८४ साल कुरिन्न, कि गर्ने हो नत्र छोड्ने हो । गगन थापा | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २५४औं एपिसोडमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Gagan Thapa
    Presenter: Rajendra Baniya
    Guest: Gagan Thapa
    #yakshaprashna #rajendrabaniya #gaganthapa #himalayatvhd
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 760

  • @lamarajughising
    @lamarajughising 10 หลายเดือนก่อน +3

    कांग्रेसभित्रको हिरो गगन थापा ! यो अन्तर्वार्तामा अरुलाई गाली नदिई पार्टीको यतार्थ र चिन्तन प्रष्ट राख्नु भएकोले झन् मन पर्‍यो मलाई

  • @widenepal
    @widenepal 7 หลายเดือนก่อน

    अन्ततः दुर्गा प्रसाईले गोप्य कुराको पर्दाफास गरे ,अन्तर्वार्तामै झोङ्किएर नामै किटेर गरे भण्डाफोरth-cam.com/video/6hyCF0xbftQ/w-d-xo.htmlsi=s1K0UBtEl6SxaWTg

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +65

    नाम => गगन कुमार थापा 🙋
    काम => जनतालाई बेकुफ बनाउने
    स्थान => झोलेहरुको दिल मा 🙄
    धर्म => बेइमानी 🤭😅 यसो भन्दा
    कसो होला 🤔 रिसानी माफ 🙃🙏

    • @Kasa690
      @Kasa690 11 หลายเดือนก่อน +6

      ❤good सहि हो सधैं उसको पार्टी भित्रै मात्र सुधार्नै कोसिस गर्नै रे अनि देश चैं कैले बनाउने त

    • @romankarki6323
      @romankarki6323 11 หลายเดือนก่อน

      ​​​@@Kasa690देस त दुर्गा प्रसाईं डा अम्रेस कुमार सिंह डा सुनिल कुमार शर्मा राजेन्द्र लिङ्गदेन ज्ञानेन्द्र बा शाहीले बदलछन अरु बाट आशा नगरौ

    • @skumartamang5112
      @skumartamang5112 11 หลายเดือนก่อน +4

      राम्रो धेरै राम्रो होला हजुर

    • @sagarbhusal587
      @sagarbhusal587 11 หลายเดือนก่อน

      😡😡😡😡😡

    • @AaBb-ye4qm
      @AaBb-ye4qm 10 หลายเดือนก่อน +2

      Good

  • @aakalmagar5127
    @aakalmagar5127 11 หลายเดือนก่อน +11

    दुवै जनाको प्रस्तुति एक दमै राम्रो लाग्यो।जे जस्ले जे सुकै भने पनि केही हदसम्म राजनीतिले गर्दा नै हाम्रो यो देशको समस्या विकराल बन्दै गएको छ। महामन्त्री ज्यु लाइ अग्रिम शुभकामना छ।

  • @rupeshthapa1657
    @rupeshthapa1657 11 หลายเดือนก่อน +71

    भाषण ठूलो गर्ने तर के सहि के गलत छुट्याउन नसक्ने नेता भित्र पर्छ गगन थापा।

    • @purushottamghimiretinpatan9711
      @purushottamghimiretinpatan9711 11 หลายเดือนก่อน +3

      हैन स्वास्थ्य मन्त्री हुदा स्वास्थ्य बिमा,मृगौला पिडित को निसुल्क डाइलोसिस तथा अनेकौ स्वास्थ समस्या को समाधान का निम्ति चालिएका ती कदम हरु साधारण होइन यत्ति बुझ्नुस।

    • @ishworpaudel8476
      @ishworpaudel8476 11 หลายเดือนก่อน +1

      यो देश को नेता नै गगन हो

    • @rupeshthapa1657
      @rupeshthapa1657 11 หลายเดือนก่อน

      @@ishworpaudel8476 होला हजुर होला। भष्टचारीलाई जोगाउनु पर्छ, खुडा हानेर हत्या गर्नेलाई जोगाउनु पर्छ, नक्कली भुटानी शरणार्थी लाई जोगाउनु पर्छ ई-त्यादि भन्दै हिड्ने नेता पनि गगन थापा नै हुन्।

    • @rupeshthapa1657
      @rupeshthapa1657 11 หลายเดือนก่อน +2

      @@purushottamghimiretinpatan9711 तेति बेला त गगन थापाले धेरै थोरै राम्रो काम गरेकै हो। म पनि गगन थापालाई फूल सपोर्ट दियकै थिए। तर बर्तमान परिस्थितीमा गगन थापाको नीति कार्य जनताको चित्त बुझ्दो छैन।

    • @prakashpaudel2901
      @prakashpaudel2901 11 หลายเดือนก่อน

      Chhakka ho yo

  • @user-bn2yl3jj2v
    @user-bn2yl3jj2v 11 หลายเดือนก่อน +15

    जुन ब्यबस्थामा तेहि ब्यबस्थामा रहेर देश र जनताहरुकै लागि काम गर्न नसक्ने हाे भने याे ब्यबस्था कसकाे स्बर्थकाे लागि नेपालमा लादियाे,

