समिक्षा अधिकारीले हाम फालम कि झुन्डेर मरम भन्दै गाइन गीत | Samikshya Adhikari & Naresh Khati | 2078
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Presenting New Nepali Lok Song 2078/2021 - Ham Phalam ki Jhundera Maram (हाम फालमकी झुन्डेर मरम) By Samikshya Adhikari & Naresh Khati, Music Compose By Naresh Khati Only On Meksam Naresh Official TH-cam Channel.
#HamPhalam kiJhunderaMaram #SamikshyaAdhikari #NareshKhati #NewNepaliLokSong2078
-------------------------------------------------------------------------
हाम फालमकी झुन्डेर मरम (केटिको)
CRBT नम्बर 0840746, SMART नम्बर 10121853
हाम फालमकी झुन्डेर मरम (केटाको)
CRBT नम्बर 0840747, SMART नम्बर 10121854
NTC रिंगब्याकटोन राख्ने तरीक़ा म्यासेज बक्समा गएर SUB लेखेर एक स्पेस छोडेर CRBT नम्बर 0840746 लेखेर 1455 मा पठाऊनु होला धन्यवाद |
🎶 Audio Credits:-
Song:-
Ham Phalam ki Jhunder Maram
Vocal:-
Naresh Khati
Samikshya Adhikari
Lyrics/Music :-
Naresh Khati
Music Arranger
Krishna B.k. (Bhanja)
Mixing/Mastering
Shyamswet Rasaily
Recordist :-
Kiran Bk
Recording Studio :-
Prisma
Flute/Recorder :-
Ratna Bk
Gitaar :-
Sanjeev Baraili
Madal :-
Poshan Gharti Magar
Audio/video:-
Gorakshya Music
9849053740
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
Director :-
Naresh Khati
Cinematographer:-
Karan Chaisir
Edit/Color/Gfx :-
Manoj Karki
Artists:-
Naresh Khati
Samishya Adhikari
Bikram Thapa
Mua :-
Animesh/Sarita
Post Production:-
Luminous Postworks
Special Thanks :-
Kathmandu Metropolitan City
Binod Kc
Sudarshan Bhattarai
©&P Meksam Naresh Official, 2021
All Rights Reserved
-------------------------------------------------------------------------
Subscribe me TH-cam:-
www.youtube.co....
Social Media :-
Facebook:- / meksam.khati
Facebook:- / naresh.khati. .
Instagram :- /
Instagram :- / naresh_khat. .
All the Audio and Video rights of this Music Video is owned only by Naresh Khati.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
माया मारेर को सफलतासंगै समीक्षा अधिकारीसंगको अर्कों सहकार्य "हाम फालम कि झुन्डेर मरम" गीत लिएर आएका छौ | लाइक कमेंट र शेयर का साथै कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुने छ भन्ने अपेक्षा लिएका छौ धन्यवाद ❤️😍😍😍❤️
Samikshay and Naresh dai bhae paxi song aaphai hitttttt .....
Dami xa dai songs 💕 man paryo
Amazing song I hope 10m view
Keep it up 👍 💗
I like this song
अति राम्रो ह्जुरको गित 50 औ चोती सुनी सकियो
Samikshako fan jati hajir hau😍😍
आहा निकै मिठो गित शुभकामना साथि
नरेश खाती को रचना अनि स्वर मन पराऊने यता हाजिर हुनु होला👍🙏🙏🙏❤
सार्है मार्मिक गित मन छुने सफलता मिल्होस उच्च सम्मान छ सर्जक नरेश सर लाई❤️❤️
गीत मलाइ सर्है मन पर्यो
मैले इन्डिया को
बेङ्ग्लुर बाट हेर्दै छु
मन छोयो हरेक शब्द ले मन मा माया हुदाहुदै पनि कारण बस छुट्टीएर बस्दा ---------------------- शफलताको शुभकामना
निकै मीठो गित बधाई हजुर सफलताको शुभकामना।।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
आहा कति मिठो गित हो यो गित को पर्खाइमा तड्पिराको म जस्तो को होला
Mah❤️
Ma pani aajhai thiye hajur
Maxu ni hajur
Me
Hoho
Wow,khati bro,super se uper.....
