भुन्टी भाग १०३ [Bhunti Epi-103] II Asha Khadka II Sukumaya II March 29, 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
    Cast : Sarada Giri, Sushil Pokharel, Hiuwala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Yoseph Sewak
    Sub Editor: Deevaraaj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sushama Joshi
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Bhunti #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 1.3K

  • @sukumaya98tv
    @sukumaya98tv  2 ปีที่แล้ว +818

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.01M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @dambarentertainment3029
    @dambarentertainment3029 2 ปีที่แล้ว +28

    धेरै राम्रो छ यो भाग पनि आगामी दिनमा पनि यस्तै राम्रा र चेतनामुलक भागहरुको अपेक्षा राख्दछौँ♥️♥️♥️

  • @dineshthapa920
    @dineshthapa920 2 ปีที่แล้ว +69

    सारै रमाइलो लग्यो आजको भाग तर अर्को भागमा चाइ काजि र मुकुलि लाई बहुबिबाहको मुद्दा हाल्नु पर्छ है।। यस्मा को को सहमति हुनुहुन्छ त ।।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 ปีที่แล้ว +116

    सारै राम्रो कहानी छ कहीं कतै कमजोरी देखिएको छैन।कान्छी सिरियल र भुन्टी सिरियल नम्बर एक हुन जान्छ । यस्तो राम्रो काम गर्ने आशा जी लाई धेरै धेरै धन्यवाद छ र कलाकार हरु लाई पनि धेरै धेरै धन्यवाद छ ।

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 ปีที่แล้ว +10

    सुकमाया दि को अभिनयेले मुटु नै छुयो अति सुन्दर वोव्😍👌👌👌👌👌👌👌👌👌

  • @neelamsharma3666
    @neelamsharma3666 2 ปีที่แล้ว +26

    धन्यवाद आसा खड्का दिदी एक हप्ता कुर्न नि बर्ष लागे जस्तो कोकोलाई हुन्छ गाइज हाजिर हुम त???✊✊❣️❣️🙏🙏🙏🇳🇵🇳🇵🌺💐💐

    • @kamalananu4053
      @kamalananu4053 2 ปีที่แล้ว +3

      मलाई नि हुनछ

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 2 ปีที่แล้ว +131

    एकदमै मन परेकाे सिरियल भुन्टि
    Acting यकदम राम्राे अासा जि काे

  • @Subash-Magar1
    @Subash-Magar1 2 ปีที่แล้ว +18

    अरु त सधै हेरिरहेकै हो तर काजिलाई सताउने तरिका सहि लाग्यो । अरुको श्रीमती देखिनसहने डागोहरुलाई नि यस्तै गर्नु पर्ने

  • @kaunhume89
    @kaunhume89 2 ปีที่แล้ว +76

    धेरै मन पर्ने सिरियल कान्छी भुन्टी अग्रिम शुभकामना सम्पुर्ण टिमलाइ 😍❣️❣️

  • @pashupatathapa
    @pashupatathapa 2 ปีที่แล้ว +23

    भुन्टी सिरियलमा सुकुमाया र ओख्लुको रोल धेरै मन पर्छ 👌😍

  • @Pyb19
    @Pyb19 2 ปีที่แล้ว +29

    साच्चिकै ओख्ले र सुकुमायाको love पर्ला त ?😊 love परो भने त अझ राम्रो seen आउछ्😉😊😊

  • @Samarsamar12595
    @Samarsamar12595 2 ปีที่แล้ว +72

    आँखा को अप्रेशन गरेर घर बनाएर सुख पाउँदै भुन्टी धेरै खुसी🙏🏻🙏🏻❤️❤️❤️❤️❤️

  • @saritapaudel4680
    @saritapaudel4680 2 ปีที่แล้ว +21

    भुन्टी सिरियल को प्रतिछायाँ गर्दा गर्दै राखेको १मिनेट मै भेटे मैंले धन्यवाद आशा खण्डका जि हामीलाई यति धेरै मनोरन्जन दिएको मा

