नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....! | कुरा_सुन्नु_पाकाको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 273

  • @tikaramyatri
    @tikaramyatri  ปีที่แล้ว +16

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @kovidakidspre-school8615
      @kovidakidspre-school8615 ปีที่แล้ว

      कृपया आमाको संस्कृत श्लोक को लेखाई पनि भिडियो डीटेलमा राखिदिनुस्न 🙏

    • @anitamagar9946
      @anitamagar9946 11 หลายเดือนก่อน

      @@kovidakidspre-school8615 , RoBin's q

    • @NETWORKWORLDInc
      @NETWORKWORLDInc 11 หลายเดือนก่อน

      यहाँ त राणा सासन थियो , छोरालाई त पढ्नु दिदैन थियो छोरि लाई त के रे ??? यस्तो अनुभबी पत्रकार सम्झन्थे म यो मान्छे लाइ अझै पनि पुरुष प्रधान मानिसकता बाट उठ्नु सकेको छैन रहेछ यो पत्रकार !
      कसैलाई पढ्नु दिदैन थियो छोरा छोरि दुबैलाई भन्नु नि बरु !

    • @ambikathapa5155
      @ambikathapa5155 10 หลายเดือนก่อน

      ⁰$€आचषॅयट टथट
      ​@@kovidakidspre-school8615

    • @SushiTamrakar-xd1tw
      @SushiTamrakar-xd1tw 10 หลายเดือนก่อน

      @@kovidakidspre-school8615 PWULFVBN
      😡 😊😀

  • @krishnabause850
    @krishnabause850 ปีที่แล้ว +5

    इन्द्रमाया पौडेल आमालाई योगमायालाई जस्तै सम्मान प्रदान हुनुपर्ने देखें है मैले त । यस्ती प्रतिभावान आमालाई जनसमक्ष ल्याउनु भएकोमा यात्रीजीप्रति हार्दिक साधुवाद।

  • @RamTimsina-od7eb
    @RamTimsina-od7eb 3 หลายเดือนก่อน

    यात्रि सर हजुरलाई सलाम !! तपाईंको जस्तो यस्तो कार्यक्रम अरु मिडियामा कहिल्यै पनि आउदैन बिषय बस्तु र हरेक बुढापाकाको कुरा सुन्दा छुट्टै अलौकिक सन्सारमा पुगेको जस्तै लाग्छ !! आमालाई नमन मेरी स्वर्गवास आमाको याद आयो !!!

  • @Enshova
    @Enshova ปีที่แล้ว +20

    आमाको अन्तरबार्ता जति सुन्यो उति सुन्न मन लाग्ने कति बौद्धिकताको खानी । हजुरलाई कोटि कोटि नमन 🙏🙏🙏

  • @shantagautam4320
    @shantagautam4320 10 หลายเดือนก่อน +4

    आमाको स्मरणशक्तिलाई सलुट छ ।

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm ปีที่แล้ว +10

    अनवरत संघर्ष , अनुभव र अनुभूतिका खानी उहाँजस्तो विद्वानलाई हामी दर्शकमाझ ल्याइदिनु भएकोमा आदरणीय टीकाराम यात्री सरलाई आभार र नमन । यो उमेरमा पनि यति तीक्ष्ण स्मरणषक्ति अनि तुअतिखेरको परिवेशमा उहाँको विद्वता र आफ्नो श्रम र मेहनतले यो बिरानो ठाउँमा सन्ततिको पालनपोषण समाजमा स्थापित गर्न सक्ने उहाँ हामी सबैका निम्ति प्रेरणापुन्ज हुनुहुन्छ- श्रद्धेय आमालाई कोटि कोटि नमन गर्दै उहाँको आरोग्यता , दीर्घायुको कामना गर्दछु।

