शिक्षामन्त्रीलाई यक्ष प्रश्न-तपाईंको कति वटा नागरिकता छन्? | Sumana Shrestha | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 มิ.ย. 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २८७औं एपिसोडमा शिक्षामन्त्री सुमना श्रेष्ठसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Sumana Shrestha
    Presenter: Rajendra Baniya
    Guest : Sumana Shrestha (Minister, Ministry of Education,Science and Technology)
    #rajendrabaniya #himalayatvhd #yakshaprashna
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 1.1K

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 23 วันที่ผ่านมา +529

    अहिलेसम्मकै उत्कृष्ट माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ लाई उच्च सम्मान छ ।

    • @jaya6453
      @jaya6453 22 วันที่ผ่านมา +13

      We should salute her yr

    • @Factory_reset007
      @Factory_reset007 22 วันที่ผ่านมา +4

      Haha herdai jaamla hami ni, hijo ko din ko teacher le lyayeko
      Ganatantra ma ganatantra kai lagi teacher le bolna nasakne kura garne sikhshya mantri uni nai hun, Bideshiiii ko dalal hune hami Nepali civilisations lai nagaram, ghati katiyela

    • @jaya6453
      @jaya6453 22 วันที่ผ่านมา +20

      @@Factory_reset007 rip congress ko jhole

    • @cr7suuiiii
      @cr7suuiiii 22 วันที่ผ่านมา

      हेरौंला नि ,सुरुमा सबै नौलो कुरा पच्न गार्हो पर्छ, तर उहाँ एउटा पोजिटिभ चेन्ज ल्याउन सक्ने नेतृ हुनुहुन्छ, उहाँ नेपालको प्रधानमन्त्री हुनुभएको हेर्न चाहन्छु।​@@Factory_reset007

    • @Amar-Pun-777
      @Amar-Pun-777 22 วันที่ผ่านมา

      R te rttrrr ez yrtt

  • @amitpulami9033
    @amitpulami9033 23 วันที่ผ่านมา +206

    अहिलेको मन्त्री मन्दल मा सबैभन्दा उत्कृष्ट मन्त्री माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु हुनुहुन्छ।उहाँ बाट हामीले धेरै आशा,भरोसा राखेका छौँ।🙏🌹🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 23 วันที่ผ่านมา +320

    मिसन ८४ मा नेपाली जनताले एकपटक
    रास्वपा लाई देश हाक्ने मौका दिएर हेरौं ☝️
    नेपाली हामी रहौंला कहाँ नेपालै नरहे..!🇳🇵😢

    • @MohanKumarYonghang
      @MohanKumarYonghang 22 วันที่ผ่านมา +8

      भनेपछि २०७९ मा जन्ताले घन्ति party लाइ २० sit दिन्दा २९ सहकारि झ्याम पार्यो भने ८४ मा एकल बहुमत दिन्दा ३१००० हजार सहकारि झ्याम पार्छ

    • @bipinbudhathoki7412
      @bipinbudhathoki7412 22 วันที่ผ่านมา +9

      ​@@MohanKumarYonghangनेता धेरै त काग्रेस कै रहिछ त

    • @MohanKumarYonghang
      @MohanKumarYonghang 22 วันที่ผ่านมา +2

      @@neptune6423 त जस्तो दिमाग मा गोबर भाको जन्तु परिन म सहि/ गलत के थाहा पाउने सचेत नागरिक हु, तेरिमा रबि सहकारि को झोले हनुमान्

    • @top10slist94
      @top10slist94 22 วันที่ผ่านมา +1

      ​@@neptune6423terima chike rabi ko andhabhakta...tero jindagi andhabhakti mai jane vayo haina? Sahi galat xutyaune capacity pani chaina raicha andhabhakta sanga.

    • @harigaire1
      @harigaire1 22 วันที่ผ่านมา

      sakiyo raswapa aba yesko pani satta lipta ho teo rabi bata nai dekhiyo aba balen brand ho desh le mageko

  • @narayanbohara4824
    @narayanbohara4824 22 วันที่ผ่านมา +70

    प्रजातन्त्रको ३५ बर्षमा देशले गर्व गर्न लाएक शिक्षा मन्त्री शुमुना श्रेष्ठ । सधै उच्च सम्मान छ 🙏🇳🇵

  • @bharatdahal4908
    @bharatdahal4908 23 วันที่ผ่านมา +216

    आज जनताले चाहेकाे सुपर ट्यालेण्ट पत्रकार र सुपर हिराेनि नेपालि जनताकाे संबाद सुन्न पाउँदा साह्रै गर्भ महसुश भएकाे छ ।

