Kauli Budi's New Lok Dohori 2075/2018 | Mailo Riban - Mohan Khadka & Sandhya Budha Ft. Bimal, Sarika

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • New Nepali Song Video 2018/2075 "Mailo Riban" By Mohan Khadka & Sandhya Budha only on Music Nepal official TH-cam channel.
    Right for this video is provided by Bhawana Music Solution Pvt.Ltd.
    Nepali Lok Dohori Song - Mailo Riban
    Singer - Mohan Khadka & Sandhya Budha
    Lyrics - Bishnu Khawas Ekal
    Music - Mohan Khadka
    Artists - Bimal Adhikari & Sarika KC
    Editor - Bishnu Sharma
    Camera - Rajesh Ghimire
    Director - Kapil Lama
    #Musicnepal #Newlokdohorisong #Mailoriban
    © Music Nepal. All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    Visit us - www.musicnepal.com
    Like us on Facebook - / musicnepalpvtltd
    Follow us on Twitter - / @musicnepalmn
    Follow us on Instagram - / musicnepalmn
    Circle us on G+ - plus.google.co...
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
  • เพลง

ความคิดเห็น • 2.2K

  • @basantpandey2669
    @basantpandey2669 5 ปีที่แล้ว +135

    20चोटि भन्दा बढि सुन्ने एता हाजिर गरुम

  • @bimaladhungel2693
    @bimaladhungel2693 6 ปีที่แล้ว +36

    woouuu दामी छ शब्द तेस्माथी झन सारिका दिदी र बिमल दादा को अभिनय मा सुन मा सुगन्द थपिय झै भयको छ damii xa .

    • @maheshbudha1403
      @maheshbudha1403 26 วันที่ผ่านมา

      यो गित मेरो लागी म्यूजिक दुनिया कै सबै भन्दा अबल लाग्छ , अबल छ ,मेरो माया ले संबन्ध मा आघात गरे पछि सबै भन्दा धेरै सुन्ने गित , यो गित का सबै परिवार लाई हिर्दय देखी आभारी छु ४ वर्ष भो कन्टि न्यू सुने को❤

  • @baburamrashailientertainme7162
    @baburamrashailientertainme7162 5 ปีที่แล้ว +12

    गित आसधै मार्मिक लाग्यो भन्ने साथिहरु यता हाजिरि हुम्त सन्ध्या जि सफलताको कामना गर्दछु।

    • @ommagar5807
      @ommagar5807 3 ปีที่แล้ว

      म पनि छु ल हजुर 🙏🙏🙏

  • @ShivaBhusal-z4k
    @ShivaBhusal-z4k 23 วันที่ผ่านมา +2

    Din ma 10 choti sunchu akdam man parcha heart touching 😢

  • @Simplesabina20
    @Simplesabina20 10 หลายเดือนก่อน +2

    यो गीतले त मेरो पनि एकदम मन छोएको छ।?😢😢😢

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  10 หลายเดือนก่อน +1

      धन्यवाद ।

  • @sharmilaoli6355
    @sharmilaoli6355 2 ปีที่แล้ว +4

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭मेरो जिन्दगी यस्तै भयो😭😭😭😭

  • @tulshabk123biswakarma6
    @tulshabk123biswakarma6 ปีที่แล้ว +3

    50 choti सम्म हेरि सके 😢😢😢😢😢😢😢😢😢😢 सारै मन पर्ने गित हो मेरो लागी 😢😢😢

  • @Thagunnasurendra
    @Thagunnasurendra 5 ปีที่แล้ว +9

    नौलो गीतको खडेरी भा बेला यस्तो मीठो गीत सुन्न पाये , सबै टीमलाई म लोक पारखीको धन्यबाद ❤❤❤❤❤❤❤❤

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 ปีที่แล้ว +1

      @@MusicNepalPvtLtd w38ijk8

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 ปีที่แล้ว

      W388ew88j83wewdx8ijkl8

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 ปีที่แล้ว

      W338ijk8

    • @UmeshnepaliNepal
      @UmeshnepaliNepal 4 หลายเดือนก่อน

      ​@@MusicNepalPvtLtd😊😊😊😊😊😊😊😊

  • @AshishPatel-i2j
    @AshishPatel-i2j 3 หลายเดือนก่อน

    मेरो जिंदगी नी यस्तै भाको छ कोहिछ मन मिल्ने 😢😢😢😢😢😢😢😢😢😢

  • @deepakbc808
    @deepakbc808 หลายเดือนก่อน

    यति राम्रो गितको पनि किन views धेरै नगको होला !! वास्तवमा हामी नेपाली भेडा नै हौ !!!