  • @parsupandit9597
    @parsupandit9597 ปีที่แล้ว +36

    टिकाराम सरले हजारौं अन्तरबार्ता लिनुभयो प्रायजसो मपनी हेर्छु तर सरको श्रींखला मध्य सबभन्दा धेरै उमेरको यिनै हजुरामा हुनुहुन्छ होला। बौद्धिक र ज्युँदो इतिहास हजुरामा बाट धेरैकुरा सिक्न पाइयो अझै युगौँयुग हजुरको आयु लम्बियोस। हजुरको आशीर्वाद सबैलाई मिलोस 🙏 सम्पुर्ण कार्यक्रम मध्यमा आज विशेष धन्यवाद टिकाराम सर

    • @academer_achievers
      @academer_achievers ปีที่แล้ว +1

      ❤🎉

    • @tankarajdulal5199
      @tankarajdulal5199 10 หลายเดือนก่อน

      आशीर्वचन🙏🥀🌹💞💓

    • @balramkoirala7933
      @balramkoirala7933 10 หลายเดือนก่อน

      Z❣️

    • @deepagurung9201
      @deepagurung9201 9 หลายเดือนก่อน

      यस्तो बिदुषी सङ्ग्को साक्षत्कारले सर्है खुशी भए ।आमालाई नमन।

  • @harishchandraghimire8770
    @harishchandraghimire8770 4 หลายเดือนก่อน

    १०० वर्ष पुगे पछि त मानिस देवता हुन्छ भन्छन । ज्ञानवर्धक ऐतिहासिक अन्तर्वार्ता । धन्यवाद छ यात्रिजी !

  • @Patriot936
    @Patriot936 ปีที่แล้ว +4

    कति नेपाली,भारतीय विश्वविद्यालय वा गुरूकूलहरूको भाग्यमा इन्द्रमाया पौडेल माताजी को सम्मान गर्ने मौका पर्दो रहेछ हेर्न बाँकी छ । वहाँको भाषामा नेपाली हरूले आफ्नो संस्कृति जोगाउन प्रष्ट मार्गदर्शन पाऊॅछन ।

  • @herambarajbastola2354
    @herambarajbastola2354 ปีที่แล้ว +2

    भगवानतुल्य आमामा कोटीकोटी प्रमाण !

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 11 หลายเดือนก่อน +3

    यस्ती महान नारी हजुर आमालाई चरणमा नमन

  • @basmatichaudhary8958
    @basmatichaudhary8958 9 หลายเดือนก่อน +2

    आमाको अन्तर्वार्ता धेरै धेरै राम्रो लाग्यो जति सुन्यो त्यतिनै सुन्न मन लाग्ने ,ज्ञान र अनुभव को खानी ,यो कार्यक्रम सन्चाल गर्ने आदरणीय सर र आमा लाई कोटिकाेटि प्रणाम ,अामा काे दिर्घायुकाे कामना गर्दछु।यस कार्यक्रम को उत्तर उत्तर प्रगती को कामना गर्दछु❤❤

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems ปีที่แล้ว +10

    माताजीलाई हार्दिक नमन : उहाबाट समाजले सिक्नुपर्ने कुराहरू धेरै रहेछन् । ससक्त महिला, एउटा तिर्थस्थलको कुरा सुन्न पाउंदा सारै खुसी लाग्यो ।

  • @laxmikc2225
    @laxmikc2225 10 หลายเดือนก่อน +1

    जय हरि ओम आमा

  • @tikadhakal4948
    @tikadhakal4948 10 หลายเดือนก่อน +3

    आमा लाई हार्दिक नमन्🙏🙏🙏🙏🙏

  • @RajeshThapa-kh7vk
    @RajeshThapa-kh7vk ปีที่แล้ว +3

    धन्य भय म आज जिउदो इतिहास आँखा सामु अझै लामो आयु होस आमा को त्यो बेला मा पनि यति धेरै पढेलेखेकि जिउदो भगवान हो हजुर

