कति बेला हेर्नू भएको छ आज को भिडियो हरेक बिहिवार हेर्ने बानी धेरै कोसिस गरे यो बिहिवार पनि तर सफल भएन तर सनिवार हुन्छ भन्नू भयो तेस्मा पनि खुसी लाग्यो केही सयय देखि गाडी दुर्घटना मा पनि खुट्टा भाचिएर बसे पनि हजुर को यस्तै यस्तै भिडियो ले गर्दा आफै घुम्न गएको महसुस गरि रहेको छु तर हजुर ले लुम्बिनी को भिडियो चाहिँ किन कहिले पनि बनाउनु भएन नि किन हो कुन्नी जानकारी पाहे राम्रो हुने थियो
Mero mama gar ho tashi gau savai tashi gau basi mero mama ani xayma thulo ama haru lai mero darshan xetoi mero mami Pala layera ghumna auxau tashi gau.🙏🙏🙏🙏
तपाईं हरु त कति भाग्यमानी है पैसाको पैसा अाउने नयाँ नयाँ ठाउँ पर्यटकिय स्थलको दृष्य अबलोकन पनि हुने र साथ साथै बिभिन्न दुर दराज मा रहेका बिभिन्न पर्यटकिय ठाउहरुको प्रचार प्रसार गर्नु हुने हजुर हरुलाई धन्यवाद
यो बिदेशमा बसेर आफ्नो देशको राम्रो राम्रो दृश्य हेर्न सार्है मजा आउँछ हो ♥️🇳🇵 धेरै धेरै माया PURVI BLUES तिमीहरूलाई कतार!देखि रेगुरल हेर्छु हजुरहरुको भिडियो एकदमै राम्रो लाग्छ ❤❤❤
नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरुमा आफू पुग्न नसकेनी घरमा नै बसि अवलोकन गर्ने अवसर प्राप्त गर्न पाएकोमा Purvi Blues युट्यब च्यानललाई मुरी मुरी धन्यवाद 🙏🙏
मेरो पहिलो कमेन्ट PURVI BLUES टिमलाई धन्यवादको साथमा अझै सफलताको शुभकामना 🤗 खॅादबारी घर शंखुवासभा जिल्लावासी भएर पनि थोरवहुत सुनेर मात्र त्यहॅाको अवस्थितिहरु अनुमान गर्दै रहेको अवस्थामा यो श्रींखला हेर्न थालेपछी एक दिन पक्कै मकालु आधार शिविर र पवित्र तीर्थस्थल शिवधाराको श्रींखला हेर्न पाउनेमा आशावादी थिए । आजको श्रींखला मेरो लागि विशेष रहने भयो । #PURVIBLUES 🙏🤗
सधैं बिहीबार आउने यो पुर्बी ब्ल्युज किन आएन भनेर हरेक घण्टा सर्च गर्दा गर्दा हत्तु तर आज शनिबार आए छ खुशी लाग्यो । अब शनिबार आउने हो सचिन जी ? तपाईंको यात्रामा साथ दिन पाउदा खुशी लाग्छ । भलै भौतिक रूपमा नहोला तर मन र आत्मा संगै हुने छ हजुरहरु संग ।
मेरो गाउँमकालु अनि याहा ओजेल्मा परेका शिव धारा पार्वती गुफा अनि सानो पोखरी ठुलो पोखरी विभिन्न धार्मिक स्थाल को पहिचान ओजेल्मा थियो सचिन सरले बिस्वा सामु चिनाउनु भाको मा मेरो ब्याक्ती गत अनि मकालु बासी सबैको तर्फ बाट कोटि काेटि प्रणाम 🙏🙏
निकै रमाईलो अनि यस्तो लाग्छ म आफै तपाईहरु साथ घुमिरहेछु। बाध्यताले बिदेश को तातो घाम सङ्ग रमाउनु परेता पनि तपाईं का हरेक श्रृङ्खला हरुले आफ्नो जन्मभुमी को तिर्सना मेटाईदिन्छ।
सचिन सर तपाई यो पुस्ताको लागि महान र काल पुरुष झै हो किनकि अहिले को समयमा देशमा रहेका युबाहरु देशमा राम्रो रोजगार नभएर पारिवारिक समस्याको कारण बिदेसी रहेका छन अनि त्यहाको सुन्दर ठाउँको फोटो खिचेर सामाजिक संजालमा पोस्ट गर्न समेत भ्याउछन तर बिडम्बना आफ्नो देशमा रहेको सुन्दर प्राकृतिक अनुपम उपहारको घुमफिर गर्न भ्याउदैनन् देशमा रहेको सम्पदा चिन्दैनन् तपाई महना हुनुहुन्छ सर किनकी झरी वर्षा घामपनी केइ नभनि लुकेर रहेका सम्पदाको संरक्षण गर्ने हेतुले लागि रहनु भाको छ सर अझै संरचण संरक्षण गर्दै जानु होला अझै राम्रो भिडियो को लागि तपाइको टिमलाई शुभकामना सर ❤️❤️❤️