  • @shristibhatta1498
    @shristibhatta1498 5 ปีที่แล้ว +3

    ऐले सम्मकै अत्यन्तै मार्मिक र पिडा दायि लोक गीत , अतिनै राम्रो सब्द सङ्गित भएको मोहन खड्का र सन्ध्या बुढालाइ हार्दिक आभार प्रकट गर्दछु

  • @premsinghthagunna6990
    @premsinghthagunna6990 ปีที่แล้ว +3

    राम्रो पर्स्तुती हजुर को कुन सब्द्ले तारिफ गरम कुनै सब्दै नै छैन जति गरे पनि कमै हुन्छ सफलताकाे शुभकामना

  • @ronibhat6
    @ronibhat6 6 ปีที่แล้ว +115

    बिमल दाजिको action देखेर अब फि्म खेल्न पर्छ भन्नेजति हाजिर गरम् त ।

  • @MobileTeam
    @MobileTeam 6 ปีที่แล้ว +54

    धेरै पछि चित्त बुझ्ने गीत सुन्न पाइयो Wow thanks mohan ji & sandhya ji

  • @kajalxunar8824
    @kajalxunar8824 6 ปีที่แล้ว +15

    Wow dharai ramro geet vannu vyo and vdo pani ❤❤❤❤

  • @बिनिताघिमिरे143
    @बिनिताघिमिरे143 5 ปีที่แล้ว +31

    कसो गरि छुतुनी छुतुनी तिम्रै कारर कम्जोर भो मुतु नि मैलो रिबन तिम्रो मेरो दुबैको ए सानू बिग्र्यो जीवन Wowow कति मिथो गित मन मुतु छुनी धेरै राम्रो छ सफल्ता को सुभ काम्ना छ 😍😍😍😍😍😍😍🌷🌷🌷🌷🌷🌷

  • @subashkafle8016
    @subashkafle8016 6 ปีที่แล้ว +39

    हेर्न भन्दा पहिलेनै comment गरेको छु !
    मलाई थाहा छ मोहन दाइको स्वरले यो गितलाई सुन मा सुगन्ध बनाएको छ !!
    सफलताको शुभकामना !!

    • @subashkafle8016
      @subashkafle8016 6 ปีที่แล้ว +2

      अहिले रातीको 2:46 भयो! यो गीत हेर्दै छु! न त गीत हेरेर पुग्छ न त सुनेरै!
      मोहन दाइ र सन्ध्या दी(काउली बुढी)को स्वर सुनेरै लठ्ठ भइयो!
      विशेष गरेर मोहन दाइको स्वर !!
      वाह ! वाह!! वाह!!!

    • @mohankhadka2549
      @mohankhadka2549 6 ปีที่แล้ว +1

      Thanku somuch mero bhai....

    • @debendrathakuri1663
      @debendrathakuri1663 3 ปีที่แล้ว

      @@subashkafle8016 q@

  • @chandrakc6895
    @chandrakc6895 6 ปีที่แล้ว +14

    मरम चिठी लेखेर लेखेर
    छक्क परुन यो माया देखेर.....