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 ปีที่แล้ว +5

    ❤❤❤❤❤❤
    , विमला राई पौडेल को आमा रहिछन् आमा नै विद्धान रहिछन्

  • @RajeshThapa-kh7vk
    @RajeshThapa-kh7vk ปีที่แล้ว +3

    मान्छे यहाँ का छिर्के हान्ने छ्न भन्नू भयो खुब घत लाग्यो महान आमा नमन हजुर लाइ

  • @Sumesh-e5q
    @Sumesh-e5q 2 หลายเดือนก่อน +1

    एक जिवित देबीसङ्गको साक्षत्कारले मन हर्षित तुल्यायो ।🙏❤️

  • @SitaParajuli-l8b
    @SitaParajuli-l8b 11 หลายเดือนก่อน +3

    जिउँदो इतिहास र भगवानरुपी आमा लाई नमन छ।

  • @Murari-b9d
    @Murari-b9d ปีที่แล้ว +4

    यी विद्धान आमा एक जिउँदो इतिहास हुनुहुँदोरहेछ । यस्ता धरती पुत्री विदुषी आमालाई कोटि कोटि हार्दिक नमन। यस्ति आमालाई भेटेर अन्तरवार्ता सहित बुझिने वार्तालाप गरि म जस्ता सामान्य नागरिकलाई सुशिक्षित पार्ने तपाईं टीकाराम यात्रीलाई धेरै धेरै धन्यवाद छ।

  • @khemrajpoudel2507
    @khemrajpoudel2507 ปีที่แล้ว +3

    हाम्रो पुर्खापनि १९९० सालमा बाग्लुङ बाट बर्मा जानुभयको थियो २०२२ सालमा बर्माबाट नेपाल आउनुभयको हो । मलाई मेरो हजुरआमाको याद आयो आमाको कुरा सुन्दा महिले हजुरआमासँग यसैगरी बर्माको बारेमा जानकारी लिन्थे हाजुरआमामा आमामा जत्तिको बिद्धता त थियन । आमालाई नमन ।

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 ปีที่แล้ว +3

    उहाँ आमा निकै पुन्यवान हुनुहुदो रछ १०१ बर्ष बाँच्न पाउनु कलियुग मा सौभाग्य नै हो।

  • @Patriot936
    @Patriot936 ปีที่แล้ว +3

    जय हो बृध्दमाता बलप्रदा, हजूरको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम, हजूरको सपना मार्फत माता सरस्वती को प्रत्यक्ष दर्शन पायौँ हामी नेपाली हरूले र साथूबाद छ,टीकाराम ज्युलाइ ।

  • @rajubhandari6178
    @rajubhandari6178 ปีที่แล้ว +8

    अन्तरआत्मा देखि नै हार्दिक नमन छ आमा हजुरलाई 🙏🏻🙏🏻🙏🏻

  • @baburamprasad4643
    @baburamprasad4643 ปีที่แล้ว +1

    श्री टिकाराम यात्रि, ज्यु, विदुषी ईन्द्र माया पौडेलसँग को,यो अन्तरवार्ताले नेपालका पाखन्डिकोमन मष्तिष्कमा झुल्के घामको किरणले केहि फरक पारिदिन शक्ने छ। धन्य !!!!!!!! !!!!!!!!

  • @mayasharma7936
    @mayasharma7936 ปีที่แล้ว +3

    नमस्कार सर! आदरणी आमासङ्गको कुराकानी गर्नु भएकोमा तपाँई लगायत सम्पुर्ण टिम लाई धन्यवाद

  • @sandeshthapa6904
    @sandeshthapa6904 ปีที่แล้ว +8

    चुनिवारी मेरो पनि बाल्यकाल उहिहो !!आहा नमन छ माताजी 💐🙏 !!