मक़ालू यात्रा को मनोरम एवं दुर्गम दृश्य तपाई को ब्लॉग द्वारा हेरनू पाये अस्तों कठिन यात्रा हामी हरु ले गर्नू असंभव छ तपाई को ब्लाग हेरनू कों बेसब्री से इंतेज़ार रहनछ । हामी हरु इंडिया बाट हुनू हुंछा यस कारण अलिक नेपाली भाषा मा गलती हनु सक्छा तयस्कों लागी पहिलाइ देखी सॉरी छ😌
धेरै रमाइलो लाग्यो जातीहरूको content सायद म एउटा प्रकृति प्रेमी भएको नाताले होला २ओटा video हेरेरै suscribe गर्नु मनपर्यो यस ठाउँको अर्को part पनि देखाउनु हुनेछ भन्ने आशा।india बाट राखियो
Good evening to the entire team of this Utube channel Purvi Blues हजुरहरुले यात्रा गरेर, मकालु हिमाल पहाड क्षेत्रको प्राकृतिक दृश्यहरुको अवलोकन गरेर सुन्दर ठाउँहरू र सुन्दर गाउँ बस्तीहरू हामी सबै दर्शकहरुलाई देखाउनु भएको मा धेरै धेरै धन्यवाद हजूर हरुलाई साह्रै राम्रो लाग्यो मलाई यो भिडियो म दार्जीलिङ्ग देखि हो।
मेरो जन्म थलो सेदुवा मैले पडेको स्कुल ❤❤ hjr haru ko video herda aaja m aafai mero gau puge jasto lagyo❤❤ thank you hjr harulai video mai vaye pani gau pugai dinu vayo
PURVI BLUES को नियमित दर्शक भैएको छ, नयाँ नयाँ गन्तव्यहरूको दृश्यहरु, भिडियोको नेपथ्यमा प्रयोग भएको संगीत उत्तिकै मिठो हुने गर्छ त्यहिमाथि यात्रा संगै सचिन जिको यात्रा विवरण प्रस्तुति कम मिठो छैन , भिडियो मै भएपनि धेरै ठाँउहरु हेर्न पाईएको छ | बाँकी यात्राहरुको निम्ति धेरै शुभकामना सहित धेरै धन्यवाद !
jana napaye pani dheri ramro hamro desk to thau dekai dinu bhaye ko ma dheri dheri dhandabat , Tapai haru ko prastuti ra video ko sailli dheri ramro lagcha .
मेरो गाउँ मकालु २ सेदुवा बजा अनि याहाको विभिन्न तिर्थस्थल जस्तै शिव धारा पार्वती गुफा ठुलो पोखरी सानो पोखरी अन्य थुप्रै ठाउ मकालु २ को पहिचान ओजेल्मा थियो सचिन सर ले बिस्वा सामु चिनाइ दिनु बाकोमा मेरो ब्यक्तिगत तर्फबाट अनि मकालु बासी को तर्फबाट मुरि मुरी धन्यवाद 🙏❤️
last year gako thiye ma pani Siva Dhara, Makalu barun valley, Makalu Base camp!! amazing Place!! Beautiful flora and fauna!!! as I watch this video, I'm reliving the moment. thank you for this vlog. *BeautifulNepal*
Lots of love from Darjeeling I watch all your exploring videos and I watched all the three episodes of Makalu explore, I thankyou for showing such beautiful sceneries
Sachinji all the best. The places you visit have panaromic view added by your detail elaboration in sweet language. Enjoying in such a way as if I am accompanying you in person. The people living in such difficult and remote places are happy. May be this is why Nepal is far ahead of many developed and developing countries of Asian subcontinent in HAPPYNESS INDEX.