आत्यन्तै मार्मिक गित,सुनिरहु झै लाग्ने समिक्षा अधिकारी र अर्का गायक नरेस खाती दुबैलाई सफलताको शुभकामना ।
😪😪😪
हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई उत्कृष्ट गित
कस्तो मार्मिक गित बनाउछौ नरेश भाई दुबैलाई सफलताको कामना 🙏👍❤️
अाहाँ कति मीठो गित सारै मन उच्चा भयो गित सुन्दा।सफलताको अग्रिम शुभकामना छ नरेश दाजु छिट्टै करोड गर्न सफल रहोस।❤️❤️
फेरि पनि यति राम्रो मार्मिक गित निकाल्नु भएछ धेरै बधाई छ नरेश दाजु र समिक्षा sis लाई 😍😍😍😍
आहा कती मिठो गीत बधाई तथा शुभकामना छ दुबै जाना लाई
धेरै त भन्न सक्दिन 5M views sure layauxa
मन पर्दो गायक मध्येको एक कुशल गायक,सदावहार उच्च सम्मान😍🤗
सहमत
Wow
th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share
superrrrrrrrrrrrrrrrrrrrrrrrrrr, कति मिठो गीत , सुनेर कहिलै अघाइन म
आहा कती मार्मीक अनी मोठो गीत धेरै धेरै सफलता को शुभकामना नरेश जी लागाएत सम्पुर्ण टीम लाई 🙏💖💖💞🎼🎶🎵
चन्दा दिज्जु हजुर ने नि मेक्सम सङ्ग को छिटो अल्बुम बजार मा ल्याउनु पर्यो🇳🇵🇳🇵💞💞💕💕👩❤️💋👨👩❤️💋👨👩❤️💋👨💑💑
नरेश सर लाई सलाम छ यो गित मुटू, ❤❤❤❣❣❣❣❣
सब्द सिर्जना लय आफैमा एक कुशल गायक लोक दोहरी छेत्रको खम्बा आदरणीय नरेश दाजु 🎀🙏
Maan nai xune geet kati ramro so congratulation..
आहा कति मीठो गित congratulations सफलताको कामना🙏🙏❤️❤️
Shari so buteful song
Geet धेरै राम्रो lago,, र xa पनि.
आहा कति राम्रो गित। गित भनेको नै यस्तै हुनु पर्छ अत्यन्तै मार्मिक सरै मन पार्यौ शिखर चुमोस दुबै लाई शुभामना!!!
सारै राम्रो लाग्यो
Best wishes & Congratulations!!! Samikshya Adhikari and Naresh Khati.
nice song
Rip ss
धेरै मिठो गित नरेश दादा र समिक्षाको आवाजको यो गितलाई अझै सफलताको शुभकामना 💚💝💝
आहा निकै मीठो गित मौलिक धुन साथमा निकै उत्कृष्ट भिडियो
नमस्कार साथी हरु मेरो युटुब तिर पनि घुम्न आउनु होला भिडियो हरु मन परे लाइक कमेन्ट सस्क्राइब गरिदिनु होला धन्यबाद
धेरै राम्रो गीत अनि मनछुने शब्द शुभकामना सांगितिक क्षेर्तमा धेरै अघि बड्नु यस्तैयस्ता गीत ल्याएर दर्शकश्रोतालाई मनोरंजन दीईराख्नु
अति राम्रो सुनी राहु जस्तो
आहा कति मिठो गीत अनि भिडियो पनि त्यस्तै राम्रो ! शुभ कामना 👍👍👌💗🇳🇵
आहा कति मिठो गित हो यो गित 20 times herisake aaja
समिक्षा ।।💕💕💕💕
नरेश दाइ गित मिठो छ सफलताको धेरै धेरै शुभकामना ।।।
Nice song
आहा कति मीठो गित बदाई छ दादा दिदिलाई यस्ता मिठा गित हरु अरु पनि गाउनु है धेरै माया धेरै सम्मान
धेरै राम्रोछ सफल्ताको शुभकामना।
आहा सार्है राम्रो गीत्👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
अत्यन्त मन छुने गित नरेस सरको हरेक सिर्जना सधै उत्कृष्ट हुन्छ र सधै उत्कृष्ट रहिरहोस 🙏❤❤
दामि गित सफलता को शुभकामना व्यक्त गर्दछु
सारै मन छोयो यो गीत ले ❤️ कती मिठो गीत हो के जती सुनेपनी सुनीराखम जस्तो लाग्नी 🥺 सफलताको सुभकामना ☺️❤️
धेरै मीठो गित आफ्नो देशको फैर्ख सम्पुर्ण टिमलाई बदाई छ है हजुर👌👌👌👌
आहा ! गीत भनेको यस्तो पो हो त, साच्चै मर्मस्पर्शी छन गीतका शब्दहरु !! बधाई सम्पुर्ण टिमलाई !!!
