समिक्षा अधिकारीको परदेशी गीत Jaya Devkota / Samiksha Adhikari
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2019
- Jaya Devkota Presents :-
song:- Nisthuri Paradeshi
Vocal:- Jaya Devkota\ Samikshya Adhikari
Lyrics:- Prakash Neupane
Music:- Jaya Devkota
Audio/video:- Studiotaranga 9847852124
Director:- Madan Khadka
Cinematographer:- Haris mahara
Editor:-Anil Rana
Model:- Jaya Devkota / Rupa kandel
Post Production:- Studio taranga pvt .ltd
#NISTURIPARDESHI #JayaDevkota #SamkashyaAdhikari #Rupakadel
Social Links:-
Facebook:- / jay.devkota.3
G+:- plus.google.com/1110971622674...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
जय देबकोटा जब कलम चलाउछन शिर्जना गर्न अनि यथार्थ कथा लेखिन्छ। अनि हामी जस्तो पर्देशीको कानमा ठोकिन्छ। अनि फेरि यी पर्देशी हरुको आँसु बनेर पोखिन्छ। मीठो छ जय दाजु।
दु ख त त्यति बेला लाग्छ जब यति राम्रो गितकाे भ्युज कम हुन्छ।
Wow dharai ramro xa sir hjr ko jun gita le ni man bhichchh sunda 👌👌😪😪😪😪
समीक्षा नानुकाे मिठाे गित अायछ बधाई छ💕💕👏👏👏
समीक्षा बैनी को प्रगति धेरै भयको छ खुमन संग गायको गीत आयो दशै तिहार धेरै मन पर्यो🙏🙏❣️❣️💞🤞
जय देबकोटा त कुरै छोडौ उहाँ बहुप्रतिभाशाली हुनु हुन्छ , समीक्षा बहिनी पनि यति सानो उमेरमा परिपक्क स्थापित गायिका को जस्तो जादुमय स्वरले सबैलाइ मन्त्रमुग्ध बनाइन्
बधाइ छ पोख्रेली , लाहाचोके बहिनी लाई उज्ज्वल भबिश्यको कामना ।
Thank u so much hajur
दामी छ गीत !
Wow amazing song ❣️❣️❣️🙌
Nice song jay broo an all the best
दामी छ गीत मन्मा छोयो
Sarai ramro xa man paryo
Wow kya mitho laya sundar song
साच्चै समिक्ष्क्षाको कति मिठो स्वर हो जुन गित गायको सुन्दानि धितैन मर्ने गुड लक तपाइहरु लाइ
Tq hajur
दामी छ होइ जया दाजु
राम्रो छ गीत ल अग्रिम सुभ कामना छ जय सर
सुपर गित समिक्षा बहिनी जय देभकोटा सर लाई र सम्पुर्ण टिम लाई बधाई छ बहिनी को आवाज दामी लागो
योगित लेत शाहा रै मन रोयो दिनेश माभय र हो
Derai ramro xa aauda din ma pani ystai gid leunu hola dev kota ji
यो गित बिछट्टै मन पर्यो❤️ big fan mero dai
हामी पर्देशी न त पराइ देश मा फुलेको हुन्छौ न त आफ्नो घर परिवार भुलेको हुन्छौं ।।पल पल देश कै माया अनि आफ्नै परिवार को याद ले सताइ रहेको हुन्छ ।मिठो गीत सुन्न पाउदा मन मा अलि कति पिडा कम भयको महशुस भयो ।Thanks jaya devkota sir keep going on..
Wow kati mitho geet samiksha ko thulo fan hu ma malai samiksha ko voice sarai man parxa
आहा शब्द सङ्गीत स्वर अभिनय सवै कति हो कति सुपरहिट गीत मनै छोयो ...!
जय जी को हरेक गीत का शब्दले निकै मन छुन्छन तर बधाई छ जय जी .. अनि गाईयका बहिनीलाई नी अझै सफलता ले शिखर चुमोस.. मेरो कामना...
धेरै धेरै राम्रो छ दादा
Ramro xa prakssh vai sabda
अाहा कति मिठो गाना हो दुबै जनाको बधाई छ 👌👌👍️💯💯💯
Wow katy ramro geet yo geet sune paxi aakha bat aasu aako thahaai bhayen
ढिलो आयो कडा आयो अझै उनती प्रगति हुँदै जायोस आगामी दिन मा पनि यस्तै मार्मिक गीत ल्यानु कामना गर्छु
धेरै राम्रो छ दाजु
Damaii xa song Jaya dada
फेरि आयो पर्देशी लाई रुवाउने गीत अति मिठो छ जय सर र सम्मिक्षा ज्यु को गीत तेसै म स्वर
Akdam ramro r atharthako marmik geet malai sarai man paryo
अति राम्रो गीत रैछ बधाई छ सबै टीम लाई
Sarai mitho x geet
wowowowowiwiw supap song dada hajur la
Wow kati mitho swor samixya n jaya dai ko aati mitho geet
सारै राम्रो गीत जय सर र समिक्षा बैनी को । सायद म पनि प्रदेश मा नै भएको भएर होला सारै मन पर्यो हजुर हरु को गीत अनि स्वोर ।।
Dame xa 💓💓
Dharai ramro xa yo song man xuyo
हजुरको गित साह्रै मन छुन्छ 😘😘😘
सारै राम्रो लाग्छ हजुर को गीत जय देबकोटा दादा
Thank u so much plz share
wow nice marmik geet shafaltako suvakamana
नाम नै जय गित पनि जय छ ठुलो फ्यान हो म त जय bro ko
हरेक परदेशीको मनछुने निकै मार्मिक गीत ।। साँच्चै मन छोयो ।। बधाई जय दाजु र बहिनी समिक्षालाई ।।
अाफनाे त येस्तोइ छ जिन्दगी
Wow samkshya baine rw jaya daju
Astyi xa khane pardashe ko nice song jay brother 🙁🙁🙁😕😕
Aati man xu ne marmika song.