सचिन सर तपाइँको हरेक भिडियो दोहोर्याए हेरेको छु, तर यो भिडियो हेरे पछि अगाडि के होला कस्तो भिडियो हेर्न पाइयाला लास्टै आतुर छु हेर्न,,, छिटै अरको भिडियो को प्रतीक्षा है
कति बेला हेर्नू भएको छ आज को भिडियो हरेक बिहिवार हेर्ने बानी धेरै कोसिस गरे यो बिहिवार पनि तर सफल भएन तर सनिवार हुन्छ भन्नू भयो तेस्मा पनि खुसी लाग्यो केही सयय देखि गाडी दुर्घटना मा पनि खुट्टा भाचिएर बसे पनि हजुर को यस्तै यस्तै भिडियो ले गर्दा आफै घुम्न गएको महसुस गरि रहेको छु तर हजुर ले लुम्बिनी को भिडियो चाहिँ किन कहिले पनि बनाउनु भएन नि किन हो कुन्नी जानकारी पाहे राम्रो हुने थियो
नेपालीलाइ नेपाल चिनाउने purbi bluse teamलाइ धेरै धेरै धन्यबाद मकालु बेस क्याम्पको पर्खाईमा।।।
जे होश तपाइँ हरु को माध्याम बाट नेपाल को सुन्दर दुर्गम ठाउको दृस्यावलोकन गर्नु पाएको मा धन्य छ , सचिन भाइ धन्याबाद ।❤
पानी बिनाको माछा जस्तै भएको थियो पर्खाइ पूरा भयो धेरै माया अनि मीठो सम्झना अब एउटै धोको नेपाल आएसी हजुर सङै एउटा यात्रा गर्न❤❤❤❤
Mero mama gar ho tashi gau savai tashi gau basi mero mama ani xayma thulo ama haru lai mero darshan xetoi mero mami Pala layera ghumna auxau tashi gau.🙏🙏🙏🙏
के लत बस्यो बिहिबारबाट शनिबारसम्म पर्खिनुपर्यो तर ढिलो आयो कडा आयो भने झैँ अत्यन्तै सुन्दर स्थान हाम्रो नेपाल❤❤❤
Purvi blues ko team lai muri muri dhanyabad,mo pani praya herne garchhu
नेपाल भित्र नेपाल चिनाउने काम
साचिकै सराहनिय छ
❤❤❤❤❤❤
👍👍👍👍👍👍
हाम्रो संखुवासभा ❣️
तपाईं हरु त कति भाग्यमानी है पैसाको पैसा अाउने नयाँ नयाँ ठाउँ पर्यटकिय स्थलको दृष्य अबलोकन पनि हुने र साथ साथै बिभिन्न दुर दराज मा रहेका बिभिन्न पर्यटकिय ठाउहरुको प्रचार प्रसार गर्नु हुने हजुर हरुलाई धन्यवाद
जय शिव धारा दर्शन विशेष नेपाल्को होइन विश्वकै एक आस्र्य ठाउँ हो
खतरा पुर्बि ब्लुज टिम👌👌❤️❤️
अति राम्राे भिडियाे।
पुरानो भिडियो पनि हेरेर समिए झै लाग्यो नयाँ भिडियोको प्रतीक्षा गर्दागर्दै थकित भै सकियो #सचिन_सर,,,,
अाहा,,,,
अति भन्दा अति सुन्दर रमणीय दृश्य 👌👌👌🇳🇵🇳🇵
यो बिदेशमा बसेर आफ्नो देशको राम्रो राम्रो दृश्य हेर्न सार्है मजा आउँछ हो ♥️🇳🇵 धेरै धेरै माया PURVI BLUES तिमीहरूलाई कतार!देखि रेगुरल हेर्छु हजुरहरुको भिडियो एकदमै राम्रो लाग्छ ❤❤❤
नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरुमा आफू पुग्न नसकेनी घरमा नै बसि अवलोकन गर्ने अवसर प्राप्त गर्न पाएकोमा Purvi Blues युट्यब च्यानललाई मुरी मुरी धन्यवाद 🙏🙏
wow sir हजुरकाे याे कार्य साच्चिकै स्वागतयोग्य छ
मेरो पहिलो कमेन्ट PURVI BLUES टिमलाई धन्यवादको साथमा अझै सफलताको शुभकामना 🤗
