Jaya Devkota's Nepali Nepali Lok Song | MERO AAYU | 2076/2019 Ft.Jaya Devkota,Puspa
ฝัง
- เผยแพร่เมื่อ 22 มิ.ย. 2019
- Jaya Devkota's Nepali Nepali Lok Song | MERO AAYU | 2076/2019 Ft.Jaya Devkota,Puspa
Song :- MERO AAYU
Vocal :- Jaya Devkota/Smriti Shahi
Lyrics :- Puspa Sharma/Jaya Devkota
Music :- Jaya Devkota
Music Arranger :- Keshav Badu
Director :- Madan Khadka
Cinematographer :- Birendra Bhatta
Editor :- Anil rana
Artist :- Jaya Devkota/Puspa Sharm
Thanks : Hemant Kanchha
Post Production:- Taranag Digital Studio
#JayaDevkota #MEROAAYU
Social Links:-
Facebook:- / jay.devkota.3
G+:- plus.google.com/1110971622674...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
मेरो मन छोयो , सोचेजस्तो दर्शक बट्ल्नु किन पछि पर्यो , like , comment र suscribe गरेर गितको मर्म बुझीदिनुस ।
Malai chaiyako git sathi bhai afhanai gau besi mat pare eklai parde git kun ho maile bhetena sir name bhandinu na plz
3³³³
केहि समयको अन्तराल पछि मैले अभिनय गरेको लोकदोहरी एल्बम " मेरो आयु" सार्वजनिक भयको छ । आशा छ सदा झै हजुरहरुको अमुल्य माया र साथ पाउने छु !!! I would like to convey heartily thanks to all my well wishers . Your support made me success in the upcoming days.
धैरै राम्रो छ दि हजुरको अभिनय अझै निखारिंदै जाओस सफलताको अनेकौं शुभकामना
Best of luck didi
आहा बधाई तथा शुभकामना सोल्टीनी हजुर अझै उत्तोर उत्तोर प्रगतिको कामना गर्दछु साथै निकै उत्कृष्ट सृजना वाओ
Heart tuching song.. please tiktok maa ni vetna paaya huni thhiyo
आह तिमी मर्छेउ थाहा छ पछिको अर्को भावूक बनाउने गित आएछ साह्रै मिठो र मार्मिक लाग्यो अझै सफलता मिलोस् शूभकामना जय जि
Thank u so much plz share n subscribe
Huss ma garxu hajurlai tag garera
जय सरको फ्यानहरु जति यता हाजिर गरमत साथीहरू नेपालि लोकगित तर्फ जय सर हिरो हो
म जय देबकोटाको आवाज को ठूलो FAN हु किन कि उहाको आवाज फरक खालको छ । अझै सफलताको धेर सारा शुभकामना ।
नेपाली गीत संगीत लाई सधै माया गरि रहनु पर्छ भन्ने जति यता हाजिर हुनु होला है त
🤚🤚🤚🤚🤚
गोपाल वली संगीत प्रेमी I love my nepali look deet
गोपाल वली संगीत प्रेमी geet
#zeevanyatra
गोपाल वली संगीत प्रेमी
म जयदेवकोटा दाईको ठूलो चिन्तक हो सधै लोक संगितलाई माया गरम।।
मनै छुयो यो गीत ले बधाइ छ पुष्पा जि अनि जय सर लाइ
धेरै भन्दा धेरै मन छुने गीत आयो सफलताको करौडौ सुभकामाना जय दाजु
शब्दरहित अनि रहस्यमय पृथक गित मुटु कोक्काएर आयो , सफलताको अनगिन्ति शुभकामना जय दाजै😢💔
यो गीतको प्रखाई मा बस्नुभएको कोको हुनुहुन्थ्यो
निकै उत्कृष्ट शब्द सृजनामा उत्तिकै मिठो स्वर सङ्गीत आहा धेरै पछि शुद्ध मौलिक गीत सुन्न पाईयो बधाई छ दियर देब सर पुस्पा सोल्टीनी हजुर साथै स्मृति जी लगायत सम्पुर्ण होल युनिटलाई उत्त्किकै उत्कृष्ट अभिनय पुस्पा सोल्तिनी all the best
Therai ramro lagyo daju hajurko new git . Ajhai pani yestai yestai man xune githaru sunna Pau . I miss u daju
Thank u so much miss u 2 plz share
सारै मर्मस्पर्सी छ दाजु मन छोयो ।यस्तै यस्तै गितहरु अझै सुन्न पाउ हजुरलाइ सुभकामना👌👌
