भुन्टी भाग- २२१ [ Bhunti Epi-221] II Asha Gautam II Sukumaya II July 02/2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam
  • บันเทิง

ความคิดเห็น • 3.1K

  • @sukumaya98tv
    @sukumaya98tv  2 วันที่ผ่านมา +2772

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.9M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @JaishiManju
      @JaishiManju 2 วันที่ผ่านมา +59

      ❤❤

    • @KhilarajDahal
      @KhilarajDahal 2 วันที่ผ่านมา +33

      एक अर्कालाई सपोर्ट गरौँ है

    • @ramkunwar1677
      @ramkunwar1677 2 วันที่ผ่านมา +17

      My favorite❤❤❤

    • @Roshan-Thapa
      @Roshan-Thapa 2 วันที่ผ่านมา +14

      म्या मेरो एउटा copyright strick हटाइदिनु न 😭🙏

    • @birendralimbu23
      @birendralimbu23 2 วันที่ผ่านมา +11

      ❤❤❤❤❤❤

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 2 วันที่ผ่านมา +317

    लास्टमा भुन्टिलाई ससुराको साथमा देख्दा खुसी हुने कोको हुनु हुन्छ यता आउनु है❤️❤️🙏

    • @monishachhetri9821
      @monishachhetri9821 วันที่ผ่านมา +3

      Yakdam khusi lagyo❤

    • @PamfaSaru-xh8qt
      @PamfaSaru-xh8qt วันที่ผ่านมา +3

      Malai pni dherai khusi lageyo sacchai ma tw bhunti kaha gaye hola sochdai thiy

    • @NickTv901
      @NickTv901 วันที่ผ่านมา

      एकदम खुसी लाग्यो ❤❤🙏🙏

    • @ishworisapkota1428
      @ishworisapkota1428 วันที่ผ่านมา

      म छु

    • @gynauadhikari4485
      @gynauadhikari4485 19 ชั่วโมงที่ผ่านมา

      Eakdam khusi lagyo last ma

  • @Balen2079
    @Balen2079 2 วันที่ผ่านมา +860

    भुन्टी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤❤🎉

    • @SherbahadurThapa-ij1yr
      @SherbahadurThapa-ij1yr 2 วันที่ผ่านมา +6

      🎉🎉🎉❤❤

    • @user-jw8uo2yv6v
      @user-jw8uo2yv6v 2 วันที่ผ่านมา +2

      Mni ho hii ❤❤❤❤

    • @user-rw5uk3ch3u
      @user-rw5uk3ch3u 2 วันที่ผ่านมา +2

      म पनि हाे❤❤❤❤

    • @user-oi3jr4gr1r
      @user-oi3jr4gr1r 2 วันที่ผ่านมา

      ❤❤🎉🎉🎉🎉🎉❤❤

    • @AppuRekha-nk2qy
      @AppuRekha-nk2qy 2 วันที่ผ่านมา

      ​@@user-jw8uo2yv6v❤❤❤❤❤

  • @usernabinaryal
    @usernabinaryal 2 วันที่ผ่านมา +64

    अब भुपेन्द् सर ले भुन्टि दिदि लाई धेरै भन्दा धेरै माया गर्नुपर्छा भन्ने जति को को हुनुन्छ

  • @sitamoktan1153
    @sitamoktan1153 2 วันที่ผ่านมา +77

    wow भुन्टी आफ्नै घरमा देखेर धेरै खुशी लाग्यो टोकोले दाइले ठिक गर्नु भएछ मेरो मनले जे चाहेको तेइ भयो आहा❤❤