  • @luckeythapa4602
    @luckeythapa4602 23 วันที่ผ่านมา +265

    भविष्य को पहिलो महिला prime Minister ❤️❤️❤️

    • @Factory_reset007
      @Factory_reset007 22 วันที่ผ่านมา

      Napis gedey

    • @top10slist94
      @top10slist94 22 วันที่ผ่านมา +2

      Andhabhakta haruko prime minister 😂😂

    • @neptune6423
      @neptune6423 22 วันที่ผ่านมา +5

      @@top10slist94 तेरिमा चिक्ने ढुँगा बोक्न जा

    • @dhamidevsingh6053
      @dhamidevsingh6053 22 วันที่ผ่านมา

      कानुनले दिदैन,बिदेशी शीत बिबाह गरेको हुनाले,

    • @rukeshkhayamali5622
      @rukeshkhayamali5622 21 วันที่ผ่านมา

      Agreed 💯

  • @gamlay606
    @gamlay606 23 วันที่ผ่านมา +264

    सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री पाएकोमा गर्व लाग्छ ।

    • @top10slist94
      @top10slist94 22 วันที่ผ่านมา +2

      J hos kaam nagarey pani harmo sikshya mantri publicity stunt chai outstanding cha.

    • @chakradevbhatt34
      @chakradevbhatt34 22 วันที่ผ่านมา +2

      सही हाे।

    • @karkeekumar1085
      @karkeekumar1085 21 วันที่ผ่านมา

      Sakahari parry ka jhole syal haru murdabad

    • @karkeekumar1085
      @karkeekumar1085 21 วันที่ผ่านมา

      Ingo Wali nepal ko paisa aba bides lagera rakhne hola ni poi pani bidesi

    • @bagtea
      @bagtea 20 วันที่ผ่านมา

      @@top10slist94 mz kam gareko kei dekhne hoina. watch more news. She is one of the few good ministers of Nepal

  • @prakuaryal
    @prakuaryal 19 วันที่ผ่านมา +25

    अहिलेको मन्त्री मन्दल मा सबैभन्दा उत्कृष्ट मन्त्री माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु हुनुहुन्छ।उहाँ बाट हामीले धेरै आशा,भरोसा राखेका छौँ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 23 วันที่ผ่านมา +256

    रबि लामिछाने जत्तिको गृहमन्त्री अनि
    सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले
    इतिहासमै पाउने छैन ☝️ जय चन्द्र सुर्य 🇳🇵

    • @bistabrobista7320
      @bistabrobista7320 23 วันที่ผ่านมา +5

      Khoi sumana ra rabi lai tulana garnu bhaneko Kata ko raja ram sumana well educated ganne bhandari rabi 12 pass hjr sumana ta student bhayera study garnu ga ko ,rabi kaam garera kamaounu america bhaaseko ho yo kura buji linu 😅😅😅na jaanne lai dandibiou😮

    • @amargurung9699
      @amargurung9699 22 วันที่ผ่านมา +1

      Yes

    • @lokendrabadal9425
      @lokendrabadal9425 22 วันที่ผ่านมา

      😂😂😂😂😂😂😂😂😂😂

    • @Rabindra729
      @Rabindra729 22 วันที่ผ่านมา +1

      हो

    • @suman1296
      @suman1296 22 วันที่ผ่านมา

      Rabi lamichanne is corrupted

  • @SPS-World
    @SPS-World 23 วันที่ผ่านมา +218

    सफल मन्त्री सुमोना श्रेष्ठलाई लाई सलाम छ।

    • @uniqkarki10
      @uniqkarki10 22 วันที่ผ่านมา +4

      Aba mahina vako xaina safal vaiisakin?

    • @top10slist94
      @top10slist94 22 วันที่ผ่านมา +4

      Andhabhakta haru le testo safal chai k dekhechan 😂😂

    • @karkeekumar1085
      @karkeekumar1085 21 วันที่ผ่านมา +1

      Lal salam thagi lamichane ka comred syal haru kp saga party ekata gare hunxa

    • @shyamgautam7493
      @shyamgautam7493 21 วันที่ผ่านมา +1

      सलाम सुमना श्रेष्ठ ।

    • @durajduraj5069
      @durajduraj5069 18 วันที่ผ่านมา

      राम्रो गर्ने लाई त राम्रो भन्ने बनिगर

  • @raidarshan3347
    @raidarshan3347 23 วันที่ผ่านมา +118

    राजेन्द्र सर यस्ता-यस्ता नेतालाई पो त अन्तरबारता लिईने किन कि यस्तो नेताको पो जनताले सुन्ने पछि केही कुरा बुझिन्छ मन्त्री र नेता यस्तो पो हुनुपर्छ।मन्त्री सुमना जि लाई आगमी दिनको शुभकामना र राजेन्द्र सरलाई पनि धन्यबाद।

  • @manadhikari7982
    @manadhikari7982 23 วันที่ผ่านมา +108

    शिक्षा मन्त्री सुमना , यो व्यवस्थामा अहिले सम्मकै best हो।

  • @tejsingh8910
    @tejsingh8910 23 วันที่ผ่านมา +130

    नेता मन्त्री कस्तो हुनुपर्छ भन्ने उदाहरण ❤

  • @neeshamkhadka
    @neeshamkhadka 23 วันที่ผ่านมา +90

    रास्वपा को जान्न्ने लाइ छान्न्ने निति यो हो त ❤❤❤ नेपाल इतिहास कै अब्बल शिक्षा मन्त्री ❤❤❤ जय रास्वपा 😊