मन छुने साथै नेपाली मौलिक गीत
नरेस दाइ हजुर को शब्द गाउनी शैली कति राम्रो सम्मान गर्छु सधै हजुर को यो गित हेर्दा आँसु खसेको थाहा नै भयेन
Wow yakdam ramro get xa hai daju
गीत धेरै राम्रो छ।सफलता को सुभकामना छ समिक्षा बैनी अनि नरेश दाजु❤️
Marmik song best of luck
निकै सुन्दर रचना र लय आवाज राम्रो छ सफलता मिलोस् सम्पूर्ण टिमलाई शुभकामना।।।
माया मारेर अपार सफल्ता पछि फेरी नरेस खाती दाजुको नयाँ गित हाम फालेर मरम कि के गरम भन्नी गित सारै राम्रो रहिछ।समिक्षा बहिनी र नरेस दाजुकाे स्वरमा सजिएको गितलाइ सफल्ताकाे शुभकामना छ 10M भिउज जाउस ल ❤️🙏❤️🙏🌹
मेरो लागि होला साएद एति मिठो मन छुनि गित बनेको साएद मलाइ रुहाउन होला
जति जति सुन्दै गए तेति नै आँसु बगे 😢😢कति मिठा शब्द हरु नरेस भाइ अनि समिक्षा बहिनी लाई सफलता को धेरै धेरै शुभकामना 😍😍
Derai ramro lagyo jati sune. Pani suni rahu jasto lagyo dherai dherai safalta payos yo gitle hajur Dubai janalai suvakama
Heart touching
kati mitho geet man naii choyo 😭
गित सुनेर आफैलाइ सम्हाल्न गारो भयो😭😭😭
समिक्षा को बिशेष प्रतिभा छ राम्रो लाग्यो
Congratulations!!! Samikshya Adhikari and Naresh Khati
Dami x geet naresh bro ko
Samiksha sister ko voice WOW 🥺😳geet sarai ramro mitho meksam bro 😲😳 dami 👌👍 💐 geet
अह कति मिठो गीत
अति मिठो शब्द अनि उतिकै राम्रो सोर हजुर हरु लाई सफटा को शुभ कामना छ 🥰🥰🥰❤❤❤
मन छोयो
आहा मनै छोयो यो गितले
जति जति सुन्यो उती नै सुन्न मन लागिरहने
मेरो जिन्दगी मा असाध्यै मेल खायो हजुर 😭😭😭😭😭😭😭 कति रोए मत 😭😭😭
धेरै राम्रो छ गीत बधाइ सफल्ताको सुभ कामना छ सम्पुर्न तिम लाई
समीक्षा बैंनि को हरेक गितहरु हिट नै हुन्छन् सबै मन मुटु छुने र रोमान्टिक अनि भाबुक बनाउने गित ,संगित र गायक तथा गाइका को जादुमय स्वर ले हामी सबैलाइ जहिले मोहित गराई राखोस् शुभ कामना
Yasta bacher k kaam
@@bhaktanepali3177 yo dherai pahilako commend ho aajkal yo manxe man pardaina
आहा कति राम्रो गित के नरेश दादा ❤️❤️❤️❤️🙏🙏
Wow, so beautiful song. Always fan of you both samikshya adhikari and naresh khati.
