सती जाने डाडाँ । सतीप्रथाको जिउँदो ईतिहास Ghyangkharka Khotang Via Aisalukhara, Sati Pratha History
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- श्रीमान बिते पश्चात यो ठाउँमा सतीहरूले जिउँदै यस्तो गर्नुपर्थ्यो । Our Trip to Ghyang Kharka where Sati Dada Lies on the Way.
Please Watch our Other videos
Khotang कुकुरले पत्ता लगाएको गाउँ
• कुकुरले खोजेको गाउँ ||...
Khotang मानिसले खनेको सुरूङ
• मान्छेले खनेको सुरूङ |...
Bhojpur Maiyung Mundhum Trail
• घोडाले राज्य गर्ने मैय...
आज 6:30 मा है, सति डाडाँ हुँदै सेर्पा बस्ती सिब्दु कटेर घ्याङखर्कको रोचक यात्रा छ । Notification On गरेर पर्खनुस ल ।
Ok
हस सर
Pyuthan tira pani aaunuhos sir Ghumna❤❤❤
साल्पा पोखरी र सिलिचो पिकको पनि हेर्न पाम है सर !!
यो सति प्रथा को डाडा लाई नजिक देखि देख्न पाएन नि
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
सचिन सर नमस्कार ।
तपाइले नेपाल लाई चिनाउन गरेको यो योगदान अमुल्य छ
Sachin sir lagayet Sachin sir ko tim lai dherai dherai dhanebad, mero bichar ma purvi blues vlog channel Nepal Kai thulo vlog channel ho Vanna chahanxu dhanebad
सारै खुसि लाग्छ आफ्नो गाउँ ठाउँ यसरि ❤Purvi Blues मार्फत हेर्न पाउदा ❤from khotang
घरमा बसी बसी हरेक नेपालको स्थान हरु देखाउनु भएकोमा धेरै धेरै धन्यवाद purvi blues 🙏🙏
Sarai majja awucha purvi blue herna,
Next episode ko intazar ma chu....
Dhanyabad Sachin sir ani team lai.
म प्राय सचिन जि को सबै इपिसोड हेर्ने गर्छु म पनि प्रकृति प्रेमि भयको हुनाले साह्रै रोचक लाग्छ,हामि घरमै बसि बसि हेरेर मनोरंजन लिने गर्छौ धेरै धेरै धन्यवाद सचिन जि को पुर्बि ब्लुज १० हजार भाग सम्म पुगोस् शुभकामना 🙏🙏🙏🙏🙏
अति अतिनै राम्रो सुन्दर रमाइलो आकर्षक प्राकृतिक दृश्य
मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर
धेरैमा धेरै धन्यवाद PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भीडीयो नीक्कै उत्कृष्ट लागो है हजुर❤❤
धेरै धेरै बधाई धन्यवाद शुभयात्रा देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद
Ma pani daily herchu ❤❤hajur laxmi sir ramailo manxe
मैले बिध्या दिदिको हेर्ने कथा नछुताइ हेर्ने गर्थे तर सचिन दाजुको पुर्बि बुल्ज सङ भेट भए देखि फुल मा महुरी भुले झै एतै पो भुल्नु थाले धन्यवाद सचिन दाजु लगाएत सम्पूर्ण टिम लाई 🙏🙏🙏🙏
Aajako episode dherai ramro xa laxmi sir and Sachin sir
आहा कति राम्रो दिरिस्री मजा आयो हेर्न हजुर को मेहनत लाई धन्यवाद ❤❤❤हजुर को टिम लाई भगवान् ले सधै खुसी पारुन 🎉
मेरो जन्म थलो जिल्ला खोटाङले एति रमाइलो लुकाएर राखेको ठाँउ हरुलाइ आफ्नो गरो अप्ठ्यारो लुकाएर हाम्लाइ सजिलो गरि घुमाइदिनु हुने सचिन दाजुको टिम लाई मनै देखि नमन्😍🙏
Romania 🇷🇴 dekhi ahile sachina daju lots of maya❤❤❤
So happy to see my motherland ❤❤ thank you so much for this beautiful video all team❤❤❤
🙏🙏🙏❤❤ati sundar lagyo kunai sabda xoina hamro nepal ko bayan garne❤❤ ajai yestai ramro ramro video chitai hernu pau
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनै लोभ्याउने मनै प्रसन्न बनाउने मनै रमाउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हो। निकै रमाईलो र पृथक स्थानको अवलोकन गर्ने मौका जुर्यो❤❤
फुच्चे तेन्जी शेर्पाको हिडाई र स्फुर्ति देख्दा अचम्म लाग्यो।
Regular viewer from Biratnagar
हजुरकाे भिडियाै हेरेर इतिहासकाल झै लाग्छ कल्पना नगरेकाे ठाउँ हरु हेन पाइयकाे छ🎉
पुर्बी ब्लुज टिम अनि विशेष सचिन सर लाई धन्यवाद दिने मेरो कुनै सब्द्द छैन, हजुरले जुन सति गयेको डाडा देखाउनु भो, म जालपाको हामी चाहिँ धर्म डाडा भन्छौ,,, अब तेतै बाट साल्पा सम्म नि जानुस न है सर
हाम्रो नेपाल को विभिन्न ठउ हरु हेरु पाउँदा देख्नु पाउदा धेरै खुशी लाग छ
Yeti ramailo video leyera awnu hunxa 🙏🙏🙏👍👍👍♥️♥️♥️♥️
Wow Beautiful village ❤. Mero payro dash Nepal ❤. Thank you bhai hami pardeyshi lei payro gaw, thaw deykei diya ko ma dhrai, dhrai thank you ❤❤.