  • @ParbeshGurung-dj1re
    @ParbeshGurung-dj1re 2 วันที่ผ่านมา +923

    भुन्टी हप्ता दुई पटक आउनु पर्छ भन्ने काे काे हुनुहुन्छ ❤❤❤❤

    • @bhabitabudha1028
      @bhabitabudha1028 2 วันที่ผ่านมา +5

      me

    • @villagevlog7167
      @villagevlog7167 2 วันที่ผ่านมา +22

      हैट हप्ताम 2पट्क आयो भने हुदैन 1हप्ता कुरनु को मजानै अर्को छ😊😊😊

    • @user-jw8uo2yv6v
      @user-jw8uo2yv6v 2 วันที่ผ่านมา +1

      ysss

    • @NirmalaNepali-sw7mr
      @NirmalaNepali-sw7mr 2 วันที่ผ่านมา +1

      Me

    • @binodlama1037
      @binodlama1037 2 วันที่ผ่านมา

      ❤ ramro xa😊

  • @samsungsunu5789
    @samsungsunu5789 2 วันที่ผ่านมา +13

    आहा आजको भाग सारै राम्रो भुन्टि त आफ्नै घरमा पो रैछिन❤❤❤

  • @usernabinaryal
    @usernabinaryal 2 วันที่ผ่านมา +25

    अब भुन्टी दिदि भुपेन्द् सर सन्गै जानुपर्छ भन्ने जति यता हाजीर हुनु होला

  • @deelipsahakari8730
    @deelipsahakari8730 2 วันที่ผ่านมา +315

    bhunti दिदी बिना यो सिरियल खल्लो मान्ने को को हुनुहुन्छ यता हाजिर हुम्त हजुर

  • @minukc7319
    @minukc7319 2 วันที่ผ่านมา +345

    भुपेद्रलाई आफ्नो गल्तीको महसुस भाको देखेर खुशी हुने जति यता हाजिर हुनु🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +3

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @AnmolThakuri-v6s
      @AnmolThakuri-v6s 2 วันที่ผ่านมา +2

      ❤❤❤❤

    • @user-mz6se8gg9s
      @user-mz6se8gg9s 2 วันที่ผ่านมา

      😍😍😍😍😍😍😊😊😊😊❤❤

    • @sitatamangwaiba6202
      @sitatamangwaiba6202 2 วันที่ผ่านมา

      Mo poni xu 😂😂😂

  • @namratarai8943
    @namratarai8943 2 วันที่ผ่านมา +14

    आहाहा कस्तो दामी story हौ आशा बैनि हो अब बल्ल भुपेन्द्र ले आफ्फ्नो गल्तिको रिलाइज र भुन्ती जैले सहि भयको प्रमानित भयको छ ❤यो teem work लाई र story लाई करोडौं सम्मान 🙏🙏🙋🙋🙋❤️🎉❤️🎉❤️

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 วันที่ผ่านมา +15

    हुदा वास्ता नभएको कुरा नहुदा धेरै पछुतो हुन्छ ।याद गर मेरो अभाब त नहोला तिमीलाई तर मैले गर्ने ब्यबहार र मेरो नरम शब्दको एकदिन पकै याद आउनेछ 😢😢भने जस्तै केही सिकनु होला यो सिरियलबाट के भनौ र तरकिदै हिडनेलाई हातको हिरा खसेसि चिनेलाई भने जस्तै हिरालाई कोहिला समझेर पछि पछुताऊनु सिबाय केही हुदैन ।😢😢आजको भागले हलका खुशि हलका आशु अनि दुखि पनि बनायो अन्तिम चरणमा बुवा संग भुनटि दिदिलाई देखदा अती खुशि लागो 🎉🎉🎉🎉miss you all time 🎉❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 2 วันที่ผ่านมา +413

    भुटी लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुम त खै. ..🎉❤🎉

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +2

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @user-mz6se8gg9s
      @user-mz6se8gg9s 2 วันที่ผ่านมา

      😘😘😘😘😘😘😘

    • @user-vw4oo9dk9p
      @user-vw4oo9dk9p 2 วันที่ผ่านมา +1

      My favorite vhunti ❤❤❤❤❤

    • @barshathapa4269
      @barshathapa4269 2 วันที่ผ่านมา

      Maaa😮😮😮

  • @LaxmiRana-yb7sr
    @LaxmiRana-yb7sr 2 วันที่ผ่านมา +608

    अब भूपेन्द्र ले भुन्टी लाई पहिला को जस्तै माया र आफ्नो बहिनी र आमा लाई सजाए दिनु पर्छ भन्ने जत्ति एता हाजिर हुनुहोला ❤🙏