खॅादबारी घर शंखुवासभा जिल्लावासी भएर पनि थोरवहुत सुनेर मात्र त्यहॅाको अवस्थितिहरु अनुमान गर्दै रहेको अवस्थामा यो श्रींखला हेर्न थालेपछी एक दिन पक्कै मकालु आधार शिविर र पवित्र तीर्थस्थल शिवधाराको श्रींखला हेर्न पाउनेमा आशावादी थिए । आजको श्रींखला मेरो लागि विशेष रहने भयो । #PURVIBLUES 🙏🤗
प्रविधिले धेरै सहज बनाएको छ,आज सानो कोठामा बसेर पुरै संसार हेर्न पाइने।हाल दक्षिण कोरियाबाट नेपालका सबै कुना-कुना हेर्न पाएकोमा खुशी छु।😀
सधैं बिहीबार आउने यो पुर्बी ब्ल्युज किन आएन भनेर हरेक घण्टा सर्च गर्दा गर्दा हत्तु तर आज शनिबार आए छ खुशी लाग्यो । अब शनिबार आउने हो सचिन जी ? तपाईंको यात्रामा साथ दिन पाउदा खुशी लाग्छ । भलै भौतिक रूपमा नहोला तर मन र आत्मा संगै हुने छ हजुरहरु संग ।
अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
सारै रमाइलो लाग्यो
सुनको एक टुक्रा मेरो देश❤❤
Wow beautiful place 👍👍👍
मेरो गाउँमकालु अनि याहा ओजेल्मा परेका शिव धारा पार्वती गुफा अनि सानो पोखरी ठुलो पोखरी विभिन्न धार्मिक स्थाल को पहिचान ओजेल्मा थियो सचिन सरले बिस्वा सामु चिनाउनु भाको मा मेरो ब्याक्ती गत अनि मकालु बासी सबैको तर्फ बाट कोटि काेटि प्रणाम 🙏🙏
धेरै धेरै धन्यवाद!हामो गाउँ ठाउँलाई चिनाएकोमा।
हजुर हरु शीत यात्रा गर्नी सारै मन छ एक बार को जुनि मा 🎉🎉🎉
निकै रमाईलो अनि यस्तो लाग्छ म आफै तपाईहरु साथ घुमिरहेछु। बाध्यताले बिदेश को तातो घाम सङ्ग रमाउनु परेता पनि तपाईं का हरेक श्रृङ्खला हरुले आफ्नो जन्मभुमी को तिर्सना मेटाईदिन्छ।
स्वर्गको टुक्रा झै मेरो गाउँ , मेरो जन्मभुमि ❤️
कति मन छुने है बैनि !
सचिन सर तपाई यो पुस्ताको लागि महान र काल पुरुष झै हो किनकि अहिले को समयमा देशमा रहेका युबाहरु देशमा राम्रो रोजगार नभएर पारिवारिक समस्याको कारण बिदेसी रहेका छन अनि त्यहाको सुन्दर ठाउँको फोटो खिचेर सामाजिक संजालमा पोस्ट गर्न समेत भ्याउछन तर बिडम्बना आफ्नो देशमा रहेको सुन्दर प्राकृतिक अनुपम उपहारको घुमफिर गर्न भ्याउदैनन् देशमा रहेको सम्पदा चिन्दैनन् तपाई महना हुनुहुन्छ सर किनकी झरी वर्षा घामपनी केइ नभनि लुकेर रहेका सम्पदाको संरक्षण गर्ने हेतुले लागि रहनु भाको छ सर अझै संरचण संरक्षण गर्दै जानु होला अझै राम्रो भिडियो को लागि तपाइको टिमलाई शुभकामना सर ❤️❤️❤️
बाटो पनि कति राम्रो सिडि सिडि भएको सुन्दर र शान्त परिबेश
Music कति राम्रो राख्नु भएको छ भाइ❤ यो मियुजिकले नै मन हर्षित हुने❤❤
मक़ालू यात्रा को मनोरम एवं दुर्गम दृश्य तपाई को ब्लॉग द्वारा हेरनू पाये अस्तों कठिन यात्रा हामी हरु ले गर्नू असंभव छ तपाई को ब्लाग हेरनू कों बेसब्री से इंतेज़ार रहनछ । हामी हरु इंडिया बाट हुनू हुंछा यस कारण अलिक नेपाली भाषा मा गलती हनु सक्छा तयस्कों लागी पहिलाइ देखी सॉरी छ😌
अति सुन्दर ठाँउ ❤