  • @thanksyou1792
    @thanksyou1792 11 หลายเดือนก่อน +4

    बिरोधिको लागि नराम्रो होला गगन थापा तर मुलुकको लागि असल मान्छे हो भन्ने कुरा स्वास्थ्य मंत्री हुँदा गरेको काम प्रमाण छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +64

    राष्ट्रिय पन्छी => डाँफे ....!
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => नेपाली कांग्रेस 🙄
    राष्ट्रिय देवर => गगन थापा भनेर भन्दिनँ😅

    • @sd7567
      @sd7567 11 หลายเดือนก่อน

      Tero budhdhi

    • @rupeshthapa1657
      @rupeshthapa1657 11 หลายเดือนก่อน +2

      सहि कुरा म्याम

    • @subarnagurung374
      @subarnagurung374 11 หลายเดือนก่อน +2

      कुरा त सही हो

    • @mohitbasnet5812
      @mohitbasnet5812 11 หลายเดือนก่อน +2

      Sahi ho kuro

    • @skumartamang5112
      @skumartamang5112 11 หลายเดือนก่อน +2

      तर मचाहिँ भन्छु

  • @dhojthapa3852
    @dhojthapa3852 11 หลายเดือนก่อน +35

    Gagan Ji keep trying, you are among the rarest politicians of Nepal who truly understands the system , democracy and needs of the people. You dont deserve the all the hate you get. Thankyou for everything you do. Keep going, PM hunu ra nahunu vanda afno bichar thulo ho tyo bichar nabirsinu.

    • @karunakc9567
      @karunakc9567 9 หลายเดือนก่อน

      😊1❤

    • @dipakgurung5614
      @dipakgurung5614 7 หลายเดือนก่อน

      Hahaha yesta manxe haru pani xaan

  • @rajanneupane7278
    @rajanneupane7278 11 หลายเดือนก่อน +13

    समकालीन राजनीतिको नायक हुन गगन थापा❤️😊

    • @paribartanjoshi2548
      @paribartanjoshi2548 10 หลายเดือนก่อน

      अमेरिकन एजेन्ट हो , समयमै भ्रमको चस्मा उतार आखाबाट

    • @rajdangol714
      @rajdangol714 10 หลายเดือนก่อน

      M c c dalal ho yo

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 11 หลายเดือนก่อน +56

    अब गगन भने पनि विश्व भने जनताले बुझि सके आफ्नो स्वार्थको लागि लडेको जस्तो लागिसक्यो,देश र जनताको लागि होइन्

    • @turup8409
      @turup8409 11 หลายเดือนก่อน +2

      Gagan lai 1 choti pradhanmantri banayenan vane pap lagxa nepali jantalai ,yo Des le gagan lai 20 barsha lagani garexa Hami yessai khera Jana dinnau

    • @binodneupane3525
      @binodneupane3525 11 หลายเดือนก่อน

      @@turup8409 ए अम 😮! अब प्रधानमंत्री नै ? 😂 यो बाख्रे लाई? यो जस्तो महाफटाहा अहिलेको राजनीतिमा कोई छैन । चोर हो यो , दलाल, राष्ट्रघाती गुण्डा संरक्षण को नाईके हो यो ।😡😡😡😡

    • @tilakmansthrestha1603
      @tilakmansthrestha1603 11 หลายเดือนก่อน

      Sahi ho

    • @veesalgurung2473
      @veesalgurung2473 11 หลายเดือนก่อน

      ​@@turup8409 झोले बाबु ,
      काङग्रेस कै नेताहरुले पत्ताको छैन बाख्रा चोर लाइ 😂😂

    • @turup8409
      @turup8409 11 หลายเดือนก่อน +2

      @@veesalgurung2473 sir intellectual talk garna saknu parxa ,kasailai jholeko tag lagayera hudaina ,aajai pani padai ma sangarsa gardai xu ,Hami 20-25 barsa kalepani pattayeka manxe hun sir gagan ,Kati garo xa gagan lai aafno party ma pani gagan lai nai pelxan baira pani gagan lai nai ,Jo badi rupantaradkalagi sangarsa garirako xa Jo badi bhauju saga ladi rakheko xa usailai bhauju ko fariya Muni vanna Kati sajilo xa

  • @kanxilamsal625
    @kanxilamsal625 11 หลายเดือนก่อน +5

    गगन दाइ पहिला गभर्नरलाई हुर्यानु अनि अर्थमन्त्रीलाई हुर्याउनु अब भासण धेरै भयो 🙏

  • @priyalamichhane1204
    @priyalamichhane1204 11 หลายเดือนก่อน +4

    म जस्ता हजारौं युवाहरुका आशाका तारा हुन गगन दाई
    अब आउने दिनमा हजुरको लेवल उच्च राजनीति अनुवभ सँगालेका,एक योग्य लिडरहरुलाई लियर अगाडि बढ्नुस् देश सुधार्न मा लाग्नुस् कृपया भ्रष्ट र भ्रष्टाचार जरै बाट फ्याक्ने काममा लाग्नुस् 🙏🙏🙏

