रविलाई बैठकमै पैसा फिर्ता मागेपछि एमाले रास्वपा भिडन्त - प्रचण्डमाथि १६ अर्बको डरलाग्दो आरोप Rabi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • रविलाई बैठकमै पैसा फिर्ता मागेपछि एमाले रास्वपा भिडन्त - प्रचण्डमाथि १६ अर्बको डरलाग्दो आरोप Rabi Lamichhane | Damodar Bairagi | Manish Jha | Kp Oli | Deuba | Prachanda
    #rabilamichhane #manishjha #kpoli #prachanda #deuba #todaysnews
    ----------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 572

  • @rimnathadhikari6960
    @rimnathadhikari6960 28 วันที่ผ่านมา +35

    दादा गिरि नै भएको रहेछ सम्सद पनि रबिको पछि नलागे खुट्टा नताने खाको नपच्ने रहेछ रबि दाई हाई हाई जय 🔔🔔🔔🔔

    • @GangaramChaudhary-o5n
      @GangaramChaudhary-o5n 6 วันที่ผ่านมา

      भ्रष्टाचार गरि खुवाएको कति दिन सम्म टिक्ला

  • @YUSK1991
    @YUSK1991 28 วันที่ผ่านมา +94

    चोर दलाली राजनीति गर्ने एमाले, ओम्नि काण्ड मा भ्रष्टचार गरेको पैसा काहा छ, टेरामक्स को पैसा कहाँ छ पैसा फिर्ता गर्नु पर्दैन ?

    • @user-zw9dh3lc4q
      @user-zw9dh3lc4q 26 วันที่ผ่านมา +1

      Dakaharulai katnuparchha Ani niklinchha 1,2 janalai katepachhi matra thahahunchha. Mahodaya...

  • @user-qk1xt7vm9h
    @user-qk1xt7vm9h 28 วันที่ผ่านมา +72

    हैन यी एमालेका भ्रष्टनेताहरु बौलाएका छन

    • @GangaramChaudhary-o5n
      @GangaramChaudhary-o5n 6 วันที่ผ่านมา

      वास्तविक प्रमाण देखाउदा बौलाहा रे साला भारतिए दलाल

  • @deepakadhikari3560
    @deepakadhikari3560 28 วันที่ผ่านมา +41

    ।भ्रमीत बनाउने एमाले नै हाे ।

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep 28 วันที่ผ่านมา +27

    नबिराउनु नडराउनु भन्ने यही हो रविले नबिराएका छन् न डराएका छन्। न भागेका छन्। उनले भ्रष्टाचार गरेकै छैन भनेकै छन् नि त प्रमाण छ भने राख प्रमाण देखा भनेर

  • @kamalapandit9832
    @kamalapandit9832 28 วันที่ผ่านมา +17

    यो सभामुख नैघुस्याहा हो भन्ने लागी राछ यस्ता चोरहरूले सबैलाई माछ्न अब

  • @biratsenchury2935
    @biratsenchury2935 28 วันที่ผ่านมา +23

    सभामुखको भुमिका निस्पक्ष भएन । एमालेको झोले पो देखियो । तिमिहरुको कामले भ्रष्ट , ठग , माफिया लाइ सुन पानी छर्केर चोखो बनाएपनी सारा जनताले तिनलाई छोडने छैनन । देश र जनतालाइ कति दिन पो गद्दार गर्न सक्छौ .. ? चेतना भया ।

  • @tamangsanu2012
    @tamangsanu2012 28 วันที่ผ่านมา +45

    हैन ....दामोदर ज्यु......तिम्रो बाउको गिरिबन्धु टिस्टेट ...मा भएको भ्रष्टाचार प्रती बोल्न सक्दैन....भुत्रो खाना आरोपप्रत्यारोप खातेहरु

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 28 วันที่ผ่านมา

      पक्का दत्तक पुत्र ? वलिले प्रचण्ड सरकारकाे पालामा रविलाई ने का ले सहकारीकाे अाराेप लगाउंदा वलिले रवीलाई संरक्षण गरेका थिय कि?

