तपाईंलाई त घण्टी कांग्रेस भन्छन् नी । गगन थापा | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Gagan Thapa
    Presenter: Rajendra Baniya
    Guest: Gagan Thapa (महामन्त्री, नेपाली कांग्रस)
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 2.4K

  • @premchaulagain3518
    @premchaulagain3518 4 หลายเดือนก่อน +75

    नेता लाई interview मा बोलाउदा मेरो अनुरोध छ पत्रकार ज्यु एउटा प्रश्न सोधिदिनुहोश न।
    ब्यापार छैन,व्यावसायिक छैन,कुनै जागिर छैन।
    तर पनि देसका महङ्गा महङ्गा सहर मा बिलासिको जीवन बिताउने, छोराछोरी युरोप ,अमेरिका, अस्टे्रलिया जस्ता महङ्गो सहर मा बिलासिको जीवन बिताउने , कता बात आउने रैछ।के रैछ सुत्र सबैलाई बताइदिन पर्यो।
    सर्बसाधारण लाई त महङ्गो सहर पनि केही चाहिदैन सस्तो सुलभ मा स्वास्थ्य,शिक्षा , जस्ता आधारभुत आबश्यक्ता पूरा भय हुन्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +531

    गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा
    हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस
    यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस 😂

    • @journeyjunction5
      @journeyjunction5 4 หลายเดือนก่อน +16

      गगने बूढो भयो अब
      यस्लाइ युवा नेता भन्न मिल्दैन अब।।।

    • @chhatraluitel4850
      @chhatraluitel4850 4 หลายเดือนก่อน +3

      कांग्रेसमा आस लाग्दा यिनै नै थिए!

    • @HP_Dogra
      @HP_Dogra 4 หลายเดือนก่อน +5

      Rajinama mageko xaina. Samsadiya xanbin samitima jawaf deu vaneko ho. Tyaha questions answers hunxa. Samsad ma jasto ekohoro vasan hoina.
      Yeti chai buj gawar ghanti ko jhole

    • @Bimalkhadka902
      @Bimalkhadka902 4 หลายเดือนก่อน +10

      ​@@HP_DograKura bujinas bhai answer dina kaha deko xa ekohoro question matra sodxa gagan le ani?????

    • @SiyonGhale-ru1dz
      @SiyonGhale-ru1dz 4 หลายเดือนก่อน +10

      Pakkai Pani 84 ma out

  • @navarajshahi
    @navarajshahi 3 หลายเดือนก่อน +5

    यसकाे भाषण सुन्दा पनि मुख छाड्न मनलाग्छ

  • @bibashlama653
    @bibashlama653 4 หลายเดือนก่อน +62

    देशको होनहार युवा नेता मानिने गगनेको पत्तासाप हुनुपर्छ भन्ने कोको हो, बाख्रा पाल्न लाउनु पर्छ

    • @bon408
      @bon408 4 หลายเดือนก่อน +2

      युवा साच्चिनै ? 😅

    • @dipendrarai1916
      @dipendrarai1916 3 หลายเดือนก่อน

      बिनासकालेबिपरितबुदि गगनेबाखे,​@@bon408

  • @user-bt1yo5kn5d
    @user-bt1yo5kn5d 4 หลายเดือนก่อน +497

    गफ धेरै दिने, यसो गर्नु पर्छ उसो गर्नु पर्छ भन्ने गर्न चाहिँ केही न गर्ने नेता गगन थापा हो

    • @Akgamer-kp8lc
      @Akgamer-kp8lc 4 หลายเดือนก่อน +10

      Ramrari adhyan garne gara timile ahile swasthya bima yinai le lyaideka hun mutu ragi lai sahuliyat mirgoula pidit lai free upachar yinai le matri huda gareka thiye bhakta

    • @hariregmi5434
      @hariregmi5434 4 หลายเดือนก่อน +3

    • @cpmagar7069
      @cpmagar7069 4 หลายเดือนก่อน +2

      Hoina vai Yemalele ho

    • @user-kf9fx2xp3o
      @user-kf9fx2xp3o 4 หลายเดือนก่อน +5

      Sahi ho yo bakhra kam xaina

    • @anzan_tmgofficial5177
      @anzan_tmgofficial5177 4 หลายเดือนก่อน +4

      bakhra chorne yinai ho vanna chai xutex hai guyz😂

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +222

    ७०/७५ वर्षको विरासत बोकेको पार्टी कांग्रेस
    हिजो जन्मेको रास्वपा सँग लडाइँ गर्दै बस्न 😮
    लाज लाग्दैन ? हुन त, लाज भए पो लाग्नु 🤔😂

    • @Civilcr77
      @Civilcr77 4 หลายเดือนก่อน +2

      Kohi party purano hudai ma naya thag ko barema question nai uthauna nahune kaha ko political culture hola

    • @michaelhills3663
      @michaelhills3663 4 หลายเดือนก่อน

      bhag yaha bata
      arulai chor bhnera aayeko praty aafu imandar hunu pardaina
      jaha conflict of interest cha tehi basne
      yestai ho bhane naya party kina chahiyo yo samaj lai

    • @premkhatri5714
      @premkhatri5714 4 หลายเดือนก่อน

      पाच बर्ष पर्खनु होस असलि रुप देखिने नै छ❤❤रास्वपाको

    • @grpnepal
      @grpnepal 4 หลายเดือนก่อน

      ​@@Civilcr77फक 🖕​@Syangja711 एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !

  • @poorguysofficial4216
    @poorguysofficial4216 4 หลายเดือนก่อน +114

    बीचारा देवरलाई साह्रै पिर छ भाउजु जेल जान्छीन भनेर 🫵🫵🫵🫵🫵थुक्क गनगने तिम्राो राजनिती अंन्तीम भयो 👌👌👌

    • @Jagatghartimagarofficial
      @Jagatghartimagarofficial 4 หลายเดือนก่อน

      गगनले भाउजुलाई केहि सपोर्ट गरेको छैन भाई 😂 हेर्दै जा २०८४ मा नि गगनले नै जित्छ काठमान्डौ ४ बाट

