जगदीश खरेल एउटा बौद्धिक र तार्किक कुरा गर्न सक्ने साथै राजनीतिक विषयवस्तुको अति राम्रो ज्ञान भएको व्यक्ति हुनुहुन्छ । उहाँको प्रश्न सोध्ने शैली अत्यन्त राम्रो लाग्छ । उहाँको अब अाउने दिनहरु अझै उर्जामय रहोस शुभकामना छ।।
अरु सब ठिक तर जसले आफ्ना बिरूद्ध बोलेकै कारण हजारौंको हत्या गरेको रेकर्ड छ त्यीनैका कारण बोल्न पाएका हौं भन्ने भाष्य गलत छ। अझ त्यसमा पनि बाबुराम रे। संजय र जगदिश दुवै वैचारिक हिसाबले माओवादी धारका रहेछन तर एउटै गुनासो विकास गरिदिएनन भन्ने रहेछ। गलत विचार, विदेशी एजेन्डाका आधारमा बनेको व्यवस्थामा कुनै हालतमा विकास हुदैन। तिमीहरु यो व्यवस्थामा अबको 30 वर्ष पछि पनि यीनै विषयमा गफ जोतेर बस्ने पक्का छ, I garantee
मैले आजको यो अन्तर्वार्ता लिने सञ्जय सिरवाल गुप्ता सर र आज यो अन्तर्वार्तामा गेस्ट को रुपमा अन्तर्वार्ता दिने जगदीश खरेल सरलाई धन्यवाद दिन चाहन्छौँ। म यो अन्तर्वार्ता हेरेर धेरै खुसी र उत्साहित छु। किनभने म यसअघि जगदीश खरेल सरको अन्तर्वार्ता लिने कार्यक्रम सधैँ हेरिराख्थे। तर आज यो अन्तर्वार्तामा आएर यति राम्रो र स्मरणीय कुरा गर्नु भएकोमा म एकदम आनन्दित, उत्साहित र प्रेरणित भएको छु। धन्यवाद ! ❤💐🙏
मेराे लागि समकालीन पत्रकारहरु मध्ये जगदीश खरेल सर एक सर्वाेकृष्ट जुझारु पत्रकार हुनुहुन्छ र उहाँको देश प्रेम भावले अहिलेकाे पुस्तामा देशप्रति छाएको चरम निराशामा पनि अब देश बनाउन पर्छ बन्छ बन्नुपर्छ भन्ने जुन भाव व्यक्त गर्नभाे यसले सबैलाई छुएकाे छ र सबै विचार विश्लेषण यथार्थ परक लाग्याे अनि सधैं प्रश्न साेध्ने व्यक्ति अाज उत्तर दिने ठाउँमा देख्दा छुट्टै आनन्द लाग्याे धन्यवाद सञ्जय सरलाई..
मलाई लाग्छ नेपाल कमै पत्रकार यस्ता छन् जसले पत्रकारिता मा ठूलो तपस्या गरेर देश र जन्ता का तर्फबाट यी भ्रष्ट हरुलाई ठाडो प्रश्न राख्ने हिकमत राख्दछन् । जसमा आदरणीय जगदिश खरेल एउटा यस्ता visionary पत्रकार हुन जुन हामी नेपाली ले हिरा का रुपमा पाएका छौं र जुन युगौं मा एउटा मात्र जन्मिन्छन्।
जगदीश खरेल मलाई मन पर्ने मध्येको एक होनहार पत्रकार हुन् । म उहाँको प्रश्न गर्ने र गेष्टलाई सम्मान सँगसँगै तिखो प्रश्न गर्ने शैलीको एकदमै ठूलो प्रशँसक हुँ । यतिञ्जेलसम्म मैले उहाँको यो पोडकास्ट हेरेको छैन , पोडकास्ट हेरे/सुनेपछि एउटा थप प्रतिक्रिया अवश्य छोड्छु । सँगसँगै सञ्जय सिलवाल गुप्ता पनि मेरो लागि मनपर्ने सञ्चारकर्मी हुन् । म उहाँ अभिनित चलचित्र 'सफर’ को फ्यान समेत हुँ ।❤
प्रचण्ड एउटा युगले जन्मएको नेता हो भन्ने कुरा मा बन्थे वास्तवमा हो पनि माओवादी आन्दोलन नै हो नेपालमा उथलपुथल भएको हो जगदीश सरको र मेरो बुझै करिबकरिब यो विषयमा एउटै देखियो।
जगदिश खरेल पनि RSP पार्टी मा जानु पर्छ साथै बालेन यस्तै राम्रो सोच नेपाल बनाउनु पर्छ भन्ने सोच भएका तमाम् नेपाली युवा युवती आउनु पर्छ। घमण्ड लियर होइन आफ्नो आमा सम्झेर नेपाल आमा लाई माया गर्नु पर्छ । झुत्रो चोलि अनि साडी यही हाम्रो पाला मा चन्जे गरेर नयाँ लगाई दिनु पर्छ नेपाल आमा लाई सबै लाई मिठो माया कसै को झोला न बोक्न आनुरोध गर्छु ।नेपाल आमा लाई माया गर्नु पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Jagadish dai real patrakar, uhako program herxu dherai. Aru patrakar hawa lagxa guest la jasto question sodhdiye huntheo vanxan tai sodxan. But jagadish dai la hard question sodnu hunxa guest lai, jo janta la sodni question hunxa.