  • @user-lf6ds8vn8x
    @user-lf6ds8vn8x 23 วันที่ผ่านมา +69

    शिक्षामन्त्री सुमना श्रेष्ठ नेपालको हिरा हुन।

  • @rajkumarrasaili5277
    @rajkumarrasaili5277 19 วันที่ผ่านมา +11

    पहिलो मन्त्री जो जनता को बारेमा सोच्छन माननिय सुमना श्रेष्ठ

  • @attivo8910
    @attivo8910 22 วันที่ผ่านมา +62

    एक अब्बल सक्षम शिक्षामन्त्री सुमना श्रेष्ठज्यूप्रति हार्दिक सम्मान स्वरूप🙏 र भविष्यमा प्रधानमन्त्रीको लागि हार्दिक शुभकामना तथा बधाई।

    • @tejadhikari311
      @tejadhikari311 22 วันที่ผ่านมา

      किन प्रधानमन्त्री??10 बर्स शिक्षा मन्त्री भए मा प्राप्त हुनेथियो but

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 18 วันที่ผ่านมา +10

    हाम्रो देशमा अहिलेसम्मकै उत्कृष्ट शिक्षा मन्त्री माननीय सुमना श्रेष्ठ 🙏

  • @sumansangroula133
    @sumansangroula133 22 วันที่ผ่านมา +40

    पुरै हेरियो आत्मसन्तुस्ति पनि भयो हो यस्तै मान्छे चाएको हो हाम्रो नेता 🙏🙏🥰🥰🤗

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 23 วันที่ผ่านมา +58

    रास्ट्रिय स्वतन्त्र पार्टिमा सुमना श्रेष्ठ आउनु पार्टि थप उचाईमा पुगेको छ जय स्वतन्त्र पार्टि ओलि ले जे पनि भन्छ्न अगाडी बढ्नुहोस🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @diliplama1132
    @diliplama1132 22 วันที่ผ่านมา +47

    नेपाल र नेपाली ले सहि मन्त्री पाएको छ ❤

  • @PawanKhadka-dc9df
    @PawanKhadka-dc9df 22 วันที่ผ่านมา +30

    धेरै फरक नहाेला तर पढेलेखेकाे मान्छेकाे साेच अलिकति भय पनि फरक हुन्छ भनेकाे यहि हने 👏👏👏

  • @keshab2370
    @keshab2370 23 วันที่ผ่านมา +57

    इतिहासको उत्कृष्ट शिक्षा मन्त्री ❤❤❤❤

  • @janakibohara7911
    @janakibohara7911 22 วันที่ผ่านมา +25

    संसदमा भएका सासंद मध्येका सबैभन्दा उत्कृष्ट सासंद सुमना।

  • @gyanubhattarai1220
    @gyanubhattarai1220 18 วันที่ผ่านมา +8

    शिक्षा क्षेत्रमा कायापलट गर्ने हुटहुटि छ मन्त्री ज्यु लाई कार्यसफलताको शुभकामना 🙏🙏

  • @kajipariyar5065
    @kajipariyar5065 22 วันที่ผ่านมา +21

    ईमानदार बुद्धिजीवी सरल तरिकाले बोल्ने काम को सम्मान गर्ने राम्रो बिचार शिक्षा को लागी राम्रो हुनुहुन्छ सुमना जि जस्तो मन्त्री देश ले पाउनु भनेको भाग्य हो 🙏❤️🙏

  • @shibuchhetri
    @shibuchhetri 22 วันที่ผ่านมา +34

    अहिलेको क्याबिनेटमा सबैभन्दा अब्बल र क्षमतावान मन्त्री सुमना श्रेष्ठ हो।

  • @Sharma.2080
    @Sharma.2080 22 วันที่ผ่านมา +19

    मन बाटै सलाम छ मन्त्री ज्यु 🎉🎉

  • @premsubedi3655
    @premsubedi3655 22 วันที่ผ่านมา +19

    स्पष्ट धारणा र गन्तव्य भएको मन्त्री हुनुहुन्छ । उहाँलाई काम गर्न दिनुपर्छ।

  • @kpchapagain6977
    @kpchapagain6977 22 วันที่ผ่านมา +24

    शिक्षा मन्त्री सुमना जि कसले के भन्छन भन्दा पनि अाफुले के गर्नुपर्छ भन्ने साेचले अगाडि बढ्नुहाेस कराेडाै नेपालिकाे सपाेट र शुभकामना छ ।