    • @ishantchhetri4917
      @ishantchhetri4917 4 หลายเดือนก่อน +1

      Aukadma bas ta

    • @user-bz6lx4di6i
      @user-bz6lx4di6i 4 หลายเดือนก่อน

      ओए रबिको झोलेजि रबिको राज्नैतिक ब्याक्तित्व कति छ

    • @user-bz6lx4di6i
      @user-bz6lx4di6i 4 หลายเดือนก่อน

      जसरी भयेनी शक्ति चाहिने पात्र रबि जि

  • @premkhadka1996
    @premkhadka1996 4 หลายเดือนก่อน +48

    काङ्ग्रेस एमाले माओबादी विदा गर्ने बेला भैसक्यो । यहा पृथ्विको त समय सिमा छ। यस्ता सामन्ती शोषक भ्रष्टहरुले आफुलाइ अमर ठान्छ्न । अब पालो बौद्धिक नेपाली जनताको जसले सकारात्मक परिवर्तन चाहान्छ्न । 🔔🔔

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 4 หลายเดือนก่อน +336

    ८४ मा कालो काङ्ग्रेसलाई मत नदिने आज देखि नै घोषणा गर्दछु 😡

    • @mr.pwagle4815
      @mr.pwagle4815 4 หลายเดือนก่อน +4

      timi le pahila ni deko thiyenau nabhaye aama kasam khau ta bhai

    • @laxmanparajuli9465
      @laxmanparajuli9465 4 หลายเดือนก่อน +3

      Ta euta le nadiyar k vayo ta

    • @user-kv1vo3nz1j
      @user-kv1vo3nz1j 4 หลายเดือนก่อน +2

      गरेर के गर्नु 84 मा जसरी जीत्छ दुख लाग्दो

    • @bharatkarki9680
      @bharatkarki9680 4 หลายเดือนก่อน +1

      तिमीले नदिए के फरक पर्छ😂

    • @sthakhem
      @sthakhem 4 หลายเดือนก่อน

      Very good तर रौ नै हल्लिन्न खोयाहरु

  • @sanjaysah4828
    @sanjaysah4828 4 หลายเดือนก่อน +81

    यसो गर्यौ उसो गरेँ गगने शैली हो यो।
    कांग्रेस अब लुटतन्त्र को पार्टी भयेछ।
    Good luck rabi dai

  • @promiselama123
    @promiselama123 4 หลายเดือนก่อน +19

    १० बर्ष भो शेरे दाइलाइ सभापतिको कुर्सी बाट घिसारेर निकाल्छु भनेको तर अहिले पनि कुरा तेहि छ आशलाग्दो नेता थियो तर बोली मात्र ठुलो रहेछ उहीँ पुरानै प्रवृत्ति 🙄

  • @BishalTamang286
    @BishalTamang286 4 หลายเดือนก่อน +7

    यो कालो काङ्ग्रेस लाई सबै ले बहिष्कार गरौ

  • @devendrasubedi5785
    @devendrasubedi5785 4 หลายเดือนก่อน +131

    खाली म सम्झन्छु, गर्छु, गर्नेछु भनेर हिडेको छ

    • @chakrabahadurbk5195
      @chakrabahadurbk5195 4 หลายเดือนก่อน +2

      Sahi ho😂😂😂

    • @SUNIL-dz2nr
      @SUNIL-dz2nr 4 หลายเดือนก่อน +1

      Tyai bhaneko tani 😂

    • @Japanonline
      @Japanonline 4 หลายเดือนก่อน +1

      😂😂😂😂😂

  • @Kasa690
    @Kasa690 4 หลายเดือนก่อน +113

    🤣पार्टीभित्र कुर्दा कुर्दा नयांले उछिनेको देखेको छैन गगने!त्यो दलदल बाट निस्कन पनि नस्कने पार्टी सुधार गर्छु मात्र भन्ने अनि देश चाहिँ सधै गरिबि त चोर नेताहरू मात्र धनि अब पुग्यो जनताल कालो काँग्रेस

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 4 หลายเดือนก่อน +11

    आफ्नो पाटीमा ल्याउन खोजेको रवि लामिछानेले पाटी खोलेको कारणले रविलाई नरन्तर सताएको रहेछ काँग्रेसले।अहिलेे राजिनामा माग्नुको कारण पनि बल्ल खुल्यो।

  • @krishnachhetri9437
    @krishnachhetri9437 4 หลายเดือนก่อน +8

    लाज नभएको बाख्रेका दिन सकिय अब २०८४ मा नाम निसाना नै नरहोस काङ्ग्रेस भाउजुको देवरहरु नेपाली काङ्ग्रेसका कठित कलन्क हो यो!

  • @chhatraluitel4850
    @chhatraluitel4850 4 หลายเดือนก่อน +173

    राजिनामा त तपाईंले माग्नै पर्दैन नि बाह्र भाईले मागिहाल्छन् नि गगन दाई बेबकुभ नबनाउनु न🙏

  • @premsharma6538
    @premsharma6538 4 หลายเดือนก่อน +44

    "मेरो घर नजिकै बस्ने एउटा सामान्य गरीब मान्छेको सहकारीमा 70 लाख" भनेको के ? 70, 80 लाख एउटा सहकारीमा राख्ने मान्छे गरीब देख्ने mcc को मतियार

    • @komalbasnet4242
      @komalbasnet4242 4 หลายเดือนก่อน +1

      Sabai garib ko 70/80 lakh hudo rahechha

    • @bickycena5694
      @bickycena5694 4 หลายเดือนก่อน

      Yo chai dhani yo sanga 70, 80 karod hola nee ta

    • @dilk.c2272
      @dilk.c2272 3 หลายเดือนก่อน

      यो यक्ष प्रश्न हैन चिया गफ हो खाली गनगनेलाइ घुमाउरो पाराले चोख्याउने !

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 4 หลายเดือนก่อน +6

    यो गगन थापा बरु रास्वापाको बिरोध गर्नुभन्दा काङ्ग्रेस छोडेर रास्वापामा गयो भने छिटो मन्त्री हुन्छ स्वाणिम ले झै काङ्ग्रेस मा त भापुजुको पेटीकोत मात्रै पाउछ 👍️🔔🔔🔔

    • @PadamNarayan-cr7xc
      @PadamNarayan-cr7xc 4 หลายเดือนก่อน

      यस्ता मुलालाइ रास्वपाले भित्रायोभने मैले रास्वपालाइ छोड्छु

  • @swasthakranti
    @swasthakranti 4 หลายเดือนก่อน +3

    गगन थापा जस्तो नेता हुनु नेपाल र नेपालीको लागि दुर्भाग्य हो ।
    बरु देउबा ७ होइन १५ पटक प्रम बनुन, तर थापाहरु हुनु हुदैन।
    गफ चुटने बाहेक यिनमा खास अर्को क्षमता देखिन्न ।