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 28 วันที่ผ่านมา

      नाम अनुसारकाे अाचरण रहेनछ।

  • @user-cn2jc3hb8x
    @user-cn2jc3hb8x 10 วันที่ผ่านมา +1

    यो सभामुख लाई कारबाही गर्नु पर्छ साथि हो

  • @sagarpandey5207
    @sagarpandey5207 28 วันที่ผ่านมา +14

    कानुन लागू गर्नेले सहि ढंगले न्यायपुर्बक कानुन पालन गर्ने गराउने गर्न सक्नुपर्छ , सभामुख र न्यायाधीशको काम पद र जिम्मेवारी फरक भए पनि केही कुरा समान छन ।

  • @rewatipandit8668
    @rewatipandit8668 10 วันที่ผ่านมา +1

    ❤ खन रविको खेदो खन्न चोर जनताले चाउरासीमा बताउँछन् जय घन्टी जय रबि

  • @nischalchhetry3890
    @nischalchhetry3890 28 วันที่ผ่านมา +41

    सबामुख पनि भशटचार नेता झोले हो

  • @KhamarajsijapatiSijapati
    @KhamarajsijapatiSijapati 13 วันที่ผ่านมา +1

    यो भाषण गर्ने ठाउँ हो नेताले काम गर्ने ठाउँ हो। अरु देशमा काम छलफल नेपालमा भाषणमात्रै ठुल्ने हो।

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 3 วันที่ผ่านมา +1

    प्रचण्ड प्रधानमन्त्री हुँदा कमाण्डु फोर्स लगाएर सडन सुचारु गरेको अहिले प्रतिपक्षमा बस्नु हुने सांसदहरुले भुल्नु भएछ सभामुख जि??

  • @dipakkumarray5214
    @dipakkumarray5214 28 วันที่ผ่านมา +6

    Good luck Rabi Sir ❤️❤️❤️❤️👌👌👌👌👌👌👌

  • @khemrajMgr-gi2ec
    @khemrajMgr-gi2ec 27 วันที่ผ่านมา +4

    अब यो सम्सद भवन नै बन्द गर्नु पर्छ। यो Including जुहारी खेल्ने र देशको ढिकुटी रित्याउदै छन हाम्रो आखामा छाडो हालेका छन। 😡

  • @user-rc7ko3zv8x
    @user-rc7ko3zv8x 28 วันที่ผ่านมา +32

    सबामुखै चोररहेछ❤❤

    • @ramsubba2294
      @ramsubba2294 28 วันที่ผ่านมา +5

      सभामुख भनेकाे सुगा हाे। जसले उसलाई पिञ्जरामा राखेकाे हुन्छ उसैकाे भाषा बाेल्छ अथवा गाेपी कृष्णकाे 😂।

  • @madandhakal8093
    @madandhakal8093 12 วันที่ผ่านมา

    हेर जति रबिकाे पछिलाग तिमिहरु 84 मा रबि मय हुन्छदेस जएरबि

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 13 วันที่ผ่านมา +1

    सभामुख त एमालेकाे बैसाखी देखियाे । फटा नेता हाेसियार नेपाली युवा तयार छन।

  • @nareshrai6827
    @nareshrai6827 27 วันที่ผ่านมา +1

    देश लुट्न अघि बढेका ठगबन्धन ठूलो कुरा नगरे हुन्छ। को कस्तो हो स्पष्ट भएको छ।

  • @KbbhujelbhujelBhujel
    @KbbhujelbhujelBhujel 28 วันที่ผ่านมา +11

    तचाेरभसटचारि किनभुगछस

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 15 วันที่ผ่านมา +1

    ये नेताहौआफुले खायेको चाहिँ निजिहोर त्यस्को हिसाफ हुदैनर जो चोर उसैको ठुलोसोर किन देसखाने बेचने कोहो खैकुरागरेको जनताबेचनेकोहो र झुटा झुट हुनकी जनताले पत्याउदैनन नेताको कुरा अब