  • @kachaakachakachaakachavl-dy7sp
    @kachaakachakachaakachavl-dy7sp ปีที่แล้ว

    2079 ma pani yo geet sunne haru hajir garum ta 😢😢😢😢😢😢😢😢

  • @yosodhathapa4311
    @yosodhathapa4311 5 ปีที่แล้ว

    अाफ्नो जिन्दगी सँग मेल खायो।जति सुन्दा मन नै भरीदैन।

  • @durgeshkafle9245
    @durgeshkafle9245 6 ปีที่แล้ว +9

    बिमल जि अघिल्लो सालको फाट्यो होला तिम्रो चोली मोहन खड्का र बिस्नु माझिको स्वोरमा तपाईंको शब्द संगित मा सजिएको भन्ने दसैंको गित जस्तै अहिले पनि तेस्तै गित निकाल्नको लागि मेरो अनुरोध छ !

  • @yubrajkarki9340
    @yubrajkarki9340 5 ปีที่แล้ว +2

    सय भन्दा माथि सुनेको सायेद येहि गीत होला तर अघाउन गारो छ अझै वाओ 👍

  • @बिमलमगर-ल5ग
    @बिमलमगर-ल5ग 6 ปีที่แล้ว +15

    म त sandhya दिदिको बेस्ट फेन हो नि सारै नि मन पर्छ काउली बजैलाई

    • @dhirajmgr8249
      @dhirajmgr8249 5 ปีที่แล้ว

      Ma pane yasto pida ma pareko2 thiya mero man choyo ekdam yo geet le😢😢

  • @shivaft50191
    @shivaft50191 หลายเดือนก่อน

    म जस्तै २०८१ मा हेर्ने काे काे हुनुहुन्छ

  • @nirajadhikari8578
    @nirajadhikari8578 3 หลายเดือนก่อน +1

    पचास पटक भन्दा बड़ी सुने होला मैंले त ❤

  • @Harijioli
    @Harijioli 6 ปีที่แล้ว +11

    गर्भ लाग्छ लोक सङ्गितमा झुम्न पाको छु र गितको लय मीठो शब्द मीठो र स्वर सन्धा र मोहन सारै राम्रो कति धेरै मिठास छ स्वरमा

  • @thaparaju7615
    @thaparaju7615 6 ปีที่แล้ว +610

    सन्ध्यालाई मन पराउने जति यता हाजिर हौ त !! ✋✋✊✌

  • @binodghayeladk882
    @binodghayeladk882 6 ปีที่แล้ว +126

    (बिमल+शारिका)💘💘मोहन &काउली बुडी शन्ध्या लाई मन पराउने जति यता हाजिर हुम त...🌹🌹🌹🌹

  • @terisadhungana3273
    @terisadhungana3273 2 ปีที่แล้ว

    कति मन पर्छ यो भिडियो तर सेभ गर्नै मिल्दैन 😥😥😥😥

  • @tikabahadurkhadka6687
    @tikabahadurkhadka6687 3 ปีที่แล้ว +1

    सारै राम्रो गितआउदा दिन हरु मा नि यस्तै गित सुन्न पाइयोस् !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @amargaha8465
    @amargaha8465 6 ปีที่แล้ว +46

    ऊ बेलामा जानी नौ जानी नौ
    भागम भन्थे आफैले मानेनौ ...!!
    मैलो रिबन ……… बिग्र्यो जिबन .!!!
    (यो शब्द त मेरै लागि बने जस्तो छ ल) anyway very nice song.

  • @arjunnepali3724
    @arjunnepali3724 6 ปีที่แล้ว +12

    तिम्रो मेरो दुबैको बिग्रेयो
    भन्ने गिदले मनै छोयो यार

  • @dilbahadur3341
    @dilbahadur3341 6 ปีที่แล้ว +7

    गित त साराइ मिथो छ तेतिनाइ राम्रो अभिनये पनि रहिछ ,,धन्यबाद सबै तिम लाई,,

  • @abhash465
    @abhash465 5 ปีที่แล้ว

    यो टीमले बनाएको गितजति प्राय अत्यन्तै कर्णप्रिय हुन्छ,मत बिग फ्यान नै हुँ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @rambahadur2538
    @rambahadur2538 5 ปีที่แล้ว