तपाईंहरुको भिडियो हेर्न रमाइलो लाग्छ
धेरै रमाइलो लाग्यो जातीहरूको content सायद म एउटा प्रकृति प्रेमी भएको नाताले होला २ओटा video हेरेरै suscribe गर्नु मनपर्यो यस ठाउँको अर्को part पनि देखाउनु हुनेछ भन्ने आशा।india बाट राखियो
स्वागत छ यहाँहरुलाई हाम्रो संखुवासभामा।❤❤❤❤
आहा कति राम्रो ❤❤ मनमोहक दृश्यहरु ❤❤
Finally mood fresh❤️
अति सुन्दर प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Welldone Sachin sir keep it up
Thank you sir❤ हाम्राे गाउँ आउनु भएकोमा अनि सुन्दर ठाउँको प्रोमोट गर्नु भएकोमा। यो भिडियो हेर्न साँच्चै आतुर थिए।
Thank you dai ❤😮
हाम्रो संखुवासभाको video बनाउनु भएकोमा ❤️
म हजुरहरुको video हेरेर नेपाल घुम्न लागि सके❤🎉
मननै हलुका भयो दाजु तो भिडियो हेरेर❤
धेरैमा धेरै राम्रो सुन्दर मन्मोहक मनै लोभ्याउने प्राकृतिक दृस्य घरमै बसेर देखन पाइयो
धेरैमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Good evening to the entire team of this Utube channel Purvi Blues
हजुरहरुले यात्रा गरेर, मकालु हिमाल पहाड क्षेत्रको प्राकृतिक दृश्यहरुको अवलोकन गरेर सुन्दर ठाउँहरू र सुन्दर गाउँ बस्तीहरू हामी सबै दर्शकहरुलाई देखाउनु भएको मा धेरै धेरै धन्यवाद हजूर हरुलाई साह्रै राम्रो लाग्यो मलाई यो भिडियो म दार्जीलिङ्ग देखि हो।
नेपाल भित्र नेपाल चिनाउने काम
साचिकै सराहनिय छ .
दोहोर्याएर हेरियो हैं❤❤🎉🎉😊😊
मकालु यात्रामा हेरेर भए पनि साथ दिदै छु है जिन्दगीमा ।❤
प्युठान नगर पालिका वाड न ३ बाट हेर्दै छु ।
मकालु क्षेत्र बरुण क्षेत्र राम्रो रहेछ सचिन भाई ।
Wow beautiful scenery
wow beautiful place thank u purvi blues from sg🇸🇬🙏❤
मेरो जन्म थलो सेदुवा मैले पडेको स्कुल ❤❤ hjr haru ko video herda aaja m aafai mero gau puge jasto lagyo❤❤ thank you hjr harulai video mai vaye pani gau pugai dinu vayo
Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 is far more better than other countries in tourism❤❤
सारै राम्रो ठाउँ र तपाइँहरू को घुमाइ अ ती रोचक 😅
Maja aaune vayo aaja sachine sir Ko video herna Paune vayoo !❤❤❤❤❤
always grateful to u guyz
wow wow very nice place❤❤❤
हजुरको टिमलाइ धेरै धेरै धन्यवाद्😊❤️
Eagerly waiting...
भिडियो हेर्दा नी स्वयम् आफै पुगेको महसुस भयो❤️❤️
PURVI BLUES को नियमित दर्शक
भैएको छ, नयाँ नयाँ गन्तव्यहरूको
दृश्यहरु, भिडियोको नेपथ्यमा प्रयोग भएको संगीत उत्तिकै मिठो हुने गर्छ त्यहिमाथि यात्रा संगै सचिन जिको यात्रा विवरण प्रस्तुति कम मिठो छैन , भिडियो मै भएपनि धेरै ठाँउहरु हेर्न पाईएको छ | बाँकी यात्राहरुको निम्ति धेरै शुभकामना सहित धेरै धन्यवाद !
Kukur chai khoi mathi pugena????