  • @basantajaishi8224
    @basantajaishi8224 4 หลายเดือนก่อน +43

    राजेन्द्र बानियाँ जि हामि बाट म बाट गल्ति भयो करिब पाच चोटि भन्दा बढी भनेछन् गगन जि ले एउटा ठुलो पार्टीको महामन्त्रीले यति धेरै चोटि गल्ति भयो भन्ने अनि गल्ति गरिरहने छुट छर यो प्रति प्रश्न किन नगरेको ।

    • @sunilpariyar4996
      @sunilpariyar4996 4 หลายเดือนก่อน

      jhole haru question answer yestai ta honi…

    • @rajadhakal2638
      @rajadhakal2638 4 หลายเดือนก่อน

      Yo Rajendra Baniya pani thula dal kaa neta sang kada prashna garnu daraudyo rahechha, sodnu parne prati prashna nai garna nasakne bhaye pachhi k kaam lagyo ta ???

  • @deep.deep143
    @deep.deep143 4 หลายเดือนก่อน +29

    लायक होला भनेर सोचेको ब्यक्ती नालायक भएर निस्कियो गगन र बिश्वप्रकाश त इन्टरनेसनल नालायक निस्किए अब यी दुई लगाएत काङ्ग्रेस एमाले र म्याउबादिलाइ 1 भोट दिनु भनेको आफ्नो आफ्नो भबिश्य बर्बाद पार्नु हो😡😡

    • @NeymarjuniorA
      @NeymarjuniorA 4 หลายเดือนก่อน +1

      10000000percent

  • @renuaryal7929
    @renuaryal7929 4 หลายเดือนก่อน +4

    वढी नखोज्दा हुन्छ गगन जी २०८४ को चुनावमा काठमाडौं क्षेत्र नं ४ वाट जित्न गाह्रौ छ

  • @cholmagar7036
    @cholmagar7036 3 หลายเดือนก่อน +2

    हैट गगन् ज्यु यो अन्तर्वार्ता हेरेर यस्तो लाग्यो कि जब केहि आस लाग्दो व्याक्ति प्रश्नमा च्यापिएर अनुत्तरित हुंदै जान्छ नी त्यसपछि विना पोषाकको नांगो बच्चा जस्तो आफुलाई सावित गराउंदो रहेछ! त्यहि वच्चा गगनमा देखियो। दाई भाउजुको लागि यसरि रातो पिरो र एसि रुम मै पसिनाको भार नबोक्नुस गगन ज्यु आफैलाई ठुवो घाटा छ।

  • @kalpi7795
    @kalpi7795 4 หลายเดือนก่อน +25

    गगन थापा आज सम्म सहकारी बारेमा कहील्यै नबोल्ने, रा स्व पा संग प्रतिस्पर्धा गर्न लाज लाग्दैन।

    • @Oasis_35
      @Oasis_35 4 หลายเดือนก่อน +1

      Pahila ni bolkeo thiyo jasto lagchha RSP sarkar ma nahuda teti bela chhanbin hudaechha bhanrea Narayan kaji le bhane pachhi naboleko jasto lagyo

  • @user-yg1fk6hm6l
    @user-yg1fk6hm6l 4 หลายเดือนก่อน +124

    पहिले ठिकै लाग्थ्यो अहिले आएर गफाडी लाग्न थाल्यो ,

  • @ramharitimalsina7938
    @ramharitimalsina7938 4 หลายเดือนก่อน +3

    अतिथिकाे बारेमा पछि बाेलाैंला... प्रस्तुतकर्ता राजेन्द्र बानियाँ सर काे वस्तुनिष्ठ, सटिक र निडर पश्न (लगभग हरेक सृंखलामा) काे लागि धेरै धेरै धन्यवाद ...।🙏🙏

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 4 หลายเดือนก่อน +157

    रबिलाई सदनमा नैतिकता सिकाउने काङ्ग्रेसलाई मेरो प्रश्न ?
    आफ्नै पार्टीका सभापति ललिता निवास कान्ड को मुख्य नाइके अर्थात सेरबहादुर दाजुलाई अनुसन्धान को दायरामा ल्याउनु पर्छ भन्ने हिम्मत छ भाइहरु संग ? आरजु भाउजू नक्कली भुटानी शरणार्थी कान्डमा जोडीदा प्रश्न गर्ने हिम्मत छ देबरहरु संग ? करिब 1 अर्ब 63 करोड घोटाला गरेको आरोप लागेर झन्डा हल्लाउँदै बयान दिन जाने त्यति खेरको तत्कालीन काङ्ग्रेसको मन्त्रीलाई यी देबरबाबुहरुले नैतिकता को प्रश्न किन नगरेको ? राजीनामा किन नमागेको ? आफ्नै अनगिन्ती नेता साँसद लाई भ्रष्टाचारको आरोप लाग्दा राजीनामा नमाग्ने काङ्ग्रेस नैतिकता नखोज्ने काङ्ग्रेस ? भ्रष्टाचारी आफ्नो नेता जेल बाट निस्कने बित्तिकै फुलमाला अबिर लिएर स्वागत गर्ने काङ्ग्रेसले अरुलाइ नैतिकता सिकाउने ? भ्रष्टाचार र कुशासन को साम्राज्य खडा गर्ने काङ्ग्रेस ले फोहोर को थुप्रोमा उभिएर अरुलाई फोहोरी देख्ने ? अझ अदालतले दोषी ठहर गरेको भ्रस्टाचारिको सालिक बनाएर सम्पूर्ण भ्रष्टाचारीलाई प्रोत्साहन गरेको काङ्ग्रेसको नैतिकताले उहिल्लै सुसाइड गरिसकेको हैनर ? आरोप लागेकै भरमा बोल्न समेत प्रतीबन्द लगाउने काङ्ग्रेस एउटा रबि संग यति धेरै तर्सिनु पर्ने ?
    राणा राजा संग नडराएको काङ्ग्रेस रबि संग यतिधेरै डराउनु पर्ने ? कतै आफ्नो कलङ्कित चरीत्र उदाङ्गिने डरले त हैन ?
    भाउजुको पेटीकोट को फेरो समातेर दिनदिनै सदनमा रबिको राजिनामाको गित गाउन कुन नैतिकता ले दियो काङ्ग्रेसलाई ? ए लाज हराएका बेसरम देबरहरु जबाफ छ तिमीहरू संग ?