    जिन्दगिमा यस्तो गित सुनेको थिन आज सुन्न पाइयो सन्ध्या मिस हट टछ भयो

  • @krishnapokharel9388
    @krishnapokharel9388 6 ปีที่แล้ว +34

    10पटक हेरे अजै हेर्दै छु 🌹

  • @kamalagajmer5540
    @kamalagajmer5540 3 ปีที่แล้ว +12

    मोहन खडका सरलाइ मया गर्ने जतिले यता लाइक कमेन्ट कर्नु होला है💐💐💐🌹🌹🎷🎷🎷🎺🎺🎺

  • @gotamemadanbishwakarma9683
    @gotamemadanbishwakarma9683 6 ปีที่แล้ว +5

    Waooo
    देश खान्छ,यो गितले त!!!
    धेरै नै राम्रो छ।

  • @RishiBhattarai-t6x
    @RishiBhattarai-t6x 10 หลายเดือนก่อน +2

    २० हैन जति हेरे पनि धितशे मरेन ।गायक गायिका लाई शुभकामना ।

  • @डिलमायास
    @डिलमायास 6 ปีที่แล้ว

    सन्ध्या दिदी जब नेपाल आइडल जानू भयो त्यसपछि बल्ल चिने यस्तो राम्रो स्वर रहेछ भनेर .. अझै सफल रहोस सन्ध्या (काउली बुढी )

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @रामबहादुरमगर
    @रामबहादुरमगर 4 ปีที่แล้ว +4

    म बिमल अधिकारि लाई अभिनयको किङ्ग मोडेल मान्छु।गितमा समिटिएको हरेक शब्दलाई न्याय पुर्बक अभिनय निभाएको पाउछु।
    सुभकामना

  • @geetarasali9292
    @geetarasali9292 6 ปีที่แล้ว +45

    Wow wow धेरै राम्रो छ गित साथ मा भिडीयो पनि सर्मपुन लाई शुभकामना गित हिट छ😘😘😘😍😍😍👏👏👏🌹🌹💐

  • @parashbiyogi6930
    @parashbiyogi6930 5 ปีที่แล้ว

    तिम्रै तस्बिर छोयरै छोयरै बिस्तछन दिन रात रोयरै रोयरै wow✌✌✌✌✌

  • @adhikarisaraswati0177
    @adhikarisaraswati0177 6 ปีที่แล้ว +1

    सफलताको कामना दिदी लाई

  • @jaypaudyal9367
    @jaypaudyal9367 6 ปีที่แล้ว +9

    धेरैै राम्रो छ गीत मोहन अनि सन्ध्या को स्वर ।सन्ध्या जि ले गायको सुनेर खोजेको भेटेको थिन बल्ल आयछ।दुबै जनालाई बधाई तथा शुभकामना 🌹🌹😍.

  • @rajendrapariyar8523
    @rajendrapariyar8523 6 ปีที่แล้ว +54

    *उ बेलामा जानी नौं जानी नौं*
    *भागम भन्दा आफैले मानी नौं*
    *बिग्रियो जिवन* धेरै चोटी सुने तर मन भरिएन

    • @ayadalj354
      @ayadalj354 5 ปีที่แล้ว +2

      Rajendra Pariyar سخصعةغ

    • @ayadalj354
      @ayadalj354 5 ปีที่แล้ว +1

      Rajendra Pariyar سامح

    • @GauravKumar-qw9wj
      @GauravKumar-qw9wj 5 ปีที่แล้ว

      Nice song my favret video

    • @harikala5632
      @harikala5632 5 ปีที่แล้ว

      Same malai ni last man parxa yo geet

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +2

    राम्रो छ प्रगति को अग्रिम शुभकामना

  • @technologyofnepal
    @technologyofnepal 5 ปีที่แล้ว

    सारै मन छोयो यो गितले cong.. 3m+ subs

  • @गुरुङराजुभिरसिङ
    @गुरुङराजुभिरसिङ 6 ปีที่แล้ว

    सारै मन छुने गित download गरेको छु दिनमा 10 चोटि सुन्दा पनि मन भरिदैन धन्यवाद मोहन र saandya लाई मारमिक गित प्रस्तुतिको लागि

