नेताहरूलाई हुन्न लाज जनताको चल्दैन काज काण्ड छोप्दै गरे राज यो पापिष्टको समाज ॥ हान तिखा वाण हान भ्रष्टचारीको खुट्टा तान घोच्ने काँडा तिखा छान सबैलाई पार एउटै धान ॥ ' बन्धु '
नेताहरू लाइ सुजाब दिन पर्यो प्रदेश संख्या कमभय कम्से कम प्रदेश संख्या १६ र साम्सद संख्या २००० गरायर छिट्टै नेपाल धनिबनाउन पर्यो तबमात्र नेताहरूले भाग पाउने थिय
Reporter club Nepal ma gaijatra prastut garnu hune sampurna lai dherai dherai dhanyabad ❤ netaharuko lajniti le bikriti banayako Nepal ko barema bhandafor garnu vayako xa Khushi lagyo.
धेरै राम्रो तपॅाईहरुको ब्याड्ग नेताहरु सम्जीन्छन होला ८१ सालमा ८१ जाळा ८२ मा चाही १६२ जाळा होला नेताहरुलाई एता पनी झोला उता पनी झोला नेताहरु को बीकास ले देश नै हुने भयो खोला
Sarb Prthm Sampuda Ripots Kalabka Kalakar Haru R Risih Dhamala Jiuma Sabaima Namaskar Ajko Gai Jatra Ma Sa Bhagi Sabaima Dhan Nebad Ch Malai Ati Man Pareyo Theankiu Ok
व्यङ्गय त ठिकै हो.... रिपोर्टर्स क्लबमा सबै नेता सांसद कार्यकर्ता हेर्न आए जस्तो viewers लाई झुकाउन छल्ने जसो गरी किन एडिट गरि बनाएको होला ति लाईक भिऊ TRP खाने लोभमा युट्युबेहरु... 😆😄😄😆😆 एतिकै हालेको भए भइहाल्थ्यो नि किन आँखामा छारो हाल्न खोजेको हो ओभर स्मार्ट बनेर...
यो सो मा सेर बहादुर तामाङ र ज्ञ्यानेन्द्र शाहि पटक पटक खुसामति दोहोरिएकोले छन त अरु पनि छन् । तर ठिकै छ राम्रो हो साम्सद भवन भित्रको दृष्यहरुलाई पटक पटक देखाइएका भएर मात्र ।
जति कराए पनि नेताले एक कानले सुन्ने अर्को कानले उडाउने ,गाइ जात्रे कलाकारलाई धन्यवाद छ।
नेताहरूलाई हुन्न लाज
जनताको चल्दैन काज
काण्ड छोप्दै गरे राज
यो पापिष्टको समाज ॥
हान तिखा वाण हान
भ्रष्टचारीको खुट्टा तान
घोच्ने काँडा तिखा छान
सबैलाई पार एउटै धान ॥
' बन्धु '
गाई वात्रा ले यथार्थ कुरा देखाउ छ रमाईलाे लाग्छ ।
Veri good
भाई कतीचै रामो् गाई जातत्र गरेर हसाऊनु भयो भाई सबैको बोली जानेको भाई हरूलाई नमस्कार।🙏🙏🙏🙏🙏🙏 हजुर तपाईलाई धनेबात छहै
धोति धेरै ऊग्र देखियो
एथार्थ राम्रो लाग्यो।🙏🙏🇳🇵🇳🇵
Waaaaaw super job Thank you so much you all bhai haru 👍🏼✌🏼🇳🇵🇳🇵
Right ho bhai horu ho
लाज पनि नलाग्ने यी फटाहाहरुलाई हास्न कठै मेरा नेता ज्यु हरु😂😂😂😂
aa
ज्यूंदै मरेकाे भनी नाम कस्काे ?कामै नगरि ,जनताकाे खुन पसिना चुसे कल्ले?इतिहासमै भ्ष्ट्राचारी वचाए कस्ले?गाइजात्रे भाइ ?
Very good
जय गाई जात्रा ❤
१०५%सहि हाे राषतिरिय भालु,,र,र,,,
ऋषि धमलाको क्रार्यक्रमस्थल भएर होला उनको प्रशन्सा धेरै सुनियो ।
वास्तबमा नै हिरो वहाँ हास्यकलाकारहरु सम्मान छ।सेवा🙏
😢😢😢 गाईजात्रे कलाकारलाई सलाम,, उनीहरूले जे जति बोलेका छन्, तितो सत्य बोलेका छन्,, केहि दिन मात्र भए पनि धेरै मिहिनेत गरेर बोलेका छन्, ,,
Thankyou kalaķar thankyou samachar .