    • @indraoli375
      @indraoli375 4 หลายเดือนก่อน +7

      यी प्रश्न अझै कमै भए होलान काङ्ग्रेसका लागि 😄😄😄😄

    • @argotbrownie
      @argotbrownie 4 หลายเดือนก่อน +5

      ALL OLD POLITIC PARTY ARE OUT OF DATE

    • @TekSingh-yd2hd
      @TekSingh-yd2hd 4 หลายเดือนก่อน +2

      thank you for showing real face of Congress

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 4 หลายเดือนก่อน +1

      किन नगर्या त गगन ले सबै को छानबिन गरौ भन्या छन तिम्रा भग्वान र झोले जस्तो छानबिन गर्न हुदैन निर्दोष छन भन्या छैन गगन ले

    • @user-rj6fl9st3r
      @user-rj6fl9st3r 4 หลายเดือนก่อน +1

      Timra Congress le desh khokro parya aaile samma nt only congress but umm and Maoist 2​@@DilliramBhandari1992

  • @Ususjs1969
    @Ususjs1969 4 หลายเดือนก่อน +108

    गगन थापा आशलाग्दो नेता थिए तर अहिले ओरालो लाग्दै छन् ,७४ मा शक्तिशाली ओलीसँग लडे, अब ८४ मा फेरि शक्तिशाली रविसंग लड्नुपर्ने होला ।

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 3 หลายเดือนก่อน +1

    गज्जब छ राजेन्द्र बानिया .........' घन्टी का .... ङ्ग्रेस ... ' कत्ति सही भनाइ ! यी जत्तिको ' खोलो तर्यो लौरो बिर्स्यो ' वाला मान्छे कोही छैन ।

  • @user-lw9gv7cd8k
    @user-lw9gv7cd8k 4 หลายเดือนก่อน +1

    काम पाउन छाड्नु भाे हाे राज्द्र बानियाँ जी ? हरे शिव!

  • @rameshpigeon176
    @rameshpigeon176 4 หลายเดือนก่อน +177

    84 पछि गगने लाई यसरी ईन्टर्भ्यु मा देख्न नपरोस बस तेत्ती भए पुग्छ !

    • @tejendrabikramkarki7698
      @tejendrabikramkarki7698 4 หลายเดือนก่อน +2

      यसरी देख्न पाइँदैन,प्रधानमन्त्री भएसी अलि व्यस्त नै हुन्छन्।😉

    • @chandrashrestha2094
      @chandrashrestha2094 4 หลายเดือนก่อน

      yesko patta saaf nai hunu parchha

    • @premkhatri5714
      @premkhatri5714 4 หลายเดือนก่อน

      आज छाती खोलेर भनन्छु गगन जती सुजबुज भएको नेता अरु कोहि छैन यिन राजनीति गर्न थालेको निकै लामो समय भयो आज सम्मा टिकेकै छ्न र किहि गरेकै छ्न तर चार जोई को पोइ सहकारी वाला राजनितिमा आको एक बर्ष पुगेको छैन कती आरोप छ्न ?

    • @grpnepal
      @grpnepal 4 หลายเดือนก่อน

      ​@@tejendrabikramkarki7698फक ​@Syangja711 एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !

    • @rameshpigeon176
      @rameshpigeon176 3 หลายเดือนก่อน

      @@premkhatri5714 अनि आज रबि लामिछाने ले ले दिएको जवाफ पछि छातिमा हात राखेर जन्मदिने आमा बुवा सम्झेर भन्नुस के लाग्यो तपाई लाई !! यदि तपाईं म जस्तै कुनै पनि राजनीतिक दलको को सदस्य हुनुहुन्न भने मात्र !

  • @kajipariyar5065
    @kajipariyar5065 4 หลายเดือนก่อน +25

    यो अराजक सहि लि काङ्ग्रेस मा युवा नेता भनेको यो बाख्रो अब गृहमन्त्री ले जेल मा हाल्छ भनेर रबि जि को बिरोध गरेको हो दाई भाउजू लाई बचाउन यो गृहमन्त्री जि को खिलाफ बोल्दै छ

    • @gannubhai3133
      @gannubhai3133 4 หลายเดือนก่อน

      Damai kailo k bhanxaa

    • @razajbaniyachhetri8177
      @razajbaniyachhetri8177 4 หลายเดือนก่อน

      Khulitam

    • @grpnepal
      @grpnepal 4 หลายเดือนก่อน

      ​@@gannubhai3133अलि मुख समालेर बोल्दा शोभनिय हुन्छ कान्छा!

  • @romakharpandey9799
    @romakharpandey9799 4 หลายเดือนก่อน +2

    यस्ता जिम्मेवारीनै नभएको ब्यक्तिलाइलाइ किन यस्ता प्रश्न गर्या उत्तर दिन गाह्रो भयो भने मैले पार्टिमा कुरा उठाको थिए तर पार्टी नेतृत्वले मानेन भन्न्ने यी पार्टीका महामन्त्री हुन कि साधारण कार्यकर्ता ?

  • @bhumiraj765
    @bhumiraj765 4 หลายเดือนก่อน +3

    कांग्रेस पतनको बाटोमा जाँदैछ।
    कांग्रेसको अवस्था चाडै मित्रराष्ट्र भारतको कांग्रेसझै हुने निस्चित छ।

  • @user-ik4jq6wg4u
    @user-ik4jq6wg4u 4 หลายเดือนก่อน +17

    यिनिहरुको अनुहारमा भ्रष्टाचारको लकिर खिचेको देखिन्छ ।

  • @omprakashkhadka2636
    @omprakashkhadka2636 4 หลายเดือนก่อน +174

    थापा काजि को देखाउने दात एउटा खाने दात अरकै हो

  • @muktinathchanel5657
    @muktinathchanel5657 4 หลายเดือนก่อน +2

    म चाहन्छु पुराना नेता काे विचाधारात्मक त हामी संग छदै छ तर अहीले का नेपाली जनताले यो चाहन्छन कि देसमा सुख समृद्धि चाहन्छन नमरुन्जेल सम्म यो देश को नेपाली जनता को लागी लाग्नु नै पर्दछ दादा हजुर जय नेपाल नमस्कार❤

  • @punanepal3696
    @punanepal3696 3 หลายเดือนก่อน +1

    बाख्रा फर्म चलाउन नसक्ने देशको प्रधानमन्त्री दिबा सपना

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 4 หลายเดือนก่อน +120

    गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा
    हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस
    यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस

  • @bipendrabohora4621
    @bipendrabohora4621 4 หลายเดือนก่อน +171

    गगनेलाई अब बहिष्कार गरे हुन्छ सबै मिदिया मा गफ मात्रै लाउछ

  • @prakasha4110
    @prakasha4110 4 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @g5groupdfilms729
    @g5groupdfilms729 4 หลายเดือนก่อน +2

    जय नेपाल गगन दाई keep it up good job

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 4 หลายเดือนก่อน +14

    म्या म्या मा भुलेर देशलाई कंगाल बनाउने अनि अहिले ठुलो कुरा गर्ने हावा मान्छे।अब चुप लागेर 2-4 बर्ष रविकाे हात मा देश दिने हो🔔🙏🇳🇵

  • @biplovcharisma
    @biplovcharisma 4 หลายเดือนก่อน +34

    कुनै पनी प्रस्न को जवाफ बुझ्ने र सही खालको छैन।गोलमटोल थापा।

    • @user-kt6hm6ur5e
      @user-kt6hm6ur5e 4 หลายเดือนก่อน +1

      यतिको उत्तर नबुझ्ने भए, राजनितिमा चासो नलिए हुन्छ, भट्टिको गफ सुनेर सन्जालमा उम्लिएर देश बन्ने हैन, तिमी जे काम गर्छौ तेतै ठिक छ, तेतैबाट प्रगति गर्छौ।

    • @biplovcharisma
      @biplovcharisma 4 หลายเดือนก่อน +3

      @@user-kt6hm6ur5e सबै बुझेर निकालिएको comment हो।बुझ्न नसकिने र गलत उत्तर नै हो गोलमटोलका ऊत्तरहरू। कुन प्रश्नको जवाफ राजनीतिक आयो भन्नुहोला।तपाई पनी गोलमटोल हो भन्ने तपाईको reply बाट थाहा हुन्छ।

    • @rajutamang4693
      @rajutamang4693 4 หลายเดือนก่อน

      sahi ho gagane kkukur

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 4 หลายเดือนก่อน +1

    नमसकार राजिन्द सर सहि कुरा ई गगन पनि काम नलाग्ने मान्छे युबा शक्ति दुरुप्याेग गगन जिकाे

  • @chandrapoudel1985
    @chandrapoudel1985 4 หลายเดือนก่อน +1

    गगन थापा ज्‍यु र पत्रकार लाई नमस्‍कार गगन जी हजुरको आम नेपाली जनताले राम्रो हाम्रो असल नेता मानेका थियौ तर हजुरको आश गर्नु हाल बेकार जस्‍तो लाग्‍छ हजुरलाई ने. कां. बाट नै अगाडी जान नदिने भए

  • @puspakkc6685
    @puspakkc6685 4 หลายเดือนก่อน +34

    आन्दोलनले जन्माएको र परिस्थितिले जन्माएको पात्रहरु बिच ठुलो फरक हुदाेरहेछ ।

    • @aadikbhurtel5930
      @aadikbhurtel5930 4 หลายเดือนก่อน

      Kya chitta bujdo coment yar

    • @minthapa3279
      @minthapa3279 4 หลายเดือนก่อน

      logical comment ❤👍️

  • @chinmagar1691
    @chinmagar1691 4 หลายเดือนก่อน +20

    १२ भाइको दाइ गगन अनि भाइलाइ लेख्न लगाएर त्यहि लेखेको कुरा प्रमाण मान्ने जात्रा देखाउने। गफ धेरै दिने नहुने कुरा बोले जस्तो गर्ने आफ्नो पक्षमा समर्थन बनाउन खोज्ने । तिम्रो राजनिति सबैले बुझेको छ अब। पहिला म आफै गगन थिक भन्थे अहिले तितिक्कै थिक मान्दिन

    • @asbinchand
      @asbinchand 4 หลายเดือนก่อน

      Duita passport,duita nagarikata ta pakkai kuro ho ni ta 😂

  • @krishnamorang8527
    @krishnamorang8527 4 หลายเดือนก่อน +1

    ABA gagan Thapa ko future sakiyo

  • @beyondinfinity3876
    @beyondinfinity3876 4 หลายเดือนก่อน +2

    अति राम्रो बिचार गगनजी।🙏🙏

  • @premsharma6538
    @premsharma6538 4 หลายเดือนก่อน +24

    यत्रो एक घण्टाको सम्पूर्ण समय एउटा व्यक्तिलाई खुइलाएर सकियो होइन त ? आज त मजाले निद लाग्ने भयो 13 भाइहरूलाई

    • @ramkandel8329
      @ramkandel8329 4 หลายเดือนก่อน

      Aaruko tulaanaama gagan thapalai khulyakochhaena aaruko vanada kaam ho…..

  • @Pip.scalper
    @Pip.scalper 4 หลายเดือนก่อน +88

    काङ्रेस पतन को बाटो मा जादै छ्।

  • @Phatta_Thapa
    @Phatta_Thapa 4 หลายเดือนก่อน

    एकदम तर्क सँगत कुरा गगनजीका

  • @rajupangeni1654
    @rajupangeni1654 3 หลายเดือนก่อน +1

    आसा लस्ग्दो भनेको सबै भन्दा निच ।।देसको सबै भन्दा बढि मत ल्यायेर जितेको उम्मेद्वारलाइ बोल्न नदिनि हामिले तिरेको करबाटट भत्ता खायेर रोइलो गर्नि निच पतित सबैले बोल्न पाउनु पर्छ ।अब ktm का जनताले येस्लाइ लखेट्नु पर्छ यो ठुलो आतन्कारि ।।

  • @Lofisong595
    @Lofisong595 4 หลายเดือนก่อน +49

    गगन थापा नेता होइन मोटिभेट स्पिकर हुन पर्ने थियो।उहाँ को कार्यक्षेत्र गलत थियो । उहाँ ले अब राजनीति छोडेर मोटिभेट कार्यक्रम चलाउँदा राम्रो होला