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

  • @DhadingCyber
    @DhadingCyber 6 ปีที่แล้ว +27

    कति मार्मिक गीत आफू त लोक गीत लाई माया गर्नी मान्छे तेसैले होला मेरो जिन्दगी नै लोक गीत नै सिमित हुने भो😍😒😒😒

  • @barunranabhatt546
    @barunranabhatt546 6 ปีที่แล้ว +5

    kauli budhiko swor jati sunyau uti mithas.kasto galako dhani best of luck for your carrier Sandhya budha🙌🙌🙌❤👏👏👏👍👍

  • @punemogoll6006
    @punemogoll6006 4 ปีที่แล้ว +1

    बिमल लाई मन पराउने जति यता आउनु त

  • @GeethaNepal-n4x
    @GeethaNepal-n4x 10 หลายเดือนก่อน +2

    मलाई अति मन परछ

  • @kanximaya5984
    @kanximaya5984 6 ปีที่แล้ว +2

    हेर्दै कमेन्ट् गर्नेले यता हाजिरी गरम्त छिटो

  • @binakumarithapa6677
    @binakumarithapa6677 5 ปีที่แล้ว +6

    Sooo nice voice Sandhya lok dohoriko lagi👍👍👍💕💕💕💕

  • @nepalitiktok6696
    @nepalitiktok6696 6 ปีที่แล้ว +32

    सबैलाई सम्जेको छु हामी लोक पारखी हरुलाइ यस्तो गित दिनु भएको मा Mohan Daee, Sandhya Diju,Bimal Daee,Sarika Diju

  • @tikaramsony390
    @tikaramsony390 2 ปีที่แล้ว +1

    Atyadhik ramro sowr mohan vae sandhya baeni badhae xa

  • @premkc.2391
    @premkc.2391 5 ปีที่แล้ว

    गीत एक दम राम्रो स्वर पनि राम्रो छ भिडियो चाहिँ लभ गरेतिरको सहि नै छ। बिहे गरिसके पछि को ठिक लागेन डाक्टर भनेर पुलिसको फोटो पिटेको पनि मिलेको छैन पछिको समयमा सुधार गरियोस । धन्यवाद ।।।सबै टीम लाई

  • @bhaktashakyakalapremioffic3729
    @bhaktashakyakalapremioffic3729 6 ปีที่แล้ว +5

    निकै उत्कृष्ट गित मन रुयोall the best off luck हार्दिक बधाई छ all team lai.

    • @reshamkc9756
      @reshamkc9756 5 ปีที่แล้ว

      काउली बुढि र मोहन दा को स्वार दामी गित पनि अति मार्मिक

  • @sabitaaryal9418
    @sabitaaryal9418 5 ปีที่แล้ว +6

    Kyari bacham ma timro avab ma
    Pare matw sabaiko davab ma
    Mailo ribana.....
    Sarhai man xoyo yo geet le

  • @parmgm638
    @parmgm638 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ दुबैई को पस्तुती हार्दिक बधाई

  • @sanjayjaygadi5485
    @sanjayjaygadi5485 5 ปีที่แล้ว

    Dhanyabad hamro desh ko lok sanskriti lai logayeko ma

  • @hemantsharma7283
    @hemantsharma7283 6 ปีที่แล้ว +6

    Sarai ram ro lagyo

  • @amargiri4847
    @amargiri4847 6 ปีที่แล้ว +3

    अती दर्दनाक कथा मा आधारीत मन मुटु छुने गीत धन्नेबाद शन्ध्या बुढा एबम बिनोद खड्का जी लाइ

  • @prabinshahi9689
    @prabinshahi9689 6 ปีที่แล้ว +5

    यकदमै राम्रो गीत नेपाली लोग संगीतमा अझै राम्रो राम्रो गित को थालानी होस।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @dineshsoni9960
    @dineshsoni9960 2 ปีที่แล้ว +2

    सारै मन छोयो गीत ले र विडीयो ले 💝💝heart touching song n miss you my love 💝💝❤❤❤🤗🤗🙏🙏🙏🙏

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @Sanisara-l2d
    @Sanisara-l2d 3 หลายเดือนก่อน +2