  • @anitathapa205
    @anitathapa205 10 วันที่ผ่านมา

    ऐ तिमरू ले आरोप लाउदैमा दोषी ठहर हुन्छ तिमरू को कालो कर्तुत रबिले बाहिर, लेर आउछ भनेर तिमीहरू लाइ डरभयर रबिको खेदो खनेको हो

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x 28 วันที่ผ่านมา +3

    भ्रष्टाचारको समिक्षा गरेको भय राम्रो हुने थियो गफ मात्रै हाे

  • @KhamarajsijapatiSijapati
    @KhamarajsijapatiSijapati 13 วันที่ผ่านมา +1

    भइसके तिमीहरू नेताहरू अरुको देशमा पठाउन खोल्ने होला हो। हाम्रो देशमा काम गराउने होला छैन

  • @sonibirbahadur
    @sonibirbahadur 17 วันที่ผ่านมา +1

    यदि रबि आउदैन्थे भने इनि भ्रष्टहरुले तै चुप मै चुप गरेर देश र जनताको खुन पसिना जुकाले खुन चुसे झै चुसी रहेका थिए अब जनता बिउँझेको अबस्थाहो भ्रष्टटाउकेहरु तिमीहरूलाई असली जनताले सिधै बहिष्कार गरि सके

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 18 วันที่ผ่านมา

    रबिलाई बिराेद गरने चाेरअबरादिहुन जनताले अाेगाेलगाउछउ

  • @rameshkarki9757
    @rameshkarki9757 28 วันที่ผ่านมา +3

    गिरि बन्धु को चिया को नसा दह्रो लागेछ अब बालुवा टार अनि ललिता निवासमा समेत भाग छुट्टाउनु पर्ने देखिन्छ देश खाने धमिराहरुलाई

  • @bhairabahadur1141
    @bhairabahadur1141 9 วันที่ผ่านมา

    So n.c.good.job rajnit juhari..bikas ahihoni

  • @anushkapun3441
    @anushkapun3441 25 วันที่ผ่านมา +1

    ओ खतेहरु हो तिमीहरु बस तिम्रो देशमा यतिसम्म सम्म गरेको छौ कि तिमिहरुले हामी त कुनै नेपालीनै होईन जस्तो गरेकाछौ यति बितन्द मच्चाका छौ कि हमिलाइ नै पागल बनाको छौ

  • @user-kn9rf8qe9f
    @user-kn9rf8qe9f 28 วันที่ผ่านมา +12

    एमालेका भ्रष्ट नेताहरू साह्रै सबै मलाई अब प्रचण्डलाई भने आरोप लाउन लाछन्

  • @Preeti2009
    @Preeti2009 8 วันที่ผ่านมา

    Rabi. Lamichhane. Antrastiye. . Maha. Ttag.. Ho

  • @buddhaThapa-nt1fh
    @buddhaThapa-nt1fh 26 วันที่ผ่านมา +1

    रवि लामिछाने अरु जस्तो तोरि लाउरे काहा हो र सरकारमा हुदा पनि र प्रतिपक्षमा हुदा नि बोली उस्तै हो

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x 5 วันที่ผ่านมา

    याे सरकार निर कुसंस्कार तिर लागेको लाईफ हेर्दा थाहा भयाे फटा अाफनाे सरकार छ उठाउनु नि जन्ता झुक्याउने