  • @gitaacharya5094
    @gitaacharya5094 10 หลายเดือนก่อน +1

    आमाको दीर्घायुको कामना! असाध्यै मनपर्ने शृङ्खला।धेरै कुरा सिक्न पाइयो आमाबाट। धेरै धेरै धन्यवाद टिकाराम सर! पुनः आमालाई सु-स्वास्थ लाभको कामना साथै नमन!🙏

  • @indirapaudel3389
    @indirapaudel3389 ปีที่แล้ว +1

    गालामा पेातेकेा 🙏♥️🙏 कति रमाइलो हो बृद्धअबश्था भएकि अामा नमन 🙏♥️🙏

  • @rajanghimire5187
    @rajanghimire5187 ปีที่แล้ว +3

    ज्ञान र अननुभको खानी आमा नमन🙏🏿🙏🏿

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 ปีที่แล้ว +4

    यो शृङ्खला सबै भन्दा बौध्दिक लाग्यी मलाइ पनि त्यो बेला यति धेरै शिक्षित आमा नमन छ । यात्री ज्यु लाई पनि सम्मान छ🙏

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 10 หลายเดือนก่อน

    यस्तो पो त बौद्धिकता भन्ने आमा को ज्ञान कत्ती धेरै ।।

  • @preranajoshi8146
    @preranajoshi8146 ปีที่แล้ว +2

    धन्य भएछु टिकाराम सर, हजुरआमा बाट धेरै कुरा जान्ने मौका दिनु भएकोमा हजुर प्रति धेरै धेरै आभार

  • @NaraJoshi-zn9wu
    @NaraJoshi-zn9wu 8 หลายเดือนก่อน

    सरस्वतीको प्रतिरुप बौद्धिक नारीरत्न आमालाई काेटि काेटि नमन यो स्मरण शक्ति ,उमेर शुभ भावनाको भणडार आमाको अन्तरबार्ता जति सुने पनि सुन्न मनलाग्ने बिषय अनुसन्धान गरेर सम्प्रेषण गर्नु भएकोमा टिकाराम यात्री ज्यूलाई धन्यवाद ।

  • @bhagabatitiwari4374
    @bhagabatitiwari4374 ปีที่แล้ว +3

    आमा का पुरानो कुरा सुन्न पाउँदा निकै आनन्द लाग्यो

  • @shobhajoshi5232
    @shobhajoshi5232 11 หลายเดือนก่อน +1

    टिकाराम सर र मेरी हजुर आमा सरहकी हजुरआमाका सुख दुखका कथा कहानी सुन्दा ज्यादै हर्सित भए सुनिरहु लाग्यो यस्ता कार्यक्रम यो युटुब माध्यमबाट राख्दै गर्न अनुरोध छ

  • @madhumayapoudel985
    @madhumayapoudel985 ปีที่แล้ว +1

    कति राम्रा आमाका कुराहरु,अनुभव हरु,अझै कति चुस्त स्मरण शक्ति

  • @arunkumargautam4685
    @arunkumargautam4685 ปีที่แล้ว +2

    टिकाराम सर हजुरकाे याे कार्यक्रम प्राय हेर्छु।राम्राे लाग्छ निरन्तर हाेस शुभकामना

  • @homnepal6109
    @homnepal6109 10 หลายเดือนก่อน +1

    यउटा युगको अनबरत भोगाई, अदभुत स्मरण अनि बाचनकला-ज्युदो ईतिहाँसको साक्षी आमाप्रती हार्दिक नमन🙏

  • @gangagahatraj2413
    @gangagahatraj2413 ปีที่แล้ว +1

    विद्ध्याकि खानी सम्झना कि धनी अादरणिय मुमा हार्दिक नमन। मेराे बुबा पनि मगाेकबाट नेपाल अाउनु भएकाे२०२६ सालमा।

  • @lalbahaduradhikari838
    @lalbahaduradhikari838 ปีที่แล้ว +5

    सुस्वास्थ र दीर्घायु को हार्दिक मंगलमय शुभकामना आमा हजुर लाई ,टीकराम सर लाई पनि 🙏❤👏 58:39

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari ปีที่แล้ว +6

    ज्ञान र अनुभवको खानी हुन हाम्रा जेष्ठ नागरिकहरु ।उहाँहरु प्रति सम्मान छ ।
    हाम्रो अग्रजहरु लाई साक्षतकार गराउनु भएकोमा टिकाराम ज्यू लाई धेरै धेरै धन्यवाद !!

