भुन्टी भाग- २०३ [ Bhunti Epi-203 ] II Asha Khadka II Sukumaya II February 27/2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.พ. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • บันเทิง

ความคิดเห็น • 3.3K

  • @sukumaya98tv
    @sukumaya98tv  4 หลายเดือนก่อน +1211

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.5M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 4 หลายเดือนก่อน +21

      My favorite😍🥰 serial

    • @binuthapavlogs
      @binuthapavlogs 4 หลายเดือนก่อน +20

      My favorite serial ❤❤

    • @jrdhakal6672
      @jrdhakal6672 4 หลายเดือนก่อน +9

      🙏🙏🙏🙏

    • @ukhaakarki898
      @ukhaakarki898 4 หลายเดือนก่อน +8

      My best serial kanxi &bunti ❤😘

    • @anushagc830
      @anushagc830 4 หลายเดือนก่อน +9

      My favourite serial❤😊🙏

  • @AnmolKc-np7tt
    @AnmolKc-np7tt 4 หลายเดือนก่อน +482

    भुपेन्द्र सहर नगै गाउँ फर्किनु पर्छ भन्ने जति एक हुनुहोला🙏🙏🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 หลายเดือนก่อน +197

    भुन्टीलाई माया गर्ने सबैजना यता जोडिनुहोला।😊😊😊😊😊

  • @usernabinaryal
    @usernabinaryal 4 หลายเดือนก่อน +63

    अब सुकुमायाको रोल पनि देखाउनुपर्छ भन्ने यता हाजीर हुम त ❤️

    • @user-br2nr5re4k
      @user-br2nr5re4k 4 หลายเดือนก่อน +1

      म पनि छु

    • @Shanti9860
      @Shanti9860 4 หลายเดือนก่อน

      सुकुमायाको रोल सासुलाइ देखाउन परो❤❤

  • @Jitendra-ul8ux
    @Jitendra-ul8ux 4 หลายเดือนก่อน +49

    आज भूमिका देखेर धेरै खुसी लाग्यो।

  • @user-bx2zs6xv6m
    @user-bx2zs6xv6m 4 หลายเดือนก่อน +65

    भुपेन्द्र घर फर्केर भुनटि लाई साथ दिनुपर्छ भन्ने जति यता हाजिर हौ ❤❤❤

  • @priyaoli664
    @priyaoli664 4 หลายเดือนก่อน +235

    भुन्तिकी सासुको वेबाहार देखेर मेरो जस्तै रिस लाग्ने जति यता हाजिरी हुनुहोस 😢

    • @user-ru4rv9hr7s
      @user-ru4rv9hr7s 4 หลายเดือนก่อน +2

      😮😮😮

    • @bsdisplaycare3882
      @bsdisplaycare3882 4 หลายเดือนก่อน +1

      😢😢😢😢😢😢

    • @user-cp3et8db1j
      @user-cp3et8db1j 4 หลายเดือนก่อน +2

      😢😢😢

    • @bidhyabudhathoki2771
      @bidhyabudhathoki2771 4 หลายเดือนก่อน +1

      Kamta ris utheko xa malai

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x 4 หลายเดือนก่อน +1

      मलाई त मिल्ने भएपनी गाला फुट्ने गरि दिन्थे हौ कहि नभाकी दयामाया भन्ने चिज नै छैन चोथाले

  • @XTJ07
    @XTJ07 4 หลายเดือนก่อน +16

    यस्ताे बेलामा हेला गरेकाे जिवनभरि बिसर्न सकिँदैन लाेग्ने साथमा हुन जरुरि छ

  • @mramit007official
    @mramit007official 3 หลายเดือนก่อน +6

    Big fan Bhunti Sis ko ❤❤ Wacthing from uae 🇦🇪 😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 หลายเดือนก่อน +99

    भुन्टीले सुख पाएको हेर्ने मन क-कसलाई छ भुन्टीलाई सासुले माया गरुल भन्ने को को हुनुहुन्छ 🙏🙏🙏🙏