Thankyou kalakar .thankyou samachar .
Good good good
लाज नभएको नेता हरु लाई भालु को कान छोडम कि समाम भएको छ।
लाज सरम धर्म सकिएका तुच्छ बुढा नेता हरु
नेताहरू लाइ सुजाब दिन पर्यो प्रदेश संख्या कमभय कम्से कम प्रदेश संख्या १६ र साम्सद संख्या २००० गरायर छिट्टै नेपाल धनिबनाउन पर्यो तबमात्र नेताहरूले भाग पाउने थिय
हेरी राखेको छैऊ दाजु तपाईलाई धनेबात हजुरलाई नमस्कार।🙏🙏🙏🙏🙏🙏
Good job 👏👏👏👏
100% Shwagatyogyaa gaijatra Badhaichha Hajurharulai ❤
Good rajendra
Good ❤❤❤❤
Great ❤
लाज पचेका नेताहरूलाई के को 10:10 लाज कठै मेरो देश नेपाल❤😂😂😂
Deshpremi kalakarharulai badhai xa❤❤❤❤❤❤🌹🌹🌹🌹🙏🙏🙏🙏
Yes
जबसम्म पाटिर दलको अन्तय हुदैन देशमा लडाईझगडा यस्तै हो प्रत्यक्ष निर्वाचन हुदैन तबसम देश बनदैन देश हामी जनताकै हातमा छ
Superrrrrr
गाई जात्रा देखाउने सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏😜😜
Good luck
गाई जात्रा धेरै राम्रो छ.
ऋषीदाई ऋषीनाई हाे चइ लाग्याे।
Very good ❤❤❤❤❤❤
Reporter club Nepal ma gaijatra prastut garnu hune sampurna lai dherai dherai dhanyabad ❤ netaharuko lajniti le bikriti banayako Nepal ko barema bhandafor garnu vayako xa Khushi lagyo.
एउटैको विभिन्न बोली र आबाज निकालेर भन्न सक्नु पनि गौरबको कुरा हो सहभागी कलाकारहरुलाई गाईजात्रेकोशुभकामना।
शेर बहादुर तामाङ जी ले हासेको सारै मन पर्यो, आदरणीय नेता लाई सलाम छ
Veri nice xa love
१००% सहि व्यंग्य गर्नु भो हजुर
काजि साहाब र माकुने दाईकाे मुहार किन उदेकलाग्दाे ।
Good 👍
धेरै राम्रो तपॅाईहरुको ब्याड्ग नेताहरु सम्जीन्छन होला ८१ सालमा ८१ जाळा ८२ मा चाही १६२ जाळा होला नेताहरुलाई एता पनी झोला उता पनी झोला नेताहरु को बीकास ले देश नै हुने भयो खोला
Good
सबै rip
गाईजात्रा टिमलाई हार्दिक हार्दिक नमस्कार
Very good 🇳🇵🇳🇵🇳🇵🙏🙏
नेपाली राजनीति र गाई जात्रा उस्तै उस्तै हुन केही फरक छैन ताउके हरु
So good kura
इनका गाला फुटाउने गित छैन ईनका टाउकाेफुटाउने गितछैन इनका बङगरा झारने गितछैन
यो मर्न लागेको भक्भकेको गार्ड
जे होस नेता हरुको सुनन सकने क्षमता लाई मान्नै पर्छ के खाएर पचाउन 😮 सक्छ्न हो
Right
इ बेसर्म नेता लाई के नै फरक परछर लाज घिन हुन्तो भने असर प्रथ्यो होला
Hajmola chapairako xan
लुगा जति पुरानो भयो भनेर कुना मा फ्याके पनि चिसो तुसारो मौसम मा चाहिने र नियानो दिने भने को पुरानै लुगा हो दस पतक त्यही लगाउना ले घिन लागेको मात्र हो
गाई जात्रा धेरै राम्रो रछ यो सालको.
Sarb Prthm Sampuda Ripots Kalabka Kalakar Haru R Risih Dhamala Jiuma Sabaima Namaskar Ajko Gai Jatra Ma Sa Bhagi Sabaima Dhan Nebad Ch Malai Ati Man Pareyo Theankiu Ok
व्यङ्गय त ठिकै हो....