Very nice songs samixha Adhikari baini sor huda ta jhannai suna man lagyo
सारै राम्रो छ गीत प्रदेसी को मन छुने
धेरै मीठो गित छ सर
wowowo samadhur hajur
Khatra bro bst off luck
आयो दसैं तिहार नि आउदै छ
न भन्नू है मेरि प्यारि पर्देशीले
के खायो होला के लाउदैन छ
सबैलाई दसै को सुभकामना
धेरै मार्मिक छ मत पर्देशी 😢
बधाई छ समिक्षा लाई पर्गती को शुभकामना साथै जय देवकोटा ।।।।।।।
अति मार्मिक छ अझै मार्मिक त परदेशि काे मन छुने गित छ जय देबकाेटा दादा लाई बिशेष धन्यवाद छ साथै अाउदै गरेको 20 76 साल काे बिजया दशै काे लाखौं लाख शुभकामना छ 🙏🙏🙏🙏
मलाई हजुर हरेक गित ले मन छुन्छ 😭😭
म त हजुर को फ्यान हु साच्चिकै हजुर को सबै गित Woww 👌👌jaya devkota g ❤️❤️❤️
जय सर हामी प्रदेशि लाई यसरी नरुवाउनु होला ! हजुर को गित सुन्यो कि एकान्त मा बसेर रुनुपर्छ ! सारै मार्मिक गित !😭😍
धेरै मार्मिक मार्मिक गित गाउनेगर्नुछ दाजुगित्मा क्या शब्द हुन्छ हजुर्को
अतिसुन्दर सङग
Wowowwoww samikxya ko voice ...
सारै मन को कुरा बोलेको छ यो गित ले बधाई जया भाइ
Jay sar ko logdhori geet hernu thale paxi man nai aand ani man ma vari hunx kati marmik lagx aba chai jai sar ko geet haru dhari hernu thaleko xu yekdham man parx jay sar jay nepal
Dami Dada man xune
सारै मन रोयो दाजु 😭😭एकदमै राम्रो गीत हजुर को जति सुने उति सुनी रहन मन लाग्छ
अति उत्तम स्वोर
मन छुने गित
Sarai ramro xa
Wow sarai man pryo yo geet malai
Kati mitho Gita Sarai mon
आहा कती मीठो गीत! ......🎵🎶
Wow kya dami geet nice voice dubai jana ko
Jay sirko geet ati maarmik
Manai ruwauxa
Nikai marmik song ha bro
सम्मान गर्छु जय दादा हजुर को हरेक रचना हरू लाई अनि ढिलो छिटो जैले भएनी हरुरको प्रस्तुति।अनलाईन मार्फत सुनिरहेको हुन्छु।
सफलताको अपार शुभकामना व्यक्त गर्दछु।हजुरको सांगीतिक यात्रालाई
आहा कती रामरो गीत
गीत भनेको त येसतो पो हो बधाई भाई र बैनी लाई है
Thank u hajur plz share
Ok bhai
धेरै राम्रो छ गीत बधाई छ बहराइन देखि हेर्दैछु
Kya gajabko mitho geet.
धेरै रामो छ दाजु जय देवकोटा सम्झना
kati mitho songs Dada ko
dherai ramro x
Wawoo supop samikshya
wow kati ramro geet
धेरै बर्षपछी निकै मीठो भाका सुन्न पाइयो। अनि हामी परदेशिहरुको लागि झनै मार्मिक रहेछ।
मन छोयो गीतले
सफलताको कामना
अति मन छुने गीत जय भाई
Dami x dada
Wow very nice song really-really touch my heart
मन छोयो यस्तो गित प्रदेशमा रहेर हेर्नेको पक्कै पनि आशु थाम्दैन होला
Dami xa git man xoyo
So amazing congratulations all teams
कति प्रतीक्षा गरेर सुन्न पाइयो मैले त जयदेभ कोटा किन आउनु भएन हामिलाइ भुल्नु भयो भनेर चिन्ता गरिराको थे ।बल्ल खुसी लाग्यो एक दम राम्रो छ।
एकदमै हृदय स्पर्सी गीत छ बधाई तथा सफलता को शुभकामना छ।
Supper song, good luck
सारै मर्मस्पर्शी गीत सफलता को शुभकामना सम्पुर्ण टिमलाई ।
Dherai Ramro xaho
ramro xa daju
atii ramro geet
Wow kati metho song
Wow very nice song..best of luck
thank u hajur plz share
♥️♥️♥️♥️love you song wow sarai mannai xuyo