  • @user-mi9uo3zd7b
    @user-mi9uo3zd7b 14 วันที่ผ่านมา

    Veri. Good. Hajur. Lahi

  • @user-wt2ln7zw7r
    @user-wt2ln7zw7r 27 วันที่ผ่านมา

    कठैबरि सभामुखकाे भूमिका, कसैले निगाहाकाे समय हाेइन संसदकाे अधिकारकाे कुरागर्दा चुँ पनि नगर्ने अहिले संसदिय छानविन समितिले प्रतिवेदन नबुझाइ दाेषि करार गरेर रकम किन फिर्ता नगरेकाे भन्ने हुङ्कारप्रति नियमापत्ति गर्दा दुई तिहाइकाे सम्मान स्वरुप विपक्षि वेञ्चका संसदलाइ बस्नकालागि चेतावनि सहित अादेश हुकुम भयाे । छेउकाे सियाे माझैमा काेहि बेला । महाेदय चेतना रहाेस् ।

  • @KhamarajsijapatiSijapati
    @KhamarajsijapatiSijapati 13 วันที่ผ่านมา

    एकजना इबालाई त काम लगाउन सक्दैनौ तिमीहरूले के काम गरौं।

  • @rajkumarrai9133
    @rajkumarrai9133 23 วันที่ผ่านมา

    भ्रष्टाचारी लाई बचाउ गर्न कसरी सकेको होला

  • @HANA95826
    @HANA95826 28 วันที่ผ่านมา +2

    यो सांसद बैठक बाट हामी जनताले फाइदा र उपलब्ध चहाना लिनु बेकार छ हामी जनता बेरोजगारी त यसै छौ तर बिहान बेलुका साधारण दाल भात खान सक्ने अवस्था छैन यो सरकार बनेपछि मात्र १महिना जति भयो २२सयको चामल २७सय पुग्यो यहिँ हो सरकार परिवर्तनपछि हामी जनताले पाएको रात र फाइदा।

  • @gomharidahal3594
    @gomharidahal3594 11 วันที่ผ่านมา

    सभामुख संविधान नै वुजेकाे रैनछ।या वुझ पचाकाे हाे।

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u 22 วันที่ผ่านมา

    तेहि भएर हो राता रत सरकार बदलेको चोरीपैठारी हरू गिरिबन्दु चिया:::::

  • @KhamarajsijapatiSijapati
    @KhamarajsijapatiSijapati 13 วันที่ผ่านมา

    जनताको पैस कमाएको नखाउ देशको लागि केही काम गर

  • @sirjanshrestha3524
    @sirjanshrestha3524 15 วันที่ผ่านมา

    रबि जस्ताे अपराधि अरू माननि पनि छ किन कुरा आउदैन किनहाे घुस पेसले हाेकि के हाे

    • @bishnuchhetri3219
      @bishnuchhetri3219 10 วันที่ผ่านมา

      Rabi is rabi aaru sabai CHOR jasto lagchha

  • @sirgotolucknow
    @sirgotolucknow 28 วันที่ผ่านมา +1

    जनतालाई तिमीहरूको हरेक कुराबाट आज आपत्ति भइरहेको छ। तिमीहरु विश्वासका पात्र छैनौँ। कसलाई विश्वास गर्ने जनताले

  • @AsmiMoktan-gq2dq
    @AsmiMoktan-gq2dq 27 วันที่ผ่านมา

    मलाई कहिले काँही लाग्छ यिनिहरु नेपालि होइनन् कि क्या हाे

  • @user-mu4ki8ek1j
    @user-mu4ki8ek1j 19 วันที่ผ่านมา

    यो दोहोरी खेल्ने ठाउँ होइन डाका हरु जेपयो टेहिबोल्छन् फटाहा हरु

  • @shomkumarrai7902
    @shomkumarrai7902 27 วันที่ผ่านมา

    देश को लागि एक नम्बर केन्सर रोग नै एमाले हो।

  • @narabahadurOli
    @narabahadurOli 12 วันที่ผ่านมา

    रवि सहकारि ठक हो

  • @gomadevibhandari9032
    @gomadevibhandari9032 26 วันที่ผ่านมา

    छानबिन समिति गठन ले छानबिन गरिराको छ होला तर सामसत भवनमा त यो दामोदरै पो नायधिस हो छानबिन समितिले त अठार जनाको नाम भनेको छ त एसका आँखा कता गयो अठार मा एउटा रबि मात्र देखछस र सबै भगेका लाइ चाहिँ झिकाएर पिढित को पैसा फिर्ता गरा दामोदर