    • @puskar.sarisma1986
      @puskar.sarisma1986 4 หลายเดือนก่อน +1

      रवि लामिछाने नेता हुने मान्छे हो ।😂❤😊

    • @subashbro8490
      @subashbro8490 4 หลายเดือนก่อน +2

      Yes no doubt he is our( janata) co hero ho… ka dadu ma pane tatayara mara

    • @diliplama1132
      @diliplama1132 4 หลายเดือนก่อน

      जसले जनताको लागी काम गर्छ उहि जनताको नेता हो बुझ्यौ कालो काङ्ग्रेस का झोले उहाँ ले अहिले मात्रै हैन पहिले पनि रास्कोट हस्पिटल देखि मुसहर बस्ती देखि धेरै काम गर्नुभएको थियो धेरै फसेका दाजुभाइ दिदिबहिनी हरु बिदेश बाट स्वदेशमा ल्याउने काम भ्रष्टाचार बलात्कारि लाइ सातो जाने गरि गर्नुभएको काम सबै जनताको लागि हो ​@@puskar.sarisma1986

    • @puskar.sarisma1986
      @puskar.sarisma1986 4 หลายเดือนก่อน

      भ्या भ्या रबिको भेडा 😅😀

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 4 หลายเดือนก่อน +20

    गगनजी जवाफ नभएपछि त्यसलाई पनि मैले यसरी हेरे भन्ने जवाफ मन परेन सहकारीको पीडा बल्लबल्ल थाहाभएकाे? तपाईंका कार्यशैली पनि ठिक लागेन ।

  • @badriacharya1735
    @badriacharya1735 4 หลายเดือนก่อน +1

    देउवाको दुईटा गेडा हुन् विश्व प्रकाश र गगन थापा देउवाले जति हल्लायो त्यति हलिन्छन् हलिनुबाहेक यिनीहरूको कुनै विकल्प छैन त्यसैले गगन र विश्व प्रकाश यो देशका लागि श्राप हुन् राष्ट्रघाती हुन् देशद्रोही हुन् नेपाल आमाका कुपुत्र हुन् भन्न चाहन्छु यहाँ भन्दा अरु के भन्नु बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई कृपाको मिड धन्यवाद।..??🙏🙏🇳🇵♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @PrakashGurung007
    @PrakashGurung007 2 หลายเดือนก่อน

    गगन थापा आउने पन्ध्रौ महादिबेसनबाट सभापति हुन सफल नभय काङ्रेस बाट सधाको लागि बिश्राम लियर आम नागरिक को रुपमा बाकि जिबन बिताउने निर्णय लिनेछु!! प्रकाश गुरुङ महासमिति सदस्य सिन्धुपाल्चोक

  • @swortamang3393
    @swortamang3393 4 หลายเดือนก่อน +1

    गगन ज्युले सहि बोल्छ

  • @kushumghimire8425
    @kushumghimire8425 4 หลายเดือนก่อน +79

    यस्ताले के राजनिती गर्नु ? 4 पटक साम्सद भई सक्यो मिटर ब्याजी र सहकारीको समस्या भर्खर बुझे रे । जबकी टेलिभिजनमा हुँदा नै सयौं मिटरब्याज र सहकारी पीडितलाई न्याय दिने नाम हो रबिलामिछाने ।

    • @kalibahadur
      @kalibahadur 4 หลายเดือนก่อน +4

      good point tara ahile rajniti ma rabi i sake paxi sabai le yo gun birsi sakeka xan kusum g yo rajniti vaneko ati ghin lagdo hudo rahexa ramro manxe pani 1 barsa mai naramro banaidida rahexan dhikar xa nepali rajnitilai

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 4 หลายเดือนก่อน

      nice joke सहकारि ठग किर्तेका झोले

    • @ghanashayamghimire9522
      @ghanashayamghimire9522 4 หลายเดือนก่อน

      ❤❤❤❤

    • @premkhatri5714
      @premkhatri5714 4 หลายเดือนก่อน

      रबि को कामै पैसा लुट्ने हो अनि किन नबुजोस त चार जोई को पोइले

    • @premkhatri5714
      @premkhatri5714 4 หลายเดือนก่อน

      चार बर्ष कुर झोले हरु रबि को हो?

  • @saruroka7554
    @saruroka7554 4 หลายเดือนก่อน +92

    काङ्ग्रेस पाखा हुदा इनडिया ले प्रगति गरो अब नेपालमा पनि जरुरी छ कङरेलाइ पाखा राख्न

    • @sandeshacharya1883
      @sandeshacharya1883 4 หลายเดือนก่อน

      इंडिया ले के प्रगति गरेछ? यस्तै भेडा ले गर्दा नेपाल नबन्ने भयो

    • @sudipkhatiwada8018
      @sudipkhatiwada8018 4 หลายเดือนก่อน +3

      1. 5th largest economy
      2. 4th strongest military
      3. Space exploration in lowest operational cost
      4. restoration of original religious, cultural and social values destroyed during mugal and british era
      5. Drastic highway connectivity
      Etc.....
      if you need more, will remind you

    • @Thememecollage684
      @Thememecollage684 4 หลายเดือนก่อน +1

      ❤❤❤❤❤

    • @shisirghartimagar3909
      @shisirghartimagar3909 4 หลายเดือนก่อน

      Rina chahi aafno economy barabarko 3 trillion!😂😂​@@sudipkhatiwada8018

    • @aflatoonking2398
      @aflatoonking2398 4 หลายเดือนก่อน

      ​timi le aakha band gardai ma surya xain vanne hudain ❤❤❤staya lai swikarna siknu parx....

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 4 หลายเดือนก่อน

    २०८४ मा कांग्रेस को नाम निसाना मेटाउनु छ ।

  • @ghantajeechitwane
    @ghantajeechitwane 2 หลายเดือนก่อน

    Leader with great Vision ❤❤

  • @manakamanakoserophero
    @manakamanakoserophero 4 หลายเดือนก่อน +33

    अन्तर्वार्ता ध्यान दिएर सबै सुनौ ,कुरो घन्टी को मात्र हैन ,यथार्थ र वास्तविक कुरोहरु स्वीकार्न सक्ने जनता बनौ ,नकी घन्टी ,कांग्रेस ,एमाले को भक्त होईन

    • @mingaha4772
      @mingaha4772 4 หลายเดือนก่อน +1

      कति पटक सम्म स्विकार्नु सक्ने हो देश सक्किए सम्म? पुरानो पार्टी र नेताहरुलाई जन्ताले स्विकार्दै आकै हुन भयो के?गरे के? वाक्क दिक्क भएरै त इनिहरुको बिश्वास गर्न स्विकार्न नसकिएको, त्यसैले नयाँ लाई एक पल्ट हेरौं भन्ने जन्ताको आवाज हो यथार्थ यहि होला

