नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....! | कुरा_सुन्नु_पाकाको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....!
    आज राति ८:०० बजे !
    #tamasomajyotirgamaya
    #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
    ईन्द्रमाया पौड्‌याल- 'पण्डित माता' उमेर १०१ वर्ष
    ('शताब्दी यात्रा' पुस्तकको प्रकाशक संस्मरक)
    नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली लगायतका भाषामा दख्खल भएकि, सबै भाषामा श्लोक भन्न र अर्थ्याउन सक्ने
    • जन्म: विक्रम सम्वत् १९८० मणिपुर भारत
    • बुवाः पं दामोदर खतिवडा आमा: तुलसादेवी आचार्य
    • बाल्यकाल: म्यान्मार (तत्कालीन बर्मा) मा व्यतीत
    • प्रारम्भिक शिक्षाः घरमै पिताजीबाट
    • नौ वर्षको उमेरमा मिचिना लेगाउँका कृष्णलाल पौड्यालसँग (वि. सं. १९८९) बिहे, १५ वर्ष पुगेपछि माइतबाट घर प्रस्थान
    • सानैदेखि शाकाहारी
    • बालबच्चा: जन्मेका ४ छोरा, ४ छोरी; ३ को बालमृत्यु, नेपाल आउँदा २ छोरा ३ छोरीमात्र
    • नेपाल फिर्ती: २०२६ सालमा (अन्य २,६०० परिवार चाहिँ २०२१ सालदेखि नेपाल फर्किन थालेका)
    • पिता दामोदर खतिवडा (डा. स्वामी प्रपन्नाचार्यका गुरु) भएकाले हिन्दूग्रन्थ सबै अर्थ्याउन सक्ने
    • विशेषगरी ज्योतिष, वेद तथा पुराणका ज्ञाता
    • सूर्यग्रहण लागेको बेला नुहाएर गीता पढ्दा गाउँमै कोकोहोलो भएर भोलिपल्ट पञ्चायत बसी 'डङ्किनी'को संज्ञा प्राप्त, स्थानीय पण्डितले महान नारीको उपमा दिएपछि गाउँ निकाला रोकिएको ।
    • हिन्दू संस्कारका श्राद्ध र किरियाबाहेक सबै कर्मको कर्मकाण्ड गराउने महिला पण्डित
    • भानुभक्त रामायणमा केही अंश छुटेको हुँदा पूरक कथा आफूसँग रहेको दाबीकर्ता
    • ९० सालको भुइँचालो र दोस्रो विश्वयुद्धको साक्षी/भुक्तभोगी
    • अमेरिकी तथा पश्चिमा सेनाभन्दा जापानी सेना महिलाप्रति कम आक्रमक भएको बुझाइ । अझ गान्धीसेना (भारतीय) लाई उच्चसम्मान गर्ने ।
    • टुप्पी र जनै देखाएर हिँड्दा जापानी सेनाले तेर्साएको बन्दुकको नाल पनि तल झार्ने ।
    • राजा महेन्द्रको प्रयासमा कोलकाता हुँदै २०२६ सालमा मोरङको रतुवामाई नगरपालिका (तत्कालीन बरडङा गाविस) मा बसोबास, त्यसपछि चियापसल शुरु
    हाल ललितपुरको कुसुन्तीका स्थायी बासिन्दा #कुरा_सुन्नु_पाकाको
    Guest: - इन्द्रमाया पौड्याल- अभिभावक, माता परिवार
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #कुरा_सुन्नु_पाकाको #BhairabBahadurThapa
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶TH-cam:
    / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

ความคิดเห็น • 271

  • @tikaramyatri
    @tikaramyatri  9 หลายเดือนก่อน +15

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @kovidakidspre-school8615
      @kovidakidspre-school8615 9 หลายเดือนก่อน