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 4 หลายเดือนก่อน +102

    भुन्टी र भुपन्द्र को जोडी नछटोस् भने जति यता हाजिर गरम त ❤❤😢❤🎉😅

  • @shikhaglantamang88
    @shikhaglantamang88 4 หลายเดือนก่อน +22

    भुपेन्द्र दाइ एसरी त हुदैन है bhunti ले कति बिस्वस हरेको pathako xa तपाई लाई सहर

  • @sanupulami6392
    @sanupulami6392 4 หลายเดือนก่อน +71

    अब सुकुमाया आउनुपर्छ सबलाई ठीक पार्न।

  • @PremDhakal-ti3pz
    @PremDhakal-ti3pz 4 หลายเดือนก่อน +152

    भुनटि को नन्द सुदेको देखेर ककसलाई खुसी लागयो❤❤

    • @rachelchettri2253
      @rachelchettri2253 4 หลายเดือนก่อน

      Me

    • @khadak40
      @khadak40 4 หลายเดือนก่อน

      th-cam.com/video/WuwW6x4lalA/w-d-xo.htmlsi=XpA42zrq34KVWJNO

    • @user-kl4lo1is4s
      @user-kl4lo1is4s 4 หลายเดือนก่อน

      ​@@rachelchettri2253I😊❤

    • @Sita-mh6qt
      @Sita-mh6qt 4 หลายเดือนก่อน

      सासु देखेर छक्क परे।

    • @kabitapoudel3974
      @kabitapoudel3974 4 หลายเดือนก่อน

      Me

  • @asbinale8365
    @asbinale8365 4 หลายเดือนก่อน +348

    एस्तो अबस्था मा काम लागाउदा भुन्टी को सासू देखि मलाई जस्तै रिशउठेको को को हुनुहुन्छ ?

    • @padmarai5396
      @padmarai5396 4 หลายเดือนก่อน +4

      Malai t bhupendra sangga Pani ris uthyo Ani bhoto laune kt sangga pani

    • @user-qz3bi1ue1u
      @user-qz3bi1ue1u 4 หลายเดือนก่อน +4

      Ma xu ❤❤❤❤❤❤

    • @kalpanachauhan577
      @kalpanachauhan577 4 หลายเดือนก่อน +3

      Ma chu

    • @PuspaMagar-bs7on
      @PuspaMagar-bs7on 4 หลายเดือนก่อน +3

      Ma xu😢😢

    • @user-pr7vr7jn5r
      @user-pr7vr7jn5r 4 หลายเดือนก่อน +2

      म छु यो सासू राछेसनि हो

  • @Kamala-rk5ed
    @Kamala-rk5ed 4 หลายเดือนก่อน +120

    हो भून्टीको सासूलाइचै धेरै ठिक पार्नूपर्छ😢😢😢😢सूकूमाया चाइयो😢😢

    • @sandeshbhandari788
      @sandeshbhandari788 4 หลายเดือนก่อน +1

      Sukumaya ni pregnant ho ta

    • @sumimagar9878
      @sumimagar9878 4 หลายเดือนก่อน +2

      Ho sukamaya Naii chaheyo

    • @suryaingnam1942
      @suryaingnam1942 4 หลายเดือนก่อน

      Shahi yo kura❤

    • @laxmisingh2798
      @laxmisingh2798 3 หลายเดือนก่อน

      ठक भन्ने भाे

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 4 หลายเดือนก่อน +14

    जे होस नन्द आज भोलि राम्रो बोलचाल गरेको छिन भाउजु लाई 😊

  • @user-uj8zn7ey3n
    @user-uj8zn7ey3n 4 หลายเดือนก่อน +100

    bhunti ले सुख पाएको होन चाहाने जति यता लाइक गरम त ❤❤❤❤

  • @prabinchd3134
    @prabinchd3134 4 หลายเดือนก่อน +54

    भुन्टीको सासु भनौदीलाई यो सिरेल बाट बहिस्कार गरौ 🙏

    • @koomareeraee1282
      @koomareeraee1282 4 หลายเดือนก่อน +3

      Ho vne ko dekhnoi po sakdin m pni😡😡😡

  • @MEROPYARONEPAL7
    @MEROPYARONEPAL7 4 หลายเดือนก่อน +23

    नमस्कार यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस !❤

  • @gitagautam5516
    @gitagautam5516 4 หลายเดือนก่อน +9

    जति हेर्यो तेति रुन मन लाग्ने सत्य झै लाग्छ ❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 4 หลายเดือนก่อน +72