    • @mr.pwagle4815
      @mr.pwagle4815 4 หลายเดือนก่อน

      @@mingaha4772 kati choti congress lai bhot halnu bho hai

  • @DevRaj-iu2qh
    @DevRaj-iu2qh 4 หลายเดือนก่อน +68

    यो गंगनेलाई भाउजु को सचिव हुँदा फाईदा होला अब यो जुनीमा मन्त्री हुनेत सपनामा मात्रै हो

  • @bhimpariyar351
    @bhimpariyar351 3 หลายเดือนก่อน

    येति राम्रो सयोग गरेको रै छ रबि सर्ले आज तपाई येउता बुझ्ने नेता हो आज किन येति खेद्नु हुन्छ रबिलाइ सर्प लाई दूध खुवायर पालेभने पछि डस्छ भन्थे हो रै छ

  • @harishbhatta4990
    @harishbhatta4990 4 หลายเดือนก่อน +62

    12 भाई र कांग्रेस को मीडिया traial रवि माथि ।।
    यी मीडिया हैनन पार्टी का मीडिया हरू ।।

  • @achutsapkota2767
    @achutsapkota2767 4 หลายเดือนก่อน +5

    सत्यको पछाडी कहिले न झुक्ने एक मात्र नेता

    • @Anushkathapa1412
      @Anushkathapa1412 4 หลายเดือนก่อน

      नापिस।

    • @shrawanmagar1870
      @shrawanmagar1870 4 หลายเดือนก่อน

      देउवा ले बाली को बोको बनाइ सक्यो युवा नेता लाई 😂😂

  • @ComedyTimes2023
    @ComedyTimes2023 4 หลายเดือนก่อน

    यसरी हेरे, उसरी हेरे , यसरी लिन्छु उसरी लिन्छु , यसरी सम्झुन्छु उसरी सम्झन्छु 😂😂 अरु जवाफ हुन पर्यो नि 😅

  • @budhatamang4591
    @budhatamang4591 4 หลายเดือนก่อน +2

    कुराले त जहिले पनि जस्ले पनि आफैं माथि हूँ भन्नु स्वभाविक हो
    तर
    व्यवहारले आज विश्व लगायत छिमेकी राष्ट्रहरू चन्द्रमामा पुगी सक्यो
    हाम्रो देश लिलाममा पुग्न लागि सक्यो
    जिउँदो युगमा मर्न नसकेको पुराना अपवाद बाहेक सबै नेताहरु ।
    नयाँलाई हेर्नै बाँकी छ ।

  • @wow-clips9797
    @wow-clips9797 4 หลายเดือนก่อน +5

    The Last question was full of Sarcasm " tapai bhanda Xattu aru ko hola" 😅😅😅... Rajendra Sir is hilarious😅

  • @user-oh9xg5wh1o
    @user-oh9xg5wh1o 4 หลายเดือนก่อน +41

    अब तिम्रो प्रधानमन्त्री बन्ने सपना नंयाले सक्काइदियो अब अर्को जुनिमा।

  • @user-lj7ht6mw1d
    @user-lj7ht6mw1d 3 หลายเดือนก่อน

    पहिला पहिला मलाई गगन थापा एउटा स्पस्ट बोल्ने नेता झैँ लाग्दथ्यो तर जब‌ पछिल्लो समयको यिनको हर्कत हेर्दा पुरानै कुहिएका नेता झैँ बोलेको देख्दा अब नेपालि काँग्रेस मा आशलाग्दा नेता नै नहुने भो ८४ मा के होला खै???

  • @lurey_ff243
    @lurey_ff243 4 หลายเดือนก่อน +87

    यो CIA को दलाललाई के को अन्तरबार्ता हो? यसलाई कस्ले नेता मान्छ? थानकोट कटाउने तयारी हुनुपर्छ

    • @RastrapremiNepali
      @RastrapremiNepali 4 หลายเดือนก่อน

      Thug lai nachood

    • @mahendrabasnet5050
      @mahendrabasnet5050 4 หลายเดือนก่อน +1

      के आधारले त्यस्तो आरोप लगाउन भ्याइस ? अलिक सभ्य बन्न सिक

    • @NbNb1987
      @NbNb1987 4 หลายเดือนก่อน

      Yo ghnte partyko fataha......tero swornim wagle ta mccko agent ho vnxan ta

    • @grpnepal
      @grpnepal 4 หลายเดือนก่อน

      ​@@NbNb1987फक ! ​ एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !

    • @NbNb1987
      @NbNb1987 4 หลายเดือนก่อน

      @@grpnepal tero aukat yehi homuji ....ghnte

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 4 หลายเดือนก่อน +12

    कति रवि रवि मात्र भनेको ??? रवि बाहेक अरु केही काम छैन गर्नुलाई??? तपाईं साच्चिकै इमानदार नेता हो भने तपाईंले अहिले रविज्युलाई सहयोग गर्नुपर्छ अनि मात्र सहकारी पीडितहरुलाई कसरी सहयोग गर्ने भन्ने निष्कर्ष निस्कन्छ। कामै गर्न नदिए पछि कसरी हुन्छ। तपाईंहरु आफ्नो सभापति र उनको बुढीलाई चाहिँ केही गर्न नसक्ने?

    • @user-ix8wc3qb7z
      @user-ix8wc3qb7z 4 หลายเดือนก่อน

      अब सहकारिमा पनि त्यै बाख्रा चोरले पैसा खाको होला त्यही भएर पो बाख्राको चाकमा चुर्न परे जस्तै उफ्री राको छ्त

  • @yumectsey
    @yumectsey 4 หลายเดือนก่อน +2

    Mero request himalaya tv , sathai aru tv channel harulai . Yestai sambandh haru spotify jasta platform haruma pani upload garnu paryo.