मन छोयो सन्जय जि को कुराले' यहि देशमा गर्ने हो यहि देशमा मर्ने हो' । अब युवा जाग्नै पर्ने छ। जगदिश सर! हजुर जस्ता लाई पैसा पोखेर चुनाब लड्नु पर्ने छैन। हामी र हामी जस्ता जनताले अवस्य जिताउन लाग्ने छौं।
तपाईं २०५६/५७ सालमा आफ्नो गाउँमा बिजुली बत्ति थिएन भनेर दु:ख व्यक्त गर्नुहुन्छ जगदीश जी ... हाम्रो गाउँमा त अहिले सम्म पनि बिजुली बत्ति पुग्न सकेको छैन् 😪😪🙏
जगदीश खरेल एउटा बौद्धिक र तार्किक कुरा गर्न सक्ने साथै राजनीतिक विषयवस्तुको अति राम्रो ज्ञान भएको व्यक्ति हुनुहुन्छ । उहाँको प्रश्न सोध्ने शैली अत्यन्त राम्रो लाग्छ । उहाँको अब अाउने दिनहरु अझै उर्जामय रहोस शुभकामना छ।।
नेपालको पत्रकार मध्यको सबै भन्दा मन पर्ने पत्रकार जगदिश खरेल! ❤🎉
Apil tripathi
Can i know his channel name ?
@bahunvaigaming3598 He is on 'Image channel' and 'Hot seat' is his popular show.
@@bahunvaigaming3598He is on "Image Channel" and "Hot Seat" is his popular show.
@@bahunvaigaming3598 He is on "Image Channel" and "Hot Seat" is his popular show
म बसिरहेको देशमा रातिको १२ बजेछ म यो पोडकास्ट सुन्दै छु मलाई किनकिन यस्तो लाग्दै छ कि म फेरि देश फर्किने छु एकदिन😟जय देश
यो पोडकास्ट सबैभन्दा उत्कृष्ट लाग्यो ❤❤ 🙏🙏 बर्तमानमा सहि सत्य बोल्ने पत्रकार जगदीश खरेल । 🙏🙏
पत्रकार भनेको यस्तो हुनुपर्छ।जसले सहिलाई सहि र गलतलाई गलत भन्ने ल्याकत चाहिँ राख्नुपर्छ।यश मध्येका जगदीश खरेल हुनुहुन्छ।❤❤
सहि हो मनको कुरा सोधिदिए हुन्थ्यो भनेकै वेला प्रश्न सोधिदिदा आनन्द हुन्छ🙏🏽 जग्दिश खरेलमात्र त्यो पत्रकार हो जो भायस नभई पत्रकारितामा हुनुहुन्छ🫡
अरु सब ठिक तर जसले आफ्ना बिरूद्ध बोलेकै कारण हजारौंको हत्या गरेको रेकर्ड छ त्यीनैका कारण बोल्न पाएका हौं भन्ने भाष्य गलत छ। अझ त्यसमा पनि बाबुराम रे। संजय र जगदिश दुवै वैचारिक हिसाबले माओवादी धारका रहेछन तर एउटै गुनासो विकास गरिदिएनन भन्ने रहेछ। गलत विचार, विदेशी एजेन्डाका आधारमा बनेको व्यवस्थामा कुनै हालतमा विकास हुदैन। तिमीहरु यो व्यवस्थामा अबको 30 वर्ष पछि पनि यीनै विषयमा गफ जोतेर बस्ने पक्का छ, I garantee
मैले आजको यो अन्तर्वार्ता लिने सञ्जय सिरवाल गुप्ता सर र आज यो अन्तर्वार्तामा गेस्ट को रुपमा अन्तर्वार्ता दिने जगदीश खरेल सरलाई धन्यवाद दिन चाहन्छौँ। म यो अन्तर्वार्ता हेरेर धेरै खुसी र उत्साहित छु। किनभने म यसअघि जगदीश खरेल सरको अन्तर्वार्ता लिने कार्यक्रम सधैँ हेरिराख्थे। तर आज यो अन्तर्वार्तामा आएर यति राम्रो र स्मरणीय कुरा गर्नु भएकोमा म एकदम आनन्दित, उत्साहित र प्रेरणित भएको छु। धन्यवाद ! ❤💐🙏
जगदीश सरले राजनितिग्य हरुलाइ गर्ने प्रश्नहरु सबै कडा हुन्छन!!