    भाग १ देखि 203 सम्म नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️

  • @user-hu2lb5sj6v
    @user-hu2lb5sj6v 4 หลายเดือนก่อน +48

    भुपेन्द्र पनि कति निस्ठुरि यस्तो राछेस्नि सासुसँग छोडेर गए आज भोली भुमिका अलिकति सुधारिएको छन यस्तै गरि नन्द भाउजु मेलेर बसे कति राम्रो हुन्थ्यौ

    • @gaighatgaighat7697
      @gaighatgaighat7697 4 หลายเดือนก่อน +1

      उम हो नि बिचरा भुन्टि

    • @shobhakhanal8253
      @shobhakhanal8253 4 หลายเดือนก่อน +1

      भुन्टी ले येति राम्राे सँग मान मर्यादा गर्दा गर्दै पनि यस्तो रुखो व्यबा र गर्ने सासु लाई अरु बुहारी हरु ले थुतुनो पड्का ऊ दा अनी बल्ल भुन्टी को माया लाई बुज छन् अनी हेला भएकी बुहारी पछि फेला पर्छिन् ❤❤

  • @jyotiregmi339
    @jyotiregmi339 4 หลายเดือนก่อน +17

    सामाजिक सन्जालमा के कुरा खाेल्नि कसैकसैकाे जिबनमा मेलखायाे ।सह्ररै राम्राे सिरियल बनेकाे छ ।धन्ेबाद भाइ बैनि ❤❤❤❤❤❤🎉

  • @paridoshika
    @paridoshika 4 หลายเดือนก่อน +11

    यो सासू भनाउदी कुकुर्नी लाई त देख्दै रिस उथ्छ मलाई अरु लाई चाहिँ कस्तो हुन्छ हो

  • @Babumahesh6
    @Babumahesh6 4 หลายเดือนก่อน +83

    तर भूमिका दिदीले आजकल भुन्टी दिदीलाई गरेको व्यवहार देख्दा खुसी लाग्यो🎉🎉❤❤

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 4 หลายเดือนก่อน +39

    ❤भुन्टी ले school पद्न पाउनै पर्छ भन्ने कोको हुनुहुन्छ 😊

  • @Nimraj_Khanal
    @Nimraj_Khanal 4 หลายเดือนก่อน +5

    छि थुक्क भुन्टी दिदी यस्तै हजुरले आफुले आफुलाइ नै धेरै गाह्रो हुने रोल चाहिँ नबनाउनुस है !! हजुर ले जति दु:ख खेप्नु प्रथ्यो थ्यो सबै माइत मा हुँदै खेपी सक्नु भो 😭😭😭😭

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i 4 หลายเดือนก่อน +13

    भुमिका दिदीले आजकल भुन्टी दिदीलाई गरेको व्यवहार देख्दा खुसी लागयो 🎉🎉❤❤अनि भुन्टी को सासु चाहि किना एतै

  • @unesh1998
    @unesh1998 4 หลายเดือนก่อน +304

    अब सुकुमायाको रोल पनि देखाउनु पर्छ भन्ने जति यता हाजिर हुने ल ।🎉

    • @Pratimachaudhary-lk9ms
      @Pratimachaudhary-lk9ms 4 หลายเดือนก่อน +2

      Hota sukumaya lai na dekhako dherai vayo sukumaya bina sireyal khallo lagxa

    • @user-lg8iu2cs4m
      @user-lg8iu2cs4m 4 หลายเดือนก่อน +11

      Sukmayapni vunti naai ta ho real ma vunti le vachha janmay pxi balla aauxa sukmaya ko rol ntr ahile ta vuntiko pet le garda mildain sukmaya bannalai