  • @uddhabkarki5324
    @uddhabkarki5324 19 วันที่ผ่านมา

    अनि तपाइलाइ थाहा छैन चोरको ठूलो सोर हुन्छ भनेको

  • @user-md1ob9pu4o
    @user-md1ob9pu4o 16 วันที่ผ่านมา

    रबि को खेदो खन्ने बापति तैले खायको होलास पैसा , तैंले फिर्ता गर

  • @BhanubhaktaChaulagain-uu6th
    @BhanubhaktaChaulagain-uu6th 21 วันที่ผ่านมา

    तालुखैले बुढोलाई गर्न लगाउँदै यार। सभामुख बाँदर जस्तो छ।

  • @user-ze9mf8pb6p
    @user-ze9mf8pb6p 27 วันที่ผ่านมา

    सबै चाेरहरु जनतालाई झुठ देखाएर काट्टाे खांदैछन्,डाकाहरु

  • @suku564
    @suku564 2 วันที่ผ่านมา

    Don't worry Rabi sir we are all the nepalis people's with you

  • @ChandrakalaKarki-gf1zy
    @ChandrakalaKarki-gf1zy 26 วันที่ผ่านมา

    Ma ilma bataho good luck Ravi dai jay ghnti jay nepal 🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @nepalprana07
    @nepalprana07 27 วันที่ผ่านมา

    भयका कलकारखाना बेचेरखाने अनि युबा बिदेस जानेत भय

  • @ghalaramrai7962
    @ghalaramrai7962 22 วันที่ผ่านมา

    हैना नेपाल दुबाउनेसम्बिधान धारा,७६,उपधारा,२,३,खारेज सङसोदन नगरि सुधारनआउ ने बुजिन्छ कङगाल देशखोक्क्रो बन्ने अवस्था भरष्टादोसिलाइ पदउन्नतिहुने पुरुस्क्रितगराइने हैना,त??

  • @ramsubba2294
    @ramsubba2294 28 วันที่ผ่านมา +7

    रबि लामिछाने सहकारीको कुरा उठाउने सभासदकाे अनुहार हेर्दै केपीकाे हलि कमारा नै हाेला?😂

  • @KrishnaSanjyal-g6c
    @KrishnaSanjyal-g6c 22 วันที่ผ่านมา

    यो सम्सत हलमा एमाले को सभा मुख ले बढी एमाले लाई टायम दिने गरेका छन यो सभा मुख सबैको सामाजीक हुनकी पाटिको मात्र हुन

  • @jharnarai2513
    @jharnarai2513 27 วันที่ผ่านมา

    Jay rabi ❤❤❤❤

  • @user-jj3qt4od6l
    @user-jj3qt4od6l 27 วันที่ผ่านมา

    सबै बोल्नु पाउनुपर्छ एक जना लाइ धेरै टामदिने कसैले लाइ कम टामी दिन के हो यस्तो अहिले

  • @RameshK.c-ny4bh
    @RameshK.c-ny4bh 27 วันที่ผ่านมา

    चोर नेताहरु भएको देश यसते हुन्छ

  • @kumarshrestha6704
    @kumarshrestha6704 24 วันที่ผ่านมา

    दलेहरुले देस रितो पारेसि को बस्छन

  • @SamirBan-o7j
    @SamirBan-o7j 27 วันที่ผ่านมา

    Sai kura

  • @JyotsanaAle
    @JyotsanaAle 19 วันที่ผ่านมา

    भरसटचारि नेताहरु को कुरा गर्नु बेकार छ गिरि बन्धु खाने प्रधानमन्त्री भुटानी शरणार्थी कान्ड मच्चाउने आरजु परराष्ट्रमन्त्री गाइजात्रा पर्व भन्दाबढी भयो