सारै मन छुयो जग्दिश खरेल यति सम्मा नरम बोली र सोच देखेर । राजनीतिमा एउटा ठाउँ खाली छ ।
मलाई मनपर्ने मध्येको एक पत्रकार जगदीश खरेल ❤❤❤
He is one of the best and my favorite journalist of Nepal ❤❤❤❤
हृदय छोयो ज्यादै राम्रो पोट्कास्ट जगदिश जि!
मेराे लागि समकालीन पत्रकारहरु मध्ये जगदीश खरेल सर एक सर्वाेकृष्ट जुझारु पत्रकार हुनुहुन्छ र उहाँको देश प्रेम भावले अहिलेकाे पुस्तामा देशप्रति छाएको चरम निराशामा पनि अब देश बनाउन पर्छ बन्छ बन्नुपर्छ भन्ने जुन भाव व्यक्त गर्नभाे यसले सबैलाई छुएकाे छ र सबै विचार विश्लेषण यथार्थ परक लाग्याे अनि सधैं प्रश्न साेध्ने व्यक्ति अाज उत्तर दिने ठाउँमा देख्दा छुट्टै आनन्द लाग्याे धन्यवाद सञ्जय सरलाई..
❤❤❤एकदमै चित्त बुझदो कुर गर्नु भएको छ।
यो कार्यक्रम सुनिरहदा कति आनन्द लाग्यो कति पोजेटिभ कुरा सुन्न पाहियो सेलुट छ हजुर हरुलाइ 🙏🙏
नेपाली पत्रकारिता क्षेत्रमा एकदमै मनपर्ने पत्रकार जगदीश खरेल
One of my most talented and favourite journalists jagdish Dai ❤🎉 thank you for sharing your stories Dai
Best interview I have seen in recent times
Thank you Jagdish sir for this and vyasa media ❤
Good विश्लेषण खरेल सर सलाम छ ✊
सार्है मज्जा आयो ! म रातको २:४५ सम्म सुनेर मात्र बल्ल सुत्दै छु ।
देशको 1 नम्बर पत्रकार लाग्छ जगदीश खरेल सर
अब राजनीतिमा आउनुपर्छ जगदीश सर। रवि बालेन गोपाल हमाल हजुरहरू सबै मिलेर देशको लागि केही न केही गर्नुपर्छ योगदान दिनुपर्छ
जगदीश खरेल साच्चिकै उत्कृष्ट पत्रकार हुनुहुन्छ। यो सो हेरेपछि अब बौद्धिक बर्गले देशको नेतृत्व गर्नेबेला आउन लागेको संकेत गर्छ।
Incredible !! One of my favourite SSG podcasts. Mr Kahrel and authentic talks.
