Ilam Sandakpur Part 2 सन्दकपुर कि सन्दकफु ? इलामको सन्दकपुर || Snowfall at Sandakpur

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024

ความคิดเห็น • 576

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +2

    बाफरे हियुत सन्दकपुर सबै चादिनै चादी कती मार्मिक द्र्श्य धेरै धेरै बधाई छ सचिन न्यौपाने सरको टिमलाई

  • @santakumarrai926
    @santakumarrai926 4 ปีที่แล้ว +29

    purvi blues को अहिलेसम्मको सबैभन्दा उत्कृष्ट भिडियो यहि हो मलाई लागेको चाहिँ ।

  • @anantaghimire5483
    @anantaghimire5483 ปีที่แล้ว +1

    अति खुबसुरत ठाउ जति हेरे पनि हेरेको हेरै हेर्न मन लाग्नी

  • @dilkumarirai373
    @dilkumarirai373 4 ปีที่แล้ว +24

    सन्दकपुर Wow...😮😮! नेपालको मनोरम दृश्य मध्य यो सन्दकपुर पनि एक रहेछ र प्रत्येक नेपालीहरु एक पटक यहाॅ पुग्नै पर्ने ठाॅउ । म लनडन बाट हेर्दैछु सचिन भाई🙏🏻

  • @arpanrai2842
    @arpanrai2842 4 ปีที่แล้ว +5

    संजय ज्यूँ 🙏🙏म भारतीय🇮🇳🇮🇳 हु अनि म कालिम्पोंगमा बस छू र हामी दार्जीलिंग कालिम्पोंग सिक्किम मिरिकका सबै भारतीय नेपालीले यो ठावलाई संदकपुरनै भन्छ संदकफू बंगाली या अन्य राज्यबाट आएका पर्यटकले भन्ने गर्छ👍👍

  • @munabhujal3636
    @munabhujal3636 3 ปีที่แล้ว +2

    Wow jaga ramro rahay xa ghar basi harnu pyo thanks for Sachin sir ani tpi hru lay ramailo grnu vyo malai po khusi lagyo

  • @dipaklama1972
    @dipaklama1972 4 ปีที่แล้ว +8

    नेपाली सुरक्षाकर्मि खै यस्तो सुन्दर र संबेनदलसिल ठाउँ जुन सुरक्षा को द्रिष्टि ले पनि महत्तोपुर्ण छ।नेपाल सरकारले चाडो भन्दा चाडो सशस्त्र को क्याम्प राख्नु पर्यो।।।।

  • @arjuntamuarjuntamu960
    @arjuntamuarjuntamu960 3 ปีที่แล้ว +1

    मेरो गाउँ ठाँउ धेरै2 धन्यवाद जानु भएको मा🙏🙏🙏🙏

  • @pramodtandukar8128
    @pramodtandukar8128 3 ปีที่แล้ว +1

    साह्रै राम्रो दृश्य कठिन परिस्थितिको बावजुद ओझेलमा परेको स्वर्ग टुक्रा सन्दकपुर परिदृश्य आन्तरिक पर्यटनको बढवा दिए को मा मेरो तर्फबाट मुरी मुरी धन्यवाद !

  • @aneelmahat5981
    @aneelmahat5981 4 ปีที่แล้ว +7

    होटल रुम चार्ज चाहिँ। अन्नपूर्ण बेसक्याम्प/ मुस्ताङ्ग/ एभरेस्ट बेसक्याम्प भन्दापनी ४ गुणा महङ्गो भएपछी हामी जस्ता पर्यटन ब्यवसायीले कसरी त्यो ठाउँ आउन सकिएला र खै।
    Oriental Journey👣

  • @rameshchamlingrai5785
    @rameshchamlingrai5785 4 ปีที่แล้ว +5

    "Sara sansarkai nam lekhne bangshawali nai lekhnu ni " was the best moment in this video for me .