  • @BikramArpan
    @BikramArpan 2 ปีที่แล้ว +78

    आयो आयो प्रतीक्षाको घडी.... थालियो भुन्टी हेर्न ✔️✔️✔️💓💓💓💓

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 ปีที่แล้ว +65

    आशा दिदी र सागर दाई तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ है!! न छुटाएर हेर्छु। म अहिले भारतबाट 🙏🙏

  • @nischallama6227
    @nischallama6227 2 ปีที่แล้ว +76

    आहा प्रतीक्षा गर्दा गर्दै आयो मन पर्ने सिरियल असाध्यै मन पर्छ

  • @ashasubbath5901
    @ashasubbath5901 2 ปีที่แล้ว +17

    अर्को भागमा चाहिँ काजी र मुकुलीले सुकुमायाको रामधुलाई भेट्ने पर्यो है !

  • @bikramtamang1150
    @bikramtamang1150 2 ปีที่แล้ว +26

    सुकुमाया ले वख्ले लाई सचिकै माया गरेको देख्द सरै खुशी लगेउ❤️🙏

    • @kalaeshahi4614
      @kalaeshahi4614 ปีที่แล้ว +1

      verynice😀😀👮👮👮🎅🎅🎅👼👼👼💛💛💚💙💜💓💕💗💘💝👌👋📷

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 ปีที่แล้ว +19

    भुन्टी सिरियल १ भाग देखि १०३ भाग सम्म नियमित न छुटाएर हेर्ने कोको हुनुहुन्छ नि!!
    big fan Love you all 🥰🥰🙏

  • @horrorstoryshow1378
    @horrorstoryshow1378 2 ปีที่แล้ว +6

    सधैं यस्तै प्रगतिको पथमा लम्किरहनु शुभकामना छ दिदी ‌म जस्तै पहिले कमेन्ट गरेर हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस् है।🙏🏿🙏🏿🥰🥰 धेरै माया आशा दिदी पोखरा देखि ❣️❣️

  • @animalslovers4158
    @animalslovers4158 2 ปีที่แล้ว +1

    आयो आयो भुन्टी आयो💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃

  • @laxmistha942
    @laxmistha942 2 ปีที่แล้ว +3

    कस्तो राम्रो कथा हो बैनी कति मन पर्यो
    आँसु नै आयो गरिब केटोलाई धनी केटिले गरेको माया ! साचिनै यो सन्सारमा सबैको मन येस्तै भाको vaye सन्सारमा कहिले कोहि धनी गरिबको माया असफल हुने थियेन

  • @laxmankc4021
    @laxmankc4021 2 ปีที่แล้ว +13

    My favourite serial Big fan didi सम्पुर्ण भुन्टी टिमलाई धेरै धेरै माया अनि मिठो सम्झना संगै आशा दिदि को यति धेरै राम्रो काम प्रती बधाई तथा शुभकामना asha dd love you all hjr 🙏❤️❤️

  • @rameshroka5972
    @rameshroka5972 2 ปีที่แล้ว +73

    बरु खाना खान भुल्न सक्छु तर कान्छी र भुन्टि हेर्न कदापि भुल्न सक्दिन mero best सिरियल हो❤️सम्पूर्ण टिम प्रती सफलताको अगि्रम शुभकामना🙏😍बुटवल बाट हेर्दै छु❤️

  • @nishaparajuli6949
    @nishaparajuli6949 2 ปีที่แล้ว +17

    मलाई मन पर्ने सारै राम्रो पहिलो सिरियल भुन्टी हो आशा दिदी हजुरको काम प्रति उच्च सम्मान छ मेरो तर्फ बाट हजुरको बोली चालि बानी कति राम्रो सारै राम्रो मन छुने कथा अझै बढ्दै जाहोस बधाई छ सम्पूर्ण टिमलाई