  • @narayantiwari4277
    @narayantiwari4277 11 หลายเดือนก่อน +2

    देश बनाउने सक्ने सम्भावना बोकेको अनुभव बाट खारिएको एक मात्र नेता गगन थापा।।।

  • @MaheshGiri-gk2gt
    @MaheshGiri-gk2gt 5 หลายเดือนก่อน +1

    गगन थापाले रविलाई राम्रो भलाई नगरे देखुन् यसको भविष्य मैले देख्दिन।

  • @pushkarkoirala6833
    @pushkarkoirala6833 11 หลายเดือนก่อน +8

    Dont give up! keep trying . You are a true leader.❤❤❤

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 11 หลายเดือนก่อน +2

    गगन भन्ने मान्छे लाई शर ले सारै ले धेरै अफ्ट्यारो मा पारेर जुन प्रश्न सोधनु भयो।सहि लाग्यो।उत्तर चाहिँ घुमाउरो।तपाईं लाई धेरै धेरै धन्यवाद।

  • @samirsrish1349
    @samirsrish1349 11 หลายเดือนก่อน +17

    हिजो तेरो बाउ प्रधानमन्त्री हुँदा त कुन दुलोमा लुकेर बसेको थियो गगन थापा त अहिले ले निकै बुरुक बुरुक उफृदै छ त

  • @hemantmallathakuri
    @hemantmallathakuri 19 วันที่ผ่านมา

    मिसन पाटी सभापति एवम् भाबि प्रधानमन्त्री माननिय गगन थापा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @frozentamang4231
    @frozentamang4231 11 หลายเดือนก่อน +15

    नेपालको इतिहासमा बिबि बाहेक काङ्ग्रेसीहरुले ब्यक्तिगत स्वार्थ बाहेक देश र जनताको लागि एउटा सिन्का पनि भाँचेकाे देखिदैन।

  • @udaya759
    @udaya759 11 หลายเดือนก่อน +4

    1palta ta 84 ma 🔔🔔🔔🔔lai hernu parchha parchha

  • @ratnamanchansi9640
    @ratnamanchansi9640 11 หลายเดือนก่อน +20

    देश को भबिस्य मत देखिन यो गणतन्त्र आयो देखी आफु स्वार्थी मात्र देश र जनताहरुको छैन त्यही भयोर चोरनि भन्छु 😊

  • @bishnuadhikari1988
    @bishnuadhikari1988 11 หลายเดือนก่อน +2

    ८४ मा जमानत जफत हुन्छ जसरि हुन्छ जाे सङग मिलेर हुन्छ मन्त्रि बन्ने देश लुटेर सात पुस्तालाई यसकाे दाउ छ

  • @Tulsiram5050-mx4jx
    @Tulsiram5050-mx4jx 4 หลายเดือนก่อน

    गगन तिमिले तिम्रो पार्टी लाई सुधार रबिले देश फरक यत्ति हाे

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 11 หลายเดือนก่อน +5

    लाज हराएको गनगने शेखरले बदल्न खोज्दा साथ दिदैन अझै ठुला कुरा गर्छ

  • @sundardhital4903
    @sundardhital4903 11 หลายเดือนก่อน +32

    नवदुर्गा भवानीको सबैलाई आशिष रहोस्, अजातशत्रु नाश होस्, सम्पूर्णमा घटस्थापनाको शुभकामना। ह्याप्पी दशैं।

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 11 หลายเดือนก่อน +12

    धन्यवाद गगन जी,काम त त्यस्तै हो,बोल्न त चतुर हुनुहुन्छ। के गर्नु बोलीले जनताको पेट नभरिने। रहेछ ।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 11 หลายเดือนก่อน

    प्रश्नाेत्तरका यी सवाल एवम् जवाफहरु अत्यन्तै राेचक एवम् उत्कृष्ट रहेभए जस्तो मलाई लाग्छ।।ॐ।।

  • @kulkarki4029
    @kulkarki4029 11 หลายเดือนก่อน +17

    Your perseverance makes NC & our country better in future. Keep trying your best to establish your plans for betterment. Jay 🇳🇵