    • @user-tz5hu9ni8k
      @user-tz5hu9ni8k วันที่ผ่านมา +14

      म त भुन्टि र कान्छि काे नियमित दशक हाे नि ।

    • @user-cb4oj7jj5m
      @user-cb4oj7jj5m วันที่ผ่านมา +10

      Mani xu he ysma t❤❤😊

    • @NavarajPokharel
      @NavarajPokharel วันที่ผ่านมา +5

      🎉🎉🎉🎉🎉🎉🎉🎉😅😅😅😅

    • @NavarajPokharel
      @NavarajPokharel วันที่ผ่านมา +2

      44th March is OK with you 53 I

    • @asminshrestha8904
      @asminshrestha8904 วันที่ผ่านมา

      😢😢😢😂😂😂😂

  • @MinBahadur-hw2ef
    @MinBahadur-hw2ef วันที่ผ่านมา +20

    Sukumaya देख्दा खुसी हुनुहुन्छ भने यता हाजिर हुनुहुन्छ त

  • @shivaramsharma8768
    @shivaramsharma8768 2 วันที่ผ่านมา +12

    Wow wow aja ko bhunti serial dharai ramro lagyo my favorite serial bhunti & khanchi ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @KanchiNani807
    @KanchiNani807 2 วันที่ผ่านมา +1052

    अब भुपेन्द सर ले भुन्टि दिदि लाई पहिलेको जस्तै माया र भरोसा गर्नु पर्छ अनि आफ्नो आमा र बहिनीलाई सजाय दिलाउनु पर्छ भन्ने जति यता हाजिर हुन होला❤🥰

  • @KanchiNani807
    @KanchiNani807 2 วันที่ผ่านมา +1008

    भुपेन्द्र पहिले झै सुधार भइ भुन्टी लाइ साथ दिनु पर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस् है❤❤

    • @ranugurung8416
      @ranugurung8416 2 วันที่ผ่านมา +10

      Ma xu

    • @user-fn2hz5du8w
      @user-fn2hz5du8w 2 วันที่ผ่านมา +6

      Ma ni xu

    • @ManjuKhadka-ii8tp
      @ManjuKhadka-ii8tp 2 วันที่ผ่านมา +5

      Ma xu

    • @khulalkumar2489
      @khulalkumar2489 2 วันที่ผ่านมา +5

      Ma chu

    • @punamkc9517
      @punamkc9517 2 วันที่ผ่านมา +2

      Bhuhti😊😊😅😅😂😂😂😮😮😢😢😢😢😢😢❤❤❤❤❤❤

  • @nepalking470
    @nepalking470 2 วันที่ผ่านมา +8

    भिउज देखेर हेर्न आको बबाल मीठो प्रस्त्तुती हुदो रैछ आज बाट बिग फ्यान भुन्टिको❤❤

  • @Santosh_vlogs5billu
    @Santosh_vlogs5billu วันที่ผ่านมา +4

    भुन्टी नहेरी बस्न सक्ने यता हाजिर गरम है❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 2 วันที่ผ่านมา +585

    भुन्टि सिरियल भाग 1 देखि भाग 221 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NepalViralNews
    @NepalViralNews 2 วันที่ผ่านมา +279

    अब भुपेन्द सर ले भुन्टि दिदि लाई पहिलेको जस्तै माया र भरोसा गर्नु पर्छ अनि आफ्नो आमा र बहिनीलाई सजाय दिलाउनु पर्छ भन्ने जति यता हाजिर हुन होला

    • @SusmitaDDuwadi
      @SusmitaDDuwadi 2 วันที่ผ่านมา +1

      𝐔𝐦𝐦.𝐦𝐚 𝐧𝐞𝐞 𝐱𝐮𝐮❤❤

    • @indralinkhan791
      @indralinkhan791 2 วันที่ผ่านมา +2

      Ma pani xu baeni tww aamale sajaya denu parxa vhupandarale

    • @user-of2tn2ej9c
      @user-of2tn2ej9c 2 วันที่ผ่านมา

      म छु

    • @bishnunepal8030
      @bishnunepal8030 2 วันที่ผ่านมา

      ❤❤❤❤❤❤

    • @KamalKhadayat-jk1dt
      @KamalKhadayat-jk1dt 2 วันที่ผ่านมา +1

      Think you for 6 subscribers

  • @milandahaldahalmilan3295
    @milandahaldahalmilan3295 2 วันที่ผ่านมา +9

    भुपेनद सर ले बोलेको कुरा ले मेरो आखा बाट आसु झरो गल्ती को महसुस भएछ सर लाई सारै राम्रोसँग भनुभयो हजुरले बोलेका सबै कुरा ले मेरो आखा बाट अबिरल आसु झरो अभ सधै एसै गरि माया गरनुस है सर म हजुर लाई सलुट गरछु