  • @tohiddilwala718
    @tohiddilwala718 4 ปีที่แล้ว +1

    Sadak hunthiyo bhane aru manxe haruko bhidbhad lagthiyo kati ramro lagx sandakpur wow so amazing

  • @laxmanbiswakarma9536
    @laxmanbiswakarma9536 4 ปีที่แล้ว +1

    Wow nepalma Ni yasto thau rahexa.pura video Gerda aafai page yasto Po lagyo ta ho🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥♥♥🙏🙏🙏🙏🙏

  • @hanumansingh9421
    @hanumansingh9421 4 ปีที่แล้ว

    अति रमाइलो लागेव dada हाम्रो सेकेंड सुजरलैंड मेरो देस नेपाल 👏👏👏 धन्यवाद दादा

  • @akashgurung1851
    @akashgurung1851 4 ปีที่แล้ว +1

    Thanks bro hamro nepal pani ati ramaelo sundar thaw herna pawda kushi lagyo hamro dash ko neta lai pani thaha xaena hola ki hamro dash kati shorga jasto xa vanera good bro hamro sarkar lay dakhawna nasakeko kura hajur lay sansar vari dakhawnu vayo thanks 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lakchungsherpa6076
    @lakchungsherpa6076 4 ปีที่แล้ว +5

    ,,आहा कति राम्रो ठाऊँहरु छ है हाम्रो देश नेपालमा 😁😁😄😄😝😝💕😍😍🚵🚴

  • @lamalokendra2808
    @lamalokendra2808 3 ปีที่แล้ว +1

    sarai ramro thau raicha hajur yo thau dekhaunu vayekoma dhaneyabad

  • @saphiasaskritigyaba5136
    @saphiasaskritigyaba5136 4 ปีที่แล้ว +54

    यो ठाउँ को नाम सन्दकपुर हो।
    हामी इलामबासी बाउ बाजे देखि नै भन्दै आएको नाम हो सन्दकपुर।
    हाम्रो सरकार कहिले हो ब्युझने?माल पाएर चाल नपाएको अवस्था छ।

    • @sankalpagurung
      @sankalpagurung 4 ปีที่แล้ว

      अझ पहिले पहिले सन्तपुर भन्थियो।

    • @pranishthapa9228
      @pranishthapa9228 4 ปีที่แล้ว

      Hajur ani hiu chai kun maina bata suru huncha plz bataidinuna ma chai hiu ekdamai herna man cha

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 4 ปีที่แล้ว +2

    धन्यवाद हजुर लाई भौगोलिक बिकट अनि आफ्नो ठाउको परिचय लाई नै पछाडी पार्नु जिल्ला बासी को कमि कम्जोरी देखियो येति सुन्दर गाउँ लाई पछाडी धकेलिएको महसुस गरे अरु देश लाई हिउँ ले ढाकेर को फोटो देख्दा वाउ भन्छौ तर आज आफ्नो देश येति सुन्दर स्थल देख्दा गर्व लाग्यो हजुर हरुको यात्रा ले मलाइ पनि त्यो ठाउमा पुर्याउनु भएको मा सबैलाइ धन्यवाद
    भोजपुर हाल साउदी अरबिया

  • @Cartoondaa
    @Cartoondaa 4 ปีที่แล้ว +1

    Upka hi video dekhke Nepal ghumne gaya tha hum Kolkata se. Bahut acha laga . Jai Nepal

  • @surenrai1057
    @surenrai1057 3 ปีที่แล้ว

    सन्दकपुरको यात्रा रमाईलो एवः सुन्दर लाग्यो। धन्यवाद।

  • @tilakmagar9698
    @tilakmagar9698 4 ปีที่แล้ว +1

    सचिन सर को भिडीयो हरु प्राय समय मिले सम्म नछुटाई हेर्ने गर्छु र म सस्क्राईवर पनि हूँ । ढिलै भएपनि यो भिडीयो हेर्न पाइयो जानकारमुलक सन्देश मिल्यो धन्यबाद सर,यस क्षत्रमा नेपाल सरकार को ध्यन जावस। म पश्चिम तिर पनि जाँदै गर्नु होला।

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 4 ปีที่แล้ว +4

    नपुगेपनि पुगे सरह नै भयो मलाइ खुसि लाग्यो हजुरहरुको यो भिछियो हेरेर बिदेशी स्वजरल्याड भन्दा कम छैन हाम्रो देस नेपाल ।।।।बधाई छ है हजुरहरुलाइ ।।।