  • @utsavkunwar1587
    @utsavkunwar1587 11 หลายเดือนก่อน +10

    अब आउने अधिवेशन भाउजु vs देवर। all the best भाउजु 🎉😂😂😂🎉

  • @skpskp8837
    @skpskp8837 11 หลายเดือนก่อน +7

    हिमत भय पाटी फुटाए पनि अघि बढ्ने शक्ति हुन्छं

    • @user-kt6hm6ur5e
      @user-kt6hm6ur5e 10 หลายเดือนก่อน

      पार्टि फुट्दा कार्यकर्ता फुट्छन्, उदेश्य बुढाहरु हटाउने हो, पार्टी फुटाउने हैन

  • @shristibanthamagar603
    @shristibanthamagar603 11 หลายเดือนก่อน +5

    Visionary and practical politician. Huge respect gagan thapa

    • @veesalgurung2473
      @veesalgurung2473 11 หลายเดือนก่อน

      Ground reality and tv show !
      It's different 😂😂

  • @rabichhetri1762
    @rabichhetri1762 11 หลายเดือนก่อน +2

    गगन आजको नेता मात्र होइन बिचार पनि हो सबैले बुझे हुन्छ ।

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 10 หลายเดือนก่อน

    यसको गफ मात्र हो साथिहरु ।यिनिहरुलाई अब कुनै पनि हालतमा सत्ता मा आउनै दिनु हुन्न ।

  • @-Rr1990
    @-Rr1990 11 หลายเดือนก่อน

    सन् २००८ बाट राजनिति बुझ्न सुरु गर्दाबाट गगनको आवाजले धेरै आशा जागाएको थियो र त्यो आशा अझैपनि आशामै सिमित छ। परिवर्तनको जगको नाममा मौका पाए गर्छु भन्ने तपाईको आटलाई सम्मान छ तर एकदेखी दुई दशकको लामो समयमा तपाईलाई विभिन्न पदको लाभ त मिल्यो तर देशलाई लाभ देखिएन। आशा छ तपाई माथीको आशा आशामा मात्रै सिमित नरहोस्।

  • @kbchauhan4261
    @kbchauhan4261 11 หลายเดือนก่อน +4

    राम्रो बहस यक्ष प्रश्नमा, गगन थापाजी संसदिय दलको नेता, देशको प्रधान मन्त्री हुन योग्य थिए तर पर्टिको भ्रष्टचार सेरबहादुरजीको अकर्मन्य अदुरदर्शिले गर्दा पार्टिनै सकिने भयो तथापी अन्तमा राजेन्द्र सरले दिनु भएको भनाई शुभकामना नेपाली जनताको निम्ति अति राम्रो लाग्यो मेरो पनि शुभकामना नेपाल र नेपालीको भलो होस् । ।

  • @destinytheluckshreehari1516
    @destinytheluckshreehari1516 10 หลายเดือนก่อน +2

    Best vision as always.

  • @bishnupaudel5607
    @bishnupaudel5607 11 หลายเดือนก่อน

    गगन थापाजि आजभोलि कस्तो काग्रेस भएछ त हरेक प्रस्नमा लाचार मात्र हुनुभयो नेतालाई जसरी भए पनि पद र पैसा चाहिन्छ तपाईको बिचार सहि छ जनताले तपाईलाई मन पराउछ्न तर काग्रेस नेताले शेर बहादुरलाई तर हिजो केपि ओलिले चलाउदा भन्दा अहिले देश 1000%ले धोस्त भएको छ ।

  • @kdasuppliersadvertising4393
    @kdasuppliersadvertising4393 10 หลายเดือนก่อน

    अब राष्ट्रिय स्वतन्त्र पाटि तिर लागे भलो होला गगन जि। काङ्ग्रेस अब चाडै नै प्रजापरिषद हन्छ।

  • @akashbahadur2622
    @akashbahadur2622 10 หลายเดือนก่อน +2

    नेपाल मा नेता नै चाहीन्दइना 😢😢😢😢😢

  • @rajbro1442
    @rajbro1442 11 หลายเดือนก่อน

    बाख्रा काण्डमा बद्नाम भए पनि कंग्रेस भित्रका मन पर्ने गगन ,विश्व प्रकाश शर्मा ,प्रदिप पाैडेल हुन।

  • @ganeshtamang8523
    @ganeshtamang8523 11 หลายเดือนก่อน +1

    जनयुद्ध कसरी निजी कुरा भयो जनयुद्धकै कारण ससंविधानसभाको चुनावको बाटोबाट आज गणतन्त्रसम्म आइपुगेको छ सामान्य कसरी भयो?

  • @shreeradhakrishna6969
    @shreeradhakrishna6969 11 หลายเดือนก่อน

    Manniya Gagan Thapa ji. You are Perfect for the development of Nepali Congress party . Dynamic Thinking must be needed for the development of Nation. First Nation & Nationality. Go forward with Positive Thought Vison Mission for the development of Nation. Good Night .

  • @limbuanuj524
    @limbuanuj524 11 หลายเดือนก่อน

    जहानिया अप्रजातान्त्रिक अ-लोकप्रिय निरंकुश हिप्पिलान्ते मुरकुटे अाणे, पाणे राणे हैकमवादी शासन बाट मुक्त हुन नसकेको जुझारु आदिमानब नेता गगन थापा

  • @razulimbu197
    @razulimbu197 11 หลายเดือนก่อน +7

    नेपाली राजनीति क्षेत्रका एक सरल, स्पष्ट नेता हुन गगन थापा..!