  • @naranathdhakal8920
    @naranathdhakal8920 23 วันที่ผ่านมา +42

    - सुधार का मुख्य आधार!
    * हरेक शिक्षक र बिध्यार्थी दल गत सङ्गठन हुनुहुदैन।
    * नेपाल सरकार बाट तलब र भत्ता खाने र जनप्रतिनिधि को छोराछोरी सरकारि बिधालयमा पढनपाठन गराऊनै पर्नै छ।
    * शिक्षा प्राबिधिक मुलुक हुन जरुरी छ।
    आशा छ मन्त्री सुमना ले यो काम पक्का गर्नुहुन्छ आशा राखौ । सलाम छ❤

    • @skvibes426
      @skvibes426 22 วันที่ผ่านมา +1

      यो चहि सम्जिनी पानि छम्किनी

  • @haribhattarai8063
    @haribhattarai8063 23 วันที่ผ่านมา +22

    मन्त्रीज्यूको सरल र आत्मीय
    संवाद नै उहॅाको पहिचान हो !
    चिन्तन र अवलोकन बिल्कुल
    मौलिक छ , नौलो छ ,त्यसैले
    सत्यको नजिक छ । प्रभाव दिने
    संवाद कौशल छ मन्त्री सुमनामा ।समाज पनि गुणग्राही र विवेकी हुनुपर्छ कि न !

  • @gitashrestha1151
    @gitashrestha1151 22 วันที่ผ่านมา +24

    मन्त्री ज्युकाे बिचारलाई उच्च सम्मान यति राम्रो बिचार परिवर्तन नगर्नु हाेला।

  • @bharatprasadbajagain
    @bharatprasadbajagain 22 วันที่ผ่านมา +18

    अहिलेसम्मकै उत्कृष्ट माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ लाई उच्च सम्मान छ 😎

  • @lemgurung
    @lemgurung 23 วันที่ผ่านมา +29

    साधुवाद ! राजेन्द्र जी , तपाईंको सबै episode हेर्ने गर्छु । आज सम्मकै उत्कृष्ट episode लाग्यो यो । अब देखि पनि यस्तै राम्रा पात्रहरू ल्याउनु होला , न कि तपाईंकै भाषामा भन्नुपर्दा र्‍याल काढ्ने नेताहरू र पार्टीका झोलेलेहरू ।

  • @laxmansapkota7383
    @laxmansapkota7383 22 วันที่ผ่านมา +18

    अत्यन्तै शालीन,उच्च सम्मान ❤
    अाशाबादि ।

  • @ranavikash8229
    @ranavikash8229 23 วันที่ผ่านมา +58

    सफल मन्त्री सुमना जी❤❤

  • @rajshrestha515
    @rajshrestha515 22 วันที่ผ่านมา +24

    सलाम छ माननीय ज्यु🙏❤️ शिक्षाले खोजेको मन्त्री🇳🇵🇳🇵
    एक कार्यकाल रास्वपाले नेतृत्व गर्न दिने हो भने ५ वर्षमा पक्कै पनि देशले नया युगको सुरुवात हुन्छ। मिसन ८४ जय घण्टी🔔🔔🔔🔔🙏

  • @eaglegunn8052
    @eaglegunn8052 22 วันที่ผ่านมา +12

    करिब यो तिन महिनाको अवधीमा नेपालको शिक्षा, निती निर्देशिका, ऐन, नियमावली, कार्य विधि लगायत शिक्षा क्षेत्रमा हुने वेथिति, राजनीति र सम्भावना लक्ष्यको बारेमा धरै नै बुझ्नु भएको रहेछ खुशी लाग्यो । सायद तपाई लाई अझ २ बर्ष सम्म कोशीस गर्ने मौका प्रदान भए केही न केही परिवर्तन आउने थ्यो । जति सम्म रहनु हुन्छ यो जिम्मेवारीमा सक्दो प्रयास गर्नुस ता कि कुनै न कुनै दिन यो देशले तपाईको योगदान सम्झनेछ साथै हामी आम शिक्षा प्रेमी र नेपाली जनताले यसको असर ढिलो चाडो प्राप्त गर्ने नै छ । शुभकामना ।।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 23 วันที่ผ่านมา +28

    सफल सुमना शिक्षा मन्त्री

  • @laxmanpandey1986
    @laxmanpandey1986 22 วันที่ผ่านมา +7

    मन्त्री भनेको कस्तो हुनुपर्छ र मन्त्रीले कसरी काम गर्नुपर्ने रहेछ भन्ने कुरा सुमाना जी बाट सिकौ। उच्च सम्मान छ मन्त्री जी।

  • @ramkhadka6653
    @ramkhadka6653 22 วันที่ผ่านมา +15

    सुमना देश आवशयकता हो र भबिसयको पहिलो महिला पि एम पनि हो 🙏🙏🙏

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 22 วันที่ผ่านมา +16

    धेरै आशा छ मन्त्री सुमना श्रेष्ठ ज्यूबाट🙏

  • @ramu.chhetri.vlog.7175
    @ramu.chhetri.vlog.7175 23 วันที่ผ่านมา +32

    मन्त्री ज्यु हाम्रो आस्था हुनुहुन्छ आशा छ धेरै

  • @arvil8571
    @arvil8571 22 วันที่ผ่านมา +13

    This is the level of interview and conversation that the youth's should be exposed to. Pure class. कोहि कसैलाई नकाटि, purely civil, र आदार स-सम्मान सहित तार्किक रुपमा बहस गरेको देख्दा खुसी लाग्यो। नयाँ मुहार हरु मद्य सबैभन्दा कर्मठ र जुझरु युवा नेता!