      कृपया आमाको संस्कृत श्लोक को लेखाई पनि भिडियो डीटेलमा राखिदिनुस्न 🙏

    • @anitamagar9946
      @anitamagar9946 8 หลายเดือนก่อน

      @@kovidakidspre-school8615 , RoBin's q

    • @NETWORKWORLDInc
      @NETWORKWORLDInc 8 หลายเดือนก่อน

      यहाँ त राणा सासन थियो , छोरालाई त पढ्नु दिदैन थियो छोरि लाई त के रे ??? यस्तो अनुभबी पत्रकार सम्झन्थे म यो मान्छे लाइ अझै पनि पुरुष प्रधान मानिसकता बाट उठ्नु सकेको छैन रहेछ यो पत्रकार !
      कसैलाई पढ्नु दिदैन थियो छोरा छोरि दुबैलाई भन्नु नि बरु !

    • @ambikathapa5155
      @ambikathapa5155 7 หลายเดือนก่อน

      ⁰$€आचषॅयट टथट
      ​@@kovidakidspre-school8615

    • @SushiTamrakar-xd1tw
      @SushiTamrakar-xd1tw 6 หลายเดือนก่อน

      @@kovidakidspre-school8615 PWULFVBN
      😡 😊😀

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 8 หลายเดือนก่อน +3

    यस्ती महान नारी हजुर आमालाई चरणमा नमन

  • @RamTimsina-od7eb
    @RamTimsina-od7eb 2 วันที่ผ่านมา

    यात्रि सर हजुरलाई सलाम !! तपाईंको जस्तो यस्तो कार्यक्रम अरु मिडियामा कहिल्यै पनि आउदैन बिषय बस्तु र हरेक बुढापाकाको कुरा सुन्दा छुट्टै अलौकिक सन्सारमा पुगेको जस्तै लाग्छ !! आमालाई नमन मेरी स्वर्गवास आमाको याद आयो !!!

  • @tikadhakal4948
    @tikadhakal4948 7 หลายเดือนก่อน +3

    आमा लाई हार्दिक नमन्🙏🙏🙏🙏🙏

  • @krishnabause850
    @krishnabause850 9 หลายเดือนก่อน +5

    इन्द्रमाया पौडेल आमालाई योगमायालाई जस्तै सम्मान प्रदान हुनुपर्ने देखें है मैले त । यस्ती प्रतिभावान आमालाई जनसमक्ष ल्याउनु भएकोमा यात्रीजीप्रति हार्दिक साधुवाद।

  • @Enshova
    @Enshova 9 หลายเดือนก่อน +20

    आमाको अन्तरबार्ता जति सुन्यो उति सुन्न मन लाग्ने कति बौद्धिकताको खानी । हजुरलाई कोटि कोटि नमन 🙏🙏🙏

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 9 หลายเดือนก่อน +10

    माताजीलाई हार्दिक नमन : उहाबाट समाजले सिक्नुपर्ने कुराहरू धेरै रहेछन् । ससक्त महिला, एउटा तिर्थस्थलको कुरा सुन्न पाउंदा सारै खुसी लाग्यो ।

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm 9 หลายเดือนก่อน +10

    अनवरत संघर्ष , अनुभव र अनुभूतिका खानी उहाँजस्तो विद्वानलाई हामी दर्शकमाझ ल्याइदिनु भएकोमा आदरणीय टीकाराम यात्री सरलाई आभार र नमन । यो उमेरमा पनि यति तीक्ष्ण स्मरणषक्ति अनि तुअतिखेरको परिवेशमा उहाँको विद्वता र आफ्नो श्रम र मेहनतले यो बिरानो ठाउँमा सन्ततिको पालनपोषण समाजमा स्थापित गर्न सक्ने उहाँ हामी सबैका निम्ति प्रेरणापुन्ज हुनुहुन्छ- श्रद्धेय आमालाई कोटि कोटि नमन गर्दै उहाँको आरोग्यता , दीर्घायुको कामना गर्दछु।