  • @sudipbhattarai58
    @sudipbhattarai58 11 หลายเดือนก่อน +20

    mcc को पैसा खाएर उफ्रीने यस्ता कुकुर कति भुक्छ, रेविज लागेर मर।

    • @narayantiwari4277
      @narayantiwari4277 11 หลายเดือนก่อน

      यति कमजोर बुझाइ हाम्रो समाज मै छ।।।
      कुनै प्रमाण बिना आरोपित।।

    • @sudipbhattarai58
      @sudipbhattarai58 10 หลายเดือนก่อน

      तिमी जस्तो दुई छाक टार्न पार्टीको झोला बोक्नेले अरुलाइ सिकाउने?

  • @user.nepali
    @user.nepali 5 หลายเดือนก่อน

    पाठ राष्ट्रिय स्वतन्त्र पाटि संग सिके हुन्छ गगन थापाले राजनीतिक गरेको 35 बर्ष भएछ सक्षम मानव बन्न 😊राष्टिय स्वतन्त्र पाटिमा 😊 35 दिन लाग्छ परिवर्तनको लागि काङ्ग्रेस र नया पाटिमा यहि फरक छ

  • @user-yo7mh8jr8r
    @user-yo7mh8jr8r 10 หลายเดือนก่อน +1

    great speech .you are the true leader nepali congress party .go ahead ❤

    • @shreehari1407
      @shreehari1407 9 หลายเดือนก่อน

      Every leader speech are better but.....

  • @jdentertainment4866
    @jdentertainment4866 11 หลายเดือนก่อน +26

    Great and dynamic leader ❤❤ GAGAN thapa ❤

    • @rajendramalekar2638
      @rajendramalekar2638 11 หลายเดือนก่อน +1

      Bakhra khoi sodhana

    • @anmoldhewaju8371
      @anmoldhewaju8371 11 หลายเดือนก่อน

      Sikchya swastha damadol garne byakti

    • @ridamriwan
      @ridamriwan 11 หลายเดือนก่อน

      गेदाको दाइनमिक mmc को मतियार

  • @kamalaryal7226
    @kamalaryal7226 11 หลายเดือนก่อน +7

    Keep trying gaganji, you are always a Gem. U are a dream of youth. We want you to be a prime leader of the country.

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 11 หลายเดือนก่อน

      नयाँ भ्रमित व्यक्ति ।

    • @kamalaryal7226
      @kamalaryal7226 11 หลายเดือนก่อน

      @@bodhkumarilamichhane4813 babbu timro baau hu ma ta , naya timi hau jo bhadkincha , social media kaa prachaar maa jhukkincha

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 11 หลายเดือนก่อน +1

      @@kamalaryal7226 हामी जे गरेनी जयहोस भनेर जिउजिउ हजुर भनेर कुनै ABC पार्टीको permanent झोले परेनौं । विवेकपूर्ण निर्णय गर्न जानेका छौं । तिमीहरूले ट्युसन पढाईरहनुपर्दैन ।

    • @veesalgurung2473
      @veesalgurung2473 11 หลายเดือนก่อน

      देश मा बाकि बसेका जनता जति सबै गोबर खाने झौले मात्र बाकि बस्यो हो अब त 😢

  • @dbthapa2007
    @dbthapa2007 11 หลายเดือนก่อน +4

    भिक मागेर देश बिकास गरौं भन्ने माननीय ज्यु तपाई नै हैन र ?

    • @ganeshthapa6624
      @ganeshthapa6624 11 หลายเดือนก่อน +1

      सहयोग माग्नेलाई भिग हो भने
      भोलिबाट भात पनि नखाई मुला त्यो पनि भारतबाट आउछ ।

    • @JovilynYanga
      @JovilynYanga 11 หลายเดือนก่อน

      tyo bhikh haina murkha kura bujha la @@ganeshthapa6624

    • @rabichhetri1762
      @rabichhetri1762 11 หลายเดือนก่อน

      आजको चीनपनि अमेरिकले बनाएको हो इतिहास अध्धान गर।

  • @hbsubedi1666
    @hbsubedi1666 11 หลายเดือนก่อน +20

    He is the most genius and courageous young leader of Nepal. We shouldn’t discourage him what he has been fighting for brighter future.

    • @ardniban
      @ardniban 11 หลายเดือนก่อน

      😂😂😂

    • @veesalgurung2473
      @veesalgurung2473 11 หลายเดือนก่อน +2

      It's call Puer Blind vhakt 😂

    • @hbsubedi1666
      @hbsubedi1666 11 หลายเดือนก่อน +1

      @@veesalgurung2473 I proudly can say I am big fan of him! what's wrong with that for you. No other leader in Nepal can do what he can do. He has already proved as a health minister.