I love watching purvi blues❤❤❤ all video
Tyo purvi blues ko logo aauda ko dhun,it's very mesmerising brother,ma din vhari sundei basnu sakxu tyo dhun
Love from lamjung ❤️❤️❤️👍👍
One of the best TH-cam channel ever lots of love from Saudi Arabia
Home❤
Thank you for exploring our beautiful village areas❤
आहा धेरै रमैलो लाग्यो हजुर को भिडियो हेरेर्😊😍
waiting this video 😊😊😊❤❤❤❤❤
Good job purvi bluj pariwar thanks 4 video.
Ahaa !!! Makalu basecamp yatra atenai rochak ani ramailo pani, kas meropani saririk seastha thikvaideye avashya pani trekking garneho. Tarai pani gadibata vayepani sunder Nepal lai avalokan garna yatra garnechu. Thank you.
waiting.
Hajur harulai dherai dherai dhanyabad esto ramro video prastuti garidinu bhayekoma.suswasthya , sukha Shanti ani samridhi ko kamna 💐💐🙏💖
jana napaye pani dheri ramro hamro desk to thau dekai dinu bhaye ko ma dheri dheri dhandabat , Tapai haru ko prastuti ra video ko sailli dheri ramro lagcha .
wah sundar jati here pani heru heru lagne thau... sabailai shubh kamana❤❤
This is my place मेरो जन्म भुमि
I was waiting extremely .. finally I got it .. and thank you sachin sir for uploading such mesmarizing videos ...
I subscribed yr channel 👍Thanks for the experience...I travel Beautiful Purvi Nepal through yr blog 🙏
I love you sankhuwasabha ❤❤❤ I am from sankhuwasabha big fan sachin sir❤❤❤🎉
woow..kasto sunder thau..
मेरो गाउँ मकालु २ सेदुवा बजा अनि याहाको विभिन्न तिर्थस्थल जस्तै शिव धारा पार्वती गुफा ठुलो पोखरी सानो पोखरी अन्य थुप्रै ठाउ मकालु २ को पहिचान ओजेल्मा थियो सचिन सर ले बिस्वा सामु चिनाइ दिनु बाकोमा मेरो ब्यक्तिगत तर्फबाट अनि मकालु बासी को तर्फबाट मुरि मुरी धन्यवाद 🙏❤️
बिग फ्यान सचिन सर म हजुर को vlog नियमित हेर्छु 🙏🙏💕💕💕💕💕
याे विच विचमा अाउने धुनले मनै लाेभ्यायाे
मैले बिहिबार बेलुकी देखि सनिबार सम्म 20 चोटि जति पुर्बी ब्लुज हेरे होला भिडियो आयो कि भन्दै!!❤️❤️❤️❤️
शिवधारा गएर आउनु होला ।
Brilliant work brother ❤❤❤❤❤ promoting to nepal tourism
Very good
last year gako thiye ma pani Siva Dhara, Makalu barun valley, Makalu Base camp!! amazing Place!! Beautiful flora and fauna!!!
as I watch this video, I'm reliving the moment. thank you for this vlog.
*BeautifulNepal*
अरे यार सोल्टी अर्को भिडियो चाहोयो हौ , औडा भैसक्यो 🎉🎉🎉🎉🎉
"PURVI BLUES" Ko Time Change Vako? Mo "Bihibaar" Kina Ayena Bhandai Thiye.🇮🇳❤🇳🇵👍
Lots of love from Darjeeling I watch all your exploring videos and I watched all the three episodes of Makalu explore, I thankyou for showing such beautiful sceneries
Sachinji all the best. The places you visit have panaromic view added by your detail elaboration in sweet language. Enjoying in such a way as if I am accompanying you in person. The people living in such difficult and remote places are happy. May be this is why Nepal is far ahead of many developed and developing countries of Asian subcontinent in HAPPYNESS INDEX.
love from dubai ❤️❤️❤️❤️ good job bro
Alwys i watching your videos bro....iam your big fan from out country ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️i love nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन सर तपाइँको हरेक भिडियो दोहोर्याए हेरेको छु, तर यो भिडियो हेरे पछि अगाडि के होला कस्तो भिडियो हेर्न पाइयाला लास्टै आतुर छु हेर्न,,, छिटै अरको भिडियो को प्रतीक्षा है
Kati ramro ramro thau rahexa ma pani nepal aaye paxi ghumnu janu man lagyo
म पनि यो बाटो धेरै माथी सम्म पुगेको छु ।
भिडियो राम्रो लाग्यो ,, है 🙏
Wow awesome thank you purvi blues