  • @KhamarajsijapatiSijapati
    @KhamarajsijapatiSijapati 13 วันที่ผ่านมา

    सक्दैन भने दिँदैन अर्काको हातमा उहिले काम गर्छ। नभएको दलाली किन गर्नु

  • @shivagautam8679
    @shivagautam8679 24 วันที่ผ่านมา

    लाजमर्दो फाेहरिहरूले फाेहर गरि बिषयान्तर गर्ने म र मेरो पार्टीले जे गरेपनि हुन्छ भन्ने झुटकुरा सबैलाई थाहै छ।तपाईं जस्तै ले गर्दा याे स्थिति कायम भएको हाे।गिरि बन्धु यति अाेम्नि अादि संस्थागत भ्रष्टाचार गर्ने पार्टी ले अरूलाई दाेषि देख्नु र भ्रमपार्ने अनि चर्काे कुरा।य

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial 23 วันที่ผ่านมา

    आज कल सभा मुख धेरै सक्रोसित हुन्छ किन हो

  • @ganeshgurung587
    @ganeshgurung587 26 วันที่ผ่านมา

    Yo Sarkar nai bhastachari Sarkar KO bachau ma ubhine yesta Oli Sarkar chaidaina.

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn 27 วันที่ผ่านมา

    एमाले काे सकिने बाटाे

  • @Cop28inNepal
    @Cop28inNepal 27 วันที่ผ่านมา

    रबि भने को यो देस को 🐅 बाघ हो बाघ 3:55

  • @nabinpakhrin2781
    @nabinpakhrin2781 27 วันที่ผ่านมา

    अब अन्तिम उपचार भनेको राजतन्त्र नै हो।किनकि यि चोर हरुले खोजेको येहि हो।राजतन्त्र आये भने यि चोर हरु सब जेल जान्छ।हामी जनता लाइ के भोर जो आयेनि दुख नै पाउने हो।राजतन्त्र आउ देश बचाउ।

  • @damarpun4623
    @damarpun4623 27 วันที่ผ่านมา

    sign of revolution

  • @MilanTmg-x9p
    @MilanTmg-x9p 19 วันที่ผ่านมา

    तिमिहरु जत्तिनाइ खोकेप्नी खुइलौने केहि होइनन❤ यत्ति अब देस बनाइ हल्यो भने रबि बलेन हर्के गोप्पी हमल ले हो इनिहरुले पनि गरेनन बनयनन भने 😂

  • @BholaSunar-wj7tp
    @BholaSunar-wj7tp 22 วันที่ผ่านมา

    आखिर यो सभामुख पनि एमाले को भतुवाना हि

  • @rajeshadhikari2747
    @rajeshadhikari2747 4 วันที่ผ่านมา

    सभामुख नै घुस खोरी जस्तो लाग्न थालेको छ

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 26 วันที่ผ่านมา

    Niyamsangat..aghi.badnu.parachha
    Natra.janata.sachetbannechha

  • @AmarFoodway
    @AmarFoodway 27 วันที่ผ่านมา

    देश लुटेर अझै पुगेन चोरहरूलाई

  • @prakashthapagoa4446
    @prakashthapagoa4446 27 วันที่ผ่านมา

    बिल्कुल सहि प्रन रबिले त्यो रमकम फिर्ता गर्नुपर्छ। सहकारी घोटालाको

    • @shivadhakal1823
      @shivadhakal1823 27 วันที่ผ่านมา

      झोले giribanthu tee stet ra tika pur Kanda ra Lalita ko Kale dinxa झोले Rabinowitz खाइयो khanxas