  • @sanu444
    @sanu444 2 ปีที่แล้ว +15

    आशा दिदि हजुर लाई भेटने मन छ। धेरै 🦋

  • @birajmalla3933
    @birajmalla3933 2 ปีที่แล้ว +255

    आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ है। कान्छी दिदी र सागर दाई को अभिनय हजुरहरुलाई कस्तो लाग्छ। म भारतबाट 🙏🙏

    • @VijayVijay-qv6bl
      @VijayVijay-qv6bl 2 ปีที่แล้ว +10

      Mo poni bharat bata

    • @Durga474
      @Durga474 2 ปีที่แล้ว +8

      सारै राम्रो सिरियल लाग्छ हाल म बहरिनदेखि हेरिरहन्छु सबै टिमलाइ सफलताको शुभकामना 🙏🙏❤️

    • @kopilabhetuwal1097
      @kopilabhetuwal1097 2 ปีที่แล้ว +2

      मलाइ पनी सारै रामरो लागछ म पनी भारत बाट नै हो

    • @kalpanabishwokarma4030
      @kalpanabishwokarma4030 2 ปีที่แล้ว +2

      @@Durga474 😍😍😍😍😍

    • @birendrathapa7909
      @birendrathapa7909 2 ปีที่แล้ว +2

      Mali pani dhari man parxa asha didi ma pani india xuuu hajur 💞💕💞💕💞💞💞 miss you

  • @SameerSameer-rz1wm
    @SameerSameer-rz1wm 2 ปีที่แล้ว +91

    आशा दिदीबाट धेरै कुरा सिकेको छु । आशा दिदीले मलाई धेरै प्रेरणा दिनुभएको छ । म आशा दिई को वर्णन गर्न सक्दिन। धेरै धेरै माया आशा दिदी 😍😍

    • @mayadevi8755
      @mayadevi8755 2 ปีที่แล้ว +2

      Wow wow damii xa

    • @ambikabasnet9201
      @ambikabasnet9201 2 ปีที่แล้ว +1

      अाहा कति राम्रो छ

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +28

    यो मुकुलि कि भुकुली हो यसलाई देखने बित्तिकै रिस उठ्ने कोको छ यता हाजिर गराउ है। 🇳🇵❤

    • @kristilagiri9888
      @kristilagiri9888 2 ปีที่แล้ว +1

      Feri mukuli nai na vasi bhunti hereko majai hunnw 😂😆 na ramro pakxe ni hunu paryo ni koi tw😅

  • @nirajansubedi1090
    @nirajansubedi1090 2 ปีที่แล้ว +51

    भुन्टि हेरेर मात्र खाना खान्छु भनेर बसेको बल्ल आयो भुन्टि कति खुसि लाग्यो♥️♥️♥️♥️

  • @अस्मितादुखि
    @अस्मितादुखि 2 ปีที่แล้ว +11

    मलाई मन पर्ने नेपाली सिरेल कान्छि भुन्टि🇳🇵❤️

  • @dhanmayalama92
    @dhanmayalama92 2 ปีที่แล้ว +13

    Aaja ta mo pani xitai hajir bhaye hy la, Aasha baine lai dherai subhkamna xa nepal ko top most number one serieal bhunti ra Kanchi 🙏🙏🙏

  • @mahendrabudhamagar2276
    @mahendrabudhamagar2276 2 ปีที่แล้ว +13

    मेरो एकदमै मन पर्ने सिरियल भुन्टी टीमलाई सुभकामना 😍

  • @kanxikanxukanxikanxu7911
    @kanxikanxukanxikanxu7911 2 ปีที่แล้ว +17

    Suku didi ji tapai ko episode hamro fav episode ho🥰hjur ko har episode lai herxam hami