एक दम रमाइलो ठाउ हरु ❤❤ म पनि यात्रा गर्न! सोच मा छु म चाहिँ कंचनपुर बाट हो !! कोइ नया साथी हरु जोडीनु चाहानु हुन्छ भने आउनु है मिलि जुलि सरकार बनाउ❤❤
नमस्ते पुर्बी ब्ल्यु परिवार बिषेश गरि सचिन र लक्ष्मी ज्यूलाई हृदय देखिनै धन्यवाद टक्र्याउन चाहन्छु नयाँ श्रृंखलाको लागि !!!
म पक्षिम देखि हेर्दै छु पक्षिम को पनि ल्याउने गर्नु न भिदिओ हरु भिदिओ हरु धेरै मन पर्छ हरेक बिहिबार कुरेर बस्छु❤❤❤❤
Ati nai ramaniya thau rahechha Sachin Sir ❤❤
सुन्दर दृश्य देखाउनु भकोमा सचिन दा सहित हजुरको टिमलाई धन्यवाद 🙏🙏❣️❣️🇳🇵👍️
तेन्जी भाई मलाई सारै मन पर्याे सानाे पैदल यात्री ।
भिडियोको प्रतिक्षा मै छै । Notification on garya xau sir ❤❤
खोटाङ जिल्लाको सिध्वु गाऊं का घ्याङखर्क पिंक को रमाईलो दृष्य देख्न पाईयों ।Purvilei bluesलाई धेरै धन्यबाद ।
रमाइलाे स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।
"Your vlogs beautifully capture the essence of our village life and the hidden beauty of Aiselukharka-1, Rakhabangdel Khotang from the serene landscapes to the vibrant community spirit. Your storytelling talent truly brings out the charm and uniqueness of our little corner of the Planet. Keep sharing these precious glimpses of our daily life that the people admire with them- you're not just a vlogger, but a cherished documentarian of our shared heritage and culture. Looking forward to more delightful adventures through your lens!"
Thank you
कति राम्रा राम्रा बच्चा ❤
हजुरको भिडीयो हेर्दा आफै गएर घुमेको जस्तो अनुभव हुन्छ।❤😊
oho sachin sir ra laxmi sir sarai ramro drisya dekhna paniyo mapani Khotangge aru sata sahayog garnu hune dai harulai pani dherai dherai danyabad mero pyaro Khotang ❤❤
Sarai ramro Thau haru dekhaunu hunx dai thank you ❤❤❤❤❤❤from Uk
एत्ति राम्रो सुन्दर दृष्य दिनु हुने दाजु भाई हरु लाई सम्मान सहित भिडिओ नि पहिलो चोटि होला suscribe त हुनै पर्छ। जापान देखि यहा हरुको दिन सधै यसरी नै राम्रो राम्रो हवोस् शुभकामना छ।
जनानी जन्मभुमी स्वर्ग गरि दपियसी
धन्यवाद सचिन सर लै भिडियोको लागि
अत्याधिक सुन्दर दृश्य , रमणीय ठाँउ
Very very nice and wonderful video sir...Sherpa dance and little children., school students.. very nice 👍👍👍
अति सुन्दर रोचक दृश्य ❤
अति नै मनमोहक ठाउँ हरु 👍👍👍
सधैं ढिला हुन्छ हेर्न लाई के गर्ने डिउटी सकेर आएपछि आनन्द लिन लाई यो भिडियो हेरिन्छ सचिन सर हजुरलाई सफलता को शुभकामना ❤❤❤❤
भिडियो हेरेर आनन्द लाग्यो धन्यवाद छ ।। सम्पुर्ण टिम लाइ
आहा राती निन्द्रा देबिको काखमा पल्टिने बेलाको सारथि पुर्बी blues❤
🙏नमस्ते, म गुल्मी देखि सचिन दादा को voice सारै मन पर्छ अनि निकै रोचक ठाँउ हरु देख्न पाउदा आनंद आउँछ्🙏❤️
Wow ati sundar thau❤❤❤
यो भिडियो एक्दमै मन पर्यो ❤❤❤❤
तपाई को video हेरेरा नेपाली हुनुमा गर्भ लाग्छ।
मेरो गाउ सेरोफेरो सारै राम्रो अज रोचक कथा
धेरै राम्रो ठाउँ ❤❤❤
Thank you Sachin jeu and Laxman jeu for this beautiful adventure love from Siliguri ❤hope you get millions of subscribers, likes and viewers .