  • @neelurai8978
    @neelurai8978 ปีที่แล้ว +1

    Wow kati ramro thau👍👍👍😍😍😍😍

  • @bishalgiri7476
    @bishalgiri7476 4 ปีที่แล้ว +6

    Heaven is myth. Nepal is real❤️

  • @meghrajgiri3593
    @meghrajgiri3593 4 ปีที่แล้ว +6

    धेरै पछि अर्को भिडियो हेर्न पाइयो रामाइलो लाग्यो

  • @sumangyangmi
    @sumangyangmi 4 ปีที่แล้ว +9

    पॉचथर देखिको बाटो हुदै नजानुभएर साच्चै सुन्दर द्रश्यहरु कैद गर्न भुल्नु भयो

  • @rajusubedi4920
    @rajusubedi4920 8 หลายเดือนก่อน +1

    अत्यन्तै सुन्दर हाम्रो सन्दकपुर

  • @Travel906
    @Travel906 4 ปีที่แล้ว +7

    नेपालको मनोरम दृश्य मध्य यो सन्दकपुर पनि एक रहेछ im
    from Korea
    5
    PURVI BLUES

  • @shivakumarrai9027
    @shivakumarrai9027 4 ปีที่แล้ว +1

    अति राम्रो लाग्यो भजिज

  • @surajshrestha2089
    @surajshrestha2089 4 ปีที่แล้ว +2

    Sunder aati sunder

  • @anjulama5787
    @anjulama5787 2 ปีที่แล้ว +1

    I love all your vedio... the way u explain each n evrything s really niz....

  • @pktv5972
    @pktv5972 4 ปีที่แล้ว +1

    यति सुन्दर प्रकृतिको दृश्या प्रतक्ष रुपमा नै पुगेर हेरिरहेको भान भयो । साचै सुन्दर छ हाम्रो देश नेपाल अनि प्रतक्ष रुप जोडिनको लागि भिडियो बनाउनु हुने सचिन दाईलाई मुरि मुरि धन्याबाद ।। पर्यटन बर्ष मनाई रहदा यसरी ओझेलमा परेको पर्यटकिय स्थलको पनि प्रवर्दन होस ।।

  • @Hiteshkhadka
    @Hiteshkhadka 4 ปีที่แล้ว +2

    उत्कृष्ट भिडीयो,यस्तै भ्रमणका दृश्यहरू अझै हेर्न पाउँ

  • @laxudhungel7143
    @laxudhungel7143 4 ปีที่แล้ว +6

    यती प्रसस्त हिउ.. हाम्रो झापा नजिकै ईलाममै खेल्न पाइने, आन्तरिक पर्यटकको ध्यानकर्सन गराउन पहल गरौ 🙏🙏

  • @krishnakris4196
    @krishnakris4196 4 ปีที่แล้ว +7

    waw bhagge mani ko mahasus bhayo .part 1 bhanda part 2 ma maja aayo👌🙏👌

  • @wonderlandcompany8706
    @wonderlandcompany8706 4 ปีที่แล้ว +1

    sandakpur herne sapana pura gari dinu vako ma thank u ma ramit shrestha DAMAK BATA

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 ปีที่แล้ว +2

    यति सुन्दर भिडियो को लागि सचिन सर लाई धन्यवाद । नेपाल सरकार ले यो सन्दकपुर ठाउँ को बिकास अनि पर्यटन पर्बर्धक गरेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउन ध्यान दियोस

  • @wandererearthsguestforfewy9941
    @wandererearthsguestforfewy9941 4 ปีที่แล้ว +9

    The blue sky makes every existential impression better.
    Worth the wait. A big thumbs up top your hard work. :)

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो लाग्यो!!!
    अति सुन्दर !!!
    आकर्षक मनमोहक अद्भुत आश्चर्यजनक
    घुम्न जाने मन हुदाहुदै पनि जान नपाएका हरुलाई गए जस्तै अनुभव हुने !!!
    धेरै धेरै धन्यवाद !!!