  • @shantagautam4320
    @shantagautam4320 7 หลายเดือนก่อน +4

    आमाको स्मरणशक्तिलाई सलुट छ ।

  • @user-fi4wv4vw7z
    @user-fi4wv4vw7z 9 หลายเดือนก่อน +4

    यी विद्धान आमा एक जिउँदो इतिहास हुनुहुँदोरहेछ । यस्ता धरती पुत्री विदुषी आमालाई कोटि कोटि हार्दिक नमन। यस्ति आमालाई भेटेर अन्तरवार्ता सहित बुझिने वार्तालाप गरि म जस्ता सामान्य नागरिकलाई सुशिक्षित पार्ने तपाईं टीकाराम यात्रीलाई धेरै धेरै धन्यवाद छ।

  • @yubakc3529
    @yubakc3529 7 หลายเดือนก่อน +1

    Ati Mahan Aama

  • @harishchandraghimire8770
    @harishchandraghimire8770 หลายเดือนก่อน

    १०० वर्ष पुगे पछि त मानिस देवता हुन्छ भन्छन । ज्ञानवर्धक ऐतिहासिक अन्तर्वार्ता । धन्यवाद छ यात्रिजी !

  • @herambarajbastola2354
    @herambarajbastola2354 9 หลายเดือนก่อน +2

    भगवानतुल्य आमामा कोटीकोटी प्रमाण !

  • @basmatichaudhary8958
    @basmatichaudhary8958 6 หลายเดือนก่อน +2

    आमाको अन्तर्वार्ता धेरै धेरै राम्रो लाग्यो जति सुन्यो त्यतिनै सुन्न मन लाग्ने ,ज्ञान र अनुभव को खानी ,यो कार्यक्रम सन्चाल गर्ने आदरणीय सर र आमा लाई कोटिकाेटि प्रणाम ,अामा काे दिर्घायुकाे कामना गर्दछु।यस कार्यक्रम को उत्तर उत्तर प्रगती को कामना गर्दछु❤❤

  • @user-jt7bi8xy7g
    @user-jt7bi8xy7g 8 หลายเดือนก่อน +3

    जिउँदो इतिहास र भगवानरुपी आमा लाई नमन छ।

  • @Patriot936
    @Patriot936 9 หลายเดือนก่อน +4

    कति नेपाली,भारतीय विश्वविद्यालय वा गुरूकूलहरूको भाग्यमा इन्द्रमाया पौडेल माताजी को सम्मान गर्ने मौका पर्दो रहेछ हेर्न बाँकी छ । वहाँको भाषामा नेपाली हरूले आफ्नो संस्कृति जोगाउन प्रष्ट मार्गदर्शन पाऊॅछन ।

  • @balarampokharel2043
    @balarampokharel2043 2 หลายเดือนก่อน

    वीरांगना,वीरमाता,विदुषी इन्द्रमाया पौड़्यालको सम्मान गर्दछु !!

  • @RajeshThapa-kh7vk
    @RajeshThapa-kh7vk 9 หลายเดือนก่อน +3

    धन्य भय म आज जिउदो इतिहास आँखा सामु अझै लामो आयु होस आमा को त्यो बेला मा पनि यति धेरै पढेलेखेकि जिउदो भगवान हो हजुर

  • @RajeshThapa-kh7vk
    @RajeshThapa-kh7vk 9 หลายเดือนก่อน +3

    मान्छे यहाँ का छिर्के हान्ने छ्न भन्नू भयो खुब घत लाग्यो महान आमा नमन हजुर लाइ

  • @rajubhandari6178
    @rajubhandari6178 9 หลายเดือนก่อน +8

    अन्तरआत्मा देखि नै हार्दिक नमन छ आमा हजुरलाई 🙏🏻🙏🏻🙏🏻

  • @rajanghimire5187
    @rajanghimire5187 9 หลายเดือนก่อน +3

    ज्ञान र अननुभको खानी आमा नमन🙏🏿🙏🏿

  • @Patriot936
    @Patriot936 9 หลายเดือนก่อน +3

    जय हो बृध्दमाता बलप्रदा, हजूरको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम, हजूरको सपना मार्फत माता सरस्वती को प्रत्यक्ष दर्शन पायौँ हामी नेपाली हरूले र साथूबाद छ,टीकाराम ज्युलाइ ।

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 9 หลายเดือนก่อน +1

    ज्ञान ब्रदक अन्तर !वार्ता नमन् छ आमा लाई ।धन्यवाद टिकाराम यात्री ज्यु

  • @laxmanpandey6343
    @laxmanpandey6343 9 หลายเดือนก่อน +8

    I have watched full episode of this. Grand maa is full educated. She still knows everything what to speak in front of media. Very inspirational and fruitful conversation.