  • @MadhavBhattarai-s4d
    @MadhavBhattarai-s4d ปีที่แล้ว +1

    जय होस इ आमा को जस्तो होस जिन्दगी सबैको

  • @gitanepal6914
    @gitanepal6914 11 หลายเดือนก่อน +2

    कति धेरै बिद्वान अामा हजुरलाइ नमन अामा ।

  • @ashishnepal3392
    @ashishnepal3392 ปีที่แล้ว +3

    हजुरआमालाई कोटि कोटि प्रणाम र धेरै कुरा सुन्दा धेरै ज्ञान सिकियो , मजा आयो 🙏

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम ปีที่แล้ว +2

    कस्तो राम्रो पुराना कुराहरू 🙏

  • @bishnuadhikari316
    @bishnuadhikari316 9 หลายเดือนก่อน +1

    टीकाराम सर नमस्ते !यो उमेरमा पनि यसरी प्रष्ट सङ बोल्न र पुराना कुरा मेलैसङ बताउन सक्ने यस्ती स्मरण शक्ति पाउनु भएकी सरस्वती माता!वाहालाइ दण्ड्वत!
    वाहाको जीवनी पुस्तक कहाँ पाइन्छ?
    सरस्वती माता अस्वथामाकोजस्तो
    जस्तो दीर्घ जीवन रहोस ।यस्तो वीदुसीको दर्शन सवैले पाउन।टीकाराम सर तपाईंलाई धन्यवाद !
    तपाईंको कार्यक्रमबाट दर्शन सुन्ने अवसर प्राप्तभयो।

  • @balepoudel6515
    @balepoudel6515 ปีที่แล้ว +1

    आमा❤😮❤

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 11 หลายเดือนก่อน +3

    यी साक्षात सरस्वतीकी उपासीका मातालाई नमन।

  • @laxmanpandey6343
    @laxmanpandey6343 ปีที่แล้ว +8

    I have watched full episode of this. Grand maa is full educated. She still knows everything what to speak in front of media. Very inspirational and fruitful conversation.

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 ปีที่แล้ว +1

    कति उत्प्रेरणादायी जानकारी ,जय होस् आमा ,हजुरलाई प्रणाम छ

  • @krishapantha1533
    @krishapantha1533 10 หลายเดือนก่อน

    नमन छ आमालाई अनि धेरै धेरै धन्यवाद टिकाराम सरलाई पनि। यस्तै राेचक अनि ज्ञानका कुरा श्रवण गर्न पाईयाेस्।🙏🙏🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 11 หลายเดือนก่อน +1

    धेरै रमाइलो महत्वपुर्ण र ऐतिहासिक सम्भाद सय बर्षकि आमा संगको

  • @nirmalabista5692
    @nirmalabista5692 11 หลายเดือนก่อน +1

    कस्तो राम्रो ग्यान, अनुभव, अनि धेरैनै सस्करी, सहनशिलता स्वभव, सनै राम्रो

  • @prakashsaru1906
    @prakashsaru1906 ปีที่แล้ว +1

    म पनि भाग्यमानी हो येस्ती ज्ञानकि खानि हजुरआमा को बोलि विस्तार दुबै दर्शन र श्रवण गर्नपाएर❤

  • @kamalatimsina-hb8cs
    @kamalatimsina-hb8cs 10 หลายเดือนก่อน +1

    मलाई पनि मेराे बुवाले यसरी नै काम सिकाउदै पढन सिकाएकाे याद आयाे आमालाई नमन।।

  • @sushil7567
    @sushil7567 11 หลายเดือนก่อน +1

    ❤❤जय गुरुआमा जय नेपाल आमालाई जय पशुपतिनाथ मुक्तिनाथ ❤❤पुकारछ जय माताआषीर्बद मीलो देशबासीमा