  • @amrikaraii7622
    @amrikaraii7622 วันที่ผ่านมา +6

    म यो भिडियो नछुटाई हेर्ने गर्छु मलाई सारै राम्रो लाग्छ💗💗💗🙏 भुपेन्द्रले आफ्नो गल्ती स्वीकारेको मा म त धेरै खुशी छु अनि हजुरहरू कोको खुशी हुनुभयो त

  • @shantipun6515
    @shantipun6515 2 วันที่ผ่านมา +158

    भुन्टि भेतेपछि कोको खुशी हुनुभयो😍❤🎉

    • @HimaShahi-hv9dq
      @HimaShahi-hv9dq 2 วันที่ผ่านมา +1

      अब भुन्टि र भुपेन्द पहिला जस्तै मिले काे हेर्न मन अब

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @KamalKhadayat-jk1dt
      @KamalKhadayat-jk1dt 2 วันที่ผ่านมา +2

      Think you for 6 subscribers

    • @Crazypabi
      @Crazypabi วันที่ผ่านมา

      @@KamalKhadayat-jk1dtback pilzzz😊😊

  • @saritabudhathoki1178
    @saritabudhathoki1178 2 วันที่ผ่านมา +233

    भुन्टी र भुपेन्द सङै बसे र खुशी भएको हेर्न को को हुनुहुन्छ यता हाजिर हुनुहै

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ramsaud9479
    @ramsaud9479 2 วันที่ผ่านมา +6

    भुनटी भाग हपतामा दुईचोटी आऊनु परयो🎉🎉❤❤❤

  • @dilmayagharti1687
    @dilmayagharti1687 2 วันที่ผ่านมา +5

    अब भुपेन्द्र र भुन्ति सङ्गै मिलेको देख्न पाउ अर्को भाग मा🎉🎉❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 2 วันที่ผ่านมา +208

    भुन्टी सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @dipakSenchury-kw1gb
      @dipakSenchury-kw1gb 2 วันที่ผ่านมา

      Ma theya ❤❤❤❤❤

  • @NepalViralNews
    @NepalViralNews 2 วันที่ผ่านมา +140

    भुन्टी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है।

  • @shantibaral6769
    @shantibaral6769 2 วันที่ผ่านมา +8

    धेरै धेरै राम्रो सिरियल भुन्टि
    पाेखरा ७ मासबार बाट भुन्टि सिरियल हेर्दै छु भाग १ बाट नछुटाईकन हेरेकाे राम्रो लाग्याे सबै सबै टिमलाई धेरै धेरै धन्देबाद छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @RamchandraBohara
    @RamchandraBohara วันที่ผ่านมา +11

    यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊

  • @bharatbohara4830
    @bharatbohara4830 2 วันที่ผ่านมา +167

    अब भुपेन्द्र अनि भुन्टि को मिलन हुनुपर्छ अनि भुपेन्द्र कि आमा अनी बैनि ले सजाय पाउनु पर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @user-sj9rg1ev4r
      @user-sj9rg1ev4r 2 วันที่ผ่านมา +1