  • @bhimale409
    @bhimale409 22 วันที่ผ่านมา +8

    एक शिक्षकको नजरले हेर्दा सुमनाको काम सह्रानीय छ । उच्च सम्मान

  • @BishalTamang286
    @BishalTamang286 22 วันที่ผ่านมา +8

    मन्त्री ज्यु लाई उच्च सम्मान 🙏🙏🙏

  • @raichandra24
    @raichandra24 19 วันที่ผ่านมา +4

    माननीय तथा शिक्षा मन्त्री सुमना श्रेस्ठ भएर नै पनि मलाई रास्वपा ठिक लाग्छ!😍😍

  • @ramgurung8516
    @ramgurung8516 19 วันที่ผ่านมา +3

    राम्रो कामको लागि salute छ मन्त्री ज्यू लाई। राम्रो काम गर्दै जानुस नेपाली जनताले साथ दिदै जाने छ। अवस्य नेपालको शिक्षामा केहि परिवर्तन हुन्छ।❤👍️

  • @lilanathpagenilila
    @lilanathpagenilila 19 วันที่ผ่านมา +4

    युवा शिक्षामन्त्री सुमना ज्यु लाई राम्रो काम गर्नुभएको मा धेरै धन्यवाद ।खुशी लाग्छ वहाँको काम हेरेर्🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @neeshamkhadka
    @neeshamkhadka 23 วันที่ผ่านมา +16

    नेपाल को इतिहास मै सबै भन्दा अब्बल निणर शिक्षा मन्त्री ❤ यस्ता हुनहार ब्यक्ति लाइ राजनीति ल्याउने हाम्रो महान जननेता रबि लामिछाने लाइ धेरै धेरै धन्यवाद ❤❤ जय घण्टी जय रबि ❤ जय रास्वपा 😊

  • @surendrashrestha5405
    @surendrashrestha5405 23 วันที่ผ่านมา +25

    Very talented sumanaji..desh le khojeko neta ra ahile ko bonafied education minister..we salute you

    • @skvibes426
      @skvibes426 22 วันที่ผ่านมา

      But not prcatical..

  • @laxmanbasnet664
    @laxmanbasnet664 18 วันที่ผ่านมา +3

    सल्युट छ मेरो उहाँलाई ! शिक्षा क्षेत्रमा धेरै सुधार गर्नु छ माननिय ज्यू, पैला विद्यालय बाट राजनीति पुरै चुक्ता पर्नु पर्छ ।

  • @ashishranabhat9151
    @ashishranabhat9151 23 วันที่ผ่านมา +26

    नेपाली जनता झोला बोक्नै मन छ भने एकचोटी रास्वपाको झोला बोकि हेर आत्मसन्तुष्टि पाउछौ।

  • @GRKVLOGSBULLETLOVER
    @GRKVLOGSBULLETLOVER 22 วันที่ผ่านมา +44

    अरु बद्लिन्छन वा बद्लिदैनन मलाई थाहा छैन।। तर उहाँ शिक्षा मन्त्री भए पछि मैले आफ्नो धारणा परिवर्तन गरे र बोर्डिङ स्कुल देखि मेरो बच्चालाई निकालेर सरकारी स्कुलमा भर्ना गरेको छु।। बिश्वास छ निरास बनाउनु हुदैन भनेर😊😊😊

    • @badrinath2804
      @badrinath2804 22 วันที่ผ่านมา +1

      तपाईंको जस्तो सद्बुद्धि सबै को भयो भने अवस्य पनि निराश हुनु पर्दैन 👍

    • @asmitkstha8460
      @asmitkstha8460 18 วันที่ผ่านมา +1

      परिबर्तनको लागी समय अवस्य लाग्छ अझ हाम्रो देशमा जहा् भेडाहरूको बथान छ। तपाईको यो कदमले यो देशलाई सहयोग गर्छ तर समय लाग्छ नआत्तिऊ भन्छु म चाहिं। तर feedback चाहिं दिनुपर्छ।