    क्टी पीड़ित हुने क्रमेई खोटी भागे लाई के दो सी भनेको रर सोचे को नपाए दो रही छ पापीथुनिया बाई बाई 😭🙋🙏🌜❤️🌛💖💖💖💖💖💖💖💖💖

  • @nabinbudhathoki9915
    @nabinbudhathoki9915 5 ปีที่แล้ว +5

    धेरै मार्मिक लोक दोहोरो गित सारै मन मुटु नै छोयो सन्धाय बुढा मोहोन खडका लाई बधाई सफलता को अग्रिम सुभकाम्ना

  • @bobosuraj7141
    @bobosuraj7141 6 ปีที่แล้ว +4

    Dammi yrr kauli nani♡

  • @manoranjannepal3852
    @manoranjannepal3852 6 ปีที่แล้ว +11

    अति मिठो गित छ गायक गायिका हार्दिक बधाई तथा शुभकामना । विशेष धन्यवाद सन्ध्या जि लाई अति मिठो स्वार छ उहाको ।

  • @narpatbhabhar3802
    @narpatbhabhar3802 2 ปีที่แล้ว +2

    VERY VERY nice song.....💘💘💘💘💘💘💘💘💘

  • @naranaryal6519
    @naranaryal6519 4 ปีที่แล้ว

    सारै राम्रो गीत छिन्यो रिबन भन्न पाएको भा अझ्झ सुन्दर

  • @roshanchand9101
    @roshanchand9101 6 ปีที่แล้ว +8

    I am the biggest fan of mohan khadka dai😊

  • @rudrawatimusic2459
    @rudrawatimusic2459 6 ปีที่แล้ว +5

    धेरै धेरै राम्रो आवाज मोहन जि अनि सान्ध्या सिस अनि अभिनय बिमल सर सारिका जि बधाई साथ सुभ कामना छ ।।।

  • @kalethapa9289
    @kalethapa9289 6 ปีที่แล้ว +12

    सफलताको कामाना यस्तो कलाकार पनि नेपाल Idol bat out हुदा चित्त दुखेको छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @dattabasant9746
      @dattabasant9746 5 ปีที่แล้ว

      Wow nice song xa

    • @dilbahadurthapa680
      @dilbahadurthapa680 5 ปีที่แล้ว

      Super song

  • @karanjanala6453
    @karanjanala6453 6 ปีที่แล้ว

    सन्ध्या को सोर सारै मिठो छ सलाम छ काउलि बुढी 🌹🌹🌹

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @MINDARLAMI
    @MINDARLAMI 6 ปีที่แล้ว

    मैलो रिबन... गीत मिठ्ठो बनेको रहेछ बधाई छ सन्ध्या बुढा बैनी र मोहन खड्का भाईलाई ।

  • @ashathapa9330
    @ashathapa9330 4 ปีที่แล้ว +5

    nice sang mohan dahi ra sandha didi ko I like sang

  • @mohankhadka2549
    @mohankhadka2549 5 ปีที่แล้ว +4

    सबै दर्सक भगवानलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु छोटोे समयमा 1m viwes cross bhaeko chh........

  • @sushmapokhrel3396
    @sushmapokhrel3396 6 ปีที่แล้ว +5

    akdamm rammroo xa sarika DD n bimal dai😍😍👌👌👌👌👌👌
    safalata ko suvakamana

  • @funboy7115
    @funboy7115 2 ปีที่แล้ว +1

    Starting scene need to get Oscar 🤣

  • @रेजिनाविश्वकर्मा

    माेहनजि र सन्ध्या काे बबाल छ गित याे गितले मेराे मुटु छाेयाे माेहन जि लाई फेरि पनि गितकाे लागि सलाम पछिका दिनमा पनि मर्ने मिति मैले रिबन सङ्गै यस्तै मुटु छुने गित ल्याउनु हाेला याे गितबाट अवार्ड पाए हुन्थ्यो

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 6 ปีที่แล้ว +6

    अत्यन्तै मिठो लोक गीत मोहन खड्का र सन्ध्या बुढाको स्वर अति मिठो छ !सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!