  • @Zenonz-j8f
    @Zenonz-j8f 2 ปีที่แล้ว +49

    भुन्टी सिरियलको सम्पुर्ण कलाकारहरूलाई सफलताको धेरै धेरै शुभकामना 💕💕😍😍🙏🙏

  • @RajSingh-gl7mi
    @RajSingh-gl7mi 2 ปีที่แล้ว +12

    भून्टि सीरीयल साह्रै राम्रो छ हेरन त 1 भाग देखी हेर्दै आएको छ

  • @jayakrishnask1389
    @jayakrishnask1389 2 ปีที่แล้ว +7

    Serial मा मात्र देख्न सकिन्छ दिदी रियल जिन्दगीमा त सम्झिने पानी छम्किने जस्तै हो
    म पनि गायक हो Acting गर्न सारै मन पर्छ अनि गीत गाउन फेरि आशा दिदी मलाई सारै मन पर्ने कलाकर हुन
    ठाउ हुन्छ भने दिदी को रेप्लाईको प्रत्क्षमा हुने छु ❤️❤️

  • @bhawanamagar12
    @bhawanamagar12 2 ปีที่แล้ว +9

    मलाई एकदमै मनपर्छ भुन्टी र कान्छी सिरियल निकै राम्रो छ अझै पनि सफलताको शुभकामना छ सबै टिमलाई 🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ ओखले सर र सुकुमाया जिउको एक्तिङ र आशा जि लाई धेरै धेरै सुभकाम् ना छ ल

  • @sushmitatamang6412
    @sushmitatamang6412 2 ปีที่แล้ว +5

    हैन कान्छी दिदी कत्ती राम्रो सिरियल बनाउनु भएको। कन्छी पनि त्यति नै उत्कृष्ट अनि भुन्टि पनि। जिन्दगीमा हुने दुख सुख सब प्रकट भएको यो सिरियल हेर्न म सदा झै आज पनि धेरै प्रतीक्षा गरि बसे।

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 ปีที่แล้ว +5

    हाँसो आँसु रोदन संग बनेको वृहत् कथामा व्यापक प्रदर्शन छ सबैको। बधाई छ सम्पुर्ण लाई।।।।।🎉❤

  • @puja2177
    @puja2177 2 ปีที่แล้ว +10

    Vunti ra kanxi kahile na xutai herne garxu Sarai man parxa love u.di😘😘

  • @animalslovers4158
    @animalslovers4158 2 ปีที่แล้ว +19

    हे भगवान यो मुकुली हो कि फुकुली कहिले पनि न सुधृने भइ के।😆😆😆😆😆😆🤣🤣🤣

  • @tulsirampandey6575
    @tulsirampandey6575 2 ปีที่แล้ว +17

    भुन्टी सिरियलका सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना

  • @anishasapkota9705
    @anishasapkota9705 2 ปีที่แล้ว +18

    आशा दिज्जु म हजुरको काम प्रति मन् देखिनै सम्मान छ आगामी दिन हरु मा पनि यस्तै भिडियो हेर्न पाम❤️❤️❤️❤️❤️🙏🙏🙏

    • @harikatwal2771
      @harikatwal2771 2 ปีที่แล้ว

      यो सिरियल लेख्न दिमाग पनि कसरी आको कति राम्रो

  • @amritkumar8015
    @amritkumar8015 2 ปีที่แล้ว +4

    अाशा बहिनी र सागार सर काे बिबाह भकाे हेरना मन छ सागार सर पनि रामराे मानछे हुनु हुनछा याता काजि र मुकुलि काे बेबार रिस उठाे

  • @kalikasharma8844
    @kalikasharma8844 2 ปีที่แล้ว +1

    सुकु र ओख्लु असतिले हामीलाई समेत मायामा फसाइहाले नि ❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @ramadevipoudel3637
    @ramadevipoudel3637 2 ปีที่แล้ว +6

    मलाइनि सारै मन पर्छ कुनै भाग नछुटाइ हेरि राछु म पुर्ब मोरङ्ग जिल्ला उर्ला वारि बाट हो

