि❤

  • @sushila-hw3vw
    @sushila-hw3vw ปีที่แล้ว +5

    कति राम्रो गाउनु भाको dd सफलताको कामना

  • @prakashkhadka8360
    @prakashkhadka8360 ปีที่แล้ว +1

    प्रदेशिको पिडा यस्तै है हजुर सारै राम्रो मनै रोयो 😢😢😢😢

  • @dotelsarita1197
    @dotelsarita1197 ปีที่แล้ว +20

    कति मिठो गाउनु भएको दाजु🙏 Best wishes 💐

  • @tikanphotmail
    @tikanphotmail ปีที่แล้ว +8

    श्याम रानाको यो सन्देशमुलक दोहोरि गीत अत्यन्तै राम्रो लाग्यो।

  • @Basundhara165
    @Basundhara165 4 หลายเดือนก่อน +6

    धेरै धेरै राम्रो छ अझै अगाडि बध्नु❤❤❤❤

  • @susilamagar2666
    @susilamagar2666 ปีที่แล้ว +6

    Dharai ramro lagyo. 🙏🙏🙏

  • @BalBhadur-p4g
    @BalBhadur-p4g ปีที่แล้ว +2

    अतिनै राम्रो जति हेरेपनी उतैने हेरेऊ हेर्न लागनी गित दामी ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 ปีที่แล้ว +114

    यो भाका त हामी सानै हुदा सुनेको भाका मलाई त बचपन को।याद आयो सारै मिठो तीज गीत ।खासमा तीज गीत भनेकैयस्तै हुनु पर्ने हो दुख सुखको वेदना पोख्ने ।तर आजक्ल को तीज गीत सुन्न मन लाग्दैन । श्याम ब्रो लाई विशेष धन्यवाद यो भाकाको।लागि र सबैलाइ धन्यवाद

  • @sabinarana4767
    @sabinarana4767 ปีที่แล้ว +47

    मगरको कोखबात जन्मिएको एउता महान सपूत लाई सतुल सम्मान छ् अझै प्रगति गर्दै जानू होला🙏🙏

    • @SuryeMayaGurung
      @SuryeMayaGurung 8 หลายเดือนก่อน +1

      👉👉👉👉👉👉👉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭😭😭😭😭

  • @safalrana325
    @safalrana325 ปีที่แล้ว +7

    धेरै मिस्स गरेका थ्योउ है हामिले श्याम सर लाई आउनु भयेछ खुशी लाग्यो अब बब्बा हुने भयो दोहोरी बेस्ट ओफ लक श्यामु सर❤❤❤❤❤👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @rajanchaulagain3759
    @rajanchaulagain3759 ปีที่แล้ว +7

    सब्बै पीडा देखेर आउनु भो दाजु nice

  • @mayasubedi3576
    @mayasubedi3576 ปีที่แล้ว +1

    स्याम रानाले भनेजस्तै नेपाल भैदीय बिदेसमा भयका नेपाली लाई कस्तो हुदोहो😢❤❤

  • @LalitaRanamagar-t1m
    @LalitaRanamagar-t1m ปีที่แล้ว +1

    म सानाे हुदा याे तिज भाका सुनेकाे थिय आज १५ र्बषमा हजुरकाे स्वरमा सुन्न पाउँदा धेरै खुसि छु र म स्याङ्जा लि चेलिकाे धेरै धेरै शुभकामना ❤

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 ปีที่แล้ว +18

    जति सुने त्यति राम्रो लाग्ने श्याम जि को स्वर❤ बिदेशिको वास्तविक पीडा झल्काउनु भएकोमा धन्यवाद जय स्याङ्जालि❤❤❤🎉🎉🎉🎉

  • @सलबहादुरबुढाथोकी
    @सलबहादुरबुढाथोकी 2 หลายเดือนก่อน +1

    बधाई छ

  • @SumanChhettri
    @SumanChhettri ปีที่แล้ว

    रामलाजी कति राम्रो गीत गाउनुभयो है। योगी सुन्दर सबै दाजुभाइलाई आफ्नो आमाको याद सबैलाई त आमाको माया लाग्छ नि।

  • @PurnimayaTamang-w2f
    @PurnimayaTamang-w2f 8 หลายเดือนก่อน +1

    आहा अति मार्मिक गुत दामीछ स्यामराना भाईकाे👍️👍️👍️❤️❤️❤️❤️

  • @khagacharya9499
    @khagacharya9499 ปีที่แล้ว +1

    जहाँ गए पनि यो मन त मेरो नेपाली हो ।श्याम राना गित पराउने ले यता हाजिर गरोैं त साथीहरू

  • @ambikaaryal5987
    @ambikaaryal5987 4 หลายเดือนก่อน

    ❤ धेरै धेरै धन्यबाद छ स्यामराना 🙏🙏🌹🇳🇵🇳🇵🇳🇵🥞🌹🌹🌹🌹🌹

  • @saritathapa6539
    @saritathapa6539 ปีที่แล้ว +8

    कती राम्रो गीत भाई को ❤❤❤

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 ปีที่แล้ว +1

    श्याम राना भाइको जुनसुकै गित मन पर्छ सुनिरहु जस्तो लाग्छ ।