    • @shraddhaaryal7360
      @shraddhaaryal7360 4 หลายเดือนก่อน +1

      Bichara testo abastha vaye ni garnu vaxa

    • @kabitakhatiwadapoudel7459
      @kabitakhatiwadapoudel7459 4 หลายเดือนก่อน +1

      Pet thulo vayer garo vako xare hola ni❤

    • @yogimeghnath7241
      @yogimeghnath7241 4 หลายเดือนก่อน

      Ho ni kati garo hunxa hola​@@kabitakhatiwadapoudel7459

  • @SadinTmg-yp4vo
    @SadinTmg-yp4vo 4 หลายเดือนก่อน +21

    भुन्टिको सासु लाइ सुकुमाया आएर तहाँ लगाउन पर्छ❤❤

  • @user-qw8kb8qv7p
    @user-qw8kb8qv7p 4 หลายเดือนก่อน +427

    अब भुपेन्द्र सहर बाट आऊन पर छ भने जति यता हाजिर हुमत🎉😢

    • @roshanrawat2405
      @roshanrawat2405 4 หลายเดือนก่อน +3

      Me

    • @ParkashRolpal
      @ParkashRolpal 4 หลายเดือนก่อน +5

      aaunu pareyo bhuperda sahr bat xito

    • @KritikaOle
      @KritikaOle 4 หลายเดือนก่อน +1

      Umm

    • @user-ix9gt5kw7b
      @user-ix9gt5kw7b 4 หลายเดือนก่อน

      Me

    • @sumimagar9878
      @sumimagar9878 4 หลายเดือนก่อน

      Umm aaunupyo BhuPerda Sahr Bata xaito😢😢😢

  • @user-ql4fg4ul3i
    @user-ql4fg4ul3i 4 หลายเดือนก่อน +20

    यस्तो सासू त सत्तुर लाई पनि नपराेस भन्नी साथीहरू यता हाजिर हुम त

    • @laxmisingh2798
      @laxmisingh2798 3 หลายเดือนก่อน

      घर परिवार बुज्ने नभयाे भने हामी महिलाहरुलाई यस्तै पीडा छ कठै😢

  • @AnmolKc-np7tt
    @AnmolKc-np7tt 4 หลายเดือนก่อน +579

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

    • @VawanaRana
      @VawanaRana 4 หลายเดือนก่อน +5

      ❤❤❤

    • @my_minivlogsss
      @my_minivlogsss 4 หลายเดือนก่อน +3

      💖💖💖

    • @bashudevadhikari3591
      @bashudevadhikari3591 4 หลายเดือนก่อน +5

      बाल कुमारी वाहेक अरूलाई कल्याण गरून् ।

    • @bimalimagar
      @bimalimagar 4 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
      ❤❤❤❤❤❤❤❤❤