    • @007robinhoodlove5
      @007robinhoodlove5 10 หลายเดือนก่อน +1

      Whenever i listen his speech i remember the saying "A BARKING DOG DOESN'T BITES"😂

    • @hbsubedi1666
      @hbsubedi1666 10 หลายเดือนก่อน

      @@007robinhoodlove5 I think you are not a barking dog so you bit the people! intersting enough.

  • @roshankc1128
    @roshankc1128 11 หลายเดือนก่อน

    मुख ले मात्र हो गगने मुर्दार
    यो गदा प्रधानमन्त्री नै हुनु पर्छ देस बनाउन

  • @pradeeprimal7507
    @pradeeprimal7507 9 หลายเดือนก่อน

    यस्ता राम्रा पत्रकारले यो जस्तो डाका संग अन्तरवार्त लिनु भनेको समय को चरमदुरुपयोग हो ।चेतना भया ।

  • @renupokharel5775
    @renupokharel5775 11 หลายเดือนก่อน +1

    नेताको अनुहार देख्यो कि कंस जस्तो लाग्छ

  • @sureshji8334
    @sureshji8334 11 หลายเดือนก่อน +1

    CIA ले पालेको एजेन्टले सँसारमा कहाँ राम्रो गरेको छ र यसले पनि गर्ला भन्छान्छौ पत्रकार ।
    यो रेडीमेड नेता हो अमेरिकन आतंकबादले बनाएको ।

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 10 หลายเดือนก่อน

    फटाह हरुले खुट्टा त तानिहाल्छन तर पनि एकपटक गगन
    प्रधानमन्त्री भएर काम गरेको
    हेर्न पाइयोस।

  • @shivakhadka2032
    @shivakhadka2032 10 หลายเดือนก่อน +1

    गगने पदपायो।भारत् को र कोसदसेबनेर तलबाट भत्ता खायो राजाफाल्यो हत्या कान्डमच्चायो C i AकोसदसेबनेMCC ल्यायो पासगर्यो।देशबेचे 25करोड्को बाख्राको नाउमा लुट्यो बोलाॅउनु ।पत्रकारका गल्तिहो

  • @crisitano07
    @crisitano07 11 หลายเดือนก่อน

    84 भित्रै माउवादी सरकार ढालेर गगन प्रधानमन्त्री भए नेपाल स्वर्मिम युगमा प्रबेस गर्छ सबैलाई जेल हाल गगन थापा सेखर ले बरु आट गरि सके सेखर भन्दा तिमी प्रधानमन्त्री हुनु पर्छ बुढेसकालमा आएर प्रधानमन्त्री बन्छौ भने काम छैन तिम्रो

  • @jamansinghghartimagar3773
    @jamansinghghartimagar3773 10 หลายเดือนก่อน

    अनि थापा ज्यु 30/40 बर्ष सम्म के भयो त्यो पनि छोडनु तर अहिलेको यो एम सि सि के नेपाल र नेपाली जनताको हितमा छ यो जनता जान्न चहान्छन

  • @nareshbist5437
    @nareshbist5437 11 หลายเดือนก่อน

    गगन जी अब पालो कुरेर नि भएन, बोलेर नि भएन , लडेर नि भएन? कांग्रेसमा तपाईको हाल नि एमालेको भिम रावलको जस्तै हुने निश्चित छ। बेलैमा चेत खोलौं र बाटो फेरौ ! नत्र ८४ मा जनताले तपाईको बिकल्प खोज्नेछन।

  • @user-bn2yl3jj2v
    @user-bn2yl3jj2v 11 หลายเดือนก่อน +1

    यि दल नामका ईण्डाे पश्चिमा मेशिनरीहरु केबल बिदेशि स्वर्थमा एकजुट हुन्छन् तर देश र जनताहरुकाे लागि भने ४६ साल देखी आज सम्म पनि कहिल्यै एक जुट भएनाै।

  • @kitchenhimalaya229
    @kitchenhimalaya229 11 หลายเดือนก่อน

    True

  • @dhansing6392
    @dhansing6392 10 หลายเดือนก่อน

    गगन को बोली धेरै सुनिएको छ अब यो मिडिया तिर नल्याई दिनु होला किनकि थोर्तो भासण बाहेक अरु आशा छैन एउटा् हेब्बी नेता जस्तो लाग्छ तर काम छैन सिइएको एजेन्ड हो

  • @bharatbhatta9965
    @bharatbhatta9965 11 หลายเดือนก่อน +1

    गगन सङ्ग आशा अझै सकिएको छैन है!