सब्द लय राम्रो छ करोडौ दर्सको मन जित्छ आसा गरौ बधाइ अनि शुभकामना।
Heart touching song,best wishes & congratulations to Samikshya Adhikari & Naresh Khati
अत्यन्तै सुमधुर ...मन छोयो
Samikshya adhikari voice is 🔥❤️ keep going nanu😍you are born for this😍 bless you
Haam faleni hunxa jhundera mareni hunxa yasta aruko life barbaad parne nakachari Samiksha haru
Rip
निकै मिठो गाना सबैको जीवन मा मेल खाने गित छ।
सर्जक र गायक नरेश खातिजि ले अाफ्नाे कला क्षमता उत्कृष्ट सिर्जना दिएर गायिका समीक्षा अधिकारी नानुकाे कलाक्षमतालाइ सहिरुपमा प्रयाेग गरेर नेपाली गितसङ्गितकाे विकास गराउन मिहेनत गरिरहनु भएको देखिन्छ । समीक्षा अधिकारी नानीलाई सहकार्यमा लिएर निकै राम्रा सिर्जना वजारमा अाइरहेका छन् । म्युजिक भिडियो ले कराेड ल्कवमा प्रवेश पाउन सफल छन् । अरु केहि ले कराेडमा पाइला राख्दै गरेकाे देखिन्छ । अझै प्रगतिकाे शिखर पुगाेस, यहि छ शुभकामना ।
मार्देउ बरू सबै लाई आनन्द...... साच्चै मन छोयो गीतले
No words to explain ..heart touching song samikshya Adhikari i love you so much..big fan❤️❤️❤️
अहा कति मीठो गित जति सुने पनि सुनी रहु जस्तो।❤️❤️💔💔💖💖
वा अति मिठो गीत, शब्द चयनमा त्यस्तै मिठास, धन्यवाद अझै यस्तै नयाँ नयाँ मिठा मिठा गीतहरु सुन्न पाइयोस । प्रगतिको शुभकामना पनि ।
घेरै राम्रो गित मलाई त साच्चै रुवायो BIG FAN FROM GULMI
Sabaile maya garidinu hola❤️❤️
😘😘😘😍😍😍
Love you samikshya sister
😘
Yes
wow geet sunni vaneko yastai mero manai choyo badai xa samikshya baini
Dai ko geet lasttai man prx 🥰💓👌🏻✊
हजुर हरुको यो गितले पनि फेरि तहल्का पितोस करोडौं कल्बमा पुगोस बधाई छ होल तिम लाई !
Sari.man.xuna.song.badai.xa
साच्चिकै मन मुटु चिरेर आउदो रैछ यो मार्मिक गित सुनेर
कति मीठो गीत हाम्रो दङ्गाली भाईको ।सफलता को शुभकामना है भाई
जति सुन्दा पनि कान नदुख्ने समिक्षा बहिनीको आवाज वाहा क्या दामी गीत नरेश जी👌👌
Aha Samikshya adhikari DD ko Voice Nd dada ko Samikshya ko fan hajir hom❤️
Aaha kati mithyo gite jate suneni sunerahu lagx congratulations all tim ♥️♥️♥️
मेरो जीवन मा मेल खायो हजुर कति मिठास शब्द अति नै मन पर्यो ! आँखा नै रसायो ! यस्तै अवस्थाबाट चलिरहेको छ मेरो जीवन अहिले !!
मार्मिक गीत धेरै मन पर्यो मलाई ❤️❤️❤️❤️
Nice song💗💗💗💗💕💕💗💗
गित सारै मन पर्यो गित सुनेर आफैलाई समाल्न सकियन
आहा कति मिठो गीत बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️
अतिनै मार्मिक गित सफलताको शुभकामना 🙏🙏🙏
कुमार जी आज्ञा गर्नु हुन्छ हे अगस्ते मुनी हजुरको अभिनयको तारीफ गर्न हजार जिव्रा भएका शेष नागले त नसकेको म सामान्य मान्छेले झन के सकुला👌👌 Samikshya diju 💗💕 and Naresh dada 💕
आहा कति रामो गित हो बधाई छ सबै टिमलाई
दुबै जनाले कस्तो इमोस्नल भएर गाको धेरै राम्रो गीत ❤️❤️❤️💔💔
क्या मिठों गीत है बड्डा सफलताको कामना है
कति मामिक गित दिल नै चसक्क गराउने ♥️🥰
Wow dherai ramro geet meksam daiko sabai geet dherai man parxa Malai ❤️❤️
Aaha kati mitho voice ra kati mitho geet jati sune pani suni rahu lagne ❤️❤️ bhdai x Naresh dai ani samiksha bahini lai ❤️❤️
Akkdamai marmik song bro ilike thish soong 👌👌👌💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