      Hoho ma chhu

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 วันที่ผ่านมา +100

    भुन्टी र भुपेन्द्र फेरि एक भएको देख्न चाहाने साथी हरु 🙏😭 को को हुनुहुन्छ 🙏

  • @SabakaOne-so5ib
    @SabakaOne-so5ib 2 วันที่ผ่านมา +7

    अब भुन्टी भुपेनदर सर को मिलन हुनुपर्छ ❤❤❤❤

  • @Chetan_960
    @Chetan_960 วันที่ผ่านมา +7

    भुन्टी सिरियल छोटो भको हो की मलाई तेस्तो लागेको जे हो तर दामि छ❤❤❤❤❤

  • @anixyaxettri3227
    @anixyaxettri3227 2 วันที่ผ่านมา +141

    भुन्टि र भुपेन्द्र एक हुन भन्ने को को हुनुहुन्छ 🫶❤️🥹🫀

  • @UmaGaha-rb8hu
    @UmaGaha-rb8hu 2 วันที่ผ่านมา +51

    यो भागमा भुन्टि आउँदा कोको खुशी हुनुहुन्छ❤️😘

  • @user-iw3nr3op3m
    @user-iw3nr3op3m วันที่ผ่านมา +5

    साच्चै नै भुन्टी र कान्छी सिरियल बाट, कति राम्रो पार्ट हरु सिक्नु पाउँछौं। Thank you आशा g ❤❤ हामी दार्जीलिङ बाट हो।

  • @susmitamagar6104
    @susmitamagar6104 วันที่ผ่านมา +3

    Bhunti tokale aayako ma sarai khusi lagyo waiting for new episode next week ❣️❤❤💗💗❣️❣️

  • @BichitraSansar2081
    @BichitraSansar2081 2 วันที่ผ่านมา +19

    भुन्टी सिरियल मन पर्ने जति यता हाजिर हुम है
    अनि एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤

  • @narayangaire3478
    @narayangaire3478 2 วันที่ผ่านมา +31

    अाेखलेकाे गाईफर्म हेर्न पाए हुन्थ्यो भन्ने जति हाजिर हुम त ।।

  • @sujatagautam8216
    @sujatagautam8216 2 วันที่ผ่านมา +6

    सारै मन छुने सिरियल
    कान्छी र भुनटी सिरियल कहिले आउछ जस्तो हुन्छ हेर्न आतुर लाग्छ ! ❤❤❤❤❤❤❤❤❤❤

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 วันที่ผ่านมา +16

    पल पल येस्तै गरी रोएर नै जिंदगी कटोस् भुन्टी काे आँसु ले पोलेको हेरी रहन पाईयोस् सुभ कामना सम्पूर्ण भुन्टी टीम लाई ❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 2 วันที่ผ่านมา +133

    यो भुन्टी सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 🎉❤

    • @user-kj7id5tv8k
      @user-kj7id5tv8k 2 วันที่ผ่านมา +1

      Ma xu🖐️🖐️🖐️

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Tamangnemila
    @Tamangnemila 2 วันที่ผ่านมา +1

    Waw aajako ep ekdam ramro lagyo aba ko dinma bhupendrale bhuntilaai bhetera ramro byabahar gareko herna man xa❤❤❤❤❤

  • @arjunb.c7752
    @arjunb.c7752 2 วันที่ผ่านมา +1

    धेरै नैं राम्रो छ

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 2 วันที่ผ่านมา +52

    जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबै को बाबा आमाको धेरै आयु लामो होस भनी काभ्रे पलान्चोकी माइ भगवती संग प्रथना गर्दछु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @Aayushmakarki486
    @Aayushmakarki486 2 วันที่ผ่านมา +53

    भुन्टी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 2 วันที่ผ่านมา +5

    भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!भुन्टी तथा आशा फिल्मस प्रडक्टशन परिवार!

  • @user-sr7qk8xs2g
    @user-sr7qk8xs2g 2 วันที่ผ่านมา +3

    भुन्टिको ससुरालाई धेरै धेरै धन्यवाद आफ्नो बुहारीप्रतिको सम्मान देख्दा ।

  • @chemzongsanu
    @chemzongsanu 2 วันที่ผ่านมา +148

    जस्ले यो कमेन्ट पढेर लाईक गर्नु हुन्छ उहाँ को परिवारमा सधै सुख शान्ति मिलोस्❤

    • @villagevlog7167
      @villagevlog7167 2 วันที่ผ่านมา

      येस्तो त नभनु 😔😔😔

    • @aayush357
      @aayush357 2 วันที่ผ่านมา

      same wish🙏❣️

    • @chemzongsanu
      @chemzongsanu 2 วันที่ผ่านมา

      @@aayush357 🙏🙏

  • @user-oq5km1po1w
    @user-oq5km1po1w 2 วันที่ผ่านมา +37

    ❤❤❤❤waw भुन्ति तोकले दाइ अनि भुन्ति को ससुरा बा सङगै देख्दा खुसि लागेयो भुपेन्द्र येसरि तत्पियेको देख्दा खुसि पनि लागेयो माया पनि लागेयो ❤️❤️👍️👍️👍️🙏🙏🙏