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 13 วันที่ผ่านมา

    Right ho

  • @naranaryal5124
    @naranaryal5124 27 วันที่ผ่านมา

    यी एमाले काङ्ग्रेस सबै
    भष्ट्रचारी हुन् जो चोर उसै काे ठूलो सोर

  • @user-ge4dm9lm3x
    @user-ge4dm9lm3x 11 วันที่ผ่านมา

    Good Rabi

  • @rajuadhikari5561
    @rajuadhikari5561 25 วันที่ผ่านมา

    जय रबी दाई

  • @bimalkhadka8562
    @bimalkhadka8562 25 วันที่ผ่านมา

    याे मुला सभामुख काे पनि बाेसाे लागेयाे,य,मा,ले काे सरकार भयपछि,,

  • @BishalGuragai-xl5jp
    @BishalGuragai-xl5jp 27 วันที่ผ่านมา

    good

  • @dambarkhadka761
    @dambarkhadka761 27 วันที่ผ่านมา

    क्यानटाेनम्यान पनिछिटाे छानविन गगियाेस ।

  • @nabarajpandey5200
    @nabarajpandey5200 27 วันที่ผ่านมา

    यो बिल सादा भन्ने चाहिँ वैयात हो ।

  • @sushangajurel5772
    @sushangajurel5772 19 วันที่ผ่านมา

    यी नेतालाई राजा नै चाहिन्छ ,,,नत्र यी सच्चिनन ,,

  • @krishnarajbhandari3512
    @krishnarajbhandari3512 22 วันที่ผ่านมา

    येा कुन पार्टीकेा हली रहेछ ? व्याक्ती तेाकेर आक्षेप लगाउनु पाईदैन ।

  • @user-lm9ns8fk2z
    @user-lm9ns8fk2z 28 วันที่ผ่านมา

    एमाले काङ्ग्रेस मुक्त नेपाल बनाउ

  • @keshmagar1955
    @keshmagar1955 25 วันที่ผ่านมา

    नेपाली काङ्ग्रेसले खुइल्याको थाहा छैन रबिको पछि भागे र बस।

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 27 วันที่ผ่านมา

    Ye jholay haru kahelay sudrinaywala chainnan…yestalai tudikhelma jhundounu bikulpa chaina …

  • @gorkhali3875
    @gorkhali3875 18 วันที่ผ่านมา

    गरिबले आधा पेट खाएर जमाएको पैसा खाने ठगहरुलाई भगवान मान्नु पर्ने कस्तो दिन आयो ।

    • @bishnuchhetri3219
      @bishnuchhetri3219 10 วันที่ผ่านมา

      Jhole bhasa bolera kyarni kahile dekhi ho amale ra congress le luteko chaye sahakari pidit hun je sukai pidit hun pidak bhaneka amale congress ta hun.rabi ko khedo khaneeko ta nikalidinchhha khayeko wokalnu parchha bhanera sato gayeko matra ho

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6s 26 วันที่ผ่านมา

    यो सबामुख होकि बादर मुख हो यसको निस्पक्क्ष भयन

  • @suknepali3657
    @suknepali3657 27 วันที่ผ่านมา

    भाआसान मात्र गरेर बस्छन

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 27 วันที่ผ่านมา

    100%🙏🔔

  • @khadgabahadurkhadka9178
    @khadgabahadurkhadka9178 12 วันที่ผ่านมา

    janata ko paisa hinamina gare pachi phirta garnai parcha

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 27 วันที่ผ่านมา

    यो समामुख प्रचन्डको सरकार हुदा यसरी बोल्थेन अहिले के पि ओलिको आडले खुबै कडकेको छ त?

  • @user-js3cx6sq8p
    @user-js3cx6sq8p 26 วันที่ผ่านมา

    Rip

  • @NadaRawat
    @NadaRawat 20 วันที่ผ่านมา

    तेरि आमाअपराधि त्रो बाबा अपराधि लाजं पचाएका रबि दाईलाईआरोप लागाउछस