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 9 หลายเดือนก่อน +4

    यो शृङ्खला सबै भन्दा बौध्दिक लाग्यी मलाइ पनि त्यो बेला यति धेरै शिक्षित आमा नमन छ । यात्री ज्यु लाई पनि सम्मान छ🙏

  • @sanyogsingh1130
    @sanyogsingh1130 9 หลายเดือนก่อน +4

    सम्बाद ! ज्ञान वर्द्धक !! विद्वान आमा नमन !!

  • @tankarajdulal5199
    @tankarajdulal5199 7 หลายเดือนก่อน +1

    दिव्य आशीर्वचन🙏🥀🌹💞💓

  • @preranajoshi8146
    @preranajoshi8146 9 หลายเดือนก่อน +2

    धन्य भएछु टिकाराम सर, हजुरआमा बाट धेरै कुरा जान्ने मौका दिनु भएकोमा हजुर प्रति धेरै धेरै आभार

  • @uniquephoto1593
    @uniquephoto1593 9 หลายเดือนก่อน +2

    ज्ञानम धेएअम अनन्तम .. वेदम अनन्तम जय जननी 🕉🕉🕉✡✡✡

  • @indirapaudel3389
    @indirapaudel3389 9 หลายเดือนก่อน +1

    गालामा पेातेकेा 🙏♥️🙏 कति रमाइलो हो बृद्धअबश्था भएकि अामा नमन 🙏♥️🙏

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 9 หลายเดือนก่อน +3

    उहाँ आमा निकै पुन्यवान हुनुहुदो रछ १०१ बर्ष बाँच्न पाउनु कलियुग मा सौभाग्य नै हो।

  • @bhagabatitiwari4374
    @bhagabatitiwari4374 9 หลายเดือนก่อน +3

    आमा का पुरानो कुरा सुन्न पाउँदा निकै आनन्द लाग्यो

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 8 หลายเดือนก่อน +3

    यी साक्षात सरस्वतीकी उपासीका मातालाई नमन।

  • @KarunaKhadka-zc3qj
    @KarunaKhadka-zc3qj 2 หลายเดือนก่อน

    अतेन्त मार्मिक छ हजुरको जय जय होस्🙏

  • @shobhajoshi5232
    @shobhajoshi5232 8 หลายเดือนก่อน +1

    टिकाराम सर र मेरी हजुर आमा सरहकी हजुरआमाका सुख दुखका कथा कहानी सुन्दा ज्यादै हर्सित भए सुनिरहु लाग्यो यस्ता कार्यक्रम यो युटुब माध्यमबाट राख्दै गर्न अनुरोध छ

  • @mayasharma7936
    @mayasharma7936 9 หลายเดือนก่อน +3

    नमस्कार सर! आदरणी आमासङ्गको कुराकानी गर्नु भएकोमा तपाँई लगायत सम्पुर्ण टिम लाई धन्यवाद

  • @parsupandit9597
    @parsupandit9597 9 หลายเดือนก่อน +36

    टिकाराम सरले हजारौं अन्तरबार्ता लिनुभयो प्रायजसो मपनी हेर्छु तर सरको श्रींखला मध्य सबभन्दा धेरै उमेरको यिनै हजुरामा हुनुहुन्छ होला। बौद्धिक र ज्युँदो इतिहास हजुरामा बाट धेरैकुरा सिक्न पाइयो अझै युगौँयुग हजुरको आयु लम्बियोस। हजुरको आशीर्वाद सबैलाई मिलोस 🙏 सम्पुर्ण कार्यक्रम मध्यमा आज विशेष धन्यवाद टिकाराम सर