  • @gaurabrajkarnikar
    @gaurabrajkarnikar 4 ปีที่แล้ว +1

    मलाई साह्रै राम्रो लग्यो यो ठाउँ । भबिस्यमा जानुपर्ने आवश्यकता छ ।
    हाम्रो कम्जोरी भनुं यही हो प्रहरी बल सीमा सुरक्षा कार्यालय कही कतै हुदैन अनि हाम्रो देशमा जताततै सीमा विबाद हुन्छ दुख लाग्दो कुरा हो नि ।

  • @ramch5341
    @ramch5341 4 ปีที่แล้ว +1

    अति सुन्दर छ हाम्रो नेपाल
    म चै मुम्बई बाट हेरदै छु है

  • @nepaliboy4557
    @nepaliboy4557 4 ปีที่แล้ว +4

    बल्ल हेर्न पाइयो दाजु राम्रो छ भिडियो

  • @kulmunakarki7980
    @kulmunakarki7980 4 ปีที่แล้ว +1

    सारै रमाइलो ठाउँ रहेछ

  • @saritagurung5668
    @saritagurung5668 3 ปีที่แล้ว +1

    Wow hamro nepal ma yesto yesto thau haru pani cha hai vanni kura vai ko vlog bata thaha paudai chau hajur lai dherai dherai dhaneybad cha vai

  • @daudlimbu4434
    @daudlimbu4434 4 ปีที่แล้ว +1

    जे होस सर म इलामको भएर पनि यो ठाउ पुग्न पाएको छैन तर तपाईंले धेरै राम्रो काम गर्नु भयो हाम्रो इलामलाई सन्सार भरी चिनाउने काम गर्नु भएको लागि लाखौ लाख धन्यवाद यहालाइ इलाम स्वर्गको एउटा टुक्रा हो

  • @rabinpoudel5613
    @rabinpoudel5613 4 ปีที่แล้ว +3

    यहि भिडियो काे पर्र्खाइमा थिए सचिन जी बल्ल अाज अायाे यस्तै अरु भिडियोकाे पर्खाइमा छु धन्यवाद 🙏🙏💕💕💕💕💕

  • @ashishregmi8460
    @ashishregmi8460 3 ปีที่แล้ว +1

    धेरै राम्रो ठाउँ। तपाईं को प्रस्तुती पनि गजब लाग्यो।

  • @lochanpakhrin1069
    @lochanpakhrin1069 4 ปีที่แล้ว +1

    derai derai tqs u daju lai maile ni here hjurko video yakdam ramro xa musthang tira ko ni video kichnu paryo daju aab tqs u dajuu

  • @vishnuthapa2425
    @vishnuthapa2425 2 ปีที่แล้ว +1

    Wow beautiful blog 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @daudlimbu4434
    @daudlimbu4434 4 ปีที่แล้ว +2

    Our nepal is great 💪💪💪💪💪💪

  • @binarana384
    @binarana384 4 ปีที่แล้ว +1

    Wow sooooooooooooooooo beautiful place i love it thank you sachin sir..

  • @bhuwansanjel7382
    @bhuwansanjel7382 4 ปีที่แล้ว +1

    Amazing video!!!!watching from Dharan

  • @ramrijal2516
    @ramrijal2516 3 ปีที่แล้ว +1

    आफ्नै देशको यस्ता रमाइलो ठाँउ पुग्न नसकेपनी तपाईंले यसरी you tube मार्फत देखाइदिनु भाछ उहीँ ठाउ घुमेजस्तो लाग्छ.नमन तपाईंलाई 🙏👌❤️

  • @sarbajitrai7591
    @sarbajitrai7591 4 ปีที่แล้ว +1

    yo team le aajha bihan ko khuleko time ma sandakpur wori pari ko views capture garnu parne ho....birkhe bhanjyang ma baas basna nahune....bihan ko sunrise miss vo...anyways one of the most beautiful travelling video of purvi blues..waoooo

  • @anurangkasu3224
    @anurangkasu3224 4 ปีที่แล้ว +1

    Wow Kati ramailoo xa sandakpur

  • @madhavniroula8884
    @madhavniroula8884 4 ปีที่แล้ว +4

    Ati Sundar ati sundar

  • @jiwannewar58
    @jiwannewar58 4 ปีที่แล้ว +2

    मेरो देश साच्चिकै स्वर्ग जस्तै छ ।साच्चिकै मनमा आन्नद आयो

  • @parvathinpl4554
    @parvathinpl4554 4 ปีที่แล้ว +2

    Ramailo xa nepal mo kuwait bata herdai xu hjur

  • @basantbahadur1380
    @basantbahadur1380 4 ปีที่แล้ว +1

    ramailo lageo yo video herera

  • @roshanali9627
    @roshanali9627 4 ปีที่แล้ว +1

    Video ekdamai sandes mulak xa keep it up bro

  • @sabinregmi2015
    @sabinregmi2015 3 ปีที่แล้ว +1

    पूर्वमा पनि हिउ संग रमाउन पाइने अति सुन्दर ठाउँ, भाग्यले साथ दिए जानै पर्ने ठाउँ रहेछ ☺️☺️