  • @krishna_official12
    @krishna_official12 6 ปีที่แล้ว +4

    उ बेलामा जानी नौ जानी नौ
    भागम भन्थे आफै ले मानि नौ
    मैलो रिबन wow keya song xa super song best modal bimal & sarika

  • @puskalsharma7226
    @puskalsharma7226 6 ปีที่แล้ว +28

    मेरो लग्भग वास्तविक कथा छ यो गित मा ,,मात्र मिर्तु चाइ भाको छहिन ,,

  • @bharatreshmimagar6406
    @bharatreshmimagar6406 6 ปีที่แล้ว

    👌👌👌 chha geet jati sunyo tetti naii sunna man lagne ..badhai chha sandhya laii ...

  • @nirmalchhantel5272
    @nirmalchhantel5272 5 ปีที่แล้ว

    उस्तै शब्द उस्तै लय अनि स्वोर साह्रै मन छोयो

  • @yeshodaghatani7433
    @yeshodaghatani7433 6 ปีที่แล้ว +2

    धेरै राम्रो मन छुने गित 🌹😂😂

  • @anilpokhara6924
    @anilpokhara6924 6 ปีที่แล้ว +5

    jasma kala xaina tyo janu parx nepal idol ma. kala vako manchhe tesai kalakar wa wa geet sundai maja aaux re😂😂😂

  • @udayabdr1337
    @udayabdr1337 5 ปีที่แล้ว +2

    धेरै राम्रो छ

  • @ganeshpariyar1425
    @ganeshpariyar1425 6 ปีที่แล้ว +12

    Wow beautiful songs ❤️

  • @prembk6000
    @prembk6000 6 ปีที่แล้ว +2

    काउली बुढी को भेष मा हेर्ने लोक गीतमा ठुलो रहर छ 😂😂 सन्ध्या बुढा बनेर हैन and so nice lok song i like you

  • @banantapun7221
    @banantapun7221 6 ปีที่แล้ว +28

    सन्ध्या दिदिको सोरमा गित लास्टै मन परो तर भिडियो राम्रो लागेन ,जति गित राम्रो छ ।

    • @sujanbosayal1420
      @sujanbosayal1420 6 ปีที่แล้ว +1

      Gatee lo tw khaha mn par x r

    • @binitasunar3981
      @binitasunar3981 6 ปีที่แล้ว

      malai pani yrr broo

    • @binitasunar3981
      @binitasunar3981 6 ปีที่แล้ว

      +Sujan Bosayal ramro sanga hera videyo ma yautai stape matrai xa

  • @rajdon7569
    @rajdon7569 3 ปีที่แล้ว

    काउली बुढिको स्वर दामी रहिछ

  • @jagatb.k.8619
    @jagatb.k.8619 5 ปีที่แล้ว +1

    अत्यन्तै मार्मिक गीत

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @anitagurung7472
    @anitagurung7472 6 ปีที่แล้ว +4

    Man xune sabda sangit😢😢😢

  • @rabina11karki59
    @rabina11karki59 5 ปีที่แล้ว +4

    Sandhya(kaulibudi) love you 😘😘😘

  • @teksunar1854
    @teksunar1854 5 ปีที่แล้ว +3

    Heart touching and matching in personal life.

  • @jibangurung3954
    @jibangurung3954 5 ปีที่แล้ว +1

    सन्ध्या बुढा को Fan जति हाजिर हुनुस है
    me always big fan😍👋

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 ปีที่แล้ว

    गीतहोस्त यस्तैहोस सत्येघटनामा आधारीतभयको प्राए सबैकोजिबनमा मेलखानी लय अनी सब्दलेभरीयको बुढा बुढी आमा बाबादेखी लियर बच्चा बच्चालेले रूचाउनी सुन्दानी मनैसीत्तलहुनी वा मोहन दाई र सन्ध्या दिदीलाई धेरै धेरै बधाई अनी सफलताको कामनापनी आगामी दिनहरूमानी यस्तैमीठासले भरीयका गीतहरू सुन्नपाईयोस जय संगीत जय संगीत

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।