  • @basudev7008
    @basudev7008 4 หลายเดือนก่อน +3

    अब को तीन बर्श पछि २०८४ पनि आउदै छ है बिचार गरुम

  • @kumarbhandari7560
    @kumarbhandari7560 4 หลายเดือนก่อน +5

    यो अन्तर्वार्ता हेर्दै गर्दा अब गगन सँगसँगै काङ्ग्रेस सकियो.. यदि रबिले गलती गरेको भए अरुलाई भन्दा चार गुणा बढी कार्वाही गर्न पर्छ

  • @Kasa690
    @Kasa690 4 หลายเดือนก่อน +10

    यो पुरानो नेताहरूलाई कति काखी च्याप्छौ ए नेपाल को पत्रुकारहरू ! यो देश लुट्ने
    नेताहरू मात्र होइन यो देशको पत्रुकारहरू पनि हो नेताले भ्रष्टाचार गर्दा औँला ऊठाऊनु पर्ने ठाऊ मा झनै साथ दिएर नेताहरू ऊम्लिएको हो

  • @laxmanshrees6787
    @laxmanshrees6787 4 หลายเดือนก่อน +3

    मन्त्रीलाई बोल्न नदिने, मन्त्रीको कुरो प्रधानमन्त्रीलाई भन्न लाउने, प्रधानमन्त्री बोले पछि मन्त्रीको कुरो सुन्दैनौ भन्ने आफ्नै पार्टीको सांसद संयोजक रहेको राज्य व्यवस्था समितिले पत्र काटेर गृह मन्त्रीलाइ बोल्न लाउने । क्या हो क्या हो??

  • @nargurung9307
    @nargurung9307 3 หลายเดือนก่อน

    जनताले मन नपराएकै ब्यक्ति त हाेईन तर दाइ भाउजुकाे छाता छाेड्न नसक्नु नै ईनका माहा कम्जाेर

  • @devendrasubedi5785
    @devendrasubedi5785 4 หลายเดือนก่อน +15

    अहिलेसम्मकै खरो र निस्पक्ष पत्रकार हो राजेन्द्र बानिया

  • @puspaphuyal9734
    @puspaphuyal9734 4 หลายเดือนก่อน +5

    यस्तो लाग्छ उस्तो लाग्छ भन्ने काम चै नगर्ने मान्छे को लिस्ट मा पर्छ यो गगन यो बाट हामीले परिवर्तन को आशा गर्नु अब बेकार हुन्छ है

  • @ramugm2545
    @ramugm2545 4 หลายเดือนก่อน

    जल्ले जे भने नि अब घन्टि 🔔🔔🔔🔔🔔 नै उदाउछ नि हाम्रो नेपालमा ।
    💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @krishnakumarkc4367
    @krishnakumarkc4367 4 หลายเดือนก่อน

    अब देश लाई आवश्यक पात्र हैन गगन थापा।

  • @Hemrajbohara-vo6lb
    @Hemrajbohara-vo6lb 4 หลายเดือนก่อน +5

    पत्रकार होस्त येस्तो big fen sir ❤❤❤

  • @ateetarjun
    @ateetarjun 3 หลายเดือนก่อน +1

    यो गनगनेले केही ख्यास्दैन. 😂😂

  • @Khadka_Yogi
    @Khadka_Yogi 4 หลายเดือนก่อน +1

    Go Gagan 🎉

  • @janakbhatchhetri
    @janakbhatchhetri 4 หลายเดือนก่อน +34

    कांग्रेसमा त एक जना नेता त छ कुरा सुनन मन लाग्ने एमाले त कुनै नेता नै छैन😂😂😂😂

    • @user-ie8ln5qv2x
      @user-ie8ln5qv2x 4 หลายเดือนก่อน +2

      देश सकिसके भ्रष्ट ले अझै कुरा सुन्न मन लाग्छ रे लाज छैन झोले हरुलाइ

    • @rabinthakury4925
      @rabinthakury4925 4 หลายเดือนก่อน

      Jhole khate ma congress hu vanna sale

    • @ghanlimbu9063
      @ghanlimbu9063 4 หลายเดือนก่อน

      रछस

  • @user-es7dz1ez1s
    @user-es7dz1ez1s 4 หลายเดือนก่อน +23

    बिचरा यो लाई राजनिती मा आको यत्रो बर्षा भयो मन्त्री अस्ति मात्र राजनिति आएर गृहमन्त्री अब प्रधानमन्त्री हुने भो।म हराएर को बाख्रा खोज्न जाऊ!

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 4 หลายเดือนก่อน

    राजनिति काे खेति धेरै राम्राे कमाई रहेछ

  • @sujatabasnet4121
    @sujatabasnet4121 4 หลายเดือนก่อน

    अब 84 मा जितेर देखाउनु गगन जि तिम्राे समय सकियाे

  • @boharadeepak668
    @boharadeepak668 4 หลายเดือนก่อน +11

    सामान्य मान्छेको 60 लाख के भन्नू भा गगन दाइ।

    • @1voice_ofNepal
      @1voice_ofNepal 4 หลายเดือนก่อน

      काठमाडौंको रैथानेको एक आना जग्गाको मुल्य हो ।

  • @muktinathchanel5657
    @muktinathchanel5657 4 หลายเดือนก่อน +12

    भावना मा डुबेर केही हुन्न सारा नेपाली जनताले देश मा सुख समृद्धि चाहन्छन र एमाले र कंग्रेस मिल्नु नै पर्दछ पहिलो र दोस्रो पार्टी किन बनाएर पठाएका हुन त याे दुई पार्टी ले राम्रो सँग बुझ्नु पर्दछ यदि यो भयेँन भने नेपाली जनताले कंग्रेस र एमाले अवस्य छोड्नेचन यो सत्य हाे जय देश जय एमाले जय नेपाल

  • @beautifulworld2080
    @beautifulworld2080 4 หลายเดือนก่อน

    यिनै गगन पहिलो पटक सम्सदमा प्रबेश गरेको हेर्न खुब आतुर थिय । अब त केही गर्लान भन्ने लाग्थ्यो तर फर्कियर हेर्दा आज त्यो उत्सुकता फिक्का र आर्थहिन जस्तो लाग्दै छ !

  • @Lost-gaming-YTs
    @Lost-gaming-YTs 4 หลายเดือนก่อน

    यो चोर काङ्ग्रेस एमाले माओवादी का भ्रष्टाचार हरु लाइ जेल हाल्नु रबि दाइ हजुर लाई सहकारीको रिन दोस सबै माफी हुन्छ जनता को तर्फ बाट ❤❤

  • @bikashgurung2475
    @bikashgurung2475 4 หลายเดือนก่อน +4

    जे कुराको पनि आयु हुन्छ नेपाली काङ्ग्रेस डेटस्पायर पार्टी हो काम छैन। अब पालो नयाँको ।जय घण्टी 🔔🔔

  • @mrsampleyt8166
    @mrsampleyt8166 4 หลายเดือนก่อน +9

    हवा गफ गफ

  • @kumarkb2138
    @kumarkb2138 4 หลายเดือนก่อน

    जग्दिश खरेल चाइने थियो प्रस्न गर्न यो माहामन्त्री ज्युलाई