I am looking forward to more 🙏
I'm 21 . Listening to your taught ,speech are so beautiful and energetic ❤ . Akdam man paro
❤❤❤❤ यथार्थ विश्लेषण र सहि प्रश्न गर्न सक्ने पत्रकार
जग्दिश जि को हरेक शो हेर्ने गर्छु तर यति को बोली कसै छैन मन पर्छ अब चाहिँ राजनीति मा आउछु भन्नू भयो तर सहि निर्णयमा आउनु भएको छ तपाई जस्तो को खाचो छ
कति सकारात्मक कुरा । अब देश बन्ने छ।😊😊
Best journalism package
नेपाली पत्रकारिता क्षेत्रमा एकदमै मनपर्ने पत्रकार जगदीश खरेल जिलाई मेरो उच्च सम्मान छ।सधै भरी।❤🙏
One of the best journalists in nepal
जगदीश भाईको राम्रो काम प्रती धन्यबाद ।
yo interview lai khub time diyara here sune khub intersting lagyo. dhanyabad dubaijana sir haru lai
रमाइलो लाग्यो
मलाई लाग्छ नेपाल कमै पत्रकार यस्ता छन् जसले पत्रकारिता मा ठूलो तपस्या गरेर देश र जन्ता का तर्फबाट यी भ्रष्ट हरुलाई ठाडो प्रश्न राख्ने हिकमत राख्दछन् । जसमा आदरणीय जगदिश खरेल एउटा यस्ता visionary पत्रकार हुन जुन हामी नेपाली ले हिरा का रुपमा पाएका छौं र जुन युगौं मा एउटा मात्र जन्मिन्छन्।
पत्रकार भनेको यस्तो हुनुपर्छ।जसले सहिलाई सहि र गलतलाई गलत भन्ने ल्याकत चाहिँ राख्नुपर्छ।यश मध्येका जगदीश खरेल हुनुहुन्छ।
जगदीश खरेलले ईमेजमा च्यानलमा गर्ने अन्तर्वार्ता ठिक लाग्छ
जगदीश खरेल मलाई मन पर्ने मध्येको एक होनहार पत्रकार हुन् । म उहाँको प्रश्न गर्ने र गेष्टलाई सम्मान सँगसँगै तिखो प्रश्न गर्ने शैलीको एकदमै ठूलो प्रशँसक हुँ ।
यतिञ्जेलसम्म मैले उहाँको यो पोडकास्ट हेरेको छैन , पोडकास्ट हेरे/सुनेपछि एउटा थप प्रतिक्रिया अवश्य छोड्छु ।
सँगसँगै सञ्जय सिलवाल गुप्ता पनि मेरो लागि मनपर्ने सञ्चारकर्मी हुन् । म उहाँ अभिनित चलचित्र 'सफर’ को फ्यान समेत हुँ ।❤
मेरो माटोको आवाज सुनेर सार्है आनन्द आयो।
उहाँ पत्रकार हरु मध्येमा मन पर्ने पत्रकार मा पर्छ।
Loved it and Jagdish is the great journalist so far. Great analysis about prachanda and whole journalism
प्रचण्ड एउटा युगले जन्मएको नेता हो भन्ने कुरा मा बन्थे वास्तवमा हो पनि माओवादी आन्दोलन नै हो नेपालमा उथलपुथल भएको हो जगदीश सरको र मेरो बुझै करिबकरिब यो विषयमा एउटै देखियो।
जगदिश खरेल पनि RSP पार्टी मा जानु पर्छ साथै बालेन यस्तै राम्रो सोच नेपाल बनाउनु पर्छ भन्ने सोच भएका तमाम् नेपाली युवा युवती आउनु पर्छ। घमण्ड लियर होइन आफ्नो आमा सम्झेर नेपाल आमा लाई माया गर्नु पर्छ । झुत्रो चोलि अनि साडी यही हाम्रो पाला मा चन्जे गरेर नयाँ लगाई दिनु पर्छ नेपाल आमा लाई सबै लाई मिठो माया कसै को झोला न बोक्न आनुरोध गर्छु ।नेपाल आमा लाई माया गर्नु पर्छ
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo maobadiko manxey ho k ko rsp ma janxa
One of my favorite episode !!
All time enjoyed with this conversation
Good job guys. Carry on
हेर्दा हेर्दै बित्यो जोवन,
तर नेपाल भने झन झन खत्तम !
On of the only my faverote jurnelist mr.jagdish kharel and also sanjay brother my faverote chanel on air.🙏🙏🙏🙏💪💪💪💪💪💪🤟🤟🤟🤟
Jindagi ma first choti 2 hrs ko interview/talk show etc k jos here xu aananda lagyo.
Love you Jagdish dai ❤❤❤
Great journalist of in Nepal media Jagadish Kharel great words keep it up true line 🇳🇵👌🫵💯
Wow what a podcast
Jagadish Kharel, Rajendra Baniya and Tika ram Yatri , they are gems of nepali Journalism. You guys have changed my mindset towards Journalist..