    • @phuluthapamagar3730
      @phuluthapamagar3730 17 วันที่ผ่านมา

      2081को निर्देशिकाले शिक्षकलाई निराशा बनाएर होला सरकारी बिद्यालय राम्रो ।

  • @rajendrabudhathoki7725
    @rajendrabudhathoki7725 22 วันที่ผ่านมา +9

    मलाई अति मन पर्ने पत्रकार र मन्त्री ।जय होस ।

  • @MinPrasadGnawali
    @MinPrasadGnawali 23 วันที่ผ่านมา +11

    अहिलेसम्मको सबैभन्दा राम्रो

  • @govindaaryal6820
    @govindaaryal6820 22 วันที่ผ่านมา +35

    नेपालको आशालाग्दो नेता 🙏🙏
    उहाँलाई सम्मान र सलाम । ✊✊✊

  • @Spark10-0
    @Spark10-0 23 วันที่ผ่านมา +13

    एक दम स्तरीय ब्यक्ति । पुरातन सोच र मानसिकताबाट हुर्केका कर्मचारी र out dated संयन्त्र मा सुमनालाई गार्हो होला तर आफ्नो उद्देश्यमा अडिक भए लक्ष्यटाढा छैन ।
    I want to tell sumana jee to not to worry about what people say. Do what is right for the people.
    Be careful of bureaucrats, they are the dhamira of Nepal. Whatever you are doing is beyond anybody can imagine. You are an example of true leader. You are an inspiration for all those residing abroad and for all those who wish to leave nepal. Set an example so that people will follow your path for generations. All the best.
    Still my good wishes apart. It occurred to me that sumana some times did catch the things rajendra jee was asking…. Very innocent sumana. Nepalese politics has ruined everything entirely in nepal.
    Next thing may be you are out spoken in english but i saw some lagging in your nepali itself. Please may be you have to learn on how to effectively handle and address the issue raised by interviewer.
    Rajendra baniya is Satir though.

  • @bungnamraikiran883
    @bungnamraikiran883 20 วันที่ผ่านมา +3

    हाम्रो देशमा यतिको कडा र शिक्षा र दम भएको राजनितिग्य अब चाहिन्छ? जैय सुमना

  • @manojchepang2098
    @manojchepang2098 22 วันที่ผ่านมา +5

    भोलिको दिनमा इतिहासले लेखाजोखा गर्ने शिक्षा मन्त्री 🙏🙏🙏🙏

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 23 วันที่ผ่านมา +29

    केपि ओलिले आलोचना गरेका छ्न- विदेशि सँग बिहाह गरेर नेपाल भ्रमण आएकि नारिलाई मन्त्रि बनाईदिएको भनेर तर बिदेशि बुहारी लाई मन्त्रि सांसद बानाउने हुने नेपालि चेलि लाई नहुने निसन्तान ओलि लाई के थाहाँ 🎉🎉🎉🎉🎉

    • @puskershrestha2965
      @puskershrestha2965 20 วันที่ผ่านมา

      ओलि भेना त 5=1 को fighter भन्थे तर अब खुस्किन लागेछ कि क्या हो ?!

  • @Ranadev.m
    @Ranadev.m 23 วันที่ผ่านมา +13

    शिक्षामन्त्री सुमना ज्यु नमस्कार तपाईको नयाँ कामको सुरुवात एक्दम राम्रो छ है गुड लक सफलताको शुभकामना ❤ जय घण्टी जय नेपाल ❤

  • @saroajkhimba7389
    @saroajkhimba7389 22 วันที่ผ่านมา +10

    म एउटा कुरामा ढुक्क छु रास्पाका २१ सामसद ले भ्रष्टाचार गर्दैन है । सुमना बर्सौउ राजनीति गरेर खारिएको आको मन्त्री जस्तो देखिन्छन् । वा प्रति सम्मान छ । तपाईं जतिको मान्छे मेरो देश मा चाहिन्छ । केही आसा गरेको तपाइको पार्टीहो । गूडलक सुमना ।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 23 วันที่ผ่านมา +12

    सहि बात हो मन्त्री ज्यु को ।

  • @deepakdhakal2036
    @deepakdhakal2036 22 วันที่ผ่านมา +15

    सुमना जी को हैसियत १ दिन पहिलो नेपालको महिला प्रधानमन्त्री हुनुपर्छ।

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 22 วันที่ผ่านมา +6

    अहिले सम्मको उत्कृष्ट शिक्षा मन्त्री।

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 18 วันที่ผ่านมา +5

    देशकाे लागि अहिले सम्मकाे उत्कृष्ट शिक्षा मन्त्री सुमना श्रेष्ठ लाई हार्दिक नमन् तथा उच्च सम्मान छ।

  • @bishnudhakal7363
    @bishnudhakal7363 20 วันที่ผ่านมา +5

    मिसन ८४ सम्म राम्रो काम गरेर जनता को मन जित्नु पर्छ अनि मात्र सबैले पत्याउने छन !!!!