  • @Lalitkc123
    @Lalitkc123 11 หลายเดือนก่อน +6

    Great leader We Love You ❤

  • @chakrachand1410
    @chakrachand1410 11 หลายเดือนก่อน +1

    सरकारले गरेको राम्रो काम लाइ राम्रो भन्ने हिम्मत गर्न सक्नु पर्छ। हामी कांग्रेसिजन ले राप्रपा, रास्वपा, शेखर , ओली हरुको को दाउ के छ भनेर बुझ्न जरुरि छ । ओलीको दोहोरो डिजाइनमा नै राजाबादी मण्डले तथा प्रतिक्रिया बादीहरू सल्बलाएक छन्।

  • @safurkhan7276
    @safurkhan7276 11 หลายเดือนก่อน

    गगन कति बफादार देवर रहेछ भनेर उपनिर्बाचनमा देखियो कति दाइ भाउजुको गुलामी गर्छौ गगन थापा कहिले आउँछ तिम्रो बुद्दी 😮

  • @gauribhandari7636
    @gauribhandari7636 10 หลายเดือนก่อน

    Very good Dai

  • @rijal5405
    @rijal5405 11 หลายเดือนก่อน +1

    माखो मार्दैन देबर बाबु तिमिहरूले नेपाली जनता धेरै अगाडी गैसके त हरुलाई हेर्दैनन् फर्केर बालेन ले नयाँ पार्टी खोलेके हाेला तिमिहरु को हालत

  • @roshansunar4364
    @roshansunar4364 9 หลายเดือนก่อน

    Right gagan dai ✊!

  • @pranilkhadgikhadgi8440
    @pranilkhadgikhadgi8440 10 หลายเดือนก่อน +1

    Khate gagan merai bauko barai takka.

  • @devkhadka6369
    @devkhadka6369 11 หลายเดือนก่อน +1

    अबको युबाले ४८ -साललदेखी ८० = ३२ बर्स पछि गगनलाइनै सिकाउने गरि आउने६न भन्ने आसाको भारी बोकेकाछौ जसको पर्तिकुल असर २०८४ ले बताउनेछ यस्ता गगन लगायत नाथेहरुलाइ बिदाइको दिनको जिसका मुझे इन्तजार । आसा गरौ सिङ्गो देश घण्टीमय हुनेछ ।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 10 หลายเดือนก่อน

    अब त राजनिती गर्ने को अन्तरबार्ता हेर्न सुन्न नै मन लाग्दैन यिन्को कुरा को केही पनि बिश्वास लाग्दैन

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy 9 หลายเดือนก่อน

    आसलाग्दा युवानेताहरुको नयां सोच,जोश ,जांगर र शैलिमा फेर बदल ल्याउन अति जरुरी देखिन्छ पुरानो परिपाटी च्याट्टै छोड्नु धेरै आवस्यक छ ढिलो भै सक्यो ।

  • @Jay-Nepal
    @Jay-Nepal 10 หลายเดือนก่อน

    गगन थापा दाइ अब तपाईं हैन विश्रप्रकाश श्रमा लाई अगाडि सार्नुस अब वहाँमा सबै कुरा छ तपाईं भन्दा 🇳🇵🇳🇵 ब्याग सपाेर्ट हजुर काे हाेस❤

  • @sristibista6689
    @sristibista6689 11 หลายเดือนก่อน +7

    Greatest interview 🙏🙏🙏🙏

  • @shyamgautam7493
    @shyamgautam7493 10 หลายเดือนก่อน

    बाख्रे नेता तिम्रो मिठो बोलिले जनताको पेट भरिदैन राज्यको सम्पतिले तिम्रो सात पुस्ताको पेट भरी सक्यौं ।

  • @siddhaBadaila
    @siddhaBadaila 5 หลายเดือนก่อน

    यसको कुरा कसले पत्याउला हो यो दाजु भाउजुको अगाडि च्वा बोल्न सक्दैन। बाहिर मिडिया मात्र उफ्रेर केही पनि हुँदैन

  • @birendrathapa4931
    @birendrathapa4931 11 หลายเดือนก่อน

    एक्ला एक्लै लड भाइ काङ्ग्रेसको हैसियत देखिन्छ आतंककारी लौरो टेकेर ठुलो दल लाज पनि लजायो गगन जि

  • @DipNepali-m1m
    @DipNepali-m1m 10 หลายเดือนก่อน

    nice

  • @ChandraBahadurGurung-vf3yf
    @ChandraBahadurGurung-vf3yf 9 หลายเดือนก่อน

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 11 หลายเดือนก่อน

    कुरा मात्रै मिठाे गर्छ्न ।तर काम भने 0 उहि हजुर बुवा हरुको जस्तो ।हुन त उनिहरु कै पछि लागेको नेता त हुन ।यतिका बर्ष हेरियो काङ्ग्रेस अब गए काङ्ग्रेस का दिन ।

  • @Yadav.Arbind
    @Yadav.Arbind 11 หลายเดือนก่อน +6

    न छुट्टयाएर सुने मात्र छु सधैं

  • @user-fu9wc3ol2s
    @user-fu9wc3ol2s 11 หลายเดือนก่อน

    न हिजो यिन्को समर्थ गर्थें न आज, यी लगायत नयाँ अनुहार सबै ले नेपाली जन्ता लाई उल्लू मात्र बनाइरा छन. सबैले देश बिकास को कुरा गर्छन खोज्दै जादा आफ्ना,अनि आफू वरिपरि का को मात्रै बिकास गरेको भेटिन्छ

  • @karkidai4387
    @karkidai4387 11 หลายเดือนก่อน

    अब को प्रधानमन्त्री शेरे बादुर त्यसपछि अर्को १० बर्स को लागि काग्रेस को तर्फ बाट प्रधानमन्त्री बन्ने आरजु अर्थात चम्फादेबि हो यदि काग्रेस ले अब अवसर पायो भने ।गगन ले अब आस नगर्दा हुन्छ!