  • @pawankarki3086
    @pawankarki3086 ปีที่แล้ว +2

    जिउँदो इतिहास हुनुहुन्छ आमा
    तपाईंको आशीर्वाद सधै भरी लागिरहोस

  • @uniquephoto1593
    @uniquephoto1593 ปีที่แล้ว +2

    ज्ञानम धेएअम अनन्तम .. वेदम अनन्तम जय जननी 🕉🕉🕉✡✡✡

  • @dfonuwakot-xm4xj
    @dfonuwakot-xm4xj ปีที่แล้ว +2

    उत्कृष्ट अन्तरवार्ता, आमालाई सलाम छ🙏

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 ปีที่แล้ว +1

    ज्ञान ब्रदक अन्तर !वार्ता नमन् छ आमा लाई ।धन्यवाद टिकाराम यात्री ज्यु

  • @kopilagautam3380
    @kopilagautam3380 ปีที่แล้ว +2

    आमालाइ नमन 🙏🙏🙏येस्तो उमेरमा पनि कस्तो सम्झना शक्ति 🙏🙏

  • @gitanepal6286
    @gitanepal6286 10 หลายเดือนก่อน +1

    ज्ञानको भण्डार आमालाई नमन !

  • @ayushranabhat8991
    @ayushranabhat8991 ปีที่แล้ว +3

    टिकाराम जि हजुर्लाइ नमन टक्राउछु

  • @parbatiacharya4581
    @parbatiacharya4581 ปีที่แล้ว +3

    आज त आमाको जीवनी सुनेर धेरै शिक्षा पाइयो आमा 🙏🙏🙏🙏🙏❤❤❤❤

  • @virenderbhujal7674
    @virenderbhujal7674 ปีที่แล้ว +2

    बूढ़ा बुड़ी आमा हरु लाई कोटि कोटि ढोग 🌹🌹🙏🙏🙏मलाई बूढ़ा बुड़ी कों धेरै माया लाग्छ 🌹🌹🙏🌹🍒🍎🍇🍇

  • @bishnuprasadaryal1866
    @bishnuprasadaryal1866 ปีที่แล้ว +2

    आमालाई कोटि कोटि प्रणाम 🙏🏻🙏🏻

  • @ईलामेलिदुर्गा
    @ईलामेलिदुर्गा 11 หลายเดือนก่อน

    आमाको कुराले सारै हासो लागो मन्पनी सान्त भयो आफ्नै गाला मुख पोतेर बाहिर गए भन्दा

  • @lioness-sara
    @lioness-sara ปีที่แล้ว +3

    सुन्दा सुन्दै आशु खसेछ। माता जि धेरै धेरै माया।❤❤❤❤

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 9 หลายเดือนก่อน +1

    नमन छ आमा ❤❤❤

  • @kafleradha6303
    @kafleradha6303 ปีที่แล้ว +2

    नमन् छ सहगोत्रि आमा🙏🙏

  • @KarunaKhadka-zc3qj
    @KarunaKhadka-zc3qj 5 หลายเดือนก่อน

    अतेन्त मार्मिक छ हजुरको जय जय होस्🙏

  • @balarampokharel2043
    @balarampokharel2043 5 หลายเดือนก่อน

    वीरांगना,वीरमाता,विदुषी इन्द्रमाया पौड़्यालको सम्मान गर्दछु !!

  • @pramodsunrise
    @pramodsunrise ปีที่แล้ว +2

    बेजोड अन्तर्वार्ता, अतिथि र प्रस्तोता दुबैमा हार्दिक नमन !