  • @MB.New1836
    @MB.New1836 22 วันที่ผ่านมา +6

    अहिलेसम्मकै राम्रो vision भएको शिक्षा मन्त्री

  • @rajanadhikari5526
    @rajanadhikari5526 22 วันที่ผ่านมา +5

    शिक्षा मन्त्रि जस्ता अन्य मन्त्रि देशमा आउने भय देश बन्न धेरै समय लाग्ने थिएन ।

  • @mohanmagar2942
    @mohanmagar2942 22 วันที่ผ่านมา +8

    रास्वपाले यस्ता क्षेमता भएको व्यक्तीलाई भित्राएको देखेर पुरानो पाटीहरुले डाहा गरेर नभएको लाल्चना लगाउने क्रम बद्दोछ हामी जन्ता सजक हौँ र आउँदो ८४ मा सुमना जस्ता अब्बल व्यक्ती लाई छानौ त्यो अधिकार लोकतान्त्रिक व्यवस्थाले जन्तालाई दिएको छ त्यसै कारण आफ्नो अधिकार सहि ठाउँमा सहि व्यक्तीलाई भोत दिएर अगाडि बदाउँ जय नेपाल

  • @hunnybunny7163
    @hunnybunny7163 22 วันที่ผ่านมา +7

    अहिलेका दुई चार आशलाग्दा व्यक्तित्व मध्यका एक सुमना❤

  • @gbyektong5283
    @gbyektong5283 22 วันที่ผ่านมา +6

    नेपाली राजनीतिका अहिलेसम्म कै भिजन भएको मन्त्री सुमना !

  • @InnocentEye
    @InnocentEye 23 วันที่ผ่านมา +12

    कति सकरात्मकता हो मन्त्री ज्यूको । परिबर्तनको हुटहुटी उस्तै देखिन्छ । सवै मन्त्रीहरु यस्तै हुन आवश्यक छ अव नेपालमा ।

  • @Rabindra729
    @Rabindra729 22 วันที่ผ่านมา +4

    उत्कृष्ट मन्त्री अहिले सम्मकै ! आहा उहाँ लाई काम गर्न दिनुस् है बिरोध गर्ने हैन🙏

  • @user-gj6hy7us1q
    @user-gj6hy7us1q 19 วันที่ผ่านมา +2

    सुनी रहन मन लाग्यो मन्त्री सुमनाका कुराहरु बाट केही सिकिन्छ केही बुझिन्छ जस्तो लाग्यो ❤

  • @ramshovapanta4839
    @ramshovapanta4839 19 วันที่ผ่านมา +2

    आहिले सम्म को गतिलो शिक्षा मन्त्री ,दीर्घ कालीन राम्रोअशर गर्ने निर्णय गर्दै जानुस् हजुर लाई शुभ कामना

  • @anmolsapkota9671
    @anmolsapkota9671 23 วันที่ผ่านมา +10

    Keep doing good work educational minister sumana Shrestha ju 🎉🙏❤

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 22 วันที่ผ่านมา +6

    वाउ कति स्पष्ट ,कति प्रतिभाशाली ,कस्तो भिजन भएकाे शिक्षा मन्त्री । आज सम्म कै उत्कृष्ट मन्त्री ।

  • @pradipkc7258
    @pradipkc7258 20 วันที่ผ่านมา +1

    माननीय शिक्षा मन्त्री सुमन जि सधैं जनता तपाईंको साथमा छन जय घण्टी

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 17 วันที่ผ่านมา +1

    अन्तवार्ता साह्रै राम्रो लाग्यो । साँच्चैको शिक्षा मन्त्री, उत्कृष्ट पहिलो शिक्षा मन्त्री सुमना श्रेष्ठ लाई उहाँले चालिएका कदममा सफलता मिलोस् हार्दिक शुभकामना ! उहाँले गर्न खोजेका यि असल कार्यमा सबैले सहयोग गरुन् !

  • @badalrai4013
    @badalrai4013 23 วันที่ผ่านมา +11

    Only one my favourite leader respected sumana mam🙏🙏🙏🙏

  • @indrabasnet3784
    @indrabasnet3784 23 วันที่ผ่านมา +21

    सुमना एक असल नारी र नेता हुन आशा छ उहालेकेहि परीवतन गर्न सक्ने छमता छ , खाते काङ्ग्रेस मावबादि एमाले का कुनै नेता सग यति ज्ञन कुनै मा छैन लेखेर राख्नुस

  • @nabaraj4016
    @nabaraj4016 23 วันที่ผ่านมา +10

    Salam mantri jyu ❤❤

  • @ravindhakal
    @ravindhakal 8 วันที่ผ่านมา

    अहिलेसम्मकै उत्कृष्ट सांसद/ मन्त्री सुमना श्रेष्ठ । हामी धेरैलाई सुमना श्रेष्ठ जस्तो व्यक्ति राजनीतिमा आउनुहुन्छ जस्तो लागेको थिएन । हाम्रो देशका नेता र जनताको चेतनास्तर उहाँको जस्तो चेतनामा पुग्न त शताब्दी लाग्छ । परिवर्तन गर्दै हुनुहुन्छ हुँदै छ । एक्लै सबै हुँदैन तर केही न केही अवश्य हुन्छ । नेता देख्दा कसैप्रति सम्मान जाग्छ भने त्यो एक व्यक्ति सुमना श्रेष्ठ हुनुहुन्छ ।