  • @nabinkhatiwadakhatiwada3387
    @nabinkhatiwadakhatiwada3387 11 หลายเดือนก่อน

    बाहिर बाहिर लोकप्रियतावादको कुरा गर्ने भित्रभित्र ठ्याक्कै त्यसको विपरीत काम गर्ने गगन थापालाई शेखर कोइरालाले राम्रोसग नै खुइल्याए।
    रबिन्द्र मिश्रले भनेझै काङ्ग्रेसको प्रचण्डिकरण भैसक्यो।यसबाट काङ्ग्रेस ननिस्किए कालान्तरमा काङ्ग्रेसले नै दुख पाउछ।

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 11 หลายเดือนก่อน

    यी कुराहरु सब बकबास मात्र हो भन्ने जनताले बुझेको छ । mcc ।

  • @santoshbhandari115
    @santoshbhandari115 10 หลายเดือนก่อน

    जति कुरा गरेनि ।गगन थापा भाउजुको देवरमै आउछ।बफदार या गदार यसमै जनतालाई झुकुवाउने काम भाकोछ।

  • @bikashsharma2887
    @bikashsharma2887 11 หลายเดือนก่อน

    देशको भन्दा देश कंगाल बनाउने बेकामे ब्यवस्थाको माया छ बिदेशी खेतालाहरुलाइ ।

  • @mahendrashrestha7821
    @mahendrashrestha7821 11 หลายเดือนก่อน

    भाषण गर्न सिपालु,तर्क गर्न सिपालु। खासमा वकिल बन्नको लागि मात्र उपयुक्त पात्र जस्तो लाग्छ।

  • @nabinchaudhary9432
    @nabinchaudhary9432 10 หลายเดือนก่อน

    जय नेपाल बोल्दै मा ठूलो हुँदैन कर्म नै राम्रो छ ठोलो हुने हो

  • @jeebanjaben6077
    @jeebanjaben6077 11 หลายเดือนก่อน

    ए बाबा तिमीहरू अन्तरवार्ता लिनी र दिनी जति नै कुरा गरेपनि तिमीहरूले केही नाप्दैनौ । कति अन्तरवार्ता दिन्छौ।

  • @patb8605
    @patb8605 11 หลายเดือนก่อน +3

    There you Go Man . Ki Garney ho ki chorney ho. Garnu chai paryo 😎 Broda!! Desh ko Halat, every 1 sec ma “Bigrido” cha . Aba ni na garey ta. Kholai khola Gaye huncha🎉

  • @dsrobbin
    @dsrobbin 11 หลายเดือนก่อน +3

    We want to hear Ravi Lamichhane giving this kind of interview… what do you guys think…?

    • @user-kt6hm6ur5e
      @user-kt6hm6ur5e 10 หลายเดือนก่อน +1

      रविसङ्ग यसरी बोल्ने बिचारनै छैन, उहीँ मिसन 084 मात्र हो, भ्रष्टाचारी लाई हटाउने भन्नि मात्र हो, यो त सुरुवातमा सबैले भन्छन्, गगनको अगाडि रवि सानो झिझ्गा पनि होइन

  • @umesh138a
    @umesh138a 11 หลายเดือนก่อน +3

    The leader people want..great interview..good luck..

  • @gobindashrestha7493
    @gobindashrestha7493 11 หลายเดือนก่อน +2

    Mccर बाख्राले खायो सबै कमाई गगन यूवाको पनि

  • @rameshbista6016
    @rameshbista6016 11 หลายเดือนก่อน

    नेपाली जनताले ढुङ्गा मुडा र इसाई को चर्च पाय नेपाली जनताले गगने बाट।

  • @Musicaddictz4856
    @Musicaddictz4856 11 หลายเดือนก่อน +1

    Nepali janata ko ek matra biswas gagan thapa.

  • @bishwashrestha8871
    @bishwashrestha8871 11 หลายเดือนก่อน +4

    दाइ तपाईंको दहि चिउरे पाराले एउटा कुरा त यादनै आउछ भुक्नी कुकुरले टोक्दैन भनेर महामन्त्री बनेर केही होला भनेको तर लाजको पराकाष्ठानै पार गरि सक्नु भो। २०८४ मा हार निश्चित नै जस्तो छ येस्तै पारा हो भने