  • @gopalsunar805
    @gopalsunar805 2 ปีที่แล้ว +2

    सुकुमा र अोखलुको जरी असल मिलछ ल गबै छ है अर्को कथामा अलि लमको कथा हुनु पर्छ

  • @chandamalla100
    @chandamalla100 2 ปีที่แล้ว +7

    भुन्टि टिम लाई सफलताको शुभकामना 🤗

  • @mahendrashahi4274
    @mahendrashahi4274 2 ปีที่แล้ว +5

    धेरै मन पर्ने सिरियल कान्छी भुन्टी अग्रिम शुभकामना सम्पुर्ण टिमलाइ 😍❣️❣️

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +13

    उता रजतपट कार्यक्रम हेर्दै थिए !!भुन्टी अपलोड भएछ म त यतै पो आए है।।नमस्ते सबैजनालाइ🙏🙏🙏

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 2 ปีที่แล้ว +1

    jजतिहेरेनी त्यति हेर्न मन लाग्ने सिरियल भुन्टी कान्छी यो सिरियल हेर्दाको आनन्द बेग्लै छ यति राम्रो सिरियल बनायर दुनियाको मन जित्न सफल निर्देसक लेखक बहिनि आशा खड्का लाई मेरो मन देखि उच्च सम्मान छ

  • @sabitryupadhyaya3946
    @sabitryupadhyaya3946 2 ปีที่แล้ว +39

    Finally waiting over 👍👍👍

  • @romesnobak2706
    @romesnobak2706 2 ปีที่แล้ว +1

    आज त कति खुशि लाग्यो ओखले लाई सधै माया गरनु पेर्यो है सुकुमाया ले

  • @dipishakhadkaofficial5469
    @dipishakhadkaofficial5469 2 ปีที่แล้ว +12

    I am waiting for the video I love this serial 💑💑💑💞💞💞asha diju💕💕💕💕

  • @mahimathapa2540
    @mahimathapa2540 2 ปีที่แล้ว +1

    याे चाहिँ कुरा ठिकै गराेहाे टाेकलेले

  • @dsparas9861
    @dsparas9861 2 ปีที่แล้ว +31

    Always looking forbserial aasa didi
    Big fen ho diju

  • @indratiwari3451
    @indratiwari3451 2 ปีที่แล้ว +1

    अाशासुकुमायाकाे लेखनिले मुकुलिकाे केही सजाय दिलायेकाेमा बधाई छ ।

  • @manjitakhadka3569
    @manjitakhadka3569 2 ปีที่แล้ว +42

    I never miss bhunti and kanxi
    really appreciate it 😩🥰🥰

  • @durgaghlan8111
    @durgaghlan8111 2 ปีที่แล้ว +12

    Lots of love ❤️😘 from kavre namobuddha ☺️☺️

  • @himamagar5158
    @himamagar5158 2 ปีที่แล้ว +3

    "सुकुमाया छोरी ले ओख्ले लाइ धोका नदिनु है 👍👍👍"

  • @harkarai4744
    @harkarai4744 2 ปีที่แล้ว +2

    Bunti Sistar ati ramro sirel okhle saga bihe bhayeko ati ramro hunthiyo hai from Malaysia.

  • @moderntvnepal
    @moderntvnepal 2 ปีที่แล้ว +48

    An excellent performance Aasha, Salute You.

  • @bhumikagrgstupidofficial5088
    @bhumikagrgstupidofficial5088 2 ปีที่แล้ว

    सुकुमाया र ओख्लेको मायामा कसैको नजर नलागोस ।❣️❣️❣️🤩🤩🤩🤩😍😍😍😍😍

  • @SameerSameer-rz1wm
    @SameerSameer-rz1wm 2 ปีที่แล้ว +108

    Never stop to making kanxi and bhunti Aasha didi🙏🥰, I Don't know how I describe you, I don't have much words to appreciate you🙏🥰, Always loving you🥰🥰🥰🥰

  • @hamrosamajsaskirti2587
    @hamrosamajsaskirti2587 2 ปีที่แล้ว +1

    Okhale Daju ko ra sukumaya ko love 💕 stat bho👌👌👌💓💓

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +5

    देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा नमस्कार अनि मीठो सम्झना छ 🙏🙏🙏💕💕