  • @baralphoto4619
    @baralphoto4619 วันที่ผ่านมา +3

    भुन्टी र भुपेन्द सङै बसे र खुशी भएको हेर्न man xa

  • @user-dg5rd1gh2f
    @user-dg5rd1gh2f 2 วันที่ผ่านมา +4

    अब भुपेन्द्रले भुन्टीलाई पहिला जस्तै धेरै माया गरेको हेर्न मन हेर्ने मन छ

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 2 วันที่ผ่านมา +25

    *सागरको बुवालाई मनपराउने जति यता हजुर हम त😊😊❤*

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 2 วันที่ผ่านมา +74

    भुन्टी निको भएको हेर्न चाहनेहरू को सङ्ख्या 🤔
    👇
    👇

  • @EvaEvan2
    @EvaEvan2 2 วันที่ผ่านมา +3

    भुपेन्द्र ॲकलले जस्तै अन्य धेरै पुरुष र महिलाले पनि आफ्नो गल्ति महसुस गर्नुपर्छ र सुध्रिनु पर्छ🙏🏽❤️

  • @SusmaPun-l5f
    @SusmaPun-l5f 2 วันที่ผ่านมา +3

    भुन्ती र टोकले भुपेन्द्र को गाउँ को घर मा बुवा सङ्ग भाको जस्तो लागेयो अर्को हप्ता भुन्ती र भुपेन्द्र भेत्त भाको हेर्न मन छ ❤❤❤

  • @NepalViralNews
    @NepalViralNews 2 วันที่ผ่านมา +38

    भुन्टिको सासु र नन्दलाई भुपेन्द्रले थर्कायर मात्र पुगेन अब भुन्टिले आफै सासु र नन्दसङग बदला लियको कसकसलाई हेर्न मन छ ?

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 2 วันที่ผ่านมา +62

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏

  • @user-oh7ke8qu3s
    @user-oh7ke8qu3s 2 วันที่ผ่านมา +2

    म कुवेत बाट हेर्दै छु कहिले मंगलबार आउ भनदै थिएँ बल आज हेन पाइयो

  • @Shishirshorts321
    @Shishirshorts321 2 วันที่ผ่านมา +2

    आज को भाग राम्रो लागेयो अब भुपेन्द्र ले🎉🎉🎉❤❤ भुनटि लाई सधै माया गर्नु पर्छ

  • @ipllivetoday509
    @ipllivetoday509 2 วันที่ผ่านมา +22

    समीक्षा को आवाज को फ्यान को को हुनुहुन्छ भुन्टी मा समीक्षाको आवाजले थप सुनमा सुगन्ध थपेको छ !!❤

  • @sarmilatamang4273
    @sarmilatamang4273 2 วันที่ผ่านมา +45

    भुन्टी दिदिको फ्यान कोको हुनुहुन्छ यता हाजिर हुनुहोस् है ❤❤❤❤🙏🙏🙏🇳🇵

  • @ushasubedi-oz6uz
    @ushasubedi-oz6uz วันที่ผ่านมา +2

    पहिला जस्तो होस भुपन्द र भुनत्ती को माया❤❤❤❤❤

  • @sagar8602
    @sagar8602 2 วันที่ผ่านมา +2

    आईमाई मान्छे लाई कति हतार कति सजिलो हुन्छ है आफ्नो थर बदल्न ।निमार्ण लेखन निर्देशन आशा गाैतम रे ।तपाईं हरुको जोडि युगाै युग नटुटोस भन्छु ।

  • @rajarammahat8899
    @rajarammahat8899 2 วันที่ผ่านมา +67

    आहा कति राम्रो सुपर हिट भुन्टी कान्छि नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 2 วันที่ผ่านมา +40