    • @academer_achievers
      @academer_achievers 9 หลายเดือนก่อน +1

      ❤🎉

    • @tankarajdulal5199
      @tankarajdulal5199 7 หลายเดือนก่อน

      आशीर्वचन🙏🥀🌹💞💓

    • @balramkoirala7933
      @balramkoirala7933 7 หลายเดือนก่อน

      Z❣️

    • @deepagurung9201
      @deepagurung9201 6 หลายเดือนก่อน

      यस्तो बिदुषी सङ्ग्को साक्षत्कारले सर्है खुशी भए ।आमालाई नमन।

  • @bindiyakarki1695
    @bindiyakarki1695 7 หลายเดือนก่อน

    Gajjab , sarai ramro ,Hardin abhar,

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 9 หลายเดือนก่อน +1

    कति उत्प्रेरणादायी जानकारी ,जय होस् आमा ,हजुरलाई प्रणाम छ

  • @arunkumargautam4685
    @arunkumargautam4685 9 หลายเดือนก่อน +2

    टिकाराम सर हजुरकाे याे कार्यक्रम प्राय हेर्छु।राम्राे लाग्छ निरन्तर हाेस शुभकामना

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j 9 หลายเดือนก่อน +6

    ज्ञान र अनुभवको खानी हुन हाम्रा जेष्ठ नागरिकहरु ।उहाँहरु प्रति सम्मान छ ।
    हाम्रो अग्रजहरु लाई साक्षतकार गराउनु भएकोमा टिकाराम ज्यू लाई धेरै धेरै धन्यवाद !!

  • @nirmalabista5692
    @nirmalabista5692 8 หลายเดือนก่อน +1

    कस्तो राम्रो ग्यान, अनुभव, अनि धेरैनै सस्करी, सहनशिलता स्वभव, सनै राम्रो

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 9 หลายเดือนก่อน +5

    ❤❤❤❤❤❤
    , विमला राई पौडेल को आमा रहिछन् आमा नै विद्धान रहिछन्

  • @ashishnepal3392
    @ashishnepal3392 9 หลายเดือนก่อน +3

    हजुरआमालाई कोटि कोटि प्रणाम र धेरै कुरा सुन्दा धेरै ज्ञान सिकियो , मजा आयो 🙏

  • @gitanepal6914
    @gitanepal6914 8 หลายเดือนก่อน +2

    कति धेरै बिद्वान अामा हजुरलाइ नमन अामा ।

  • @user-jo8qd9tv6v
    @user-jo8qd9tv6v 9 หลายเดือนก่อน +1

    जय होस इ आमा को जस्तो होस जिन्दगी सबैको

  • @sandeshthapa6904
    @sandeshthapa6904 9 หลายเดือนก่อน +8

    चुनिवारी मेरो पनि बाल्यकाल उहिहो !!आहा नमन छ माताजी 💐🙏 !!

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 9 หลายเดือนก่อน +2

    कस्तो राम्रो पुराना कुराहरू 🙏

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 6 หลายเดือนก่อน +1

    नमन छ आमा ❤❤❤

  • @gitaacharya5094
    @gitaacharya5094 7 หลายเดือนก่อน +1

    आमाको दीर्घायुको कामना! असाध्यै मनपर्ने शृङ्खला।धेरै कुरा सिक्न पाइयो आमाबाट। धेरै धेरै धन्यवाद टिकाराम सर! पुनः आमालाई सु-स्वास्थ लाभको कामना साथै नमन!🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 8 หลายเดือนก่อน +1

    धेरै रमाइलो महत्वपुर्ण र ऐतिहासिक सम्भाद सय बर्षकि आमा संगको

  • @khemrajpoudel2507
    @khemrajpoudel2507 9 หลายเดือนก่อน +3

    हाम्रो पुर्खापनि १९९० सालमा बाग्लुङ बाट बर्मा जानुभयको थियो २०२२ सालमा बर्माबाट नेपाल आउनुभयको हो । मलाई मेरो हजुरआमाको याद आयो आमाको कुरा सुन्दा महिले हजुरआमासँग यसैगरी बर्माको बारेमा जानकारी लिन्थे हाजुरआमामा आमामा जत्तिको बिद्धता त थियन । आमालाई नमन ।