सम्पूर्ण गीत संगीता सँगै जय जी को सफलता को कामना
Waw dherai dherai dhandebat devkota da akdamai Man xoyo mero akdamai dami geet
गीत त यस्तो हुनुपर्छ,झनै स्वर काे त कुरै नगरौं best of luck jay dae , पर्गतीको kamana
धेरै धेरै धेरै राम्रो गित छ दाजु काे जिन्दगीमा मेल खानि गित 💕💕💕💕💕💞💞💞💞💞💞💞😍
वाह दाजु मनै छोयो अति मार्मिक मिठाे गीत 😂😂😂😂😂😂
Thank u so much plz share n subscribe
हजुरकाे सबै गाना मन पर्छ दादा कसरी बयान गरु फेरि हजुरकाे स्वर कसरी तारिफ गरु दादा 🙏❤️ सारै राम्रो छ गाना मन छुयाे 👌❤️❤️
जय सर को गित मा जादु छ दाम्मी गित मन छुने गित
hajur ko sabai geet le man sonchha jay dada
निकै मनछुने गीत बजारमा ल्याउनु भएछ। बधाई छ सबै युनिटलाइ।। 😍😍😘😘
wow ati marmik song
जय देबकोटाको सबै गीत यस्तै मनछुने हुन्छ्न धेरै राम्रो छ
Woh dharai ramro
सारै मीठो छ बधाई छ सम्पुर्ण टुम्लाई ।।
दाई हजुर लाई त यसतै गीत मा अति सुन्दर अति उत्तम सारै मार्मिक अनि असाध्यै सुहाउछ र गीत पनि उस्तै मनै छुन्छ र मेरो जीवन मा कहिले काही यस्तै घटना घटेकों दाई हजुर बधाई अनि वर्णन गरेर कुनै साध्य नै छैन सफलता को धेरै धेरै शुभकामना दाई हजुर लाई।
Dherai ramro xa song saflata ko shuvakamna dai
धेरै राम्रो छ यो गीत अरू यस्तै यस्तै निकाल्न को लागि हादिक मगलमय सुभ कामना गर्दछु
Jay devkota daiko fan jati yeta hajir hau ta ak dam dami x dai hajaurko gana
दाइ म हजुर को ठूलो fan ho
Horw kale ma pani yll
Nice song
राम्रो छ।
आज त अक एउटा् पनि छोडेको छोईन सदै येस्तै गीत सुनिराखन पाईयोस धेरै धेरै सुभा कामना दाजु Miss you so much
मन पर्ने गायक😘😘 Nicee song
मनै छुने गीत आयो धरै खुशी लायो
Dhyrai mitho man xuni geet jaya ji, saflta ko dheyrai dheyrai subhakamna💐 !
किन नरुने मनलाइ रुवाइ दिन्छ। हजुरको गितले
अति मार्मिक गित जय दाजुको सफल्ताको सुभकामना
Thank u so much plz share n subscribe
शब्द संगीत र स्वर राम्रो त छँदैछ त्यो भन्दा पनि अभिनय एकदम मनछुने हुन्छ जय देवकोटा जि तपाईंको मलाई धेरै मनपर्छ ।
धेरै भको थियो धेरै साथि हरुले यो गित बजरमा कैले आउँछ भनेको जय दादा यकदम राम्रो छ
धेरै मार्मिक भाका सफलताको शुभकामना
मन रुवाउने गित सर
धेरै मार्मिक गित जय दादा
धेरै मार्मिक गित
Derai rammro jaya sarrrr
Wa nice song dada
Bro को voice एक्दम मिठो लाग्छ ।
Thank u so much plz share n subscribe Garidinuhola
Nice video
सारै मन छोयो मेरो।राम्रो छ गित ।
Thank u so much plz share n subscribe
जय दा तपाईँको हर क्यारेक्टर एकदमै आर्कषक र मर्मस्पर्शी छ।सायद कमै होलान् तपाईंको जस्तो कलाको खानी भएको मानिसहरू जुनै विषय वस्तुमा पनि त्यसको गहिराईमा पुगी खै शब्दहरू नै भेटिन तपाईँलाई दर्शाउने।
Thank u so much plz share n subscribe
@@JayaDevkota wawo naic da da super
हो गित भनेको यस्तै हुनुपर्छ
सारै मन राेयाे
निकै नै राम्रो गित वनेको छ दा बधाई छ अजै राम्रो त अभिनय दादा 💟💟💟💟💟💟❤️
यस्तै राम्रो हुन्क्ष सधै सुन्नि मन लाको क्ष् मलाई यो गीत
दामी
Super song jaya dada,
निकै मार्मिक
जय सर को स्वर नै मन पर्छ