    • @rupaprasai3889
      @rupaprasai3889 4 หลายเดือนก่อน +1

      Sungurk0jast0thutun0 balkumarik0

  • @business4774
    @business4774 4 หลายเดือนก่อน +6

    सासू को भुमिका यस्तै रहने हो भने bhunti हेर्ने दर्शक कम हुँदै जान्छन अब

  • @user-iq4he2rb9r
    @user-iq4he2rb9r 4 หลายเดือนก่อน +9

    अब सुकुमाया चाहियो सबैलाई ठिक्क पार्न्😢😢

  • @dipakbhandari3793
    @dipakbhandari3793 4 หลายเดือนก่อน +26

    भुन्टी र भुपेन्द्रका fan जति एता हाजिर होउ त😮😮😊😊

  • @Asmipokhrel499
    @Asmipokhrel499 4 หลายเดือนก่อน +14

    येस्तो पापि सासु कसैको न होस 😢😢❤❤

  • @user-tx1hj8rd6o
    @user-tx1hj8rd6o 4 หลายเดือนก่อน +12

    त्यो भुन्टि दिदिको सासु आमालाइ ठिक पार्नुपर्यो सुकुमायाँ दिदि ❤❤❤❤❤❤❤

  • @manikala8872
    @manikala8872 4 หลายเดือนก่อน +4

    हैट यस्तो कुकुर्नी सासु भयको सिरियल बिचारी भुन्टी को येति धेरै बिजोग कस्ले हेर्नुस भुन्टी लाई सहर लाने भनेको हैन😢😢😢😢😢😢😢😢😢

  • @user-nj7xs9st9g
    @user-nj7xs9st9g 4 หลายเดือนก่อน +15

    यो सासु लाई कडा सजाय दिनु पर्छ ❤❤❤❤❤❤❤❤

  • @user-pn3pm9oe8g
    @user-pn3pm9oe8g 4 หลายเดือนก่อน +16

    यस्तो चाेथाले सासू हुनु भन्दा नहुनु बेस 😢😢😢

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 4 หลายเดือนก่อน +9

    सुकुमाया आयर भुन्तिको सासू लाई तह लगयको हेर्न मन थियोहोइन सुकुमाया कता हराउनुभो❤❤❤

  • @user-rn9zq4mj2l
    @user-rn9zq4mj2l 4 หลายเดือนก่อน +2

    यस्ति पापिनी सासुत कसैकाे नि नपराेस 💔😭कुनै सिरेलमा पनि राम्रो राेल नखेल्ने अाईमाई यहि रैछ मलाई त याे मान्छे पटक्कै मन पर्दैन❣️🙏❣️

  • @robansonthapamagar
    @robansonthapamagar 4 หลายเดือนก่อน +553

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

    • @BhupendraRawat-pu3uy
      @BhupendraRawat-pu3uy 4 หลายเดือนก่อน +4

      Ma xu😊😊

    • @sayatamang7785
      @sayatamang7785 4 หลายเดือนก่อน +3

      Sasu aama kati Riss uthni 😏😏

    • @user-ii7bu3zq7m
      @user-ii7bu3zq7m 4 หลายเดือนก่อน +6

      Yes amen

    • @nepalikamala8543
      @nepalikamala8543 4 หลายเดือนก่อน +3

    • @GomaBc-fz7zz
      @GomaBc-fz7zz 4 หลายเดือนก่อน +4

      😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 4 หลายเดือนก่อน +152

    सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞

  • @ShirishaTmg-12
    @ShirishaTmg-12 4 หลายเดือนก่อน +4

    अब बच्चा जन्माएपछि मात्र हो सुकुमाया आउने त😅

  • @user-oe2vt3lo2i
    @user-oe2vt3lo2i 4 หลายเดือนก่อน +15

    यो सिरियल हेर्दा मेरै लागी बनाको जस्तै लाग्छ कतिबेला आंसु झर्छ पत्तै हुन्न 😢❤❤

    • @barsha664
      @barsha664 4 หลายเดือนก่อน

      Kin ni

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 หลายเดือนก่อน +25

    भुन्टी भाग आउदा को को खुसी हुनुहुन्छ 🙏🙏🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 4 หลายเดือนก่อน +223

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

    • @user-yw3ow9hi3s
      @user-yw3ow9hi3s 4 หลายเดือนก่อน +1

      🎉❤❤❤❤❤❤❤❤

    • @khadak40
      @khadak40 4 หลายเดือนก่อน

      th-cam.com/video/WuwW6x4lalA/w-d-xo.htmlsi=XpA42zrq34KVWJNO

    • @Railalavaaa
      @Railalavaaa 4 หลายเดือนก่อน +1

      Voice kid ...aaun kti time x promod sir g...