  • @madhumayapoudel985
    @madhumayapoudel985 9 หลายเดือนก่อน +1

    कति राम्रा आमाका कुराहरु,अनुभव हरु,अझै कति चुस्त स्मरण शक्ति

  • @laxmikc2225
    @laxmikc2225 7 หลายเดือนก่อน +1

    जय हरि ओम आमा

  • @virenderbhujal7674
    @virenderbhujal7674 9 หลายเดือนก่อน +2

    बूढ़ा बुड़ी आमा हरु लाई कोटि कोटि ढोग 🌹🌹🙏🙏🙏मलाई बूढ़ा बुड़ी कों धेरै माया लाग्छ 🌹🌹🙏🌹🍒🍎🍇🍇

  • @pawankarki3086
    @pawankarki3086 9 หลายเดือนก่อน +2

    जिउँदो इतिहास हुनुहुन्छ आमा
    तपाईंको आशीर्वाद सधै भरी लागिरहोस

  • @sitag.c.4940
    @sitag.c.4940 7 หลายเดือนก่อน

    yo aama ahile t yati ramri hununchh umer chada kati ramri hununthyo hola hai❤❤❤aamako kura suner malai barma ghumn jana man lago

  • @sitaniure7385
    @sitaniure7385 8 หลายเดือนก่อน

    Kati ramro intrviewe naman aama 🙏🙏🙏yastai sabaiko soach bhaya balla nepal banthyo

  • @khemsattya
    @khemsattya 9 หลายเดือนก่อน +6

    This video is truly inspiring and motivational. It's incredible how a woman from that era could acquire so much knowledge. Please continue to introduce such unsung individuals to the public.

  • @ayushranabhat8991
    @ayushranabhat8991 9 หลายเดือนก่อน +3

    टिकाराम जि हजुर्लाइ नमन टक्राउछु

  • @newgeneration4472
    @newgeneration4472 9 หลายเดือนก่อน

    PRANAM XA AMALAI YESTO KURA SUNNA PAYEKOMA

  • @pramodsunrise
    @pramodsunrise 9 หลายเดือนก่อน +2

    बेजोड अन्तर्वार्ता, अतिथि र प्रस्तोता दुबैमा हार्दिक नमन !

  • @lalbahaduradhikari838
    @lalbahaduradhikari838 9 หลายเดือนก่อน +5

    सुस्वास्थ र दीर्घायु को हार्दिक मंगलमय शुभकामना आमा हजुर लाई ,टीकराम सर लाई पनि 🙏❤👏 58:39

  • @NaraJoshi-zn9wu
    @NaraJoshi-zn9wu 5 หลายเดือนก่อน

    सरस्वतीको प्रतिरुप बौद्धिक नारीरत्न आमालाई काेटि काेटि नमन यो स्मरण शक्ति ,उमेर शुभ भावनाको भणडार आमाको अन्तरबार्ता जति सुने पनि सुन्न मनलाग्ने बिषय अनुसन्धान गरेर सम्प्रेषण गर्नु भएकोमा टिकाराम यात्री ज्यूलाई धन्यवाद ।

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 9 หลายเดือนก่อน +2

    Remarkable and inspiring and amazing too. Thanks so much.

  • @dfonuwakot-xm4xj
    @dfonuwakot-xm4xj 9 หลายเดือนก่อน +2

    उत्कृष्ट अन्तरवार्ता, आमालाई सलाम छ🙏

  • @user-ci2zd7pr3q
    @user-ci2zd7pr3q 9 หลายเดือนก่อน +3

    हजुरआमालाई कोटी कोटी नमन ❤

    • @deepakkhatri6737
      @deepakkhatri6737 9 หลายเดือนก่อน

      हजुर आमालाई कोटीकोटी नमन !❤❤❤❤❤❤❤

  • @gitanepal6286
    @gitanepal6286 7 หลายเดือนก่อน +1

    ज्ञानको भण्डार आमालाई नमन !