    सारै खुशी लाग्यो अब भुन्टिले सुख पाउछे भुमिकाका आमा फ्ह्होरिलाइ सजाय दिनै पर्छ

  • @smirtirm3159
    @smirtirm3159 วันที่ผ่านมา +2

    भून्टि र टाेकले भून्टिकी ससुरा संग सुरक्षित रहेछन कस्ताे आन्नद लाग्याे❤️❤️❤️

  • @narayansigdel14
    @narayansigdel14 วันที่ผ่านมา

    आहा अति सुन्दर प्रस्तुति मनमुटुमा बस्न् सफल सिरियल उन्नति प्रगतिको सुभकामना 🙏🤗👌😊

  • @chauhan4896
    @chauhan4896 2 วันที่ผ่านมา +53

    भुन्टी सिरियलको डाइहार्ट फेन जति यता हाजिर हुम त❤❤❤❤❤

  • @sagun_paudel04321
    @sagun_paudel04321 2 วันที่ผ่านมา +40

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता आम है। भुन्टी ले सुख पाएको हुनपछ

  • @JUNAChhetri-v6t
    @JUNAChhetri-v6t 2 วันที่ผ่านมา

    आहा मलाई असाधै मन परेको यो भिडियो ❤❤❤

  • @sdhd8864
    @sdhd8864 2 วันที่ผ่านมา +3

    अबा भुपेन्द्रले भुन्टी लाई धेरै माया गरनु पर्छ र आमार बैनि काे कुरा सुनु हुना धन्याबाद

  • @minapandit4815
    @minapandit4815 2 วันที่ผ่านมา +58

    भूपेन्द्र दाइ पहिलोको झैँ सुध्रीएर भुन्टीलाइ माया र साथ दिनुपर्छ भन्नी म जस्तै भुन्टी सिरियल हरेक हप्ता हेरेर माया गर्दिनुहुने दर्शक स्रोताहरु यता हाँजिर हुम है ।❤❤❤❤❤❤❤❤

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y 2 วันที่ผ่านมา +71

    भुन्टी सिरियल आउॅंदा खुशी हुनेहरु जति यति हाजिर हौ है ❤🎉❤🎉❤🎉

  • @user-uw6gc1vy2i
    @user-uw6gc1vy2i 2 วันที่ผ่านมา +2

    कति राम्रो भाग जति हेरे पनि हेरि रहु लाग्ने

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 วันที่ผ่านมา +2

    अब भुपेन्द्र ले भुन्टीलाई पहिले को जस्तै माया साथ् सपोट दिनु पर्छ अनि आमा र बैनी लाई पनि सजाय दिनै पर्छ ❤

  • @chetansunar4478
    @chetansunar4478 2 วันที่ผ่านมา +25

    आहा! भुपेन्द्रले सबै कुरा थाह पाएर माफी माग्नु भयो भुन्टी पनि भेटिनुभयो खुसी लाग्यो।
    सबै कलाकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दछु ❤
    २०८१-०३-१८

  • @laribarientertainment
    @laribarientertainment 2 วันที่ผ่านมา +62

    भुन्टि सेरिअल हेर्न पाउदा खुशी हुने कोको हुनुहुन्छ ।❤❤

  • @Santosh-in8di
    @Santosh-in8di 2 วันที่ผ่านมา

    धेरै राम्रो लग्यो आजको भग अर्को हप्ता सङ्गै देख्न पाउ🙏🙏🙏🙏

  • @birendrakarki2884
    @birendrakarki2884 วันที่ผ่านมา +1

    लास्ट मा भुन्टि लाई देख्न पाउदा खुशी लाग्यो अब मिल्यको देख्न पाउ❤❤

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 2 วันที่ผ่านมา +36

    भुन्टी हप्ता को 2 दिन आउनु पर्यो भन्ने जति हाजिर हुनुस त

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 2 วันที่ผ่านมา +21

    *कान्छी र टोकले लाई भेटाएर भूपेन्द्रले दुवै जना सँग माफी मागेर भुन्टीलाई पहिला जस्तै माया र साथ दिएको हेर्न चाहने कोको हुनुहुन्छ😮😊❤*

  • @archanathapa3512
    @archanathapa3512 2 วันที่ผ่านมา +2

    अन्तिममा भुन्टी देखिए पछि म जस्तै खुसी को को हुनु भयो त्❤️❤️❤️❤️❤️

  • @user-lm3oe3wg7s
    @user-lm3oe3wg7s 2 วันที่ผ่านมา

    दामि छ भुन्टि सिरेल अब राम्रो होस् सबैलाई शुभकामना

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 2 วันที่ผ่านมา +32

    भूपेन्द्र ले भुन्टी संग माफ मागेर पहिला को जस्तै मिलेर बस्नु पर्छ 😊

  • @bhuwanayer3773
    @bhuwanayer3773 2 วันที่ผ่านมา +46

    भुपेन्द्रले अहिले दुख पाउदा को को खुसी हुनुहुन्छ 🙏🙏..