    • @Roblox_runnronldo
      @Roblox_runnronldo 4 หลายเดือนก่อน

      ​@@Railalavaaa37:06

  • @user-ce8il4bo4q
    @user-ce8il4bo4q 4 หลายเดือนก่อน +2

    सुकुमाया को खाचो छ भन्ने जत्ती हाजिर गरौं है साथी हो❤❤❤

  • @newarniritu
    @newarniritu 3 หลายเดือนก่อน +2

    सुकमया चाहियो यो सासू भनाउदिलाई ठिक पार्न

  • @user-iv4kz4ki1n
    @user-iv4kz4ki1n 4 หลายเดือนก่อน +17

    आसा खड्का बहिनी तपाईं ले यो आईमाई लाई किन सिरियल मा भर्ति गराउनु ‌भएको‌‌ हामी ‌दर्सक लाई ‌मन परेको छैन

  • @mayasanimaya2713
    @mayasanimaya2713 4 หลายเดือนก่อน +102

    आहा! सधैं यसरी नै प्रगति गरेको देख्न पाइयोस्॥ भुन्टी सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना है त...🎉❤🎉❤🎉❤

  • @manjukarki181
    @manjukarki181 4 หลายเดือนก่อน +2

    योत अतीनैभयो है यस्तासासु ज्यानमारा कसैकानहूनहै प्रभु आखामा माया हिॅदयमा दयानभका सासु कियोराक्षेसहो सहनैनसक्ने अपरादि जय राधे राधे हरि दयागरन घरिघरि हेहरि है

  • @parbhatimadai2582
    @parbhatimadai2582 4 หลายเดือนก่อน +2

    भुन्टी ले त कहिले पनि सुख पाउदैन त जैले पनि दुःख नै दुःख

  • @RamitaPariyar-xs2ly
    @RamitaPariyar-xs2ly 4 หลายเดือนก่อน +7

    यस्ताे बेलामा भूपेन्द्र सहर जानु हुँदैन त्यस्तो सासु कोे के भर हून्छ र my favorite siriyal ❤❤❤❤ My favorite actress ❣️

  • @user-jj1se5fm9f
    @user-jj1se5fm9f 4 หลายเดือนก่อน +90

    मलाई पनि राम्रो लाग्छ यो सिरियल ❤🎉😊🎉

  • @user-ek7cr9rg4v
    @user-ek7cr9rg4v 4 หลายเดือนก่อน +2

    भुन्टी को सासुलाई ठिक पार्नुपर्छ

  • @kamla8263
    @kamla8263 4 หลายเดือนก่อน +2

    सासू आमाले त अत्ति नै गरिन यो त भयन ❤❤❤

  • @aarjumalasi940
    @aarjumalasi940 4 หลายเดือนก่อน +12

    भुन्टी की सासुलाई tw तातो आगो टाउको बाट खन्याउन जस्तो रिस उठ्ने k xya 😡😡😠😠😠

  • @BhagratiDhami-xo9pb
    @BhagratiDhami-xo9pb 4 หลายเดือนก่อน +10

    भुनटिलाइ सुक पऐकाे हेरनमनथियाे भपेनद्ले कहिले पनि सुख नदिने भये

    • @gresrai-gx5un
      @gresrai-gx5un 4 หลายเดือนก่อน

      Vupendra ko pani kam raina cha bihe garnu vanda pahile kati k k vanera bihe garyo vuntilai bihe garera yesto awastha banaya paxi chahi aklai parera xodera gayo 😡😡
      Malai ta vupendra dekhera dherai ris utheko x

  • @gangajaishi2059
    @gangajaishi2059 4 หลายเดือนก่อน +2

    भुमिका ले भाऊजुलाइ माया गरेको खुसि लागयो

  • @shantaadhikari36
    @shantaadhikari36 4 หลายเดือนก่อน +2

    भुन्टिलाइ माया गर्छ भनेर फुर्ति लाउनेको बुडोले नै भोलि केटिसङ्ग लागेर नराम्रो कान्ड होस