सचिन सरको भिडियो हेर्न चाहिँ सारै मज्जा आउने
अति सुन्दर ठाउ
म जस्तै बिहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️
Specially म ❤❤❤
Me
Jiudo sahid jiudai xa ta ya 😂
Ma pani xu hoi ❤
I'm from Saudi Arabia..tqsm Purvi Blues team
हजुरहरुको पुरै तिमलाई हृदय देखि धन्यवाद यति सुनदर हाम्रो नेपाललाई पहिचान गर्दै दु:ख सुख्ख गर्दै उकाली ओराली गर्दै हाम्रो आखामा झलकैइदिनु भएकोमा
Waiting for the video🤩
Kahilei nirasa banaudaina Sachin bhaiko bideole ❤❤❤
Beautiful place thank you Sachin sir and Laxman sir from Siliguri
सारै रमाइलो लाग्यो मलाई ❤😊🎉
मैले पनि तपाईं हरुको यो भिडियोलाई संखुवासभा बाट हेरेर साथ दिएको छु है आनन्द र मनोरञ्जन लिएको जानकारी गराउँदैछु है
Love to watch it,,,love to watch your videos Sachin sir,,keep going on
यो कथामा लक्षमी सर हनुदा खल्लो लाग्दो रैछ
❤❤ dherai ramro xa video ❤❤❤❤
Beautiful nepal❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आफैं उक्त ठाउँमा पुगेको अनुभव हुन्छ हजुरको भिडियो हेरेपछि।।🙏🙏
Ati Sundar video jaya nepal 🙏
Wow ❤🎉❤🎉 bhai dami.
अत्ति उत्तम
Sarai ramailo cha
❤❤❤❤❤ एकदमै आर्कषक देखिन्छन भने
हेरिन्दाई छ हाई सचिन दाजाई दुबाई बाट
Yo Gaule Jivan herda maan nai kasto ananda awuxa 😢😢😢😢
आफै पुगे जस्तो feel भयो 😊😊❤🎉
सालपा सिलीचोङको दर्शनको आपेक्षा छ है आउँदो भागमा
ल सुरु गरियो हेर्ने दिउसो भर को थकान मज्जाले मेटाउनु पर्छ अब
सचिन सर र हजुर टिम लाइ धेरै धेरै आभारी छु ।। म जन्मेको गाउपरिबेस लाई समेटेर भिडियो छायांकन गरिदिनु भएकोमा ।। 🙏🙏🙏
पर्यटकिय स्थल भए पनि विभिन्न कारणले पिछडिएको हाम्रो गाउँ ।।
🙏🙏🙏🙏🙏
नमस्ते ऐसेलु खर्क सतिडाँडा सिद्दु गाउँ हुदै घ्याङखर्क सम्म म पनि सँगै छु सरहरु :-चेन्नैबाट
Dherai Ramro thau ani video dai❤
Sachin sir hajur haruko video herda atinai atinai khusi lagyo mo UK dekhi
Thank you so much for showing us historical place.
Good job purvi bluj pariwar thanks 4 video.
Sachin u are exploring the our country to entire world
Ghar ma basera vedio herna ramailo cha but tapai haruko riding adventure haru kati dangerous cha. I appreciate brothers❤❤❤❤❤❤❤take care while trip…..great job guys ❤❤❤❤❤I also watch prikrama videos too.i love 💕 his videos…
Wow..mazza aayo
Thanks for video sir❤❤❤
❤❤❤Wow wonderful 👌👌👌
Awesome as always.❣️
background is gem of purvi blues.🎵❤️ thanks a lot for entire team, regular audience all the way from Birtamode jhapa.
नमस्कार सचीन सर 🙏
PURVI BLUES Ko Chanel मा ENTERTAINMENT MMC को मनोज आचार्य सर र परिक्रमा को लक्ष्मी सर लाई एकै ठाँउ देख्न पाउँदा खुसि लागेयो र तिनै जना को भिदियो सबै भिदियो नछुताई हेर्ने म एउता पर्छु है अहिले सम्म एउटा पनि episode छुताएको छैन र छुताउने पनि छैन
अनि सचिन सर सति प्रथा को डाडा को ठाँउ को भिदियो आएन अर्को बिहिवार को प्रखाई मा छु है धन्यवाद 🙏🙏🙏
Sarai ramro
Abu Dhabi UAE bata hajur super job 🎉🎉🎉
Thank you ❤❤❤
आहा###रोमाञ्चक यात्रा सफल रहोस् ।
You r great sir