  • @krishapantha1533
    @krishapantha1533 7 หลายเดือนก่อน

    नमन छ आमालाई अनि धेरै धेरै धन्यवाद टिकाराम सरलाई पनि। यस्तै राेचक अनि ज्ञानका कुरा श्रवण गर्न पाईयाेस्।🙏🙏🙏🙏

  • @sabitriacharya6689
    @sabitriacharya6689 5 หลายเดือนก่อน

    सत सत नमन आमा।

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s 9 หลายเดือนก่อน +3

    ❤❤❤ happy 😁😁 Shuv Sandhya ❤❤❤yatri Ji ❤❤

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 9 หลายเดือนก่อน +1

    Kati ramro Hajuraama Pranam.. Hajuraamako gyan Bidhushi Matreyijasto....Jai Matrivumi Nepal..

  • @balepoudel6515
    @balepoudel6515 9 หลายเดือนก่อน +1

    आमा❤😮❤

  • @user-li7sc8mf6f
    @user-li7sc8mf6f 6 หลายเดือนก่อน

    सरस्वतीमाता तुल्य माताजीमा कोटि कोटि प्रणाम! 🌷🙏❤️🌷

  • @parbatiacharya4581
    @parbatiacharya4581 9 หลายเดือนก่อน +3

    आज त आमाको जीवनी सुनेर धेरै शिक्षा पाइयो आमा 🙏🙏🙏🙏🙏❤❤❤❤

  • @bishnuprasadaryal1866
    @bishnuprasadaryal1866 9 หลายเดือนก่อน +2

    आमालाई कोटि कोटि प्रणाम 🙏🏻🙏🏻

  • @punampaudel9935
    @punampaudel9935 7 หลายเดือนก่อน

    Atentai ramro aamako tyo partivalai hirday dekhin naman gardai anterbartama bolne mauka dinu vayko ma hardik dhannebad xa 🙏🙏

  • @gangagahatraj2413
    @gangagahatraj2413 9 หลายเดือนก่อน +1

    विद्ध्याकि खानी सम्झना कि धनी अादरणिय मुमा हार्दिक नमन। मेराे बुबा पनि मगाेकबाट नेपाल अाउनु भएकाे२०२६ सालमा।

  • @salon769
    @salon769 9 หลายเดือนก่อน +3

    Tika ji
    Namaste 🙏.
    This is excellent feeling of past....Good job:))
    Yo herda pahile ka sabai ojhel ma pare Sir...
    Salute Sodh patrakarita ka laagi...
    Utkrista karya... Madan puruskaar ko kunai bida
    Yogya..
    Belgium 🇧🇪
    🇳🇵 😊