  • @sitabaraili3531
    @sitabaraili3531 4 หลายเดือนก่อน +80

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

    • @ganganepal2424
      @ganganepal2424 4 หลายเดือนก่อน

      👌👌👌👌👌👌❤️❤️❤️

  • @anushagc830
    @anushagc830 4 หลายเดือนก่อน +58

    भुन्टि सिरियललाई शुभकामना छ ।god bless you all family 🙏😘😁✅

  • @sunitabhatt5445
    @sunitabhatt5445 4 หลายเดือนก่อน +2

    भूमिकाको आफ्नो भाउजु प्रति यस्तै व्यवहार सधैं रहिरहोस्❤❤

  • @user-zj8vo8no4w
    @user-zj8vo8no4w 4 หลายเดือนก่อน +2

    यस्तो सासुलाई हो पछि वुहारिले पनि ठिक पार्न

  • @Rajesholi1
    @Rajesholi1 4 หลายเดือนก่อน +82

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो
    सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको
    शुभकामना

    • @alishapanday2468
      @alishapanday2468 4 หลายเดือนก่อน

      thank for 100 Suscriber 😊

    • @ritaadhikari7583
      @ritaadhikari7583 4 หลายเดือนก่อน

      Bhunty ko sasu mareni hunthio

    • @shilachy-fl5qn
      @shilachy-fl5qn 4 หลายเดือนก่อน

      ❤❤❤

  • @Dukhiram_Official
    @Dukhiram_Official 4 หลายเดือนก่อน +36

    #सिरियल धेरै राम्रो छ,सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣❣

  • @user-gw3il4gi4z
    @user-gw3il4gi4z 4 หลายเดือนก่อน +1

    Aaunai parxa yasto ta vayana hai sathiharu

  • @arjunpariyar71
    @arjunpariyar71 4 หลายเดือนก่อน +1

    आउनै पर्छ सहर बाट

  • @babitabk9791
    @babitabk9791 4 หลายเดือนก่อน +23

    यो सीरियल एक दमै राम्रो छ my favourite 🎉🎉🎉🎉

  • @balkumarigurum2097
    @balkumarigurum2097 4 หลายเดือนก่อน +88

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-jj7ym7gl9y
    @user-jj7ym7gl9y 4 หลายเดือนก่อน +2

    Ya vagamn yasto sasu ta kosai lai na prosh😢😢😢❤

  • @dipenff2500
    @dipenff2500 4 หลายเดือนก่อน +2

    भुन्टीको सासु र सिता सिर्रेलको सिताको सासु लाइ एउटै खाल्डोमा हाल्नु पर्ने 😢

  • @amarlama335
    @amarlama335 4 หลายเดือนก่อน +67

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @Binitathapa12266
    @Binitathapa12266 4 หลายเดือนก่อน +10

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस सुभकामना सबै टिम्लाइ

  • @user-qv5nf6ec2o
    @user-qv5nf6ec2o 4 หลายเดือนก่อน +3

    Man roya mero ta❤❤❤❤❤❤

  • @amarff8234
    @amarff8234 4 หลายเดือนก่อน +1

    अब सुकुमाया आउनुपर्छ सबलाई ठिक पार्न छिटो आउनु पर्छ 😢😢❤

  • @user-hk4gp9oh5v
    @user-hk4gp9oh5v 4 หลายเดือนก่อน +35

    My favourite serial ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @balkumarigurum2097
    @balkumarigurum2097 4 หลายเดือนก่อน +46

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।❤❤❤❤❤😘😘😘😘😘🙌🙌🙌🙌🙌🙌

    • @DeepakBatala-bw9bc
      @DeepakBatala-bw9bc 4 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @udabakhatiwada-bf8om
      @udabakhatiwada-bf8om 4 หลายเดือนก่อน +2

      w

    • @balkumarigurum2097
      @balkumarigurum2097 4 หลายเดือนก่อน +3

      धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।

    • @balkumarigurum2097
      @balkumarigurum2097 4 หลายเดือนก่อน +2

      Bhupendra Ne gu khaya gu khaya Abhinandan nivasi Rajasthani gu khaya Bhupendra new version