  • @basantbhusal8280
    @basantbhusal8280 ปีที่แล้ว +2

    हार्दिक नमन: आमा❤

  • @pramodsubedi5223
    @pramodsubedi5223 ปีที่แล้ว +2

    ज्ञानको खानी जिउँदो ईतिहास, अामालाई नमन 🙏🙏

  • @nirmalabhandari-k8d
    @nirmalabhandari-k8d ปีที่แล้ว +1

    जिउदो इतिहास

  • @kalpanakoirala3583
    @kalpanakoirala3583 11 หลายเดือนก่อน +2

    साक्षात सरस्वती कि प्रती मुर्ति आमा🙏

  • @kausillakumaribhatta3169
    @kausillakumaribhatta3169 ปีที่แล้ว +3

    आमालाई सुनेर धन्य भए हार्दिक आभार 🙏🙏

  • @tankarajdulal5199
    @tankarajdulal5199 10 หลายเดือนก่อน +1

    दिव्य आशीर्वचन🙏🥀🌹💞💓

  • @sabitriadhikari4543
    @sabitriadhikari4543 ปีที่แล้ว +1

    🙏🙏🙏🙏 आमाको चरण मा कोटीकोटी नमन

  • @sitag.c.4940
    @sitag.c.4940 10 หลายเดือนก่อน

    yo aama ahile t yati ramri hununchh umer chada kati ramri hununthyo hola hai❤❤❤aamako kura suner malai barma ghumn jana man lago

  • @samjhanakarki8402
    @samjhanakarki8402 ปีที่แล้ว +2

    माताजी सँगकाे कुराकानी धेरै राम्राे लाग्याेे

  • @sarmila.khatiwada
    @sarmila.khatiwada ปีที่แล้ว +2

    पं दामाेदर खतिवडा कि छाेरी हाम्री दिदी नमन छ 🙏❤️

    • @grpnepal
      @grpnepal 11 หลายเดือนก่อน

      🙏अनि घर कहाँ हो उहाको?

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 10 หลายเดือนก่อน

    हजुरलाइ नमन गर्छु आमा 🙏🙏 हजुरको स्मरणशक्ति देखेर

  • @sirjanalamsal965
    @sirjanalamsal965 10 หลายเดือนก่อน

    बुढी आमालाइ दर्सन

  • @bishnuprasadaryal1866
    @bishnuprasadaryal1866 ปีที่แล้ว +2

    आमालाई नमन 🙏🏻🙏🏻, आमाको सुस्वास्थ्य को कामना गर्द्छु 🙏🏻🙏🏻

  • @melakc9620
    @melakc9620 ปีที่แล้ว +3

    सताब्दि आमाको जय होस ।नमःॐकार

  • @meenapandey2729
    @meenapandey2729 ปีที่แล้ว +2

    शुस्वाथ दृर्गायु को कामना आमा ❤

  • @DevikaKcOfficial
    @DevikaKcOfficial ปีที่แล้ว +1

    आमा लाइ सत सत नमन🙏

  • @KulPrasadOli-n9b
    @KulPrasadOli-n9b ปีที่แล้ว +2

    ज्ञनकि भण्डार आमा लाइ नमन गर्दछु ।

  • @chandrabaral1062
    @chandrabaral1062 11 หลายเดือนก่อน

    आमा 😂😢❤ नमसकार

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 ปีที่แล้ว +1

    Kati ramro Hajuraama Pranam.. Hajuraamako gyan Bidhushi Matreyijasto....Jai Matrivumi Nepal..

  • @AkshyaraNiraula
    @AkshyaraNiraula 9 หลายเดือนก่อน

    सरस्वतीमाता तुल्य माताजीमा कोटि कोटि प्रणाम! 🌷🙏❤️🌷

  • @vinex_yt7
    @vinex_yt7 10 หลายเดือนก่อน

    जति सुन्यो उति सुनो उति सुनौ लाग्ने🙏❤️ ए हजुर

  • @sanyogsingh1130
    @sanyogsingh1130 ปีที่แล้ว +4

    सम्बाद ! ज्ञान वर्द्धक !! विद्वान आमा नमन !!

  • @pamphapokharel8694
    @pamphapokharel8694 ปีที่แล้ว +4

    हार्दिक नमन आमा🙏🙏🙏

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +6

    अामालाई सम्मान छ नमन🙏❤️🇲🇾

  • @yadavkharel9902
    @yadavkharel9902 ปีที่แล้ว +2

    नेपाल कै आमा को कुरा सुन्दा जीवन बुझियो नमन छ आमा लाई