  • @KumarLamaShorts
    @KumarLamaShorts 19 วันที่ผ่านมา +1

    आज सम्मकै best शिक्षा मन्त्रीज्यु हुनु हुन्छ। मान्ने ज्यु

  • @shareingknowlege6541
    @shareingknowlege6541 23 วันที่ผ่านมา +8

    Lots respect to this kind of leader we want more 😢 to improve my country condition

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 22 วันที่ผ่านมา +9

    सुमना जि निडर भएर काम गर्नुस।याे उखाने गु खाने समाज भडुवा केपि अाेलिले अरुले गरि खाएकाे देख्न सक्दैन ।❤❤❤❤

    • @keshabrajpaudyal9595
      @keshabrajpaudyal9595 20 วันที่ผ่านมา

      अनि काँग्रेसका चोरहरू नि ?

  • @rajeshthapa5079
    @rajeshthapa5079 22 วันที่ผ่านมา +1

    वाहा गज्जब कस्ले के भन्छ होइन । मेरो बाटो कता हो मेरो लक्ष्य के हो , मैले के गर्नुपर्छ । यती धेरै ग्यान । सलाम ।

  • @harkashrestha2382
    @harkashrestha2382 21 วันที่ผ่านมา +2

    ठीक मांछे ठीक ठाऊ सबै ले सहयोग र साथ दनुपरच

  • @KamalSubedi-ni4mh
    @KamalSubedi-ni4mh 23 วันที่ผ่านมา +7

    सलाम छ सुम्मा मेडम अगाडि बढ्नुस् हजुर

  • @happymoment5221
    @happymoment5221 19 วันที่ผ่านมา +14

    येस्तो भासा ढुङ्गा हानेर आएका एमाले काङ्रेस र माओबादिले बिज्दैनन सुमना जि ।हामी युबाले exactly चाहेको leader हजुर जस्तै हो ।अरु सबै हामी स्विकार गर्न सक्दैनौ यमाले ,काङ्रेस माओबादी यिनी पुरै परम्परागत गफ मात्र लाएर देश बेछेको थाहा नपाउने पाटी हुन जोले जे सुकै भनोस्❣️

    • @harkarai6676
      @harkarai6676 8 วันที่ผ่านมา

      त मुला अहिले बाठो हुनछ्स , पजातन्त्र तेरो बाबु ले किनेर ल्याएको हो ?

  • @lamarajughising
    @lamarajughising 19 วันที่ผ่านมา +1

    मैले चाहेको प्रश्नहरु प्राय त आयो तर केही केही अझै छुटेको छ ! आशा छ आगामी अन्तर्वार्तामा आउने छ ! सलाम छ सुमना जी 😍

  • @kalagyami824
    @kalagyami824 17 วันที่ผ่านมา +1

    अझै पनि नेपाली समाजमा पढ्नु पर्छ र पढेर कुन विषयमा आफ्नो रुची र खुबी छ भनेर नजानी र राम्रो वृत मार्ग थाहा नपाई पढ्नेहरु हामी जस्ता नेपालका कुना काप्चामा छौ शिक्षा मन्त्रीको योजना सुनेर आशा लाग्यो सबै जनताको पहुच सम्म पुगोस् कामना छ ।

  • @bhairavimedianepal6400
    @bhairavimedianepal6400 22 วันที่ผ่านมา +5

    यो मन्त्रालयको अहिलेसम्मकै सबैभन्दा अब्बल मन्त्री !

  • @user-ef7mh8hv3h
    @user-ef7mh8hv3h 22 วันที่ผ่านมา +6

    सबै जिल्लामा निजि बिध्यालयको चर्को भर्ना फी र मह्ङो फी रोक्नुस मन्त्री ज्यु जनताको हित हुन्छ माफियाले शिक्षा धोस्त पारे

    • @kiranmajhi4414
      @kiranmajhi4414 20 วันที่ผ่านมา

      Sarkari school ma management comitee active banayara kam gari hernus ani aafna xora xorilai sarkari school ma padaunus vanna chahe hai hjr

  • @prakashkhalingrai2103
    @prakashkhalingrai2103 22 วันที่ผ่านมา +1

    आशा लाग्दो, अब्बल, एक क्षमतावान, गर्व गर्न लायक मन्त्री सुमना श्रेष्ठ तपाईलाई उच्च सम्मान छ ।

  • @rtimalsina12345
    @rtimalsina12345 23 วันที่ผ่านมา +7

    बौद्धिक मान्छे❤

  • @anuragjoshi47
    @anuragjoshi47 22 วันที่ผ่านมา +3

    कहाँ MIT Graduate र कहाँ ४ क्लास पासहरु! नेपालमा शिक्षाको बिकासको लागि दिदिलाई १० बर्ष शिक्षा मन्त्री बनाउनुपर्छ। देशको बजेट ४०% शिक्षा र स्वास्थ्यमा लगाउनुपर्छ।