    • @basudevpathak7418
      @basudevpathak7418 9 หลายเดือนก่อน

      Mother of Nepal : ie : Nepal Aama ❤❤

  • @samjhanakarki8402
    @samjhanakarki8402 9 หลายเดือนก่อน +2

    माताजी सँगकाे कुराकानी धेरै राम्राे लाग्याेे

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 7 หลายเดือนก่อน

    यस्तो पो त बौद्धिकता भन्ने आमा को ज्ञान कत्ती धेरै ।।

  • @lioness-sara
    @lioness-sara 9 หลายเดือนก่อน +3

    सुन्दा सुन्दै आशु खसेछ। माता जि धेरै धेरै माया।❤❤❤❤

  • @kalpanakoirala3583
    @kalpanakoirala3583 8 หลายเดือนก่อน +2

    साक्षात सरस्वती कि प्रती मुर्ति आमा🙏

  • @bandananeupanae5518
    @bandananeupanae5518 8 หลายเดือนก่อน

    Naman mata ji

  • @kopilagautam3380
    @kopilagautam3380 9 หลายเดือนก่อน +2

    आमालाइ नमन 🙏🙏🙏येस्तो उमेरमा पनि कस्तो सम्झना शक्ति 🙏🙏

  • @kafleradha6303
    @kafleradha6303 9 หลายเดือนก่อน +2

    नमन् छ सहगोत्रि आमा🙏🙏

  • @basantbhusal8280
    @basantbhusal8280 9 หลายเดือนก่อน +2

    हार्दिक नमन: आमा❤

  • @vinex_yt7
    @vinex_yt7 7 หลายเดือนก่อน

    जति सुन्यो उति सुनो उति सुनौ लाग्ने🙏❤️ ए हजुर

  • @pramodsubedi5223
    @pramodsubedi5223 9 หลายเดือนก่อน +2

    ज्ञानको खानी जिउँदो ईतिहास, अामालाई नमन 🙏🙏

  • @bishnuadhikari316
    @bishnuadhikari316 6 หลายเดือนก่อน +1

    टीकाराम सर नमस्ते !यो उमेरमा पनि यसरी प्रष्ट सङ बोल्न र पुराना कुरा मेलैसङ बताउन सक्ने यस्ती स्मरण शक्ति पाउनु भएकी सरस्वती माता!वाहालाइ दण्ड्वत!
    वाहाको जीवनी पुस्तक कहाँ पाइन्छ?
    सरस्वती माता अस्वथामाकोजस्तो
    जस्तो दीर्घ जीवन रहोस ।यस्तो वीदुसीको दर्शन सवैले पाउन।टीकाराम सर तपाईंलाई धन्यवाद !
    तपाईंको कार्यक्रमबाट दर्शन सुन्ने अवसर प्राप्तभयो।

  • @yadavkharel9902
    @yadavkharel9902 9 หลายเดือนก่อน +2

    नेपाल कै आमा को कुरा सुन्दा जीवन बुझियो नमन छ आमा लाई

  • @baburamprasad4643
    @baburamprasad4643 9 หลายเดือนก่อน +1

    श्री टिकाराम यात्रि, ज्यु, विदुषी ईन्द्र माया पौडेलसँग को,यो अन्तरवार्ताले नेपालका पाखन्डिकोमन मष्तिष्कमा झुल्के घामको किरणले केहि फरक पारिदिन शक्ने छ। धन्य !!!!!!!! !!!!!!!!

  • @radhathapa7957
    @radhathapa7957 9 หลายเดือนก่อน +1

    Sarai ramro kura suna paiyo matali dhari dhari saman cha

  • @kausillakumaribhatta3169
    @kausillakumaribhatta3169 9 หลายเดือนก่อน +3

    आमालाई सुनेर धन्य भए हार्दिक आभार 🙏🙏

  • @renusherchan2208
    @renusherchan2208 9 หลายเดือนก่อน +1

    Wow Staddeya Mataji tapai. Lai Salut cha . Tapai sachikai Devi ko murti hunuhuncha . Ma dherai pravabit chu . Tapai lai dherai dherai saman cha .🌹🌹🌹🌹

  • @sushil7567
    @sushil7567 8 หลายเดือนก่อน +1

    ❤❤जय गुरुआमा जय नेपाल आमालाई जय पशुपतिनाथ मुक्तिनाथ ❤❤पुकारछ जय माताआषीर्बद मीलो देशबासीमा

  • @Binodji
    @Binodji 9 หลายเดือนก่อน +4

    यति भाषा जानी सकेसी यिनै भारोपेली भाष परिबारका बाकि अन्य भाषाहरु फारसी , कुर्दी , दारी , ताजिक , पन्जाबी, उर्दु लगायत अन्य कयौं भाषा आप से आप जानी सकिएको हुन्छ ( केहि सामन्य थप थाप गरेर )

  • @omshantigoodeveningbaniyar2716
    @omshantigoodeveningbaniyar2716 9 หลายเดือนก่อน +1

    Ama lai koti koti Naman🙏🙏🙏🌹

  • @user-of8st6gx1p
    @user-of8st6gx1p 8 หลายเดือนก่อน +1

    नमन❤ माता जि❤❤❤❤❤❤❤

  • @user-by4qt4kt7f
    @user-by4qt4kt7f 9 หลายเดือนก่อน +1

    जिउदो इतिहास