    • @Black-ji9qc
      @Black-ji9qc 4 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤❤❤

  • @laxmidevibhandari3633
    @laxmidevibhandari3633 4 หลายเดือนก่อน +2

    कनईनभाकी रनक्षेस्नी बुडी

  • @PremThapa-hi5pe
    @PremThapa-hi5pe 2 หลายเดือนก่อน +1

    Bhuntu lai afno sasu le gareko byabahar dekhda har duharikomanma Sarai naramro lagchha hola please bhuntu lai ramro byabahar garibinu Huna anurodh gardachhu❤❤❤❤❤

  • @anushagc830
    @anushagc830 4 หลายเดือนก่อน +34

    My favourite serial❤😊

  • @bhuwandahit9587
    @bhuwandahit9587 4 หลายเดือนก่อน +4

    जाे मेरो कमेन्ट् पढ्नेहरू काे भाेलि बिहान शुभ कामना पूरा हुनेछ 🙏🙏🙏

  • @anushak.c.13
    @anushak.c.13 4 หลายเดือนก่อน +2

    मलाई त आजकल भुन्टीलाई देख्दा रिस उठ्छ तेस्ता साना बाबु नानीको अगाडी पेट मुसार्दै तेस्तो ठूलो पेट के देखाएको होला यस्तो सिरियल नि

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 4 หลายเดือนก่อน +1

    आह ! कति मीठो बाँसुरीको धुन सँगै यति सुन्दर कथा प्रस्तुति दिंदै 👍️

  • @user-tb5ji7pz4c
    @user-tb5ji7pz4c 4 หลายเดือนก่อน +24

    My favorite serial ❤

  • @anjanbasnet3708
    @anjanbasnet3708 4 หลายเดือนก่อน +1

    सुकमायाँ हुनु परने यस्तो सासुलाई त ठाउँ का ठाउँ रनख्न्

  • @user-to8ke5uf2y
    @user-to8ke5uf2y 4 หลายเดือนก่อน

    ❤❤❤😢😢😢कस्ती ससु हो ❤❤❤🙏🙏

  • @ramkunwar1677
    @ramkunwar1677 4 หลายเดือนก่อน +8

    My favorite😍🥰 best serial❤

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p 4 หลายเดือนก่อน +1

    धेरै मन पर्छ सुरु देखि हेरेको सिर्याल हो राम्रो छ अजै मन छुने बनाउनु होला सधै हेर्ने हरु को मन जितनु भाको छ अजै जित्नु होला भुन्टि कान्छि

  • @user-pu3rb8yv7w
    @user-pu3rb8yv7w 4 หลายเดือนก่อน +1

    ❤❤

  • @user-ds6qe3jc4h
    @user-ds6qe3jc4h 4 หลายเดือนก่อน +2

    नन्द चै सुद्रेछ खुसी लागो सासू ले पनि राम्रो गरिदिय त सर्ग जस्तै हुन्थ्यो होला यो घर😂😂😂

  • @nilambohara514
    @nilambohara514 4 หลายเดือนก่อน +2

    Yasto sasu aama kasailai nparos vagwan😢 🙏

  • @user-pf5dx1cg4p
    @user-pf5dx1cg4p 4 หลายเดือนก่อน +2

    आजको भाग देखि। सारै रिस उठेको छ

  • @btslovers3294
    @btslovers3294 4 หลายเดือนก่อน

    यसला निका मनपर्छ करउछे सासु

  • @gitakhanal2199
    @gitakhanal2199 4 หลายเดือนก่อน +1

    याे राक्षेस्नि बडिलाईत मलाई देख्न मनै लाग्न थाल्याे

  • @user-yu9gi3mz8y
    @user-yu9gi3mz8y 4 หลายเดือนก่อน +1

    भुपेन्द्र सरले भुन्तिलाई बाचा दिएर गएको कहिले तोद्नु भएन है माया गर्नु पर्छ होइन भने सुकुमायाले ठिक पार्न आउनु पर्यो