New Nepali song 2076 BARKHA 2 Thuli bhaisake ma Aama by Jaya devkota & shanti shree pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ก.ค. 2019
  • #shantishreepariyar #jayadevkota #शान्तिश्री परीयार
    Jaya Devkota Presents :-
    song:- Barkha 2
    Vocal:- jay devkota /shanti shree pariyar
    Lyrics:-jaya devkota
    Music:- jaya devkota
    Audio/video:- studio taranga 9851202124
    Director:- madan khadka
    Cinematographer:- birendra bhatta
    Editor:- anil rana
    Model:- rama thapaliya / jaya devkota /kajal /prinsha khadka /abhinav kc
    Post Production:- studio taranga 9847852124
    thanks ; tilak pratik ;rishiram khadka samana devkota
    Social Links:-
    Facebook:- / jay.devkota.3
    G+:- plus.google.com/1110971622674...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 998

  • @JayaDevkota
    @JayaDevkota  4 ปีที่แล้ว +55

    हेर्ने जति सबै ले मेरो गीत शेयर गरिदिनुभयो भने मेरो गीत ले नि राम्रो view पाउथ्यो कि ?

  • @dhwajvlog060
    @dhwajvlog060 4 ปีที่แล้ว +99

    Jaya devkota दाजु को गाना मन पराउने हरु ले हाजिर गरै त 😍

  • @JayaDevkota
    @JayaDevkota  4 ปีที่แล้ว +109

    हजुर हरुले दिएको माया खै कसरी सम्बोधन गरौ म निशब्द छु मेरो गीत हेरेर कमेन्ट श्येर गर्नुहुने सबै मा आभार प्रकट गर्दछु

  • @kopilbishwakarma8176
    @kopilbishwakarma8176 4 ปีที่แล้ว +27

    शान्तिश्री को स्वर को फ्यान यता हाजिर,

  • @lalbahadurthapa863
    @lalbahadurthapa863 4 ปีที่แล้ว +28

    यो गित सुनेर नरुनी को होला । आमा हुनेहरुलेत आमा लाई फोन गरेर मन बुझाउलान म कस्लाइ फोने गरेर मन बुझौ जय देबकोता किन मलाई यति धेरै रुवाउनु हुन्छ

  • @JayaSangeetMusic
    @JayaSangeetMusic 4 ปีที่แล้ว +3

    गित भने को यस्तो हुनु पर्छ बधाई छ हजुर

  • @joshjanadangi
    @joshjanadangi 4 ปีที่แล้ว +11

    रुक्मेली गायक जय देबकोटा लाई मन पर्ने यता हाजिर है nice song जय जी

  • @khemrajgharti3252
    @khemrajgharti3252 4 ปีที่แล้ว +31

    याे गित ले धेरै जना काे जिन्दगी सङग मेल खान्छ मेराे पनि जिन्दगी मा मेल खायाे जय दादा हजुर लाई धेरै धेरै धन्यवाद छ अझै प्रगति हुदै जाउस दादा यहि छ मेराे शुभकामना जय दादा हजुर लाई 🙏🙏🙏🙏

  • @user-hx4er6zs4s
    @user-hx4er6zs4s 4 ปีที่แล้ว +31

    मेरो त फ्यान नै भय जय देबकोटा जि क्या चक्लेटी भ्वाइस 👌👌👌

  • @nareshranajee
    @nareshranajee 4 ปีที่แล้ว +17

    आमाको सम्मान स्वरुप सबैले श्येर लाइक, कमेन्ट र हेरौं !😍😍

  • @dedicationare-be8419
    @dedicationare-be8419 4 ปีที่แล้ว +2

    निकै पृथक अनि हृदय छुने सृजना 👌💐😍😍😍

  • @shyamthapa268
    @shyamthapa268 4 ปีที่แล้ว +11

    आमा भन्ने शब्दले किन हो किन मेरो अँखा देखि आसु झरिहाल्छ धेरै राम्रो लोक गित ..

  • @ritachand9665
    @ritachand9665 4 ปีที่แล้ว +4

    अति मन छुने गित😭😭😭😭😭 धेरै धेरै राम्रो छ हरजहरुलाई बधाई छ है

  • @kamalbabu4089
    @kamalbabu4089 4 ปีที่แล้ว +3

    सधैं मनै छुने गित गाउनु हुन्छ Jay दाइ ले धनन्नेबाद दाइ हजुर को अरु गित को पर्खाइ मा र हजुर को सफल्ता को पनि कामना छ

  • @nishanvlog3223
    @nishanvlog3223 4 ปีที่แล้ว +2

    Wow आमाले कति राम्रो अभिनय गर्नुभ्को साहरै मन पर्छ अनि जय जि को आवाज को त झनै बयान गर्ने शब्द नै छैन

  • @tulsipuronlinetv9782
    @tulsipuronlinetv9782 4 ปีที่แล้ว +54

    धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो जय देवकोटा दाजु लाई अनि अति मिठो गित र संगित यस्तै नयाँ पुराना लोक दोहोरी गीत हरू सुन्न नभुल्नु होला धन्यवाद म जय देवकोटा दाजु को फेरेन पवन खड्का आँसु अभागी बैरागी जेठो

  • @manishabasnet4119
    @manishabasnet4119 4 ปีที่แล้ว +3

    अतिनै रामो छ गित बिसेस गरि परदेसिको त झन आखा बाट आसु नै झरने सर

  • @khemrajgharti3252
    @khemrajgharti3252 4 ปีที่แล้ว +5

    अाहा क्या मिठाेअनि मार्मिक गित दादा हजुर लाई धेरै धेरै सम्झना छ जय देबकाेटा दादा

  • @nrrana6894
    @nrrana6894 4 ปีที่แล้ว +2

    सारै दामी लायो

  • @SonaBhattura-dv2lo
    @SonaBhattura-dv2lo ปีที่แล้ว +1

    Wowwowowo kajal malai manparne kalakar baini dherai ramroo avinaya❤❤ Jaye ji dherai ramro bahdai cha hajur sabailaai❤