रिपोर्टर्स क्लबमा सबै नेता सांसद कार्यकर्ता हेर्न आए जस्तो viewers लाई झुकाउन छल्ने जसो गरी किन एडिट गरि बनाएको होला ति लाईक भिऊ TRP खाने लोभमा युट्युबेहरु...
😆😄😄😆😆
एतिकै हालेको भए भइहाल्थ्यो नि किन आँखामा छारो हाल्न खोजेको हो ओभर स्मार्ट बनेर...
Report garna paryo
Kada kada adhabhut daami 🤣🤣😂🤩
good
very good jay gaijatra jay balen jay kulmana ❤🎉🎉🎉
Very very nice 😂😂😂😂😂😂😂😂
चोर नेतालाई यत्तिको भन्नू धेरै राम्रो हो 😅😅😅😅😅😅😅😅 बहुत हसायो पान वाला र राजा राजेन्द्रले😅
लाज पचेका नेताहरूलाई के को लाज कठै मेरो देश नेपाल❤😂😂😂
Very nice gaijatra aba bhrasta laai tesai chodnu hunna 🙏🙏🇳🇵🇳🇵💖💖💖💖👌👌
यो सो मा सेर बहादुर तामाङ र ज्ञ्यानेन्द्र शाहि पटक पटक खुसामति दोहोरिएकोले छन त अरु पनि छन् । तर ठिकै छ राम्रो हो साम्सद भवन भित्रको दृष्यहरुलाई पटक पटक देखाइएका भएर मात्र ।
Wai fi free
rishiko jhole rahexa bahun
लाजै नभएका नेताहरूलाई सुनाएर के गर्ने ?
रबीले खाएको भय पो डराउँछ नखाऐको कुरामाकेको लाज न सरम तिमरू ले नै लाजमनु पछ अकालाई नभयको कुरा दोस लगाउने
15:25
Right
जति भने नि हासिरहने कशता नेताहरु लाज शरम केही नहुने रहेछ।लाज पचेका मुशु मुशु हाशने। पछुताउने त कुरै छैन। सिनां का झिंगा वरावर काे इजेत रहेनछन् ।
“अजब देशको गजब नाटक” ब्यंग्य हान्ने इमान्दारी बाहुन लुटेर खाने जालिफटाहा बाहुन, राजनीति,निजामती जालिफटाहाको पन्जामा ,झोलेहरु भुमाफिया मानब तस्कर सहकारी शरनार्थी र सुन तस्करी धन्धामा !
Good🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹💘
kaju patrakar❤❤❤
🤣🤣🤣Kati ramro prastuti.
नेतृत्व गर्नेहरुले सुदृढीकरण हुने सुवर्ण अवसर पनि हुनसक्छ यो गाइ जात्रा भन्दापनी यथार्थ नजिक हास्य
यि सबै एक ठाउमा भएको मौका किन नेपाली सेना, प्रहरीले चुकाएका होलान देश खाने कमिला को रोगथाम गर्न?
किन नआएका हुन कारण यीनैले घुसीया नेताले हामीलाई पालेका भेडा हुन ।यो गाई जात्त्रासुन्यो भने हामीलाई लाज हुन्छ भनेर हो कुरो बुझीयोनी ।
Congrats dhamala jiyu
😊😊😊😊😊
Right now taking about speaking sir nepal politics 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵, 100%
गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद होस
बुढा खाडालाई समशान घाट नपठाउनसम्म देश विकास हुँदैन।
नारण काजी ले किन छड्के आँखा हेर्या हो यस्तो छडके हेर्नेको त आँखै फोडिदिउ जस्तो लाग्ने।
Neta haru lai jati bhane pani suni rahanxan dhikkar xa ti Neta lai.
❤❤❤❤❤❤❤❤❤
💯💪
Netaharulai dhanyabad chha he he he he...
Yesaiko lagi yo club
आदरणिय कलाकार नमस्कार
अमिलो निचारोको जस्तो अनुहार यि नेताहरु
रविको मुख कठै
🎉🎉🎉🎉p
Kada aayo 😂😂😂
Om 😄
Wow very nice
❤❤❤❤❤
🙏🙏👍
रमाइलो छ😂😂
कान नभएका लाइ सुनार के फाइदा .....................?
Rishi ko chakari badi bhayo