  • @user-gq8jd5lw4s
    @user-gq8jd5lw4s 4 ปีที่แล้ว +1

    वाउ क्या दामी थाउ होउ

  • @dipendraghising2809
    @dipendraghising2809 3 ปีที่แล้ว +1

    मलाई एकदम राम्रो लाग्यो । झापाको जन्म भएपनि यस्तो रमणीय ठाउँमा पुर्याउनु भएकोमा भाइलाई धन्यवाद !

  • @yamgurung658
    @yamgurung658 4 ปีที่แล้ว +2

    This video is one of the best video of Purvi Blues thank you for the information about sandakpur ani euta kura yo sandhakphu hoina sandakpur ho “Jay Nepal”

  • @myselfie4162
    @myselfie4162 4 ปีที่แล้ว +1

    ramro lagyo..hajurko bolne saili pani ramro

  • @kalamukhiyakalamukhiya3213
    @kalamukhiyakalamukhiya3213 ปีที่แล้ว +1

    Wow dear lovely yes I'm coming

  • @nbnvlogs2420
    @nbnvlogs2420 4 ปีที่แล้ว +15

    सारै मारो रैछ नेपाल हाम्रो पुर्बामा पनि हिउँ खेल्लु पाउने ठाउँ रैछ नि मैले निकै सोयर गरेको छु र हामी सबए हेरेर सेयर गर्नु होला

  • @pysrai
    @pysrai 4 ปีที่แล้ว +2

    Really beautiful place to visit. The narration is also very good with nice video.

  • @asajitshah2678
    @asajitshah2678 4 ปีที่แล้ว +4

    Beautiful place i watching this vidieo from Ahemdabad
    Beauty of Nepal
    My AiM My DreaM
    My GoaL My MissioN
    NepaL FrisT SmarT NepaL
    🇳🇵🇳🇵MissioN NepaL🇳🇵🇳🇵

  • @tirthakarki1989
    @tirthakarki1989 4 ปีที่แล้ว +1

    Very very beautiful n informative video .flying with snow ,naughty bro pose very funny but be careful.

  • @sabintimalsina3746
    @sabintimalsina3746 4 ปีที่แล้ว +1

    Yesto ramro thau dekhaunu huncha taesaile ta aaru desh haru le kabxa garcha

  • @asmitashrestha6922
    @asmitashrestha6922 4 ปีที่แล้ว +1

    Sathi best vlog...... Hami pani 7years agadi gako thium.... dammi place ho....

  • @user-jx2cr4th7z
    @user-jx2cr4th7z 4 ปีที่แล้ว +2

    क्यामरा मेनले गरेको video एकदमै राम्रो छ।

  • @tejkumarithapa4411
    @tejkumarithapa4411 4 ปีที่แล้ว +1

    Wow....Kati Sundar thau nepalma....thank u so much sir yo vidio banaunu vayekoma

  • @The_Traveller777
    @The_Traveller777 4 ปีที่แล้ว +2

    Superb work💼💪💼
    Jai Nepal🇳🇵🇳🇵🇳🇵

  • @ayanrai2494
    @ayanrai2494 3 ปีที่แล้ว +1

    Beautiful Sandakpur

  • @thepartyprops4946
    @thepartyprops4946 4 ปีที่แล้ว +1

    purvi blues lai derai derai dhanywadd in short nice video and details of sandakpur...