पराय सबै गित सुन्न मन हजुर को किन किन मुटु को मा छुन्छ यो गित पनि अत्यन्तै मार्मिक लाग्यो thank you so much for sweet song 👌👌❤️❤️❤️
Wow धेरै raamro songs
हजुरको हरेक गितहरु हेर्ने सुन्ने गर्छु दाजै किन किन हजुरको हरेक गितले मेरो हृदयलाई छुने गर्छ नमरे बांचे कुनै दिन हजुरसंग सहकार्य गर्ने ठुलो धोको छ दाजै आशा छ शुभचिंतक को नाताले अस्विकार गर्नुहुने छैन
धेरै भन्दा धेरै धन्यवाद छ सम्पूर्ण लाई याे गीत जति सुनेनि अझै सुनम जस्तो लाक्छ मन छुने song 😭😭😭❤️❤️❤️
Dherai man xoyo safaltako suvakamana hjr harulai
धेरै राम्रो छ
dherai ramro xa miss u puspa dd
राम्रो छ गित
मिठो गीत छ दाजु
दामि छ दाजु गाना मन रुया
निकै मार्मिक गित
ramro x Jaya dai 👍
Wawawa
Man xoyo jai daju ma tw hjr ko fan ho
धेरै राम्रो गित रैछ जय दाइ सुनिरहन मन लाग्यो
अत्ति मिठो सोर अनि अत्ति मरमही गित
Thank you bro for bringing so many touching songs to the market that one cannot sit back and listen to tears.
Nice song Nd vedio... congratulations to all entire team😍😍😍😘😘😘
धेरै राम्रो बनेको छ विडियो
vocal dherai ramro xa jaya devakota @ smirti shahi
Thank u so much plz share n subscribe
@@JayaDevkota
both ok
Jayadada dherai manxune song dherai ruwayo yo geetle ajhai safaltako kamana
Wowowowow bbal xa dada geet ta man xhoyo mero ta
Wowowow super geet all the best
Ati mitho song
Badhai xa sabai team lai
अति राम्रो छ गीत मेरो जय देवकोटा दाजु को फेरेन म पवन खड्का आँसु अभागी बैरागी जेठो यस्तै नयाँ पुराना लोक दोहोरी गीत हरू सुन्न नभुल्नु होला धन्यवाद
jaya dai ko swor yakdam ramro n farak khalko xa sunna pani kati maja aauxa mata din ko 20 patak sunxu jaya dai ko geet
wow mero ta aakhaa bhari aausu gaga bhayara bhariyara aayo yo geet sundaa sayad mero jindagi ko ghatanaa sanga mel khaayara holaa dherai ramro xa song jaya sir
सधै यस्तै पिडादायक गीत मात्रै आउछन सर किन मन रुवाउने साह्रै मन रोयो।
Ramro xa song
निकै मार्मिक गित दाजु ।
तिमी मर्छेउ थाहा छ ।
भाग दुई।
Nice song
अत्यन्तै रामृो सारै मन छुने गित बधाई छ ज्य दादा सफऌता को शुभ कामना
बधाई छ दादा हजुर लाई धेरै धेरै
तिमी मर्छौ थाहा छ गीत ले सारा दुनियाको आँखा रसायो फेरि यो गीत ले पनि उस्तै गराउने छ दर्शक हरुलाइ!
Marmikta xa hajurko swarma dae❤
Safalta ko shuvakamana Dada hjr
jaya daju kati mitho song ho hajurko song naxutai herinxa daju aba dekhi hajurma prativako khani xa daju best of luck
Bbl
किन सधै बियोगान्त ,दुख का गीत गाएर कमजोर मन मुटु हुने हरु लाई रुवाउनु हुन्छ ? कहिले काहीँ त हास्ने र बाच्ने प्रेरणा दिनु होस् माया मा हारेका हरु लाई ।
जे होस जादु छ जय देबकोटा को स्वर मा !!
जय गीत ! जय संगीत !!
Ekdam mitho
Wow dai hjr ko sabdha le man xoyo
Yestai sabdha harule agadi badnu like yousong
Jaya Devkota dai ko fannn haru
👇Like harnu yeuta
👇
Wau dherai ramro geet asatai geet haru sunirahan pam safaltako kamana
malai jaya sir ko swor yakdam man parxa jaya dai ko geet maile sadhai sunni garxu i love jaya dai
Aaha jaya dada badai x