  • @dilkumar1570
    @dilkumar1570 2 ปีที่แล้ว +1

    यो भाग को भिन्टी सिरियल झन् दामी खत्रा को मन छुने कथा माया धेरै राम्रो लागेको छ सम्पूर्ण टीम लाई धन्यवाद

  • @mayagurung8046
    @mayagurung8046 2 ปีที่แล้ว +11

    Big congratulations 💓 all team. Lai mh Cyprus bta ❤️😘

  • @mrraza9856
    @mrraza9856 2 ปีที่แล้ว +1

    सबै को मन सुकुमाया को जस्तो हुने भये सानो थुलो भन्ने हरु को प्रेमी हरु कैले छुतिनु र मर्नु पर्थेन होला , आशा दिदी हजुर प्रति उच्च सम्मान छ दिदि🙏🙏🌹🌹

  • @ramjiacharya2276
    @ramjiacharya2276 2 ปีที่แล้ว +23

    Finally wait is over

  • @hblsiyaa8244
    @hblsiyaa8244 2 ปีที่แล้ว +22

    Congratulations sister for 2 million Subscribers 💫💗

  • @hannagrg5772
    @hannagrg5772 2 ปีที่แล้ว +11

    Lots of love❤️
    Sukumaya Di is my favourite❤️🌼

  • @sangamkhadka3706
    @sangamkhadka3706 2 ปีที่แล้ว +32

    congratulation dd for 2.01 subscribers❣️keep it up dd❤️

  • @bhumikamagar7308
    @bhumikamagar7308 2 ปีที่แล้ว +9

    MhY Favourite serial 😘❣️

  • @ashab.k8618
    @ashab.k8618 2 ปีที่แล้ว +40

    Finally waiting is over❣️

    • @karnnaina4783
      @karnnaina4783 2 ปีที่แล้ว +2

      Finallywaitingisover wow nice deautiful super nice wow nice deautiful super nice axa🙏🙏💐💐💐💐💐🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🎊💯😭❤🙏🤗👌🥰🥰🤣

    • @bipenstha5709
      @bipenstha5709 ปีที่แล้ว

      sgu abi s vsjo eani😊😊😊😊😊

  • @naziakhatun8787
    @naziakhatun8787 2 ปีที่แล้ว +35

    finally waiting is over❤️🥀

  • @bhanuacharya8994
    @bhanuacharya8994 2 ปีที่แล้ว +17

    Congratulations bhunti team 😘2•01m family

  • @peacemiend
    @peacemiend 2 ปีที่แล้ว +7

    Bhunti lai maya garne ko ko chha ???
    Love you all ❤️❤️❤️

  • @SameerSameer-rz1wm
    @SameerSameer-rz1wm 2 ปีที่แล้ว +1

    म तपाईलाई कदर गर्छु, आशा दि🙏। तपाईं पर्याप्त हुनुहुन्छ। तपाईं जस्तो हुनुहुन्छ त्यस्तै सिद्ध हुनुहुन्छ। तपाईंसँग सबै सही चालहरू छन्। कथा आफै लेख्नु, कान्सी सिरियल र भोन्टी सिरियल आफैं बनाउनु ,............सजिलो कुरा होइन। तपाईं अविश्वसनीय मानव हुनुहुन्छ। तपाईको वर्णन गर्न मसँग धेरै शब्दहरू छैनन्🤗। तपाईका सबै सपना साकार होस् 🥰 धेरै धेरै माया आशा दिदी🥰💕

  • @prakashawasthi9531
    @prakashawasthi9531 2 ปีที่แล้ว +8

    सफलताको🙏💕 शुभकामना सम्पूर्ण टिमलाई कार्यकालको सुभकामना छ हजुर🙏💕🙏💕🙏💕🙏💕

  • @stylishkingprem6330
    @stylishkingprem6330 2 ปีที่แล้ว +1

    आशा दिदि तपाई मलाई आफ्नै दिदि जस्तो लाग्नु हुन्छ miss you always di❤

  • @nabinsunar3036
    @nabinsunar3036 2 ปีที่แล้ว +12

    I'm waiting for your video

  • @dibasnepali9929
    @dibasnepali9929 2 ปีที่แล้ว

    wow कति रामरो छ अजै रामरो बनाउनु

  • @TellyTube0
    @TellyTube0 2 ปีที่แล้ว +9

    Finnaly wating over❤️❤️

  • @srijanaboharabist2843
    @srijanaboharabist2843 2 ปีที่แล้ว +8

    Serail tip:-Make okhale brother of tokale👨‍❤️‍👨 and make a twist🍀 . love this serial❤️