  • @arunbiswakarma9795
    @arunbiswakarma9795 4 ปีที่แล้ว +1

    saraii ramro lago yo hamro desh ko tau

  • @jeevansapkota1105
    @jeevansapkota1105 4 ปีที่แล้ว +1

    Amazing trip! Part 2 herne dhoko pura vayeko awastha, thanks alot Sachin Sir

  • @manishjabegu1711
    @manishjabegu1711 4 ปีที่แล้ว +1

    धेरै नै राम्रो छ। प्राकृति रुप ले सजिएको ठाउँ हो।
    अहिले सम्म म यो ठाउँ 6 चोठी सम्म पुगि सकेको छु।

  • @jksasarkha6710
    @jksasarkha6710 3 ปีที่แล้ว +1

    i hve been there on 16/4/2015.with agroup of three persons. stayed in sherpa hotel and in the morning around 5a.m.. walked towards falut for about one hour but returned as one of our friend fell sick.Even then it was memorable moment. Its really a beautiful place to visit. most of the hotels were crowded with tourists at that time, your video made me to remember the day i spent at sandakpur. Thanks a lot.

  • @raghuregmi4441
    @raghuregmi4441 2 ปีที่แล้ว +1

    Really beautiful .

  • @goofoff0726
    @goofoff0726 4 ปีที่แล้ว +2

    Most waited video of sandakpur Nepal 🇳🇵❤️👌amazing view 👍

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 ปีที่แล้ว +1

    Wow beautiful place

  • @umeshujjal7250
    @umeshujjal7250 3 ปีที่แล้ว +1

    Ja vaya pane bro kam chai lastai man parxa thank you so much

  • @anjanlimbu472
    @anjanlimbu472 4 ปีที่แล้ว +1

    सुन्दर सन्दकपुर

  • @n.chaliseassociatescharter400
    @n.chaliseassociatescharter400 3 ปีที่แล้ว +1

    राम्रो ठाऊ रहेछ।

  • @Sanu_Bantawa
    @Sanu_Bantawa 4 ปีที่แล้ว +1

    Woww so very beautiful

  • @anupdhl4531
    @anupdhl4531 4 ปีที่แล้ว +1

    सन्दकपुर ठाउ प्राकृतिक हीसाबले सारै नै सुन्दर र रमणीय रहेछ।यो ठाँउ ओझेल परेको रैछ बीकासका दृस्ठिकोणले र नेपाल सरकारको ध्यानाकर्षण भयो भने बिस्वोसामु चीनाउने थीयो।सायद जान न पाये पनि यो documentry बार पुगे जस्तै अनुभुती गरे र सबैले गर्नु पनि भयो होला।धन्यवाद
    अनुप - बिराटनगर
    हाल:दुबई

  • @prempun8606
    @prempun8606 4 ปีที่แล้ว +1

    amazing n awesome view of sandakpur..thnx purvi blues.i salute.

  • @limboozmann946
    @limboozmann946 4 ปีที่แล้ว +1

    Wowoowo so beautifull place thank you so much dai and all team lai 😍

  • @sanjitrajbanshi4474
    @sanjitrajbanshi4474 3 ปีที่แล้ว +1

    wow so sweet supop place.

  • @himalkc4428
    @himalkc4428 4 ปีที่แล้ว +1

    दामी लागो सर।

  • @messilimbu2329
    @messilimbu2329 4 ปีที่แล้ว +3

    Videoma hererai chitta bujaiyo jay sandakpur nepal..💪💪💪👌👌👌💟💟💖💖🤘🤘✌✌👆👆

  • @krishnaachhami7367
    @krishnaachhami7367 3 ปีที่แล้ว +1

    Hamro sundar nepal 🇳🇵🇳🇵🇳🇵👌🙏

  • @rajintamang3973
    @rajintamang3973 3 ปีที่แล้ว +1

    संनदकपुर ❤️ मलेसिया २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodrayee
    @binodrayee 4 ปีที่แล้ว +3

    Wow... Good work, thanks for letting us know such a beautiful place. 👏👏👏

  • @pranjalsharma429
    @pranjalsharma429 4 ปีที่แล้ว +2

    sandakpur lai indian dhoti haru le Sandakphu vanay pani hami gorkhali haru le Sandakpur nai vannu parxa ,,,,Jai NEPAL...PROUD TO BE GORKHALI

  • @mahendralimbu3083
    @mahendralimbu3083 4 ปีที่แล้ว +1

    Purvi bluja lai dhanyabad.