    • @user-bt8ud4xe2t
      @user-bt8ud4xe2t 2 วันที่ผ่านมา +1

      Ma😂😂😂😂

    • @mlbbking4573
      @mlbbking4573 2 วันที่ผ่านมา

      Me

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @bhuwanayer3773
      @bhuwanayer3773 2 วันที่ผ่านมา

      @@prajitawagle394 ❣️🥰🙏

  • @user-ql1hn2rz8o
    @user-ql1hn2rz8o วันที่ผ่านมา

    आहा अहिले त समीक्षा दिदी को गित पनि ❤❤❤ यस्ले सुनमा सुगन्ध थपेकोछ।❤❤

  • @LaxmiPokharel-qq7oo
    @LaxmiPokharel-qq7oo 2 วันที่ผ่านมา +2

    म लाइ भुन्टि दिदि मन पछ❤

  • @user-rd9ht6md6p
    @user-rd9ht6md6p 2 วันที่ผ่านมา +10

    आहा कति राम्रो धेरै मन पर्याे ,अझै राम्रो राम्रो भएको हेर्न पाउ।🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i 2 วันที่ผ่านมา +49

    अब भुपेन्द्र सर ले भुन्टी दिदीलाई पहिलेको जस्तै माया र भरोसा गनु पछ अनि आफ्नो आमा र बहिनीलाई सजाय दिलाउनु पछ भन्ने जति हाजिर हुन होल ❤❤❤❤❤🎉🎉

    • @user-sj9rg1ev4r
      @user-sj9rg1ev4r 2 วันที่ผ่านมา

      Ho ho bhupendra ji Aama ra bahini lai kanuni rupma jel halnu parxa bhunti lai kati ruwaye hjr haruko sambandhalai tash nash parne ama ra bhahinilai sajaye hunu parxa

    • @KamalKhadayat-jk1dt
      @KamalKhadayat-jk1dt 2 วันที่ผ่านมา +1

      Think you for 6 subscribers

  • @sitatiwari640
    @sitatiwari640 วันที่ผ่านมา +3

    😘1 episode bata na chutai harnu vako la like garnu haii baii😘😙😙😚😚

  • @balu_magar
    @balu_magar วันที่ผ่านมา

    भुण्टि प्रति सम्मान छ। क कस्लाई असाध्यै मन पर्छ "भुण्टि" यता हात🙋‍♂️उठाउत...💗💗💗💗💗💗

  • @pritiachhami
    @pritiachhami 2 วันที่ผ่านมา +15

    भुपेन्द्र को बल्ल आँखा खुल्यो आब भुन्टी र भुपेन्द्रको मिलन हुनु पर्छ🙏🙏💞💞💞

  • @user-tm6uz4qc2k
    @user-tm6uz4qc2k 2 วันที่ผ่านมา +11

    धेरै राम्रो अनि धेरै पुरानो,,भुन्टी,अनि कान्छी,,मेरो,,हेर्न पाईन भने,,पागल हुन्छु होला❤❤❤❤

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 17 ชั่วโมงที่ผ่านมา +2

    अब भुपेन्द्र धेरै भन्दा धेरै सुदर्नि पर्छ फेरि पहिले जस्तैः एक हुनु पर्छ भुन्टि र भुपेन्द्र

  • @salinathapa3018
    @salinathapa3018 2 วันที่ผ่านมา +1

    My favourite seriyal ❤ekdamai ramro x ❤ vupendar dada ra vunti dee ko chadai vet hoss😢ra next week ma khusi vaya ko dekhan Pau ❤miss you too 😘 bhunti de ❤❤

  • @Kabitaoli-t6c
    @Kabitaoli-t6c 2 วันที่ผ่านมา +16

    अब छिटै भुन्टी दिदी र सागर दाई को मिलन हुनुपर्छ भने जति हाजिर हुन है यता ❤