  • @punugaire8821
    @punugaire8821 2 ปีที่แล้ว +19

    Lots of love asha dizu stay safe ❤️❤️❤️❤️❤️

  • @drishtihsg4510
    @drishtihsg4510 2 ปีที่แล้ว +1

    एक दमै रामो सिरियल भूनटी 😍😍🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🙏🏾🙏🏾🙏🏾🇮🇳🇮🇳

  • @sindhulicr7641
    @sindhulicr7641 2 ปีที่แล้ว +6

    भाग एकदेखि नछुताई हेर्ने म मात्र होकि अरु पनि छन हाजिर हौ है भुन्ती दिदिको मुटु कलेजाहरु जय भुन्ती,कान्छी ✅धेरै मया मिठो सम्झना छोडिखुम💚😘

  • @samjhanasamjhana3632
    @samjhanasamjhana3632 2 ปีที่แล้ว

    आहा नि प्यारी आसा दिदी कति प्यारी हुनुहुन्छ अझै सुकुमाया रोल मात झन बढी प्यारी मन मुटु देखि माया अनि सम्मान 🙏🙏🙏❤️

  • @coldyyt2978
    @coldyyt2978 2 ปีที่แล้ว +4

    dammi xa didi..... bhunti ko acting....

  • @barshadhimal4674
    @barshadhimal4674 2 ปีที่แล้ว +1

    कान्छी सिरियल र भुन्ती सिरियल नछुताइ हेर्ने को को हुनुहुन्छ

  • @kenziisherpa310
    @kenziisherpa310 2 ปีที่แล้ว +13

    Its a really amazing and beautiful. I love it👌👌💖💖💖💖

  • @Nesang-10
    @Nesang-10 2 ปีที่แล้ว +2

    ASHA DD ko avinaya ykdom ramro x..agami dinko lagi agrim suvkamana dinu..love u miss u..my favourite dinu💕💕

  • @birparagumbaline454
    @birparagumbaline454 2 ปีที่แล้ว +3

    aaj ko sriyel ma dharai ramailo vayo aba chadai sagar sir ra aasha khadka ko bibhha vako dekhna paum

  • @sagarrana752
    @sagarrana752 2 ปีที่แล้ว +1

    आजको भागनि सारै राम्रो छ मैले त नछुताइ हेरने गर्छु अनि हजुर हरु को को हुनुहुन्छ भन्नुस है त्😍😍😍

  • @vishakadhungel
    @vishakadhungel 2 ปีที่แล้ว +13

    All time fav🥰

  • @durgadurgagurunggurung6979
    @durgadurgagurunggurung6979 2 ปีที่แล้ว

    आसा दिदि हजुर लाई धेरै धेरै बधाई तथा सुभकामना 🙏🙏🙏🙏अझै चुनौति का पाईला अगाडि बढदै जाहोस 🙏🙏🙋🙋🙋म दाङ बाट

  • @sudarsanacharya5092
    @sudarsanacharya5092 2 ปีที่แล้ว +3

    उता कान्छी र सागर सर को बिहेको तयारी हुँदै गर्दा एता सुकुमाया र ओख्ले को मायाको सुरुवात भयो अब यो जोडी को नि माया अझै फैलिएर जाओस र छिटो बिहे भाको देख्न पाइयोस र यो काम को लागि धेरै शुभकामना छ भुन्टी ( आशा ) जि र भुन्टी टिम लाई १००० भाग सम्म यो सिरियल देख्न पाइयोस्😍😍