Rajendra baniya is proper Kp KO jhole don't know about him?
Very Professional conversation,I feel still have a good person in Nepal 🇳🇵,hope your contribution will make a changes soon.
कडा प्रसन्न सोध्ने पत्र कार जग दिस
Nice kurakani 🙏🏻
Sayjay dai... doing great job 👍
श्रदापूर्वक शुभेक्षा गर्नमनलाग्ने वर्तमान पत्रकारहरु जगदिश खरेल, टोकाराम यात्री र राजेन्द्र वानीयाँ ।
Good Analysis with politician respect. Good Luck 👍 For Future politician Senior respected Journalist 🙏
आज सम्मकै उत्कृष्ट अन्तबार्ता आहा ❤❤❤
Positive thoughts ❤
Salute Jagadish Kharel for your professional journalism.
This is very intresting episode ..weldone bro.
Jagadish dai real patrakar, uhako program herxu dherai. Aru patrakar hawa lagxa guest la jasto question sodhdiye huntheo vanxan tai sodxan. But jagadish dai la hard question sodnu hunxa guest lai, jo janta la sodni question hunxa.
Wow...Great Episode.
निरास भएका बेलामा जगदिश खरेल सर ले अलिकति आशा दिनुभयो ❤
मैले पढेको स्कुल हनुमन्ते विद्यालय
Jagdish is one of the best and bold journalist 🎉
८बजे देखी ९बजे सम्म रवि लामिछाने को सुभ दिन आउँथ्यो
त्यसमा नरेश भट्टराई नी थिए
एकदमै निस्पक्ष र क्षमतावान पत्रकार ।।।।
download garerw ofline suninx mzzae ...my favourite journalist.❤❤
Great conversation 🫡
Best jagadisa dai .❤❤❤❤
lovely conversation both of you regard
Sabai vanda ramro patrakar
Epitome of Positivity ❤❤❤
Jagdish kharel sir🙏🙏 yo ininterview Bata sarai man paryo tapai yak Sacha saput hunuhudo rexa 🙏🙏🙏
Aba tapaile paunu hunxa nepali janta purna sath saport 100%
गजब राम्रो कुरा
12:14am watching whole episode b'coz of Gadish sir
Great
जगदीश खरेल:एउटा आसा लाग्दो नाम।
I am very glad to see you sir
rajniti ma aunai parne manxe malai asadhdai man parne manxe jagdish kharel 🙏🙏❤️❤️
मन छोयो सन्जय जि को कुराले' यहि देशमा गर्ने हो यहि देशमा मर्ने हो' । अब युवा जाग्नै पर्ने छ। जगदिश सर! हजुर जस्ता लाई पैसा पोखेर चुनाब लड्नु पर्ने छैन। हामी र हामी जस्ता जनताले अवस्य जिताउन लाग्ने छौं।
यी पत्रकार हुन तर अझ देश र जनताका आवज उठाउनु सकेको भए असल पत्रकार हुन सक्ने थिए ?
Excelent😊
सहि र सत्य तथ्य बोल्ने पत्रकार मलाई मन पर्ने पत्रकार
Very mature and good journalist jagdish sir. Very talented and decorated one
To great 👍 thanks bro 🙏
One of my favourite SSG podcast.
Jagadis one of the finest journalist of nepal like humble ,freedonlm
May we see Bijay Kumar Pandey someday in this podcast?
Ma available garaxu
जदिश खरेल सर को कुरा धेरै कुरा सिक्कने र सुन्न्न पाईयो क्या आनन्दले सुनियो धन्यवाद 2 बाई सरहरुलाई
कति राम्रो बिचार
तपाईं २०५६/५७ सालमा आफ्नो गाउँमा बिजुली बत्ति थिएन भनेर दु:ख व्यक्त गर्नुहुन्छ जगदीश जी ... हाम्रो गाउँमा त अहिले सम्म पनि बिजुली बत्ति पुग्न सकेको छैन् 😪😪🙏
कुन गाउँ हाे अजै बत्ति न गाकाे😢😢😢
सारै मन पर्ने पत्रकार !
thanku Jagdish ji
jagdish &sanjaya dai drasan
This is the first time I watched full video. We youths should contribute on politics by Choosing good politician like Rabi. He should lead the country
सलाम छ जगदीश सर्🙏🙏
जगदिश सर 🎉🎉🎉🎉
धेरै राम्रो कुराकानी